सर्लाहीमा अवैध पेट्रोल किन्नेमा सर्वसाधारणदेखि सरकारी कर्मचारीसम्म - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • सर्लाहीको ग्रामीण क्षेत्रमा पेट्रोलको खुलेआम कालोबजारी हुने गरेको छ । पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि सर्लाहीका ग्रामिण क्षेत्रका सानातिना किरानादेखि तरकारी पसलहरुमा समेत खुलारुपमै बोतलमा पेट्रोलको किनबेच भइरहँदा नियमन निकाय भने मौन देखिएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 1

  • @BIBEK-2061
    @BIBEK-2061 39 นาทีที่ผ่านมา

    Tei bhayera ta madesh sabai bhanda paxadi xa