पछिल्लो २ महिनामै रुपन्देहीबाट भित्रिए ४२१ इभी - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • पछिल्लो समय नेपालीहरुमा विद्युतीय सवारीको प्रयोग गर्ने मोह बसिरहेको छ । डिजेल, पेट्रोल महंगिँदै जानु, राजमार्ग तथा स्तरीय होटल र पेट्रोल पम्पले समते चार्जिङ स्टेशन बनाउन थालेपछि विद्युतीय सवारी प्रयोग सहज भएको हो । नेपालीहरुमा विद्युतीय सवारी प्रयोग बढ्दै जाँदा यस्ता सवारीको आयात पनि ह्वात्तै बढेको छ । भैरहवा भन्सार कार्यालयको पछिल्लो तथ्यांक अनुसार रुपन्देहीको बेलहिया नाका हुँदै विद्युतीय सवारी आयात दोब्बरले बृद्धि भएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 2

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh ชั่วโมงที่ผ่านมา +2

    ईन्डिया मा फेल भएको गाडी नेपाल मा बिक्रि हुन्छ धन्यवाद किर्ते ओलि सरकार

  • @sumanlalshrestha4422
    @sumanlalshrestha4422 40 นาทีที่ผ่านมา

    Good