इन्डियन हरुले यिनीहरू लाइ जति सम्मान गरेर नेपाल लुट्नु थियो लुटिसक्यो।अब चीन भ्रमण गरेर आएपछि लुट्न सकिदैंन भन्ने लाग्यो भेटै नगरिकन बाहिर बाटै लखेटि दियो।
यस्ता लाई कहाँ इज्जत दिन्छन , बरु भारतिय प्रधानमन्त्रीले आफ्नो देशको सफाइ कर्मचारीको गोडा धोएर सम्मान गर्नु हुन्छ। हाम्रो परराष्ट्र मन्त्री सफाइ क्रमचारी जत्तिको लाएक पनि छैन।
नबोलाई बिना निम्तो आर्काको घरमा जानेलाई भतुवा भन्छन्
यो भतुवानै हो भन्ने बेलामा म रानाको छोरी भनेर फुर्ती गर्छ
भतुबि भन्न मिल्ला कि
Vatuwa hoina vatuwai vanxa
खान न पा'कि भतुवी भन्नू पर्छ ।@@himaljungkhadka6739
ठीक भयो भाउजु लाई
इज्जत नभाको आइमाईको के बेइजत हुनु र
😂😂😂😂😂😂
राम्रो दनक दीनु भयोम
जे गर्यो भारतले ठिक गर्यो।
अाफ्नै घरमा ईज्जत् नभएको मानिसको ,घरबाहिर कहिल्यै ईज्जत् हुन्न,।ख्याल गर र
Chaadai yo manav taskarko sampati chaanbin garera sabai sampati haran garera yi Deupa dampati aati vrastacharilai aajivan jail kochnuparchha aaba Jaya Balen Jaya Durga prasai
देश को रोग हरु को दिन सकिदैन गयो
जे होस धोती ले धोती खोलेर देखाइदियछ ठिक्क भएछ राष्ट्रिय भाउजू लाई
इज्यत भएकोलाइ पो चिन्ता हुन्छ हजुर
भारतले आरजुलाई धाेलि खाेलेर देखाई दिएछ क्याहाे।
Good👍
Dhoti haru ko munitirako mal khojnu gako 😅 maall herey ra auxeeey arju 😂
@@CrystalVlog-g1r😅 100%
Hahaha kaloma kalo bharatiy bankera😂😂😂
कति हास्नु😅😅😅
हेर बेइज्जत
अाजका शासकहरुले नेपाल काे
हार्दिक श्रद्धाञ्जली ।।
देशलाई कमजाेर गराउने ,अनि यिरूलाई बाहिर कसले गन्छ, देश बलियो भयाे भनी बल्ल यिनकाे ईज्जत् अरूदेशले गर्छ।
Ekdam Sahi, jatho haru uplabhdi, unnati kei xaina, scam garyo basa, yesta Lai kina chaiyo ijjat, ramro gryo India le.
एकदम राम्रो भए छ यस्ता लाई यस्तै हुनु राम्रो कुरो हो
इज्जत भएकोले आफ्नो बेइज्जत गर्दैन इज्जत नभएकोलाई बैज्जतको मतलब हुँदैन।
बाँदर धेरै बाठो भएपछि के हुन्छ हामी सबैलाई छ।
जे भयो ठिकै भयो।
हाम्रा देशका नेता देख्दा त छि छि के भएको हाम्रो देशलाई।।कहाँ पुराए यो देशलाइ।
यी जाठिको जिन्दगी घुमेर नै जाने भो जनताको पैसा सक्याउन😂
😂
शुभ समाचार सुन्न पाईयाे
very good job. नेपाल को बेइज्जत ।
भारतका नेताले जे गर्यो ठिक गर्यो धन्यवाद भारतका नेताहरुलाई
यो आइमाईलाई कस्ले पो इज्जत दिएकोछ र अहिले भारतले इज्जत नदिदा अचम्म मान्नु पर्ने🤔🤔🤔🤔
भारत धोतिलाई रिजाउनु फलामको चिउरा चपाउनु जस्तै हो । कहिले रिसाउछ धाहुन्न
हेप्दैछ,, भारतले,,
Good ho sar
भारतका उप- सहायकमन्त्रीका उप-सहायक सचिबले पनि भेट गर्न नचाहने नेपालकी परराष्ट्रमन्त्री 😀😀😀
जब आफ्नै देशका जनताले सम्मान गर्दैनन् भने अर्को देशको मन्त्रीले के खाँचाले गरो सम्मान यी भ्रष्टाचारीहरूलाई
ठिक भयो यसता लाई यसतै हुनु परछ
good news
यो खबर सहि हो भने उतै बसे हुन्छ , आउनु पर्दैन , खर्च कसैले बेहोर्दैन ।।
🎉🎉🎉😅😅😅 बधाइ छ मानव ब्यापारी लाई???
सेरे बुडो भो काजु खायरभयनी दवाउनुपर्यो, अनि डुल्दिननकी?
😂
राम्रो मान्छे भए पो देशको इज्जत हुन्छ।
धर्तिको बोज ले तुरुन्तै राजीनामा दिनु प्रछ
मेरो विचारमा विश्वको जुनसुकै देशले नेपालका नेतालाई ब्यान्ड गर्नैपर्छ देशलाई लुटेर विदेश घुम्ने राणा छोराहरूलाई बन्द गर्नपर्छ।
चोरहरुलो मिलाइ देउ भन्न लाई गएको होला !
बल्ल हैसियत देखाइदिएछ भारतले गगनेको भाउजुलाइ बिचरा 😂😂😂😂
सेरेले नसकेरै गएको हुन सक्छ दिल्ली।
भुटानीको फाइल लुकाए जस्तो कहाँ सजिलो हुन्छ हजुर भेटघाट गर्नु त?
राष्ट्रिय भाउजुले नेपालमा त इजत राख्न सकिनन 😂 राष्ट्रिय बेइज्जत गराएर छाढने पक्का छ २ तिहाईको हरिबिजोग😅
हामीलाई हरेक फण्डा समाचार बनेको छ याहाँ कन्तबिजोक चाहिँ राष्ट्र र जनताको भएको छ।
जबर्जस्ति मन्त्री भाईकी हो संसार घुम्न को लागि भ्रष्ट कि देबि
ईजत गर्नी खाल्की हो र यो जाठि
good
राम्रै भएछ राज हुदाँ नेपालकाे ठुलाे शान मान थियाे अब त के हुन थाल्याे परराष्ट्र मंन्त्रि जाँदा कुकर आए जति पनि नहुनुु दुर्भाग्य हाे
ठिक्क परेको छ आजै बेईज्जत हुन पुगेको छैन।
मान न मान मै तेरा महेमान धिक्कार छ तिमीहरूलाई न नेपाली जनताको इज्जत, न देशको न आफ्नै इज्जत राखेउ...😠
ठीकै गरेछ भारतले नेपाली नेताहरुलाई यस्तै गर्नु पर्छ।
कालेकाले मिलेर खाउभाले भनेको कालो काङ्ग्रेस लाई ठिक गरेकोछ
देश सिध्याउने देउवा पतिनि भस्टचार गर्ने काग्रेस धेरै याे परिवार हाे देश बरवात
नेपाली जनताको पसिनाको पैसा उडाउ जति उडाउनु छ
आर्जु राणा भारतसँग भिख माग्नको लागि होला
यस्ता धर्तिका बोझ हरु सरकार मा भए पछि देस को बिकास काहाबाट हुन्छ
ठिक भयाे राणिलाई😂😂😂😂😂
जनताले तिरेको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटीमा लुट ।जहाँ गए नि छुट ।खानैका लागि गएका त हो नि ।
Derai Ramro Kura Sannu Pauda Derai Khusi Lage Thikka Bayo Very Good👍️👍️👍️👍️👍️
केही फरक पर्दैन,अत्याचारी भारतिय हरुको सहयोग बिना पनि नेपाल चल्छ,,
ठिक भ्रष्टचारी बा भयपनि कारबाहि हुनु पर्छ नेपालमा भ्रष्टचारी मन्त्रि हुन्छन् अपमान त हुने नै भयाे
खुच्चिम,खुच्चिम।
यिनिहरुको इज्जत भएपो बेइज्जत हुन्छ।अनि मान भएपो अपमान हुन्छ।
Thikka Paryo 👍🏻👍🏻👍🏻👍🏻👍🏻
यिनलाई केको बेईज्जत? यो त माग्नेले म कंगाल भयो भन्नु जस्तै हो। यिनी त्यहां जानुको खासमा भ्रष्टाचारको धन लुकाउनु हो।
बिन बोलाए जाने से कोई कदर नही होता है आफ्नै देशका बेइज्जती कर लिया परराष्ट्रमन्त्री राजु राणाने
राम्रो भएछ 👌👌👌👌😀😀😀😀😀
भारतले नेपालको औकात देखाई दियो।
ठिक पर्यो ह़ा ह़ा ह़ा
लाज नभए पछि जे गर्दा नि हुदो रैछ। केही पर्यो कि लुक्न जानी ठाउँ पनि दिल्ली आफ्नो स्वार्थको लागि झुक्न जानी ठाउपनी दिल्ली थु
Jay Rabi sir.
इज्जत भएपाे इज्जत जान्छ भन्नेहुन्छ इज्जतै छैन कताकाे इज्जत जानू र यी जनावरहरुकाे
गुड,राष्टीय भाऊजू डाकि नं बोलाई पुच्छर बोलाई, ठिकै गरेछ धोती ले असल
यो कुन स्थरको आइमाइ हो भन्ने तआफैले आफैलाइ चिनाएको छ बेजति आइमाइ
आउलास पाउना जालास काँ नेपाल जस्ताे पाउलास काँ जस्तै भयाे आरजु लाई।
देश बेचुवा को ईज्जत येस्तै हो आफ्नै देश मा इज्जत छैन त
Very good derai ramro sowagat garexa sowgat garne layeck pani ta hunniparyo ni hjr 😭😭😭😭😭😭
लौ जा....नेपालको परराष्ट्रमन्त्रीलाई त भारतले पर जा मन्त्रीको पो सम्मान गरेछ है
मानव तसकरलाई कसले इजेत दीनछन
ईज्तहुनु परोनित सम्मान पाउनत
Aari ramro khabar
नेपालका नेताकाे पाे काम छैन र त अरुदेसका नेताकाे काम छैन
भारतले जे गर्यो राम्रै गरेछ ।
एउटा भारतीय कलाकार आए पनि नेपालका प्रधानमन्त्री सम्मलाई भेट्न् दिने तर नेपालका प्रधानमन्त्री भारतीय धोतिले भेट्न् चाहदैन ।
नेपालमा भषटचारगरेर बिभिननदेसमा लुकायर रारवेको कालोधनको भणडारफोरहोलाभनेर आरजु राणा देउवालाइ बहुलाएर अरुसङग बचाइदिननुपरेयोभनेर गुहारमागदैहिडेकोदेरवीनछ नेपालको बेजेतनैगरेयो तसकरिहरुले
सहि भएछ।
इन्डियन हरुले यिनीहरू लाइ जति सम्मान गरेर नेपाल लुट्नु थियो लुटिसक्यो।अब चीन भ्रमण गरेर आएपछि लुट्न सकिदैंन भन्ने लाग्यो भेटै नगरिकन बाहिर बाटै लखेटि दियो।
ठिक भयो
लाज पचेकाहरु यस्तै हर्कत गर्छ्न । बिन बुलाए मेहमानका हालत यैसा हि होता हे ।
निम्तो नदिएको अवस्थामा पनि दगुरेर जानु आफैंमा गलत हो जसको परिणाम यस्तै हुन्छ जाे एकदम सहि पनि हो ।
Good 👍 thikai vayo
दाशहरूलाई त केही फरक पर्दैन, मालिक को, मूडमा भरपर्छ पपिको बिस्कूट खानेहरूको हैसियत यस्तै हो।
Very good news
ठिकै भो आरजु राणा को हैसियत थाहा भो
बिन बुलाई बाराति भन्या एहि
कारण हो।।नेपालको मन्त्रीहरु प्रती
केही चासो लिदैनन भारतले।।
नेपाल ले कुनै पनि हालतमा आफ्नो सिर झुकएको थिएन। तर ई नलएक सरकार को करण ले भरत को समुने बेजत गरय।
आशिर्वाद ले मन्त्र भएर यसै हुन्छ योग्यता ले भएको को भए दिमाग लगाउन्थे हो आशिर्वाद ले भएको मान्छे दिमाग होइन दबाव ले काम गछ
भूटानी सरनाथी को आसीर बातले जेपनी हून्छ भन्नेलाईराछ
ठिक गरेछन
Ramro vayex ta 😊😊
प्रधान मन्त्रीकेा अमेरिकि भ्रमण र बिदेश मन्त्रीकेा घुष पैठ उस्तै उस्तै रहेछ ।
नेपाली नागरिकबाट जम्मा गरेकेा करकेा चरम दुरुपयेाग !
सारै राम्रोभयछ
भारतीय लम्पट बन्नु भन्दा आफ्नो देशकाे हित गर्नु राम्रो हो
डाकी न बोलाई लेंडे पुच्छर डुलाई भनेको यसैलाई हो जसबाट केही कदर पाईदैन उसै झुकीरहन्छ
यस्ता लाई कहाँ इज्जत दिन्छन , बरु भारतिय प्रधानमन्त्रीले आफ्नो देशको सफाइ कर्मचारीको गोडा धोएर सम्मान गर्नु हुन्छ। हाम्रो परराष्ट्र मन्त्री सफाइ क्रमचारी जत्तिको लाएक पनि छैन।