वेदका यी १०० ज्ञान सुन्नेहरु कहिल्यै रुंदैनन् | | Vedas 100 Quotes | | Sachdev Chhetri
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2023
- ➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/de...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
•तपाईहरुको अपार मायाको लागि हृदयदेखि अपार धन्यवाद•
😊
🙏
🌿🇳🇵💃💖🌼🌹🌺💓🌻🕊️🧞♂️🇳🇵🕉️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️☪️🕉️
🕉️☪️🌻💃🌿💓🌺🌹🚩🧞♂️🌼💖🕊️
सुन्दर भनाई हजुर नमस्कार 🙏
अति सुन्दर र सत्य वचन ज्ञानको भण्डार रहेछ वेद जय होश हजुरको ❤❤
हार्दिक धन्यवाद, जानकारी प्रति !
आहा कती मिठो मेरो मनैदेखि प्रसन्न भयो❤❤🙏🙏🌹🌹
🙏♥️Jay Mahadev 👏💐
ati sundar 👍💐gyan bardhak 🙏🙏💜prstuti sunna pauda ati Aananda aayo 🙏💐
thank you so much sir God 👏❤️bless you 🙌🏻 💐from Pashu Pati Nath👏♥️💐 Dham 🇳🇵💐🙏
Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🌺
धेरै धेरै धन्यवाद मन छुने बेदका ज्ञानहरू सुन्न पायौं ।🙏🙏🙏
यसरी नै सबै वेद पूर्ण रूपमा नेपाली भाषामा पढ्न पाईयाेस प्रतिछामा छु सर ❤🙏
दुदैन सस्कृतिमा छ ा
I also want full about ved...in nepali
❤❤❤❤❤❤ great
5:56
Man Bahadur Silwal
Jaya hos.❤❤❤
हजुर त मेराे लागि ज्ञानकाे पिता हुनुहुन्छ किन भने हजुरकाे याे ज्ञान सुने पछि जीवन जिउन सहज भएको मैले महसुश गरेकिछु हजुरलाई सदासर्बदा राधे राधे हरे कृष्ण भन्न चाहन्छु
सारै राम्रो सन्देश धनबाद
Hari om guru deva dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏
thank you sir हजुरको भिडियो ले मलाइ धेरै help गरेको छ sir
धेरै धेरै धन्यवाद 🙏सबैले सुबाटो लिउन ।
Buddha nai jivan jiune bato ho itihaas le nai vhanxa manxe haru ko lagi Namo buddhaya 🙏
Om shanti jay shambhu
जीवन ईश्वरको देन हो ईश्वरमा नैई समर्पित हुनुपर्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Thank you information ko lagi
Hjrle kati ramro kura asto sandes sunaunu vayakoma gurulai dhannebat🙏🙏🙏🙏🌹
तिम्रा कर्मको फल प्राप्ति मा अधिकार तिम्रो रहि रहन्छ।तस्मात् स्बयमै पथ दर्शक छौ
पथ भ्रष्टि पनि तिमिमै छ।
धन्यवद गुरु! ❤🎉❤🎉❤🎉
निरन्तर हजुरको वाणीहरु सुन्न पाइयोस् ।
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हजुरका प्रस्तुतिहरु सार्है नै प्रभावित छन् ।
जानकारी को लागि धन्यवाद 🙏🔔
Radhe radhe guru ji dhanne bad 🙏🙏🌷🌷🙏🙏💕💕💕💕💕💕💕💕🙏🙏
आफुलाई सुधार्नु सुईकार्नु डर बाट बाहिर निस्किनु प्रमुख खुशि हुने मन्त्र हो😊 सो ग्रेट धन्यवाद यस्तो राम्रो सन्देश मुलक video को उपलब्ध लागि |❤
अति दिब्य प्रतुति❤❤❤🌷🌹🌺💐🙏🙏🙏🙏
Metho bhanai haru paskinnu vayo hajurlai dherai dherai धन्यवाद 🙏
जय होस
hajurko kati mitho abaj
Jai shree Krishna Radhey Radhey Guruji. Dhanyawad,
Jankariko lagi dhannebad🙏🥰
जय श्रि मन नारायण
धेरै धेरै धन्यवाद हजुर लाई जानकारी काे लाई
कति राम्राे कुरा!!❤❤❤❤🎉🎉🎉
हार्दिक धन्यवाद एसैगरी सुन्न पाईयोस यो ज्ञान् सबै मानिसहरू मा भएको भए कति सुन्दर सन्सार हुने थियो होला।
🙏 thyangk you so macha 🥰🥰🥰🥰🥰👌👌👌👌❤️❤️🙏
Thank you guru 🙏🙏
Hajur ko vedio sunepaxi man aanand hunxa sir hajur lai derai derai dhanebad 🙏🙏🙏🙏
Danya bad guru
Kati raamro informations
Atinai byabharik gan
धेरै धेरै धन्यबाद ज्ञानको भण्डार ज्योति को दियो जस्तैः सर्वाधिक हजुरको त्यो अमुल्य वाचन सधैं जिबनमा सफलता हासिल होस् 🙏🙏🙏
जय होस् प्रभु ।
❤❤❤❤❤❤ vare vare nice video..... .
धन्यवाद
सर मैले हजुरको सबै भिडियो हेरछु मनले मैले अब राम्रो गरछु भन्छु तर आफुले गरेको जस्तो माया अरू बाट नपएत जति गरछु भनिएनि मन नै माेरदाे रहेछ😌😌
ॐ जय श्रि गुरुदेव हजुर काे कुरा फलदाई वनाेस परखाई मा छु हिरदय देखि नै प्र णाम छ। जय जय राघे राधे 🙏🙏🙏🌺❤️💙👌💙❤️
धन्यवाद छ ❤❤❤
Thanks you❤❤❤ 🙏
🎉🎉 thank yo
अादि वैदिक सनातनधमँ न्याय समाजको जय ॐ बिश्व शान्ति 🎆🌍️🇳🇵❤😂🎉😅
Ekdam man xuncha❤❤
Kati ramra kura.
Jai shree krishna ji ram
धेरै धेरै धन्यवाद यति राम्रो ज्ञान कुरा सुन्नपाईयो
Jay hos
जय बेद जि ढोगः गरे हजुर
यी सबै कुराहरु सहि हो, तर तपाइ छोरी हैन, आमाको शरीर ढ्लेको भोलोपल्टबाट, पसेर बस्ने सुत्ने, र निर्धक्कसग बस्ने ठाउँ बन्द भयकि हुन्छ, यी पिडाहरु बुझ्न्लाइ छोरी बनेर भोग्नुहोस अनि था हुन्छ, रुनु हुन्छकी हुदैन ? ? ?😢😭😭😭😭 ल जबाफ दिनुहोस 🤔🙏
Namskar sir thanks
प्रणाम छ गुरुज्यू🙏🌺 अमृतमय मीठा बेदका बाणी सरल रूपमा पस्कनु भएकोमा । ॐ शान्ति !💐
कति असल र ज्ञान् का कुरा छ्न बेदमा।यो ज्ञान् हामिले लिन सक्नुपर्छ ।
बेदोदेबा माहाबिध्या नमो नमो देबो देबा
Bharat singh negi सादर नमन।
हजुरलाई कोटीकोटी नमस्कार गुरुदेव
भिडियोमा प्राकृतिक सुन्दर दृश्य फूल वनस्पति चरा चुरुङ्गी पशु प्राणीहरूको दृश्य जोडिएको भए अझ आकर्षक हुने थियो...
||हरि||🕉️ तत् सत्
धेरै धेरै धन्याबाद हजुरलाई जय होस हजुरको
यस्ता वाणी निरन्तर सुनिरहनपाउ हजुर्काे शुभहाेस गुरु नमन
Jaya Shree Mannarayanm 🙏🌹👏🙏
जय होस, प्रभु भगवान को सबै प्राणिको जय जय होस, प्रसतोता जय जय होस, राम्रो कुर हजुर,
धन्यबाद छ वेदको अनुशरण बा टै शुद्ध विचार आउँछ।
Thanks sir❤
Sarai Khushi lagyo pabitra bachan sunna pauda dhanyabad 🙏
हार्दिक धन्यवाद सर❤
Dharai dharai ramro Gyan ka kura haru darsaunu bhako ma dhanybad xa hajur lai
❤🎉bedma,,bataieka,,gyanharu,,maniska,lagi,,anukariniya,sutra,,hun❤🎉
महत्त्व पुर्ण वाक्य सुन्ने अवसर प्राप्त गरिदिनु भएकोमा धन्यवाद साथै यस्ता वाणिहरु सुन्न पाइरहुअपेक्क्षा राखिरहनेछु।
धन्यवाद छ दाजु लाई🎉🎉❤❤
पुरानो धार्मिक 🎉बचन नसुनेका नधबुझेको वचन सुनाउनुभएको छधैरैधैरै बधाइ शुभकामना छ
वेद वैग्यानिक अध्ययनको एकमात्र आधार हो
सास्टांग दण्डवत गुरु सदैयस्तै ज्ञान पाऊँ गुरु
mannlai ananda ra positive feel hunxa hjrle sunaunu bhayeko gyan bata❤❤🎉🎉
Thank you sir ❤
मुरीकामुरी धन्यवाद गुरूजी
कृपया सन्दर्भ पनि दिनुहोला।
Sar हजुरले दिएको ध्यान अतुलनीय छ
जय श्री कृष्ण सबै लाई कल्याण गरुन जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
धेरै धेरै धन्यवाद ❤❤
जय होस्
thank you shar hajur lai dhany bad shar
Sundar parstuti sabai ko jay jay hos❤❤🎉🎉
Thank you ,hajur lai pani Mero dhannewad xa
Ati sundar bani sunna pau pravu🙏🙏🙏🙏
mukti❤
Mero man xoyo Om 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you guru 🎉🎉🎉❤ for this learning video ❤❤❤❤❤❤❤
Radhe Radhe Guruji kailali bata 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🌹🌹💐💐
Asadhyai ramro video namaste
Jaya sanatani om
Dam dar xa sir ji
Very good, thank You!!!
Om namah shivay har har mahadev hare krishna radhe radhe 🪔🌷🙏🏻🍀🪘🔱
❤❤❤❤❤❤❤
धेरै राम्रो।