एमाले पार्टी मात्रै रहने दिन छिट्टै आउदैछ । ऐमाले लाई नेता हैन भोटर चाहिएकोहो।ठुला ठुला घोटला गरेर आर्जेको सम्पती ले नेपालमा भोट किन्न पाईहालिन्छ। सच्चार ईमानदनर नेता ऐमाले मा सुहाउ दैन।
लेखराज जि तपाइँको योगदान धेरै छ माओवादीमा तसर्थ ईमानदार साथ फेरि माओबादी फर्किनु हजुर को लागि राम्रो सुभा का भुला साम मे लोत आय भने झै आफ्नो मिल घर फर्किनु हिटलर जस्तो ओलि को पछी लाग्नुभनेको नोकर शाह हुनु हो यदि तपाईंले २०५२ साल को जनयुद्ध नगरे को भए यति ठुलो परिवर्तन कहाँ हुन्त्यो एमाले ले आतंककारी भन्द तपाईं मन मा दुख लाग्छ नै होल तपाईं एक इमान्दार नेता हो देश लाई तपाईं को खाचो छ अझा माओवादी मा त तपाईंको योगदान भएका कारण प्रचण्ड सङ मिलेर जानू यो आम जनताको इच्छा छ ।यसैमा भलाइ छ ।
नेत्रियाे गंभिर भएन भने समय लाग्छ तर सहि निर्यण र समयले गलत गर्नेकाे परिणाम अाउछ भन्ने म विस्वस्त छु किनकि म मा नि यस्तै भएकाे थियाे र सफल बन्यो पार्टीमा ब्यक्ति बादी हावि ठिक हुदैन भन्ने उदाहरण म छु जुनसुकै पार्टीमा हाेस्
घर ज्वाइँ बस्दाको परिणाम
सलाम छ कमरेड अथक
भट्टलाईं माओबादी मा प्रबेश गर्नदिन हुदैन ,, यो भट्टे चोर हो चोर ,,
नेपाली कता गैराछन भन्दा पनि तिमिहरुजस्ता नेताले नेपालिजनतालाइ चै कतालादैछौ भन्ने हो ।
भट्ट न यता न उता हुन्छौं
वा वा
भतुवा ठूलो भाग खान गा तेस्तै हो 😂😂
एमाले पार्टी मात्रै रहने दिन छिट्टै आउदैछ । ऐमाले लाई नेता हैन भोटर चाहिएकोहो।ठुला ठुला घोटला गरेर आर्जेको सम्पती ले नेपालमा भोट किन्न पाईहालिन्छ। सच्चार ईमानदनर नेता ऐमाले मा सुहाउ दैन।
लेखराज जि तपाइँको योगदान धेरै छ माओवादीमा तसर्थ ईमानदार साथ फेरि माओबादी फर्किनु हजुर को लागि राम्रो सुभा का भुला साम मे लोत आय भने झै आफ्नो मिल घर फर्किनु हिटलर जस्तो ओलि को पछी लाग्नुभनेको नोकर शाह हुनु हो यदि तपाईंले २०५२ साल को जनयुद्ध नगरे को भए यति ठुलो परिवर्तन कहाँ हुन्त्यो एमाले ले आतंककारी भन्द तपाईं मन मा दुख लाग्छ नै होल तपाईं एक इमान्दार नेता हो देश लाई तपाईं को खाचो छ अझा माओवादी मा त तपाईंको योगदान भएका कारण प्रचण्ड सङ मिलेर जानू यो आम जनताको इच्छा छ ।यसैमा भलाइ छ ।
तिम्रो अनुहारले नै देखाएको छ। अहिले जसरी बोलेपनि भोलि एमाले छोडेको घोषणा आफै गर्ने छौ।
भटजि,हजुरजसताे,ऐमाले,जसताे,दाेकलाचरित्र,भएकाेपाटिमा,बसनुघिडालागछ
Rip
भटृ जी राम्रो मान्छे भनिन्छ
चकनाचुर भए छि मात्रै ।
लेखराज भट्ट जी उखाने बुढा को एमाले छाेडेर भिम रावल सङग मिलेर पार्टी खोल्दा राम्रो हुन्छ ।
🙏🇳🇵👌
नेत्रियाे गंभिर भएन भने समय लाग्छ तर सहि निर्यण र समयले गलत गर्नेकाे परिणाम अाउछ भन्ने म विस्वस्त छु किनकि म मा नि यस्तै भएकाे थियाे र सफल बन्यो पार्टीमा ब्यक्ति बादी हावि ठिक हुदैन भन्ने उदाहरण म छु जुनसुकै पार्टीमा हाेस्
बल्ल बुद्धि आएछ।
माओबादी छोडेर के खान गएको हो त ?
केपिको आलुले अघायो अब परचन्डेको केरा खानु मनलागेछ आलु र केरा चाखुवाहरु
यस्ता पाजि किन आउने
यो नेताहरू यताबाट उता र उताबाट यता पहिला जानेहरूलाई चाहिँ चट्टै काट्नु जस्तो रिस उठ्छ।
लेखराज भट्ट ले बोलेको कुरा गलत छ
दही चिउरे हो
त्ईएमालेाै खानु पाईछ किनछाेड्नु एमाले
3:50
pajalhau bahhat
अबसरबादी भटुवा
लाचार
😂😂
Aparadhi ra hatera chori dacaiti ...garekai ho ani chor lai chor nai vaninx..
माओवादी आफैं सकिन्छ अब
लेखराज ज्यू एमालेकोे घर रक्षा गर्ने घरमालिक हुन् भने भीम महाराज आफ्नो घरमा आगोलगाउने भष्मासुर जस्तै हो 👈 लेखराज ज्यू एकताका प्रतीक हुनुहुन्छ ,🇳🇵🤝🌄✊
th-cam.com/video/Di47lzxcQho/w-d-xo.htmlsi=e95CARk9-HxwOOn7