दोस जति नेता लाइ देउ। यति सुनेर पनि देस ब्युरोके्रेसि चलाको छ भन्ने थाहा पाएनाै। जब सम्म कर्मचारि आफैमा परिबर्तन ल्याउदैनन् कुनै भगवान आएनि देस बन्दैन्।
ए बा ख्याल गर्नु है हजुर नितिगगत भ्रष्टाचार मा योग्य/ मध्ये कर फछ्र्यौट गर्ने निर्णय, एनसेलाई कर छुट, हवाई नितिमा जहाज खरिद तथा सुकुम्वासी सम्वन्धी कानुन, वालुवाटार जग्गा प्रकरण, ललिता निवास प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण वुढीगण्डकी ठेक्का प्रकरणमा, सेक्युरिटी प्रेस खरिद, गोकर्ण रिसोर्ट , गिरि बन्धु टिस्टेट जस्ता चर्चित काण्डहरु ऐन कानुन संसोधन परिबर्तन गरि भ्रष्टाचार लाई अनुकुल बनाएको थियो । बा सत्तामा पुगेका बेला सक्ता र शक्तिको दुरुपयोग गर्दै विपक्ष दललाई तर्साउने खेल मात्रै भएको छ बा हजुर अहिले त कम्बोडिया मा लगानी र स्विस तिर अलिकति जोहो मिलाएको खबर पनि आको छ बा ।
100000 लाख भन्सार लिने सामान लाई 50 हजार कर्मचारीको खातामा हालिदिए पछि सामान छुटिहाल्छ कसरी किन भन्सार तिर्ने डिजिटल बनाउनु न भन्सार सिस्टम कसैले उठाउन पर्दैन
कस्तो खालको हाम्रो देश काे प्रधान मन्त्री।अनि यसलाई इन्टरभ्यु लिने यो पत्रकार telvision लाज लाग्ने।यो kantipur टिभि लाई त बन्दा गर्नौ पर्छ। साब कुरा मा भ्रस्टचार।
Karma chari tantra Pani aatinai chha Nepal ma .huna ta Neta nai gatilo nabhaye pachhi k garney.Neta gatilo bhayera yesta karma chari lai Tu karbahi garney chhamata hunu paryo.
कानुन यक अनुशासन हो।जुन देश चलाउने मान्छे नै अनुशासन छैनन् भने जन्ता या कर्मचारी अभिभावकले त्यो पालना गरेको छैन भने हामी किन गरेन भने हुन्छ हाम्रो देशको प्रधानमन्त्री ले नै खै पालना गरेको आफूले फैलाएको शिक्षा सिकेका हुन आफूले देश खोकारो पारीसकेऊ अरूले गरेको हेर्दै छौं।उखान टुक्काको खानी हौ तर भन मन लाग्यो आफ्नु जीउमा भैँसी हिँडेको देख्दैनौ अरूको जीउमा जुम्रो हिँडेको देख्यौं खै ३५वर्ष देशको प्रधानमन्त्री हुँदै आयौ कहिले गरेउ र अब भाषण गर्छौं पहिले भाषण ले जनतालाई मख बनायौ अब जन्ता मान्दैनन् प्रधानमन्त्री ज्यु।
प्रधानमंत्री ज्यूँ 🙏🙏 काम नगर्ने कर्मचारी र देशको गहना राज्य लूटने लाई तुरन्त बर्खास्त गर्नुस नेपाली युवा यूबति धेरै बेरोजगार छन इमानादार पनीं छन नया लाई भर्ना गर्ने पुराना चोर कर्मचारीलाई तुरन्त बर्खास्त गर्नुस ठाडो आदेश दिनुस देस र राज्यको आएम अर्थतंत्र मा फलदायक न हुनु कर्मचारी नै हुन महा चोर चोरलाई धेरै दिन राखे एक दिन देस नै कंगाल पर्छ छिटो एक्सन लीनुस समयको बातों हेर्ने जो होइन समय सधै सही हुन्छ टेस्को स्तुपयोग अमयभित्र कार्य थालनी गृहालनु पर्छ ।। धन्यवाद समांनीय Pm ज्यूँ 🙏🙏🇳🇵🇳🇵
प्रधान मंत्री ज्यूँ भारत नेपालको बोडर मा पनीं हालत तेहि छ भारत तीर सीमाबलले एकपटक नोर्मली चेक जांच गर्छ तर हाम्रो नेपाल भित्र 2 3 ठाउँमा चेक जाचको नाउमा यात्रु नागरिक लाई परिसान गर्छ नेपाल पुलिस अर्धसैनिक बल्ले एस्को पनीं छिटो अंत्य हुनु परेव नेता मान्य ज्यूँ भन्दा कर्मचारी हरु धेरै बाठो महा चोर छन टेस्को अंत्य तुरन्त गर्नुस ठाडो आदेश दिनुस नत्र जागीर चैट गर्नुस अन्य नेपाली युवा धेरै छन बेरोजगार इमानादारहरु ।। धन्यवाद Pm ज्यूँ 🙏🙏🙏🙏🙏🙏
"वहाँले मलाई चिन्नु भएन तर मैले चिने" भन्ने वाक्य अलि पत्यारिलो लागेन किनभने ओलीलाई उसले नचिन्ने र ओलीले उसलाई चिन्ने कुरा हुनसक्छ र ? आफ्नो साथी जो देशको प्रधानमन्त्री छ , उसलाई तिर्थ खनालले चिनेन भन्ने कुरा खै कसरी पत्याउनु हो।
Yo sarbshadharn jantako sarkar hoin yo sarkarta hattiyraa balatkari bharstachari dalaal chor haru jogaunia palanposan garnia sarkar ho aba jantalai bharm maa naparnuholaa pardhanmantri jiu
असक्षम अयोग्य भ्रष्ट सरकार भ्रष्टाचारीहरूको नाइके। राजिनामा दिँदा हुन्छ। यदि नेपाली जनताको /नेपाली माटोको भलो चाहने हो भने आनन्दले सन्यासी भएर बसे हुन्छ।
हार्दिक श्रद्धाञ्जली 😭 के पि ओली
Go to tell your family, rip
अराजक्ता को परकस्ट मान्छे पनि के भन्नु र ?
तिनी प्रवचन सुन्ने पनि यिनै पार्टी का झाेले कर्मचारी हुन् केही गर्दैनन्, nice short movie जनताकाे आखामा छाराे हाल्ने काम।
दोस जति नेता लाइ देउ। यति सुनेर पनि देस ब्युरोके्रेसि चलाको छ भन्ने थाहा पाएनाै। जब सम्म कर्मचारि आफैमा परिबर्तन ल्याउदैनन् कुनै भगवान आएनि देस बन्दैन्।
हो है प्रधानमन्त्री ज्यु ले भन्नुभयको जस्तो मारवाडी हरुले मगाउने टायल मारबल मा भन्सार लाउन मिल्दैन है
कम्बोडियाको भिडियो ल्याब मा हालेर तेसको आधिकारिकता पुष्टि गर्न अनुरोध गर्दछु
विदेशी एजेन्डा चलाउनेलाई के देशको मतलब
आक्रेासीत कीन?? कर्मचारीकेा येा संरचनाबाट माखेा मर्दैन!!
जनताको बास्तबिक हित चाहेको हो भने ब्यापारीहरूले कमिसन खुवाए ब्यापारीलाई कार्बाही गर्छु भनेर अभियान चलाउनुस् सर । कथा भनेर कोही टेर्दैन ।
35 बर्ष देखी तीमीहरुले कर्मचारीलाई सीकायकै यै हेा?? बीरेाध कीन???
किड्नी दान दिने मान्छे प्रती मेरो घोर आपत्ती छ
एउटा भष्टचारि ख्या ख्या ख्या गरेर हास्तै छ ।
17:20 - 20:20 न्यायाधीश वकिलको सन्दर्भ यस्तो छ लाज को पसारो
सबै था रहेछ प्रधानमन्त्री ज्यु अनि रोक्न कस्ले छेक्यो नि?
You should leave the position
लोकतन्त्र Vs कर्मचारीतन्त्र!!! घुस, कमिशन र भ्रष्टाचारको समुल नष्ट नहुन्जेल आमुल परिवर्तन सम्भव छैन।
ए बा ख्याल गर्नु है हजुर
नितिगगत भ्रष्टाचार मा योग्य/
मध्ये कर फछ्र्यौट गर्ने निर्णय, एनसेलाई कर छुट, हवाई नितिमा जहाज खरिद तथा सुकुम्वासी सम्वन्धी कानुन, वालुवाटार जग्गा प्रकरण, ललिता निवास प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण वुढीगण्डकी ठेक्का प्रकरणमा, सेक्युरिटी प्रेस खरिद,
गोकर्ण रिसोर्ट , गिरि बन्धु टिस्टेट जस्ता चर्चित काण्डहरु ऐन कानुन संसोधन परिबर्तन गरि भ्रष्टाचार लाई अनुकुल बनाएको थियो ।
बा सत्तामा पुगेका बेला सक्ता र शक्तिको दुरुपयोग गर्दै विपक्ष दललाई तर्साउने खेल मात्रै भएको छ बा हजुर
अहिले त कम्बोडिया मा लगानी र स्विस तिर अलिकति जोहो मिलाएको खबर पनि आको छ बा ।
0:32 0:34 0:34 0:35
100000 लाख भन्सार लिने सामान लाई 50 हजार कर्मचारीको खातामा हालिदिए पछि सामान छुटिहाल्छ कसरी किन भन्सार तिर्ने डिजिटल बनाउनु न भन्सार सिस्टम कसैले उठाउन पर्दैन
पैसा नेपालमै लगानी गर बुडा😂
❤❤🙏🙏🙏
उता बुढाले बोल्दै गर्दा यउटा अर्थ न पर्थको मान्छे किन हि हि गरिरहेछ ।
शुरु भो उखान
Rip
No need pm oli. Pugyo aaba yesto para le desh chaldaina aafno duno matra sojhaune .aba kursi chadnu hola pm ji.
केपि बा❤️🙏❤️
तिमीहरुको देश कस्तो बनाउने कति बर्समा कस्तो मोडलको बनाउने भन्ने कुनै योजना छ ? पि म जिउ। सत्तामा जाने र सुसासन भन्ने भन्दा अरु केही भन्न आउदै
Dame xa hajur la garna khajako
स्वर त भास्सिएछ बा को🤪खोई गर्जन ?🤔
Good work🎉🎉
Oli lai yadtai khalko sadbudhi de bhagawan
कस्तो खालको हाम्रो देश काे प्रधान मन्त्री।अनि यसलाई इन्टरभ्यु लिने यो पत्रकार telvision लाज लाग्ने।यो kantipur टिभि लाई त बन्दा गर्नौ पर्छ। साब कुरा मा भ्रस्टचार।
देस चलाउने नै कर्मचारि ले हो, उनिहरुलाइ मोटिभेटिभ बनाउने कुरा ठिकै हो अनि किन बिरोध।
neta bhanda, karmachari lae desh dubayeko ho ..
होक्स
कम्बोडिया के हो तेस्को कुरा खै
kp अफ़ई सुद्रिन पर्यो अनी तल को ले टेरच चोर ले नै नचोर भने manni कसले
yati yati yati timrai ho tw yati lekhdani malai samatne bhya
भन्सार छुट दिने हो पि एम जिउ घुस लिन पाएपछि के को भन्सार
Kp ko guff k haii😂
Desh bauneune ki Kahani sunaune ho kb ba 🙏
तिमी त्यसै कम्बोडिया गएको होइन रैछ
पछिल्लो समयमा जनविश्वास गुम्दै गयो, अब बोल्नुको अर्थ छैन .....बरु चुपचाप जनताले भनुभुत गर्ने गरी काम गर्ने तीर लाग्ने की.....
It means you don't know how to run the executive power
भष्ट नाईके केन्द्रमा भएपछि कस्ले कानुन अनुसार काम गर्छ
It is Shane kp ji you are in executive power and telling this to whom
Desh ma kuminist le bigareo
PM bhrastachari bhayapaxi karmachari Pani bhrastachar Mai lagne bhaya ni!
Karmachariharu. Pani yahi partyka jhoole nai Hun!
समान्य सुधारले मात्र हुने वाला छैन ।उथल पुथल हुने गरि जरा किला हल्लाएर मात्र केही हुन्छ कि ।
Nice acting 🎭 😂😂😂😂😂
K P OLI go ahead
❤😂🎉😢😢😮😮😅😅😊❤❤ I 😂😂❤❤❤😂😂😂
PM jiu samjhaune hausala dine hoina kanun bomojim chhetipurti ra sajaya hunu paryo,
32 arab khoi kirte thug parsad oli .?? aba kantipur ma aggo lagcha ..
Karma chari tantra Pani aatinai chha Nepal ma .huna ta Neta nai gatilo nabhaye pachhi k garney.Neta gatilo bhayera yesta karma chari lai Tu karbahi garney chhamata hunu paryo.
Dafeg gaidaj
Good Job
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 comedy garnu ta kosaile sakdaina
Kp ba jindabad
Kp gada r bhast chare jogaone bhast ko naike yo😮😮😮😮😮😮😮
दक्ष कर्मचारी चाहिने भए आरक्षण हटाउ।
Yo manxe ko mukh herna napare hunthiyo ni vagawan…
Xito mare desh le naya kachuli ferne thiyo k yesta hawa manxe kunae kam aartha vayena xaina pni.
कानुन यक अनुशासन हो।जुन देश चलाउने मान्छे नै अनुशासन छैनन् भने जन्ता या कर्मचारी अभिभावकले त्यो पालना गरेको छैन भने हामी किन गरेन भने हुन्छ हाम्रो देशको प्रधानमन्त्री ले नै खै पालना गरेको आफूले फैलाएको शिक्षा सिकेका हुन आफूले देश खोकारो पारीसकेऊ अरूले गरेको हेर्दै छौं।उखान टुक्काको खानी हौ तर भन मन लाग्यो आफ्नु जीउमा भैँसी हिँडेको देख्दैनौ अरूको जीउमा जुम्रो हिँडेको देख्यौं खै ३५वर्ष देशको प्रधानमन्त्री हुँदै आयौ कहिले गरेउ र अब भाषण गर्छौं पहिले भाषण ले जनतालाई मख बनायौ अब जन्ता मान्दैनन् प्रधानमन्त्री ज्यु।
प्रधानमंत्री ज्यूँ 🙏🙏 काम नगर्ने कर्मचारी र देशको गहना राज्य लूटने लाई तुरन्त बर्खास्त गर्नुस नेपाली युवा यूबति धेरै बेरोजगार छन इमानादार पनीं छन नया लाई भर्ना गर्ने पुराना चोर कर्मचारीलाई तुरन्त बर्खास्त गर्नुस ठाडो आदेश दिनुस देस र राज्यको आएम अर्थतंत्र मा फलदायक न हुनु कर्मचारी नै हुन महा चोर चोरलाई धेरै दिन राखे एक दिन देस नै कंगाल पर्छ छिटो एक्सन लीनुस समयको बातों हेर्ने जो होइन समय सधै सही हुन्छ टेस्को स्तुपयोग अमयभित्र कार्य थालनी गृहालनु पर्छ ।। धन्यवाद समांनीय Pm ज्यूँ 🙏🙏🇳🇵🇳🇵
Eight hundred twenty dollars was theft during security check
Great leaders kp ba❤❤❤❤❤
Ri
Loot kanchha loot...sebharako namama loot..corrupt..stop your lecture...u spoiled
kp ba❤
Bitter grapes! Oli Baa…..
jo chor uskai thulo shor
SEGRA vandha SEGRA Yenlai PAADH MUKTA garayera CHAAN BEEN ANUSANDAN Gareyous 2Crored 99lakh 99Hajar 9saye 99jana NEPALI JANATA ko MAANG EUTAI xa "COMBODIA KANDA"Besaye Maa..Baki,BAGAMFUSAY HAWADHARI BEETUKAY(INTERNATIONAL BEJYATI BANDA GAR....
प्रधान मंत्री ज्यूँ भारत नेपालको बोडर मा पनीं हालत तेहि छ भारत तीर सीमाबलले एकपटक नोर्मली चेक जांच गर्छ तर हाम्रो नेपाल भित्र 2 3 ठाउँमा चेक जाचको नाउमा यात्रु नागरिक लाई परिसान गर्छ नेपाल पुलिस अर्धसैनिक बल्ले एस्को पनीं छिटो अंत्य हुनु परेव नेता मान्य ज्यूँ भन्दा कर्मचारी हरु धेरै बाठो महा चोर छन टेस्को अंत्य तुरन्त गर्नुस ठाडो आदेश दिनुस नत्र जागीर चैट गर्नुस अन्य नेपाली युवा धेरै छन बेरोजगार इमानादारहरु ।। धन्यवाद Pm ज्यूँ 🙏🙏🙏🙏🙏🙏
केपि ओलि त ठिकै मान्छे हुन तर केपि ओलि गुरुप भित्र का झुन्ड हरुले ओलि जि को बद्नाम हुदैछ
Paile ta neta haru ko number kum garnu paryo...lootera paile kum thiyo Aile gau gau sahar sahar ma neta nai neta
ko ho yo nepal ko kp chore yaehi ho mular🥕🥕

😅 pin❤