राजनको खुलासा- ओली कुनै हालतमा प्रधानमन्त्री हुदैनन् | AP TALK TIME | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- Presenter : Nirajan Bhandari
Guest : लेखनाथ दाहाल ' राजन' नेता, माओवादी केन्द्र
Download APON+ app here
apps.apple.com....
play.google.co....
Subscribe and Press the Bell icon to get all the News Update.
► / ap1hdofficial. .
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TH-cam:
/ ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
2023 AP1HD
#aptalktime #nirajanbhandari #lekhnathdahal #aptalktime
प्रचण्ड ज्यु सरकार नै छोडनु परे ओलि , देउबा र आर्जु लाई जेल हालेर मात्र छोडनु होला । हामी सारा तिन करोड जनताले तपाईं लाई सलाम गर्नेछौ।
यस्तो बेला पुलिस कर्मचारि आर्मो मान्दैनन नि !!
3 crores ma 1 minus garnu la..........
श्रीमति को माया मा श्री राम लंका पुग्ये, अनि आर्जु को मायामा देउबा बालकोट जाना नहुन्ने। प्रचण्ड ज्यु राजिनामा दिनु हुन्न विश्वास को मत लिने समय माग्नु पर्छ तेतिन्जेल सबै फाइल खोल्नु पर्छ गृहमन्त्रि ज्यु सबै काण्ड निकाल्नुहोस्, सरकार छोड्नु छदै छ भ्रस्टाचारि लाई कोचेरै छोड्नुस। नत्र तपाई पनि उही जोगी बन्नु हुनेछ नयाँ प्रति विश्वास उड्ने छ।
काङ्ग्रेस र यमाले देश्का लागि हानिकारक छ्न
चोराइस एति बर्ष मा नभाको एक महिनामा खुल्क्यो अब चुरासी मा पर्चन्द कसको चुनाव छेत्र खोज्दै हिड्ने हो।
84 मा मावोबादीलाई एकचोटी बहुमत दिएर सरकार चलाउन लाउनु पर्ने देखियो l यो डेड वर्षमा धेरै भ्रस्टचारी हरुको मुटु हल्लिएको छ l
तेरो बाउको खप्पर ,भर्ष्टचारिको फाईल खोल ,मिडियामा आएर प्यार प्यार गर्छस् ,तेरो लुरि छ भने एन सि ल र क्यानटोनमेनको फाईल खोल्न
Right ✊✊✊
यो 1 महिना मा आरजु देउवा र गिरिबन्धु को दोषि लाई पक्रेर कार्बाहि गरेर देखाउ।अनि माओबादि लाई सधै नै फुलमाला ले स्वागत गर्छु
नकचराको ओखति छैन । ३२ सिटेले सधै प्रम खान पाउनु पर्ने त्यसो हुदा अग्रगमन अनि मुख्य दलले सरकार बनाउदा अप्राकृतिक र प्रतिगमन ? कस्तो तर्क हो यो ?
नेपालको पलटुराम
माओवादीको अराजक सैलिले गर्दा 2 ठुला दल मिल्नु परेको हो जो हेर्दा नराम्रो लाग्छ
पुस्पा कुमार कवि राजिनाम देको हुनु पर्दैन उनिनै हुन सर्कार हामी भुपु सैनिक ले हेरि रको छौ आन्खा देखिन्जेल बन्दुक उचल्नु सकिन्जेल हामी मदात फिनु त्यरी छौ भुपु हरु प्रचन्द्डा जि अघि बड्नु होस किवार कि पार दुइदिन्को को नहो जिन्द्की प्रचन्डा जिन्दाबार्द 💪👈️
सबै भन्दा भ्रष्टाचारि दलाल भन्नेको केपि ओलि हो
अब झोला बोकेर घर कता हो ,त्यतातिर लाग्ने जनताले लात हानिसक्यो अब पार्टिहरुले पनि लात हान्न लागिसके
फेरि यो स्याल करायो ।अब शहर पस्ने बेला भएजस्तो छ
राजन जि सलाम छ
Thulo Kura nagara solti chyakhe thapera khane din harayo.. tei vayera roilo nagara😂😂
100%Agreed go ahead.
राजन जि तपाईंको बिचार सहि छ । यथार्थ विश्लेषण छ । जनताले बुझेका पनि यहि हो ।
Rambahadur,Tope hijo ta maobadi nai thiyo ta..😂😂
Good black congress and oli des droha nai ho
right rajan sir
एक महिनामा ठुला फायल खोलेर ठुला माछा जेल कोचने भनेको पानीबादि पहिरो ले देश दुखमा डुबायो।
सहि बिस्लेसन
प्रदेशिक संरचना खारेज गर, स्थानिय तह लाई मजबुत बनाउ,जिल्ला समन्यय समिती खारेज गर, 15 % थ्रेसहोल्ड को ब्यबस्थागर, समानुपातिक प्रणाली खारेज गर,प्रत्यक्ष निर्बाचित रास्ट्रपतिय पद्धति मा जाउ।
Prachande jasto dahichiure ko jhole aba samjhane pani xamkane
तेरिमा सुन तस्कर,
120% right kolanus
you r right🙏
Good news
Good job 👍
ye ho ho ??
Yo rajan le sabaiko varasta char dekhdo rahex tara aafnai neta prachande ko cantanmen varasta char ani ncell ko 8 arab khako chahi asko aakha le dekhdai nadekheko dekhda achamma lago yar
सकिन्छ आफैले सरकार संहाल सकीदैन अरु नयाँ खोज तर यो पुरानो दलका भ्रष्टहरुलाई कुनै हालतमा नदिनु ,कति एउटै दललाई पोस्नु पर्ने नेपालीले
😂😂😂😂😂😂😂
😂😂😂😂😂😂😂😂😂😂😂😂
17000
Akdam good vhannu vhaxa lekhanatha dhahal ji le aahile samma amale kangares le kati vhast chari gareko rahexa😂😂
yo euta antim abasar ho rabi ra prachanda ko janltalai xarlngga hune gari bhrastacharko phail kholera dekhaune
Rajan ji prachande le rajinama nder rabi sanga miler file kholu ani timiharu fata maobadi lai manula
Mawobadi le deuba lai priminister banaya 84 ko chunab ma ne ka ko 20 seat hunxa
Kp ra sher bahadur ko ghupet vatrachar lai prosahit gardai xan prachanda ko yo antim pm ko samaya pani ho 32 seat le khelakai ho😂😂😂
कस्सी कस्सी रुनु पर्छ मन निक्कै हलका हुन्छ मित्र, न्वारान देखिको बल लगाओ ओलि रोक्न तर देउवाले काखी च्याप्दैनन तिमिलाइ,ललिपप खुवाउदैनन बरु चुपलाग "मरेपछी डुम्रे राजा"।
Sir hjr haru 3 otai party le kam gardain tra aba chahi desha lai kamtima nabigardinus
जनता मारेर उनैका नाममा राजनीति गर लाज हराएपछि हुने यही त हाे ।
Sahiho
ओलि चोर लाई प्रधान मन्त्री हुन दिन हुन्न
In current policital issue his versions are totally right 😊
Mawabadi ko neta rajan thik xa
Kasailai na xodne hai. sabai vrashta lai jel kochau