जीवराम सर?प्रश्नको उत्तर आइसके पछि मात्र अर्को प्रश्न सोध्ने गर्नुहोस न,हजुरको कमजोरी यही हो,उत्तर भन्दा प्रश्न धेरै गरेर र उत्तरदाताले प्रष्ट्याउन नपाउँदै बिचमा धेरै बोलेर यो विषयको जानकारीमा ह्रास आयो।सममोहनको बारेमा जानकारी दिन खोजिएको हो भने विज्ञ सरलाई बढी बोल्नदिनु पर्यो, यो कमजोरी सुधार्नुहोला।म हजुरको हरेक कार्यक्रमको नियमित श्रोता हुँ,अन्यथा नलिनुहोला,धन्यवाद!!
नेपालको टप सम्मोहनबिज्ञ राजकुमार प्याकुरेल गुरुलाइ ल्याउनुस जीबरम जी धेरै ज्ञान पाउनुहुनेछ
launa hajur bolunu paryo kei sikne mauka milthiyoki hami lai pani😀😀😀
कार्यक्रम ज्ञानवर्धक र रोचक लाग्यो धेरै धेरै धन्यबाद
Like very much good to me thanks
Guru🙏🙏
good
भ्रम हो भनेपछी सम्मोहन गरेपनि मानसिक रोगीलाई निको नहुने भयो किनकि उस्लाई थाहा छ कि यो भ्रम हो ।
उहालाई कसरी सम्पर्क गर्न सकिन्छ?
जीवराम सर?प्रश्नको उत्तर आइसके पछि मात्र अर्को प्रश्न सोध्ने गर्नुहोस न,हजुरको कमजोरी यही हो,उत्तर भन्दा प्रश्न धेरै गरेर र उत्तरदाताले प्रष्ट्याउन नपाउँदै बिचमा धेरै बोलेर यो विषयको जानकारीमा ह्रास आयो।सममोहनको बारेमा जानकारी दिन खोजिएको हो भने विज्ञ सरलाई बढी बोल्नदिनु पर्यो, यो कमजोरी सुधार्नुहोला।म हजुरको हरेक कार्यक्रमको नियमित श्रोता हुँ,अन्यथा नलिनुहोला,धन्यवाद!!
जिवराम जि प्रश्न सोधेपछि उत्तर नआउदै फेरि प्रश्न फेरि प्रश्न अनि फेरि प्रस्न किन जहिले गर्नु हुन्छ ?
त्यो त धमलाको जिम्माको काम हो जीवरामजीको अन्तर्वार्ता लिने शैली उत्कृष्ट छ ।
रज्जु 📎 सर्प 🐍को माया यो संसारको
उहालाई सम्पर्क गर्ने what's aap नम्बर पाउन सकिन्छ...? सकिन्छ भने कृपया उपलब्ध गराइदिनु होला...!
Address paun
❤❤❤
के धामी झाक्री बिद्या पनि यसै अन्तरगत पर्दछ ? खान नहुने कुराहरू या कुलतमा फसेकाहरुलाइ यो पद्धतिले उपचार गर्न सकिन्छ ?
pardaina sir, sakincha.
Dev kc sir ko phone number dinu paryo sir.. uha saga kasari samparka garne ho??
K dhore haw