ओलीलाई प्रधानमन्त्री बन्न हतारो, प्रचण्ड छाड्दै नछाड्ने ! - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 26

  • @kbk1992
    @kbk1992 2 หลายเดือนก่อน +8

    जसरि प्रचन्ड प्रधान मन्त्री हुनु देश को लागि खासै हितकर थिएन , त्यो भन्दा दुखद kp oli नाम का छुद्र शिरोमणि प्रधानमन्त्री बन्दा हुन्छ ,कुनै ग्यान , बिबेक , बुद्धि ,क्षमता , शिस्टता अनि अनुशासन नभएका यि रोगि बृध्द देश को प्रधानमन्त्री हुनु यो देश को दुर्भाग्य हो/

  • @bistababuram20
    @bistababuram20 2 หลายเดือนก่อน +4

    हुदैन ओली र देउबा 53 बर्षदेखी काम प्रधानमन्त्री बनरेर देश बेच्ने डाका हुन यी सबै❤❤❤ आप्नो गोजी अर्थात ढुकुटी भर्ने मात्रै हुन र काम गर्छु भनेर आएका पाटी पक्दीलाइ मन्त्री बनाउनु पर्छ

  • @MohanAdhikari-eg5cn
    @MohanAdhikari-eg5cn 2 หลายเดือนก่อน +1

    अहिलेसम्म दुई चाेटि प्रधानमन्त्री हुनु भएको हाे अब केही जानि हुनु भयाे भनी के पी ज्यु 3चाेटि हुने हाे कसरी 4चाेटि हुन्छ

  • @uttamlamsal3717
    @uttamlamsal3717 2 หลายเดือนก่อน +1

    देउवा अन्त्यमा जिल्ल पर्छन् , फिले प्रचण्डलाई जस्तै हुन्छ ।

  • @spcdoti3822
    @spcdoti3822 2 หลายเดือนก่อน

    थूईक देशमा सवै गरिव भई सके तर यी दल कंपनि फाईदामा जादा नि हेरेर वस्ने नेपालीहरु

  • @sabitakarki6891
    @sabitakarki6891 2 หลายเดือนก่อน +1

    🤔🤔🤔🤗🤗🤗🤗

  • @homnathtiwari1860
    @homnathtiwari1860 2 หลายเดือนก่อน

    नैतिकता पढाउनेले दुइदुइ पटक अल्पमतमा पर्दा राजीनामा दिनुको साटो संसदकै हत्या गरेको बिर्सेछन् कि क्या हो?अनैतिकतामा अब्बलहरुले नै नैतिकता को कुरो गर्दा "जो चोर उसकै ठूलो स्वर "भन्ने उखानको संझना आउँदो रहेछ।

  • @ninirema4532
    @ninirema4532 2 หลายเดือนก่อน

    🙏✍️❤️

  • @bimalgautam6370
    @bimalgautam6370 2 หลายเดือนก่อน

    बेचन झा पक्राउ पछि बेचन भएका कांग्रेस , एमाले एक भएको देख्ता अचम्म लाग्छ 😮

  • @dibyarajneupane4989
    @dibyarajneupane4989 2 หลายเดือนก่อน

    KP oli is the best because the world order is changing with governments changing now a days …🇳🇵

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 หลายเดือนก่อน

    25 फाइल! 25 फाइलहरूलाई अलविदा भन्नुहोस्। छलाऔं र छलऔँ को गठबन्धन

  • @gangaramnepal3143
    @gangaramnepal3143 2 หลายเดือนก่อน

    एकमात्र विकल्प देउवालाई फकाउनु ।

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 หลายเดือนก่อน

    यो मरि सकेको सिनु हरुलाई दिनु हुन्न माथिलो घरमा चप्पल छोडेर तल्लो घरमा खोज्ने भै सकेको छ अब युवा हरु जाग्नु पर्छ।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 2 หลายเดือนก่อน

    देश बेचुवा र जनता बेचेर खाने लाई पक्राउ गरन यार खाली फायल खोल्छु भन्छ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 หลายเดือนก่อน

    जति सक्या निर्णय गरेहुन्छ।

  • @durgalama8513
    @durgalama8513 2 หลายเดือนก่อน

    Baru kp oli le jasari sansad bighatan garera fer arko nirbachan gare ramro hola.

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 หลายเดือนก่อน

    छिटोभन्दा छिटो गिरिबन्धु र भुटानी शरणार्थीकि फाइयल खोल्नु प्रचण्ड र रवि मिलेर यही महिनामा केपिलाई तुरुन्तै कार्वाही गरियोस् ।

  • @Anupama-j5p
    @Anupama-j5p 2 หลายเดือนก่อน

    Sakher koerala parti bachayu

  • @Santabasnet-w4s
    @Santabasnet-w4s 2 หลายเดือนก่อน

    यो कंग्रेस र एमाले ले झेली गर्दैछ कुनै हालत मा प्रचण्ड ले राजिनामा दिनु हुदैन र छिटो भन्दा छिटो गिरीबन्धु र भुटानी सरणार्थी फाईल खोलौ र यिन को १२ बजाऔ

  • @M9-wu1zy
    @M9-wu1zy 2 หลายเดือนก่อน

    Aba prachanda le raja lerau cha aba ...😂

  • @madhankumaradhikari9629
    @madhankumaradhikari9629 2 หลายเดือนก่อน

    Vhrstachar Garna Kina Hataro

  • @anilgautam9538
    @anilgautam9538 2 หลายเดือนก่อน

    Kaggesh ra yamale Bata vitri mat aayo vane k hunxa tha xa ni k p ba lai😂😂😂

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 2 หลายเดือนก่อน

    yo baula kp

  • @haridhakal3497
    @haridhakal3497 2 หลายเดือนก่อน

    xodnu hudain,sambidhan anusaar jaan paunu parx

  • @RamThapa-mo8dv
    @RamThapa-mo8dv 2 หลายเดือนก่อน

    kukurle haddi xodla kp deuba pchidi dai bhai hun palo palo khanxa