एक्सन मन्त्री रविः दिए ४८ घण्टे अल्टिमेटम । कम्युनिष्ट मिलनलगत्तै चीनले पठायो टोली । लिङ्देन शान्त |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @Rosha.Nsaud321
    @Rosha.Nsaud321 ปีที่แล้ว +318

    रवि लामिछाने का fan जति यता हाजिर हुन त ॥॥॥

    • @EvanAdhikari
      @EvanAdhikari 3 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥲🥰🥰🥰🥲🥲🥲🥲🥲🥲🥲

  • @tejindrabk2680
    @tejindrabk2680 ปีที่แล้ว +87

    अाज म मात्रै खुसि हैन हाेलाl याे देशमा परिवर्तन चाहने युवा सबै खुसि भएको महुसुस भएको छ। अाज भन्दा 4/5 बर्ष पहिले देखि निरन्तर टेलिभिजन मा हुदा देखि रबि काे समर्थन रहेर निरन्तर youtube काे माध्यम बात कमेन्ट गर्ने ब्यक्ति मा म पनि पर्छु । र त्यो सहसै रबि दाइ ले सबै हाम्रो अावज लाई सम्मान सहित नयाँ पार्टी निर्माण गर्दै अाज याे स्थान सम्म पुग्नु भएको छ । याे रबि काे जित नभएर सम्पूर्ण परिवर्तन चाहनेको जित हाे । अझै अगामि दिन हरूमा याे त टेलर मात्रै रहेको र पुरै movie हेर्न बाकि नै रहेको छ। भन्नदै हार्दिक बधाई संगै कार्यकाल काे शुभकामना छ रबि दाई❤️🙏🙏🙏

    • @aitathakali2457
      @aitathakali2457 ปีที่แล้ว

      Naya party Haru yo fataha garne party Sanga milna gayer yiniharulai sahayog garnako lagi vot Deyako hoina. Yi fatah, bhrastachariharulai Samapt garnako lagi Diego ho vot, nabirsanu.

    • @aitathakali2457
      @aitathakali2457 ปีที่แล้ว

      Ahile samm dhokebaji r fataha KAm garn janne r garirahekaharule Rabi lai pani Dhoka nagarla bhanne ke biswas garne ?

  • @arjungoudel2855
    @arjungoudel2855 ปีที่แล้ว +29

    अबको पाँच बर्ष पछी को गिर्हमन्त्री बिरेन्द्र जैरुहुन आबस्यक छ तपाई लाई आजै देखि शुभकाना छ सर

    • @vivo7you42
      @vivo7you42 ปีที่แล้ว

      Honi sala nepal deshma ta rajniti saastra padnai pardons rahexa hai ? Sabai sabai patrakaar haru rajnitima hamfalne ani rajniti saastra padne haru chai k garne. . Buddhihin manxe haru ta ktm Mair matra basxa lie kataa katta basxa Ho 🌞

  • @dambardc9584
    @dambardc9584 ปีที่แล้ว +21

    चेलिलाई उदार गरेकोमा न्युज 24 र सिदा कुरा टिमलाई सलाम छ।🌼🌷🌺🙏

  • @baniyasathi4758
    @baniyasathi4758 ปีที่แล้ว +25

    सारै राम्रौ सुझाब र सल्याह दिनु भयो बिरेन्द्र सर ❤❤

  • @gourmetguna5793
    @gourmetguna5793 ปีที่แล้ว +30

    बिरेन्द्र को प्रस्तुति प्रशम्सनिय छ, सफल कार्यकाल को शुभकामना रबि🙏

  • @kamaldahal66
    @kamaldahal66 ปีที่แล้ว +5

    राप्रपाको १२ सिट होइन, १४ सिट हो। २ सिट किन क्वाप्ल्याक्कै खाइदेको हौ?🤔🤔

  • @Dearheartbeat777
    @Dearheartbeat777 ปีที่แล้ว +4

    Very good Rabindra sir 🙏 television bat khabardari chai garnu hola Rabi daju Lai Jaye Nepal

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +6

    रास्वपा प्रचण्डसँग सरकारमा गएको चाहिँ नाकको
    डाँडी भाँच्न टाढाबाट नमिल्ने भएर नजिकबाट
    हान्न गएको हुनसक्छ,🤭 रवि लामिछाने लाई
    बधाई तथा सफल कार्यकालको शुभकामना💐 🙏

  • @tejindrabk2680
    @tejindrabk2680 ปีที่แล้ว +285

    अब काे रबि पछि काे अर्को निडर पत्रकार मन मुटु मा बस्न सक्ने भनेको बिरेन्द सर हाे तपाईं लाई शुभकामना छ🙏❤️

    • @meghanathadhikari1909
      @meghanathadhikari1909 ปีที่แล้ว +8

      Niyam biparit army ko gharkaj pani chhanbin gariyos

    • @kalpanakhadka7553
      @kalpanakhadka7553 ปีที่แล้ว +2

      0

    • @rukumlalbhudhathoki7889
      @rukumlalbhudhathoki7889 ปีที่แล้ว +1

      L

    • @barshabahadurshahi5938
      @barshabahadurshahi5938 ปีที่แล้ว +1

      अबको सरकारले भ्र्स्टाचार अन्त्यको अभियान आफ्नो प्राथमिकतामा राख्नु पर्छ ।अन्न्यले पुर्ण सहयोग गर्नु पर्छ।म तयार छु ।

    • @muktinathpoudel3414
      @muktinathpoudel3414 ปีที่แล้ว

      @@meghanathadhikari1909 knight

  • @surajmilsn138
    @surajmilsn138 ปีที่แล้ว +17

    Bhatachar हटाउ छु भने तर सरकारमा नजाने हो भने नलीको फोहोर सफा गर्छु बनेर पाखामा बसेर yauta सिन्काले ल्याउ निकालेन जस्तै हो

  • @rosemerry8634
    @rosemerry8634 ปีที่แล้ว +14

    रबिजीलाई धेरै धेरै शुभकामना। तपाईंले गर्न चाहेको सबै कामहरू मा सफलता मिलोस्।

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว +11

    वाह जैरु सर ! क्या बौद्धिक पुर्ण र यथार्थ प्रस्तुति ।

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +2

    That's a great work १४/१५ लाख खर्च गरेर देशको निमित्त परिपक्व बनाएको एक सिपाहीलाई एउटा सामान्य सरकारी पदेवि को नोकरको रूपमा राख्छन् विडम्बना go ahead Mr.Rabi

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 ปีที่แล้ว +14

    जनताको आवाज बुलन्द गर्ने जनताको मनमुटुमा बस्न सफल रवि पछिका होनहार सन्चारकर्मी बिरेन्द्र सरलाइ सलाम।

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +9

    Thank you सिधाकुरा जनतासंग।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +56

    रवि लामिछाने गृहमन्त्री भएपछि देशमा शान्ति
    सुरक्षा कायम रहनेछ, निर्मला पन्त र, अन्य🙂
    न्याय नपाएकाले न्याय पाउनेछन् भन्ने आम 😊
    जनतामा आशा पलाएको छ शुभकामना🔔💐

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +59

    अत्यन्तै मन पर्ने कार्यक्रम सिधा कुरा जनतासँग हजुरहरुकाे टिमले गरेको महान कामलाई हृदयदेखि नमन छ।बिदेशमा अलपत्र परेकी चेलीलाई उद्दार गरि उहाँको परिबारमा खुसी ल्याउने सिधा कुरा जनतासँगका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद। साथै रबि सरलाई सफल कार्यकालकाे अग्रीम शुभकामना।

  • @skbrokhadka3346
    @skbrokhadka3346 ปีที่แล้ว +41

    अक्तियार को प्रमुख मा प्रेम सञ्जेल लाई नियुक्त गरौं रवि को साथ ले सबै जेलमा पुग्छन...

  • @premdatta2154
    @premdatta2154 ปีที่แล้ว +213

    जनता को आवाज संसद मा त्यो पनि देशकै मुख्य भुमिका खेल्ने गृहमन्त्री रवि सर को सफल कार्यकाल को शुभकामना ।।

  • @asimsapkota4385
    @asimsapkota4385 ปีที่แล้ว +11

    सहि भन्नुभयो राप्रपा जानू नै पर्छ प्रति पच्छ्य बसेर मात्र करायर हुने हाेला छैन देशको बिकास गर्ने ज्ञानेन्द्र साहि जस्ता माहान ब्याक्ति पनि हनु हुन्छ🇳🇵🇳🇵

  • @khagrajgautam3627
    @khagrajgautam3627 ปีที่แล้ว +8

    News24 को दम्दार पर्स्तुतालाई म ७३बर्षिये श्रोताको धन्यबाद छ। कार्य कर्म दम्मदार रहिरहोस् चलिरहोस्

  • @KuwaitKuwait-hg2fw
    @KuwaitKuwait-hg2fw ปีที่แล้ว +5

    मन्त्री रबि को यक्सन धेरै राम्रो छ🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamgiri3757
    @shyamgiri3757 ปีที่แล้ว +4

    बिरेन्द्रसर को दमदार प्रतुति साथै
    माननीयज्यु शफल कार्यकालको शुभकामना 🌷

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 ปีที่แล้ว +4

    रबि 🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤👈️

  • @arjunchaudhary2402
    @arjunchaudhary2402 ปีที่แล้ว +3

    सहि विश्लेषण अब रविले केहि गर्नुपर्छ जनतालाई महसुस हुनेगरि

  • @damodarsunar5977
    @damodarsunar5977 ปีที่แล้ว +46

    सफलताको सिखर चुम्न सफल हुनुपर्छ रबि सर सफलताको सुभकामना👍️👍️👍️👍️👍️

  • @toyotabhai6037
    @toyotabhai6037 ปีที่แล้ว +2

    धेरै राम्रो लागो सर हजुर को हेडलाईन 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 ปีที่แล้ว +6

    यो देश मा सती ले सराप गरेकी छन। सत्य ले काम गरन पाउला किनपाउला काम गरे त नेपाल को बिजय नै हुन्थ्यो। अति सुन्दर खरो समाचार सार्वजनिक गर्नु भएको धन्यवाद छ जैरो सर लाई शुभकामनासहित स्वागत धन्यवाद छ।

  • @lokdarnal8330
    @lokdarnal8330 ปีที่แล้ว +7

    बधाइ अनि सफल कार्यकालको शुभकामना छ रबि सर ! अनि तपाईंले पनि जनताको बिश्वास तोड्नु भयो भने अब जनताले कसैको बिस्वास गर्ने छैनन

  • @iamsunar3515
    @iamsunar3515 ปีที่แล้ว +20

    एउटा चेलिको उद्दार गर्नु भएकोमा धन्यवाद सिधा कुरा जनतासङ्गको टिमलाई

  • @loklimbu6035
    @loklimbu6035 ปีที่แล้ว +2

    रबि सर सफलताको शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🌹

  • @nareshgiri5993
    @nareshgiri5993 ปีที่แล้ว +7

    अब नेपालमा बल्ल एउटा आशाको किरण पलाएको छ। यो आशा कसैले नमिटाउन। जय नेपाल।

  • @lilasubedi7366
    @lilasubedi7366 ปีที่แล้ว +2

    सून्ना लाहेक यही 2 वटा सिधाकूरा छन! यो दूइ वटा सिधा कूरा सूनेर मन मा आन्नद हूनछ !
    यो बूलन्द आवाज अझै बूलन्द बनोस ! मन त चाहानछ यो कूरा नै बोलन्न न पर्ने होस!तरा के गर्ने देस को बेथिती एस्तो छ
    कहिले कम भएन!
    अब हाम्रा रवि ले केही गर्छन भन्ने ठूलो आसा चाही छ

  • @sunilghimire3439
    @sunilghimire3439 ปีที่แล้ว +5

    धेरै शुभकामना
    यस्तै खरो भयर आट गर्नुहोला
    रबि दाइ जस्तै
    अब हेरेर बस्ने बेला छैन

  • @mybookismylife.2798
    @mybookismylife.2798 ปีที่แล้ว +2

    Good 👍 Dherai ramro decision Rabi dai ko..Rabi dai jasto deshbhakta honest sakcham manchae post ma pugnai parcha ajai ramro Kaam garna..We public r with u Rabi dai

  • @biseshowrlimbu4753
    @biseshowrlimbu4753 ปีที่แล้ว +4

    राम्रो काम को लागि रवि सर लाई धन्यबाद

  • @muncaromania3053
    @muncaromania3053 ปีที่แล้ว +4

    अहिले नेपाल लाई चाहिने भनेको भ्रष्ट र भ्रष्टाचार को पुर्ण अन्त मात्र हो । येतो मात्र भये नेपाल को विकास 100% हुने छ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 ปีที่แล้ว +12

    खोरमा जाक्नुपर्ने सबैभन्दा ठुलो भ्रष्ट अपराधीको सरदार प्रचन्डेको मन्त्रीमन्डलमा गएर भुत्राको काम गर्ने! बरु अपराधीको सरदारलाई प्रधानमन्त्री हुनबाट रोक्न सकेको भए त्यो ठूलो उपलब्धि हुन्थ्यो।

    • @mahendraoli4404
      @mahendraoli4404 ปีที่แล้ว +2

      पैले किन ड्ररायको हो काम त गर्न देउ यार सदै बाहिर बसेर काम हुदैन रबि सरकारम जानू यक्दम राम्रो हो तर राम्रो काम गर्छ्न या गर्दैन त्यो हेर्न बाकी छ यदि काम गरेन भने अनि भुक्दा भैहालो नि

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 ปีที่แล้ว

      अब उसैलाई भोट दिएर चुनाव जितमएर पठाउनेहरुलाइ भन्नुहोस उनिहरुको हात थियोे यो काम हराउनु पर्थियो जिताउनु को नतिजा हो ।

  • @liladharpandey1389
    @liladharpandey1389 ปีที่แล้ว +3

    जती सक्यो मन्त्रालय लियर काम गरेर देखौनु पर्छ RSP रबि टीम

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 ปีที่แล้ว +3

    अति नै राम्रो उत्कृष्ट विचार दिनुभएकोमा धन्यवाद 🙏🙏🙏

  • @nandasingh6214
    @nandasingh6214 ปีที่แล้ว +2

    सर्बप्रथम त तपाईं रबि जि लाई कार्यकाल को शुभकामना छ।हुनत तपाईं कुन कुरा को उदेश्य लिएर सरकार मा सामेल हुनुभो त्यो तपाईं को प्रशनल होला आम जनता को तपाईं प्रर्ती आसा भोरोसा छ।सबै कुरा को ख्याल गर्नु होला सरकार मा सामिल हुने मध्य दुई दल चतुर ख्यालाडी प्रचण्ड,के पि को जाल मा हुनुहुन्छ। घण्टी लाई सिध्याउन के पि ले रबि लाई सरकार मा सामेल गरेका हुन यो कसैलाई हेका छैन किनकी जति रबिले बोलेका थिए तेतिकेही हुदैन अनि जनता को आसाभरोसा मर्छ अनि अर्को चोटि घण्टी सकिन्छ किनकी जनताले रबिलाइ जनता का कुरा र आवज लिएर सरकार मा बुलन्द गर तिमी प्रतिपक्ष मा बस भनेर भोट दिएका हु ठूलो भाग खाउ भनेका होइनन् चेतना भयाहुन।

  • @laxmanthapa5648
    @laxmanthapa5648 ปีที่แล้ว +4

    सफलकार्यकालकाे सुभकामना गृह मन्त्री ज्यु

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 ปีที่แล้ว +1

    सुरुगरिएकाे नवसरकारलाई पूर्णकार्यकालकाे शुभकामना छ।बिरेन्द्रशर काे सहि राजनैतिक चिरफारकाे लागि पनि सलाम छ ।जसरि देशकाे विषयमा चिन्ताराखी कामगर्ने अठाेट राखेकाे छ कार्यान्वयन पक्ष पुर्ण गर्न जनताकाे साथ त्यतिनै अावस्यक देखिन्छ । जयहाेस ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 ปีที่แล้ว +10

    रबिजी लाई सबैले साथ र सपोर्ट गरौ काम पक्कै गर्नु हुन्छ वहाँ निडर लिडर हो । अब प्रहरि भित्र पनि व्यापक सुधार हुन सक्छ ।

  • @toyotabhai6037
    @toyotabhai6037 ปีที่แล้ว +2

    सलाम छ रभि सर🇳🇵🇳🇵🔔🇳🇵🇳🇵🔔🇳🇵🇳🇵🇳🇵

  • @nirajkc8418
    @nirajkc8418 ปีที่แล้ว +5

    Nice program congratulations Ravi sir and birndra sir

  • @sitabastola227
    @sitabastola227 ปีที่แล้ว +19

    सफल कार्यकालको शुभकामना रबिसर

  • @ravishakya7085
    @ravishakya7085 ปีที่แล้ว +4

    लोकप्रिय संचारकर्मी,बिकासप्रेमी तथा राष्ट्रप्रेमी रबीज्यू ! अशान्त, अस्थिर, अन्यौलग्रस्त देशमा चांडै शान्ति, सुरक्षा र राष्ट्रप्रेमी भावनामा प्रेरित भएर कार्य शुभारम्भ गर्न सकोस् भनी हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ 👏🙏🇳🇵💐🌻

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb ปีที่แล้ว +2

    सफल कार्यकाल को शुभकामना रवि सर भविष्य मा प्रधानमन्त्री मा देखन पाउँ

  • @nirajmoktan5975
    @nirajmoktan5975 ปีที่แล้ว +6

    सफल कार्यकालको शुभकामना 💐💐💐 रबि जी को काम सानदार

  • @DhirajGaming732
    @DhirajGaming732 ปีที่แล้ว +2

    आजदेखि देसमा आशापलायो धन्यबाद रबीसर

  • @bishothapamagarofficialchannel
    @bishothapamagarofficialchannel ปีที่แล้ว +8

    I appreciated news reader sir...god job...

  • @pashanglama
    @pashanglama ปีที่แล้ว +18

    I really like 👍 what you said 🎉thank you journalist, jai Ravi sir

  • @hiromedia6017
    @hiromedia6017 ปีที่แล้ว +8

    home minister Rabi sir lai dherai dherai badhai ani suvakamana

  • @hembahadur3376
    @hembahadur3376 ปีที่แล้ว +2

    सरकार ले गर्ने पर्ने काम तपाई हरु ले गर्नु भये मा धेरै धेरै धन्ने वाद छ सर तपाईं हरु सबै टिम लाई

  • @mahendranepal7538
    @mahendranepal7538 ปีที่แล้ว +21

    Please suggest Rabi jee to appoint Mr. Prem Sanjel to control Corruption. He is the perfect person for that post.(Itary)

    • @livefree9980
      @livefree9980 ปีที่แล้ว +1

      Exactly Iam thinking about that..

  • @surenroka4531
    @surenroka4531 ปีที่แล้ว

    गृहमन्त्री ले काम गर्दा प्र.म. को प्रत्यक्ष सपोर्ट चाहिन्छ। यदि हस्तक्षेप गरेर काम गर्न दिइएन भने अर्को चुनावमा रास्वपा लाई बहुमत हुने गरि जिताउनु पर्छ।

  • @bakokotha9357
    @bakokotha9357 ปีที่แล้ว +10

    I always admire your excellent presentation...owe....Birendra ji, keep it..

  • @dambarbasanet7702
    @dambarbasanet7702 ปีที่แล้ว +3

    रबि दाइ लाई बधाई छ सिधा कुरा का समपुरना टाेलि लाई समान छ

  • @santoshkarki9195
    @santoshkarki9195 ปีที่แล้ว +23

    सुभ कामना रबि सर

  • @prakashpradhan1338
    @prakashpradhan1338 ปีที่แล้ว +1

    वा वा वा यो कार्यक्रम पोनी रबि sir कै जस्तै दमदार लागो keep going on

  • @worldgkquiz2010
    @worldgkquiz2010 ปีที่แล้ว +9

    We want to see you as politician like rabi sir

  • @lilabaral9158
    @lilabaral9158 ปีที่แล้ว +1

    रबी गृहमन्त्री ज्यु सफल कार्यकालको शुभकामना

  • @bishnusapkota2837
    @bishnusapkota2837 ปีที่แล้ว +4

    Congratulations Rabi sir 🎉💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @bishalscreation
    @bishalscreation ปีที่แล้ว +1

    Sahi ho satta ma pugeko belkul thik garekocha raswapa le. Aba desh ma susasan aune pakka cha👌👌👌🔔🔔🔔🙌🙌🙌🙌

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +4

    सहि हो सर रबि दाइ ले राम्रो काम गर्नु पर्छ

  • @sanjaylimbu5893
    @sanjaylimbu5893 ปีที่แล้ว +1

    Je gare pni Rabi Dai le sahi nirnaya vayeko cha.👍🏻🔔💪🏻
    Janta ra desha ko hita ma kaam garnu hola👍🏻

  • @Mayachams
    @Mayachams ปีที่แล้ว +8

    Congratulations Rabi sir 🎉🎉🎉

  • @deurupakhatri4517
    @deurupakhatri4517 ปีที่แล้ว +1

    सफल कार्याकालको शुभकामना छ रबि सर

  • @mandippoudel7037
    @mandippoudel7037 ปีที่แล้ว +3

    राप्रपा पनि सरकारम जान जरुरी छ् रबि सर बधाई

  • @kissnachhetri5034
    @kissnachhetri5034 ปีที่แล้ว

    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏।
    नेपालको सबैभन्दा लाचार बिभाग भनेको वैदेशिक रोजगार विभाग हो।५०,१००होइन हजार पटक रिपोर्ट गर्दा पनि केही काम गरेको देखिएन।सबै दलालका झण्ड मात्र छन् विभाग भरि।

  • @laxmirai9086
    @laxmirai9086 ปีที่แล้ว +3

    बिरेन्द्र सर सत्य तथ्य सुचना प्रसारन को लागि धन्यबाद आगामी दिन को प्रधान मन्त्री

  • @tekrajkapadi8238
    @tekrajkapadi8238 ปีที่แล้ว +2

    तपाईंको पत्रकारिता गर्ने शैली पनि एकदमै राम्रो छ वीरेन्द्र दाई।

  • @dbmadenhanglimbu2013
    @dbmadenhanglimbu2013 ปีที่แล้ว +8

    congratulations griya mantri Rabi lamichhane sir lai nepali janta lai bishwash xa A -Z correct and clear and clean garnu hunxa bhanne nepali janta ko 100%bishwash gareko chhaum keep going up to your objective your objective is our objective we always with you thank you so much ❤❤❤❤

  • @prayash92
    @prayash92 ปีที่แล้ว

    राष्टिय स्वतन्त्र पार्टी ले गृहमन्त्रालय साथै शिक्षा, स्वास्थ्य र कृषि मंत्रालय मा चुनिएका व्यक्ति लाई नियुक्त गर्न पाउनु पर्छ र राप्रपा बात चर्चित सामाजिक अभियन्ता राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही ले यातायात को मंत्रालय मा हुनु जरुरी छ ।

  • @dipak.thapa2736
    @dipak.thapa2736 ปีที่แล้ว +4

    एमालेले अवरोध गरेन भने भ्रष्टचारी को फाइल अवस्य खुल्ने छ। आशा गरौं के होस।

  • @आर.जे.spmathawor
    @आर.जे.spmathawor ปีที่แล้ว +1

    धेरै पछि यता आइयो । बिरेन्द्र सरको आवाजमा दम छ । रवि लामिछानेले छोडेपछि हेर्नै छाडेको थिए । आज खोजेरै हेरेे धेरै राम्रो भएको रैछ ।🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔

  • @arunpokharel7414
    @arunpokharel7414 ปีที่แล้ว +8

    Birendra Jairu Sir what an analysis, what a Beautiful Presentation. Salute you Sir.
    Wish Ravi Lamichane Sir a Great Success. We fully Trust you Ravi Lamichane Sir. We are with you.
    Kathmandu regular

  • @khimbahadur4998
    @khimbahadur4998 ปีที่แล้ว +1

    Wow Rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @ajaysing1250
    @ajaysing1250 ปีที่แล้ว +53

    समर्थन गरिसके पछी सरकारमा जानै पर्छ राप्रपा

    • @ululukululu450
      @ululukululu450 ปีที่แล้ว +1

      Nagayekai thik Cha..
      raprapa ka neta lai dai-maruwa gyane le paisa di halcha.

    • @bishaljungrana4816
      @bishaljungrana4816 ปีที่แล้ว

      Wel don Birendra jairu

  • @prithbirai5432
    @prithbirai5432 ปีที่แล้ว +1

    तपाईं को प्रस्तूती रबि कै जस्तो दमदार छ । रबि प्रति आम जनताले ठूलै अपेक्षा गरेका छन् । उहालाई शूभकामना छ ।

  • @pradipneupane2858
    @pradipneupane2858 ปีที่แล้ว +5

    best of luck rabi daju

  • @gyanbahadur9367
    @gyanbahadur9367 ปีที่แล้ว +1

    नेपाल् को गृहमन्त्रलया वा गृहमन्त्री मन्त्री एस्तो होस एस्तो होस कि नेपाल् को कानुन ,नीति,नियम, पुरै सुरक्षा प्रणाली लाई जनता ले आस्था राखुन साछ्यत्कार सम्झेर नमन गर्न सकुन ।अरब देश का कानुन जस्तै महफुज को महसुस गर्न सकुन। नेपाल् को कानुन ले हास ले झैँ पानी बाट दुध तिप्न सकोस। नेपाल् को हरेक सिमाना मा बहने हावा ले नेपाल् को राष्ट्रिय सुरक्षा को काम गरोस ...

  • @aniladhikari4704
    @aniladhikari4704 ปีที่แล้ว +5

    Support Ravi, if he is successful to corruption free, systemic and good governance of one ministry also benefit to Nepali people!

  • @prasadbhandari8583
    @prasadbhandari8583 ปีที่แล้ว +2

    रबिजिले अबस्या सबै कुरा गर्नुहुनेछ शुभकामना 🙏🙏🙏

  • @himlalbhandari4593
    @himlalbhandari4593 ปีที่แล้ว +26

    Wow congratulations Rabi sir best wishes 💕💕❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jhabindrabhandari3139
    @jhabindrabhandari3139 ปีที่แล้ว +1

    भ्रस्टाचार पहिला मन्त्रीहरु बाट सुरुगर्नु पर्छ अन्यथा सफल हुन कठिन छ

    • @magar3425
      @magar3425 ปีที่แล้ว

      Hoin janta bato suru garnu porxa

  • @newhyeser7711
    @newhyeser7711 ปีที่แล้ว +14

    I love this program

  • @manbahadurroka7711
    @manbahadurroka7711 ปีที่แล้ว +1

    जनताको ठूलो आशा छ रबि लामिछाने माथि

  • @bishnumagar3924
    @bishnumagar3924 ปีที่แล้ว +80

    सबै नेपालीको चासो र आशाको दियो मात्र छन्, रबि आशालाई निराशा नबनाई दिनु होला हिर्दय देखि नैं हामि सबै को नमन् गर्दछौ 💐👏👏

  • @tamulb1173
    @tamulb1173 ปีที่แล้ว

    केपि ओलीको शिक्षा को बारे किन छानबिन गरेन ।अहीले आएर रवि को शिक्षा छानबिन गर्ने ??कस्तो अदालत हो??😠😠😠😠

  • @starraivlog2745
    @starraivlog2745 ปีที่แล้ว +12

    Rajendra lingden jiu kina hjr ko party chei goyena Mantry hunu lai sabai Rabi sir le logexa ta k ho Testo 😢😢

  • @rajutamang1410
    @rajutamang1410 ปีที่แล้ว +2

    सिधाकुर जनतासङग कार्यक्रम लाई धेरै धेरै बधाई छ जनतालाई सहयोग गर्नुभएको म

  • @tulsiram7306
    @tulsiram7306 ปีที่แล้ว +3

    Very good Sahi vannu vayo sir
    🙏🙏 Ravi sir jindabad 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @yadusharma3938
    @yadusharma3938 ปีที่แล้ว +1

    प्रेम सन्जेललाई अख्तियार प्रमुख बनाएर प्रोसेस अगाडि बढाए कुनै नयाँ आयोग बनाउनु जरुरी छैन।

  • @हरिबाबुभण्डारिप्युठान

    देशका ढुगढगि रबि जि लाइ सफलताको शुभकामना ❤️🎉🎉❤️

  • @alexkhadka4475
    @alexkhadka4475 ปีที่แล้ว +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @prashnnashah2010
    @prashnnashah2010 ปีที่แล้ว +8

    Best wishes for Rabi Dada

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 ปีที่แล้ว +1

    आज News 24 Nepal को बिर्न्द्र जइलु सर एक दामै राम्रो कुरा गर्नु भयो रवि सर को बारेमा तपाई लाई सलाम छ