सबै मन परेका अब्बल- अब्बल बहुचर्चित चर्चित मिठा - मिठा शब्दहरुका खानी हाम्रा राष्ट्रिय कालाकार सामेल भयेको अति नि उत्कृष्ट दोहोरी सुन्दा यो मन अति नि प्रफुल्ल भयेको कति रमाइलो हाँस्दा हाँस्दै कति छिटै समय सकियेछ। यो गितमा सामेल कलाकार भाइ राजु बैनी शिला लगायेत सुमन र सागर लागायेत सबै सबैमा एक मुस्ट बिशेष धन्यवाद साथै अनमोल शुभकामना यो गितको दोस्रो भागको अपेक्षा राख्दै जय गित जय संगीत ❣️❣️
सुमनजिको नयाँ गित एकदमै रमाईलो लाग्यो सुमनजि तपाईको गित बबाल दामी छ एकदमै मिठो स्वर अनि शब्दको खानि मेरो हिरो बबाल दामीदेखनुभएको छ सुमनजि लगायत सम्पुर्ण टिम लाई धेरैधेरै बधाई अनि शुभकामना छ👌👌👌👍👍👍🙏🙏🙏
तपाईहरुको कला गलाको हिर्दए देखिनै उच्च सम्मान सधै यस्तै देख्न सुन्न पाइयोस् हामी पर्देसी ले आफ्नो दुख पिडा अनि थकाइलाई भुलाउने गर्नु भाको सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना सबै सबैमा मेरो नमस्कार 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵((🇦🇪))
दिदी कालीका ज्यूँ को शब्द चयन उत्कृष्ट छ हृदयबाट नमन 🙏 गाउदा अलिक अग्रजलाई स - सम्मान गर्ने तरिकाले गाईदिदा राम्रो हुने थियो मेरो बुझाई हैं 🙏🙏 जे भयेनि लोक दोहोरी छेत्रको एक धरोहर लोक दोहोरीको बादसाह 🙏🙏 बरिष्ट लोक दोहोरी गायक ( लोक स्वर सम्राट आदरणीय दाजु राजु परियारलाई स - सम्मान उच्च सम्मान " नमन "🙏🙏🙏🙏
Lok dohori ko hero agraj daaju indra g.c. Raju pariyar ani didi sila aale sathai Pachhillo samayeko lok dohori ko raam laxman sagar ani suman..ekdum ramro sabda ani nikai ramailo dohori gaune dubaija sangai sabai jana laai dherai dherai dhanyebaad 👍👍👍
🙏🙏🙏🙏 सबै जनालाई आज पनि झकास तरिकाको दोहोरि लिएर आऊनु भएको रैछ सारै रमाईलो लाग्यो हाँस्दा हास्दै मर्नै लाग्यो नि हैन के गरि आउछ हो यस्तो रमाइलो गर्न तपाई हरुको दोहोरि नहेरि त यो मनै मान्दैन ल बधाई छ है त सम्पुर्ण अग्रज कलाकारहरु पर्ति साथै धेरै धेरै सम्झना 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा काेब्रा ग्याङका दाजु असाध्यै मन पर्ने कलाकार हरूकाे उत्पातै रमाइलो रिले दाेहरि सुमन दाजिकाे टुक्का कति मुर्छा पर्ने गरि हासे हासे म धेरै शुभकामना ❣️❣️🙏
आह आह क्या रमाइलो खत्रा दोहोरी सागर र सुमन लाई शब्द पनि कति आयको होला सबै को राम्रो छ सुभकामना छ है सागर प्रगतिको।
सुमन जिलाई धेरै बधाई कति मिठाे शब्द छ है
सागर र सुमन भाईहरु भएको दोहोरी जस्तो दम अरुमा छैन । सम्पुर्णमा शुभकामना
सागर भाइ को बिग फ्यान मत दामी लाग्छ।शब्द नै दामी सागर भाइको
कति हास्नु सुमान भाइको प्रतेक टुक्कामा हासै लागेर आयो सबै कलाकार भाइबैनिको मीठो छ स्वर शब्द खुसी लाग्छ 👏👏👏🙏
Sumann ta vagwannn ho khatraa sumannn is king king is king
Sagar,Suman,Indra,Shyam,Raju,Sheela,Sabita,Tara,Janaki,Kalika,Balchandra ect are super hit singer
हुनत सवै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई र सागर दाई हो
सबै मन परेका अब्बल- अब्बल बहुचर्चित चर्चित मिठा - मिठा शब्दहरुका खानी हाम्रा राष्ट्रिय कालाकार सामेल भयेको अति नि उत्कृष्ट दोहोरी सुन्दा यो मन अति नि प्रफुल्ल भयेको कति रमाइलो हाँस्दा हाँस्दै कति छिटै समय सकियेछ। यो गितमा सामेल कलाकार भाइ राजु बैनी शिला लगायेत सुमन र सागर लागायेत सबै सबैमा एक मुस्ट बिशेष धन्यवाद साथै अनमोल शुभकामना यो गितको दोस्रो भागको अपेक्षा राख्दै जय गित जय संगीत ❣️❣️
सागर जि को साथमा अत्यन्तै रमाइलो
खत्राई छ यो दोहोरी त सबै को गीत को शब्द छुरा छ। सुमन दादाको त कुरै छोडौं। सबै जना लाई अग्रीम शुभकामना छ 🙏🙏🙏🎤🎤🎤🕺🕺🕺
आज त सुमनले खायो सवैलाइ !! सुमन ईश द रक 😍😍
सुमन परियार भयेर हेरेको मैले❤️❤️
गित होस त राजु सर को जस्तो कति सब्भ्य तरिकाले गाउनु भाको छ कलाकार होस त यस्तो होस,,,!
नेपाली दाेहारि किङ्ग राजु दाइ जस्तै लाेक स्रष्टा हुनुन्छ सुमन जि वहाका शव्दहरु मार्मिक छन
सुमनजिको नयाँ गित एकदमै रमाईलो लाग्यो सुमनजि तपाईको गित बबाल दामी छ एकदमै मिठो स्वर अनि शब्दको खानि मेरो हिरो बबाल दामीदेखनुभएको छ सुमनजि लगायत सम्पुर्ण टिम लाई धेरैधेरै बधाई अनि शुभकामना छ👌👌👌👍👍👍🙏🙏🙏
षषष
षष
सुमन दाइ र सागर दाइ को गित सुन्ने बित्तिकै हाँसो नै रोकिन्न दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट
वाह ,कती राम्रो राम्रो शब्द अाएकाे सुमन सरलाई( ईनकाे लडाइँ कास्मिरतिर पर्देपनि हुने )कति राम्राे रमाइलो शब्दहरु , बधाई छ सबै टिमलाई ।।
Katti रमाइलो wow शिला दिदी कत्ति रमाइलो😁 , दिदीलाई धेरै सम्झना😍 सबैलाई धेरै शुभकामना छ,, इटहरी बाट है,,
waw.सुमन र सागर जि लाई सलुट छ ।तपाईं हरुको यस्तै शब्द ले नै लाइभ दोहोरी को रौनक छाएको छ। लाइभ दोहोरी को किङ हो तपाईं हरु। goooooddd
लु कडा दोहोरि हेरियो🤣🤣 सफलाको शुभकामना यो ठिम लाई❤️आज त पहिलो कमेन्ट गरियो सबै भन्दा💋💋
आहा सारै रमाईलो भयो अबल अबल यो टिम सारै रमाईलो होलटिम लगायत सागर बि,सी भाइ शुभ कामनम छ🌷🎉❤️❣️❣️🙏
Khatra dance balu dai ani suman vai sagar indra jc badhai xa
ठट्टेउलि खाल्को गीत रमाईलो लाग्यो हेरेर ईन्जोए गरे सागर भाइ अझै पर्गती गर्दै जानू होल टिमलाई शुभकामना
Suman dada ra sagar dada lai salam xa. ♥️♥️🙏🙏🙏♥️♥️♥️
सागर र सुमन भयको ठाउ तेसै उज्यालो हुन्छ झन त कला र सस्क्रति को भारि बोकि हिडेको क्या दाम्मि टुक्का पेटदुख्ने गरि हसायरै जानू भो बधाई छ कलाकार ज्युहरु
धेरै राम्रो रमाइलो पनि भयो तर ताराको कमि भो
म सागर दाइ को फ्यान ।
तपाईहरुको कला गलाको हिर्दए देखिनै उच्च सम्मान सधै यस्तै देख्न सुन्न पाइयोस् हामी पर्देसी ले आफ्नो दुख पिडा अनि थकाइलाई भुलाउने गर्नु भाको सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना सबै सबैमा मेरो नमस्कार 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵((🇦🇪))
Wowww Sagar daju 👌👌👌👌👌👌Rw Suman daju ko dohori khoji khoji herne Garxuu....💯💯💯💯💣Kati Dherai AAko k Tukka ponii..miss ew All Tim 🙏🙏🙏🙏🙏🙏🙏
खत्रै रमाईलो दोहोरी
शुभकामना।
जहाँ हजुर हरुको गुरुप उहीँ मजा best up luck
यति मिठो लाइभ दोहरी गीत पस्केकोमा सम्पूर्ण टिमलाई बधाई सँगै धेरै धेरै शुभकामना
कति हसाको हो सुमन भाइ ले 😃😃😂😂😂😂
Suman ko sabda, swor ani smile is no comparable to anyone in the present lok dhori in Nepal
खत्रा रमाइलो दोहोरी बधाइ तथा सफलता को अगृम सुभकाना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏
नमस्ते मेरो आफ्नै च्यानल बाट आएको तीज दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है
Aasadai ramro best of luck
Sarai ramro x.
Sarai ramro xa
Super duper best of luck
येक दम ठिक सागर दाजु येसरी नै आगामी दिनमा पनि राम्रो गित सुन्न पाउ
कोब्रा ग्याङ आए पछि रुने मान्छे पनि हास्न थालेकी छु सराइ रमाइलो ।। तहल्का नै मच्चाउने कोब्रा हरु ले कति हास्ने
दिदी कालीका ज्यूँ को शब्द चयन उत्कृष्ट छ हृदयबाट नमन 🙏 गाउदा अलिक अग्रजलाई स - सम्मान गर्ने तरिकाले गाईदिदा राम्रो हुने थियो मेरो बुझाई हैं 🙏🙏 जे भयेनि लोक दोहोरी छेत्रको एक धरोहर लोक दोहोरीको बादसाह 🙏🙏 बरिष्ट लोक दोहोरी गायक ( लोक स्वर सम्राट आदरणीय दाजु राजु परियारलाई स - सम्मान उच्च सम्मान " नमन "🙏🙏🙏🙏
Nice cha suman bina ta khalo huncha
ओ हो यो दोहरि हो मानसम्मान कार्यक्रम होइन गाउन त पर्योनी हौ
अगरज देखि rising star क्या गजब
अगरजलाई कसरी मान्नुपर्छ भन्ने संस्कार तारालाई सिकाउनु।
बबाल दोहोरी गीत एकदम भरपुर मनोरञ्जन दिलाउनु भयो संपूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद ।
Suman bhai sagar bhai balchandar bhai bhayeshi ramailo ta hunenai bhayo ni (best of luck sanga bhai lai love you so much everyone 💖
कति रमाइलो छ नि अाफुलाइ कति पिढाछ भाइ अामा धेरै मिरामि हुनुहुन्छ रुदा रुदा धेरै गार्हो हृुनछ अनि तपाइहरुकाे दाेहाेरि हेछु
सुमन र सागरको शब्द उत्कृष्ट लाग्छ
Lok dohori ko hero agraj daaju indra g.c. Raju pariyar ani didi sila aale sathai Pachhillo samayeko lok dohori ko raam laxman sagar ani suman..ekdum ramro sabda ani nikai ramailo dohori gaune dubaija sangai sabai jana laai dherai dherai dhanyebaad 👍👍👍
सुमन भाइ लाई कति मिठा टुक्का आ का हुन
धेरै रमाईलो दोहोरि यो टिमको दोहोरि नहेरे समनत निद पनि लागदैन सफलता को शुभकामना समपुरण टिमलाई !❤🙏🙏💔
Ramailo dohori, Kuwait bata herdai xu Lok geet vaneko hamro pahichan ho, saskriti ho all teamlai bises dhanyabad
आहा अति नै मिठो रमाइलो cobra team is always rocks
Aaha kati ramailo dohori sampurna respected aagraj kalakar harulai badhai cha 👏🥰🙏❤️❤️❤️
सुमन दा काे शब्द चयन अति उत्तम।रमाईलाे सार्है रमाईलाे,धन्यवाद हाेल टिम लाई।
यो टिमको ठूलो फ्यान है म पनि अझै प्रगतिको कामना सगर दाजै ।। म धादिङ रुबिभ्याली देखि हेर्दै छु
Wow suman dada rw saagar dada vako dohori kunai pani khallo hudaina laastai ramailo vayo aaja pani
हसाउनु हसाउनु भयो आज पनि।
३/४ पटक नहेरे सम्म मनै मान्दैन।
शुभकामना सबै टिम प्रति 🙏🙏💜💜
Bilkul sahi kura garnu vho hjur le
CT
सबै लाई मनपर्ने सुमन भाईको सबद
Wow 😲 favorite team ko ❤️❤️ ramailo dohori 👌👌👌👌
कति रमाइलो शुभकामना सबै दाइ,भाइ,दिदी बहिनी ,,,सागर,भाइ,,साथि बन्नुन,,,,
कति रमाइलो दाेहाेरी हजुर हरु लाई कसैकाे नजर न लागुश बालु जि काे हासाे एक कराेड काे छ
कति रमाइलो हजुरहरुको टिम सहरै राम्रो लाग्छ सधै प्रगति को साथ आगडि हुदै जानू 😍😍😍😍
कति राम्रो गित अबल अबल सबै कला कार सम्पुर्ण टिम लगाऐत सागर बि सी भाइ सुभकामना छ❤️🙏
सुमन र सागर भए पछि जुन चयानल पनि निकै दामि लागछ
वा वा कति मिठो अनि कति रमाइलो बधाई छ सम्पुर्ण लाइ 🥰🥰🥰❤️😘❤️❤️😘😘😘
🙏🙏🙏🙏 सबै जनालाई आज पनि झकास तरिकाको दोहोरि लिएर आऊनु भएको रैछ सारै रमाईलो लाग्यो हाँस्दा हास्दै मर्नै लाग्यो नि हैन के गरि आउछ हो यस्तो रमाइलो गर्न तपाई हरुको दोहोरि नहेरि त यो मनै मान्दैन ल बधाई छ है त सम्पुर्ण अग्रज कलाकारहरु पर्ति साथै धेरै धेरै सम्झना 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा कती रमाइलो हो के हासे हासे गये गीत धैऱेे धेरे शुभ कामना हजुर लाई 👏👏💗💗👀
दादा गित त धेरै कडा रहेछ साहै रमाइलो रहेछ सबैलाई शुभकामना
अाजकाे दाेहाेरि ले सारै मनाेरनजन दियाे ❤❣️💗
सारै रमाइलो दोहोरी आजको त।सफलता को शुभकामना छ सागर जि❤️❤️🙏🙏
सुमन दाई र सागर भये पछि त के बोल्लार रमाइलो हुन्छ
अाहा सारै रमाईलाे तिज विशेष दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌
एकदमै मन पर्छ सुमन र सागर हुँदा
दोहोरी रमाइलो लाग्यो, सम्पूर्ण लाई धेरै धेरै शुभामना छ ।
म सागर्को ठुलो फ्यान हजुर हसाउनि गीत सारै मन पर्छ
Suman bro ek choti indrani jannu hai hjr ko kalagala ko lagi
धेरै रमाइलो छ यो टिमको दोहोरी नछुटाई हेर्न मन लाग्छ
ल धेरै रमाइलो लाग्यो सबै कलाकार प्रति हार्दिक धन्यवाद
कति रमाइलो सागर दाइ यस्तै भिडिओ अप लोड गर्नु ल सधै
राम्रो छ सागर भाईकाे रमाइलो शब्द छ🙏❤️
कत्ती रमाइलो तिज गित हास्दा हाँस्दै बिहान को उठ्ने बेला भए छ सबैलाई 🙏🙏🙏🙏🙏
कति हास्नु नि अचम्म छन अच्कलका गितहरु कलाकारले भुलाए हाम्रो सनसार धेरै धन्यवाद सबैलाई 🙏🙏🙏🙏❤️❤️❤️
लोक दोहोरी स्टार सुमन परियार बिना जतिनपनी लोक दोहोरी छ नी सब अधुरो छ
Kati ramailo ho congratulations all teams
तारा थापा नभाको दोहोरी सारै मन पर्छ
Ahaa Kati ramailo dohori temlai Naman gardxu 🙏🙏🙏🙏
सुमन सरले कति हसाको के 😁😁 रमाइलोको राम्रो छ ।दोहोरी हो नराम्रो नसोच्नु होला ।सबैको राम्रो छ ।👌👌👌👌
Kati ramailo hjrharuko live hasda hasdai sakine
अति सुन्दर प्रस्सतुति सफलताकाे शुभकामना सबैलाई 👌👌🙏🙏
अब यो टिम मा चिज गुरुङ हुने हो भने सुनमा शुगन्ध हुने थियो
आहा सारै रमाइलो 😍😍😍😍😍😍
I am a big fan of all the singers.Shila Didi&suman,Sagar,Balchandra,Indra,Shyam&raju
आहा कति राम्रो शब्द आयको हो के सुमन सर लाई सफलता को सुभकामना सम्पुर्ण टिमलाई
आहा काेब्रा ग्याङका दाजु असाध्यै मन पर्ने कलाकार हरूकाे उत्पातै रमाइलो रिले दाेहरि सुमन दाजिकाे टुक्का कति मुर्छा पर्ने गरि हासे हासे म धेरै शुभकामना ❣️❣️🙏
दोहरी गीत धेरै राम्रो छ सम्पुर्ण टिम लाइ धन्यवाद जिबनमा सधैं खुशी आवस
आहा कति रमाइलो सागर जि
सारै रमाईलो सम्पुर्ण टीमलाई सुभकामना
Yo sager Vai la gayeko tuka saray man pero timero lok nita remro xa Vai Suva kamana 🙏
म त सुमन परियारको फ्यान हो
सुमनको दोहोरी सारै बबाल हुन्छ तर यस्मा सुमन बालचन्द्र संग रिसाएका थिए किन होला राम्रो देखिएन त्यो!
सबै मन परेका टिम दोहोरि पनि अति रमाइलो सबै टिमलाई बधाई छ।
Kti anusashit raju pariyar dai kalakar vneko yesto huna prxa
अतीराम्रो सुन्दर अती सुन्दर बबाल
आहा कति रमाइलो म हजुर हरु को टिम को big fan 💃💃💃🙏🙏🙏💕💕💕
Wow super ♥️♥️♥️👌👌Dohori and suman kada shabda ko raja ho yar hahahahahaha 🙏🙏👍️👍️🇲🇾