he might be wrong at that time but he proves he's such powerful spirit .त्यो इख बोकेर आज जुन ठाउमा पुग्नु भएको छ,त्यो हरकोहिका लागि एक्दमै प्रेरणादायी छ।
वाह! बाबुल, मजा आयो यार तिम्रो कथा सुन्दा। रामकृष्ण ढकालले तिम्रो Studio मा गीत गाएको क्षण नै तिम्रो जिन्दगिको ठूलो जीत हो। यस्तो पो revenge, यस्तो पो passion यार! God bless you ❤️
त्यो बेला तेति नगरेको भए आज यो उचाईमा पुग्नु हुनु थिएन कि छोरा मान्छे भएपछि ईख लिनुपर्छ चाहे नकारात्मक होस् या सकारात्मक तपाईको सफलताको पछाडी रामकृष्ण ढ्काल कै हात गुरु मान्नु भएछ खुशी लाग्यो 🙏👌👌
राम कृष्ण ढकालको स्वभाब कडा होला तर उनले जज गरेको कुरालाइ गलत गर्यो भन्न मिल्दैन नेपाली ताराको भिडियोमा बाबुल गिरीले गरेको व्यबहार पनि हेरौ त्यहाँ हुदैन मिलेन सुर लागेन भनिसके पछि तिललाई पहाड बनाएर जोहोरी खोजेर बस्नु नै गल्ति हो र त्यहाँ उनलाई २ ३ खेप चान्स पनि दिएको छ धेरैलाई एकचोटी स्वर चिप्ले पछि अर्को वर्ष प्रयास गर्नु भनेर पठाएको हुन्छ
तिमी जाउ बाबू दोस्रो सिजनमा मेहनत गरि आउ यो सिजनमा पुगेन भनी सम्झाएकै देखिन्छ तर धेरै अटेर गरेपछि विकल्प के त? अनि कन्टेस्ट भई गई आफुलाई जजसँग तुलना गर्नु,यस्तो घमण्ड सुहाएन कि
"गरिबलाई नगर्नु हेला छेउको सियो माझैमा कोईबेला" राम कृस्ण जी आबेसमा आउनुभो त्यहि मोमेट बाबुल गिरीको जिबनको ट्रनिंग पोइन्ट भईदियो । तर सम्मानित निणायकको कुर्सीमा बसेर राम कृस्ण जी कुर्सि बाट उठेर गलहत्याउन जानु चाहि मर्यादा भन्दा अलि ओर्लेको जस्तो देखिन्छ । फकाई सम्झाई अरु कर्मचारी द्वारा बाहिर पठाउनु बुद्विमानी हुनेथियो ।
समय परिस्थिति लाई ख्याल नगरि अोरालि लागेको मिर्ग लाई खुब खेदो गर्ने समाज अब त तपाईं पनि बढि नकारात्मक लाई प्रसय दिन बढि थाल्नु भो ।। जज भनेकै कडा र स्तरिय हुुनुुपर्छ ।। जे छ ठिक छ
मलाई अहिले आएर आनन्द नेपाल ठीक लाग्न छोड्यो, जाती खेरा नि ढकालकै खेदो गरेको देख्छु । आनन्द नेपालको व्यक्तिगत दुश्मनी छ भने सिधै गएर क़ुरा गर्नु, किन उहाँलाई हाम्रो नज़रमा नराम्रो पर्दै हुनुहून्छ ?
राम कृष्ण ढकाल जस्तो छमतावान जज सायद कोहि छैन नेपाल मा नेपाली तारा मा राम कृष्ण ढकाल मात्र हैन सुरेस अधिकारी ले पनि भनेका हुन् तर राम कृष्ण ढकाल को मात्र विरोध गर्नु किन
पहिलेचै अतिनै बेसुरा नर्मल मान्छेले गाउने भन्दा नि कम गाको तिम्ले बाबुल तर अहिले चै धेरै नै चम्काईसकेछ भोकल 👏 त्योबेला यसो सोलाई चम्काउन पनि पब्लिसिटी स्टन्ट हान्या होला राम दाईले। गीत एरेन्ज गरेर रामकृष्ण ढकाललाई जिते नसोच्नु बाबू तिमी अझै रामको र जति नि भाको छैनौ।
बाबुल जि ले यो घटना लाई एकदमै posative ले लिनु भएको रहेछ र खुसी लाग्यो हजुरको विश्वास लाई र नेपाली मा एउटा भनाइ छ। केहि नराम्रो हुनु भनेको अझै राम्रो हुन को लागि रहेछ भन्ने कुरा प्रमाणित हुन्छ यो घटना बाट।र धन्यवाद छ र फेरि शुभकामना छ बाबुल जि लाई अझै प्रगति गर्दै जानु होस् भन्ने र हजुर बाट हरेक कुरालाई nagative नलिएको खन्डमा सबै प्रगति हुनेछ भने कुरा को ज्ञान लिनु पर्छ कि हामी सबै ले
सकारात्मक तवरले जसरी बाबुल जि ले आफ्नो बेइजतको बदला लिनुभयो त्यो तारिफ योग्य र सराहनिय छ। यस तवरको बदलाले अन्ततः चोट दिने ब्यक्तिलाइ पनि आफ्नो गल्तिको महशुस प्राभवकारी ढंगले हुदो हो। @इन्द्र मिलन बिश्वकर्मा
बबुल अहिले प्रयास गरेर यत्तिको भयौ १/२ वटा गित ले हिट पनि भयौ,तर जतिनै सुकै भए पनि रामकृष्ण रामकृष्ण नै हो।गाउँ बाट आएको रामे सहर मा आएर र्याम्स बन्न नखोज्दा हुन्छ।
हुनत बाबुल गिरि साथी नै हुनुहुन्छ मेरो आशा छ मेरो कमेन्ट पढेर मन दुखाउनुहुन्न । २०१४ को नेपाली ताराको अडिसन हेर्दा बाबुल जि को स्वभाव मा अलिकता अनिशासन नभएकै भेटे मैले त्यति बेला को गायकी अलिक काचो नै सुनिन्छ । तर अग्रज ज्युहरुले पनि अलिक मजाक मा नै लिएको देखिन्छ । धेरै आशा बोकेर आएको केटो लाई राम्रो छ अझै मेहेनत गर्दै गर्नु हामी खबर गर्छम भनेर पठाएको भए बाबुल जि पनि अलिक आबेग मा आउनुहुन्न थियो होला अनि शो को trp को लागि त्यसरी ट्रोल बनाएर प्रशारण गर्न चाहिँ नहुने थियो कमजोरी सबै को देखिन्छ जे हुन्छ राम्रो को लागि हुन्छ बाबुल जि को बाकी साङ्गीतिक करियर अझ उज्वल भएर जावस हार्दिक शुभकामना ।❤
" जुन ढुङ्गा रद्धी गरियो त्यै ढुङ्गा कुनाको सुरेढुँगा बन्न पुग्यो " बाबुलाई रामकृष्ण ले जसरी गलत्याएर निकाले त्यही बबुल गिरीको एरेन्ज भारी परिरहेको छ आज 😃🤔👌
attitude problem त्यति ठूलो कलाकार भएपछि अलि सम्यमित त हुनुपर्ने हो राम जि।।बाबुल गिरिलाई गलत्यौनु अहो कहाँ सम्मको अन्याय अथवा दुरुत्सान गरेको त उडाउदै गरेको प्रतिभालाइ :::तर बाबुल गिरि।।को निरन्तर लगनशिलता ले आज सफलता मिल्दै गएको छ।
जज भनेको एउटा गुरु सो सम्मान नै हो र गुरुले चेलाको ब्याबहार देखाउन मिल्दैनथ्यो। र गलहत्याएर भन्द पनि बोलिले नै निकल्न सक्ने खुबी हुनु पर्थ्यो। त्यसौले राम कृष्णमा अहम्ता देखियो।
यो भिडियो एकतर्फि छ ! बाबुल गिरिले जर्ज लाई नै च्यालेन्ज गरेका छन! होलान उनले राम्रो गाएका थिए होलान तर उनि त्यहाँ गएर ल तपाई मेरो जस्तो गाउनुस न त भनेर भन्न मिल्दैनथ्यो! रामकृष्न ढकालले गल्ति गरेको जस्तो लागेन!
खै किन हो कुन्नि नेपालमा अलिकती परिचित कलाकारहरू सारैनै मात्तिएका छन् अरू संग भएको प्रतिभा पटक्कै मन पराऊदैनन् राम कृष्ण संग म पनि एक चोटी भेट भएको थियो सारैनै खुत्तिएको बोली बोल्नुहुन्छ वाहॉ अरूलाई मान्छेनै गन्नु हुन्न । तर भारत का महान महान कलाकारलाई भेटें भारतका पेरय सबै कलाकारहरू नम्र र राम्रो व्यबहार गर्छन् जत्रै महान भए नि म सानो हूं हजुरहरूकै कृपाले यहॉ छु भनेर नमस्कार गर्छन्
यो आँखा तरेको देख्दा त रामकृष्ण ढकाल छोरी र बुडी को हिंसा मा परेको छ भन्ने भान हुन्छ । सायद रामकृष्ण मुटुमाथि ढुङ्गा राखी बाँचेको छ कि बाहिर जतिसुकै गीत गाएर हिडेपनि मन भरी ब्यथा बोकेको होला जस्तो फिल भयो
रामकृष्ण एक एकप्रेस स्वभावका गाएक पनि हुन् । कसैले राम्रा गीतलाई बिगारेर गाउदछ या संगीत जस्तो संवेदनशिल चिजको धज्जी उडाउन खोज्दछ भने उनलाई यो पटक्कै मन पर्दैन र छिट्टै रिसाई पनि हाल्छ । कसैले संगीतलाई ख्यालख्यालैमा राम्रै ढंगले गाउँदछ भने खुसी साथ अंगाल्दछ । उनको अर्को अाचरण भने कसै संग ख्याल ठट्टामा सँगै हासिदिन्छ तर एक बानि भने नराम्रा के छ भने उनको सामु गीतमा ठट्टा पटक्कै रुचाउँदैन र हास्दैन पनि ।
Voice पनि निकाल्ने जस्तै त रहेछ नि babul ko त्यतिखेर फेरी बाबुले त गर्व गर्नु पर्ने हो त्यसकारण त चर्चामा आए र मेहनत गरेर अहिले यहाँ सम्म आय भनेर सायद नारायण गोपाल भए पनि यस्तै गर्नु हुन्थो उहा पनि सनकि हुनु हुन्थ्यो फेरी babul को सिकाइ भझै गलत छ के वदला लिनको लागि संगित सिके जस्तो
बाबुल गिरि रामकृष्ण ढकालले जस्तै सङ्गितमा मेहनत गरेर अगाडि बढ्नु,जज भएर बसेपछि भएन भन्न पनि नपाउने,बिग्रिएपछि भएन भन्न पाउनु उहाँको अधिकारको कुरा हो,अहिले रामकृष्ण ढकाललाई बद्ला लिन्छु भनेर मिडियामा त अाएछोै,रामकृष्ण ढकाल जस्तो बन्नलाई तिम्ले सङ्गितमा 15 बर्ष मेहनत गर्नुपर्छै,"भ्यागुतो जति माथि उफ्रिएपनि कान्ला मुनि नै हुन्छ"यो कुरा पनि बिचार गर(my name is sarada ghimire)
Rai is king राजेश पायल राई बिगतमा प्यारालाईशेष भएर अन्तिम अबस्थामा पुग्दा खुशियालि मनाउदै खसि काटेर खाने राम कृष्ण ढकाल हुन तेसैले अाज भोलि राम कृष्ण को गित बढि मात्र पशुपति अार्यघाटमा लास जलाउदा धेरै गुन्जिने गर्छ अरुको youtub मा trending मा पर्छ देश बिदेसमा
मेरो बिचारमा रामकृष्ण ढकालले तेतिखेर गरेको व्यबहार अलि चित्त बुझेन किनकी गायन अर्थात आफ्नै genre मा आउन चहानेलाई उहाँले support गर्नुपर्ने थियो ! त्येसरी हातले force गरेर निकाल्दा उस्को मानसिकतामा के असर पर्छ भनेर सोच्नुपर्थ्यो । यदि बबुलको ठाउँमा अरु कोहि हुन्थ्यो भने के थाहा suicide note मा तपाईंको को नाम लेखेर suicide नै पो गर्थ्यो कि, या त कुनै अपराधिक चाल पो चल्थ्यो कि ? तर यत्ती भनिरहदा म चै रामकृष्ण ढकालको ठूलो फ्यान हुं है !!
yas babul bhai ' baigunilai gunale marnu parchha ' ani agrajlai afno thaubat samman ra ijjat pani garnu parchh ' pratishodhle afailai khanchh ' timro soch ra bebharle timilai ramkrishna bhanda dherei uchaima puryako chh ' ani arko kura yo geet usko bhanda timro awajma dherei ramro banthyo mero bicharma ''
he might be wrong at that time but he proves he's such powerful spirit .त्यो इख बोकेर आज जुन ठाउमा पुग्नु भएको छ,त्यो हरकोहिका लागि एक्दमै प्रेरणादायी छ।
जे हुन्छ राम्रोको लागि हुन्छ। जीवनमा हरेक घटनाहरूको महत्व हुन्छ। बधाई छ तपाइलाई babu,👌👌❤️❤️
वाह!! क्या खुशी लाग्यो। आजत मेरो कमेन्ट पनि पढ्नुभयछ। राम्रो कमेन्ट गरेसी चर्चा राम्रै हुनेरहेछ ।धन्यवाद आनन्द सर
बाबुको लात र गुरुको धक्का खाएपछि मात्र मान्छे, मान्छे बन्छ रे, आह! यो बदला कि गुरुदक्षिणा, मेरो त दुवै पक्षलाइ शुभकामना !
रामकृष्ण दाजुले यति नभनेको भये तपाईंले यस्तो गर्नुसक्नु हुदैन थियो गर्भ गरे हुन्न्छ
मलाई यो कहानी रोचक लाग्यो । साथै यी युवा अनुकरणीय अनि प्रेरक ब्यक्ति रहेछन । सलाम छ ।
वाह! बाबुल, मजा आयो यार तिम्रो कथा सुन्दा। रामकृष्ण ढकालले तिम्रो Studio मा गीत गाएको क्षण नै तिम्रो जिन्दगिको ठूलो जीत हो। यस्तो पो revenge, यस्तो पो passion यार! God bless you ❤️
k ko revenge guru is alwayas guru❤❤❤❤
त्यो बेला तेति नगरेको भए आज यो उचाईमा पुग्नु हुनु थिएन कि छोरा मान्छे भएपछि ईख लिनुपर्छ चाहे नकारात्मक होस् या सकारात्मक तपाईको सफलताको पछाडी रामकृष्ण ढ्काल कै हात गुरु मान्नु भएछ खुशी लाग्यो 🙏👌👌
ठिकै पारेको थियो,एक झापड पनि हान्नु पर्ने थियो,भएन भन्दा पनि जबर्जस्ती गाउने बजिया लाई
Tulsi Rai ane ta
सही हो ।
राम कृष्ण ढकाल ले तितो बोल्छन् तर सत्य बोल्छन् तितो सत्य बोल्ने मान्छे लाई कसैले मन पराउदैनन्
एक दम तपाइले सहि कुरा लेख्नु भयो
राम कृष्ण ढकालको स्वभाब कडा होला तर उनले जज गरेको कुरालाइ गलत गर्यो भन्न मिल्दैन नेपाली ताराको भिडियोमा बाबुल गिरीले गरेको व्यबहार पनि हेरौ त्यहाँ हुदैन मिलेन सुर लागेन भनिसके पछि तिललाई पहाड बनाएर जोहोरी खोजेर बस्नु नै गल्ति हो र त्यहाँ उनलाई २ ३ खेप चान्स पनि दिएको छ धेरैलाई एकचोटी स्वर चिप्ले पछि अर्को वर्ष प्रयास गर्नु भनेर पठाएको हुन्छ
जे भए पनि सडक बाट आएका हरु ले व्यबहार देखाइ हाल्छ्न
J vayeni malai tw ghamandi nai laagxa 😏
बाबुलले सोचेको पूरा गरेछन यो त बदला नै लिए जस्तो देखियो।
तेस्तो नराम्रो गरेजस्तो त लाग्दैन राम कृष्ण ढकाल ले
Jagat Jung aggred
तिमी जाउ बाबू दोस्रो सिजनमा मेहनत गरि आउ यो सिजनमा पुगेन भनी सम्झाएकै देखिन्छ तर धेरै अटेर गरेपछि विकल्प के त? अनि कन्टेस्ट भई गई आफुलाई जजसँग तुलना गर्नु,यस्तो घमण्ड सुहाएन कि
नेपाली भेडा हो भन्ने प्रष्ट छ नि किन गित धेरै गाउनु फर्म्याट त 1 वटा गाउने हुन्न्छ
Sahi
Gorulai samjhaera k bujos ta
100% thik ramkrishna sirko
Mast youtube good
रामकृष्ण सर को बारेमा यस्तो खबरहरु सार्वजनिक नगर्नु किनकी उहाँ भनेको साङ्गितिक क्षेत्रको खम्बा हो । सम्मान गर्नुपर्छ उहाँलाई।
रामकृष्ण ढकाल नेपाल र नेपालि मन मन्दिरमा बसेको एउटा सुगम र सोर्निम गयक हुन ।।
रामकृष्ण आफ्नो घमण्डले डुब्यो । सडक बाट आएको बीर्यो तै पनि लाज छैन छी
@@shankarmahat508 nepali sugam sangit...timeru xakkako jasto swor kamera gayeko dohori crazy harule bujhdaunau farak teti matrai ho
"गरिबलाई नगर्नु हेला छेउको सियो माझैमा कोईबेला" राम कृस्ण जी आबेसमा आउनुभो त्यहि मोमेट बाबुल गिरीको जिबनको ट्रनिंग पोइन्ट भईदियो ।
तर सम्मानित निणायकको कुर्सीमा बसेर राम कृस्ण जी कुर्सि बाट उठेर गलहत्याउन जानु चाहि मर्यादा भन्दा अलि ओर्लेको जस्तो देखिन्छ । फकाई सम्झाई अरु कर्मचारी द्वारा बाहिर पठाउनु बुद्विमानी हुनेथियो ।
guru vaneko guru nai ho alikati get haru chalyo vandai ma aafulaii thulo manne hoina because
यो मान्छे ले ढकाल लाई धन्यवाद दिनु पर्छ यो ठाउँ सम्मा ल्याउनु मुख्य करण राम कृष्ण ढकाल नै हो।
समय परिस्थिति लाई ख्याल नगरि अोरालि लागेको मिर्ग लाई खुब खेदो गर्ने समाज अब त तपाईं पनि बढि नकारात्मक लाई प्रसय दिन बढि थाल्नु भो ।। जज भनेकै कडा र स्तरिय हुुनुुपर्छ ।। जे छ ठिक छ
जब सम्म ठक्कर खाईदैन ठक्कर को अनुभव नै हुँदैन ठक्कर खाएसी थाहा हुन्छ ।त्यो नै ठूलो शिक्षा हो छोरो मान्छे को लागी।❤
रामकृष्ण ढकाल ले सत्य बोलेका छन।आनन्द नेपाल ले रामकृष्ण को खेदो किन खनेका होलान सधै यसरी।अब यो च्यानल हेर्नै मन पर्न छोड्यो।
मलाई अहिले आएर आनन्द नेपाल ठीक लाग्न छोड्यो, जाती खेरा नि ढकालकै खेदो गरेको देख्छु । आनन्द नेपालको व्यक्तिगत दुश्मनी छ भने सिधै गएर क़ुरा गर्नु, किन उहाँलाई हाम्रो नज़रमा नराम्रो पर्दै हुनुहून्छ ?
सहमत!
यो लालिगुरास सहकारी को ज्वाइँ हो कि भन्ने लागि रहेकोे छ।
Rame ko chak suguwa haru
तेहि त मलाई पनि योमान्छे ठिक लाग्न छाडाे बिगतका कुरालाई ल्याएर युटुबमा भिउज बडाउने काम मात्रै गर्दो रहे छ छि छि😧😧
He was politely told to leave. Dhakal sir was very much correct with his judgement... Later they had to thrown him out.. Anyone could have done that.
यो सानो भिडियोको टुक्रा मार्फत राम कृष्ण ढकाल ज्युलाई फेरी बिवादमा पार्न प्रपन्च रचिॅंदै छ, अनी भ्युज् बढाउनलाई पनि।
राम कृष्ण ढकाल जस्तो छमतावान जज सायद कोहि छैन नेपाल मा नेपाली तारा मा राम कृष्ण ढकाल मात्र हैन सुरेस अधिकारी ले पनि भनेका हुन् तर राम कृष्ण ढकाल को मात्र विरोध गर्नु किन
कि मान्छे रिसले कि मान्छे ईखले सफल हुन्छ भन्ने कुरा कहिल्यै नभुल्नु बाबुल सफलताको शुभकामना🙏🙏
आफ्नो कमजोरी लाई आत्मसात गर्ने मान्छे नै सफल हुने हो हिजो तितो लागेको बचन भाइको लागि उर्जा बनेछ यो त सकारात्मक इनर्जी भयो
फेरी फेरी यसतै राम्रो भिडियो हेर्न पाउ
सर्पको छोरालाई बीष र मान्छेको छोरालाई ईख पस्यो भने आखिर गन्तव्यमा पुगेरै छाड्छ । बधाई छ बाबुल गिरिलाई । पत्थरको जवाफ फुलले दिनु भन्दा पत्थरमै फुल बनेर फुली दिनु भएकोमा ।
राम कृष्ण ढकाल दाइ कडा हो तर जज भएर बसेर यो चाहिँ गलत हैन मेरो नजरमा।जबर्जस्त गर्न मिल्दैन।
राम कृष्ण दाइ ले सहि गर्नुभयो 🙏🎵
पहिलेचै अतिनै बेसुरा नर्मल मान्छेले गाउने भन्दा नि कम गाको तिम्ले बाबुल तर अहिले चै धेरै नै चम्काईसकेछ भोकल 👏
त्योबेला यसो सोलाई चम्काउन पनि पब्लिसिटी स्टन्ट हान्या होला राम दाईले।
गीत एरेन्ज गरेर रामकृष्ण ढकाललाई जिते नसोच्नु बाबू तिमी अझै रामको र जति नि भाको छैनौ।
रात जति नै लामो bhayani उज्यालो आउँछ ❤❤
दाइ आनन्द कार्की को जिबनी बरेमा पनि विदियो बनौनु होस।
बाबुल जि ले यो घटना लाई एकदमै posative ले लिनु भएको रहेछ र खुसी लाग्यो हजुरको विश्वास लाई र नेपाली मा एउटा भनाइ छ। केहि नराम्रो हुनु भनेको अझै राम्रो हुन को लागि रहेछ भन्ने कुरा प्रमाणित हुन्छ यो घटना बाट।र धन्यवाद छ र फेरि शुभकामना छ बाबुल जि लाई अझै प्रगति गर्दै जानु होस् भन्ने र हजुर बाट हरेक कुरालाई nagative नलिएको खन्डमा सबै प्रगति हुनेछ भने कुरा को ज्ञान लिनु पर्छ कि हामी सबै ले
भन्ने ले जे भनोस जस्तो भनोस रामकृष्ण ढकाल जस्तो गायक न थियो न छ न हुनेछ he's one of the legend after Narayan Gopal.🇳🇵🇳🇵
मुला show मा गयसि judge ले भनेको नमान्ने भय के केरा खान गाको त
रामकृष्णले केहि नराम्रो भनेको छैन
Sahi ho.👍️
Vneko x nramro yo ram kisne le
Ho ni
Support you bro
100% good
सकारात्मक तवरले जसरी बाबुल जि ले आफ्नो बेइजतको बदला लिनुभयो त्यो तारिफ योग्य र सराहनिय छ।
यस तवरको बदलाले अन्ततः चोट दिने ब्यक्तिलाइ पनि आफ्नो गल्तिको महशुस प्राभवकारी ढंगले हुदो हो।
@इन्द्र मिलन बिश्वकर्मा
This is the way of revenge!! nice man! 😁🙏
फिल्म जस्तै लाग्यो, keep it up babul bro!
Ramkrishna dhakal is a real struggler
He deserves to be in international podium.
बबुल अहिले प्रयास गरेर यत्तिको भयौ १/२ वटा गित ले हिट पनि भयौ,तर जतिनै सुकै भए पनि रामकृष्ण रामकृष्ण नै हो।गाउँ बाट आएको रामे सहर मा आएर र्याम्स बन्न नखोज्दा हुन्छ।
नराम्रो हुनु नै राम्रो को आगमन हुनु हो👌👌
आफूलाई महान ठान्दा यस्तै हुन्छ ईख लिएर काम गरेर देखाउनु नै ठूलो कुरा हो।
एकदम राम्रो भिडियो
हुनत बाबुल गिरि साथी नै हुनुहुन्छ मेरो आशा छ मेरो कमेन्ट पढेर मन दुखाउनुहुन्न । २०१४ को नेपाली ताराको अडिसन हेर्दा बाबुल जि को स्वभाव मा अलिकता अनिशासन नभएकै भेटे मैले त्यति बेला को गायकी अलिक काचो नै सुनिन्छ । तर अग्रज ज्युहरुले पनि अलिक मजाक मा नै लिएको देखिन्छ । धेरै आशा बोकेर आएको केटो लाई राम्रो छ अझै मेहेनत गर्दै गर्नु हामी खबर गर्छम भनेर पठाएको भए बाबुल जि पनि अलिक आबेग मा आउनुहुन्न थियो होला अनि शो को trp को लागि त्यसरी ट्रोल बनाएर प्रशारण गर्न चाहिँ नहुने थियो कमजोरी सबै को देखिन्छ जे हुन्छ राम्रो को लागि हुन्छ बाबुल जि को बाकी साङ्गीतिक करियर अझ उज्वल भएर जावस हार्दिक शुभकामना ।❤
Wow igo बाबुल गिरि सफल्ताको शुभ कामना
राम कृष्ण bhaneko यस्तो मान्छे हो उहा जतिको छाप छोडनु समय लाग्छ पासा
बाबुल को आफु प्रतिको घमण्ड अति घिनलाग्दो लाग्यो।हग्नेलााई भन्दा हेर्नेलाई लाज भनेको यही हो !
बदलाको भावले गाउन लगाएको हो भने रामकृष्ण ढकाल ज्युको उचाइ अझै बढेकोदेख्छु।मान्छे झुक्दैमा सानो भइन्न।
बाबुल गिरीको त्यो दम्भ मात्रै हो । तिनले ढिपि गर्नु नै उनको स्तर हो । रामकृष्ण ढकालसंग के तुलना गर्छौ बाबुललाई ।
No doubt ram krishna is era of music ...
" जुन ढुङ्गा रद्धी गरियो
त्यै ढुङ्गा कुनाको सुरेढुँगा बन्न पुग्यो "
बाबुलाई रामकृष्ण ले जसरी गलत्याएर निकाले त्यही बबुल गिरीको एरेन्ज भारी परिरहेको छ आज 😃🤔👌
Kasailai nahepau life ma .prithi golo xa .video lai record garera hamilai dekhaunu bhako ma dherai dhanyabad xa..
बद्ला यसरी लिनु पर्छ् । सन्सार लाई केहि गरेर देखाउनु पर्छ।
RamKrishna Dhakal lai sikauna khojne ko ho ra yo...
Legend are always legend.
attitude problem त्यति ठूलो कलाकार भएपछि अलि सम्यमित त हुनुपर्ने हो राम जि।।बाबुल गिरिलाई गलत्यौनु अहो कहाँ सम्मको अन्याय अथवा दुरुत्सान गरेको त उडाउदै गरेको प्रतिभालाइ :::तर बाबुल गिरि।।को निरन्तर लगनशिलता ले आज सफलता मिल्दै गएको छ।
मलाई पनि सारै नमिठो लागेको थियो,बाबुल गिरीलाई राम कृष्ण ढकालले त्यस्तो व्यवहार गरेको देखेर।
Babul ko byabahar ta dajai
Keep it up. You have a god gifted extra ordinary vocals
जज भनेको एउटा गुरु सो सम्मान नै हो र गुरुले चेलाको ब्याबहार देखाउन मिल्दैनथ्यो। र गलहत्याएर भन्द पनि बोलिले नै निकल्न सक्ने खुबी हुनु पर्थ्यो। त्यसौले राम कृष्णमा अहम्ता देखियो।
खगेन्द्र राई ..रामकृष्ण लाई भतिज भन्दा नि फरक हुदैन किनभने comment को कुरा सुन्दा यस्ता स्याल मा मानबता छैन
अब अर्को चर्चा चाहिँ Mcc को बारेमा बुझ्न मन छ सर भिडियो बनाउन हुन अनुरोध गर्दछु
हो मलाई पनि
What is the MCC?
Mcc ko barema video chayo
बारेमा सङ्क्षेपमा उल्लेख गरनु भएकाेछ हेर्नु
it is one of the best example for human, every dog has a day.
ढकाल प्रति मेरो सम्मान थियो आज स्पष्ट भयो कि गोबर गोबर नै हुदो रहेछ
रामेलाई जे होस राम्रो पाठ सिकाए छ |
साहिद यो गित गाउदा राम कृष्ण रातभर मादक पदार्थ पिएर सुतेका थिए होलान मर्नु न बाच्नु भएर ,तेहि भएर मान्छेले आफ्नो औकात भुल्नु हुन्न
राम कृष्ण ढकाल ले आफ्नो औउकात र अतित बिर्से छन्
यो भिडियो एकतर्फि छ ! बाबुल गिरिले जर्ज लाई नै च्यालेन्ज गरेका छन! होलान उनले राम्रो गाएका थिए होलान तर उनि त्यहाँ गएर ल तपाई मेरो जस्तो गाउनुस न त भनेर भन्न मिल्दैनथ्यो! रामकृष्न ढकालले गल्ति गरेको जस्तो लागेन!
My Childhood Best Singer Ram Krishna Dhakal😍😍
खै किन हो कुन्नि नेपालमा अलिकती परिचित कलाकारहरू सारैनै मात्तिएका छन् अरू संग भएको प्रतिभा पटक्कै मन पराऊदैनन् राम कृष्ण संग म पनि एक चोटी भेट भएको थियो सारैनै खुत्तिएको बोली बोल्नुहुन्छ वाहॉ अरूलाई मान्छेनै गन्नु हुन्न । तर भारत का महान महान कलाकारलाई भेटें भारतका पेरय सबै कलाकारहरू नम्र र राम्रो व्यबहार गर्छन् जत्रै महान भए नि म सानो हूं हजुरहरूकै कृपाले यहॉ छु भनेर नमस्कार गर्छन्
जर्ज सङ्ग मुख मुख लाग्नु गलत हो साथी रामकृष्ण ढकाल गलत देखिदैन ।
यो आँखा तरेको देख्दा त रामकृष्ण ढकाल छोरी र बुडी को हिंसा मा परेको छ भन्ने भान हुन्छ । सायद रामकृष्ण मुटुमाथि ढुङ्गा राखी बाँचेको छ कि बाहिर जतिसुकै गीत गाएर हिडेपनि मन भरी ब्यथा बोकेको होला जस्तो फिल भयो
Ram sir really great rahexan ram sir le purano kura sabai birsiyr geet gaunu janu nai uha ko mahanta ho..
बदला लिनु छ भने यसरि पो लिनु पर्ने रहेछ
यो video हेरेर पार्ट सके मैले पनि ......
यो मुलाको साग धेर जान्ने भाको देखिन्छ । अटेरी घामठ रछ । सबै जान्ने छु जस्तो लाग्नेले के खान जानू
Aanand sir you are best
Wow dami
success is the best revenge.....
आइ वा दाइ
रामकृष्ण एक एकप्रेस स्वभावका गाएक पनि हुन् । कसैले राम्रा गीतलाई बिगारेर गाउदछ या संगीत जस्तो संवेदनशिल चिजको धज्जी उडाउन खोज्दछ भने उनलाई यो पटक्कै मन पर्दैन र छिट्टै रिसाई पनि हाल्छ । कसैले संगीतलाई ख्यालख्यालैमा राम्रै ढंगले गाउँदछ भने खुसी साथ अंगाल्दछ । उनको अर्को अाचरण भने कसै संग ख्याल ठट्टामा सँगै हासिदिन्छ तर एक बानि भने नराम्रा के छ भने उनको सामु गीतमा ठट्टा पटक्कै रुचाउँदैन र हास्दैन पनि ।
Voice पनि निकाल्ने जस्तै त रहेछ नि babul ko त्यतिखेर फेरी बाबुले त गर्व गर्नु पर्ने हो त्यसकारण त चर्चामा आए र मेहनत गरेर अहिले यहाँ सम्म आय भनेर सायद नारायण गोपाल भए पनि यस्तै गर्नु हुन्थो उहा पनि सनकि हुनु हुन्थ्यो फेरी babul को सिकाइ भझै गलत छ के वदला लिनको लागि संगित सिके जस्तो
राम दाइले जे देखो तेहि भनेको हो
Ram sir always hero I'm great fan ram sir ko
Hahaha😍😍😍😍😍 sahi ho sahi ho. Hero sadaee hero hudaeen ani zero sadaee zero hudaeen .zero feree hero vyo vne hamra hero ko jasto halat hunxx
kasailai pani hepnu hudaina.kinaki sansar golo xa palo feri auuxa sabai ko.sai lagyo.babu ji chai sarai humble hunu hudoraixa
बाबुल गिरि रामकृष्ण ढकालले जस्तै सङ्गितमा मेहनत गरेर अगाडि बढ्नु,जज भएर बसेपछि भएन भन्न पनि नपाउने,बिग्रिएपछि भएन भन्न पाउनु उहाँको अधिकारको कुरा हो,अहिले रामकृष्ण ढकाललाई बद्ला लिन्छु भनेर मिडियामा त अाएछोै,रामकृष्ण ढकाल जस्तो बन्नलाई तिम्ले सङ्गितमा 15 बर्ष मेहनत गर्नुपर्छै,"भ्यागुतो जति माथि उफ्रिएपनि कान्ला मुनि नै हुन्छ"यो कुरा पनि बिचार गर(my name is sarada ghimire)
पृथ्वी गोलो छ पालो सबैको आउछ भनेको यहि हो।
राम कृष्ण ढकाल ले जे गरे ठिक गरे ।।।।
Rai is king राजेश पायल राई बिगतमा प्यारालाईशेष भएर अन्तिम अबस्थामा पुग्दा खुशियालि मनाउदै खसि काटेर खाने राम कृष्ण ढकाल हुन तेसैले अाज भोलि राम कृष्ण को गित बढि मात्र पशुपति अार्यघाटमा लास जलाउदा धेरै गुन्जिने गर्छ अरुको youtub मा trending मा पर्छ देश बिदेसमा
मेरो बिचारमा रामकृष्ण ढकालले तेतिखेर गरेको व्यबहार अलि चित्त बुझेन किनकी गायन अर्थात आफ्नै genre मा आउन चहानेलाई उहाँले support गर्नुपर्ने थियो ! त्येसरी हातले force गरेर निकाल्दा उस्को मानसिकतामा के असर पर्छ भनेर सोच्नुपर्थ्यो । यदि बबुलको ठाउँमा अरु कोहि हुन्थ्यो भने के थाहा suicide note मा तपाईंको को नाम लेखेर suicide नै पो गर्थ्यो कि, या त कुनै अपराधिक चाल पो चल्थ्यो कि ? तर यत्ती भनिरहदा म चै रामकृष्ण ढकालको ठूलो फ्यान हुं है !!
Ram Krishna is always good person don’t think be negative for him I love ram
wow! Great success and great revenge of life
हावाको खबर
रामकृष्ण ढकाल सदाबहार गायक हुनुहुन्छ।
झिगाको सरापले केही हुदैन🤣🤣
Ram is ram ...tyasaile रामकृष्ण ढकाल best
yas babul bhai ' baigunilai gunale marnu parchha ' ani agrajlai afno thaubat samman ra ijjat pani garnu parchh ' pratishodhle afailai khanchh ' timro soch ra bebharle timilai ramkrishna bhanda dherei uchaima puryako chh ' ani arko kura yo geet usko bhanda timro awajma dherei ramro banthyo mero bicharma ''
This is tha best revenge ever!!
नेपाल स्टार कहिले देखी स्टार्ट हुने हो पुरा बिबरण दिनु होला भिडियो हरु युटुबमा राख्नु होला अन्जु जीको कमेन्ट सुन्न आतुर छु म युके बाट 🇬🇧
यस्तो हुनु पर्छ सफल्ता।
Ekdum ramro Babul lay garera dekhayeko ma
ram krishna dhakal nepal star bhandha ne world star hun time chai bhar khar alo ram krishna dai ley j gareo good gareo
जस्ले जे भने पनि RkD नेपाली संगीत जगतको राजा नै हो ! ❤️❤️❤️
Dammi dammi