Ke Lat Basyo | के लत बस्यो | Cover Song | Babul Giri /Tilak Singh Pela | Dr. Pradip Mainali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • Babul Giri Presents:-
    --------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:- Ke Lat Basyo Malai
    ♬ Vocal:- Tilak Sing Pela
    Cover Vocal:- Babul Giri
    ♬ Lyrics:- Dr. Pradip Kumar Mainali
    ♬ Music:- Tilak SingH Pela
    ♬ Music Arranger:- Rhythm Kandel
    Cover:- Babul Giri
    ♬ Mastering:- Maheshwor Man Rajbhandari
    Cover:_ Babul Giri
    Cover Guitar- Nova Thakuri
    "के लत बस्यो..."
    गजलकारः डा.प्रदीप कुमार मैनाली
    स्वर/सङ्गीतः तिलकसिंह पेला
    एरेन्जः रिदम कँडेल
    भिडीयोः रिदम कँडेल
    मिक्सिङ्ग/मास्टरिङ्ग: महेश्वरमान राजभण्डारी
    रेकर्डिङ्गः रिदम कँडेल
    सारङ्गीः धर्म गन्धर्व
    तबलाः जगन्नाथ धौगोडा
    बाँसुरीः नगेन्द्र बिक्रम राई
    पियानोः रिदम कँडेल
    थम्बनेल डिजाईनः अरुण महरा
    गजल
    के लत् बस्यो मलाई कहिले सुधार हुन्छ
    एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
    साथी रहेछ दु:ख हरपल सवार हुन्छ
    सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
    पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
    धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ
    खोला नदी समुन्द्र जे नाम होस् न आखिर
    अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
    Nepali Ghazal based on Raag Malkauns
    राग मालकौंसमा आधारित नेपाली गजल
    #Babulgiri#Tilaksinghpela#Kelatbashyo
    ---------------------------------------
    🎬 Video Credits:-
    🎬 Director:-
    🎬 Cast:-
    🎥 Cinematographer:-
    🎬 Edit:-
    🎬 MUA:-
    🎬 Post Production:-
    © Babul Giri, 2022
    ------------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Ba...
    Facebook:- tinyurl.com/Ba...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Babul Giri. Embedding to a website is allowed.

ความคิดเห็น • 679

  • @BabulGiri
    @BabulGiri  ปีที่แล้ว +370

    सम्पुर्ण मा नमस्कार आदरणीय गुरु तिलक सिङ पेला ज्यु को सङ्गीत अनि अत्यन्तै मिठास आवाज ले सजिएको यो गित ले मलाइ झन्डै 3 रात भरिनै निन्द्रा लाग्न दिएन तेसैले जानी न जानी थोरै यो गित गाउने प्रयास गरेको छु
    उहाँ को जस्तो त मैले गाएको 5% पनि छैन तर मेरो आफ्नै आत्मा शान्ति को लागि मैले यो गित गाएको छु
    तेसैले सम्पुर्ण स्रोता हरुले गाली नगरेर माया गरिदिनुहोला
    आदरणीय गित्कार गुरु डाक्टर प्रदिप मैनाली गुरु लाई धन्नेवाद टक्र्याउन चाहान्छु
    सम्पुर्ण दर्शक स्रोता को माया पाउ
    जय होस सबैको

    • @kamalathami2205
      @kamalathami2205 ปีที่แล้ว

      😍😍😍

    • @b-seriesnepal5596
      @b-seriesnepal5596 ปีที่แล้ว +5

      कस्तो नम्र सोच आहा

    • @ammarbist-y8j
      @ammarbist-y8j ปีที่แล้ว +6

      कर्णप्रिय स्वरका धनी तिलक सिंह पेला सलुट छ । पारीवारीक जीवन भन्दा एकल जीवन आनन्दित छ पेला जि अब घरबार बसाल्न ढिला भैसक्यो एक्लै ठिक छ। जे भएतापनी आवाजमा जादु छ बिचरा मजस्तै प्रेममा धोका खाको हुनुपर्छ त्यैसैले बिवाह नगर्नुभको हो कि ?
      आगामी दिन उज्जल बन्दै जाउन कला र गलामा निखार आउदै जावस शुभकामना 🙏🇳🇵🙏 यो सङीत साधना निरन्तरताको बिषय हो जुन अनन्तकाल रहिरहन्छ। आजभोली हामी भाईरल बन्न र छोटो समयको चर्चाको लागि मात्र आउछन। निरन्तरता छैन दु:ख लाग्छ। अन्तमा तपाईको उज्ज्वल भबिस्यको कामना 🙏🇳🇵🙏 जय गीत जय सङ्गीत 🙏 रचनाकार प्रती हार्दिक आभार 🙏🇳🇵🙏 तिलक जि तपाईको टेलिभिजन अन्तर्वार्ता हेरेपछी थाहा पाए तपाईं नि प्रेम पिडित वा GF बाट छुट्टेर बस्नु भको रहेछ अब ती छोडेकी पुर्व प्रेमिका तपाईको स्वर सुन्दै आँसु झार्दै बस्नेछिन र स्वरबाट आनन्द लिई अन्तरमन बाट आफ्नो पछुतो स्विकार गर्नेछिन हृदयदेखी नै माफी दिनुहोला धन्यवाद 🙏🇳🇵🙏

    • @gopalraut6311
      @gopalraut6311 ปีที่แล้ว +7

      ५% मात्र होईन मेरो भाइ,यो गजलले भन्छ १०५% भन्दा पनि माथीको छु र म पनि भन्छु ❤️🎈👏💕🎆

    • @palahdikari773
      @palahdikari773 ปีที่แล้ว +1

      एक्दम राम्रो प्रयास सुरु को शेरम चाहिँ बब्बाल मिठास आको छ बिचमा चाहिँ कता कता नचाहिने ठाउंमा पनि हालेको होकि जस्तो भान भयो है मलाइ चाहिं

  • @sapanarailaaryal
    @sapanarailaaryal ปีที่แล้ว +15

    यस्तो अप्ठ्यारो गित गाउने हिम्म्त गर्ने तपाइलाई सलाम

  • @mongolianboy84
    @mongolianboy84 ปีที่แล้ว +6

    मान्छेहरु लाई कसैलाई कसैको स्वर मन पर्ला कसैलाई कसैको स्वर मन पर्ला तर मलाई रामकृष्ण ढकालको भन्दा बाबुल गिरीको नै स्वर मन पर्छ।

  • @truckdrive9311
    @truckdrive9311 ปีที่แล้ว +54

    निखारीदै छ तिखारिदै छ हजुरको प्रतिभा छ्र्लङ्ग देखिन्छ अझै उन्नतिका र प्रगतीको कामना
    त्यो दिन नेपाल तारा को र अहिले को धेरै आकास जमिन को फरक छ 🎵🎼🏆️

  • @krishkhadka9794
    @krishkhadka9794 ปีที่แล้ว +3

    इख बिना को मान्छे विश बिनाको सर्पको काम हुन्न भन्थे हो रहेछ। मन्त्र मुक्त भएर सुने।

  • @user-hw8cc8ww4l
    @user-hw8cc8ww4l ปีที่แล้ว +199

    नेपाली तारा बाट जज हरु ले नपत्याएको मान्छे को गीत वाह यार

    • @BabulGiri
      @BabulGiri  ปีที่แล้ว +12

      हजुरहरुको माया पाइराखुम्😍😍😍😍

    • @basantmahara6412
      @basantmahara6412 ปีที่แล้ว

      नेपाल स्टार

    • @sameerdc4473
      @sameerdc4473 ปีที่แล้ว +11

      ठिकै त होनि तेति बेला उस्ले सिकेको थिएन जानेको थिएन

    • @sandipwaiba5108
      @sandipwaiba5108 ปีที่แล้ว +6

      Tyo bela sur na taal betal ma gayara kasle select garxa yr

    • @DREAMSTUDIO9
      @DREAMSTUDIO9 ปีที่แล้ว +5

      मान्छे अगाडी बढ्ने भनेको गहन साधना ले हो नेहा काकर इन्दिरा जोसी जस्ता कलाकार हरुले पनि हार को सामना गरेकै हुन विगत र वर्तमान लाई कहिल्यै जर्ज गर्नु हुँदैन आज उहाँ मेहनत ले यहाँ सम्म आउनु भयो जर्ज हरुलाई के दोस?

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 ปีที่แล้ว +12

    आहा,
    जस्तो गुरु, त्यस्तै चेला.
    भगवानको सदा आशिर्वाद बनिरहोस 🙏

  • @Duwadi635
    @Duwadi635 ปีที่แล้ว +15

    ठुलो सम्मान आदरणीय दाजु नेपाली तारा को हारबाट पनि हार नखाई फेरि नेपाली गायन जगतमा चम्किलो तारा बनी आउनु भो।विशेष शुभकामना र सम्मान बाबुल दाजु😊😍💖🙏🙏

  • @Raaj291
    @Raaj291 ปีที่แล้ว +3

    राम्कृश्ने सङ्ग बाजेको हो है उइले 😀 तर उहाको बन्दा राम्रो निखारिएछ सोर

  • @Sahadev_dahal
    @Sahadev_dahal ปีที่แล้ว +2

    Ram Krishna Dhakal bhanda pani dherai ramro ❤️

  • @helenpandey6705
    @helenpandey6705 ปีที่แล้ว +1

    एक चोटिको असफलता ले नै मानिसलाई मेहेनेत गर्न सिकाउछ र ठुलो सफलता प्रदान गर्छ (उदाहरण बाबुल गिरि)

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 ปีที่แล้ว +16

    वावुलकाे प्रगती देखेर रामकृष्ण ढकाल काेमा मा छन रे

    • @prakashtamang4448
      @prakashtamang4448 ปีที่แล้ว

      Lamo jasto kura nagar na ho legend lai kahile pani samman gar muji

    • @urCristiano3645
      @urCristiano3645 หลายเดือนก่อน

      😂😂😂😂​@@prakashtamang4448

  • @khetkhatri7921
    @khetkhatri7921 ปีที่แล้ว +12

    ❤ great vocal। बाबुल गिरीबाट नेपाली संगीतले केही पक्कै प्राप्त गर्नेछ । परिपक्व स्वर र संगीत भैसकेको रैछ ।

  • @hancyboy2063
    @hancyboy2063 ปีที่แล้ว +5

    सुपर्ब छ ब्रो यार स्वोर त

  • @ds-prabhu8294
    @ds-prabhu8294 21 วันที่ผ่านมา

    गजलमा एउटा शब्दको पनि ठुलो भाव, अर्थ र सन्देश हुन्छ । यो गित तिलक पेलाकै लागि रहेछ । सबैको स्व आ आफ्नै मौलिक र फरक फरक भएमा राम्रो हुन्छ । भाईको पनि फरक छ । त्यसैले तीजका गितमा भाईले एक पटक प्रयास गर्नुभयो भने अझ धेरैले माया गर्नेछ्न । राम्रो सल्लाह है फेरि, पिर नमान्नु ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +10

    वाव अति मिठो आवाज ब्रो😱👍️♥️सफलताको शुभकामना छ ब्रो अगाडी बढनु 🙏♥️

  • @ammarbist-y8j
    @ammarbist-y8j ปีที่แล้ว +1

    कर्णप्रिय स्वरका धनी तिलक सिंह पेला सलुट छ । पारीवारीक जीवन भन्दा एकल जीवन आनन्दित छ पेला जि अब घरबार बसाल्न ढिला भैसक्यो एक्लै ठिक छ। जे भएतापनी आवाजमा जादु छ बिचरा मजस्तै प्रेममा धोका खाको हुनुपर्छ त्यैसैले बिवाह नगर्नुभको हो कि ?
    आगामी दिन उज्जल बन्दै जाउन कला र गलामा निखार आउदै जावस शुभकामना 🙏🇳🇵🙏 यो सङीत साधना निरन्तरताको बिषय हो जुन अनन्तकाल रहिरहन्छ। आजभोली हामी भाईरल बन्न र छोटो समयको चर्चाको लागि मात्र आउछन। निरन्तरता छैन दु:ख लाग्छ। अन्तमा तपाईको उज्ज्वल भबिस्यको कामना 🙏🇳🇵🙏 जय गीत जय सङ्गीत 🙏 रचनाकार प्रती हार्दिक आभार 🙏🇳🇵🙏 तिलक जि तपाईको टेलिभिजन अन्तर्वार्ता हेरेपछी थाहा पाए तपाईं नि प्रेम पिडित वा GF बाट छुट्टेर बस्नु भको रहेछ अब ती छोडेकी पुर्व प्रेमिका तपाईको स्वर सुन्दै आँसु झार्दै बस्नेछिन र स्वरबाट आनन्द लिई अन्तरमन बाट आफ्नो पछुतो स्विकार गर्नेछिन हृदयदेखी नै माफी दिनुहोला धन्यवाद 🙏🇳🇵🙏

    • @mukeshhumagain9622
      @mukeshhumagain9622 ปีที่แล้ว

      आहा😍😍😍😍😍

    • @BabulGiri
      @BabulGiri  ปีที่แล้ว

      आहा कत्ती मीठो कथा

  • @radhaghimire5711
    @radhaghimire5711 ปีที่แล้ว +2

    Wow!

  • @amarchand210
    @amarchand210 ปีที่แล้ว +3

    उत्कृष्ट छ पर्तिभा आगामी दिनमा तपाईंका यस्तै यस्तै गित सुन्ने आशा गर्दछु

  • @tanishamgr2711
    @tanishamgr2711 ปีที่แล้ว +2

    नेपाली ताराको जज भनाउदाहरुले नचिनेको अन्तर्राष्ट्रिय तारा बाबुल गीरी सायद आफु भन्दा माथि पुग्छ भनेर होला अगाडि बढन नदेको रामे र शुरेसेले तर भगवानले देखेका रैछन आज आएर तपाईंको स्वरले न्याय पाएको छ । बधाई छ दाजु आगामी दिनमा अझ प्रगति देख्न पाउ ❤

    • @Pardeshi-lahure
      @Pardeshi-lahure 2 หลายเดือนก่อน

      Guru is guru so respect garau ...adi tyo bela select gareko vaye aajh babul ko yo high hudaina thiyo hola

  • @DST9061
    @DST9061 ปีที่แล้ว +8

    एकदमै उत्कृष्ट गायन हजुरको 👏👏👏🙏🙏🙏

  • @user-lc6rq3sc6z
    @user-lc6rq3sc6z ปีที่แล้ว +2

    कुनै दिन रामकृष्ण ढकालले गलत्याएको एक प्रतियोगी आज रामकृष्ण ढकाललाई नै जज गर्नसक्ने काबिलियतमा पुगेछन बधाइ छ...

  • @balindraadhikari6747
    @balindraadhikari6747 ปีที่แล้ว +1

    नेपालको कलाकारिता जगतमा मुल्यङ्कन गर्ने आँखा र बिध्यमान राजनिति १ सिक्काको दुई पाटो हो भन्ने कुराको परिचय फलस्वरुप ,,,,बाबुल,,,हुन। बधाई छ बाबुल भाइ सफलताले शिखर चुमोस ,,तपाईलाई जज गर्नेले पनि १ पटक तपाईको कृतिको सामु शिरनिहुरनु पर्योस ,,,, वाह कति सुमधुर आवज।छुटेका २ शब्द,,,,मुख्य सर्जक प्रदिप सर अनि तिलक सरलाई हृदयदेखि,,,नमन टक्राउन चाहन्छुु।

  • @user-wo2nv6jh9u
    @user-wo2nv6jh9u 10 หลายเดือนก่อน +3

    मलाई त तपाईंको यो प्रयास कत्ति पनि राम्रो लागेन अनि भन्न चाह्न्छु यो गित तिलक सरको आवाज मा नै राम्रो छ यति राम्रो गितलाइ जसरी पायो त्येसरी गाएर नबिगारेकै राम्रो

    • @DiwashSubedi501
      @DiwashSubedi501 หลายเดือนก่อน

      तपाईं पहिला संगीत बुझ्नुस्, मनको भावना बुझ्नुस्, तबमात्र तपाईंले जज गर्ने प्राथमिकता पाउनुहुन्छ

  • @krishnashrestha7727
    @krishnashrestha7727 ปีที่แล้ว +4

    यो दाइलाइ देख्दा त्यो दिन याद आउन्छ राम कृष्ण ढकाल सङ्गको झगडा तर यति राम्रो गाउने रहेछन्🤗🤗

  • @khembrad6331
    @khembrad6331 ปีที่แล้ว +2

    हुन त यो कभर हो, तर ओर्जिनल गाना को भाव र मिठास चाहिँ हराएको छ।

  • @uttamkhalingkhambu8066
    @uttamkhalingkhambu8066 ปีที่แล้ว +6

    लडनु ठुलो कुरा होइन लडेर उठनु ठुलो कुरो हो भन्ने प्रमाणित गर्न सफल गायक तपाई को हरेक अन्तरबार्ता हेरेको छु खुसि लाग्छ तपाई को मेहनत र सफलता देखि🙏🙏🙏🙏अघि बढनु होला यसरी नै सफलता को शुभकामना

  • @phupuvjs7281
    @phupuvjs7281 ปีที่แล้ว +1

    Wow man chhoyo 🙏❤️❤️

  • @mukundadahal7130
    @mukundadahal7130 ปีที่แล้ว +2

    Waw guru kati mitho

  • @sharadgauchan418
    @sharadgauchan418 ปีที่แล้ว +1

    अति कर्न पृय ! लुकेको प्रतिभा त्यस्मा पनि हिजो हिरा भेटेथ्यो आज त पन्ना पनि भेट्यो !!!

  • @dipsunbhandari4669
    @dipsunbhandari4669 ปีที่แล้ว +3

    Ramro xa. Ajhai nikharinu parxa

  • @sagarchaulagai3923
    @sagarchaulagai3923 ปีที่แล้ว +2

    Dai❤️

  • @b-seriesnepal5596
    @b-seriesnepal5596 ปีที่แล้ว +4

    आवाज मा धेरै दम छ वा वा कत्ती दामी गाको हौ

  • @nareshbhandari8329
    @nareshbhandari8329 ปีที่แล้ว +1

    Man xune sabda sathai babul g ko swor 🙏🙏

  • @radhasunar2095
    @radhasunar2095 ปีที่แล้ว

    Voice Ani song Dubai atinai ramro ra marmik lagyo tapai lai badai Ani suvakamana yedari nai agadi baddai janu hola god bless you

  • @ramilabanofficialyoutubech9640
    @ramilabanofficialyoutubech9640 ปีที่แล้ว +6

    क्या वात है कति मिठो गजल अनि हजुरको सुन्दर आवाज मन लाइ आन्नद बनाउने ❤️🇳🇵🇳🇵❤️❤️❤️

    • @BabulGiri
      @BabulGiri  ปีที่แล้ว

      धन्नेवाद हजुर 😍😍😍

  • @ratnakumarshrestha9303
    @ratnakumarshrestha9303 ปีที่แล้ว

    Babul ,this is the best version of के लत बस्यो !

  • @parashsunuwar5595
    @parashsunuwar5595 ปีที่แล้ว +1

    Wow... wow..

  • @mayaprem3735
    @mayaprem3735 ปีที่แล้ว +1

    के लत बस्यो मलाई आहा कस्तो राम्रो गित अनि कत्ती मीठो बुलन्द आवाज

  • @Pratik-fz2ql
    @Pratik-fz2ql ปีที่แล้ว +1

    साँच्चिकै यो गीत बाबुलले खत्रा गाए

  • @sanishshrestha9453
    @sanishshrestha9453 ปีที่แล้ว +2

    Wow wow gazzab

  • @ChandThakuree
    @ChandThakuree ปีที่แล้ว +23

    अत्यन्तै मिठो voices brother सफलताको शुभकामना ।। जय गीत जय सङ्गीत ।।।।

  • @nepalijanatakoaawaza
    @nepalijanatakoaawaza ปีที่แล้ว +1

    नेपाली तारा बाट बाहिरीय पछि
    धेरै दुख ग्रनु भयछ बाबुल सरले

  • @samoul10
    @samoul10 ปีที่แล้ว +4

    सारै मन छाेयाे संर याे गीतले 😪😘🙏🙏🙏

  • @suvashkc48
    @suvashkc48 ปีที่แล้ว +6

    जय सरस्वती माता !जय होस मंगल होस !

  • @dayalapm1014
    @dayalapm1014 ปีที่แล้ว +1

    म त फिदा भएं है निकै उत्कृष्ट लाग्यो।अग्रगामी छलाङ मार्दै जानू होला।शुभकामना 😍

  • @tarakrishnashrestha7275
    @tarakrishnashrestha7275 ปีที่แล้ว +2

    मेहनत गरे जेपनी हुन्छ भन्ने उदाहरण हो, सारै राम्रो छ।

  • @khemupadhyay2543
    @khemupadhyay2543 หลายเดือนก่อน

    Master is master none can reach, thank you for your attempt

  • @Hyper-yt315
    @Hyper-yt315 ปีที่แล้ว +1

    Wow wow daju you r true fightee

  • @sumanpaudel3116
    @sumanpaudel3116 ปีที่แล้ว +1

    सजिलो छैन यो कभर गर्न,
    धेरै छुटेका कामहरू छन र कति मीठा पनि

  • @siddharajgiri9487
    @siddharajgiri9487 ปีที่แล้ว +3

    Nice hjr sending love from kailali

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว +2

    आहा❤️❤️❤️

  • @limbuabishek7080
    @limbuabishek7080 ปีที่แล้ว +1

    गायक जतिकै त मिठो आएन तर कोशिस चाहिँ भयंकर गरेको पाइयो यो गित सुनेर राम कृष्ण ढकाल पछुतो मान्दै छ होला । kip it tops

  • @padamkadara2428
    @padamkadara2428 ปีที่แล้ว +2

    यो गितले मेरो यकदमै मन छुयो आगामि दिनहरुमा मिहिनेत गरनु होला

  • @DDAvlogs1234
    @DDAvlogs1234 ปีที่แล้ว +2

    ATI Uttam

  • @raghuraghubansirajwarbogat1575
    @raghuraghubansirajwarbogat1575 ปีที่แล้ว +1

    वाह वाह क्या गजब ।

  • @KhadaAcharya
    @KhadaAcharya ปีที่แล้ว +1

    Woo! Great!

  • @nirajlimbuvlogs4727
    @nirajlimbuvlogs4727 ปีที่แล้ว

    Aaja aayera ram sir lai kati pachuto vako holan iwow babul g dami ma khusi vaye

  • @balbirnepali4170
    @balbirnepali4170 ปีที่แล้ว +1

    Wow Babul यो भिडियो रामकृष्ण ढकालले पनि हेर्नुहुनेछ

  • @rajankhatiwada5504
    @rajankhatiwada5504 ปีที่แล้ว +11

    मन्त्रमुग्ध 🙏♥️
    समाज को एउटा उदाहरणीय पात्र बन्न सफल हुनुभयो बधाई छ।

  • @dhakrajkarki6725
    @dhakrajkarki6725 ปีที่แล้ว

    एउटा program tv show मा अटाउन खोज्नु सुर्य लाई हत्केलामा राख्नु जस्तै हो।babul gire नेपाली सङ्गीतको एक तारा, सुर्य हो।

  • @sombudhathokimagar3861
    @sombudhathokimagar3861 ปีที่แล้ว +1

    wah wah jasto guru ustai chela.
    Hard working man.
    All the best...dam cha sir

  • @omanbipanabipisha-iy7xt
    @omanbipanabipisha-iy7xt ปีที่แล้ว

    Katti mitho swor wow ❤❤❤❤

  • @sumanchaudhary2053
    @sumanchaudhary2053 ปีที่แล้ว +2

    तारीफ योग्य।

  • @rajukoirala549
    @rajukoirala549 ปีที่แล้ว +3

    प्रयास राम्रो छ ।।

  • @GopalGopal-oo2qz
    @GopalGopal-oo2qz ปีที่แล้ว +1

    आहा🙏🙏🙏

  • @moshabardewa5734
    @moshabardewa5734 ปีที่แล้ว

    नेपाली तारा अर्थात सङ्गितका साधक भनिनेले चिन्न नसकेको हिरा👍️👍️👍️👍️👌👌❤❤❤

  • @AnjanVlogs
    @AnjanVlogs ปีที่แล้ว +1

    Nepal star ki tara ma dekhe jasto lagcha… babaal xha brodr

  • @DeepakThapa-jw3lb
    @DeepakThapa-jw3lb ปีที่แล้ว +6

    अति राम्रो स्वर रहेछ शुभकामना छ हजुरलाई

  • @laxmidahal9667
    @laxmidahal9667 ปีที่แล้ว +11

    मनै आनन्द दिलायो यो गित सन्ङ्गित अनि हजुर्को आवाज ले 😍😍😍

  • @dineshsaud3827
    @dineshsaud3827 ปีที่แล้ว +2

    यस्ता आवाज का धनी अहिले सम्म कहा थिए ?????

  • @Nep997
    @Nep997 ปีที่แล้ว +44

    एउटा सर्जक ले झन्डै साँढे दुई दशक साधना बाट एउटा सिर्जना पस्कन्छ, अनी हामी कभर गीत को नाम मा दुई चार दिन हुन नपाउदै गाएर youtube मा हाल्न हतार हुन्छ, के यो न्यायचित हो? एस्तो तरिका ले उहाको लगानी/ मेहनत/ साधना को सम्मान कहाँ हुन्छ??? सस्तो लोकप्रिय कमाउन plz एती चाडै यो धन्दा मा नलागौ😏 आँफै मेहनत गरौ, यस्तै सिर्जना पस्किन सक्ने गरी!!!

  • @ktagrgdon938
    @ktagrgdon938 ปีที่แล้ว +1

    Wawoooo best

  • @moviesmarket9952
    @moviesmarket9952 ปีที่แล้ว

    Whaaaa Kay bat ek damai ramro

  • @bharadwajbharadwaj185
    @bharadwajbharadwaj185 7 หลายเดือนก่อน

    आहा! गो अहेड ब्रो!

  • @vlogricky9267
    @vlogricky9267 ปีที่แล้ว

    Kati bhabuk banayo hjrko gayan lay 🔥🔥

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 ปีที่แล้ว +2

    ठीकै तर त्यो पीडा र प्रेम आएन गीतमा जो पेलाले गाऊँदा आएको थियो ।

  • @prasoonkiran6621
    @prasoonkiran6621 ปีที่แล้ว +1

    Nice one.

  • @guransbhattarai8382
    @guransbhattarai8382 ปีที่แล้ว +3

    वाह! एक संगीत साधकले अर्काे संगीत साधकलाई दिन सकिने उत्तम स्नेह र मायाको सम्मानपूर्ण आदरभाव यो भन्दा अमूल्य अरू के हाेला र? धेरै मिठो सुरिलो आवाजमा गजलकाे भाव बाबुल गिरी सरको याे COVER प्रस्तुतिमा पनि सुन्न पाउँदा खुसी लागेको छ। शुभकामना छ हजुरको सांगितिक यात्राले सदा सफलताको ऊचाई चुमिरहाेस्।

    • @rajulama8673
      @rajulama8673 ปีที่แล้ว

      आहा तपाइको बिचार कस्तो राम्रो

  • @user-fk6jn5wz8w
    @user-fk6jn5wz8w 8 หลายเดือนก่อน +1

    Rejected pro Ramakrishna dhakal but successfully babil giri love it

  • @sanjeevkunwar727
    @sanjeevkunwar727 ปีที่แล้ว +4

    वा, क्याबात ! हजुरको साङ्गितिक यात्रा एकदमै सहज र सफल रहोस् , हार्दिक मङ्गलमय शुभकामना !!!😍😍😍

  • @sunuwardurga4780
    @sunuwardurga4780 ปีที่แล้ว

    Wow 😯Babul jii 👌

  • @rajraee5278
    @rajraee5278 ปีที่แล้ว +1

    नेपाली तारा मै देखेको तिम्रो प्रतिभा यो इको साउन्ड हालेर

  • @healthedia
    @healthedia ปีที่แล้ว +2

    very well tried...best wishes for future

  • @raimahendra4366
    @raimahendra4366 ปีที่แล้ว +1

    Wow really nice singing babul sir reyalaty showle latayako jeudo partiva ho tepai keep it up🙏🙏

  • @basantawaiba
    @basantawaiba ปีที่แล้ว +2

    Khusi lageu khatra gaaunu vo 💚💚💚💚💚🎵🎵

  • @HdRai-bh6ds
    @HdRai-bh6ds ปีที่แล้ว

    Dheree ramro parfamence dr sahab g

  • @dineshnepali3863
    @dineshnepali3863 ปีที่แล้ว +1

    very nice attempt

  • @user-pp4ed4bt4z
    @user-pp4ed4bt4z ปีที่แล้ว +4

    प्रयास राम्रो छ

  • @nishankaley7561
    @nishankaley7561 ปีที่แล้ว +2

    अब केइ हुन्छ । नेपालमा पनि music का हस्ती हरु उदाउँदै छन् 😊☺️🙋🙋✌️💖धेरै खुशी लागेको छ 😩💖💖💖💖

  • @remanrumba1402
    @remanrumba1402 ปีที่แล้ว +8

    अथाहा प्रतिभाशाली गायक ❤️❤️❤️

    • @BabulGiri
      @BabulGiri  ปีที่แล้ว

      जय होस हजुरको

  • @narayanghimire5193
    @narayanghimire5193 ปีที่แล้ว +1

    ❤❤❤❤well you got near to go

  • @dawasherpa1241
    @dawasherpa1241 ปีที่แล้ว +1

    Ramro cha

  • @NischalaKhadka-ym5tm
    @NischalaKhadka-ym5tm หลายเดือนก่อน

    Babal xa broo❤

  • @bhimsunuwar3107
    @bhimsunuwar3107 ปีที่แล้ว

    छुट्टै माधुर्य दिनु भएको छ,आफ्नै छुट्टै मेलोडी दिनु भएको छ।मन आनन्द भयो

  • @sukraj..singingchanel2204
    @sukraj..singingchanel2204 ปีที่แล้ว

    Wa kya awaaj ho vai ko...love you vai

  • @kewalruchal6093
    @kewalruchal6093 ปีที่แล้ว

    Sukha pahuna rahexan xutna hataar hunxa wow kya sabda xa Vai daami Vai daami..

  • @roomanroh6152
    @roomanroh6152 ปีที่แล้ว +7

    रामकृषाण को bhanda ramro

  • @ashiqsamrat8195
    @ashiqsamrat8195 ปีที่แล้ว +1

    मन्त्रमुग्ध नै भएँ यार।❤️❤️

  • @lalitthakulla2656
    @lalitthakulla2656 ปีที่แล้ว +2

    Ramro स्वर babul giri sir। तपाईंको आवाज मा पनि कमी छैन। New liyer आउनुस् ।हाम्रो माया always rahane छ। जय नेपाली गीत संगीत ❤️❤️🎶🎶🙏।