Phool Ko Aaphnai Katha Chha | Ft. Ram Krishna Dhakal | Mani Bhattarai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • Ram Krishna Dhakal Presents : Phool ko Aaphnai Katha Chha
    🎶 Audio credits:-
    ♪Vocal : Ram Krishna Dhakal
    ♪Lyrics : Mani Bhattarai
    ♪Music/Arrange : BB Anuragee
    ♪Record/Mixing: Shyam Shweet Rasaily
    ♪Studio :Prism
    🎬️Video Credits:-
    🎬️Cast : Ram Krishna Dhakal
    🎬️Publicity Design : Vijay Bashyal ( Tauwa)
    🎬️Cinematography/Edit/DI : Rajendra Bista
    🎬️Director : Dhanendra Rasaily
    Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
    Unauthorized re-upload of this TH-cam video is prohibited and will be reported if found to be. Copyright @Ram Krishna Dhakal
    Subscribe Ram Krishna Dhakal for quality Nepali videos and more
    Find us on
    / ramkrishnadh

ความคิดเห็น • 1.7K

  • @SantoshmusicLover
    @SantoshmusicLover 3 หลายเดือนก่อน +103

    यहि ठूलो बिकृती छ नेपाली गित संगीतमा।
    यस्तो कालजयी गितले भ्युज पाउदैन एकदमै नराम्रो लाग्छ यस्तो स्थिति देख्दा यो गितले त दिनमै मिलियन भ्युज पाउनुपर्थ्यो,
    One Of my favourite श्रद्देय गायक रामकृष्ण ढकाल सर उच्च सम्मान छ 👑👑❤️🙏🙏🙏

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +4

      Thank you ❤

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน +6

      सुगम संगीतमा अत्यन्तै अनुशासित शब्द स्वर संगीत हुन्छ, ह्वार्‍र सल्किने परालको आगो अनि निभ्ने गीत जस्तो छाडापन यसमा हुँदैन अनि भ्युजको लोभमा गीतको मर्मलाई मार्ने काम हुँदैन फेरि यस्ता गीत आजको लागि बनेको हुँदैन यो सदियौँ गुन्जिने सदाबहार कालजयी गीत हो यसको भ्यूजको लेखाजोखा आजै गर्नुपर्छ जस्तो लाग्दैन मलाई।

    • @Watson-rai-officeal7g8
      @Watson-rai-officeal7g8 3 หลายเดือนก่อน +3

      😮dami 😮

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +3

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน +4

      Exactly

  • @THERJPODCAST.
    @THERJPODCAST. 3 หลายเดือนก่อน +11

    सिमरामा कलेज पढ्ने बेलामा तपाईंको बिरगंज पथलैयाको बसमा गाउनु भएको गित को कुरा हुने गरेको थियो सिमरा कलेजमा 😍😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      Wow

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      ❤❤

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน +1

      ❤❤❤

    • @THERJPODCAST.
      @THERJPODCAST. 3 หลายเดือนก่อน

      channel lai subscribe garnu hola 😍😍

    • @PrashnaGiri-h3i
      @PrashnaGiri-h3i 2 หลายเดือนก่อน

      Very beautiful song. I do not listen Nepali song that much. But this one is very meaningful. I loved it. ❤❤❤

  • @rajankarki1156
    @rajankarki1156 3 หลายเดือนก่อน +6

    Good❤❤❤❤❤

  • @yubarajgamingofficial2796
    @yubarajgamingofficial2796 14 วันที่ผ่านมา +2

    Jai ram krishna dhakhal

  • @kazolkarki18
    @kazolkarki18 3 หลายเดือนก่อน +54

    नारायण गोपाल पछि को नेपाल को साङ्गितिक यात्रा कायम राख्ने एक मात्रै legend singer#Ramkrishna dhakal#❤❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤❤

    • @Soluunik
      @Soluunik 3 หลายเดือนก่อน +1

      हैन बाबुल गिरि नै खतरनाक गायककार हो । यी यस्ता नारायण गोपाल र रामकृष्ण ढकाल त झ्यास जस्तै हुन बाबुल गिरिको छेउमा भनेर केही मिडिया कर्मिहरु देखा पर्छन । नारायण गोपाल जति झन्डै रामकृष्ण ढकाल त पुग्दैन हिजो अस्तिका बाबुल गिरि उफ ! कसरी दाज्न सकिन्छ होला र ?😊

    • @nareshsubba2143
      @nareshsubba2143 3 หลายเดือนก่อน

      👍️🎼💞

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน

    • @SarojRai-nd7yw
      @SarojRai-nd7yw 3 หลายเดือนก่อน

      swarup raj ji pani xa

  • @govindashrestha7898
    @govindashrestha7898 3 หลายเดือนก่อน +3

    मेरो प्रिय गायक रामकृष्ण ढकाल ज्यू

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +17

    जति जनाले यो गीत सुन्ने अबसर पाउनु भएको छ सबैले अति नै मन पराइ दिनुभएको छ । यहाँहरू सबैप्रति हार्दिक आभार 🙏🎼😍🙏

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน

      ❤❤❤

    • @creativeworld414
      @creativeworld414 3 หลายเดือนก่อน

      यो गीत बहुतै गहन छ ❤
      यसले जीवन बोलेको छ 😍😍
      यो जीवन्त बाँचिरने गीत हो 😍🎼😍
      यस्ता गीतहरूलाई सबैले सेयर गरौं । र नेपाली गीतसंगीतलाई धनी बनाऊँ । भिडियो पनि गायकले नै गरेर एकदम राम्रो गर्नुभएको छ । नत्र भिडियोले मरेका गीत धेरै छन् 🎉

    • @nirasharma727
      @nirasharma727 3 หลายเดือนก่อน

      जलनको पनि भिडियो चाहियो ।

  • @RitaOdari
    @RitaOdari 3 หลายเดือนก่อน +6

    Superb ❤❤❤

  • @pcsolutionnh
    @pcsolutionnh 2 หลายเดือนก่อน +4

    Videography on point! 👌

  • @un4327
    @un4327 3 หลายเดือนก่อน +16

    म एउटा सौभाग्य मान्छे रहेछु उहाँ जस्तो मान्छे लाई भेट्न पाए ❤

  • @ChandraRai-c9s
    @ChandraRai-c9s 3 หลายเดือนก่อน +6

    Wow 😦😳

  • @shantichhetri295
    @shantichhetri295 18 วันที่ผ่านมา +2

    गित सुनी रहदा आन्नद आउँछ लिरिक्स राम्रो भयर होला ,स्वर तेती राम्रो छ मनिभट्टराई ज्यु , रामकृष्ण ढकाल ज्यु लाई धेरै शुभकामना 🙏🙏🙏🙏🎉🎉

  • @artistspecialtv
    @artistspecialtv 3 หลายเดือนก่อน +6

    ❤❤love this song Ram sir. Good luck !

  • @timalsinasaroj7305
    @timalsinasaroj7305 22 วันที่ผ่านมา +2

    एक्लै बसेर सुन्दा कतिखेर आँखाबाट आँसु बगेछ पत्तै भएन । यति राम्रो गीत सिर्जना गर्ने सर्जक र गायक अनि सङ्गीत भर्ने सबैलाई नमन गर्छु । 🙏

  • @bimalachimariya4626
    @bimalachimariya4626 3 หลายเดือนก่อน +18

    यो गीतमा टिकटक बनाउनेहरू यता हाज़िर हुनुहोस् त ❤ सुन्दर गीत 🎼😍🎼

  • @JasRai-n5c
    @JasRai-n5c 3 หลายเดือนก่อน +5

    Nice one🎉🎉

  • @bishnuthapa8612
    @bishnuthapa8612 3 หลายเดือนก่อน +17

    धेरै लामो समय पछि फेरि आज आधुनिक गितका स्वर सम्राट रामकृष्ण ढकालको मीठो गित सुन्न पाइयो।गितले सबैको मनमा बस्न सफल बनोस!
    शुभकामना!❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you ❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @durgachimaraiya.9568
      @durgachimaraiya.9568 3 หลายเดือนก่อน

      ❤❤❤

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      क्या गीत छ

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

  • @Babusabin
    @Babusabin 2 หลายเดือนก่อน +3

    रामकृष्ण ढकाल यस्तो गित गाउन जन्मेको मान्छे बाटो बिराएर पप गिततिर ढल्किएपछी उहाको गित सुन्न छोडियो।फेरि आफ्नोपनामा आउनु भएछ ।दोस्रो नारायण गोपाल भनेर कुनै कालखण्डको शिर्षस्थ गायक ।आफैलाइ चिन्नुभएकोमा बधाइ दिदै नमस्कार गरे ।उही गायक उस्तै कर्णप्रिय आवाज

    • @jrmr790
      @jrmr790 2 หลายเดือนก่อน +1

      Pop गीत कतिवटा गाउनुभयो र २/३ वटा त होनी।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤

    • @laxmisangroula9919
      @laxmisangroula9919 2 หลายเดือนก่อน +1

      यो गीत मैले आज पहिले पटक सुनें । तर घेरा पटक सुनें । आज ट्रेलिंग पनि यति सुन्दर गीतहरू रेकर्ड भएका रहेछन् । यो त गीत मात्र हैन जीवन दर्शन हो । बहुत सुन्दर !

  • @TikaBhattarai-mu6sj
    @TikaBhattarai-mu6sj 3 หลายเดือนก่อน +5

    No matter how many years pass, this song remains timeless. The perfect blend of memorable lyrics, iconic melody, and pure nostalgia. It never gets old

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

  • @Prakashkuikel2023
    @Prakashkuikel2023 2 หลายเดือนก่อน +3

    साधना के हो यस्ता दिग्गज कलाकारहरूबाट सिक्नुपर्छ।
    जथाभावी गाएर, सुर न तालका मान्छेहरूले आदरणीय रामकृष्ण ढकाल जस्ता गायकलाई निच देखाइरहेको देख्दा आफैलाई सरम लागेको छ।

  • @PremSunar-tf3uz
    @PremSunar-tf3uz 2 หลายเดือนก่อน +5

    अाहा कति राम्रो गित सुन्दा मन नै छुन्ने ।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 2 หลายเดือนก่อน

      ❤❤

    • @laxmisangroula9919
      @laxmisangroula9919 2 หลายเดือนก่อน +1

      यो गीत मैले आज पहिले पटक सुनें । तर घेरा पटक सुनें । आज ट्रेलिंग पनि यति सुन्दर गीतहरू रेकर्ड भएका रहेछन् । यो त गीत मात्र हैन जीवन दर्शन हो । बहुत सुन्दर !

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 หลายเดือนก่อน +3

    आहा कति मिठो आवाज

  • @HAMROTVNEPAL
    @HAMROTVNEPAL 3 หลายเดือนก่อน +4

    Wow🎉

  • @Prakashji1991
    @Prakashji1991 3 หลายเดือนก่อน +3

    Wow ❤super duper song
    Ramkrishna dhakaal one of the best singer ever 🎉🎉🎉🎉

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +19

    राम कृष्ण ढकाल दाईको फ्यान जति एता हाजिर हुनु है❤❤❤❤

  • @karkiganga7284
    @karkiganga7284 3 หลายเดือนก่อน +6

    wow👌👌

    • @durgachimaraiya.9568
      @durgachimaraiya.9568 3 หลายเดือนก่อน

      सुनिरहूँ लाग्ने ❤

    • @durgachimaraiya.9568
      @durgachimaraiya.9568 3 หลายเดือนก่อน

      सुनिरहूँ लाग्ने ❤

    • @karkiganga7284
      @karkiganga7284 3 หลายเดือนก่อน

      @@durgachimaraiya.9568 honi hajur

  • @bbanuragee
    @bbanuragee 3 หลายเดือนก่อน +6

    आफूलाई केन्द्रमा राखेर हेर्दा सारा दु:खहरू आफूलाई मात्र परेको देखिन्छ । तर दुनियाँ त्यस्तो छैन । यस धर्तीका सबै सबै प्राणीहरूका आ-आफ्ना कथा-ब्यथाहरू छन् । तीं फरक होलान् । भिन्न होलान् । कसैका कथाहरू कसैसँग मिल्लान् या नमिल्लान् तर हामी सबै आआफ्नो कहानी बाँचिरहेका छौं । कसैले हामीलाई बुझेन भन्ने लाग्न सक्छ तर ऊ चाहीं हामीले बुझिदिनुपर्ने क्षणबाट गुज्रिरहेको पनि हुनसक्छ । हो, यो गीतले त्यस्तै अरूका पक्षबाट सोच्न सिकाऊँछ । सतही चिन्तनबाट जीवनको गहिराईतिर डोर्याउँछ । चिन्तनको एउटा फराकिलो मैदानमा लगेर छोडिदिन्छ ।
    जीवनबादी दृष्टिकोण भएको
    दार्शनिक भावमा सजिएको यो गीत अहिले निक्कै चर्चामा छ । यसले के प्रमाणित गगरिरहेको छ भने नेपाली श्रोताहरू अझै पनि गहन गीतहरूलाई बुझ्न सक्छन्, महसुस गर्न सक्छन् र त्यसलाई प्रेम गर्न सक्छन् । यो गीत त्यसैको एक उदाहरण हो । यो गीतले सस्ता शब्दहरू मात्र भाइरल हुन्छन् भन्ने मान्यतालाई खन्डन गरेको छ । यो गीतले हामीलाई नेपाली गीतसंगीतमा सुगमसंगीतको प्रेम सकिएको छैन भन्ने कुरालाई उजागर गरेको छ ।
    यो गीतमा संगीतकारको रूपमा मेरो भूमिकालाई यहाँहरूले जुन प्रेम गर्नुभएको छ त्यसको लागि हार्दिक आभारी छु । शब्दहरूको लागी मणि भट्टराई र सुमधुर स्वरको लागि रामकृष्ण ढकाललाई सम्झेको छु ।
    जय गीत - जय संगीत 😍🙏😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      ❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      Thank you

    • @cmbhattarai
      @cmbhattarai 3 หลายเดือนก่อน +1

      सही हो ❤❤❤

    • @bimalachimariya4626
      @bimalachimariya4626 2 หลายเดือนก่อน +1

      बहुतै सुन्दर । अझै मीठा सिर्जना सुन्न पाऊँ

    • @laxmisangroula9919
      @laxmisangroula9919 2 หลายเดือนก่อน

      यो गीत मैले आज पहिले पटक सुनें । तर घेरा पटक सुनें । आज ट्रेलिंग पनि यति सुन्दर गीतहरू रेकर्ड भएका रहेछन् । यो त गीत मात्र हैन जीवन दर्शन हो । बहुत सुन्दर !

  • @maninone7737
    @maninone7737 3 หลายเดือนก่อน +4

    One of the best singer ❤
    Always my favorite❤❤❤

  • @sureshn6615
    @sureshn6615 หลายเดือนก่อน +5

    मे सूरज भारत बाट राम कृष्ण दाजुको ठुलो श्रोता हूँ मे वाहले गाउनु भएको गीत समय पाए दिनहु नभए 2 दिनमा एक पटक चै miss छैन सुन्नमा, एती सरल र अर्थ पूर्ण गीत गाउने गायक स्वर, नारायण गोपाल ज्यू पछि एकमात्र राम कृष्ण दाजु हुनुन्छ, धेरै माया र प्रगतिको कामना छ मेरो प्यारो गायक रामकृष्ण ढकाल दाजु लाई ❤️🎉❤️🎉❤️

  • @premdevglobal
    @premdevglobal 3 หลายเดือนก่อน +4

    Awesome as always melodious ❤ 🙏🏽

  • @indrakhati3465
    @indrakhati3465 3 หลายเดือนก่อน +5

    beautiful song ❤❤❤❤

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 3 หลายเดือนก่อน +12

    Wow Wow Wow
    फुलको अाफ्न‌ै कथा छ
    पात को अाफ्नै कथा छ
    म भित्र पनि दुखि रहने
    तिम्रो जस्तै बेथा छ Wow 😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      ❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน +1

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @PrashnaGiri-h3i
      @PrashnaGiri-h3i 2 หลายเดือนก่อน

      Very beautiful song. I do not listen Nepali song that much. But this one is very meaningful. I loved it. ❤❤❤

  • @cmbhattarai
    @cmbhattarai 3 หลายเดือนก่อน +26

    देहोर्याएर सुन्न आउने जति यता आउनुहोस् त ❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 2 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @bimalachimariya4626
      @bimalachimariya4626 2 หลายเดือนก่อน

      .

    • @Vaishnav108Om
      @Vaishnav108Om 2 หลายเดือนก่อน

    • @laxmisangroula9919
      @laxmisangroula9919 2 หลายเดือนก่อน +2

      यो गीत मैले आज पहिले पटक सुनें । तर घेरा पटक सुनें । आज ट्रेलिंग पनि यति सुन्दर गीतहरू रेकर्ड भएका रहेछन् । यो त गीत मात्र हैन जीवन दर्शन हो । बहुत सुन्दर !

    • @ffaayushvlog6808
      @ffaayushvlog6808 2 ชั่วโมงที่ผ่านมา

      ​@@laxmisangroula9919ंशं।क

  • @johnraya2853
    @johnraya2853 หลายเดือนก่อน +2

    मलाई पनि जिन्दगीले अनेक परिक्षा लिएको छ।
    जति बुझ्न खोजे पनि नबुज्ने पिडा दिएको छ।।
    कतै कतै आँसु खसे पनि कतै त हास्नु पर्छ।।।
    जतिनै दु:ख परे पनि जीवन सम्झी बाच्नु पर्छ।।।।❤❤🙏🙏

  • @parbatikhatri62
    @parbatikhatri62 2 หลายเดือนก่อน +3

    Wowowowoww nice song🎉🎉❤❤❤

  • @ramkhadgi9655
    @ramkhadgi9655 27 วันที่ผ่านมา +6

    म 65 बर्ष पुगे तर यो गित ले मलाई मनमा दोहोराई दोहोराई गन्जी रह्यो अति मार्मिक गीत संगीत रहेको छ❤

  • @BabitaKhatri-k4m
    @BabitaKhatri-k4m หลายเดือนก่อน +3

    Heart touching song supop dai

  • @georginaanderson7998
    @georginaanderson7998 3 หลายเดือนก่อน +3

    Maan chunay sabdha haroo..💖👍Metho geeth. ❤

  • @creativeworld414
    @creativeworld414 3 หลายเดือนก่อน +5

    Very nice

  • @online.santoshghimire
    @online.santoshghimire 3 หลายเดือนก่อน +4

    Bold and unique voice ❤

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 3 หลายเดือนก่อน +8

    Congratulations ❤❤

  • @nawarajkhadkaofficial1835
    @nawarajkhadkaofficial1835 3 หลายเดือนก่อน +3

    Beautifully presented

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +20

    फुलको आफ्नै कथा छ....
    गीतकार मणि भट्टराई ज्युको जीवन दर्शन बोकेको उत्कृष्ट शव्द रचना, सुप्रशिद्ध गायक रामकृष्ण ढकाल ज्युको मुलायम आवाज र मेरो संगीत सृजना रहेको एक आधुनिक गीत हो यो ।नेपाली संगीत क्षत्रमा विकसित भएको आधुनिक काल(विशेषतःअम्बर गुरुङ्को उदय पछि )मा नेपाली संगीतको मुलधारको रुपमा रहेको यस जनरालाई पछ्याउदैं गरिएको सृजना हो यो ।अहिले पछिल्लो समयमा संगीत संयोजन पक्षमा अधिकतम् रेडिमेड बाजा(कम्प्युटरको प्लगिन्सबाटै काम चलाउ)को चलन व्यापक छ ।म यस गीतमा यस चलनबाट थोरै अलग्गिएर अघिल्लो प्रबृत्तिलाई समात्ने कोसिस गरेको छु ।हाम्रो पुर्वीय परम्परागत संगीतमा पाश्चात्य परम्पराको अर्केष्ट्रालाई मिश्रण गर्ने प्रचलन नेपाली सुगम संगीतमा रहदै आएको छ ।सबैले मन पराएको र पछिल्लो समयमा शिथिल भएको यो प्रचलनलाई यस गीतमार्फत थोरै उकास्ने प्रयास गरिएको छ।
    यसको अडियोमा देशबाहिर लाखौं टिकटक बनिसकेको सुचनाका आधारमा गीतलाई धेरैले मनपराएको मजाले भन्न सकिन्छ ।अब म्युजिक भिडियो पनि बनेको खबर आयो ।राम्रै बनेको होला मैले पनि हेर्न बांकी नै छ ।हेर्न म पनि आतुर छु ।अहिलेलाई यो पोष्टर शेयर गरें....कृपया लागेको कुरा गीत सुनेरै/हेरेरै भनिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
    - 🎼❤ @विवि अनुरागी - संगीतकार 06/10/2024

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @hamroawaztv8496
      @hamroawaztv8496 3 หลายเดือนก่อน

      यो गीतको आज भन्द करिब दुई बर्ष अगाडिनै चलेको जस्तो लाग्छ तर म्युजिक भिडियो अहिले आए छ खास के कारण हो ला ??

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน

      Wow❤

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

    • @BabuBinod-hx8gu
      @BabuBinod-hx8gu 3 หลายเดือนก่อน

      Sir namaskar. Malai pani sangeet ma kam garne man xa ma lekhxu hajur sanga contact garna man lagyo sakxu holla 🙏🏾?

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +32

    यसपालको म्यूजिक डे मा करीब एक लाख बीस हजार बढी टिकटक बनिसकेको यो गीतको म्यूजिक शेयर गर्न पाऊँदा खुसी लागेको छ 😍🙏😍

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน

      Thank you for sharing

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      Wow

  • @tekrajpandey4567
    @tekrajpandey4567 3 หลายเดือนก่อน +5

    Lovely beautiful sweet song ❤️

  • @sajjan10
    @sajjan10 3 หลายเดือนก่อน +14

    आज मन फ़ुरुङ्गै भो. लामो समय पछि बल्ल आयो मेरो मन छुने एउटा गीत. नेपाली संगीतिक धरातल मा तिम्रो उपस्थिति अनिवार्य छ. हामी जस्ता संगीत प्रेमी हरु को येस्तै अपेक्षा अनि पर्खाई रहने छ.धेरै धेरै शुभकामना, गायक राम कृष्ण ढकाल.

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @nirasharma727
      @nirasharma727 3 หลายเดือนก่อน

      .

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

  • @DPflutes
    @DPflutes 3 หลายเดือนก่อน +6

    So touching song dai, you voice is marvellous 🎉🎉❤❤

  • @homniraula5816
    @homniraula5816 2 หลายเดือนก่อน +2

    कति मार्मिक गीत ।

  • @bikashbishokarma9022
    @bikashbishokarma9022 3 หลายเดือนก่อน +5

    lovely

  • @ShankarParajuli-t5l
    @ShankarParajuli-t5l 3 หลายเดือนก่อน +6

    @ Ram Krishna Dakal, Congratulations on such a nice song with your magical voice. what lyrics, hats up with a beautiful composition.

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you ❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @creativeworld414
      @creativeworld414 3 หลายเดือนก่อน

      ❤❤

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

    • @cmbhattarai
      @cmbhattarai 3 หลายเดือนก่อน

      .

  • @binodkisan9869
    @binodkisan9869 3 หลายเดือนก่อน +5

    Wow

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 หลายเดือนก่อน +2

    मन्मा छुने गित ❤❤❤

  • @nirasharma727
    @nirasharma727 3 หลายเดือนก่อน +12

    यो गीत गीत मात्र होइन । जीवन हो । यसको म्युजिक भिडियो पनि बनेछ । खुसी लाग्यो ❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      Absolutely

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

  • @trithacenturi2350
    @trithacenturi2350 หลายเดือนก่อน +1

    धेरै रामाे, गित बनेको रछ

  • @ashokparajuli5637
    @ashokparajuli5637 3 หลายเดือนก่อน +7

    Nic song❤❤❤❤

  • @GitaBhattarai-rv3gz
    @GitaBhattarai-rv3gz 3 หลายเดือนก่อน +10

    म भित्र पनि दुखिरहने तिम्रो जस्तै ब्यथा छ ❤❤❤सबैको मानमा बस्न सफल रहोस् यो संगीत शुभकामना 😊😊😊

    • @nirasharma727
      @nirasharma727 3 หลายเดือนก่อน

      .

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      Jay music

    • @creativeworld414
      @creativeworld414 3 หลายเดือนก่อน

      यो गीत त पहिले नै आएको थियो ❤

  • @prakashgchhetri6484
    @prakashgchhetri6484 3 หลายเดือนก่อน +10

    finally मलाई पर्लै मन पर्ने गित आएछ
    शब्द सर्जक: Mani Bhattarai
    स्वर : Ram Krishna Dhakal
    छिट्टै करोडौ क्वब मा देख्ने पाईयोस
    शुभकामना छ।सम्पुर्ण टिमलाई🙏

  • @ArunaDhami
    @ArunaDhami หลายเดือนก่อน +2

    मैले 2/3 हजार चोटि भन्दा बढी सुने होला यो गित जति सुन्यो उति मीठो लाग्छ !! ❤❤😢😊😊

  • @umeshshrestha3042
    @umeshshrestha3042 3 หลายเดือนก่อน +7

    The king of Nepali music industry rkd 🙏🙏👏👏

  • @amritasubbaamritasubba2291
    @amritasubbaamritasubba2291 13 วันที่ผ่านมา +2

    mero best joori ❤❤❤❤❤❤❤❤❤❤❤always best 🙏🏻🙏🏻🙏🏻

  • @rabinkhadka3624
    @rabinkhadka3624 หลายเดือนก่อน +4

    भनेनी रामकृष्ण ढकाल ज्यूलाई सक्नुहुन्न, सक्दैत सक्नुहुन्न❤❤❤

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 3 หลายเดือนก่อน +5

    मन छुने गित आवाज को त कुरै नगरौं नामै काफी छ रामकृष्ण ढकाल उच्च सम्मान मायाँ ❤️ सर लाई

  • @RamanRegmi.
    @RamanRegmi. 3 หลายเดือนก่อน +7

    Wow wow
    Very nice and heart touching song
    Congratulations entire team

  • @tejkulung
    @tejkulung 3 หลายเดือนก่อน +4

    one of my favourite singers , god bless you!

  • @kpghimire478
    @kpghimire478 3 หลายเดือนก่อน +9

    अत्यन्तै सुमधुर गीत। उत्कृष्ट भिडियो !
    मलाई अत्यन्तै मन परेको गीत हो यो।
    सबै टिमलाई हार्दिक बधाई !!

  • @nimasherpa82733
    @nimasherpa82733 3 หลายเดือนก่อน +5

    As always amezing RKD sir.

  • @tulsisubba3773
    @tulsisubba3773 2 หลายเดือนก่อน +3

    यो हो नि त तरिका 😊😊

  • @TikaBhattarai-mu6sj
    @TikaBhattarai-mu6sj 3 หลายเดือนก่อน +5

    Listening to this track feels like wrapping myself in a warm, sonic hug. The artist’s use of vocal styleis genius, creating an atmosphere that’s both nostalgic and refreshingly new. This song is my new therapy session-thank you for this masterpiece!

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +7

    यो गीतले न्याय पाइरहेको छ । जस्ले एकपटक सुन्छ उसले पटक पटक सुन्छ नै । यो गीत मात्र होइन । यो एक मानसिक थेरापी जस्तै हो । यो एक जीवन दर्शन हो । ❤❤❤

    • @jrmr790
      @jrmr790 3 หลายเดือนก่อน

      यो सदियौँ गुञ्जने कालजयी गीतले पुर्णता पाएको छ भिडियो बनेपछि।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      True 😍😍

    • @creativeworld414
      @creativeworld414 3 หลายเดือนก่อน

      यो गीत बहुतै गहन छ ❤
      यसले जीवन बोलेको छ 😍😍
      यो जीवन्त बाँचिरने गीत हो 😍🎼😍
      यस्ता गीतहरूलाई सबैले सेयर गरौं । र नेपाली गीतसंगीतलाई धनी बनाऊँ । भिडियो पनि गायकले नै गरेर एकदम राम्रो गर्नुभएको छ । नत्र भिडियोले मरेका गीत धेरै छन् 🎉

    • @PrashnaGiri-h3i
      @PrashnaGiri-h3i 2 หลายเดือนก่อน

      Very beautiful song. I do not listen Nepali song that much. But this one is very meaningful. I loved it. ❤❤❤

  • @DilipKafley
    @DilipKafley 3 หลายเดือนก่อน +7

    Love from sikkim ❤️

  • @mikes1459
    @mikes1459 3 หลายเดือนก่อน +5

    One of the best so far
    Keep it up

  • @bimalachimariya4626
    @bimalachimariya4626 3 หลายเดือนก่อน +7

    शहरको आफ्नै कथा छ
    गाऊँको आफ्नै कथा छ
    उस्तै छन् यहाँ हरेक
    सबैको आफ्नै ब्यथा छ ❤❤❤

  • @nomadrakeshrai
    @nomadrakeshrai 3 หลายเดือนก่อน +4

    nice ❤

  • @laxmanpandey661
    @laxmanpandey661 14 วันที่ผ่านมา +2

    यहि प्रतीक्षा मा थिए मेरो बेस्ट याक्टर निरुता शिङ❤❤❤

    • @jrmr790
      @jrmr790 6 วันที่ผ่านมา

      कुन प्रसंगमा आयो यो कुरा यहाँ।

  • @TikaBhattarai-mu6sj
    @TikaBhattarai-mu6sj 3 หลายเดือนก่อน +5

    This track is an instant mood booster! The infectious beat and catchy melody make it impossible not to dance along. It’s been on repeat since the first listen!

  • @aashmadulalofficial
    @aashmadulalofficial 3 หลายเดือนก่อน +5

    Wow❤ so beautiful song❤
    Lyrics is really beautiful ❤

  • @Prakashji1991
    @Prakashji1991 3 หลายเดือนก่อน +4

    Historical lyrics & vocal ❤❤❤

  • @SurprisedBinaryCode-qn3vt
    @SurprisedBinaryCode-qn3vt 3 หลายเดือนก่อน +3

    Nice song dada yo jindgi ko yatra

  • @prakashgiri7749
    @prakashgiri7749 3 หลายเดือนก่อน +11

    यस्तो गीत दुर्लभै रेकर्ड हुन्छ । नेपाली गीतसंगीतले यस किसिमको गीत पाउनु हामी सबैको निन्ति खुसीको कुरा हो । लेखक, संगीतकार र गायकलाई यो गीतको गहिराई कति थाहा छ मलाई थाहा भएन तर यो एक मास्टर पिस हो । त्यसो त यस्तो गीतलाई बुझ्ने श्रोता कति हेलान् र ! त्यसैले कम भ्युज हुन्छ । बरू भल्गर गीतहरूले पैसा कमाइरहेका हुन्छन् । यति गहन गीतहरूले खर्च पनि उठाउदैनन् । तर पनि श्रष्टाहरूले जुन खर्च गरेर हामी सामु ल्याउनु भएको छ त्यो साने योगदान होइन । हार्दिक आभार छ । जय गीत संगीत !!❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you ❤❤❤❤❤

    • @evergreenmusic2511
      @evergreenmusic2511 3 หลายเดือนก่อน

      म प्राय: पप मोर्डन सुन्न मन पराऊंछु । तर यो गीतले मलाई सुगमसंगीत प्रति पनि मोह जगायो । बहुतै अर्थप्रधान गीत ❤❤❤

    • @cmbhattarai
      @cmbhattarai 3 หลายเดือนก่อน

    • @Vaishnav108Om
      @Vaishnav108Om 2 หลายเดือนก่อน

      ❤❤

    • @PrashnaGiri-h3i
      @PrashnaGiri-h3i 2 หลายเดือนก่อน

      Very beautiful song. I do not listen Nepali song that much. But this one is very meaningful. I loved it. ❤❤❤

  • @bikashgurung1578
    @bikashgurung1578 หลายเดือนก่อน +2

    Mitho song ❤❤Ramkrishna Dhakal jiu🙏🙏

  • @SkibidiDfaQ0724
    @SkibidiDfaQ0724 3 หลายเดือนก่อน +5

    evergreen voice ❤❤❤

  • @krishnadharabasi9056
    @krishnadharabasi9056 3 หลายเดือนก่อน +6

    गीतका शब्द नै अति शुन्दर छन् । संगीत गायन सबै दृष्टिकोणले उत्कृष्ट छ गीत । भिडियो पनि बनेछ । खुसी लाग्यो । बधाई ।❤

  • @njmoktan2125
    @njmoktan2125 3 หลายเดือนก่อน +6

    My idol ❤❤❤❤❤

  • @RANAKATLE
    @RANAKATLE หลายเดือนก่อน +2

    very nice song hrj dai ❤❤

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +9

    यो गीत जीवनको दार्शनिक अभिव्यक्ति हो । यसले जीवनलाई ब्यक्त गरेको छ ।

  • @rabichandra4683
    @rabichandra4683 18 วันที่ผ่านมา +2

    I impressed your vocal.you are legendary singer in Nepal music industry.

  • @parbatikhatri62
    @parbatikhatri62 2 หลายเดือนก่อน +1

    जति सुने नि नपुग्नी यो गीत मलाई ❤❤❤धेरै सुने धेरै राम्रो गीत

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 2 หลายเดือนก่อน

      ❤❤❤

    • @laxmisangroula9919
      @laxmisangroula9919 2 หลายเดือนก่อน

      यो गीत मैले आज पहिले पटक सुनें । तर घेरा पटक सुनें । आज ट्रेलिंग पनि यति सुन्दर गीतहरू रेकर्ड भएका रहेछन् । यो त गीत मात्र हैन जीवन दर्शन हो । बहुत सुन्दर !

  • @tulsidhakal6215
    @tulsidhakal6215 3 หลายเดือนก่อน +7

    Jay hos daju ko

  • @jrmr790
    @jrmr790 หลายเดือนก่อน +1

    Melody king Ramkrishna Dhakal.

  • @ganeshsunuwar-u7h
    @ganeshsunuwar-u7h 3 หลายเดือนก่อน +8

    Nice music❤

  • @PitambarGC
    @PitambarGC 3 หลายเดือนก่อน +3

    मणि जी राम दाज़ु करोड़ क्लब को शुभकामना ❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you ❤

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      यस्तो गीत बुझ्ने मान्छे कति होलान् र ?

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน

      Evergreen song

  • @surajkumaar22official
    @surajkumaar22official 3 หลายเดือนก่อน +4

    Wow so beautiful n melodious song sir❤❤

  • @GyanedraLimbu
    @GyanedraLimbu 18 วันที่ผ่านมา +2

    Tya ramro song

  • @TikaBhattarai-mu6sj
    @TikaBhattarai-mu6sj 3 หลายเดือนก่อน +5

    The level of detail in this composition is mind-blowing. Each listen reveals something new, from the intricate harmonies to the subtle shifts in rhythm. A true testament to the artist’s talent and dedication

  • @creativeworld414
    @creativeworld414 3 หลายเดือนก่อน +10

    नेपाली गीत संगीतमा यस्ता अर्थप्रधान कालजयी गीतहरूको अत्यान्त्यै खाँचों छ । सुन्दर भिडियो 😍🎶😍

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤❤❤

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      Thank you for your love and support. stay tuned. 💌🤟🏩

    • @Xflix-vh6zg
      @Xflix-vh6zg 3 หลายเดือนก่อน

      सदाबहार गायक । यस्तै शब्दले सुहाउँछ

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      Yes

  • @Philanthropist_77
    @Philanthropist_77 3 หลายเดือนก่อน +4

    ओराली लागेको पछि बेस्ट हिट परफार्मेंस अफ द डिकोड झैं लाग्छ फुल्को आफ्नै कथा छ।शब्द, संगीत र स्वर को बेजोड ताल-मेल।

  • @sudeepthapa9624
    @sudeepthapa9624 2 หลายเดือนก่อน +2

    Dami songs👍️👍️🌿💚👌👌

  • @bandanadahal8092
    @bandanadahal8092 3 หลายเดือนก่อน +5

    ❤❤🎉

  • @laxmisangroula9919
    @laxmisangroula9919 2 หลายเดือนก่อน +1

    यो गीत त जति सुने पनि नअघाउने । कति सुन्दर बनेको रहेछ !

  • @HeMuLaSmi-wn8uc
    @HeMuLaSmi-wn8uc 3 หลายเดือนก่อน +16

    हरेक पल समय ले जिउन सिकाउछ
    समय लाई चिन्ने प्रयास गर्नु पर्छ कहिलै
    पछि परिदैन ।।।।

    • @artliteraturemusic1152
      @artliteraturemusic1152 3 หลายเดือนก่อน

      ❤❤🎼🎼😍😍🙏

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

    • @prakashgiri7749
      @prakashgiri7749 3 หลายเดือนก่อน

      Ho

    • @Vaishnav108Om
      @Vaishnav108Om 2 หลายเดือนก่อน

      ❤❤

    • @PrashnaGiri-h3i
      @PrashnaGiri-h3i 2 หลายเดือนก่อน

      Very beautiful song. I do not listen Nepali song that much. But this one is very meaningful. I loved it. ❤❤❤