चाईनाको खेतमा घुम्दा आज यस्तो भयो Bhagya Neupane China Tour EP-27

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มิ.ย. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 485

  • @khadkakc2653
    @khadkakc2653 21 วันที่ผ่านมา +105

    एउटा कुरा देश बिकास हुन कुनै पनि जमिन बाजो नराख्न जरुरि रछ भन्ने बुझियो हाम्रो नेपाल मा पहाडमा त आधा भन्दा बडि बाझो छ।

  • @SitaramShresths
    @SitaramShresths 21 วันที่ผ่านมา +48

    मेरो बिचार मा यी दिदी धेरै खुशी हुनु भाको छ माइतीघर को दाजुभाइ जानू भाको छ आफ्नो मन क‍ो कुराहरु सुनाउनु पाको छ

  • @ganjitkhadka5050
    @ganjitkhadka5050 21 วันที่ผ่านมา

    होइन यो मैले नबुझेको कुरा तपाई ले भेडा भेडा भनु हुन्छ तर बाख्रा जस्ता देखाई राखनु भाछ केहोकेहो ?🤔🤔🤔

  • @TikaramSharma-in8zz
    @TikaramSharma-in8zz 21 วันที่ผ่านมา

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 21 วันที่ผ่านมา +54

    चाईना त्यसै अगाडि बढेको होइन रहेछ अधिकार् भन्दा कर्तब्य तिर बढी ध्यान रहेछ अनि हाम्री नेपाली चेलिको सहयोग लाई सम्मान छ साथै उहाको श्रीमन लाई पनि

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 21 วันที่ผ่านมา +42

    चीनबाट हामिले पनि धेरै कुरा सिक्न जरुरी छ जस्तो लाग्छ हामी नेपालिहरुले 🙏

  • @BihaniTv
    @BihaniTv 21 วันที่ผ่านมา +24

    चिन बाट धेरै सिक्नु जरुरी छ है नेपाल र नेपाली हरुले

  • @gisingnepal9189
    @gisingnepal9189 21 วันที่ผ่านมา +15

    तेति धेरै जनसंख्या र संसारकै ठुलो देश यतिको ठिकै हो सबै देशहरूको आआफ्नो तरिकाले चलिरहेको हुन्छ ! तर नेपालको छोरीले एउटा भिडियो बनाउदै गरेको नेपाली भाइलाई राम्रोसँग बोलेर आफ्नो गाउँ ठाउँको बारेमा जानकारी गराउदा खुशी लाग्यो

  • @samirmagar4453
    @samirmagar4453 21 วันที่ผ่านมา +4

    दिदी कति सुभाशिलाे बाेल्नु भएको सारै राम्रो लाग्याे

  • @rajeshtamang2607
    @rajeshtamang2607 21 วันที่ผ่านมา

    हैन त्यसरी अर्काको पशु फार्ममा नसोधी भिजिट गर्नु हुँदैन। भाग्य सर त आउनुहोस् त कि आउनुहोस् त भन्दै हुरुरु पस्छन् त😂 फार्ममा रोग लाग्छ भनेर भिजिटरलाई अलग तरिकाले भिजिट गराइन्छ

  • @taranathkhanal4636
    @taranathkhanal4636 21 วันที่ผ่านมา +33

    नेपालमा वसेर चिनकाे जनजीवनवारे ज्ञान पाईयाे धेरै धन्यवाद भाग्य सर ,बहिनी ज्वाइँ सवैलाई❤❤❤❤

  • @ramgautam634
    @ramgautam634 21 วันที่ผ่านมา +15

    बैनीको बोलीमा चाई दाम छ । कति राम्रो संस्कारी तरिकाले बोलेको नी ❤❤❤❤

  • @deskoyodha3821
    @deskoyodha3821 21 วันที่ผ่านมา +23

    नेपालि चेलि प्रति उच्च सम्मान साथ 🙏🙏नेहाउ🙏

  • @kamalblon1102
    @kamalblon1102 21 วันที่ผ่านมา +8

    मिठो भिडियो, आनन्द अनुभव लिएँ। मेरी चेली लाई धेरै धेरै बधाई सहित आशीर्वाद, भगवान् बुद्ध र पशुपतिनाथले सँधै कल्याण गरून्

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 21 วันที่ผ่านมา +10

    नेपाली चेली लाई लाख सम्मान छl चाहनाको कृषि पेशामा रमाएर बस्नु भको रैछ

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du 21 วันที่ผ่านมา +5

    यिनी नेपालकी गौरव हुन यी नानीलाई बधाई छ याे धरा काे जुन कुनामा वसे पनि शान्ती महसुस हुनु पर्छ ठूलाे आवस््यक सन्ताेष मात्र हाे , भाग्य जी लाई पनि वधाईछ ।चीनकाे वारेमा यतिधेरै जानकारि दिनुभएकाेमा ।जय भाेले ।🙏🙏🙏

  • @gorkhaligaming8952
    @gorkhaligaming8952 21 วันที่ผ่านมา +2

    नेपाल को कृषक र चाइनाको कृषक हेर्दा धेरै नै फरक ... चाइनाको कृषक हर्दानी सहरको सरकारी जागिरे जस्तो ...

  • @KumarKumar-bc9no
    @KumarKumar-bc9no 21 วันที่ผ่านมา +4

    नेपाली चेली को दमपत्य जिवन सधैं खुशी र शुखमय होस ।❤❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 21 วันที่ผ่านมา +3

    चाईनाकाे गाँउमा चाँई बन्यजन्तुहरू बाग भालु बादर हात्ती जस्ता बिभन्न जनावरहरू हुनछनकि हुदैनन र ती भेडा चराउन लग्दा बाग्ले खान्छन कि खादैनन हाेला जान्न मन लाग्याे मलाईत। मिल्छ भने अर्काे भिडियाेमा सबै जानकारि गराउनुन है भाग्य भाइ 🙏❤️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 21 วันที่ผ่านมา +5

    दामि छ चाइनाको बिकास भाग्य सर । हाम्रा चोर नेताको घैटामा कहिले लाग्ने घाम खै।