गुल्मीका बिरे दाइको इन्द्रेणीमा धमका, मनमायासँग प¥यो दोहोरीमा टक्कर । १०.०८.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BirBahadurBk_ManamayaWaiba #LivePrograme

ความคิดเห็น • 1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +188

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @homshahi464
      @homshahi464 2 ปีที่แล้ว +2

      8

    • @tulsipokhrel732
      @tulsipokhrel732 2 ปีที่แล้ว +2

      m

    • @hemkumaripanthi8897
      @hemkumaripanthi8897 2 ปีที่แล้ว +3

      P
      A be in

    • @hritikmagar8515
      @hritikmagar8515 2 ปีที่แล้ว +2

      यिनी दाइ लाई इछ्या पुराइदेउ किस्न कदेल दाइ

    • @netrakc9688
      @netrakc9688 2 ปีที่แล้ว +2

      Kajal josi r kalpana dahal sag geet gaun लगाउनु पर्यो kisna जी

  • @darshanghimire6033
    @darshanghimire6033 2 ปีที่แล้ว +94

    बीर बहादुर दाजुलाई ईन्द्रणीमा गाएको हेर्ने सपना आज पुरा भयो धन्यवाद मोहन सरलाई।

    • @bimalaq8770
      @bimalaq8770 2 ปีที่แล้ว +1

      मेराे नि चाहाना यहिनै थियाे आज पूरा भयाे खुसि छु

    • @pompichetry9150
      @pompichetry9150 2 ปีที่แล้ว

      =@@bimalaq8770 ०

  • @arjunkharal265
    @arjunkharal265 2 ปีที่แล้ว +85

    आज गुल्मेलि हरु देखदा खुसी लाग्यो ❣️❣️🙏🙏🤟🤟

  • @NepalUpdate
    @NepalUpdate 2 ปีที่แล้ว +319

    नमस्कार म मोहन बस्नेत पुराना मौलिक गीत गाएर सबैको मन जितेका गुल्मीका बिरु दाईको इन्द्रेणीमा गाउने सपना हामिले आज पुरा गर्दिएका छौ यहा आइपुग्दा सम्म सहयोग गर्नुहुने सबैलाइ धन्यवाद 🙏🙏🙏

    • @Phombasnet
      @Phombasnet 2 ปีที่แล้ว +2

      Miss you bhai

    • @thesamu007
      @thesamu007 2 ปีที่แล้ว +3

      Good man, good job
      Good bless you Mohan bro

    • @durgamagar1856
      @durgamagar1856 2 ปีที่แล้ว +2

      🙏🏾

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 2 ปีที่แล้ว +1

      धन्यवाद हजुर लाई

    • @girbahadurkarki539
      @girbahadurkarki539 2 ปีที่แล้ว +1

      गुल्मीको ईजमा दाग लाकाे छैन अजै सफलताकाे शुभकामना माेहन सर

  • @bishnukhatriacharya3702
    @bishnukhatriacharya3702 2 ปีที่แล้ว +142

    वीर बहादुर दाइको अर्गानिक स्वर आज इन्द्रेणी मा सुन्न र हेर्न पाइयो खुसी लायो उहाँको कला उजागर गराउने र तेहा सम्म पुर्याउनु हुने मोहन सर को टिम्लाइ विशेष धन्यवाद

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +330

    वीर बहादुर बुबाको आवाज कति मिठो अनि कति राम्रा राम्रा गीत गाउनु भाको छ सबैले हेरिदिनुस है ।एउटा लुकेको प्रतिभा लाई उजागर गरिदिने इन्द्रेणी टिम मोहन दादा हरुलाइ पनि विशेष धन्यवाद 🙏🙏

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +78

    वा वा एकदम खुशी लाग्यो आज भने एक्दम अर्गानिक गाउको भाका सुन्न पाईयोस खुसी लाग्यो ।
    नयाँ लाई सम्मान पुरानालाई पोर्तसाहन भन्ने ईन्द्रेणी को अभियान !!
    जय ईन्द्रेणी जय सङित 🙏

  • @omcentury
    @omcentury 2 ปีที่แล้ว +133

    नमस्कार म गायक ओम सेन्चुरी
    हाम्रै गाउठाउकोबुवाको यो रमाइलो प्रस्तुतिमा म पनि सहभागी हुन पाउँदा निकै खुसी छु
    उहालाइ अझै सफलताको शुभकामना 💓💓

    • @arjunkharal265
      @arjunkharal265 2 ปีที่แล้ว +1

      ❣️❣️🤟🤟🙏

    • @devisharma8685
      @devisharma8685 2 ปีที่แล้ว +2

      🙏🙏गुल्मेलिको सान हजुर यसै गरि प्रगति गर्दे जानु म हजुरहरू कि गुल्मेलि चेलि 🙏♥️♥️

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 2 ปีที่แล้ว +2

      अरु बेला पनि उपस्थित हुनु पर्याे १/२ प्रस्तुति देख्नु पर्याे सर

    • @purnasunam8109
      @purnasunam8109 2 ปีที่แล้ว +2

      om bhai gulmiko raju sunar hunu hunxa teyo bhaile pani sarai mitho gid aaunu hunxa teyo bhai pani aaranma kam garnu hunxa prkash saputko jastai sor xa manxe pani ustai dekhinxa muhan sir laai kbr gari teyo vailai oani indreni ma liunu kosis garnu hola

    • @sangitasuwall5162
      @sangitasuwall5162 2 ปีที่แล้ว +1

      हजुर पनि जानु पर्यो के मित्र हजुरलाई हेरने मन छ हजुर

  • @nepalibabu2330
    @nepalibabu2330 2 ปีที่แล้ว +28

    बेला बेला मा गुल्मेली हरुले तहल्का मच्चाउ छन इन्द्रेणी मा 💪💪👌👌👍️👍️

    • @netrakc9688
      @netrakc9688 2 ปีที่แล้ว

      बल्ल aayo manko pida

  • @laxmanpulami2828
    @laxmanpulami2828 2 ปีที่แล้ว +55

    धेरै पर्खाइ पछि आयो सुन्दै छु। धेरै राम्रो छ।

  • @bhim7230
    @bhim7230 2 ปีที่แล้ว +66

    आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवार 🙏🙏

    • @hariacharya4125
      @hariacharya4125 2 ปีที่แล้ว +1

      साच्चै नै अर्गानिक गित छ। कलालाई सम्मान र शुभकामना! यहां सम्म ल्याएर कला देखाउने ठाउं दिनु भएकोमा मोहन सरलाई बिशेष धन्यबाद।

  • @baburampandey6438
    @baburampandey6438 2 ปีที่แล้ว +58

    बिरे दाइ लाइ उत्तर उत्तर प्रगति को कामना गुल्मेलि हुनु मा गर्ब लाग्छ जय होस 🙏🙏

  • @bishnugiri3864
    @bishnugiri3864 2 ปีที่แล้ว +1

    सलाम छ सबै इन्देर्नी परिवार।। अनि वीर बहादुर दाइ लाई उज्ज्वल भबिस्य को कामना छ।

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 ปีที่แล้ว +37

    इन्द्रेणि कार्यक्रम साच्चिकै महान छ।।।। सलाम छ है। सम्पुर्न युनिटलाइ।। गाउँ घरमा अस्ताइ रहेका प्रतिभालाइ स्थान दिएको छ।

  • @arjunkharal265
    @arjunkharal265 2 ปีที่แล้ว +99

    प्रतिभा लाई कुनै उमेर हुदैन 🙏🙏🤟🤟❣️❣️🇳🇵🎵

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 2 ปีที่แล้ว +48

    यो अवसरका लागि हार्दिक आभार कृष्ण कंडेल सर एबम् ईन्द्रेणी साँस्कृतिक परिवार।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +33

    अबसर नपाएको वीर बहादुर दाई लाई आज ईन्द्रेणीमा अवसर दिएको मा धेरै धेरै खुशी लाग्यो ।।

  • @bhojrajmukhiya5357
    @bhojrajmukhiya5357 2 ปีที่แล้ว +6

    सबैलाई नमस्कार वीर बहादुर दाई को गित सुन्ना पाउँदा रमाईलो लाग्यो सम्पूर्ण मोहन सर दाजु को टिम र ईन्द्रेनी तिमलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🎤🎶🔊🔊

  • @basudevregmi591
    @basudevregmi591 2 ปีที่แล้ว +30

    गुल्मी को नाम राख्ने विरे दाईलाई हार्दिक धन्यवाद

  • @yamkhatri9542
    @yamkhatri9542 2 ปีที่แล้ว +9

    Good Good बिरे दाइको गित र मादल को तालमा रबिना बुनु को नाच यहि हो गुल्मेली नाच र गित

    • @suryamagarvlog
      @suryamagarvlog 2 ปีที่แล้ว

      Aaj gulmeliko geet ani nach dami😍

  • @ramapanthi1267
    @ramapanthi1267 2 ปีที่แล้ว +5

    साच्चै अर्गानिक गित छ बिरबहादुर दाईकाे धन्यबाद छ दाईलाई

  • @santamantamang3624
    @santamantamang3624 2 ปีที่แล้ว +46

    ईन्द्रेणी समाजकी #मनमाया वाई तमाङ्गको जस्तो बहु प्रतिभाशाली गायिकालाई पनि आच्छु-आच्छु पार्ने गायक #वीर बहादुर दाईको कला प्रतिभालाई सलाम छ ।
    #मोहन वस्नेत लगायतका सम्पूर्ण टिमलाई धन्यवाद ।
    ईन्द्रेणी समाजका कृष्ण कँडेल ज्यु लगायतका सिङ्गो टिमलाई नमन 🙇गर्दछु ।

    • @suryathapa54
      @suryathapa54 2 ปีที่แล้ว

      वीर बहदुर्को हाँसो कति मिठो

  • @tulthapa2261
    @tulthapa2261 2 ปีที่แล้ว +9

    आखिर गुल्मेली पो होनि त गुल्मिको नाम रोसन गर्नुहुने सम्पुर्ण गुल्मेली मिडिया र कलाकार लाई नमन गर्न चाहान्छु

  • @yogendramahara1810
    @yogendramahara1810 2 ปีที่แล้ว +3

    आहा कति रमाइलो भयको परदेसी जति यता म दुबै बाट !!

  • @sangrilaronishrana3015
    @sangrilaronishrana3015 2 ปีที่แล้ว +2

    गुल्मीली जति यता🤣🤣😋बिरु दाई🙏🙏👍️

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 ปีที่แล้ว +23

    बिर बहादुर दाजुकाे गित राम्रो छ इन्देणि टिमलाई नमन🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @suryaadhikari1381
    @suryaadhikari1381 2 ปีที่แล้ว +31

    बहुप्रतिभाशाली बिरे दाई सफलताको शुभकामना । मोहन सर साथै ईन्देणी टिम सबैप्रति आभार।

  • @villageboy9879
    @villageboy9879 2 ปีที่แล้ว +25

    हामी नेपालिसंग कला गला हरेकसंग छन तर अवसर मिलेको हुदैन त्यसैलेत बाध्य हुन्छन आफ्नो कला र गलालाई लुकाउन, बिरे दाईको सुरिलो मिठास स्वर साँच्चिकै इन्द्रेणी मन्दिरमा घन्किंदा खुसी लाग्यो !
    सर्बप्रथाम इन्द्रेणी टिम लगायत मोहन सरलाई धेरै धेरै धन्यवाद !!

  • @bipinsunar8524
    @bipinsunar8524 2 ปีที่แล้ว +3

    दामी लागो बिरे दाइको हरेक गित झन कडा दिहोरि

  • @pandeypandey1842
    @pandeypandey1842 2 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो वीर दाइको गित !! सबैले सम्मान गरौ !!

  • @sharadchandthakuri4691
    @sharadchandthakuri4691 2 ปีที่แล้ว +35

    लूकेका प्रतिभालाइ उजागर ग्रने इन्देर्णि परिवारलाइ धन्यवात दूखि असायको साहारा महन दाइलाइ सम्मान छ💓💓

  • @kharalhemnath
    @kharalhemnath 2 ปีที่แล้ว +6

    वामिको शान गुल्मेली हिरो बिरबहादुर बिश्वकर्मा को प्रस्तुति ले हृदय शितल भयो।
    कृष्णकंडेल एबम् सिंगो ईन्द्रेणी साँस्कृतिक परिवार लाइ हार्दिक धन्यवाद।
    बिर बहादुर लाइ उठाउने वामेली बिर छोरा कमल बराल वामि सेरोफेरो का बिभिन्न मिडियाकर्मी साथिहरु बिषेश मोहन बस्नेत सबैलाइ हार्दिक आभार व्यक्त गर्दछु।

  • @keshabbanjade8113
    @keshabbanjade8113 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद बिरे बाहादूर दाजी हजुर प्रति नमन छ

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +55

    पुराना कलाकारलाई सम्मान , नयाँलाई प्रोत्साहन , इन्द्रेणीको अभियान , यो सधैं निरन्तर अगाडि बढी रहोस , हाम्रो शुभकामना छ , जय इन्द्रेणी

  • @arjunprasad2854
    @arjunprasad2854 2 ปีที่แล้ว +15

    बिरे दाइको अर्गानिक गित सुन्न पाउँदा निकै आनन्द आयो कला त केटा केटीको स्वर निकाल्ने कति रहेछ कति केही अवसर दिनुहोला मोहन दजि लगायत सम्पुर्ण मिदिया कर्मी हरुलाइ पनि धन्यवाद छ सम्पुर्ण इन्देर्नी तिमलाइ नमन छ कृष्ण दाजिको यो अभियानताले सधै निरन्तरता पाइरहोस

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +59

    जय इन्द्रेणी 🙏🙏🙏 मोहन बस्नेत ले गर्दा गुल्मी का प्रतिभा ले स्थान पायका छन

  • @baralmagarfamily
    @baralmagarfamily 2 ปีที่แล้ว +2

    Bir bdr daiko kati mitho swar kati ramailo garnu hune rahex dajaile samman x dajulae🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @krishnakc1848
    @krishnakc1848 2 ปีที่แล้ว +8

    बिर बहादुर दाईको स्वोर टिपिकल गाउले पारामा लेख बेंसी र मेला पाता दाउरा घास गर्दा जहां पनि मन मन छुनि किसिमकाछन् यस्ता लोक पारखीहरुलाई हौसला दिन जरुरत छ ।

  • @gomagharti5596
    @gomagharti5596 2 ปีที่แล้ว

    सबै गुल्मेली देख्दा सारै रमाइलो लाग्यो।बिर दाइको गीत सुन्दा त हामी गाउँ छ्दा को त्यो रमाइलो तिज को याद आयो

  • @uimob644
    @uimob644 2 ปีที่แล้ว +4

    कृष्ण कडेल सहित सबै ईन्द्रणी टिमलाई न्यानो माया एबम बधाई छ ।

  • @anitakharal1949
    @anitakharal1949 2 ปีที่แล้ว +2

    नमँसँकार बिरे दाई धनँने बाद बधाई 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌻

  • @Ujawalgiri
    @Ujawalgiri 2 ปีที่แล้ว +11

    जहाँ जान्छ गुल्मीको जान्छ जय गुल्मी आज धेरै खुशी मेरो जिल्ला बासी मेरो नगरबासी मुसीकोट नगरपालीकाको एउटा लुकेको प्रतिभा पुरानो भाका गाएर भाइरल होइन चर्चामा आउनु भाको बिरे दाइ इन्द्रेणीमा देख्दा खुशी लायो यहाँ सम्म पुराउन सहयोग गर्नुहुने प्रीय पत्रकार मेरो प्यारा भाइ हरु मोहन बस्नेत सुमन भाइ लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।

  • @kishorpun9091
    @kishorpun9091 2 ปีที่แล้ว +6

    अति राम्रो लोकदोहोरी तथा आयुषा र रविना बस्यालको उत्तम नाच छ बधाई छ दुवै टोलीलाई !!!

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +41

    धेरै समय प्रतिक्षामा कुर्दा कुर्दा बल्ल अाएछ सफलताको शुभकामना बिरे दाई😊🙏

  • @jbcentury7913
    @jbcentury7913 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ बिरे भाई को स्वोर

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +7

    आहा अतिनै रमाईलो लाग्यो आजको ईन्द्रेणि कार्यक्रम बिर बहादुर दाईको धेरै राम्रो प्रतिभारछ सफल्ताको शुभकामना साथै मोहन सर लाई धन्याबाद जय ईन्द्रेणि🌈🙏👌🎵💕🎤❤️🎶💕

  • @girbahadurkarki539
    @girbahadurkarki539 2 ปีที่แล้ว +2

    गुल्मीको सानै फरक छ

  • @ganeshgyawali5012
    @ganeshgyawali5012 2 ปีที่แล้ว +24

    आहा मेरो जिल्ला बासी दाजु को गित सारै राम्रो लागो 🙏🙏🙏

  • @suryamukhionline
    @suryamukhionline 2 ปีที่แล้ว +14

    सम्पुर्ण ईन्द्रेणी तिम प्रती हार्दिक नमन गर्दछु।
    आहा सारै मीठो मौलिक आवाज ।

  • @kanxoxoromoh6215
    @kanxoxoromoh6215 2 ปีที่แล้ว +9

    दोहोरी त कडा आयो है त गुल्मेली मामा बाट एकदम राम्रो छ आझै पर्गतिको सुभकामना मामाजि

  • @lok6442
    @lok6442 2 ปีที่แล้ว

    एक दम रामरो म गूलमी देखी गूलमीको याद आयो है बीरे दाई 🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @n.pgamer5988
    @n.pgamer5988 2 ปีที่แล้ว +4

    राम्रो छ बीरबहादुर को सोर धन्यवाद

  • @shreedharbk7532
    @shreedharbk7532 2 ปีที่แล้ว +2

    यो हो नि कला र गला भनेको यसैलाइ त इन्द्रेणी भनिन्छ

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +24

    आज भने आर्गनिक दोहोरी सुन्न पाइयो जय इन्द्रेणी

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 2 ปีที่แล้ว +1

    धेरै राम्रो कला रै छ सलुट दाजु।

  • @gopalbc674
    @gopalbc674 2 ปีที่แล้ว +11

    वीर बहादुर भाईको स्वर सारै मीठो रहेछ धन्यबाद

  • @ratanbk8327
    @ratanbk8327 2 ปีที่แล้ว +1

    बिरेदाई।काे।गित।धेरै ।रामाे्।छ

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 ปีที่แล้ว +4

    आज इन्द्रेणीमा नाच पनि खत्रा छ नाच हेर्दै रमाइलो छ

  • @kamalbaral271
    @kamalbaral271 2 ปีที่แล้ว +28

    हामीले बिर बहादुर बि क को सपना थियो ईन्द्रेणी आएर गित गाउँने रहर पुरा भएको छ म लगायत सम्पुर्ण टिम लाई धेरै धेर धन्यवाद व्यक्त गर्द्छु ।

  • @lovelykohinoor6061
    @lovelykohinoor6061 2 ปีที่แล้ว +4

    आहा हाम्रा गुल्मी मा लुकेका प्रतिभा लाई खोजेर बाहिर ल्याउने मोहन सर र यो स्थान दिसिने इन्द्रेणी परिवार लाई धन्यवाद 💐अति मिठो गित बिरे दाइ को ❤️

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +6

    नव प्रतिभा सम्मान गर्नू इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ धन्यबाद छ

  • @ommagar5807
    @ommagar5807 2 ปีที่แล้ว +1

    वाव बिरे दाई धेरै राम्रो छ सोर

  • @onlinetvnepal-
    @onlinetvnepal- 2 ปีที่แล้ว +10

    एक दम अर्गानिक ठेट गाउले तेसमाथी पनि पुरानो भाका सुन्न पाईयो बिरे दाईको स्वर नै धेरै राम्रो ।

  • @amritaaryal6659
    @amritaaryal6659 2 ปีที่แล้ว +3

    Super Dohori👌👌👌👍👍👍

  • @amarsing7186
    @amarsing7186 2 ปีที่แล้ว

    जय इन्देणी साथै रमाइलो दोहोरी बदाइ छ दुबै जना लाइ

  • @jiblalsapkota6148
    @jiblalsapkota6148 2 ปีที่แล้ว +6

    मौलिक लोकगीतका इन्साईक्लोपिडिया हाम्रो गुल्मी वामेली प्रतिभा वीर वहादुर विश्वकर्माको बहुआयामिक क्षमता: रचना, सिर्जना, गायन, वाद्यवादन लाई नमन । यस्ता प्रतिभालाई
    लोक भाका कला गलाको अद्वितीय विश्वविद्यालय ईन्द्रेणीमा ल्याई प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्नुहुने समस्त व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 ปีที่แล้ว +1

    आहा योहोनी अर्गानिक लोक लय

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +9

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @BishnuKumar-bw8tj
    @BishnuKumar-bw8tj ปีที่แล้ว

    आहा बिरे दाइ को धेरै कला अनि उस्तै मिठो सोर छ् 💕💕💕

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +13

    भाइरल दाजुलाई इन्द्रेणी मा देख्दा सारै खुशी लाग्यो ।।।यहाँसम्म ल्याउनको लागि मेहनत गर्नुहुने सम्पूर्ण मिडियाकर्मि साथिहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।।। इन्द्रेणी भनेको कसैको कोहि नहुने र दुखी,पीडित,असहाय र पैसा नहुनेको लागि बनाउनु भएको हो कृष्ण कडेल दाजुले ।।।धन्यवाद इन्द्रेणी सिङ्गो टिमलाई ।।।

  • @BHANU162
    @BHANU162 2 ปีที่แล้ว +2

    kati ramailo sampurna indrni team lai naman

  • @arjunkandel8874
    @arjunkandel8874 2 ปีที่แล้ว +26

    दाजु वीर वहादुर काे सपना पूरा भाे ,, अवसर दिनु भएकोमा ईन्देणी कार्यक्रम ,र सम्पूर्ण सहयोगी मन हरुलाई धन्यवाद , प्रस्तुति पनिअति राम्रो छ ❤️❤️👌👌👌👌

  • @msimthapa5077
    @msimthapa5077 2 ปีที่แล้ว +1

    आहा सारै मजा अर्गानिक गित

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +6

    इन्द्रेणी मा जे होस प्रकार प्रकार का मान्छे देख्न पाइन्छ खुसी लाग्छ

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว

    बधाई सबैलाई जय इन्द्रेणी राम्रो छ

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 ปีที่แล้ว +10

    गुल्मी वामिको चिसो पानीको कमाल बधाइ छ

  • @onlinebhalakusari6787
    @onlinebhalakusari6787 2 ปีที่แล้ว

    गुल्मी मा कला कै खानी रैछ धेरै राम्रो प्रस्तुती ।

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +7

    मीठो आवाज दादा हजुर को सुन्दर भबीष्य को शुभकामना 🙏🏾🙏🏾♥️♥️🌹

  • @chandrakumarkunwarkunwar8117
    @chandrakumarkunwarkunwar8117 2 ปีที่แล้ว +1

    Very good no one thall pane wish pane dharsi ramroxa

  • @narayankarki5659
    @narayankarki5659 2 ปีที่แล้ว +6

    आहा कति राम्रो,, आयो हाम्रो गुल्मेंली दाजु।😍😍🤗

  • @dilbahadurgurung1756
    @dilbahadurgurung1756 2 ปีที่แล้ว +1

    धेरै राम्रो लागियो

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 ปีที่แล้ว +6

    आहा कति मिठो स्वर बिरे दाईको। सफलताको शुभकामना । यस्ता नयाँ प्रतिभालाई स्थान दिएकोमा कृष्ण कडेल लगायत सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई 🙏🙏🙏

  • @pooranbahadur2198
    @pooranbahadur2198 2 ปีที่แล้ว +1

    धेरै राम्रो लागेयो

  • @begamkunwar524
    @begamkunwar524 2 ปีที่แล้ว +3

    आहा कति मीठो स्वर अनि उस्तै राम्रो ईन्द्रेनी परिवर

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +1

    Wa bire dai wa sabai teem lsai subhakamana xa

  • @dbthapa2007
    @dbthapa2007 2 ปีที่แล้ว +7

    वा वीर बहादुर दाइ आफुमा भएको एति राम्रो कला आज सम्म किन लुकाएर राख्नु भाको जे होस ढिलो नै भए पनि आफ्नो कला र गला प्रस्तुत गर्नु भयो बधाइ अनि सफलता को सुभकामना दाजै

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 ปีที่แล้ว

    बिरबहादुर बि क र मनमाया वाईवा बैनि काे दाेहाेरि सुन्दा सहारै मजजा लागयाे।इन्द्रेणी हल टिम लाई धन्यवाद छ।

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +8

    धेरै सम्मान छ मोहोन सर लाई
    कला र गला भय उमेर ले क्षेकदैन ।
    आयुसा रबिना छ्त्र को नाच बबाल भयो
    जय इन्द्रेणी परीवार ।

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 ปีที่แล้ว +1

    धेरै दामी छ् दाइ सोर

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +10

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ।अाहा बिरे दाईकाे सुमधुर अावाजमा कति मिठाे गित धेरै राम्रो छ,सफलताको कामना छ।।

  • @manpun6372
    @manpun6372 2 ปีที่แล้ว

    धेरै राम्रो लग्यो है सर बधाई छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️

  • @khumrana6358
    @khumrana6358 2 ปีที่แล้ว +5

    Aahi vdo update ko waiting ma thiyo
    Dhanyabad indreni tim

  • @punsanam1274
    @punsanam1274 2 ปีที่แล้ว

    रबिना र आयुषा को नाच र वीर दाजु र मन मायाँ को गीत्👌👌👌

  • @girbahadurkarki539
    @girbahadurkarki539 2 ปีที่แล้ว +5

    सबै कुरा राम्रो छ गुल्मीको सान बढेकै छ

    • @netrakc9688
      @netrakc9688 2 ปีที่แล้ว

      बल्ल aayo manko pida

  • @prakashbhai6426
    @prakashbhai6426 2 ปีที่แล้ว

    कति रमाइलो इन्द्रेणी जयहोस

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 ปีที่แล้ว +7

    वीर बहादुर दाइको टुक्का बुनाइ उट्कृष्ट छ। अझ पहिलो चोटि त यस्तो छ। गाइरहने हो भने त तहल्कै मच्चाउनु हुन्छ। best of luck dai.....supop.....

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 2 ปีที่แล้ว

    गाउ को आर्गनिक स्वर हाम्रो गुल्मेली दाईको सुपरररऽऽऽर

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 ปีที่แล้ว +4

    उहाँको गित राम्रो छ फेरि ईन्देणिमा अाएर गित गाउनु परेयाे छ जय हाम्रो ईन्देणि समाज

  • @dhanserkedem3536
    @dhanserkedem3536 2 ปีที่แล้ว +1

    अती राम्रो प्रस्तुती

  • @govindasharma6246
    @govindasharma6246 2 ปีที่แล้ว +8

    वीर वहादुर दाईकाे कलालाई सलाम छ ।