Hey!! Love from Nainital, Kumaon. I am a Kumaoni and this song really matches Kumaoni songs, except it has a bit more Nepali touch to it which Kumaoni songs do not have😊 Lots of love to Doti, Nepal😊❤
म सुदुर पूर्व का हु,तर मलाई थाहै भयन याे सुदुर पश्चिमकाे सुन्दर भाखा मा धेरै बर्षदेखि अल्झि रहेकाे छु । साच्चै सुन्दर भाखा अाहा जति सुनेनी सुनिरहु लाग्ने ।
आहा ति सुन्द गीत जति हेरे पनि हेरिरौँ जसो लाग्दो अझ आउँदो आगामी दिनहरूमा यस्तै गीत सुन्न पाइयोस्। सफलताको शुभकामना धोज महरा जी एक करोड युज पुग्दैछ त्यसको लागि पनि आग्रिम शुभकामना।
@@dineshrathore3708 abey vai kya pahadi hoke bhi Bihari UP wala jaisa gabar bate karta hai Kumou sumou joh bhi tha sab pahadi kingdoms the aar nepal including gorkha bhi ek pahadi kingdom tha Kumou ka katyuris ne farwest ka kuch part rule kiya tha lekin modern day nepal se raika sinja aar antim mai gorkha isne kumou garwal aar himamchal ko bhi kiya tha uska matlab yeh thori hai ki kumou ka nepal hai ya nepal ka uttrakhand hai bas jitna hai utna mai khus raho aar apna pahari culture save karo apna language bachao hindi tumhara bhasa nahi Kumou hai hamara aar tumaraha language dono khasa prakit se derive huwe hai
Yo chen assal Adivasi khas vasa ho ,Sunera atti khusi lagyo hye sathi haru ..Awnuhos khas Daju bhai haru affnu astitto nabirsi..Khas jaat ra Masto dharma ma farkinuhos ..Jai Khas....Adivasi
मैले भासा त पुरा बुझ्दिन तै पनि कसम साह्रै मन पर्छ सुदुर पश्चिमाञ्चल को देउडा गित हरु म सग पश्चिम को साथी नै बस्छ न बुझेको शब्द हरु उ सगै सोधपुछ गर्छु कि यो शब्द मा के भनेको हो भनेर र मलाई त (छुटेर रानी भन्ने गित साह्रै मन पर्यो )
म गण्डकी क्षेत्र, स्याङ्जा अाँधीखोला सभ्यताको झाम्रे सँस्कृतिमा जन्मी हुर्केको मान्छे । मेरा पूर्खा देखिको सँस्कार ममा हुने नै भयो । र पनि मलाई बच्चै देखि यो देेउडा गीतको माधुर्य लयले मोहित बनाउँथ्यो त्यसैले सुन्थेँ । उतिबेला गीत सुन्ने माध्यम भनेको रेडियो नेपाल मात्र हो । राजा वीरेन्द्र सुदूरपश्चिमका भ्रमणमा गएको बेला अलि बढी प्रसारण हुन्थ्यो खुबै सुन्थेँ तर भाषा बुझ्दैनथेँ । जब नेपाली खस भाषा प्रति रुचि बढदै गयो तब भाषा पनि अति मीठो लाग्यो । शहरको सभ्य महलमा पाकेका मिष्ठान्न भोजन भन्दा धुवाँ पुत्ताउँदै हाम्रै गाउँको झुपडीघरको अगेनाको अागोमा पोलेका मकै र कालो ठेँकीमा पारेको मोही खाँदाको स्वाद कस्तो मीठो हुन्छ वर्णन गर्न सकिन्न तर खानेलाई मात्र थाहा हुन्छ । यस्तै मोही र मकै हो देउडा । मोही र मकै जिभ्रोलाई मात्र होइन मोहीले अाँत रसाउँछ मकैले पोषण दिन्छ ।देउडाले मन अानन्द बनाउँछ भन्ने मेरो अनुभव रह्यो । गीत र छायांकन राम्रो छ ।
धेरै धेरैधन्यबाद छ सम्पुर्ण मेरा शुभ चिन्तक र देउडा संस्कृति प्रेमी पबित्र मन हरुलाइ! हजुरहरुको यो सकारात्मक प्रतिकृया, आसिर्बाद र मायाले आज मलाइ गित सङ्गीत प्रतिको अझै ठूलो जिम्मेवारी थपियको महसुस भयको छ/ सके सम्म राम्रो गर्ने कोसिस गरिरहने छु
It's called jumli touch not Nepali touch. Doti is in between kumaon n jumla. Jumla has touch on palpa, palpa on gorkha. Nepali is standard version of these dialects. Most relatable to gorkha n palpa.
I love deuda songs cos I am sudurpaschimeli and our culture is continuously going departed but salute u both singers for this lovely and melodious song. Thanks a lot and wish to see more.........😍😍😘😘
यस्ता हुन देउणा धन्यवाद ध्वज महरा जि फेरि फेरि यस्तै गित गाउनु।। अहिलेका कोइ कोइ कलाकार त साला dj गित अनेक भनेर लागेका छन चोर साला ।देउणा कैले dj हुदैन तिनी हरु हाम्रो देउणा सस्कृतिका कलङ्क हुन।तेस्ताले गर्दा धेरै बिसङती फैलिएकाछ्न।
Pranam from Ayodhya India..
Jay Shri Ram...Nepali 🤩🤩India
😢0😅😮😢🎉😂❤ 1:06 😅😮😢
@😊😊😅😅😮😢🎉😂SivamayaKarki
❤
😊
😊
😊
❤😊
😊@@SivamayaKarki
7
एक करोड भिउज पुग्ने पहिलो देउडा गित बनोस सुभकामना
आहा गजब रामरो धनेबाद काआ शाथ बधाई छ शमपुरण टिमलाई लाई
Sudurpacchim ko saan deuda❤❤❤
करोड़ को क्लब मा बधाइ दाजू dhwaj Mahara ❤
भौती निको गित ध्वज दाज्यु मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😢🎉😂
आहा...!!!
धेरै पछि...सुनियो दिल खोलेर✊✊
Hey!! Love from Nainital, Kumaon. I am a Kumaoni and this song really matches Kumaoni songs, except it has a bit more Nepali touch to it which Kumaoni songs do not have😊
Lots of love to Doti, Nepal😊❤
Thanks a ton
And Nepali touch is far flavorous than Hindi touch
@@retnathlamichhane3874because hindi is foreign language and others are khas kura
2081 हेर्ने कोको हुनु हुन्छ
,
ए
Maxu😅
no😮@@asmipoudel4483
Kun mahinama manainxa
हो हजुर हमि नेपाली सुदुर पचिमि 🇳🇵🇳🇵🌹
पहिलो 1 करोड views पुग्ने लोक देउडा, पहाडी गीत ❤❤❤❤❤❤❤❤❤❤ शुभकामना गीत संगीतकार प्रति।
जय सुदूरपश्चिम। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
धन्यवाद ।
म सुदुर पूर्व का हु,तर मलाई थाहै भयन याे सुदुर पश्चिमकाे सुन्दर भाखा मा धेरै बर्षदेखि अल्झि रहेकाे छु । साच्चै सुन्दर भाखा अाहा जति सुनेनी सुनिरहु लाग्ने ।
पशिम तिर आइज
Es
@@rajendrasani9003 यतै अाउ संगै जाउला
😊😊.
A 7:34 @@SurendraRokaya-kf1xy
😅😢@@rajendrasani9003
आँसु आउँछ यार,
नेपाल सम्झिदा,from म्यानमार,
बर्मा ❤❤
आहा ति सुन्द गीत जति हेरे पनि हेरिरौँ जसो लाग्दो अझ आउँदो आगामी दिनहरूमा यस्तै गीत सुन्न पाइयोस्। सफलताको शुभकामना धोज महरा जी एक करोड युज पुग्दैछ त्यसको लागि पनि आग्रिम शुभकामना।
धन्यवाद ।
@M❤u😢❤sicNepalPvtLtd
@Mus 1:53 icNepalPvtLtd
@@MusicNepalPvtLtd2:09 2:09
2:05 2:06 2:06 😮
अहा कति दामि नच जति हेरदानि नगउने 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
पश्चिमेलि हुनुको गौरव अहि छ आफ्नै गित सगित कला अनि भाषा सस्कृती🙏🙏❣️❣️❣️❤️😍
आहा कति मिठो डेउडा गीतहरु गितारु र सबै खेलाडी हरुलाई हार्दिक नमन
Love from uttarakhand, India🙏🙏
No
@@dipeshbohara9785 Q
@@dipeshbohara9785 jiiii😊 ii
वाह कति रामरो गीत छ❤❤
Doti region was part of kumaon region but gorka captured it lots of love from Almora, kumaon 😢😢😢😢
True said.
uttarkhand was part of greater nepal but, taked by 🇮🇳india.💔🇳🇵 great gorkha was one who make greater nepal.
@@jaimahakaljainepal9391 search kumaon Kingdom on Google bro from Sikkim to Kabul whole area called kurmanchal kingdom
@@dineshrathore3708 abey vai kya pahadi hoke bhi Bihari UP wala jaisa gabar bate karta hai Kumou sumou joh bhi tha sab pahadi kingdoms the aar nepal including gorkha bhi ek pahadi kingdom tha Kumou ka katyuris ne farwest ka kuch part rule kiya tha lekin modern day nepal se raika sinja aar antim mai gorkha isne kumou garwal aar himamchal ko bhi kiya tha uska matlab yeh thori hai ki kumou ka nepal hai ya nepal ka uttrakhand hai bas jitna hai utna mai khus raho aar apna pahari culture save karo apna language bachao hindi tumhara bhasa nahi Kumou hai hamara aar tumaraha language dono khasa prakit se derive huwe hai
@@unconscious1076 mere bhai katuri Kingdom ka raaj Sikkim se leke Kabul tak tha
बुज्न चाइ खासै नबुज्ने तर पनि सुन्न एक्दमै मन पराउने म मात्र त हैन नि?😝❤️
😘😘😘😘😘😘😘😘😘😁😘😁😁😁😁😁😁😁😁😁😁😁😁😁❤️❤️❤️❤️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ma pani monika khanal
Hii
Congratulations👏🎉🎉
I am also the same.anyway the song is super presenting Nepalese culture in real.
❤😊
Yo chen assal Adivasi khas vasa ho ,Sunera atti khusi lagyo hye sathi haru ..Awnuhos khas Daju bhai haru affnu astitto nabirsi..Khas jaat ra Masto dharma ma farkinuhos ..Jai Khas....Adivasi
गित पनि तेति नै राम्रो छ र साथमा नेपाली मौलिक भेस भुसा राम्रोसँग दर्साएको छ सुभकामना
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd4:11
@@MusicNepalPvtLtd्😂😊❤ज्ञ😢😮😅🎉😊😢❤😢😮😅😊😢😮
8:52 😊
मेरो जन्मभुमि मेरो भासा मेरो भेस भुसा❤️सुन्दर शान्त सुदुरप्स्चिम स्वर्गसरि🇳🇵
Pahelo choti sunyako so ramro lagyo nice 👌👌🥀🥀
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नबुझे पनि गित चाहिँ राम्रो लाग्यो है😅😮
सुदूरपश्चिमेली देउडा गित हो ❤
फेरी यक चोटी 2081 मा herdai ❤❤
From Uttrakhand ♥️♥️
Gadwali
N0
Doti 🎉🎉🎉🎉
अति उत्कृष्ट सब्द ले भरी पुर्ण डेउडा सङ्ग्रह
धन्यवाद ।
एक करोड भिउज आउने पहिलो देउडा भएकोमा सबै टिम्लाई बधाई छ
धन्यवाद ।
Muje neipal aane ka mn krta hai
Ok aaiye
@@Munna-Yadav-2046 aaudi kabi na kabi thank you so much
Pahadi songs nd pahadi music❤️
छोरा छोरी को घपा गप हुंचो 🤣🤣🤣
Gadwal se Hun Magar mujhe Nepali sound and Gaana bahut achha lgta hai
2081 ma sune ko ko hunu hunx ❤
कोरोनाले फेरि अवसर दियो कोको छौं 2076 मा सुन्या 🙏🙏🙏
Adha jati bujhe, 3 patak here, dhun, lyrics, bhebhusa ramro lagyo
में हिन्दुस्तानी हूं और नैनीताल में रहता हूं मुझे नेपाली deuda songs बहुत पसंद है 🙏
धन्यबाद ।
dherai ramro deuda song. sabai janako pragati hosh.
Gjb
😂😂😂😂😂😂😂😂
मैले भासा त पुरा बुझ्दिन तै पनि कसम साह्रै मन पर्छ सुदुर पश्चिमाञ्चल को देउडा गित हरु म सग पश्चिम को साथी नै बस्छ न बुझेको शब्द हरु उ सगै सोधपुछ गर्छु कि यो शब्द मा के भनेको हो भनेर र मलाई त (छुटेर रानी भन्ने गित साह्रै मन पर्यो )
Thanks .Nepali culture
ौ
Thank you so much ❤❤❤❤❤❤
L1¹¹l1l1l1p1p1l1xxx
\\\gf\\**\\\\\g, ,@@bahadurbadraji-nu9ek
I am Markuna (Gunpali rawal)from uttrakhand I love markungauw baitadi and gunpal doti
Ma ne rawal 🤣karnali bata
गित भनेको यस्तो पो हुनु प्रदछ निकै राम्रो छ बधाई छ धोज महरा सर लाई शफलता सूभ कामना ।
आउने दिनमा पनि यस्तै खाले गीत सुन्न पाइयोस
धन्यवाद ♬♬
P
Sabda bhabpurna chan,,karnapirya voice,music,deuda yesto po ramro,good Luck the whole team
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Wow song dherai nai ramro xa. Malai pani sudurpaschim ko sanskar sanskriti dherai nai man parxaa so sweet song👌👌👌👌👌👍👍👍
हार्दिक बधाई छ भाई 👏❤🌹
आहा कति राम्रो छ गीत बधाई छ संपूर्ण टिमलाई
मनपराई दिनु भएको मा धन्यबाद ।
अति नै राम्रो मन छूने देउडा गित 💞💞
Daru ka dard
@@arjunbhandari5542🎉9
Love form india uttrakhnad 😍 lal bahadur dhami brother your voice is awesome
Love from Nepal. Aafnai manxe hunn Uttrakhand kaa Pani. Our relationship is blood relation
@@kowberry ekdam thik bhannu bhayo. Yes we do have blood relationship with people from kumaon
One day definitely I will be come to Nepal
@@kowberry I love FarWest Nepal and its culture love from kumaun Uttarakhand
Dhoj mahara song
म गण्डकी क्षेत्र, स्याङ्जा अाँधीखोला सभ्यताको झाम्रे सँस्कृतिमा जन्मी हुर्केको मान्छे । मेरा पूर्खा देखिको सँस्कार ममा हुने नै भयो । र पनि मलाई बच्चै देखि यो देेउडा गीतको माधुर्य लयले मोहित बनाउँथ्यो त्यसैले सुन्थेँ । उतिबेला गीत सुन्ने माध्यम भनेको रेडियो नेपाल मात्र हो । राजा वीरेन्द्र सुदूरपश्चिमका भ्रमणमा गएको बेला अलि बढी प्रसारण हुन्थ्यो खुबै सुन्थेँ तर भाषा बुझ्दैनथेँ । जब नेपाली खस भाषा प्रति रुचि बढदै गयो तब भाषा पनि अति मीठो लाग्यो । शहरको सभ्य महलमा पाकेका मिष्ठान्न भोजन भन्दा धुवाँ पुत्ताउँदै हाम्रै गाउँको झुपडीघरको अगेनाको अागोमा पोलेका मकै र कालो ठेँकीमा पारेको मोही खाँदाको स्वाद कस्तो मीठो हुन्छ वर्णन गर्न सकिन्न तर खानेलाई मात्र थाहा हुन्छ । यस्तै मोही र मकै हो देउडा । मोही र मकै जिभ्रोलाई मात्र होइन मोहीले अाँत रसाउँछ मकैले पोषण दिन्छ ।देउडाले मन अानन्द बनाउँछ भन्ने मेरो अनुभव रह्यो । गीत र छायांकन राम्रो छ ।
"
सहि बात
Ok I'm DHho ok f
😌🙄
Ma of
Good😢🎉
Ramro geet
Bahut sunder,
India Nepal ka pyaar hai,
Jai ho Jai ho
Devoted to my father Late Mr. Indrajit Pun. Miss You Papa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hamiharuko.purano.vasa.ho.yota
जय नेपाल जय नेपाल
Hello
Hi
You r very nice Nepali songs mai uttrakhand se hu mujhe Nepali songs acha lgta hai sunna
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
नबुझे पनि भाका सरै राम्रो लाग्छ
देउडा भाका
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
देउडा हाम्रो एउटा मनको ढुकढुकि हो
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd स्वागतछ
wau dammi malai man parne git
KIRANTHAPA
Dherai ramro❣️❣️❣️❣️
मौलिक नेपाली देउडा गीत जसले नेपाली देउडाको इतिहासमा नौलो आयाम थपेको छ । सफलताको शुुभकामना मित्र ध्वज महरालाई
Hello h i
pushkar
pakjnapnledadja
Pada m Singh
Yes it is good
सुंदर नेपाल अपना नेपाल आप सभी को उत्तराखन्ड से राम्रो हजुर एक विनती है मुस्लमानो को ना बसने देना वरना उत्तराखण्ड की तरह पछताओगे
जय महाकाली
Meanwhile UK have tons of Muslims than Nepal
Nowadays India is occupying Nepals land and pushing Muslims
Dherai Dherai Ramro Hamro Deuda song
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I am from Gandaki Pradesh. I really loved this song though, I couldn't understand what they were saying.
प्पपP
Fgg65
O7
7
❤❤❤❤❤❤❤❤❤❤💕💕💕💕🌲🌲🌺🌺
अति सुन्धर
Durga jatha 😮😮😮😮😮😮
धेरै धेरैधन्यबाद छ सम्पुर्ण मेरा शुभ चिन्तक र देउडा संस्कृति प्रेमी पबित्र मन हरुलाइ! हजुरहरुको यो सकारात्मक प्रतिकृया, आसिर्बाद र मायाले आज मलाइ गित सङ्गीत प्रतिको अझै ठूलो जिम्मेवारी थपियको महसुस भयको छ/ सके सम्म राम्रो गर्ने कोसिस गरिरहने छु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Quite similer to kumaoni language. But have more nepali touch.
Loved it.
Hamburg
It's called jumli touch not Nepali touch. Doti is in between kumaon n jumla. Jumla has touch on palpa, palpa on gorkha. Nepali is standard version of these dialects. Most relatable to gorkha n palpa.
आहा न कस्तो राम्रो देउडा गीत जति सुने पनि सुनु सुनु लागी रहने
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Listening form Uk
Hi
I love uk
Love and respect from india
nice sor ani hamro saskirti darma. lai hai..
Listening deuda first time,, nabujera bijok vayo
हामी पुबर्ली भए पनि गति नबुझे पनि अतिनै राम्रो लाग्छ मलाई चाहिँ
waw very nice song aati neko lagyo yo gana ta
बधाई
I love deuda songs cos I am sudurpaschimeli and our culture is continuously going departed but salute u both singers for this lovely and melodious song. Thanks a lot and wish to see more.........😍😍😘😘
LB Budha Bajureli Bhau
osm
LB Budha Bajurel
i Bhau
@@hapluyadav3772 ,n.n.'bbiyhm;ifog17[
55t5
@@hapluyadav3772 I b
Wow ♥️nice ♥️♥️🥰
Wow... Unity in diversity - many language , culture ,tradition etc which make rich cultural heritage of country . Jai nepal.
Yes
Nnepalegate
We ik knm kn pl kb uvvbnmkl Or ow up@@badshahgaming1580
Wow❤❤
Thanks
यस्ता हुन देउणा धन्यवाद ध्वज महरा जि फेरि फेरि यस्तै गित गाउनु।। अहिलेका कोइ कोइ कलाकार त साला dj गित अनेक भनेर लागेका छन चोर साला ।देउणा कैले dj हुदैन तिनी हरु हाम्रो देउणा सस्कृतिका कलङ्क हुन।तेस्ताले गर्दा धेरै बिसङती फैलिएकाछ्न।
यो हो नि डेउणा भनेको ।
RC Roshyara whidhjt
ljhgcnzapie
tdofskdclxuodiadiy
Dherai ramro chha 😍😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I love v v much nepali लोक गीत , thnx for this song, love you
Plplp
Plplp
Ramro xa🎶🎶🎶
🇳🇵अति उत्तम कृति सम्पुर्ण कलाकार हरु लाई 🇳🇵नमन्🇳🇵सफलता को सुभ कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
खुबै निको गित ।धन्यवाद ध्वज महरा।।
Hollo
@@dharambhaimakdiya7496yy
Tref tb tb ubj bp? 😊@@dharambhaimakdiya7496
I love Nepali song ❤❤
Thanks
अतिनै सुन्दर ठाँउ को अतिनै सुमधुर आवाज म सजिये को सुन्दर गित सफल्ताको शुभकामना ।।।
Very nice 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌
his
@@junadevi5068 ।। #ग्क्#
यस्तै deauda गीत अरु पनि बन्ने हुन् भने त्यस्पछी मात्र हाम्रो सुदुरपश्चिमको संकृति जोगिने थियोे
Shishir jagri
धन्यवाद अगामी सफलताकाे शुभकामना गायक खड्का ज्यु लाई,
Dhoj mahara ko voice song ho
👍️👍️👍️👍️👍️👍️👍️
This is the amazing deuda song
Continue for same deuda 😆
2022 मा हेर्ने को को हुनुहुन्छ यो देउडा।
2024😊😊😊
मिठो गीत छ।
V
This is real deuda song. I love these creator. Melodious, meaningful complete package for nepalese deuda industry.
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Byou
@@MusicNepalPvtLtd 🤑
@@MusicNepalPvtLtd 😂
ओ
यो परम्पराले निरन्तरता पाओस् !!!