प्रचण्ड मर्न तयार छन् तर ओलीलाई प्रधानमन्त्री हुन दिदैन,फाइल खोल्न नसके आफैले राजा फर्काउने छन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • प्रचण्ड मर्न तयार छन् तर ओलीलाई प्रधानमन्त्री हुन दिदैन,फाइल खोल्न नसके आफैले राजा फर्काउने छन् Ram prasad upretiy
    #onlinekhojtv #nepalipolitics #gyanendrashahi

ความคิดเห็น • 407

  • @manishagiri7870
    @manishagiri7870 3 หลายเดือนก่อน +106

    good job 👍 प्रचण्डलाई बुद्धि भए देशको भलो चाहने भए राजा ल्याउनुपर्छ। 👍

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 หลายเดือนก่อน +76

    🕉️🕉️🕉️राजाको नासो राजालाई बुझाउ🕉️🕉️🕉️

    • @dillikumar110
      @dillikumar110 2 หลายเดือนก่อน +1

      good ho❤❤👍️👍️

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 3 หลายเดือนก่อน +32

    प्रचण्ड नै हो यो देशको निकास र बिकास

  • @shivaaryal482
    @shivaaryal482 3 หลายเดือนก่อน +24

    राजाकाे नासाे राजालाई बुझाए भने प्रचण्ड सेफ हुन्छन नाहि भने माउबादिका ७५% जेल पर्छन ८४ भित्र ।

  • @rampanthi7414
    @rampanthi7414 3 หลายเดือนก่อน +26

    के पि ओली लाई कुनै हालत पनि प्रधानमन्त्री बनाउनु हुदैन शेरे ओलि जस्ता निरन्कुश तानशालाई प्रधाअन्त्री बन्न दिनु हुदैन अब नेपाल का सच्चा रास्ट्रबादी नेपाली जन्ता हरु शेरे ओली लाई तरबार लियेर खेदाउनु पर्छ अब अति भयो जन्ता जागै उठै हामी शेरे ओली उपेन्द्रे कसैको हली भयेर नबसै भ्रस्टहरु लाई खेदाउ नत्र यो देश कुनै दिन इ कुपुत हरुले बिक्री गरि हामी लाई बिदेशी को दास बनाउने छन उठ जाग नेपाली अब घर घर बाट उठै जागै

    • @Nepalchannel2024
      @Nepalchannel2024 3 หลายเดือนก่อน

      कसलाई बनाउँछौ त,जनताले भोट देका ठुला पार्टी तिनै हुन।

    • @rampanthi7414
      @rampanthi7414 3 หลายเดือนก่อน

      के भोट दियै भन्दै मा के हामी नेपाली हरु ओलि शेरे को चितामा सगैजल्नु पर्ने हो उसो भये?

  • @palpalieakka8035
    @palpalieakka8035 3 หลายเดือนก่อน +25

    राजा आउनु भनेकाे हामी नेपाली जनता काे ठुलो भलाे हो यसमा हामी सहमतछै

  • @BhupendraAdhikaribipana
    @BhupendraAdhikaribipana 3 หลายเดือนก่อน +21

    राजा लाई सत्ता सुम्पिए देश बच्ने छ

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 3 หลายเดือนก่อน +12

    सहि भनाई
    डा राम प्रसाद उप्रेतिज्यु
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛💚💙❤️💖

  • @KBBUDHA-dd2he
    @KBBUDHA-dd2he 3 หลายเดือนก่อน +21

    देशले चाहेको जनताले मागेको एकमात्र हो। राजतन्त्र राजा हो देश बचाउ।

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 3 หลายเดือนก่อน +11

    सबै को आन्द्रा भुडी केलाउनु भएको रैछ।अब राजा नै ठिक छ मौका यहि हो ल्याउने....

  • @rlama769
    @rlama769 3 หลายเดือนก่อน +13

    राजा नै ठिक राष्ट्र पिता हो राजा भनेको

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน +21

    याे देशमा बिदेशिका गुलाम पार्टीका हजारौ लुटेरा भष्टाचारी छाेटे राजा पालनुभन्दा यउटै माहाराजा पाल्नु देश र जनताकाे हितमा रहने छ भलाे हुने छ ।

  • @ajitparajuli6036
    @ajitparajuli6036 3 หลายเดือนก่อน +16

    सहि कुरा गर्नु भयो डा सर ले ,

  • @GehendraBhandariGbbhandari123
    @GehendraBhandariGbbhandari123 3 หลายเดือนก่อน +13

    राजा ल्याउँ देश बचाउँ

  • @laxamanacharya5215
    @laxamanacharya5215 3 หลายเดือนก่อน +68

    हजारौं राजा भ्रष्टाचार देसद्रोही पाल्नु भन्दा , एउटा् राजा पाल्ने ठिक छ

    • @bishnupandey6280
      @bishnupandey6280 3 หลายเดือนก่อน

      सहि राजसङ्स्था बिना नेपाल र नेपालिकाे हित असम्भवछ❤🙏

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 3 หลายเดือนก่อน +16

    नेताहरूलाई भाटे कारवाही गर्न अत्यत आवस्यक भैसक्याे,चाेर नेताहरूलाई नेपाली जनताले,

  • @एसबीगुरुंग-ष6भ
    @एसबीगुरुंग-ष6भ 3 หลายเดือนก่อน +9

    राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ ।

  • @navarajacharya5759
    @navarajacharya5759 3 หลายเดือนก่อน +10

    रगत नै तातिने कुरा सहि भन्नू भयो अब समय येहि हो

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 3 หลายเดือนก่อน +32

    राजा सग मिलेर प्रचण्डले देश चलाएहुन्छ हैनभने दलाल भष्टले देश बेचिसक्छन

    • @khemrajpaudel6343
      @khemrajpaudel6343 3 หลายเดือนก่อน +1

      Sri3 prachanda,sri5gyanendra hunuparxa.

  • @ramkajithapa5005
    @ramkajithapa5005 3 หลายเดือนก่อน +3

    राजा ल्याउनु होस प्रचन्ड जि तपाइनै प्रधान मन्त्री बन्नु राजा सग मिलेर देश बनाउनु होस !

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 3 หลายเดือนก่อน +15

    राजालाई सत्ताको चाबि बुझाई देउ ।।

  • @PunamNepali-q5r
    @PunamNepali-q5r 2 หลายเดือนก่อน +2

    एकदम क्षेत्र बुद्ध कुरा गर्नुभयो हजुरले नमस्कार हजुरको अन्तर्वार्ता मलाई मनपर्यो। सुनेर खुसी लाग्यो❤❤❤❤❤

  • @rikeshmahat5821
    @rikeshmahat5821 3 หลายเดือนก่อน +10

    सत्य तथ्य सार्वजनिक गर्नु भएको छ

    • @kanchhiraya6424
      @kanchhiraya6424 3 หลายเดือนก่อน

      Sahi bislesana garunu bhayo sara

  • @MadhabAryal-x8t
    @MadhabAryal-x8t 3 หลายเดือนก่อน +5

    ॐ नमः शिवाय जय विष्णु माता सत्य कुरो यही हो

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 หลายเดือนก่อน +10

    कि अारमि ले देश चलाउ नत्र राजा ल्याउ पृचन्ड जि

  • @bijayp3i
    @bijayp3i 3 หลายเดือนก่อน +9

    तो डङ्किनी आर्जु लाई जेल कोच्नै पर्छ प्रचन्ड भन्दा सरकार अरु हुने छैन तो ग्याने हत्यारा को मुख यो देश मा देखिनु भएन अब

  • @mangallama8896
    @mangallama8896 3 หลายเดือนก่อน +21

    राजा नै ठिक

  • @ajitparajuli6036
    @ajitparajuli6036 3 หลายเดือนก่อน +30

    जनता काे नासाे राजालाई दिए ,भनेर राजा लाई सुम्पिदिए खेल खतम

  • @bikramjha6271
    @bikramjha6271 2 หลายเดือนก่อน +1

    राम्रो विश्लेषण हो।राजा राष्ट्र को विधाता हुन् - अभिभावक हुन् । राजा विहीन राष्ट्रिय बिपत्ति हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🇳🇵🌹🙏🌹🙏🌹🇳🇵

  • @baburamsapkota4807
    @baburamsapkota4807 2 หลายเดือนก่อน +1

    🎉राजसंस्था जिन्दावाद भन्दैअघि पछिगनेजनतालाईधेरैशुभकामनाछ। जयदेश🎉

  • @पहलशाही
    @पहलशाही 3 หลายเดือนก่อน +4

    ❤🎉यो कुरा सही हो🎉🎉 प्रचन्ड🎉🎉🎉आगो

  • @lokendramahara8977
    @lokendramahara8977 3 หลายเดือนก่อน +14

    राजतन्त्र जिन्दावाद

  • @bharatgurugang2977
    @bharatgurugang2977 3 หลายเดือนก่อน +5

    जय देश जय नरेश देश बचाउ राजा 😂😂😂🙏🇳🇵♥️

  • @SureshLama-q9p
    @SureshLama-q9p 2 หลายเดือนก่อน +2

    प्रचन्डा र रबिलाइ जन्ताको साथ हुदा हुदै प्लिज रजिनाम नदिनुस नत्र देश सकिन्छ

  • @ArunAdhikari-ud7bc
    @ArunAdhikari-ud7bc 2 หลายเดือนก่อน +1

    धेरै राम्रो कुरो आयो केहीन केहि गर्नुपर्ने छ प्रचण्ड र रबि

  • @subashsunar1473
    @subashsunar1473 3 หลายเดือนก่อน +5

    सबै जन्ता एक हौ राजा बचाऊ जय नेपाल 🇳🇵🇳🇵

  • @SubashParyiar
    @SubashParyiar 3 หลายเดือนก่อน +8

    जनताले चाहेको पनि एहिनैहो र ईतिहासमा नाम लेखिने पन्त साफ हुनेछ कागेस र एमालेको

  • @urmilakc1728
    @urmilakc1728 2 หลายเดือนก่อน +1

    ठिक हजुर सहिछ राजतनत्। जिनदाबाद

  • @narendradahal9472
    @narendradahal9472 3 หลายเดือนก่อน +1

    जय नेपाल काङ्ग्रेस यमालेलाई देश जिमा दिनुभनदा प्रचण्डले राजा ज्ञानेन्द्र सग मिलेर देश चलाउनु अति उतम हुनेछ

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe 2 หลายเดือนก่อน +1

    राजा लिऔं, देश बचाऊ
    जय नेपाल ❤❤❤

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 หลายเดือนก่อน +4

    होडबाजी राजा मारेर आफू राजा बन्ने होडबाजी मा बाबुराम प्रचण्ड न गहेका हुन ॐ शिव

  • @Aasika202
    @Aasika202 3 หลายเดือนก่อน +4

    रास्ट्रपति भन्दा राजा लाई सुम्पेको राम्रो प्रचण्ड ले

  • @rajurai8809
    @rajurai8809 2 หลายเดือนก่อน +1

    ठीक हो यो गर्नै पर्छ किन कि प्रचण्ड लाई ले गर्दा राजा हटेका थिए अब प्रचण्ड ले नै राजा ल्याउनु पर्छ❤❤❤❤

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 3 หลายเดือนก่อน +5

    राजालाई होईन कम्फटेबल दातालाईबुझाउनसक्छ

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 หลายเดือนก่อน +4

    के बोल्छौ नेता हो देस नै सकि दिहे राजा ले सकेका हुन देस चोर नेता ले हो ॐ शिव क

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 หลายเดือนก่อน +6

    अब प्रचण्डलाई राज नेता हुने ठूलो मौका छ । राजा सहितको एकद्वार चुनाबी गणतन्त्र र सनातनी हिन्दु धर्म र आमुल भ्रष्टाचार कारबाही साथै फासीको कानून ल्यायमा सम्पूर्ण नेता जनता सही मार्ग तयार हुनेछ ।

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 3 หลายเดือนก่อน +3

    सारै राम्रो जनता जाग्नु पर्छ !

  • @yagyakarki6628
    @yagyakarki6628 3 หลายเดือนก่อน +4

    You are right

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 3 หลายเดือนก่อน +3

    ३२ सिट ७२ सिट जति भएपनि अब यो ठुलो दल त्यो ठुलो भनेर अब कुर्लिएर मान्यता छैन किनकी यो पुरानो भैसक्यो , ऐले याहा ठुलो ठुलो आन्दोलन भैसक्यो । अब जनताले कुनैपनि तस्कर ज्यानमारा दल चाहदैनन। हाम्रो देशमा कुनैपनि दल चाहिदैन।

  • @bikashbikash5588
    @bikashbikash5588 3 หลายเดือนก่อน +2

    Good

  • @sachitrakarki2276
    @sachitrakarki2276 2 หลายเดือนก่อน +2

    सहि कुरा हाे

  • @chandagautam2915
    @chandagautam2915 3 หลายเดือนก่อน +2

    Sahi ho Dr sir🙏🙏

  • @user-fs5f
    @user-fs5f 3 หลายเดือนก่อน +2

    Need king ❤️

  • @liladharqatar
    @liladharqatar 3 หลายเดือนก่อน +2

    Raja chiyo Raja auu dis bcahu Sarkar raja laununs❤❤❤❤

  • @tektamang1817
    @tektamang1817 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤ssss

  • @nabrajgurung3232
    @nabrajgurung3232 3 หลายเดือนก่อน +1

    राजा ल्याएर यी भ्रष्ट नेताहरुलाई सुलिमा चडाउनु पर्छ॥

  • @yakendrak2308
    @yakendrak2308 2 หลายเดือนก่อน

    एकदम सही भन्नुभएको छ

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 3 หลายเดือนก่อน +2

    We need King..

  • @सूदीपशीङगमहतो
    @सूदीपशीङगमहतो 3 หลายเดือนก่อน +1

    देश को भलो जनता को खुसी चाहनुहुन्छ भने राजा लाउ देश बचायौ

  • @onemore...4220
    @onemore...4220 3 หลายเดือนก่อน +1

    प्रचण्ड ले राजा फ्याके अब राजा लेराउ तिम्रो नाम इतिहासमा लेखिन्छ. ....

  • @KIRTIMANCm-jv5hd
    @KIRTIMANCm-jv5hd 2 หลายเดือนก่อน

    ,१००%शहि कुरा डा.सायप❤❤❤❤❤

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 หลายเดือนก่อน +1

    इतिहासमा पहिलो नाम लेखिनेछ प्रचण्डको हातमा राजा दिएको राजा फाले कुनै प्रचण्ड हो। नभएपछि नाम भन्छ इतिहास सुक्दिनुस् देश राजालाई

  • @manishneupane3453
    @manishneupane3453 3 หลายเดือนก่อน

    एकदम सही कुरा भन्नुभयो उप्रेती सरले अहिले देशको परिस्थिति त्यस्तै

  • @Tej-go2bv
    @Tej-go2bv 3 หลายเดือนก่อน

    ❤❤❤❤❤प्रचण्ड जिन्दावाद

  • @MahanandaLuitel
    @MahanandaLuitel 3 หลายเดือนก่อน +2

    Dr. Upreti is not a blind follower of any party !He is found very honest in his opinion! He is never found glued to any party . Salam chha doctor sahab !

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน

    जय नेपाल आमालाई राजालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय युबालाइ बालेन जय नेपाल

  • @bharatbhandari9588
    @bharatbhandari9588 3 หลายเดือนก่อน +3

    Right 👍👍

  • @suryabahadurranabhat9292
    @suryabahadurranabhat9292 3 หลายเดือนก่อน +2

    Right kura❤❤❤

  • @suman-uf3mq
    @suman-uf3mq 3 หลายเดือนก่อน +1

    Sahi kura garnu vo

  • @PrajapatiKandel-i7i
    @PrajapatiKandel-i7i 3 หลายเดือนก่อน +2

    राजा सबका साजा

  • @deepakbishwakarma3872
    @deepakbishwakarma3872 3 หลายเดือนก่อน

    Rajtantra jindabad

  • @AmritsharmaPandit
    @AmritsharmaPandit 3 หลายเดือนก่อน +2

    Ok नेपालो नेकपा माउवुदिले Ok

  • @boharan1234
    @boharan1234 2 หลายเดือนก่อน +1

    10000000000000 right answer sir ji Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 3 หลายเดือนก่อน +3

    Good luck news

  • @Sukbahadur-e4e
    @Sukbahadur-e4e 3 หลายเดือนก่อน +1

    गुड ❤️❤️❤️

  • @abishakmagart5747
    @abishakmagart5747 3 หลายเดือนก่อน +2

    Prachanda sarkar 100%good

  • @janakbhujel8125
    @janakbhujel8125 3 หลายเดือนก่อน +4

    राजा ल्याउनु ठिक छ ।

  • @Samratadhikari-z3t
    @Samratadhikari-z3t 3 หลายเดือนก่อน +1

    अब त्यहि शेरे अाउन्े हाे ।

  • @prakashghimire9808
    @prakashghimire9808 3 หลายเดือนก่อน

    अब देशमा राजाको आवश्यकता छ

  • @asmitkarki8958
    @asmitkarki8958 3 หลายเดือนก่อน +1

    Good news shalam xa tapai lai shahi kura garnu bhayo raja aau desh bhachau

  • @sandipsharma6632
    @sandipsharma6632 3 หลายเดือนก่อน

    Sahi kura dr sabko❤❤❤

  • @bpanuraghi8224
    @bpanuraghi8224 3 หลายเดือนก่อน

    कति खरो मान्छे मनपर्यो।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 3 หลายเดือนก่อน +2

    राजा सब का साझा

  • @TznMogar
    @TznMogar 3 หลายเดือนก่อน +2

    King ❤

  • @The_Falcon_Attack
    @The_Falcon_Attack 3 หลายเดือนก่อน +2

    झापाली हौ भन्दैमा जे बोले पनि हुने हो काका?
    राजा ल्याउन राजनीतिक हैसियत हुनु परेन? कांग्रेस र एमाले बिना राजा मात्र होइन, इन्डिया बाट भैंसी पनि ल्याउन मिल्दैन।

  • @davildiser9839
    @davildiser9839 2 หลายเดือนก่อน

    सही राजा ठिक

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 3 หลายเดือนก่อน

    Sahi sahi

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 หลายเดือนก่อน

    oh upreti sir it is right argument for us .

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 3 หลายเดือนก่อน +3

    प्रचण्ड ज्यु र रबि ज्यु देश र जनता लाई लुत्ने अपाराधी पापी हरुलाइ जेल हाल्नु र सबै को समपत्ती सरकार को ढुकुटी मा ल्याउनु पर्छ।नेपाली जनता समस्या हल गर्नु पर्छ।❤❤❤❤❤❤❤

  • @Mer0Nepal-g7h
    @Mer0Nepal-g7h 3 หลายเดือนก่อน

    ठिक भन्नु भयो सर तपाई ले

  • @kentokugawa2495
    @kentokugawa2495 3 หลายเดือนก่อน

    You are 100% right sir

  • @milanbhandari1745
    @milanbhandari1745 3 หลายเดือนก่อน

    राजा ल्याउनु पर्छ सेरे र केपी लाई दिनु भन्दा त

  • @BibashKhadka-j9z
    @BibashKhadka-j9z 3 หลายเดือนก่อน +1

    मेरो विचारमा हजारौं छोते राजा भास्तचारिका पुत्र हरुलाइ पाल्नु भन्दा एउटा् राजा पाल्नु सहि हो🤣😀😀

  • @narbahadurgurungnbg2410
    @narbahadurgurungnbg2410 3 หลายเดือนก่อน

    Raja Gindabad

  • @SitaPandey-d5z
    @SitaPandey-d5z 3 หลายเดือนก่อน

    सही हो

  • @RamakantaGhimire
    @RamakantaGhimire 3 หลายเดือนก่อน

    Yes you are right sir 💯

  • @dolmarai4803
    @dolmarai4803 3 หลายเดือนก่อน

    Ho ho 😊😊Sahi ho

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 3 หลายเดือนก่อน +1

    Good🇳🇵🇳🇵🙋🙋

  • @kiranlimbu5176
    @kiranlimbu5176 2 หลายเดือนก่อน

    Yes you are right sir

  • @manjittamang2068
    @manjittamang2068 3 หลายเดือนก่อน

    राजा अनउ देस्बचाउ 👍️👍️👍️👍️👍️