संविधानको खरो आलो'चना गरे सत्तापक्ष्यका Dr. Chandra Bhandari ले, Balen को पक्ष्यमा कांग्रेस नेताहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 260

  • @tambahadur5030
    @tambahadur5030 หลายเดือนก่อน +5

    चन्द्र भण्डारी ले भनेकाे कुरा अति सान्दर्भिक छ।यी भनाई कार्यन्वयन गर लुटेरा नामर्द नेता हरु।

  • @SuryeGautam
    @SuryeGautam หลายเดือนก่อน +4

    अति वास्तविक बिचार , महान हुन चन्द्र भन्डारी देश प्रति को माया !!❤❤❤❤

  • @devideurali4956
    @devideurali4956 หลายเดือนก่อน +4

    देश र जनताहरु जाेगाउनुपर्छ भन्ने सवै नेताहरु पार्टी छाेडेर एकठाउँमा आउँन जरुरी छ।

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p หลายเดือนก่อน +79

    माननीय चन्द भन्डारी सर लाई सेलुट छ नेपाली कांग्रेस मा देश भक्त नेता चन्द भन्डारी सर

  • @gajenyakha2370
    @gajenyakha2370 หลายเดือนก่อน +4

    माननिय चन्द्र सर मात्र हो काङ्ग्रेस को राम्रो नेता

  • @dilipdarshan148
    @dilipdarshan148 หลายเดือนก่อน +4

    अब त सही कूरो गरुन भयो मेरो सलाम छ

  • @lokensingh4122
    @lokensingh4122 หลายเดือนก่อน +4

    सलाम छ नेता यस्ताे हुनु पर्दछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LalBahadur-cp4wc
    @LalBahadur-cp4wc หลายเดือนก่อน +4

    सहि कुरो भन्नु भयो यथार्थ चित्रण छ

  • @chandrabhujel9155
    @chandrabhujel9155 หลายเดือนก่อน +3

    म १८ बर्ष भयोे बिदेश बसेको अब देशमा सुधार होला र नेपाल मा नै केही गरौ भनो झन् । देशको बिकराल स्थितिले झन् दुखदायी बनायो।

  • @tikadangal2548
    @tikadangal2548 หลายเดือนก่อน +1

    राम्रो भनाइहो ।येस्तै काम र भनाइले देश बन्छ।हामिले सिकनु पर्छ।

  • @KaranRana-vz2zk
    @KaranRana-vz2zk หลายเดือนก่อน +4

    सहि कुरा सर 👍️

  • @baburamwagle3872
    @baburamwagle3872 หลายเดือนก่อน +3

    चन्द्र भण्डारी सर को बिचार,भावना ,राम्रो छ।तर बुडा नेताले देश बर्बाद गरे र गर्छन् ।

  • @nanibabukarki6909
    @nanibabukarki6909 หลายเดือนก่อน +3

    चद्रभडारि.जस्ताबेति.नेपालमा.प्ररधामम्त्रि.हेरनेमछ.हलामछ❤😂🎉

  • @BinodGc-n7s
    @BinodGc-n7s หลายเดือนก่อน +25

    जय चन्द्र भण्डारी ज्यु नेपाली काङ्ग्रेसमा तपाईं मात्र सहि सत्य बोल्ने

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 หลายเดือนก่อน +1

    वाह डाक्टर चन्द्र भंडारी जीको कस्तो राम्रो प्रवयन . . सांसद रामहरी खतिवडा जीको पनि विवेक पलाएको देखेर खुसि लागेको छ रामहरी जी . जनता ले तपाइ कोबोली मा वाच गरिरहे काहुन्छन ख्याल गर्नु होला आज जेवोल्नु भयो तेस्का लागी धन्यवाद . कमरेड केपीले तपाइ हरुलाई पनि बदनाम गराउँदै हुनुहुन्छ गीरी बन् घु पचास विगाह बेचेर खायो भन्ने गर्दथे अनि तपाइ हरु चोखी कसरी हुनुभयो

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 หลายเดือนก่อน +4

    पन्चायत कालमा प्रजातन्त्रको नारा लगाउदा जेल गइन्थ्याे तर अाज फाेटाे भएको टिसर्ट लगाउदा थुनिनु पर्यो भने यहि हाे गणतन्त्र ? हात्तीको दुईवटा दात हुन्छ भने झै नेताहरू बाेलि गणतन्त्रको व्यवहार कागकाे । नेपाली हाे जान्याभया।

  • @himalchanel3280
    @himalchanel3280 หลายเดือนก่อน +4

    पार्टी भित्रको निरीह प्राणी मा. चन्द्र भण्डारी, तपाईको बोली स्वयम कांग्रेसीले नै उपेक्षा गर्छन, तपाईको प्रभावकारीता स्वयम कांग्रेसमा होस,
    गणतन्त्र दिवसको शुभकामना छ,

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 หลายเดือนก่อน +3

    प्रधानमन्त्रीलाई बालेनसँग जुहारी खेल्दैमा फुर्सद छैन,उस्ले न अरूकाे कुरा सुन्छ न देश र जनताको लागि केही गर्छ😢😢😢😢😢

  • @GorkhaAidi
    @GorkhaAidi หลายเดือนก่อน +3

    घरेचोरभन्दा पनि हाम्रो दाइको धेरै कुरा राम्रो मनपर्यो के।

  • @PremBahadurShahi-j4m
    @PremBahadurShahi-j4m หลายเดือนก่อน +3

    भिन्नता छ। चिन्तन छ चन्द्र भण्डारीजीमा अरू काङ्ग्रेसको के आशा गर्नु नेपाली जनताले गगन विसु प्रकाश जस्ता मान्छेहरूको देउपा र आज गनाइसके।

  • @keshavbhandari9582
    @keshavbhandari9582 หลายเดือนก่อน +1

    नेपाली कांग्रेस मा माननीय चन्द्र भण्डारी💐 बराबर को नेताहरु कोही छैन अरु सब का सब.....?

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz หลายเดือนก่อน +3

    गुड छ हजुर कुरा चन्द्र भण्डारी ज्यू

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t หลายเดือนก่อน +3

    माननीय चन्द्र भण्डारी जस्तो लाई प्रधान मन्त्री बनाउनु पर्छ अब।

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน +3

    Dr चन्द्र सरलाइ सम्मान छ 🙏🙏

  • @AffectionateAnteater-ss6si
    @AffectionateAnteater-ss6si หลายเดือนก่อน +3

    काङ्ग्रेस भित्रको एकमात्र सच्चा नेता चन्द्र भन्डारी

  • @uttamneupane4461
    @uttamneupane4461 หลายเดือนก่อน +3

    का गेस मा एउटा राम्रो नेता यिनि हुन

  • @sonibirbahadur
    @sonibirbahadur หลายเดือนก่อน +9

    चन्द्र सर इनि पुराना भनौदा नेताहरु लोकतन्त्र प्रणालीमाछैन्न तपाई छोड्नुहोस इनि निरंकुशहरुको साथ आउनुहोस युवाहरूलाई गाइड गर्नुस बरु बधाई छ!!

  • @LalBahadur-cp4wc
    @LalBahadur-cp4wc หลายเดือนก่อน +3

    अहिलेको यो आवस्यकता हो

  • @radhikapokhral1907
    @radhikapokhral1907 หลายเดือนก่อน +3

    ओलि सेरे सकिने दिन सुरु यो हो३ गते बाट

  • @ThirBhandari-p2p
    @ThirBhandari-p2p หลายเดือนก่อน +1

    सत्य सत्य बनाई दिनु भयाे धन्यवाद मन्त्री चन्द्र भण्डारी ज्यु

  • @MainabahadurTamang
    @MainabahadurTamang หลายเดือนก่อน +42

    राम्रो चन्द्र भण्डारी जिको भनाई

  • @Nepal-don9
    @Nepal-don9 หลายเดือนก่อน +3

    इ बिदेसिका कु कु र हरुको काल कहिले अाउछ हे भगवा अबत अत्ति भयोनि ।

  • @NarthRai
    @NarthRai หลายเดือนก่อน +3

    CHANDRA. SIR. LI THANK FUUL. BALEN. SAHA. KO. JAYA. HOUS. 30000000. NEPALI. KO. FULL. SUPPORT. GARCHA. JAYA BALEN KO

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +21

    काङ्ग्रेस मा एउटा मात्र सच्चा इमानदार असल नेता चन्द्र भण्डारी

  • @फरकबतोयुट्युबच्यानल
    @फरकबतोयुट्युबच्यानल หลายเดือนก่อน +1

    चन्द्र दाइ अब तपाईं जस्तो नेता स्वोतन्त्र भएर आउनुस हामी साथ दिन तमतयार छौ।

  • @chakarashaha4212
    @chakarashaha4212 หลายเดือนก่อน +3

    रिसि धमला भन्ने मानिस काङग्रेस को भोले हो,यो भन्दा राम्रा पत्रकार अरु धेरै छन् ।

  • @tilakkumarrai3862
    @tilakkumarrai3862 หลายเดือนก่อน +4

    Yugantakari neta chandra vandari jaya hos

  • @buddiale603
    @buddiale603 หลายเดือนก่อน +3

    मैले बुझे सम्म जब सम्म के पी ओलीको भौतिक शरिरको माथी बाट १ फुट घटाईदैन तब सम्म इन्द्रे बाउ को महा बाउ कुर्लेर आए पनि नत यो देशको बिकास हुन्छ नत जन्ताले हाई सुख को रोज्गार पाउछ ,कै हुने वाला छैन ,किनकी यो के पी ओली भनेको यो देश र जन्ताको निम्ति महाकाल्को क्यान्सर रोगको काल हो ,एसैको कारणले गर्दानै देश व्यापी हाहाकारको महामारी फैलिएको हो लौजा ।

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od หลายเดือนก่อน +4

    गणतंत्र का अपराधी हरुले गर्न खोजेको के रैछ
    न बुझ्दै जीवन लिला सकिन्छ जस्तो छ।

  • @SudarshanGhimire-x3o
    @SudarshanGhimire-x3o หลายเดือนก่อน +1

    अति राम्रो कुरा हजुर ।

  • @basantamahat6372
    @basantamahat6372 หลายเดือนก่อน +17

    सलाम छ चन्द्र भण्डारी ज्यु तपाईंजस्तो नेता भएकै कारण आजसम्म काङ्ग्रेस छोड्न सकियन जय नेपाल 🙏🙏

  • @chakarashaha4212
    @chakarashaha4212 หลายเดือนก่อน +12

    चन्द्र भण्डारी ज्यु नेपालि कांग्रेस का निस्कलंक,बेदाग उदाउदै गरेका सुरय जस्तै हुनुहुन्छ।

  • @janakidahal2200
    @janakidahal2200 หลายเดือนก่อน +2

    है त भण्डारी ज्यु रूखमा भोट हालेर तपाईँलाई पठाकै हो। जनताले बाहिर आएर भोग्नुहुन्छ भित्र विश्वासको म त्यसैलाई दिनुहुन्छ।

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i หลายเดือนก่อน +19

    कति गम्भीरतापूर्वक यथार्थलाई पुस्टि गनुभयाे मानवीय लाई धन्यवाद

  • @saraswatiadhikari2006
    @saraswatiadhikari2006 หลายเดือนก่อน +4

    आज त घडिले सहि समय दियो क्यार

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +30

    अाँउदाे 2084 सालमा काङ्ग्रेस एमालेलाई सुन्यमा झार्नुपर्छ ।

  • @jagdeeshpuradventureyt1222
    @jagdeeshpuradventureyt1222 หลายเดือนก่อน +7

    कांग्रेस पार्टी ऐलेसम्म बाचेको चन्द्रा भण्डारी जस्ता देसभक्त नेताहरु ले गर्दा हो..

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +5

    माननिय चन्द्र भण्डारीजी जस्तो नेता यो देश र जनतालाई चाहिएकोछ ।

  • @MimbahadurHamal
    @MimbahadurHamal หลายเดือนก่อน +30

    म जुम्लाको मान्छे हो मेरो विचार फरक भएपनि व्यक्तिगत रूपमा चन्द्र भण्डारी दाजुलाई धेरै धेरै धन्यवाद।

  • @ashirbadagricultureform7449
    @ashirbadagricultureform7449 หลายเดือนก่อน +3

    बल्ल चेत खुलेछ काङ्ग्रेसी काे

  • @ChandraKhanal-bk3gm
    @ChandraKhanal-bk3gm หลายเดือนก่อน +8

    राम्रो राम्रो नेताहरु एक ढिक्का भयर देश को लागि अधी बढ्न आवश्यक छ

  • @Kamalnaupane
    @Kamalnaupane หลายเดือนก่อน +10

    तपाईंलाई सलाम छ चन्द्र भण्डारी सर नमस्कार सर

  • @deeparai9527
    @deeparai9527 หลายเดือนก่อน +4

    सहि कुरा🙏🙏

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 หลายเดือนก่อน +20

    टि सर्ट लगाउनेलाई कार्वाही गर्ने कस्तो संविधान बनाएको हाे , महाकाली , टनकपुर बेच्न लाई कार्वाही खाेई ।।

  • @yangurung561
    @yangurung561 หลายเดือนก่อน +9

    सलाम चन्द्र भण्डारी जिउ,हजुर नै हो नेपाली कांग्रेस मा नेता अरु मान्दिन

  • @nepal12241
    @nepal12241 หลายเดือนก่อน +9

    शून्य माझार्नु पर्छ काङ्ग्रेस एमाले लाई 84 म अनि देश बन्छ

  • @norbulamajumli1768
    @norbulamajumli1768 หลายเดือนก่อน +8

    You are right sir❤❤❤ सलाम छ चन्द्र भण्डरी ज्यु

  • @nabrajtimalsina8631
    @nabrajtimalsina8631 หลายเดือนก่อน +2

    प्रिय चन्दभन्डारि ज्यु तपाईं लाई धन्यवाद ।

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +17

    टिसर्ट लगाएको भरमा युवा युबतीहरु पक्राउ गर्नु प्रजातन्त्र को अपहेलना गर्नु हो। यस सम्बन्धमा न्यायालय जान झुकाव दिन चाहान्छौ। महान नेता चन्द्र भण्डारी ज्यु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ। नेता होस त चन्द्र भण्डारी जस्तै सत्य र निष्पक्ष हुनुपर्छ।

  • @RameshAryal-n7h
    @RameshAryal-n7h หลายเดือนก่อน +4

    काँग्रेस भित्रपनी चन्द्रभण्डारी जस्ता निश्कपट ब्याक्ति कसरी अटाउनु भयको छ ?।

  • @devideurali4956
    @devideurali4956 หลายเดือนก่อน +1

    याे वेथितिकाे जिम्मेवार जेउवा हुन।

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 หลายเดือนก่อน +1

    एकदम सहि कुरो Dr हजुर ❤

  • @dattapun3595
    @dattapun3595 หลายเดือนก่อน +4

    सहि कुरा

  • @KrishnaPokhrel-s2k
    @KrishnaPokhrel-s2k หลายเดือนก่อน +8

    हजुर लाई सलाम छ 🙏🙏

  • @ritakumari1857
    @ritakumari1857 หลายเดือนก่อน +1

    कति राम्रा कुरा आय ।।

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 หลายเดือนก่อน +1

    कती उत्कृष्ट कुरा महान कुरा हो हिजो यस्तै कुरा गरेर ल्याएको त हो नि इ नेताले यो ब्यबस्था हजुर तर आज त्यस्को खन्डन गर्नु भयो

  • @krishnadhital6028
    @krishnadhital6028 หลายเดือนก่อน +21

    स्यबास चन्द्र भण्डारी ज्यु

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e หลายเดือนก่อน +1

    संघीयता खारेज गर्नुपर्छ । काङ्ग्रेस एमाले खारेज गार्नु पार्छ । देश विगार्ने यी दुई भ्रष्टाचार पार्टी हुन।

  • @KumarGahatraj-m2o
    @KumarGahatraj-m2o หลายเดือนก่อน +1

    कुराठिकहजुलाईसहामछ❤

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 หลายเดือนก่อน +4

    नेपाली काङ्रेस को यक सत्चा र कुनै दाक न लागेको नेता ❤

  • @jasdhanrai5249
    @jasdhanrai5249 หลายเดือนก่อน +10

    सहि भन्नु भो सांसद ज्युले

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb หลายเดือนก่อน +8

    सान्दर्भिक कुरा छ।

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f หลายเดือนก่อน +13

    बिदेशी हितमा बनेको राष्ट्रघाति संविधान खारेजी गरौ।

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o หลายเดือนก่อน +4

    💯💯🙏👍👍👏🙏 Jay Desh jay Nepal jay balen Saha sir hajur jay ♥️🙏🙏🙏🌹💯💯👍👍👍👏♥️♥️💪😭💪🌹💯

  • @Nepal-don9
    @Nepal-don9 หลายเดือนก่อน +2

    बिदेसिको गु खाने कु कु र हरुका लागि राम्रो पद्दति र यो सम्बिधा हो यो ।

  • @hariramtel6845
    @hariramtel6845 หลายเดือนก่อน +4

    Candra dai👍️👍️👍️

  • @krishnaacharya911
    @krishnaacharya911 หลายเดือนก่อน +5

    एकदमै सही कुरो यिनी नेताहरुलाई पछार्नुपर्छ।

  • @bharatgurugang2977
    @bharatgurugang2977 หลายเดือนก่อน +12

    तपाई लाई सलाम 🙏♥️🇳🇵🇳🇵

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w หลายเดือนก่อน +9

    माहन काङ्ग्रेसको नेता अरु काङ्ग्रेसी नेताले पनि सिक्नु जरुर छ

  • @bhupalgm198
    @bhupalgm198 หลายเดือนก่อน +3

    100%sahi kura garnu vayo Chandra Bhandari sirle

  • @MadhukarRegmi-s9h
    @MadhukarRegmi-s9h หลายเดือนก่อน +11

    चन्द्र भण्डारी को भनाई सहि छ

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m หลายเดือนก่อน +1

    ए नेता तेरो परदेश तिम्रो गोजिम राख ,जनताले परदेश पाल्न सक्दैनन ।परदेश हटाउ ।

  • @plama7841
    @plama7841 หลายเดือนก่อน +4

    Hajur lai salute xa

  • @PremBahadurShahi-j4m
    @PremBahadurShahi-j4m หลายเดือนก่อน +2

    रेडियो नेटवर्क कान्तिपुर काङ्ग्रेसमा के अन्तर छ। तपाईँमा

  • @NewLockGeetBdr
    @NewLockGeetBdr หลายเดือนก่อน +1

    हाे प रदेस जनतालाई चाहेको छईन समसद पनि १०५ जना मात्र हुनु परछ यो जागिर खाने ठाउँ हुनु हुदैन

  • @bishwakhadka-w7s
    @bishwakhadka-w7s หลายเดือนก่อน +2

    Chandra vhandari jiu you are the great.

  • @JenishThapa-c9w
    @JenishThapa-c9w หลายเดือนก่อน +4

    चन्द्र भन्डारि ज्यु को भनाइ धेरै राम्रो

  • @shivabhattarai334
    @shivabhattarai334 หลายเดือนก่อน +1

    Good neta bhane ko chandra bhandari jesto hunu parchha jaya hos bhandari sir.

  • @PadamKhadayat1234
    @PadamKhadayat1234 หลายเดือนก่อน +1

    Solute xa chandra bhandari jiu.

  • @amoshgautam632
    @amoshgautam632 หลายเดือนก่อน +1

    चन्द्र भन्डारि सर काङ्ग्रेसमा बस्न मिल्दैन तपाईंको बिचार काङ्ग्रेस सङ्ग मिल्दैन त्यसैले तपाइँ कि त स्वतन्त्र बस्नु होस कि त रा स्व पा मा आउनु होस तपाईंलाइ स्वागत छ।

  • @AjthapaMagar-p4x
    @AjthapaMagar-p4x หลายเดือนก่อน +4

    Jay jay mañniya chandar vhandhari sar lai vhandari dhanne bad ❤❤❤😂😂

  • @BahadurSinghbhandari-yv1ml
    @BahadurSinghbhandari-yv1ml หลายเดือนก่อน +1

    प्रजातन्त्र त केबल एमाले,काङ्ग्रेसकाे लागि मात्र आएकाे जस्ताे छ ।

  • @LuhurHarish
    @LuhurHarish หลายเดือนก่อน +3

    Nepali kangesh ka Sascha Neta. Chandra Bhandari EK Matar. Satte Neta salut. Chandra sar

  • @sanushrestha4958
    @sanushrestha4958 หลายเดือนก่อน +1

    100% सहि कुरा

  • @ShivaGahatraj-y3o
    @ShivaGahatraj-y3o หลายเดือนก่อน +3

    Chandra vandri Le thik kura garnu vayako chha

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน +1

    अब पाटिका शुभचिनतकहरुले पाटि सुधार गरन र सुधरिन बाधधे पारन केबल यक उपाय यकपटकका लागि अाफनाे पाटि काङगेस हाेस,यमालेला भाेट नदियर बडारनु परछ अनि सुधरिन सकछन,नतर चनद भणडारि वा गगनहरु वा अरु जतिकरायपनि मुलनेताले टेरपुचछर लाउननन,कान नभयकाे,अाखा नभयकाे छन,देश लुटने हाे,मुखले बिकास र परगति फलाकने हाे,कामले माखाे मारने हङन,समानुपातिक दुरपयाेग,तबन राजनितिकाे बिकलप बेजाेड छ,भषटहरुकाे सरकार छ,कारबाहि हुने,जेल जानेहरु सरकारमा छन,तपाङहरुकाे भाषणकाे केही मतलब छेन,अाज कामले काजि बालेनजिकाे कसताे वाङवाङ छ,जय देश।

  • @kedarkandel229
    @kedarkandel229 หลายเดือนก่อน +4

    कालो दिन गणतन्त्र मुर्दावाद

  • @ramharichaulagain7580
    @ramharichaulagain7580 หลายเดือนก่อน +20

    माननिय चन्द भण्डारी ज्यु नेता यस्तो हुनुपर्छ

  • @govindashrestha3719
    @govindashrestha3719 หลายเดือนก่อน +2

    Chandra bhandari sir lai salut xa

  • @parshuramrai8125
    @parshuramrai8125 หลายเดือนก่อน +9

    एमाले ले ल्याइएको होइन प्रजातन्त्र माओबादी कांग्रेस मीलेर ल्याइएको हो