राजिना मात्र दिएर हुदैन उपसबामुखलाइ केभनेका थिए तो बिरसानु हुनन इनदिरालेत आफु शीत लगिकि पनि थिइनन पत्रलेखदैमा कति बेइजेत गरेकाथिए तेइभएर राजिनामदिएकाहुन अब इनले हामले त सानो कुरामा पनि हा मरा मत्रिले राजिनाम का थिए भनछन
यो त एमालेको दिनचर्य नै हो नि। एउटा मन्त्री बिना सरकारी प्रकृया तबिना सरकारी टिकेट, बिना जापानको औपचारिक निमन्त्रणा दिन डाडै मानब तस्करी भन्ने त छर्लङ्गै देखियो त
कुनै पनि तस्कारको बोल्ने भाषा यस्तै हुन्छ।यहि बोलिएको काइते भाषा बाटै मानव तस्कार गरेको बुझिन्छ।थुनामा राखेर अनुसन्धान हुन जरुरी छ।किनकी कसैलाइ ऐनकानुन कसैलाइ चैन हुनुहुदैन।कानुनको आँखामा सबै मानव एउटै हुनुपर्छ।पावर पहुँच बाट कानुन निष्क्रिय गरिनु हुदैन।त्यसैले आरोपित लिलाबल्लभ अधिकारिलाइ थुमाम राखेर छानबिन अनुसन्धान होस।
सुसासन काे मँत्र जपिरहने सरकार कानुन मँत्रि केन्द्रिय सरकारका कानुन मँत्रि प्रदेसका पनि कानुन मँत्रिनै नेपालकाे कानुन मुख्य सु शासन काे रटान नछाेड्ने ब्यबहारमा ज्यानमार्ने देखि मानबबेच बिखान नगरित मँत्रिहरुकाे के अर्थ मुखमा राम राम बगलिमा छुरा ।
यस्त्ता काम नेपाल् मा धेरै भन्दा धेरै छन लहड मा बनाइए का योजना हुन भोलि कसैले सोचेको देखिदैन यात दिमाग नैछैन अचम्म लाग्छ मेचिको गिरिजा भवन भिउटावर देखि बिभिन्न सम्रचना हरु उदारण मात्र
पार्टीका नेता किन बोल्नु पर्यो र ........माथि देखि तल सम्म सबै उस्तै हुन् सब काण्ड गर्ने मात्र छन् एउटा काण्ड गर्नेले अर्को काण्ड गर्नेलाई यत्रो कारवाही गर्छ र ! गर्दैन ...
पैसा कति लिनु भयो त माननीय हजुर , छाडनु हुदैन है माननीय ज्यु, तपाई कै सरकार छ, चिन्ता मान्न प्रदैन, के.पी सरकार छदै छ नी माननीय ज्यु 🐯🐯🐯 ठोक्नि हो हजुर पैसा लिनु लिनु नेपालै त हो नी😀😀
कानुन मनत्रि एमालेकाभरस्टचारि चाेरहरु लाई कार्बाईकिनहुदैन सरकारआफै भरस्टचारिकाे सरकारहाे याेसरकारले केहिगर्न सक्दैन आफ्ना चाेरकार्यकर्ता भरस्ट्रचारिलाई बचाउनकालागि बनेकाे सरकार भरस्ट्रचारिबचाउ निकाम मात्र गर्छ
शत्ताधारि प्रादेशिक नेपालका कानुन मन्त्री ले सगरमाथा जस्तेा शिरकेा टेापिकेा लाज त राख्नु पर्ने हेा ! १७००० निहत्था नागरिककेा हत्याबाट प्राप्त गणतन्त्र यस्तै कु कार्यकार्य गर्न र गराउन समानुपातिक , संघियता , गणतन्त्र र प्रदेश बनाईएकेा रहेछ । धिक्कार छ नेपालका दल र नेता , भ्रष्ट , तष्कर ,राष्ट्रघात , देशद्रेाह र मानब तष्कर ।
जुन व्यवस्था अपराध प्रवर्द्धन कै लागि ल्याइएको हो -त्यो व्यवस्थामा अपराध शृङ्खला बढ्दै जानू र सबैतिरबाट अपराध बढाउने अभियान बढ्दै बढाइँदै लगिनु स्वाभाविक नै हो नि होइन र?
राजीनामा दियर चोखिदैन कार्बाही हुनुपर्छ ।
@@suryashrestha2389 साच्चै कारबाही हुनुपर्छ
खोर भित्र जाने निश्चित भइसकेपछि दिएको राजीनामाको कुनै अर्थ रहँदैन। यस्तालाई तुरुन्त गिरफ्तार गरी कानुनको कठघरामा उभ्याउन जरुरी छ।
हुदैन कार्बाही अं हं बा का सन्तानहुन
कडा भन्दा कडा कारबाही हुनुपर्छ
मानव तस्कर garne अनी नैतिकता feeling भएर राजीनाम गरे रे , अंतराष्ट्रीय बेइजति मानव तस्कर बिरुद्ध कारवाई हुनईपर्छ
यस लाइ कारर्बाइ होस र सान्सद पद खारिज होस
मानव तस्करी जस्तो गम्भीर अपराधमा मुछिएका पुर्व प्रदेश मन्त्री लीलाबल्लव अधिकारीलाई पक्राउ गरी तुरुन्तै कारबाही गरियोस् !
एमाले र काङ्ग्रेस मा कति छन हौ यस्ता तस्करी र भ्रष्टाचारी हरु हैट
कति राम्रो !!
यस्तै कार्य गर्दा देश डुबेकाे छ, भ्रष्टाचारको त कुरै नगरौं । यसैले युवा आक्रोशित भएको हो । r
सर्बसाधारणहरुलाई मात्र किन धरपकड हाे? एमाले नेता भन्ने अधिकारीलाई पनि तुरुन्तै पक्राउ गर्नु पर्यो।
तत्काल जेल हालनू परो र मानव तस्कर बिरुद्ध कारवाई हुन परो…. अंतराष्ट्रीय बेइजत।
यतिबेला कहाँ गए १२ भाई
१२ भाइ भनेको देस लुट्ने हरुको ढाक छोप गरेर समाचार बनाउने हरु हुन
भरषटचारी बेईमानी ओली को नामै काफीछ।
राजिनामा दिदैमा चाेखिदैन कानुनि कारवइ हुनुपर्छ
समचारमा आएजस्तो अपराध हो भने कानुन बमोजिम यी मन्त्रीलाई ठेगान लाइयोस !
गठबन्धन सरकारलाई लाजहुदैन जेगर्दापनि छुटभैहाल्छ😂😂😂
राजिना मात्र दिएर हुदैन उपसबामुखलाइ केभनेका थिए तो बिरसानु हुनन इनदिरालेत आफु शीत लगिकि पनि थिइनन पत्रलेखदैमा कति बेइजेत गरेकाथिए तेइभएर राजिनामदिएकाहुन अब इनले हामले त सानो कुरामा पनि हा मरा मत्रिले राजिनाम का थिए भनछन
राजीनामा दिदैमा चोखिन्छु भनेको होला हुन त खड्के ओलीले बचाउछ भन्ने ढुक्क होला
रवि लाई भए १२ भाई के गर्थे होला तर आज भोलि चुप छन ।
ओली लाई भनेकी पछि न्याये पाईन्छ
एमाले कांग्रेसले देश सके नेपाली जनता हो अब आँखा खोल्नु पर्छ २०८४ मा कसैले भोट नदिऊँ।
यस्ता नेताले पार्टी पनि बिगारे समाज पनि ।अन्तराष्ट्रिय फटाहा। 1:46
बधाई छ मन्त्री ज्युलाई
यिनिहरुले जन्ने त्यही हो
😮 मन्त्री भनेर खुबै ठुलो भएर हिडेको होला जापान हो तिमी हरु जस्तो सरकार होइन जापान हो तिमी हरु जस्तो नेताहरु चाहिदैन नेपाली जनता लाई
फटा चोर हरु
याेकानुन मनत्रिलाई समातेर जन्मकैद गर्नपर्छ।याेमनत्रि भरस्टचारिहाे मानवबेचबिखनमा काम गर्ने मनत्रिलाई किन कार्बाई गर्दैन चाेरसरकार अपराधि सरकार
हाम्रो देशका नेताहरुले त यसलाई गुपचुपमै राख्थे होला तर जापानको सेक्युरिटी कडा भएकोले घटना उजागर भएछ त्यो उम्किन खोज्नेलाई कडा कारबाही हुनुपर्छ
कतिको बेजत देशको।।
यो त एमालेको दिनचर्य नै हो नि। एउटा मन्त्री बिना सरकारी प्रकृया तबिना सरकारी टिकेट, बिना जापानको औपचारिक निमन्त्रणा दिन डाडै मानब तस्करी भन्ने त छर्लङ्गै देखियो त
कुनै पनि तस्कारको बोल्ने भाषा यस्तै हुन्छ।यहि बोलिएको काइते भाषा बाटै मानव तस्कार गरेको बुझिन्छ।थुनामा राखेर अनुसन्धान हुन जरुरी छ।किनकी कसैलाइ ऐनकानुन कसैलाइ चैन हुनुहुदैन।कानुनको आँखामा सबै मानव एउटै हुनुपर्छ।पावर पहुँच बाट कानुन निष्क्रिय गरिनु हुदैन।त्यसैले आरोपित लिलाबल्लभ अधिकारिलाइ थुमाम राखेर छानबिन अनुसन्धान होस।
चाेरले चाेरेकाे सामान फिरता गरेपछि ।नैतिकता देखाने एमालेकाे लागि नया हाेईन ।
राजिनामा आउनु राम्रो कुरा,अब छानबिनमा सघाउनुहोला ।
जुङ्गा चल्यो कुरा बुझ्झ्यो ! नैतिकता प्रष्टै झल्कियको छ ।
अब सबै देशले येस्तो अनुसन्धान गर्नुपर्छ।
Waiting to see the Government’s accountability?
सुनसरी बाट रेगुलर
यस्तो भ्रष्टाचारको बिरुद्ध आवाज उठाउनु पर्छ र कडा भन्दा कडा कारबाही हुनुपर्छ
सुसासन काे मँत्र जपिरहने सरकार कानुन मँत्रि केन्द्रिय सरकारका कानुन मँत्रि प्रदेसका पनि कानुन मँत्रिनै नेपालकाे कानुन मुख्य सु शासन काे रटान नछाेड्ने ब्यबहारमा ज्यानमार्ने देखि मानबबेच बिखान नगरित मँत्रिहरुकाे के अर्थ मुखमा राम राम बगलिमा छुरा ।
अजै कति खुशी भय र जवाफ दिने यस्तो पनि मन्त्तिरी रे कारबाई गर्नु पर्छ 😊
यस्त्ता काम नेपाल् मा धेरै भन्दा धेरै छन लहड मा बनाइए का योजना हुन भोलि कसैले सोचेको देखिदैन यात दिमाग नैछैन अचम्म लाग्छ मेचिको गिरिजा भवन भिउटावर देखि बिभिन्न सम्रचना हरु उदारण मात्र
ओलीले ट्रेनिङ दिएर पास भएको नेता जस्तो छ
लज नभए नटक
Shameful kp sarkar.
Rajinama diyera matrai hudaina karbahi garnu parchha
हेर,यो कानुन मन्त्रीलाई अलिकति पनि लज्जा बोध छैन।
अपराधीहरु लाई लाजभन्ने कुराे थाहानै छैन
Really
Rajinamale safai Painxa xanbin garna parxa galti vayerai hatyr hatyar Rajinama diyeko huna parxa
साधारण जनता बाहेको सरकारि ओहदाका सबैलाई मनपरि छ नेपालमा जस्ले जे गरे पनि कुनै कानुन कार्वाहि हुदैन ।
नेपाल मा काण्ड को खडेरी नपर्ने भयो 😂😂😂😂
अब आउदो चुनावका लागि योग्यता पुग्यो । टिकट पक्का ।।सायद जित पनि ।।
लाज सरम नभएका नेता हरुको के कुरा गर्नु हौ l
नदेखिएको मात्र हो सवै नेताहरु यस्तै चोर छन
यदि नेपालमा नेताको तीन पुस्तासम्मको सम्पती छानबिन गरि भ्रष्टाचाररि लाई 😂😂😂फासिको सजाय दिने हो भने नेपालमा नेताको खडेरि पर्छ
एस्तालाइ कसरी कानुनमन्त्री बनाइयो ?
यत्रो खबरदारी गर्दा पनि अनियमितता गर्न डराउँदैनन् यिनीहरू !
मोज गर मोज गर ।
छि छि छि यस्ता त मन्त्री बनाउने नेपाली झोले हो केरै खाव अब।
लाज पनि लजायाे हजुर नलायक
छिछिछि लाेभिपापिहरु पाैशामा देशकाे बदम गरने बरु मागेर खानुनि जनताहरुले दिनथियाे थुकका डाकाहरु
बेचिनलागेकालाई तुरून्त कारबाही गर । सरकार
उपसभामुख इन्दिरा रानालाई मानव तस्कर देख्ने एमालेले अब अधिकारीलाई चाेख्याउन के गर्छ ?
पार्टीका नेता किन बोल्नु पर्यो र ........माथि देखि तल सम्म सबै उस्तै हुन् सब काण्ड गर्ने मात्र छन् एउटा काण्ड गर्नेले अर्को काण्ड गर्नेलाई यत्रो कारवाही गर्छ र ! गर्दैन ...
देशकै ब्यैज्यत गर्यो
केपीबाआऊ मानब तस्करी बचाऊ
केपि ओलिको मन्त्रीलाइ कोस्कोतागत कारबाहि गर्नेर?हल्ला गरौं
Yo chai Lastai baijat 😢😢
कस्तो देश भयो।
Good yeslae chunabma utnae napaune gare karbahi hannuparxa
Good job Japan tyo dakalai jail kochnu partyo
यसलाई त गर्व पो लागेछ मानव तस्कर गरेको मा नेपालमा त राष्ट्घाटी गरेउ विदेशमा सम्म बिदेशमा पनि तस्कर हरु ले नाम बेचेर खाए
कर्वाही हुनुपर्छ मानव तस्कर लाई
ओलिका पुछर हरु ओलिकाे पछाडि
पुछर हल्लाउनजेल जे गरेनी बच्छन।
मन्त्रीलाई किन छाडेको ?
पासपोर्ट मा ऐमरीकेस चपपो लागेछ ।
ललिता निवास प्रकरणमा कसैले जग्गा फिर्ता गरि चोखिने अनि अहिले राजिनामा दिएर छानबिन मुक्त हुने प्रचलनलाई निरुत्साहित गर्नै पर्छ ।
Omg भुटानी शरणार्थी काण्ड कता गो? फेरी जापान मानब तस्कर चर्चा आएछ सबैले देख्नु भो होला अब हेरौं सरकारको कदम ..🤣
एमाले र कांग्रेस का कुनै नेता ले जस्तेा सुकै अपराध गरे पनि कानुन लाग्दैन, डर नमान्नु हेास लीला बल्लब
यस्तो यस्तो नेता मन्त्रीलाई त जेलमा सराइदिनुपर्थ्यो। नेपालको बदलाम मन्त्रीहरु
Jai hamro Nepal KO mantri.
के पि बा लाई भनेर सिकाउ।
पैसा कति लिनु भयो त माननीय हजुर , छाडनु हुदैन है माननीय ज्यु, तपाई कै सरकार छ, चिन्ता मान्न प्रदैन, के.पी सरकार छदै छ नी माननीय ज्यु 🐯🐯🐯 ठोक्नि हो हजुर पैसा लिनु लिनु नेपालै त हो नी😀😀
कांग्रेस एमाले को भयपछि
कसैलाइ कार्बाहि हुदैन
संस्थागत भ्रष्टाचारको नाइके कम्निष्टहरु।सर्वहाराको नेतृत्व गर्ने पार्टीको नेताहरूले यस्तै यस्तै क्रियाकलाप गर्दछन।
Very good
Yo case lai kasari karbahii garin6 ki gardaina yo pani majja sanga herinu par6 janata lay .
अब फुलमाला ले स्वागत गर केपि ।
तैँ पनि एमाले मै पनि एमाले 😂😂😂
एमाले / भ्रष्टाचार = अखडा।
भ्रष्टचारि को पार्टीको दल बनि
मैनपाउर बाट पनि कमिशन खान्छन
तर जोगाउ छन केपि ले पार्टी को
Yesto manxe le des banauxan kura sunda thaha bhai halchani
यस्ता मानव तस्करी गर्नेहरुलाई तुरुन्त कार्वाही गरियाेस्।
एमाले पार्टीको स्कुलिन ( प्रशिक्षण) के खाले हो । अनुशासनको कमी छ ।बेलैमा सुधार गरै ०८४ आउदैछ ।
Thikka paryo
Jaya rabi jaya balen aba deshko lagi kammar kasne bela aayo
चोर भय नेता हरु कहिले आउला नेपलि जनता ले नेता जसतो भयर काम गरनेदिन दुख लागदो
कानुन मनत्रि एमालेकाभरस्टचारि चाेरहरु लाई कार्बाईकिनहुदैन सरकारआफै भरस्टचारिकाे सरकारहाे याेसरकारले केहिगर्न सक्दैन आफ्ना चाेरकार्यकर्ता भरस्ट्रचारिलाई बचाउनकालागि बनेकाे सरकार भरस्ट्रचारिबचाउ निकाम मात्र गर्छ
तस्करी गर्न सकिनस र फस्ने डरले हतार हतार राजिनामा गरेर चोखो बन्ने!!
इनका मान्छे राजीनामा दिएपछि कार्बाही नै गर्नु नपर्ने रैछ गजब छ सरकार 🤔🤔
शत्ताधारि प्रादेशिक नेपालका कानुन मन्त्री ले सगरमाथा जस्तेा शिरकेा टेापिकेा लाज त राख्नु पर्ने हेा !
१७००० निहत्था नागरिककेा हत्याबाट प्राप्त गणतन्त्र यस्तै कु कार्यकार्य गर्न र गराउन समानुपातिक , संघियता , गणतन्त्र र प्रदेश बनाईएकेा रहेछ ।
धिक्कार छ नेपालका दल र नेता ,
भ्रष्ट , तष्कर ,राष्ट्रघात , देशद्रेाह र मानब तष्कर ।
जुन व्यवस्था अपराध प्रवर्द्धन कै लागि ल्याइएको हो -त्यो व्यवस्थामा अपराध शृङ्खला बढ्दै जानू र सबैतिरबाट अपराध बढाउने अभियान बढ्दै बढाइँदै लगिनु स्वाभाविक नै हो नि होइन र?
Mantree jiu lai ijjat ka sath machikne bhanna chahanxu 🙏
उप सभामुख र यो मन्तीरी कुन धेरई दोसी हेरौ कत्तीको कार्बाई गर्दो रहेछ आफ्नो मान्छे रर्दा