Angaraj Aauji Ko Katha- श्रीमान श्रीमतीको समबन्धले यस्तो सम्म मोड लियो Dear Kalyan - New Episode

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024
  • Kalyan Mero Katha New Episode
    Story of Angaraj Aauji Ko Katha
    Programme Presenter : Kalyan Gautam
    Programme Edit : Prem Raj Lamichhane
    #dearkalyan #merokatha #newepisode

ความคิดเห็น • 292

  • @angarajaauji
    @angarajaauji 5 หลายเดือนก่อน +265

    आज धेरै खुसि छु ? dear दादा हजुर को आवाज बाट आफ्नै कथा सुन्न पाउदा आभारि छु! म सङ्ग त्यो सब्द छैन जुन म सम्बोधन गरु! धन्यवाद सब्द बाहेक अरु के नै छ र❤❤❤miss you dada आत्मसन्तोष बनाएको छु, बर्सौ देखि सुन्दै आएको थिए, तपाइको आवाज लाइ मेरो जिबन को एक आइडल बनाएको थिए! औसला मिलेको छ! आभारि छु!

    • @Lfsklxcmnb
      @Lfsklxcmnb 5 หลายเดือนก่อน +17

      नेपाल आयेर तपाइको पसिना फिर्ता लिनु पर्छ र त्यो दुइटा पापि हुन तिनेरु आफ्नै सृमति र द्दि को हत्यारा पनि हुन तेस्को पनि सजाये हुन पर्छ्🙏🙏

    • @thaparabi7967
      @thaparabi7967 5 หลายเดือนก่อน

      😢😢😢😢

    • @Dhirajmagar1234
      @Dhirajmagar1234 5 หลายเดือนก่อน +7

      हजुर को जीवन घटना को कथा सुनेर मेरो आफ्ह्नै कथा सुने जस्तो लग्यो दादा 🎉😢❤हजुर को दिन सधै राम्रो तरिकाले चलोस 🎉❤

    • @SusmabaralSusma-uo2jf
      @SusmabaralSusma-uo2jf 5 หลายเดือนก่อน +5

      Hjr ko katha suner kasto man dukho dai 😢😢😢hjr ko ladhai safal hune xa vane aasacha 🙏🙏

    • @user_rai_jetha
      @user_rai_jetha 5 หลายเดือนก่อน +5

      महिलाहरुलाई जति भन्यो त्यति पैसा पठाउनु भाईको गल्ती ।पैसा नपठाउने हैन बस खान लाउन पुग्ने मात्रै पठाउनु पर्थ्यो।म बिदेश हुँदा त्यसै गर्थे।

  • @Ashimrai246
    @Ashimrai246 5 หลายเดือนก่อน +14

    धेरै मन पर्छ मैले सानै देखि सुदै आएको छु हरेक दु:खद सुखद पार गरियो समय र परिस्थितिले जहाँ लेखे पनि सुन्न छुट्टाएको छैन अहिलेनि डिउटि गर्दै सुन्दैछु👍️❤️

  • @RitaTamang-ir6nr
    @RitaTamang-ir6nr 2 หลายเดือนก่อน +3

    सबै श्रीमती एकै हुदैन सबलाइ बिश्वास गर्न ले यस्तै हुन्छ आमाको नाममा गरेको भए यस्तो हुन्नथ्यो जित हुनुपर्छ जितेको खबर पनि सुन्न पाउ 🎉🎉🎉🎉🎉🎉

  • @jagattiruwa4455
    @jagattiruwa4455 4 หลายเดือนก่อน +22

    😭😭😭 भाई 33 कोठी देवी देवताहरुले तिम्राे मनकामना पूरा गराउन आवश्यक बरु अलि छिटो घर आऊ जोड्नी सम्पति भन्दा नि जोडेको सम्पत्ति को धेरै माया लाग्छ सबैलाई 😢( बुढा पाखा ले सधैं भन्नी गर्छन् भैंसी लाई बन् र आइमाई लाई धन कैल्यै न देखाउ भनेर ) हुन त सबै महिला यस्तो हुन्छन् भन्ने पनि छैन । हुन त इमान्दार महिलाहरुलाई पिर पार्न सक्छ हजूरहरु प्रति क्षमा चाहन्छु 😢😢😢😢😢

    • @dambargiri4436
      @dambargiri4436 4 หลายเดือนก่อน

      KT Lai jiudai aago lagaidine .

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 4 หลายเดือนก่อน +20

    छिटो नेपाल आयर आफ्नो खुन पसिना ले कमायको समपति लिनु सर 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rekhathapa1202
    @rekhathapa1202 4 หลายเดือนก่อน +4

    कति खुशि लाग्छ नि है डियर कल्याण सगँ बोल्दा।।

  • @SagarBhujel-e5o
    @SagarBhujel-e5o 4 หลายเดือนก่อน +5

    साउदी अब्बा खमिज बाट सुन्दै छु है
    छोरा मान्छे को जिन्दगी एस्तै हो 😢😢😢

  • @reetubhattrai8766
    @reetubhattrai8766 3 หลายเดือนก่อน +1

    सारै मन छुने कथा 😢 😢 सारै भाबुक बनयो यो यो कथा लाई 😢

  • @minashrestha8562
    @minashrestha8562 4 หลายเดือนก่อน +3

    धेरै दिन पछि हजुर को आबाज सुन् पाई म अत्यन्तै आभारी छु ❤❤🙏🙏❤❤

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi 5 หลายเดือนก่อน +4

    धेरै समय पछि फेरि सुनु पाईयो हजुर तराईको गमिमा धेरै सुनथियो हामी अहिले सम्म सुन्दै निरन्तर आउदै छु हाल खाडि बहराइन बाट सुनदै छु

  • @SajanaRai-l7g
    @SajanaRai-l7g 4 หลายเดือนก่อน +4

    सत्यको जित हुन्छ हजुर 🙏🙏🙏

  • @ramyonjan3206
    @ramyonjan3206 5 หลายเดือนก่อน +12

    यदि नेपालमा कानुन छ भने यो भाईले १००% न्याय पाउनु पर्छ । यस्तो चरित्रहिन आईमाईलाई कडा कार्बाही हुनुपर्छ ।

  • @raipradip2692
    @raipradip2692 4 หลายเดือนก่อน +15

    पहिला मिडिया लगाएर ति अपराधीनि को अनुहार उदाङ्गो पार्नु भाइ त्यसपछि कानुन तिर लाग्नुस।

  • @mohankc4727
    @mohankc4727 4 หลายเดือนก่อน +8

    काणुन छ DaDa केही पनि पिर नलिनुहोस ।
    सत्यको सधैं जित हुन्छ आउनु होस नेपाल आएर उसले मुद्दा हाले पनि तपाईं ले पनि private वकिलको सहयोग बाट मुद्दा लड्न सक्नु हुन्छ । सत्यको सधैं जित हुनेछ 3:00

  • @RadhikaGahatraj-c8w
    @RadhikaGahatraj-c8w หลายเดือนก่อน

    सारै मन छुने मेरो जीवन नी यसरीनै बिताई रहेकी छुट कुवेत बाट हजुर को कथा सुन्दै छु

  • @arjunadhikari2855
    @arjunadhikari2855 4 หลายเดือนก่อน +3

    मन यो दुख्दो रहेछ जाने भए देखि आज सम्म सुन्दै छु यस्तो होला लाग्थो तर बोगेर थाहा हुदो रहेछ

  • @prashantkcofficial417
    @prashantkcofficial417 5 หลายเดือนก่อน +4

    मलाई तपाईँको आवाज असाध्यै मनपर्छ दादा। आज हजुरलाई फर्स्ट कमेन्ट गर्दैछु।❤️❤️🙏

  • @RaazMagar-or2uz
    @RaazMagar-or2uz 4 หลายเดือนก่อน +3

    छोरा मान्छेहरू विना कारण कसैको ज्यान लिन बिवस हुदैन।😢
    तपाईं को सङ्घर्ष तपाईं को मेहनत फैसला पनि तपाईं को पक्षमा हुनेछ 🙏🙏

  • @rojinagyawali1552
    @rojinagyawali1552 4 หลายเดือนก่อน +3

    सत्य को जित अवश्य हुन्छ

  • @sureshshahi7572
    @sureshshahi7572 3 หลายเดือนก่อน +1

    हजुरको कथाले मन छोयो जति सुन्दै गयो उतिनै भाबुक हुँदै गए। न्याय छ किन छैन घर जानुहोस।

  • @ManojPariyar-m8y
    @ManojPariyar-m8y หลายเดือนก่อน +1

    अबस्यपनी सत्यको जित हुन्छ!!!🙏🙏😭😭ती मान्छेको नाममा कलङ्क ती दुबैजना अपराधीहरुलाइ जिउदै जलाउदानी फरक नपर्ला,आफुलाइ कम्जोर नबनाउनुस!अति दुखलाग्यो सर मन्छे हरु यतिबिग्न किन निस्टुरी हुन्छन😢😢अबस्य हजुर्लाइ न्याय मिल्नेछ!!!😢दाबी यो कुराको होकि न्याय मिल्नै पर्छ 🙏😭big respect and be strong....sir❤️🌺

  • @GayatriChhetri-gw2kg
    @GayatriChhetri-gw2kg 5 หลายเดือนก่อน +6

    भगवानले सबै मनोकामना पूरा गरून् 😢भाइ आफ्नो र परिवारको ख्याल राख्नुपर्छ 😥😥😥😔

    • @kripachaulagain4893
      @kripachaulagain4893 4 หลายเดือนก่อน +1

      Manxe ko man pani kati nirdahi hudo raixa 😢

  • @bunusubba2343
    @bunusubba2343 4 หลายเดือนก่อน +7

    तेस्ता बेशरम आईमाई लाई त्यसै नछोडनु भाई,,रगत पसिना बगाएर कमाएको पैसा त्यसै छोडनु हुन्न र सत्य को जित अवस्य हुनेछ।

  • @SANey__4
    @SANey__4 4 หลายเดือนก่อน +3

    जति सुन्दै गए उति भाबुक हुँदै गए 😥😥

  • @kanchancentury1324
    @kanchancentury1324 5 หลายเดือนก่อน +7

    मेरो मात्रै होला जीवन् तहसनहस भएको भनेको त सबै तेस्तै रैछ 😭😭
    अफ्नै बिगत याद आयो यो कथा सुने पछि 😭😭😭😭

    • @sanjiblimbu217
      @sanjiblimbu217 4 หลายเดือนก่อน +1

      Mero ni yestai Katha xa

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi 4 หลายเดือนก่อน +1

      Hajurko katha Pani dear Kalyan Bata Sunna paiyos

    • @ashatimsina
      @ashatimsina 4 หลายเดือนก่อน +1

      मैले अहिले यहि भोगिरहेको छु😭

    • @kanchancentury1324
      @kanchancentury1324 3 หลายเดือนก่อน

      @@kesharbk-eb1yi ji 2 yrs aagadi nai
      Aaisakyako xa 😢😢

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi 3 หลายเดือนก่อน

      @@kanchancentury1324 Hor okay sunnu parla aba

  • @sapanatamang1117
    @sapanatamang1117 4 หลายเดือนก่อน +3

    म त यहि कसै कसैको जिन्दगि बेथा पिडा सुन्दै सुन्दै जीवन जिउन सिकेको पनि 2 बर्ष भए छ म कसरी बाचेको छु मलाई मात्रै थाहा छ परदेस को ठाउ मा अर्काको घरमा गर्दा कति टचर दिन्छ हाल साईप्रस बाट नियामित सुन्ने गर्छु 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 5 หลายเดือนก่อน +11

    सोच्छु म छोरी मान्छे हु मेरो जिन्दगी यस्तो भयो भनेर तर कति पय छोरा मान्छे को नि उस्तै 😢😢💔😭 रुन्छु कराउछु चिच्याउछु चित बुझाउछु 😭😭

    • @ashatimsina
      @ashatimsina 4 หลายเดือนก่อน +1

      एस्तै हो प्यारो सिस यो संसार 😭💔

    • @RatnaRB7
      @RatnaRB7 2 หลายเดือนก่อน

      Jindagima sabai kt manxe ani sabai kta manxe khusi hudaina hjr kati pida liyera kta manxe muskuraudai bacheko hunxa kaslai thaha hunxa hjr kt manxele yeti samma dhoka dinxa ki tyo ta malai matra thaha xa

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi 5 หลายเดือนก่อน +8

    हामी छोरा मानछे पनि आफु सग पैसा राखउ है भोलिको दिन कसैले देकेको छैन यहि भएर सबै पैसा

  • @anushaghlan142
    @anushaghlan142 4 หลายเดือนก่อน +2

    Himmat naharnus daju hjr ko jit hunex.kina ki tyo tapaiko mehenat ho .tapai ko pasina ho .

  • @sunitakhajum-wn3fj
    @sunitakhajum-wn3fj 4 หลายเดือนก่อน +3

    धेरै पछि सुन्न पाइयो 🙏🙏

    • @arjunadhikari2855
      @arjunadhikari2855 4 หลายเดือนก่อน

      हरेक हप्ता आउँछ नि

  • @zee-nishblontamang1316
    @zee-nishblontamang1316 4 หลายเดือนก่อน +5

    कथा सुनेर एकदम भाबुक भए दाइ 😢😢😢 एक्दिन मेरो पनि जिन्दगी एस्तै बनाउनु छ ।।। 😢😢😢😢

  • @paraschettri8108
    @paraschettri8108 5 หลายเดือนก่อน +17

    छिटो नेपाल आएर कानुनी लडाई लड्नु होस दाई

  • @indrasingh5694
    @indrasingh5694 3 หลายเดือนก่อน +2

    God bless you to win this legal battle ❤

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 4 หลายเดือนก่อน +2

    dear,कल्यान धेरै पछि हजुर को बोली सुन्दा सुन्दै बिस्तारामै निदाएछु,,अब सुरु हुन्छ मेरो सपनाको कथा😂😂😂

  • @harilamsal4982
    @harilamsal4982 5 หลายเดือนก่อน +1

    मन छुने सत्य घटना

  • @bidhyathapa9622
    @bidhyathapa9622 5 หลายเดือนก่อน +1

    धेरै मन् छुने कथा छ हजुरको😢😢😢😭😭

  • @ShreejanaRana
    @ShreejanaRana 4 หลายเดือนก่อน +3

    M japan bat hjurko katha suner sarai man dukhyo Plzz da afano adhikarako kura ho xadnu hudain Hjur lai m support garxu Plzz tar Tesai xadnu hudain tyo kti ra vinaju lai

    • @angarajaauji
      @angarajaauji 4 หลายเดือนก่อน

      thank you❤

  • @kumarlimbu4927
    @kumarlimbu4927 4 หลายเดือนก่อน +3

    अब नेपाल आउनु पर्छ ?अनि मुद्दा हाल्नु पर्छ सर किन daraunu vako

  • @gaurireshmi2226
    @gaurireshmi2226 4 หลายเดือนก่อน +3

    Man chune katha 🙏🙏

  • @BirakhiRolpali
    @BirakhiRolpali 4 หลายเดือนก่อน

    हजुर काे कथा ले सारै मन छुयाे सार धन्दया बाद

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 4 หลายเดือนก่อน +4

    जित तपाइँको हुन्छ भाइ लड्नुहोस

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 5 หลายเดือนก่อน +16

    😮धेरै दिनकाे पर्खाइमा अाज बल्ल हेर्न पाइयाे हप्ता काे एउटा अपलाेड गर्ने काेसिस गर्नु न ❤

    • @pramilarai6757
      @pramilarai6757 5 หลายเดือนก่อน

      😭😭😭😭

  • @entertainmenthouse7196
    @entertainmenthouse7196 หลายเดือนก่อน

    मेरो पनि धेरै कथाहरु छ कस्लाइ र कसरी सुनाउ खै डियर कल्यान

  • @Sunarganesh-b3b
    @Sunarganesh-b3b 3 หลายเดือนก่อน

    जिवन मा भरोसा गरेकाे थिय त्यो सबै भन्दा ठूलो भुल थियो हजुर को मेहेनत काहि जाने छैन हजुर पाउनु हुन्न छ

  • @tejbahadurshahi9626
    @tejbahadurshahi9626 4 หลายเดือนก่อน +1

    Nice Xa Hjr ❣️ Miss You Dai ❣️

  • @ashoktamang9322
    @ashoktamang9322 4 หลายเดือนก่อน +2

    धेरै पछि सुन्न पाईयो दादा हजुर खुसि लागो❤❤❤

  • @dornabasnet-lz2cj
    @dornabasnet-lz2cj 3 หลายเดือนก่อน

    कानुनी लडाइमा हजुर को जित भएको खबर सुन्न पाउ भगवान 🙏सुन्दा सुन्दै आँसु आयो😢

  • @kingred9704
    @kingred9704 5 หลายเดือนก่อน +3

    Alli xito xito upload garnu paryo Sir. Waiting garda garda juni bityo😥😥

  • @ChhitijRai-i8p
    @ChhitijRai-i8p 24 วันที่ผ่านมา

    यस्ती पापिनिलाई तह लगाउनै पर्छ आखिर सत्तेको जित हुन्छ जति कमाउनु भयो र त्यति पैसा पठाउनु भएको कागज त अबश्या हुन्छ त्यसैले हिम्मत नहार्नुस जित तपाईकै हुन्छ

  • @sijanstha-v7h
    @sijanstha-v7h 5 หลายเดือนก่อน +1

    धेरै अछी नया सुन्न पाइयो ल धन्यवाद हजुरलाई एउटा पुरानो कथा भाग ३ किताब मा समाबेश गरियको जुन साथिले भारतमा काम गर्न जादा बेहोस बनायर साथिले मृगौला बेचेको कथा सुन्ने मन छ सर ❤❤❤❤❤❤

  • @SoniyaAdhikari-kj3yx
    @SoniyaAdhikari-kj3yx 3 หลายเดือนก่อน +1

    Malai pni istori lekhn man xa hjur kasari ra kaha vannunsn plz 🙏🙏🙏

  • @BalikaRawal
    @BalikaRawal 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @susmitrakarki-zx9bt
    @susmitrakarki-zx9bt 4 หลายเดือนก่อน +2

    यस्तो सुन्नु हुदैन किन कि हामि मान्छे हौ दुख त आउछ त्यो दुख पनि अस्थाइ हो पतन हुन्छ नै । हामिले जस्तो सुनेको हुन्छौ तेस्तै फल पाउछौ ।जस्तो कर्म गरो तेस्तै फल पाइन्छ ।तेहि भर राम्रो राम्रो भिदियो हेर्नु पर्छ सकरात्मक सोच आउछ ।यस्तो सुन्न थाल्यो भने झन झन तनाब हुन्छ

    • @Lfsklxcmnb
      @Lfsklxcmnb 4 หลายเดือนก่อน

      तपाइको कुरानि ठिक हो तर दुख मा परेको बेला सुन्दा खेरि त औसदि नै हुन्छ यो कथा किन कि हामिलाइ दुख पर्दा ओहो मलाइ जस्तो दुख कसै लाइ छैन जस्तो मानिन्छ तर यो कथा सुने पछि मलै जस्तै दुख अरु लाइ पनि रैछ उस्ले त दुख सङ्ग लडेर जित्यो मैले नि जित्न पर्छ भनेर हौसला मिल्दो रैछ

  • @sunilthapa4427
    @sunilthapa4427 3 หลายเดือนก่อน

    मेरो मनको साथि😢😢😢

  • @sarswatiacharya3157
    @sarswatiacharya3157 4 หลายเดือนก่อน +1

    😊

  • @VimsaraPariyar-wj4xx
    @VimsaraPariyar-wj4xx 4 หลายเดือนก่อน

    जन चेतनाक लगी अति उत्कृष्ठ कथा हो तारा बुडाले पानी सब्बै पैसा बुडिको नम्मा पठानु र भरपुन विश्वास गर्ने काम गलात भो

  • @nanurai4728
    @nanurai4728 3 หลายเดือนก่อน

    अत्याचार पनी कती होऊऊऊऊ, सुननेले आंसू थामनु नसकिने उफ्फ्फफ्फ्फ़फ्फ्फ्फफ्फ्फ़ 😭😭😭

  • @NirmalaLama-w5m
    @NirmalaLama-w5m 23 วันที่ผ่านมา

    😢😢 Manxa haru pani kasto kasto hunxa Jo ramro hunxa tesaila dhoka dinxan life ma marnu na parni jasto ma ta hjrko kata suni 😢😢😢😢dharai roya

  • @SaradaNepali-qo5ch
    @SaradaNepali-qo5ch 3 หลายเดือนก่อน

    Satya ko abasy jit hunx vai

  • @bishnuthapa8612
    @bishnuthapa8612 5 หลายเดือนก่อน

    लामो समयको अन्तरालमा कार्यक्रम प्रस्तुत गर्नुभएको धेरै धेरै धन्यवाद!डियर कल्याण सर।🙏❤️
    लामो समयको अन्तर नपारी कम्तीमा मासिकरुपमा प्रस्तुति ल्याउनुभयो भने,अत्यन्तै राम्रो हुनेथियो।

  • @SAGAR_JUNG
    @SAGAR_JUNG 4 หลายเดือนก่อน

    सर 🙏 हजुर को आवाज बाट मेरो जिबनको बास्तबिक कथा सुनाउन मन छ सर जसरी भएपनि एक पटक मौका दिनुना🙏🙏🙏🙏🙏😭 पिलिज 😢😢

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma 5 หลายเดือนก่อน +1

    Namaskaar hajur...just one favour plz...uplod the story every week🙏

  • @tarabigu4852
    @tarabigu4852 4 หลายเดือนก่อน +2

    बाउको आमाको कारनले गर्दा छोरा छोरिले कति पीडा भोग्नु पर्छ सानो हुदा नि पीडा ठुलो कमाउनि भए पछि पनि बुढिले दिएको पीडा बिचरा भाइ😢 सबै केटि एउटै हुदैन भाइ हजुरले भोगेको पीडा मैले नि भोगेको छु कुनै कुनै त छोरा मान्छे नि कति पापि हुन्छ स्वास्नी मात्र बटुल्ने 😢😢😢😢

  • @kajjalkhaling4444
    @kajjalkhaling4444 4 หลายเดือนก่อน +1

    जीत भयो न्याय पाए भन्ने कथा छिट्टै सुन्न पाउँ 🙏🙏

  • @AsmitaGurung-e1o
    @AsmitaGurung-e1o 4 หลายเดือนก่อน +1

    Best of luck

  • @Gita-xq9pp4xh3r
    @Gita-xq9pp4xh3r 2 หลายเดือนก่อน +1

    😢😢😢😢

  • @DineshSundash-hp4xs
    @DineshSundash-hp4xs 5 หลายเดือนก่อน +2

    हरेक बिहिवार कैले अप्रानाको १२ बज्छ भने बस्ने गर्छु dear kalyan दाइ तपाईं धेरै धेरै धन्यवाद छ झन आजा को कथा ले आजा रुवायो मन मा लुकेका कथा बेथालाई जस्ता तस्तै बाचन गर्ने तपाईं खै कसरी सम्बोधन गरुम मेरो पनि कथा एस्तै एस्तै छ कुनै दिन दाईलाई दुखा दिनु छ

  • @puranthapa2172
    @puranthapa2172 4 หลายเดือนก่อน +1

    Hami pardesilai j gareni sukha xaina k garnu ..continue listener from korea🙏🏿🙏🏿

  • @aaronmaharjan9970
    @aaronmaharjan9970 5 หลายเดือนก่อน +1

    DAI I love this programme tara kina dherai Late night dai?

  • @user_rai_jetha
    @user_rai_jetha 5 หลายเดือนก่อน +3

    बिदेशीनेहरुको यस्तै हजारौं लाखौं पिडाहरु हुन्छन।परिवारको खुशीको लागि प्राबासिनेहरुको परिवारले हड्डि घोटेर पिउछन।अनि अर्कै परपुरुषलाई पोष छन तर बिदेशमा कमाएको पैसा सबै श्रीमतिलाई पठाउनु गलत देख्छु म त।म बिदेशमा हुँदा खान लाउन बस्न बच्चा पढाउन र हल्का एक्स्ट्रा खर्च पठाउथे।आफू फर्कुन्जेल बस्छन भने आफैले जम्मा गरेको पैसाले परिवार सबैलाई हो।बस्दैनन कम से कम रगत पसिना बगाएको पैसा त लानु पाँउदैनन।परिवार बिश्वास नगरी पनि नहुने भौतिक सुख सुबिधा पाए पछि भात खानेले मुखले भात खान्छ नखाने मुखले के खान्छ भन्छन खेताला लगाउन थाली हाल्छन।अनि बिदेशमा कमाएको सम्पती सखाप पारेर हिड्छन।अन्तिममा आफू त छाला र गेडा मात्रै 😂😂।
    तर समिता परिवारलाई कानुनी पाठ पढाउनु जरुरी छ।र पिडितले न्याय पाउने नै छ।किनकी समिताको आय श्रोत के हो ?र कसरी पक्की घर बनो भन्ने कुराको लेखाजोखा भएर छाडछ अन्त्यमा समिता भन्ने कलंकीनि बुङै😂😂😂

  • @Gita-xq9pp4xh3r
    @Gita-xq9pp4xh3r 2 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏🙏

  • @DipakBholan
    @DipakBholan 4 หลายเดือนก่อน

    Sir kanun xa Nepal ma ayara sab milanu ani Bhagwan xa herxa uslae pani be strong hjr

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 4 หลายเดือนก่อน

    मलाई धेरै मन पछ 2056 देखि म सुनिराखेकाे थिऐ सार‌ै रामाृृे लागछ

  • @ashatimsina
    @ashatimsina 4 หลายเดือนก่อน +1

    कसो गरौ brother मलाई पश्चिम ले रुवायो तपाईं त्यही को मान्छे ले😭😭😭😭😭😭😭 कति गार्‍हो छ यो जिन्दगी को नियम्😭💔💔💔💔💔💔

    • @roshanshrestha2352
      @roshanshrestha2352 4 หลายเดือนก่อน

      Daju ruwayr jane harule samay ko antim ghadi samma runu parx daju Aarulai ruwayr. Ko khusi x yo Sansar ma. Hamile nadekhe pani vagwan le badla linx daju

  • @DeepakPun-ts2up
    @DeepakPun-ts2up 5 หลายเดือนก่อน +2

    aajw 30/03/2024 ma sundai xu dear kalyan ❤❤❤

  • @NiraAdhikari-cu1ji
    @NiraAdhikari-cu1ji 4 หลายเดือนก่อน +1

    हामि छौ दाइ तपाइको सातमा ❤

    • @angarajaauji
      @angarajaauji 4 หลายเดือนก่อน

      Thank you mero bunu❤❤❤

  • @KarnaKhadka-t7k
    @KarnaKhadka-t7k 4 หลายเดือนก่อน +1

    सबैलाई त भन्न सकिदैन उस्तै अाइमालाइ धन देखाउनु हुदैन भाइ स्वास्नी भन्दा अामालाइ पैसा पठाएको भए राम्रो हुने थियाे।।।

  • @umeshkale7776
    @umeshkale7776 4 หลายเดือนก่อน

    डियर कल्याण सुनेको धेरै बर्ष भयो तर आज पहिलो पटक कमेन्ट गर्दै छु !!!🙏💓मलाई हजुरको voice असाध्यै मन पर्छ!!! म साउदी को रियाद बाट सुन्दैछु !!! Angraj Aauji हजुरको कथा सुनेर कमेन्ट गर्न मन लायो अब नेपाल गएर कानुनी लडाई लड्नुस् !!! हजुरको जित होस् 🙏 आ आफ्नो भाग भोग हो भोग्नै पर्नी रैछ!!! सबैको पालो आउँछ आज रुहाउने को भोलि रुनि दिन् आउँछ!!! आ ओस पनि

    • @angarajaauji
      @angarajaauji 4 หลายเดือนก่อน +1

      बिसेश धन्यवाद ! ❤❤

    • @umeshkale7776
      @umeshkale7776 4 หลายเดือนก่อน

      Thank you so muchh!!! hjr 💞🙏🙏🙏

  • @suhanagurung9681
    @suhanagurung9681 4 หลายเดือนก่อน +2

    ❤❤😢😢

  • @fullmaya7672
    @fullmaya7672 4 หลายเดือนก่อน +1

    Satya tathya chhanbin hos

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 5 หลายเดือนก่อน

    कथा सारै मर्मस्पर्शी रहेछ, प्रदेशियका तमाम नेपाली युवाकाे दुख, संघर्ष र वेदनाकाे प्रतिनिधित्व गरेकाे छ यस कथाले। अझ डियर कल्याणकाे आवाजले भाव विभाेर बनायो।

  • @so-omrghale1612
    @so-omrghale1612 4 หลายเดือนก่อน +1

    Really Heart Touching😭🇧🇭

  • @bonbdrbudha880
    @bonbdrbudha880 4 หลายเดือนก่อน

    Don,t worry vai sab thik hunxa aafu sahi hunuparxa jasale aarulai dukkha dinxa ni tesale bholi 4 guna dukkha pauxa 😢😢😢😢

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c 4 หลายเดือนก่อน +1

    लडाइँ लाड्नु र आफ्नो सम्पती फिर्ता लिनु होस भाइ तर नदिए नि तेस्लाइ भलो हुन्न पाखड्णि आइमाई लाई भेना को सम्पत्ति छैन र अरुको सम्पत्ति खान लाज नभएको नकचरि बेस्या लाई म नि नारी हुम नारिले नारिको काम गर्दैन भने के नारी ती त जङ्गल को बास घारी हुन सेउले आइमाई

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 4 หลายเดือนก่อน +1

    Very nice ❤❤❤❤❤❤❤❤❤❤

  • @aarohilimbu8594
    @aarohilimbu8594 4 หลายเดือนก่อน +1

    Naramro lai naramro nai parnu ni 😢😢😢😢kina yetti pida dinxan manxe haru 😭😭😭😭💔💔💔💔

  • @kamalamagar4186
    @kamalamagar4186 4 หลายเดือนก่อน +1

    Yo bhaile neya paunu paro

  • @nabarajapunmagar958
    @nabarajapunmagar958 4 หลายเดือนก่อน +1

    very nice😢😢

  • @bobkarki2047
    @bobkarki2047 4 หลายเดือนก่อน +1

    Mero katha pani xuttai aaudain x

  • @gjungkhanal4075
    @gjungkhanal4075 5 หลายเดือนก่อน

    धेरै पछी हजुर को आवाज सुन्न पाइयो सारै खुसी लायो धन्यवाद हजुर लाई 🙏
    हजुर छिटै घर आयर कानुनी लडाइ लडनु होला जित हजुर को होस मेरो यहि छ शुभकामना हजुर लाई 🙏🙏🙏

  • @DikshyaGhimire-k7i
    @DikshyaGhimire-k7i 4 หลายเดือนก่อน +1

    aamai manche kina yesto vako hey vagwan😢😢😢kasto mann hola tyo aaimey ko budo uta ragat pasina kamako paisa hey vagwan

  • @sumitrathakur2268
    @sumitrathakur2268 5 หลายเดือนก่อน +1

    कस्तो कुकुर्नी श्रीमती परेछ ? 😥😥😥 दुख लाग्यो सुनेर , तपाईं ले न्याय पाओस् भाइ !

  • @mayagurung4134
    @mayagurung4134 4 หลายเดือนก่อน

    नमस्ते म सुनिरा हुन्छु कथा सुनमनलाग्छ दादा 😂😂😂😊

  • @OtakuHole
    @OtakuHole 5 หลายเดือนก่อน +2

    K garnu yastaix yaha kohi shreemanko jeljalma ta kohi shreematiko 😂😂😂😂

  • @YamunaSubba-y2z
    @YamunaSubba-y2z 28 วันที่ผ่านมา

    Satyam KO jit hunaxa ❤

  • @ChhabiMagar-wn6do
    @ChhabiMagar-wn6do 4 หลายเดือนก่อน +1

    मेरो जीवन काहानी कहिले पनि पढिदिनु भएन कुनै परमाण पुगेन कि निसब्द छु 😂

  • @LalitThapaGarbuja
    @LalitThapaGarbuja 5 หลายเดือนก่อน +1

    Youtub ma pani harek week to week halnu paryo ma kahile aauchha bhanera herirakhchhu check garchhu

  • @Santa968
    @Santa968 5 หลายเดือนก่อน

    हप्तामा २/३ दिन हेर्छु Dear kalyan आयो कि भनेर अन्तत आज अंग्रेजी मिती 30/05/2024 मा मेरो मोबाइलमा notification आयो नहेरि त घरको अन्य कार्य थाती राखेर हेर्न सुरू गरे। अत्यान्तै खुसी लाग्यो❤️❤️❤️

  • @Gaurigiri276
    @Gaurigiri276 3 หลายเดือนก่อน +1

    Aarko vag nee halnu naa plzzz yaspaxi k vayo

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi 5 หลายเดือนก่อน +2

    तपाईंको कथाले आसु आयो मेरो खै छोरा मानछेको लागि नेपाल मा कानुन छैन जस्तो लागछ मलाई हामी छोरा मानछे नियाय मागनु कता जाने होकै जस्तो लागछ हामी छोरा मानछे बालुवा खाडिमा काम गरनै यता अकै सग जानै तपाईं नियाय मिलोस छिटे