जंगबहादुरका हजुरबुवा रणजीत कुँवर र जिजु बाजे रामकृष्ण कुँवर हुन्। यि दुवैको नेपाल एकिकरणमा भुमिका छ। माथी भिडियोमा जंगबहादुरको हजुरबुवा रणजीत कुँवरको विवरण भन्न छुटेको छ । रणजीत कुँवर नेपाली काजी तथा सैनिक अधिकारी थिए। उनी सुरूवाती जुम्लाको बडाहाकिम थिए । उनले नेपाल एकीकरणको युद्धमा सन् १७७५ मा उपरदाङ्ग र सोमेश्वरको विजय सक्रिय भूमिका निभाएका थिए । त्यस्तै सन् १७८१ मा तनहुँ, कास्की र लम्जुङ्गलाई नेपालमा गाभ्न उनले पनि भूमिका निर्वाह गरेका थिए । उनले श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वमा नेपाल-तिब्बत युद्धमा भाग लिएका थिए । उनी अभिमान सिंह बस्नेतसँग पछिल्ला फौजमा आइ युद्ध लडेका थिए ।सन् १८०४ मा उनलाई काजी बनाइएको थियो । सन् १८०८ मा काँगडा पुगेका थिए । सन् १८१५ मा ६२ वर्ष को उमेरमा गवेश्वर, काँगडामा घाइते भै मृत्यवरण गरे ।
देश को हित को लागि मामा हैन आफ्नो आमाले घात गर्छ भने पनि पछि हट्नु हुदैन सेना ले नि त कसम खान्छ नि बा आमा भएनी छोडैनभनेर जय देश भक्ती वीर हरु #indiaOUT #MccOUT th-cam.com/video/lGvy8QJVNTw/w-d-xo.htmlsi=wAP3CFwbMpPgsOcE
जंगबहादुरका हजुरबुवा रणजीत कुँवर र जिजु बाजे रामकृष्ण कुँवर हुन्। यि दुवैको नेपाल एकिकरणमा भुमिका छ। माथी भिडियोमा जंगबहादुरको हजुरबुवा रणजीत कुँवरको विवरण भन्न छुटेको छ ।
रणजीत कुँवर नेपाली काजी तथा सैनिक अधिकारी थिए। उनी सुरूवाती जुम्लाको बडाहाकिम थिए । उनले नेपाल एकीकरणको युद्धमा सन् १७७५ मा उपरदाङ्ग र सोमेश्वरको विजय सक्रिय भूमिका निभाएका थिए । त्यस्तै सन् १७८१ मा तनहुँ, कास्की र लम्जुङ्गलाई नेपालमा गाभ्न उनले पनि भूमिका निर्वाह गरेका थिए । उनले श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वमा नेपाल-तिब्बत युद्धमा भाग लिएका थिए । उनी अभिमान सिंह बस्नेतसँग पछिल्ला फौजमा आइ युद्ध लडेका थिए ।सन् १८०४ मा उनलाई काजी बनाइएको थियो । सन् १८०८ मा काँगडा पुगेका थिए । सन् १८१५ मा ६२ वर्ष को उमेरमा गवेश्वर, काँगडामा घाइते भै मृत्यवरण गरे ।
😍😍
😍
❤❤जय जङ्गे फरीजन्मनुपरो नेतार भारत लाई ईतीहासपढाउन❤❤जय नेपाल आमालाई
Jay Nepal
Very informative ❤❤keep it up
Thank you, I will
😍❤
😍
After Prithvi Narayan Shah, Jung Bahadur Rana was the greatest and most successful person in Nepal.
👍
Not only dictator of jung Bahadur others are also.
i also thinks so😁
My great grandfather
😍😍
देश को हित को लागि मामा हैन आफ्नो आमाले घात गर्छ भने पनि पछि हट्नु हुदैन सेना ले नि त कसम खान्छ नि बा आमा भएनी छोडैनभनेर जय देश भक्ती वीर हरु
#indiaOUT
#MccOUT
th-cam.com/video/lGvy8QJVNTw/w-d-xo.htmlsi=wAP3CFwbMpPgsOcE
👍
He is look like mangolian King 👑 he real 🐅 of 🇳🇵❤️
🤩
❤❤
🥰
Dictator ali suhayena baru Deshbhakt vannu parcha@@madhavsubedi4130
❤❤❤
😍