Madhav Subedi
Madhav Subedi
  • 30
  • 416 621
तपाईँको Blood Group तपाईँको बारेमा के भन्छ ? What your Blood Type says about your Personality?
#bloodtype #personality #bloodgroup
🧬 **Does your blood type shape who you are?**
In this video, we dive deep into the fascinating world of blood group personality theory. Discover how your blood group (A, B, AB, O) might influence your behavior, habits, and even relationships. Is there a science behind this belief, or is it just a myth? Watch to explore the research, cultural perspectives, and unique traits associated with each blood type!
-
**📌 Key Topics Covered:**
- What is the blood group personality theory?
- Personality traits linked with each blood group
- Scientific evidence vs. cultural beliefs
- How your blood type might affect habits, relationships, and emotions
**👥 Let’s Keep the Conversation Going!**
What’s your blood type, and do you feel it matches your personality? Drop a comment below and share your thoughts!
---
**🔔 Don’t Forget to Subscribe!**
Love learning about fascinating topics like this? Hit the subscribe button and turn on notifications so you don’t miss out on any new videos about research and discoveries!
---
**📱 Follow Me On Social Media for More Updates:**
- Facebook: Madhav Subedi
- Tiktok- www.tiktok.com/@madhavsubedi4130?_t=8pz8Gzs1Mna&_r=1
**🎥 Watch Next:**
- th-cam.com/video/MiTgKeENIOs/w-d-xo.html
- th-cam.com/video/sfMR_Qb_5fw/w-d-xo.html
** #BloodGroupPersonality #ScienceMyth #humanbehavior #ResearchAndDiscovery**
มุมมอง: 237

วีดีโอ

Narayan Pokharel को हत्या यसरी भएको थियो। वाचन शिरोमणीको हत्या
มุมมอง 3737 หลายเดือนก่อน
Narayan Pokharel को हत्या यसरी भएको थियो। वाचन शिरोमणीको हत्या
Football महेन्द VS बिपी . कसले जित्यो ??
มุมมอง 2408 หลายเดือนก่อน
Football महेन्द VS बिपी . कसले जित्यो ??
Weather Prediction (मौसम पुर्वानुमान पात्रो देखि satellite सम्मको ईतिहास)
มุมมอง 4229 หลายเดือนก่อน
Weather Prediction (मौसम पुर्वानुमान पात्रो देखि satellite सम्मको ईतिहास)
नेपालको उत्पत्तिको रहश्यमय ईतिहास । Nepal's Early History Explained
มุมมอง 370K9 หลายเดือนก่อน
नेपालको उत्पत्तिको रहश्यमय ईतिहास । Nepal's Early History Explained
भारतबाट लखेटिएर नेपाल छिरेका लिच्छविहरुको कथा। Rise & Fall of Lichhavi Dynasty.
มุมมอง 2.7K10 หลายเดือนก่อน
भारतबाट लखेटिएर नेपाल छिरेका लिच्छविहरुको कथा। Rise & Fall of Lichhavi Dynasty.
हिन्दुहरुले जान्नै पर्ने अयोध्या राम मन्दिरको इतिहास। A Brief History of Ayodhya Ram Mandir.
มุมมอง 52111 หลายเดือนก่อน
हिन्दुहरुले जान्नै पर्ने अयोध्या राम मन्दिरको इतिहास। A Brief History of Ayodhya Ram Mandir.
जंग बहादुर राणा, The Dictator Of Nepal. (चलचित्र)
มุมมอง 25K11 หลายเดือนก่อน
जंग बहादुर राणा, The Dictator Of Nepal. (चलचित्र)
नेपालको संविधान, २०७२ काे परिचय र प्रमुख विशेषताहरु उल्लेख गर्नुहोस् । -१०
มุมมอง 1.9K5 ปีที่แล้ว
नेपालको संविधान, २०७२ काे परिचय र प्रमु विशेषताहरु उल्ले गर्नुहोस् । -१०

ความคิดเห็น

  • @durgalimbu4587
    @durgalimbu4587 4 ชั่วโมงที่ผ่านมา

    Yo chetri bhaun Nepal ko haina yini haru paxhi aako ho

  • @MilanSherpa-tu7nh
    @MilanSherpa-tu7nh 2 วันที่ผ่านมา

    हावा भिडियो

  • @sureshrai-q4p
    @sureshrai-q4p 3 วันที่ผ่านมา

    Sathi adhi matrai xa Nepal map ma kripaya sabai map delhaunu hola ustai history poni 😅

  • @DeubahadurTamang-h9z
    @DeubahadurTamang-h9z 4 วันที่ผ่านมา

    Kasle dekheko tyo r

  • @DeubahadurTamang-h9z
    @DeubahadurTamang-h9z 4 วันที่ผ่านมา

    Hawa yar

  • @devdas2792
    @devdas2792 7 วันที่ผ่านมา

    Ekdam real video ho 100%satya

  • @arjunsambahamfe5836
    @arjunsambahamfe5836 27 วันที่ผ่านมา

    काङ्ग्रडापनी पहिला नेपाल नै थियो त्यो चाहिँ खोइ भनेको

  • @labkushthapa7992
    @labkushthapa7992 28 วันที่ผ่านมา

    ऐतिहासको खोजि निति गर्नु भयको मा धन्यबाद

  • @SujanThapa-e5e
    @SujanThapa-e5e หลายเดือนก่อน

    Nepal rajya Nepal khalto ko civilization basnu vanda agadi dakhi nai Nepal ko name Ra vuvag ulayakh paenxa.

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 หลายเดือนก่อน

    सबै कुरा बुझ्दा धेरै राम्रो राम्रो समूहको मान्छेहरू मिली हामी नेपाली बनेका रहेछौं। सबै बहादुरै बहादुर र धेरै असल शिव भगवान नारायण बुद्ध वनदेवी माता जस्तो प्रकृतिहरूलाई मान्दै आएको विश्वमा सबैभन्दा पहिलो सिभिलाइज् भएको रहेछ।

  • @मसानेकेटो
    @मसानेकेटो หลายเดือนก่อน

    कमेन्ट हेर्नू पर्छ सबै विद्वान र इतिहासकार बन्छ 😀😀🙄

  • @uttampandit8588
    @uttampandit8588 หลายเดือนก่อน

    लेख र कार्यक्रम सह्रानिय छ । ग्रेटर नेपाल नहराएकाे तथ्य पनि सार्वजजिक गर्नु पर्याे ।

  • @NEPALSCENE15
    @NEPALSCENE15 หลายเดือนก่อน

    गोपाल हरु नै निप- नेप जाति थिए र नेप बाट नै नेपाल नाम हुन् गयो ❤

  • @Amity_Shortsofficial
    @Amity_Shortsofficial หลายเดือนก่อน

    ♥️♥️

  • @shailendrasardar3622
    @shailendrasardar3622 หลายเดือนก่อน

    सरदार जात नेपालको सबैभन्दा पुरानो जात हो

  • @hariprasadbhandari1392
    @hariprasadbhandari1392 2 หลายเดือนก่อน

    Nepal name originated from the meaning of different common names.

  • @hariprasadbhandari1392
    @hariprasadbhandari1392 2 หลายเดือนก่อน

    Only in the middle age after the disintegration of ancient Nepal, the Nepal name remained to Kathmandu valley only.

  • @pujandh7
    @pujandh7 2 หลายเดือนก่อน

    Halleluya😂

  • @Nepali-11
    @Nepali-11 2 หลายเดือนก่อน

    राजा राणा सरकार पछि मातृकाप्रसाद कोईरालाको सरकार बनेको थियो

  • @Nepali-11
    @Nepali-11 2 หลายเดือนก่อน

    नेपालको ईतिहासमा मैले यो घटना अहिलेेसम्म सुनेकै रैनछु।

  • @MadhabAryal-x8t
    @MadhabAryal-x8t 2 หลายเดือนก่อน

    ॐ नमः शिवाय जय विष्णु माता

  • @ReactionvideosReactionvi-nd4if
    @ReactionvideosReactionvi-nd4if 2 หลายเดือนก่อน

    जसरी सुकै उत्पति होस् कुनै विकास भन्या गर्या छैन अहिले सम्म यो भन्दा ठुला ठुला देश ले कति धेरै प्रगति गरि सक्यो.

  • @saradaparajuli9589
    @saradaparajuli9589 2 หลายเดือนก่อน

    ❤❤❤

  • @rajeshdangol6129
    @rajeshdangol6129 2 หลายเดือนก่อน

    ❤अति जानकारी मूलक ईतिहास खोजनिती❤

  • @thambdrrai1650
    @thambdrrai1650 2 หลายเดือนก่อน

    SAMUNDRA VITRAKA DHUNGA HARU NIKALERA HIMALAYAS PARBAT HARULAI STHAPANA GARNENAI KIRATI RAIHARUKA PURKHA PARUHANG BHAGAWAN NAI THIYERE, ARUKA NAME KINA JODEKO???

  • @ashokdangol7457
    @ashokdangol7457 2 หลายเดือนก่อน

    भुक्तमानलाई राजा बनाउनु अगाडि धर्माकर आजु राजा थियाे

  • @ashokdangol7457
    @ashokdangol7457 2 หลายเดือนก่อน

    गाई चराउने ग्वालाहरु अहिलेकाे चाल्नाखेलकाे ग्वाल्दह र भैंसेपाटीकाे ग्वाखा, सैंबु अावासकाे क्षेत्रमा बसेकाे मानिन्छ ।

  • @lichchhabirai3158
    @lichchhabirai3158 2 หลายเดือนก่อน

    नेपालको प्रारम्भिक इतिहास: नेपालको प्रारम्भिक इतिहासमा किराँत, नेवार, र तामाङ जस्ता आदिवासी जनजातिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। किराँत जाति विशेष गरेर नेपालमा बसोबास गर्ने पहिलो जाति भएको मानिन्छ। उनीहरूको समय करिब ईसापूर्व 800 देखि 300 सम्म भएको विश्वास गरिन्छ। किराँतहरू शक्तिशाली शासकहरू थिए, र उनीहरूले काठमाडौं उपत्यकामा शासन गरे। नेपाल एकीकरण: नेपाल आजको भूभागमा संगठित हुनको लागि 18औं शताब्दीमा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण प्रक्रिया सुरु भएको हो। पृथ्वीनारायण शाहले गोरखा राज्यको राजा भई नेपाललाई विभिन्न साना राज्यहरूबाट एक एकीकृत देशको रूपमा स्थापना गरे। नेपालको विभिन्न जातजाति र भाषाहरूले यसको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको छ, र प्रत्येक समुदायको योगदानले नेपालको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

  • @sahilmandal2467
    @sahilmandal2467 2 หลายเดือนก่อน

    Sab dhoti haru xan 😂😂

  • @RamChaudhary2071
    @RamChaudhary2071 2 หลายเดือนก่อน

    गोपाल बंश अहिले को यादव थर हो । जुन अहिले मदेशिया भनेर चिनिन्छ।

  • @RehaanShahu
    @RehaanShahu 2 หลายเดือนก่อน

    2600 barsa pahile sakya muni gautam buddha khai ullekha khai

  • @Sumnissamal
    @Sumnissamal 2 หลายเดือนก่อน

    मेरो Blod group AB :- हो म कुनै प्रख्यात नभए पनि जिद्दीपन, तर्क गर्न सक्ने, जिज्ञासु , Motivated र कामप्रती एकदम सतर्क यी सबै मिल्यो। ❤ Thanks❤....

    • @madhavsubedi4130
      @madhavsubedi4130 2 หลายเดือนก่อน

      यो वैज्ञानिक रुपमा पुष्टी हुन बाँकी नै छ तर गुणहरु मिल्दा रहेछन्।

  • @Sumnissamal
    @Sumnissamal 2 หลายเดือนก่อน

    धन्यवाद !!!❤

  • @3bfoodnepal974
    @3bfoodnepal974 2 หลายเดือนก่อน

    Aadi yug mai pasupatinath ko charcha x ktm manju shree le paxi kater banaye re yo jhuto kura ko banaux yr 😂

  • @SanjayK-tv5ks
    @SanjayK-tv5ks 3 หลายเดือนก่อน

    je hoss kshetri haru le hallako raixa 😂thau thau bata 🕉️🙏🕉️

  • @RajSukra
    @RajSukra 3 หลายเดือนก่อน

    झुट त्याे सत्य कुरा मन्जुश्री ले दहकाे पनि काटेर बस्ति बस्न याेग्य भए पछि धर्मकर लाई राजा वनाएकाे थियोे

  • @gyanthing48
    @gyanthing48 3 หลายเดือนก่อน

    कीन यस्तो कपुकल्पीत पुर्ब ईतिहास लेखेर केपाई छ होला नेपाल प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो हेक्क भए यस्त पाखणडी सिसिमुमीऋषिमुनि बुध्द धर्तीका जनता लाई थाहा छैन यो सबै एकीकरण पछि बिदेसी मानव रुपी अदृश्य शक्ति राजा र प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीने दरबार भित्र बाट नै रगतको खोला बगाउने राजा को जेठो छोरा लाई नया राजा बनाउदै पराधिन लेणडुपे सभ्यताको बिज्ञान बिनाको धर्म केहुन्छ अन्दो हुन्छ अन्दो हरुलाई के थाहा पुर्ब ईतिहास ?

  • @netrabahadur7576
    @netrabahadur7576 3 หลายเดือนก่อน

    ❤❤❤youtube.com/@netrabahadur7576?si=QR_Ask2RYSOFqrju🇳🇵🇳🇵🇳🇵

  • @devipun4579
    @devipun4579 3 หลายเดือนก่อน

    वाहुन हरु भारत बात आएको हो

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 3 หลายเดือนก่อน

    thank you

  • @pujandh7
    @pujandh7 3 หลายเดือนก่อน

    Nice video 🎉

  • @saradaparajuli9589
    @saradaparajuli9589 3 หลายเดือนก่อน

    ❤❤❤

  • @Nepali-11
    @Nepali-11 3 หลายเดือนก่อน

    Informative Video

  • @yatribimal
    @yatribimal 3 หลายเดือนก่อน

    महाभारतको युद्धमा कृष्ण पनि थिए भने बुद्धको जन्म पनि भइसकेको थियो र ?द्वापर युगमा कृष्ण र बुद्ध नै जन्मेका हुन र ? करिब २६ सय बर्ष अघि बुद्ध जन्मेका थिए भने कति बर्ष पहिले महाभारतको युद्ध भयो?

    • @ashokdangol7457
      @ashokdangol7457 2 หลายเดือนก่อน

      बुध्द वास्तविक हाे भने महाभारत वेद व्यासले लेखेकाे महाकाव्य कथा हाे

  • @songgeetaaparajuli7034
    @songgeetaaparajuli7034 3 หลายเดือนก่อน

    ❤❤❤

  • @SarojYadav-y1i
    @SarojYadav-y1i 3 หลายเดือนก่อน

    gopal vansh r mahishpal vansh pahilo raja ho

  • @hustlersusil
    @hustlersusil 3 หลายเดือนก่อน

    दाजु on fire 🔥🔥

  • @KopilaThakuri-y3i
    @KopilaThakuri-y3i 3 หลายเดือนก่อน

    ने नाम गरेकेा पाल राजाले राज्य गरेर नेपाल भएकेा

  • @SabinBhattrai-u7s
    @SabinBhattrai-u7s 3 หลายเดือนก่อน

    किरातहरु के जमिन बाट उमेरका हुन र

  • @kalyansubedibhardwaaj4770
    @kalyansubedibhardwaaj4770 4 หลายเดือนก่อน

    O my goddd