८० हजारमा एउटा भाँडो बेच्ने 'बा' ले के काम गर्छन् यस्तो ? पाँच गाउँका मान्छे आउँछन् │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 1 ก.พ. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
उदपुर बाट धेरै महत्वपूर्ण काम लाइ सोलोट छ मामा भान्जा लाइ
बिदेश मा सीप को सम्मान हुन्छ , नेपाल मा अपमान थुक्क समाज !
त्यो तामाको भाडो छोइन्छ कि फेरि ठुलो जात बहुन ले पार्योग न गर्नु होला😢😢😢
सहि हाे ब्राे
आगो सङको कालो अङार हलेर तेस्मा पानी हालेर चोइया परेसी शुद्ध हुन्छ।।
नेपालको धार्मिक बेवस्थाले शिक्षाहुने लाई सीप सङ जोडिन दिएन,सीप हुनेलाइ शिक्षा सङ जोडिन दिएन,जस्को कारण नेपालले औद्योगिक प्रगती गर्न सकेन।
सहि कुरा पहिला को मान्छे बैज्ञानिक नै हुन ! बिना शिक्षा बिना पनि अनेक अस्त्र बनाउन सक्ने ! 🙏🙏🙏🙏🙏
Good job कर्ण दाई
सुनवल नपलपरासी बाट हेर्दै छु
Nepalma Sahi aatma samna. Garnai parne ho vane uhaharulai garnu jaruri chha.aru ta guff matrai thulo garchhan❤❤❤❤❤
great job salut chha buwa lai
सलाम छ बा❤❤
पहिलो लाइक कमेन्ट
Good job
खै केगर्ने त बाहुनले पानी नचल्ने बनायो तर बिस्तारै सम्मान भाबनाहरु उक्ति हुन्छ होला
God bless you ba ❤❤👌👌
Good
नमस्कार सबैजनालाई,जय गोरख🙏🇳🇵🇳🇵
Gods bless him
Qatar dekhiy hajur
Aaja Malai baa ko kura Sunda Malai Mero sathee ko baba ko yaad aayo Maily sadhai respect garyko yo pesha yo hamro Nepali tradisonal aujar bhada kuda lai recognize garnee peysha ho .So great job .aaja panee afhno peysha na chadnu bhako ma.
🙏👍🌹❤️👍
🎉father you are great
USA bata herdaixu. Malai ni maya gardinu hola.
Buwa ko kura derai uucha xa🙏🙏
🙏🙏mahan raste buw buw
Rolpa
We are blasmeat work this very hard Joy bishwakarm ❤❤❤ my name Budhi Prasad Dural from West Bengal Oodalabari tea garden 😊
🙏👍🇳🇵🇳🇵
बुबा नमस्कार हजुर को भिडियो हेरेर
मलाई मेरो बाबा को याद 😢😢😢😢
अायो मेरो बाबा ले पनि हजुर लेजस्तै लुगि ल लगायर यहि पेसा गर्नु हुन्यौ र बिहानै अारन मन गयरअारन को काम गर्नु हुन्थौ
मेरो नाम गोपाल बिश्व कर्मा हाल दुबै❤❤❤❤❤❤❤❤❤❤❤
Aadhunik mision ko bebathama pahal gari daiko kam ma sajilo ra badhi utpadansil banau.
आधुनिक खालको कोईला फुक्ने मेसिन प्रयोग गर्नु होला बुवा
Good job ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🥰🥰
haat ma seep ra paurakh hune le jasto apthyaro ma pani bachna sakxa
Babai ko bal Josh wow
K ma prgog aauchare k vane
रोच हैन रोचा हो हाम्रा घर ३ वटा छन
Bhupu injeeniyer ho
purkha KO Kura Nagari ma pani newarko chhora
uhale bhanda rramro ramro Kam garne daju haru ahile Pani hunuunchh gorkhama
Purana pusta bhanda Naya pusta le ramrod Kam gari rahechhan
samaya anusar chalna saknuparyo
😆😆😆😆