Nepal Life सुनौलो भविष्य जीवन वीमा Pension Plan || Himal Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 45

  • @dineshbahadurpoudel8153
    @dineshbahadurpoudel8153 ปีที่แล้ว +3

    Aru thik xa bonus 50 barsaa dinu parxa ni balla ta ramro hunxaa

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน

      Honi sir 😀 but yastai cha k garne .

  • @Rojanrai602
    @Rojanrai602 9 หลายเดือนก่อน +1

    😮

  • @sarmilauraw6337
    @sarmilauraw6337 ปีที่แล้ว +3

    Dherai dherai dhanyabaad sir

  • @devirai7873
    @devirai7873 ปีที่แล้ว +2

    भिडियाे राम्राे छ सर बुझिन्ने गर रहेछ ।

  • @chandrarai1746
    @chandrarai1746 ปีที่แล้ว +2

    धन्यवाद सर राम्राे भिडियाे अपलाेड गर्नु भएकाे रहेछ

  • @churchmusic2318
    @churchmusic2318 ปีที่แล้ว +3

    Tq sir I'm too clear ❤❤❤❤

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน

      Thank you

  • @bhanbirmagar4359
    @bhanbirmagar4359 ปีที่แล้ว +3

    राम्रो भिडियो सर,बरु यस्ले आर्जित बोनसबाट पेन्सन सुबिधा दियो,यो फाइदा भयो,तर मलाई त यो भन्दा त जीवन साहारा (आजीवन)बिमा योजना पो राम्रो लाग्यो,किन कि यो पलान ले बिमा maturity पछि बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ट फिर्ता दिन्छ र त्यहीँ पैसा अन्त लगानी गरेर पेन्सन पलान भन्दा बदि फाईदा होला जस्तो लाग्छ,अर्को आजिबन जोखिम बहन पनि रहेको छ,त्यसैले तुलनात्मक रुपमा कुन बदि फाईदा र यी दुई मा फरक सहित अर्को एउटा भिडियो बनाउनुस सर plz..

  • @laxmiyadav2423
    @laxmiyadav2423 ปีที่แล้ว +2

    Tapai ko samjhune tarika yeak damai ramro lag yo dhanaybadh

  • @RAJESH_BRT
    @RAJESH_BRT ปีที่แล้ว +5

    यो बीमा अहिले उपलब्ध छ sir

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน +1

      मज्जाले सर

  • @bishaladhikari839
    @bishaladhikari839 ปีที่แล้ว +2

    Vedio को लागि धेरै धेरै धन्यवाद सर हजुर ❤

  • @prakashchaudhary8439
    @prakashchaudhary8439 ปีที่แล้ว +3

    Thank you for the informations

  • @mandu6763
    @mandu6763 ปีที่แล้ว +2

    yo policy bich mai surrender garda k kasto subida hunxa

  • @Sandesh_rai
    @Sandesh_rai ปีที่แล้ว +1

    साह्रै उपयाेगि भिडियो बनाउनु भएछ हिमाल सर 🙏🙏🙏धन्यवाद 🙏🙏🙏

    • @shanatalimbu1845
      @shanatalimbu1845 ปีที่แล้ว

      राम्रो भिडियो 🙏🙏

  • @gamgurung6323
    @gamgurung6323 ปีที่แล้ว +2

    thank you sir for this nice video

  • @simmarai6707
    @simmarai6707 ปีที่แล้ว +2

    Thanks for the information sir

  • @jiteshmanandhar2787
    @jiteshmanandhar2787 ปีที่แล้ว +2

    यो बीमा योजनामा एकल बीमाशुल्क भुक्तनीको सुविधा छ की छैन ?

  • @laxmiyadav2423
    @laxmiyadav2423 ปีที่แล้ว +2

    Hello sir Namaskar tapai ko Jun video her xu teyo nai khol n man lag x kunai yeauta kasari chuj garo please yeauta video marphat buj jhai dinu n

  • @krishnapd.paudel3332
    @krishnapd.paudel3332 3 หลายเดือนก่อน

    मेरो उमेर 55 बर्ष भयो, 5 बर्ष सम्म बार्सिक 5 लाख को दरले 25 लाख बुझाउदा 60 बर्ष पछि मासिक कति पेन्सन पाइन्छ सर ।

  • @mayasunuwar5134
    @mayasunuwar5134 ปีที่แล้ว +2

    Kina 2 ta ADB xa rider ma

  • @bishaladhikari839
    @bishaladhikari839 ปีที่แล้ว +2

    👏👏👏👏👏

  • @prashannagurung6586
    @prashannagurung6586 7 หลายเดือนก่อน +1

    Yo policy linu paryo aba

  • @SheikhMuhammadi-tr8pm
    @SheikhMuhammadi-tr8pm 6 หลายเดือนก่อน

    Hajur le video ma rakhnubhako ra bima company ko bisestaharu same to same himxa ki alik badhai chadai rakhnu hunxa?

  • @madhukantchaudhary6841
    @madhukantchaudhary6841 ปีที่แล้ว +2

    सुनौलो भवष्य सावधिक र आगरीम भुक्तानी बीमा को फरक के हो सर??? मैले दुवै को फरक बुझनै सकिन???

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน

      २ पेन्सन पाउने याेजना हाे

  • @hamromainagar6414
    @hamromainagar6414 ปีที่แล้ว +1

    भिडियो मा धेरै कुरा छुटेको छ, हरेक भिडियो मा 21 बर्ष को मात्रै उदाहरण पाउछु, यै बिमाको कुरा गर्ने हो भने पेन्सन पाउने न्युनतम अवधि कति हो ? कि 21 बर्ष नै हो? यदि प्रीमियम तिर्नु नसकेर बिचमै छोड्नु पर्दा कति फिर्ता हुन्छ? यदि 4 बर्ष पछि लोन लिएर फेरि 5-6 बर्ष पछि फेरि लोन बढाएर लानु पाउने कि नपाउने? 21 बर्ष सम्म बिमा

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน

      बिशेषताहरुमा राखेकाे छ पूरा भिडियाे हेर्नुहाेला ।

  • @LilaRam-bl4oo
    @LilaRam-bl4oo 4 หลายเดือนก่อน

    40 barsa ko age ma garnu milxa ki nai sir???

  • @ChandrikaGautam-jt6oh
    @ChandrikaGautam-jt6oh 2 หลายเดือนก่อน

    यस्तो सुभिदा पाईसकेकाे काेहि हुनुहुन्छ भने मलाई खबर गरिदिनुहाेस् पत्याउनै गार्‍हो भाे याे साच्चिकै हाे कि हैन...

  • @gajasingrana7110
    @gajasingrana7110 ปีที่แล้ว +1

    बिमाङ्ग रकम र आर्जित बोनस बाट टोट्ल रकम बाट पेन्सन दिने सिस्टम भए पेन्सन अलि धेरै आउने थियोे र त्यसमा पनि फेरि 5% को दरले मात्रै पेन्सन पाउने फेरि उमेरको हकमा 80 बर्ष सम्म मात्रै पेन्सन जोखिम बहन गर्नुपर्ने भयो। कम्तीमा 100 बर्ष सम्म जोखिम बहन गर्ने पोलिसी हुनुपर्ने हो यदि कुनै मान्छे 100 बर्ष भन्दा माथी उमेर सम्म जिवित रहयो भने सो ब्याक्तीको जोखिम बहन कसले गर्ने त्यसैले गर्दा यो प्लान पनि खासै भरपर्दो लागेन

    • @himalrai25
      @himalrai25  11 หลายเดือนก่อน

      जीवन साहारा भन्ने प्लान छ हेर्नू न है यहि च्यानलमा ।

    • @sumiyamfu1527
      @sumiyamfu1527 หลายเดือนก่อน +1

      Ekdam best laagyo Himal Sir, ma Germany maa chu ra ,malai pani turunta garne ichha cha ,please kasari garne ,salaah paau hajur🙏🙏🙏🙏🙏🙏🙏👍👍👍

    • @himalrai25
      @himalrai25  หลายเดือนก่อน

      9852681582 Whatsapp call please

  • @dineshsapkota3833
    @dineshsapkota3833 6 หลายเดือนก่อน

    (5000000 )1 करोडको बिमा गर्दा दिने होकि जतिलाखको गर्दा पनि घातकको रोगको लागि 5000000 दिन्छ।

    • @himalrai25
      @himalrai25  6 หลายเดือนก่อน

      बढिमा ५० सम्म

  • @dineshsapkota3833
    @dineshsapkota3833 6 หลายเดือนก่อน

    54 बर्षमा 2000000 मात्र फिर्ता तेसमा बोनस जोडेर झन्डै झन्डै 4000000 आउने हैन र।

    • @himalrai25
      @himalrai25  6 หลายเดือนก่อน

      भिडियाे एक पटक फेरि पूरा हेर्नू न है सर स्पष्ट हुन भा छैन हजुर

  • @shitalkhatri5955
    @shitalkhatri5955 3 หลายเดือนก่อน

    Sir Hajur ko Number pam ta

    • @himalrai25
      @himalrai25  3 หลายเดือนก่อน

      9852681582

  • @SagarRai-h6b
    @SagarRai-h6b 10 หลายเดือนก่อน

    पेन्सन खान जागिर खानु नपर्ने रहेछ नि 😅

    • @himalrai25
      @himalrai25  10 หลายเดือนก่อน

      Ho ta hajur

  • @simmarai6707
    @simmarai6707 ปีที่แล้ว +3

    Thanks for the information sir