- 33
- 231 600
Himal Rai
Nepal
เข้าร่วมเมื่อ 6 เม.ย. 2016
This channel is primarily aimed at providing information to all Nepalis people to help them make informed decisions about Life insurance. It also aims to offer insights on savings, investment, ways to increase returns, and explore potential opportunities.
Connect IPS बाट नेपाल लाईफ इन्स्योरेन्सको Premium कसरी जम्मा गर्ने ? Nepal Life Insurance ||
Connect IPS बाट नेपाल लाईफ इन्स्योरेन्सको Premium कसरी जम्मा गर्ने ?
========================================
ठुुलो बिमाशुुल्क बुुझाउन सहजताको लागी नेपालको लागी सबै भन्दा उत्कृष्ठ माध्यम कनेक्ट आइपीएस भएकोले यसको भुुक्तानी प्रक्रिया सहजताको लागी यो भिडियो सामाग्री राखीएको छ ।
=======================================
Chapter
00:36 Mobile app payment process
03:39 Web channel payment process
======================================
#connectips #himalrai #nepallifeinsurance #onlinepaymentgateway #smartphone
======================================
Online premium payment related link
• Online Payment Process of Life Insura...
============================
Contact : 9852681582 Call and WhatsApp
Email : raihimal901@gmail.com
========================================
ठुुलो बिमाशुुल्क बुुझाउन सहजताको लागी नेपालको लागी सबै भन्दा उत्कृष्ठ माध्यम कनेक्ट आइपीएस भएकोले यसको भुुक्तानी प्रक्रिया सहजताको लागी यो भिडियो सामाग्री राखीएको छ ।
=======================================
Chapter
00:36 Mobile app payment process
03:39 Web channel payment process
======================================
#connectips #himalrai #nepallifeinsurance #onlinepaymentgateway #smartphone
======================================
Online premium payment related link
• Online Payment Process of Life Insura...
============================
Contact : 9852681582 Call and WhatsApp
Email : raihimal901@gmail.com
มุมมอง: 195
วีดีโอ
E-sewa, Khalti, IME Pay बाट बिमाको किस्ता कसरी जम्मा गर्ने ? || Premium Pay from Online || Himal Rai
มุมมอง 1892 หลายเดือนก่อน
E-sewa, Khalti, IME Pay बाट बिमाको किस्ता कसरी जम्मा गर्ने ? || Premium Pay from Online || Himal Rai व्यस्त जीवनशैली को कारण जीवन वीमाको किस्ता समयमा नबुुझाउनुुले भविष्यमा हुन सक्ने ठुलो क्षतिलाई न्युुनिकरण गर्न समयमा नै बिमाशुुल्क बुुझाउन सहजताको लागी कम प्रयोग भएको बिधुुतिय कारोवार शेवा प्रदायकहरुको जानकारी तथा प्रयोग प्रक्रिया सिकाउने उद्धेश्य यस भिडियो सामाग्रीको रहेको छ । Chapter 00:32 Etr...
Online Payment Process of Life Insurance Premium || बिमाको Premium Online बाट Payment गर्ने तरीका ||
มุมมอง 1232 หลายเดือนก่อน
Online Payment Process of Life Insurance Premium || बिमाको Premium Online बाट Payment गर्ने तरीका || जीवन वीमा भुक्तानी अनलाईन बाट कसरी गर्न सकिन्छ जसले समय र अर्थको बचत गर्न सकिन्छ, यीनै शिक्षा दिने उद्धेश्यले यो सामाग्री तयार परिएको हो । Chapter 00:53 NMB Bank Payment 04:01 Connect IPS Payment 07:50 Prime Bank Payment Has Tags #onlinepaymentgateway #himalrai #lifeinsurancepaymentonline #nepal...
How to Make New Agent License in Nepal 2024 || नयाँ अभिकर्ता इजाजत पत्र कसरी बनाउने || Himal Rai
มุมมอง 3.9K8 หลายเดือนก่อน
How to Make New Agent License in Nepal 2024 || नयाँ अभिकर्ता इजाजत पत्र कसरी बनाउने || Himal Rai नेपालमा बिमा बजारको संभावना अत्यान्तै धेरै रहेको परिप्रेक्षमा व्यावशायिक अभिकर्ताहरुको अत्यान्तै संभावना र अवसरले पर्खिरहेको अवस्थामा बेरोजगारीको केही हद सम्म समाधान गर्ने निकै आकर्षक आम्दामी गर्ने पेशाको रुपमा रहेको अभिकर्ता पेशा अंगाल्न धेरैलाई अन्योल भईरहेको अवस्थालाई मध्यनजर गर्दै यो भिडियो सामा...
Nepal Life केटाकेटी सुनाैलाे भविष्य जीवन वीमा याेजना || New Child Policy 2024 || Himal Rai
มุมมอง 12K8 หลายเดือนก่อน
Channel Link : www.youtube.com/@UCdWg8mva-p3PAA-VuQggNJg Nepal Life केटाकेटी सुनाैलाे भविष्य जीवन वीमा याेजना || New Child Policy 2024 || HImal Rai नेपाली वीमा बजारमा आम बच्चाको बुवा आमाले आफ्नो सन्तानको सुन्दर भविष्य र आफु कुनै भवितव्यको कारण नरहदा पनि आफ्ना सन्ततीले दुः नहोस भन्ने उद्देश्य पुरा गर्न यस बिमा योजना नेपालको वीमा बजारमा सार्वजानिक भएको छ । #himalrai #lifeinsurance #wholelifeinsur...
जीवन साहारा जीवन वीमा || Whole Life Insurance Plane || Nepal Life || Himal Rai
มุมมอง 9K9 หลายเดือนก่อน
Channel Link : th-cam.com/channels/dWg8mva-p3PAA-VuQggNJg.html जीवन साहारा जीवन वीमा || Whole Life Insurance Plane || Nepal Life || Himal Rai याे बिमा याेजना विश्व बजारमा आम मानिसहरुकाे राेजाईकाे जीवन विमा याेजनाकाे रुपमा रहेकाे छ । यसले आफू जिवित रहदा र मृत्यु पछि पनि पटक पटक दावि भुक्तानि दिने प्राबधान रहेकाे छ । This insurance scheme is structured as a life insurance plan available in the gl...
जीवन सुरक्षा जीवन वीमा || Term Life Insurance Policy || Smart Life || Himal Rai
มุมมอง 2K9 หลายเดือนก่อน
Channel Link : th-cam.com/channels/dWg8mva-p3PAA-VuQggNJg.html जीवन सुरक्षा जीवन वीमा || Term Life Insurance Policy || Smart Life || Himal Rai कम बिमाशुल्क एक बर्षकाे लागि कुनै कारणबाट हुन सक्ने मृत्यु जाेखिम बहन गर्ने म्यादि जीवन बिमा याेजनाकाे रुपमा रहेकाे छ A low-premium life insurance plan for one year can provide coverage for risks such as death, or accidents that may occur due to various ...
Micro Insurance || Rural Endowment Policy || ग्रामीण साबधीक जीवन वीमा || Nepal Life || Himal Rai
มุมมอง 4249 หลายเดือนก่อน
Channel Link: th-cam.com/channels/dWg8mva-p3PAA-VuQggNJg.html Micro Insurance || Rural Endowment Policy || ग्रामीण साबधीक जीवन वीमा || Nepal Life || Himal Rai नेपाल जटिल भुधरातलमा छरिएर रहेकाे गाउबस्तिहरुमा मानिसहरुकाे बसाेवास रहेकाे र उहाहरुले ठुलाे बिमाङ्ककाे जीवन बिमा गर्न असक्षम आर्थिक अवस्था र गतिविधि काे साथै समयमा बिमाशुल्क बुझाउन संभव नहुदा महाेलत समय बढि हुनुले सहजता प्रदान गर्ने प्रकृ...
जीवन वीमा योजनाका प्रकारहरु || Types Of Life Insurance|| Himal Rai
มุมมอง 1.5K10 หลายเดือนก่อน
जीवन वीमा योजनाका प्रकारहरु || Types Of Life Insurance|| Himal Rai जीवन बिमा एक जाेखिम न्युनिकरण गर्ने र दिर्घकालिन लागानिकाे बितिय बाटाे हाे र यहाँ विभिन्न प्रकारकाे बिमा याेजनाकाे किसिमहरु हुन्छन् र ती कुराकाे ज्ञान हुनु जरुरि छ यसर्थ याे बिषयबस्तु यिनै कुराहरुकाे स्पष्टताकाे लागि तयार पारिएकाे छ . Life insurance is a risk mitigation and long-term financial strategy, with various types of pol...
नेपाल लाईफ समुन्नत जीवन वीमा || Nepal Life Sammunat Jiban Beema || Himal Rai
มุมมอง 1.6K10 หลายเดือนก่อน
नेपाल लाईफ समुन्नत जीवन वीमा || Nepal Life Sammunat Jiban Beema || Himal Rai हरेक मानिसको पेशागत जोखिम बढि र आम्दामि पनि कम वा चित्त नबुझ्दो अवस्था र परिवार प्रतिको दायित्व भारको मुल पात्र आफू हुनुले चिन्तित हुनुहन्छ भने यश जीवन बिमा योजना खरिद गर्नु अतिनै उपयुक्त रहने योजनाको रुपमा नेपालको जीवन बिमा क्षेत्रको नविनतम बिशेषताको बिमा योजना हो यो । If someone faces increased occupational risks wit...
सुनाैलाे भविष्य एकल बिमाशुल्क भुत्तानी || Nepal Life Single Payment Mode Policy || Himal Rai
มุมมอง 10K10 หลายเดือนก่อน
सुनाैलाे भविष्य एकल बिमाशुल्क भुत्तानी || Nepal Life Single Payment Mode Policy || Himal Rai आम्दामि भयो तर निरन्तर नहुने अवस्थामा कमाएको रकम बाट वा निरन्तर बिमाशुल्क बुझाई जीवन बिमा गर्न झन्झट भईरहेको अवस्थामा यो बिमा योजना अत्यन्तै उपयोगि रहने हुनाले यो भिडियो सामाग्रि बनेको जानकारि गराउदछु । In a situation where earning a consistent income is uncertain, having life insurance can be highly be...
Nepal Life Naulo Jiwan Samridee || नौलो जीवन समृद्धी || Money Back Policy || Himal Rai
มุมมอง 2.6K11 หลายเดือนก่อน
Nepal Life Naulo Jiwan Samridee || नौलो जीवन समृद्धी || Money Back Policy || Himal Rai A money-back life insurance policy provides periodic payouts during the policy term, offering a mix of insurance coverage and savings. If the policyholder survives a specified duration, they receive a portion of the sum assured at regular intervals. In case of the policyholder's demise during the term, the fu...
7 Tips of How Much Does Life Insurance || Katiko Jiban Beema Garnu Parcha || Himal Rai
มุมมอง 3K11 หลายเดือนก่อน
7 Tips of How Much Does Life Insurance || Katiko Jiban Beema Garnu Parcha || Himal Rai तपाई र तपाईको परिवारको सदस्यको जीवन वीमा गर्ने योजनालाई व्यवस्थीत र आफ्नो हैसियत र आवश्यक्ता अनुसार बिमा‚ निर्धारण गर्ने उद्धेश्यले यो भिडियो सामाग्री बनाएको जानकारी गराउदछु । The cost of life insurance varies based on factors such as your age, health, coverage amount, and the type of policy. It's advisable t...
नयाँ केटाकेटि जीवन विमा याेजना || Nepal Life Sunischit Bhabisya tatha Sikchya || Himal Rai
มุมมอง 3.5K11 หลายเดือนก่อน
Child Insurance Policy || Nepal Life Sunischit Bhabisya tatha Sikchya || Himal Rai Child insurance policies are financial products designed to secure a child's future. They typically provide a lump sum or periodic payouts for education, marriage, or other milestones. Policies may include life coverage for the child, ensuring financial protection in case of unfortunate events. It's crucial to re...
नौलो केटाकेटी जीवन वीमा ||Child policy||Nepal Life Insurance||Himal Rai
มุมมอง 17Kปีที่แล้ว
बच्चाहरुको उच्च शिक्षाको लागी बचत र जोखीम बहनलाई मध्यनजर गरी हाल चलनचल्तीको जीवन वीमा योजना हो । नौलो केटाकेटी जीवन वीमा ||Child policy||Nepal Life Insurance||Himal Rai #himalrai #children #insurancepolicy #nepallifeinsurance नया याेजनाकाे लिङ्क पूरा हेर्नुहाेला तल Link click गरि th-cam.com/video/xMceRzUHwXU/w-d-xo.htmlsi=erLnJbpMPm_iswSU
सुनौलो भविष्य साबधीक जीवन वीमा || Nepal Life ||Himal Rai||बिकल्प १
มุมมอง 9Kปีที่แล้ว
सुनौलो भविष्य साबधीक जीवन वीमा || Nepal Life ||Himal Rai||बिकल्प १
Life Insurance Rider Features (जीवन वीमाका ऐच्छिक सुबिधाहरु) || Insurance || Himal Rai
มุมมอง 814ปีที่แล้ว
Life Insurance Rider Features (जीवन वीमाका ऐच्छिक सुबिधाहरु) || Insurance || Himal Rai
Nepal Life सुनौलो भविष्य जीवन वीमा Pension Plan || Himal Rai
มุมมอง 14Kปีที่แล้ว
Nepal Life सुनौलो भविष्य जीवन वीमा Pension Plan || Himal Rai
Nepal Life I Ensure जीवन वीमा ||Himal Rai || i Ensure Policy
มุมมอง 8Kปีที่แล้ว
Nepal Life I Ensure जीवन वीमा ||Himal Rai || i Ensure Policy
Nepal Life लघु म्यादी जीवन वीमा || Himal Rai
มุมมอง 1.1Kปีที่แล้ว
Nepal Life लघु म्यादी जीवन वीमा || Himal Rai
Nepal Life Jiban Jyoti Plane (जीवन ज्योती सिमित अबधी) || Himal Rai
มุมมอง 6Kปีที่แล้ว
Nepal Life Jiban Jyoti Plane (जीवन ज्योती सिमित अबधी) || Himal Rai
MDRT 2023, Mr. Raju Bhandari नेपाल लाईफ ईन्स्याेरेन्स ताप्लेजुङ शाखा
มุมมอง 2192 ปีที่แล้ว
MDRT 2023, Mr. Raju Bhandari नेपाल लाईफ ईन्स्याेरेन्स ताप्लेजुङ शाखा
" जीवन सारथि जीवन वीमा " Nepal Life Insurance श्रीमान- श्रीमतिकै जाेखिम बहन एउटै बिमाशुल्कले हुने ।
มุมมอง 22K2 ปีที่แล้ว
" जीवन सारथि जीवन वीमा " Nepal Life Insurance श्रीमान- श्रीमतिकै जाेखिम बहन एउटै बिमाशुल्कले हुने ।
Nepal Life Insurance "नाैलाे सुरक्षित जीवन विमा " Policy सर्वाधिक रुचिकाे Policy.
มุมมอง 6K2 ปีที่แล้ว
Nepal Life Insurance "नाैलाे सुरक्षित जीवन विमा " Policy सर्वाधिक रुचिकाे Policy.
Nepal Life Insurance "Anamol Jiban Bima" Policy 2022 New Life Insurance Policy
มุมมอง 28K2 ปีที่แล้ว
Nepal Life Insurance "Anamol Jiban Bima" Policy 2022 New Life Insurance Policy
Nepal Life - Single Payment (नाैलाे धनवर्षा जीवन विमा याेजना)
มุมมอง 5K3 ปีที่แล้ว
Nepal Life - Single Payment (नाैलाे धनवर्षा जीवन विमा याेजना)
Bonus Calculations of Life Insurance policy. ( जीवन बिमा मा बाेनस कसरी गणना गर्ने सिकाै )
มุมมอง 4.7K3 ปีที่แล้ว
Bonus Calculations of Life Insurance policy. ( जीवन बिमा मा बाेनस कसरी गणना गर्ने सिकाै )
Categorize of Insurance Business (विमा व्याबशायकाे आधारमा बर्गिकरण)
มุมมอง 2553 ปีที่แล้ว
Categorize of Insurance Business (विमा व्याबशायकाे आधारमा बर्गिकरण)
Nepal Life Insurance ( जीवन ज्याेति जीवन बिमा याेजना )
มุมมอง 44K3 ปีที่แล้ว
Nepal Life Insurance ( जीवन ज्याेति जीवन बिमा याेजना )
नेपाल लाईफ ईन्स्याेरेन्स काे (जीवन साहरा सावधिक आजिवन विमा याेजना) #Life #Insurance #Policy
มุมมอง 15K3 ปีที่แล้ว
नेपाल लाईफ ईन्स्याेरेन्स काे (जीवन साहरा सावधिक आजिवन विमा याेजना) #Life #Insurance #Policy
सर रक्षा कवच को भिडियो पनि हेर्न पाउँ है
Aaucha sir
25 बषे दश लाखको बिमा मा एकल भुक्तानी कति लाग्छ
राम्रो लाग्यो सर
Thank you
Thanks sir
The agent Nepal life insurance company ma insurance garaun chahanu hunchh bhane hami sang contact garnu hoss hamara contact number 9769743950
so informative vedio .Thank you sir तर सार्वजनिक बिदाको दिन Exam हुन्छ र सर?
हुदैन mam
बिना दलाल [सिदै कम्पनीसँग] गयर यो प्याकेज लिन सकिन्छकी सकिदैन कृपया
Contact sir 9852681582 whatsapp
Namskar sir ma biranagar Bat
Namaste Anita mam
कुनै बिमितले ५० लाखको जीवन बिमा गरेको छ जम्मा पहिलो किस्ता मात्रै उसले भुक्तान गरेको छ । तर १ महिना मा पनि त बिमितको दुर्घटनामा मृत्यु हुन सक्छ ? त्यो बेलामा उसको परिवारलाई फाईदा के हुन्छ ?
१ कराेड र १ महिनाकाे बाेनस
बीमा अंक को डबल हक वालाले पाउँछ नि
43 बर्स को ले गर्दा 10 लाख को 15/20 बर्स को पर्तेक किस्ता कति हुन जान्छ सर
Sir contact 985268158 Whatsapp
Sir please contqct 9852681582
42/43 बर्स को उमेर ले गर्न मिल्छ सर 10 लाख को 15/20 बर्से कति हुन जान्छ पर किस्ता
मिल्छ Please call me 9852681582 whatsapp
🎉🎉🎉🎉🎉❤❤❤❤❤nice video
age 42 year period 10 year amount. 500000 Kati parxa ra sakiyapaxi kati rakam puxa sir
Cll me sir 9852681582 whatsapp sir
Plz i am interest sir nambar
9852681582
40% मुलधन थपने कुरा छुटोकी ? कतै
60% हाे मेडम
Good job
Thanks
Malai ta attiii uttam lagyo ,Thank you so much Sir ,ma chadai garnu paryo 🙏🙏🙏🙏
9852681582 Whatsapp call me
Gozzob idea
Bahudai kam lagne tips rahexa thank you sir
Thank you for information sir .
Thank you for information
Sirko jankari bhudai prbhapkari lagyo
Sir maile npl life insurance ma 15 yrsko double pauxa vanera bima gareko thiye ani yearly 50532 tirxu aba 15 year paxi double pauxa ki paudana please vanidinusna
ADP/PDT/PWB vaneko k ho yedi mahle yo ligenam vani k hunxa ligem vani k hunxa???
great .
धन्यवाद राम्रो जानकारीको लागि हिमाल सर।
Sir 100000 vanda dherai premium kasari tirnu 100000 vanda kam ta hunxa
Connect ips bat payment garna saknuhucha
बिमा पाेलेसि भन्दा पनि हजुर को राम्रोसँग बुजाउने कला चाहिँ यति प्रभाब कारि लाग्याे सर धेरै धेरै धन्यवाद अब म पनि बिचार गरनु पर्ला
बेस्ट छ हो
💚💚💚💚💚
jankari kolagi dannabad
Ehi bima 10 years ko lagi garda kati kista parxa ra after 10 years kati return aauxa bhandinu na plz🙏🙏
यस्तो सुभिदा पाईसकेकाे काेहि हुनुहुन्छ भने मलाई खबर गरिदिनुहाेस् पत्याउनै गार्हो भाे याे साच्चिकै हाे कि हैन...
सर म इन्डियामा छु इन्स्योरेन्स लाई online बाट गर्न सकिन्छ की नाई
Contact 9852681582 whatsapp
लगानीकाे प्लान राम्रो हाे तर बिमालाई १००% बिस्वास् लागिपरेको छैन यस्तोमा के गरेर बिस्वास लिने आदारहरू पनि भनिदिनु पराे हजुर...
सर म चन्द्गगडी ट्याक्सी चालक हो र मेरो अबथाछैन अब मैले के गर्ने हो सर
सर मैले जविन सारथी बीमा गरे र मरो दुइटा भयो र म चालक हो सारथि बन्द गर्ने हो र एउटा चलाऊने हो म मजदुर हो सर
एउटा मानचे को दुई टा भीमा छ भने एउटा भने बनाद गरन पनुने हो वा होइन
बन्द गर्नु परेन। आफ्नो आइस्रोत अनुसार जति वटा पनि गर्न सकिन्छ।
Thank you God bless you!
Yadi 15 year ko 20 lakhs ko bima gareko xa 15 barsa samma prium bujheo rw 2 bai janali kie vena 20 ko 40 matra pauna ho kee yaspaxi pani kie subida xa sir pzz reply
मेरो उमेर 55 बर्ष भयो, 5 बर्ष सम्म बार्सिक 5 लाख को दरले 25 लाख बुझाउदा 60 बर्ष पछि मासिक कति पेन्सन पाइन्छ सर ।
✅✅☑️☑️✅☑️🙏🙏
Sir Hajur ko Number pam ta
9852681582
Sir maile katikma tirnuparne kista xa abha ma push ma matrai tirna sakne vaye abha kati fine lagxa hola
Sir जानकारी काे लागि धेरै धेरै धन्यवाद अनि, sir एउटा कुरा जान्न चाहे मैले,, यो सरकारी शाखा होकी बेक्तिगत होनी,, मतलब केइ समस्या आयो भने जवाब देहि काे हुने छ,,
म चै सर अब बिमा गरने तयारि मा छु राम्रो बुजेको छैन🙏🙏
9852681582 Contact please
Twin's bachha xa vane yautai bima le dubai bachha ko garna milxa ki mildaina sir ?
Chaina chuttachuttai garnu parxa
338665 +tirnu parne pani vannu paryo ni!
5बर्षकाे बच्चाको 15बर्षकाे 10लाखकाे बिमा गर्दा बार्षिक कति रकम तिर्नु पर्छ सर
दामी हो पोलेसि आफ्नो पैशा लिन पनि १०%ब्यज तिरनु पर्ने😂