लूटदेखि नै मेरो मन जित्न सफल कलाकार हो उनी । दयाह्याङ्ग रमाइलो र दयालु कलाकार जस्तो लाग्छ मलाई । अध्ययनसिल रहेछन् यो अन्तरबार्ता सुनेपछि थाहा भयो । अध्ययन भएको मान्छे धैर्यवान हुन्छ, देश र जगतलाई बुझेको नागरिक कर्मसिल हुन्छ । उत्ताउलो रूपमा प्रस्तुत हुँदैन ऊ । खुशी लाग्यो । सफलताको शुभकामना अझै बढी !! !!
आजको कार्यक्रम साह्रै रमाइलो लाग्यो । दयाहाङ्ग राई एक असल अभिनेता साथै उत्तम विश्लेषक । हात्ती छाप र दयारानी चलचित्रका निम्ति शुभेच्छा , शुभकामना । 🙏🙏🙏🎉🎉🎉❤❤❤
Thik ho ni. Ek karyakal maa k bhyaune k nabhyaune. Aru 10 ota mayor le garna basakeko kaam Balen ji le ek karyakal napugdai garera dekhaidiye. 2 karyakal maa Ktm ko roop matra haina ktm ko paribhasa nai change garnuhunxa jasto lagxa.
दयाहाङ राइ यत्तिको बोलेको आज बल्ल सुनियो जन्म साल एकै काठमाडौ छिरेको साल एकै दया हिरा म पथ्थर एनि वए मलाइ धेरै मन पर्ने कलाकार राजेश दाइ पछि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@rupaklimbu3614dimakh navay si estai ho vai. Uha le vanna khojeko bujhnu xaina Rekha thapa jasto heroni aj samma janmeko xaina vanna khojya ho Arko kura aj voli jati herna thaleko xau timi jasto dimakh vako le. Dayahang ahile ko king nai ho😍 but daya hang vanera film her daya hang rai vanera haina
@@rupaklimbu3614purano euta film vs aj voli ka sab film lai compare garne ho vane pahili ko le nai jitx 51 din 100 din 10 ma 9 film le manauthio pahili Daya hang king nai ho ahile ko but daya hang lai purano sangha compare garne ho vane dayahang ni khi haina
नेपाली चलचित्र जगतमा दयाहाङ राईको छुट्टै पहिचान त छँदैछ। उहाँको लोकप्रियता येति बढी छ कि उहाँले अहिले अभिनय नै गरी रहनु पर्दैन, गफै सुन्न पाउदा पनि बढो आनन्द आउँछ।
यो अन्तर्वार्ता हेरेसी दयाहाङ दाइ प्रतिको आदर सम्मान झनै बढेर गएको छ। उहाँ एक महान नायक मात्र नभएर एक कुसल बौद्धिक ब्यक्ति पनि हुनुदोरहेछ। उहाको यो बहुप्रतिभा अनि शालिनता देखी सारै प्रभावित भैयो। 🙏🙏🙏
Once again this interview proved that Dayahang Rai is not just a great actor also a great human being ❤ feeling proud to be his fan ❤️ love from Terhathum, Nepal
उत्कृष्ट बिचार ,अभिव्यक्ति , व्याख्या र विश्लेषण राख्नुभयो । Dayahang Rai धेरै राम्रो अनि talented actor लाग्यो 🙏🙏सधैं हजुरको ठूलो fan म❤अझ धेरै wishes for the best2 movies . 🙏🙏
सबैलाई के चेतना होस् भने नेपाल बन्द देखि जनयुद्धले सबै हलहरु बन्द हुने अवस्था आउँदा निखिल उप्रेतीले एक्लै नेपाली चलचित्रलाई काँधमा लिएर अघि बढेका अभिनेता हुन्। त्यसैले निखिल उप्रेती जहिले गजब लाग्छ मलाई
त्यो बेला हामी साना साना थियौ निखिलले मात्रै बोकेको जस्तो लाग्दैन त्यो समयको अबल नायकहरू राजेश,श्रीकृष्ण ,दिलिप ,निखिल,बिराज,अर्जुन ,जीवन एक सय एक हिरो हुन मलाई लाग्छ त्यो समयमा अहिले को जस्तो थिएन एक जनाले मात्रै बोकेको थिएन त्यो समय
Tiyo bila hamro haat haat ma fon thiyen Aru. Uopaye pani thiyen tye vayer. Badyata thiyo Indian film ko copy herna badya thim aru. Thaha nai thiyen khatra nai lagthiyo ni Tara Aaja. Aayer sab. Thaha vayo kala k ho acting k ho Tiyo ta. Woiyat lagxa. Ahile samjida. Nepali film industry ma dayahang rai bipen karki saugat malla aciting ko chai legent nai. Hai Aru Tiyo nikhil birt haru chai. Vojpuri ra. Hindi ko coppy Ho. Jun Aaja aayer bujiyo
दयाहाङ दाईप्रति सबैको मायाँ दया हाे जस्ताे लाग्छ सर्वसाधारण हामी जस्तै देखिने र सामान्य पढाइलेखाई अन्य हिराेभन्दा अलिक अलग र कम आकर्षक व्यक्तित्व हुनु सिक्स प्याक बडिकाे जमानामा पनि सामान्य शरीर हुनु र गाउँबाट आएका संघर्षशिल मान्छे हुनु जससँग हरेक नेपालीले आफूलाई रिलेट/ सम्बन्धित महशुस गर्छ आफै जस्ताे ठान्छ याे मुख्य कारण हाे उहाँका फ्यान धेरै हुनुमा नत्र अभिनय राम्रो गर्ने अरुपनि धेरै कलाकार हरु छन् तथापि मलाई पनि मन पर्छ दयाहाङ्काे फिल्म तर डायहार्ट फ्यान म फिल्मका कलाकारकाे भन्दा उक्त फिल्ममा उत्कृष्ट कथाबस्तु काे परिकल्पना गरेर समाजमा सकारात्मक प्रभाव पार्ने कुरिति कसंस्कारकाे उजागर गरि समाज परिवर्तनमा अप्रत्यक्ष रुपमा याेगदान दिने कथा लेखककाे फ्यान हुँदा गाैरव लाग्छ😊😊
सरल स्वभाव,बौद्धिक ब्यक्तित्व,सालिन अनुहार र कडा मेहेनत ले दया सर लाई दयाह्याङ्ग राई बनाएको हो।।सफलता अझै मिलोस शुभकामना
ए हो दाई 😊 कति सरल तरिकाले बोल्ने हाउ राई केटो रमाईलो सँगै राम्रो ज्ञान भएको पनि रैछ धेरै राम्रो होस् अझै शुभकामाना
लूटदेखि नै मेरो मन जित्न सफल कलाकार हो उनी । दयाह्याङ्ग रमाइलो र दयालु कलाकार जस्तो लाग्छ मलाई । अध्ययनसिल रहेछन् यो अन्तरबार्ता सुनेपछि थाहा भयो । अध्ययन भएको मान्छे धैर्यवान हुन्छ, देश र जगतलाई बुझेको नागरिक कर्मसिल हुन्छ । उत्ताउलो रूपमा प्रस्तुत हुँदैन ऊ । खुशी लाग्यो । सफलताको शुभकामना अझै बढी !! !!
उहाँको भनाइ सारै मन पर्यो!जति राम्रो चलचित्रमा त्यति नै बहिर पनि राम्रो हुनुहुदै रहेछ सारै खुशी लाग्यो।
दयाहाङ राइको विश्लेषण एकदम राम्रो छ ।
दयाहाङ्ग यत्तिकै दयाहाङ्ग भएको होइन, प्रस्तुतीकरण र जवाफ दिने शैली 👍🏻👍🏻👏🏻👏🏻
मेरो हिरो दयाहाङ राई अर्गानिक अभिनय 🇳🇵❤
Nirbikalpa hero dayahang Rai
King of nepali film industry ❤❤❤dayahang Rai
यो सरलता यो कोमल वाक्यांश वास्तविक व्यक्तित्व । सारै Inspired छु वहाँ बाट।❤❤❤
दयाहाङ राई,विपिन कार्की र सौगात मल्ल नै हो । अहिले को स्टार यी तीनै जना को अर्ग्यानिक अभिनय ले नै नेपाली फिल्म क्षेत्र बचेको छ
महानायक राजेश हमालपछि मलाई सबैभन्दा मन पर्ने नायक दयाहाङ राई हुन् भन्न मन लाग्यो 👌👌।।
एकदम 🎉सहि ।
🎉
दयाहांङ्ग को अनुहार सम्झिदा मात्र पनि आनन्द लाग्छ
👍🫰❤️
You are right 😊
😂
खुलित्त
😂😂😂
दया दाइ वाउ! नेपाली चलचित्र र हाम्रो वास्तविक यथार्थ बादी समाज को चित्रण गर्न सक्ने हिरो।🎉🎉🎉🎉🎉❤❤❤
बडो मज्जा आयो कलाकारले समयामयिक बिषयमा राखेको धारणा एकदम मन पर्यो।
हाम्रो hero दयाहाङ दाजु आउनुभएको रहेछ अन्तिम सम्म हेरे ❤❤❤❤
दया जि कुरा सुनेर समय गयको पत्तै भयन । रमाइलो गफ लाग्यो ❤❤❤❤❤❤
दयाहाङ् भनेको नेपाली सिनेमा जगतको एकमात्र बाघ ❤️❤️🙏
No Paul Shan
Paul is real hero
paul shah❤
Pàul shah is always king ❤❤❤
@@ChudamaniPantPaul sha king haina
कति मीठो बोली उस्तै उत्कृष्ट बिचार दयाहाङ्ग दाइको🙏🙏🙏
म पनि फ्यान दया दाईको सारै सालिन व्यक्तित्व पनि राम्रो❤🎉🎉🎉
कति शालीन ,रिलमा मात्रै होइन रियल मै हिरो लाग्यो ,गज्ज्ब लाग्यो अन्तरबार्ता 🙏
दयाहाङ राइको बिग फ्यान जती यता हारीर है त ।
आजको कार्यक्रम साह्रै रमाइलो लाग्यो । दयाहाङ्ग राई एक असल अभिनेता साथै उत्तम विश्लेषक । हात्ती छाप र दयारानी चलचित्रका निम्ति शुभेच्छा , शुभकामना । 🙏🙏🙏🎉🎉🎉❤❤❤
म चाहिं दया दाइको दयारानि तिरै जान चाहन्छु।।।
"बालेन ले दुई कारेकाल काठमाण्डौ मेयर चलाउनु पर्छ" दयाहाङ्ग राई,यो सुझाब चै गजब लाग्यो,,,,
Thik ho ni. Ek karyakal maa k bhyaune k nabhyaune. Aru 10 ota mayor le garna basakeko kaam Balen ji le ek karyakal napugdai garera dekhaidiye. 2 karyakal maa Ktm ko roop matra haina ktm ko paribhasa nai change garnuhunxa jasto lagxa.
HO BALEN LE 2 PATAK MEYARKO KARYAKAL PURA GARNA DINU PARXA
दयाहाङ राइ यत्तिको बोलेको आज बल्ल सुनियो जन्म साल एकै काठमाडौ छिरेको साल एकै दया हिरा म पथ्थर एनि वए मलाइ धेरै मन पर्ने कलाकार राजेश दाइ पछि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hair bro dayahang acting ma hira vaye pani tapai j gardai hunuhunxa Tyo thau ma tapai pani hira nai hola so be positive
दिमाख नहुने जात हो दिमाग् त कसरी होस जेहोस एक्टिन्ङ चै गर्छ
@@NarayanSharma-my8sk tero aama ko puti ma Kira paryo ho? Tero bai le chiknu nasakera bajar ma bechnu lagis
@@NarayanSharma-my8sk tero aama lai public ma diyo ki k ho testai garis ta 🤣🤣🤣
@@NarayanSharma-my8sk तेरो आमा लाई पब्लिक मा चिक्यो हो? तेस्तै कुरा गरिस् कान्छा भालु को छोरालाई किन tension?
दयाहाङ्गको एकदम रोमान्टिक मुभी हेर्ने सपना छ
दयाहाङ राईको शुभचिन्तक यता आउनुस् 💚😍
दया जी आनन्दले , ढुक्कले बोलेको पाएँ- खुशी लाग्यो!
बधाई र शुभ कामना!
मेरो लोकप्रिय अभिनेता❤❤
एकदमै अर्गानिक र नेचुरल अभिनयको धनि दयाहाङ्ग राई । सारै मन पर्छ मलाई ।
मन पर्ने हिरो दयाहाङ राइ❤❤
दुबै सरलाई धन्यवाद छ
एउटा मन कति पटक जित्नु हुन्छ दयाहाङ सर i am big fn
अभिनय मात्र हैन र”छ, समसामयीक विषयमा पनि इंटेलेक्चुअल हुनुहुदो रहेछ दयाहंग राई,गर्ब लग्छ।
कार्यक्रम चलाउने लट्टे बाजेको मुखचाईं सारै छूचो लाग्यो।
Honi😊😊
diplomatic answers for public emotions. किन दुनियाँमा राजा भएको देश नै छैन र? ? मन मर्यो
नेपालको दोस्रो महानायक दयाङ राई✋✋
दयाहाङ राई रामबाबु गुरुङ प्रति मेरो आत्मैदेखी सम्मान र सफल्ताको शुभ कामाना ❤🙏🏻🙏🏻🙏🏻🙏🏻
सुरु बाट अन्तिम सम्म हेरेको पहिलो अन्तरबार्ता यहि हो 🤗🤗🤗
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
Ek choti rekha ra dayahang ko film judau da hunxa.
@@rupaklimbu3614dimakh navay si estai ho vai. Uha le vanna khojeko bujhnu xaina
Rekha thapa jasto heroni aj samma janmeko xaina vanna khojya ho
Arko kura aj voli jati herna thaleko xau timi jasto dimakh vako le.
Dayahang ahile ko king nai ho😍 but daya hang vanera film her daya hang rai vanera haina
@@rupaklimbu3614purano euta film vs aj voli ka sab film lai compare garne ho vane pahili ko le nai jitx
51 din 100 din 10 ma 9 film le manauthio pahili
Daya hang king nai ho ahile ko but daya hang lai purano sangha compare garne ho vane dayahang ni khi haina
अब पल जी लाई बोलाउनु परयो भने जति यता हाजिर हुम्
दया जि को फिलिम कुरेर बसेको को को हो यता हाजिर हौं ।
आर्गनिक नायक दयायाङ राई प्रती सदैब ❤❤❤🎉🎉🎉
सुरिलो पारा को राम्रो अनि हाम्रो नेपालको हिरो
डयाहाङ दाइ को नामैकाफिछ मलाईत ❤❤❤आई लभ दयाहाङ दाईइ
The king of the nepali movie industry.❤️🙏
नेपाली चलचित्र जगतमा दयाहाङ राईको छुट्टै पहिचान त छँदैछ। उहाँको लोकप्रियता येति बढी छ कि उहाँले अहिले अभिनय नै गरी रहनु पर्दैन, गफै सुन्न पाउदा पनि बढो आनन्द आउँछ।
नेपालको दोस्रो राजेस हमाल 💘दयाहाङ राई 🎉 my favorite Hiro "दयाहाङ राई" 🎉🎉
Haina saugat ho
राम्रो मानछे हाे राई दाई🙏ओर्गनिक भाेजपुर जिल्ला ले जनमायकाे छाेरा✍️
हिरोको परिभाषा दयाहाङ राई ❤❤❤
यो अन्तर्वार्ता हेरेसी दयाहाङ दाइ प्रतिको आदर सम्मान झनै बढेर गएको छ। उहाँ एक महान नायक मात्र नभएर एक कुसल बौद्धिक ब्यक्ति पनि हुनुदोरहेछ। उहाको यो बहुप्रतिभा अनि शालिनता देखी सारै प्रभावित भैयो। 🙏🙏🙏
डयाहाङ जि को फ्यान म त
मलाई अति मन पर्ने अभिनेता। उहाँ ले धेरै राम्रो प्रतिक्रिया दिनु भयो। अति खुसी लाग्यो।
ओ हाे प्रकाश अँकल दयारानीकाे दुवै हिराे हिराेईन लाई नै लिनु पर्ने दया दाइ र दिया पुनकाे जाेडी साह्रै मन पर्छ❤
दोस्रो महानायक दयाहाङ राई 🙏🙏🙏
दयाहाङ राई को फ्यान जति यता है ❤❤❤
Ma chai timro fan hai
Ma chahi saugat ko fan ho hai
म कसैको फ्यान हैन तर कलाकारको उत्कृस्ट कलालाई सधै सम्माण गर्छु । चाहे त्यो G-BOB होस या ज्योती मगर ।
Moh chai bipin karki ko fan ho
@@omstha 😚
दयाहाङको जति पनि विचारहरू आए एकदम उत्कृष्ट लाग्यो। समाज, परिवेश, जीवन एकदमै बुझेको मानिस।
The last of the star of Nepali Film Industry Dayahang Rai. दयाहाङ दाइको ठुलो फ्यान हु ।
दया जि को अन्तर्वार्ता लामो समय पछि प्रकाश जि ले जुराउनु भयो प्रकाश जि लाई हार्दिक नमन |
Once again this interview proved that Dayahang Rai is not just a great actor also a great human being ❤ feeling proud to be his fan ❤️ love from Terhathum, Nepal
उत्कृष्ट बिचार ,अभिव्यक्ति , व्याख्या र विश्लेषण राख्नुभयो । Dayahang Rai धेरै राम्रो अनि talented actor लाग्यो 🙏🙏सधैं हजुरको ठूलो fan म❤अझ धेरै wishes for the best2 movies . 🙏🙏
दयाहाङ राई को फ्यान कता तिर छन यता तिर हजिर गरम त❤
❤❤❤
❤️❤️
प्रकाश दाई हजुरको प्रोग्राममा रवि लामिछाने दाजुलाई देख्न मन थियो🙏
Yes me too
I'm collecting all Daya hang sir's fan❤❤❤❤
धेरैरै राम्रो दयाहाङ ज्यू को आन्तर्वर त प्रकाश ज्यू
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
Rajtantra matra ❤❤❤
Mahabir ok. Yo Amerike vatuwa rabi 😅lami6ane na aawas la sathi sari.
@@wonderful238कोहो यो राजतन्त्र भन्ने तेरो गाउमा बिजुली,बाटो,खानेपानी राजतन्त्रमा आयो कि गणतन्त्रमा?
Abueee kp oli jastai tesko guff sunnu chaina .
@@rumbababu8629Hamro ma chai gantantra ma ho
सारै सालिन भद्र र प्रष्ट व्यक्ति । यत्तिकेा जानकारि र विष्लेशण चाहिन्छ। सारै सटिक गजब मन पर्येा
Superstar Dayahang Rai ❤️ Favourite Actor
दयाहाङ राई लाई मन पराउनेहरु यता हाजिर हौं ।❣️❣️🌹🙏
Dayahang rai is The Best hero in Nepali cinema
बोलि सुन्दै का आन्नद आऊने हिरो को रुप मा चिन्छु म ऊॅहालाई
नेपाली फिल्म जगत का मेरा प्रिय पात्र प्रकाश काका र दयाहांग राई बिच को भलाकुसारि अहिले सम्म कै उत्कृष्ट भाग लाग्यो ❤🙏
दयाह्याङ राई रियल हिरो हो
कति राम्रो ब्याख्या ❤
दयाहाङ दाईप्रति उच्च सम्मान।
Daya hang rai is legend of nepali film industry ❤❤❤❤
आहा दयाहाङ दाइ को कति राम्रो कुरा कति राम्रो बिश्लेसन❤
दयाहाङ राईको फिल्म भनेपछि नहेरी बस्नै सकिन्न । He is the best Actor.
Yes, I do agree sir
Right
अबको भागमा बालेन्द्र शाहलाई ल्यानुपर्यो।🎉❤
दयाहाङ राई को ठूलो फ्यान अनि शुभचिन्तक ❤
बेस्ट हिरोको साथै सहि विष्लेशक पनि रहेछ❤
सबैलाई के चेतना होस् भने नेपाल बन्द देखि जनयुद्धले सबै हलहरु बन्द हुने अवस्था आउँदा निखिल उप्रेतीले एक्लै नेपाली चलचित्रलाई काँधमा लिएर अघि बढेका अभिनेता हुन्। त्यसैले निखिल उप्रेती जहिले गजब लाग्छ मलाई
Yes honi❤❤Nikhil Uprety ❤❤
Big fan ❤❤❤❤
Big fan❤
त्यो बेला हामी साना साना थियौ निखिलले मात्रै बोकेको जस्तो लाग्दैन त्यो समयको अबल नायकहरू राजेश,श्रीकृष्ण ,दिलिप ,निखिल,बिराज,अर्जुन ,जीवन एक सय एक हिरो हुन मलाई लाग्छ त्यो समयमा अहिले को जस्तो थिएन एक जनाले मात्रै बोकेको थिएन त्यो समय
Tiyo bila hamro haat haat ma fon thiyen Aru. Uopaye pani thiyen tye vayer. Badyata thiyo Indian film ko copy herna badya thim aru. Thaha nai thiyen khatra nai lagthiyo ni Tara Aaja. Aayer sab. Thaha vayo kala k ho acting k ho Tiyo ta. Woiyat lagxa. Ahile samjida. Nepali film industry ma dayahang rai bipen karki saugat malla aciting ko chai legent nai. Hai Aru Tiyo nikhil birt haru chai. Vojpuri ra. Hindi ko coppy Ho. Jun Aaja aayer bujiyo
माघ २६ मा हात्ती छाप हेरौ भरपुर मनोरन्जन लिऔ ❤❤❤❤
Organic Mahanayak Dayahang Rai🎉
दयाहाङ दाईप्रति सबैको मायाँ दया हाे जस्ताे लाग्छ सर्वसाधारण हामी जस्तै देखिने र सामान्य पढाइलेखाई अन्य हिराेभन्दा अलिक अलग र कम आकर्षक व्यक्तित्व हुनु सिक्स प्याक बडिकाे जमानामा पनि सामान्य शरीर हुनु र गाउँबाट आएका संघर्षशिल मान्छे हुनु जससँग हरेक नेपालीले आफूलाई रिलेट/ सम्बन्धित महशुस गर्छ आफै जस्ताे ठान्छ याे मुख्य कारण हाे उहाँका फ्यान धेरै हुनुमा नत्र अभिनय राम्रो गर्ने अरुपनि धेरै कलाकार हरु छन् तथापि मलाई पनि मन पर्छ दयाहाङ्काे फिल्म तर डायहार्ट फ्यान म फिल्मका कलाकारकाे भन्दा उक्त फिल्ममा उत्कृष्ट कथाबस्तु काे परिकल्पना गरेर समाजमा सकारात्मक प्रभाव पार्ने कुरिति कसंस्कारकाे उजागर गरि समाज परिवर्तनमा अप्रत्यक्ष रुपमा याेगदान दिने कथा लेखककाे फ्यान हुँदा गाैरव लाग्छ😊😊
Daya hang🙏 Nepal ko 🇳🇵Cool amazing hero 👌
दया दाईको कला लाई मेरो सम्मान छ।
जन्ताको हीरो💪💪
अभिनेताको बारेमा त केही बोलिन तर ए पि वान टेलिभिजनमा भने जि बि राईको लगानि छ भन्ने कुरा प्रमाणित भएको छ।
राम्रो मीठो अन्तर्वार्ता
चलचित्र क्षेत्रमा छुट्टै छाप भएका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल अभिनेता दयाहाङ राई । ❤💪🇳🇵
Daya hang Rai is my fav actor 🥰❤️🇳🇵
दयाहाङ राई भनेको मेरो भगवान हो❤❤❤❤
Daya dai❤❤❤❤best of the best.
नेपाली चलचित्र को अर्गानिक अभिनेता मेरो बेस्ट
नाम नै काफी दया
आहा कति मिठो बोलिदिने है ❤ दया दाई हाही _हाही 🎉
Favourite actor King Dayahang 🙏🙏❤️❤️
दयाहाङ राई नै आएसी त सक्किगोनि🤗
पटक्कै लप्पन-छप्पन नभएको विशुद्ध अर्गानिक/नेपाली हिरोलाई उच्च सम्मान्🤗🙏🙏🙏
Mm,mmmmm,
Organic Superstar Dayahang Rai❤❤❤
Down to earth dayahang dai❤❤
मेरो मनको अभिनेता 🎉🎉