रबिलाई धम्कि दिएपछि स्वर्णिम देखि अमरेशले हल्लाए संसद: रास्वपा VS एमाले कांग्रेश, ८४ मा देखाईदिन्छौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • #Rabilamichhane#Swarnimwagle#AmreshSingh
    Guest : Swarnim Wagle, Amresh Singh, Gokul Baskota, Rabi Lamichhane
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 236

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +45

    गैर प्रधानमन्त्री लाइ कारवाही गरौ

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 หลายเดือนก่อน +6

    रबिलाई धम्कि दिएपछि स्वर्णिम देखि अमरेशले हल्लाए संसद: रास्वपा VS एमाले कांग्रेश, ८४ मा देखाईदिन्छौ (भिडियो)
    th-cam.com/video/sCJaN_jkIMo/w-d-xo.html

  • @gyanbahak1771
    @gyanbahak1771 2 หลายเดือนก่อน +34

    गैर कानुन मन्त्रीहरूलाई लाई कार्बाही गर्नु

  • @bhattrainirmal5233
    @bhattrainirmal5233 2 หลายเดือนก่อน +23

    एमाले कांग्रेस नै राष्ट् घाती जनता घाती रहेछन

  • @baburamsharma7831
    @baburamsharma7831 2 หลายเดือนก่อน +25

    जय घण्टी जय स्वर्निम

  • @bhojrai3688
    @bhojrai3688 2 หลายเดือนก่อน +8

    ७० करोड खाए भन्ने ले अलिकति लाज पनि लाग्दैन।

  • @BijayaChown
    @BijayaChown 2 หลายเดือนก่อน +5

    रवि दाई र प्रचण्ड लाई सबैले साथ दिनु पर्छ।।

  • @tektamang1817
    @tektamang1817 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤sss100

  • @ramshyam7367
    @ramshyam7367 2 หลายเดือนก่อน +10

    Mashu bhat ma bikne jhole haru lai yesto kura ke thaha, Very good Dr. Swarnim Sir 🙏

  • @ShibaramPokharel
    @ShibaramPokharel 2 หลายเดือนก่อน +4

    Good luck rabi🇳🇵🔔

  • @Saroj.magar220
    @Saroj.magar220 2 หลายเดือนก่อน +5

    लुट्न सके लुट्न सबै कुरा नेपाल मै छ छुट

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 2 หลายเดือนก่อน +1

    Jay ghanti 🔔🔔🔔🔔

  • @saradakhanalkhanal
    @saradakhanalkhanal 2 หลายเดือนก่อน +1

    084 मा जनता ले गर्ने हुन सछम बुझ्ने जनता हुन भने देखाउने छन त्यो समय मा जय होस रा स्वो पा

  • @RameshKami-k9q
    @RameshKami-k9q 2 หลายเดือนก่อน

    Jay ghanti

  • @rameshAcharya-r8s
    @rameshAcharya-r8s 2 หลายเดือนก่อน +1

    आतङकारी र सहकारी ठगलाई नियुक्त गदा राम्रो होकी

  • @resamsunar5438
    @resamsunar5438 2 หลายเดือนก่อน +11

    गैर कानुन प्रधान्मन्त्री हुनि केपि अप्तालिलाई छितो जेल कोच सरकार सम्भिधान सभामा लेखेको छैनार कानुन भन्दा कोई पनि थुलो हुदैना भनेर गिरिबन्दु घोताला लुकाउना गैर कानुन प्रधान्मन्त्री हुना पाईदैन केपि जेल जसरि भए पनि जानै पर्छ

  • @ShilaShrestha-fh4hm
    @ShilaShrestha-fh4hm 2 หลายเดือนก่อน

    रबि भाईको दम थियो बिना नागरिकता प्रधानमन्त्री भएर देखाईदिए यतिबेला के को फतर फतर फतौरी माया? हामिलाई साधारण कामको लागी नागरिकता चाहिन्छ भने प्रधानमन्त्री हुन अघि खोजी गरिएन? हो रबि भाईले भनि दिएकै छ त प्रमाण रोडमा फालिदिनु हिम्मत भय फालेर देखाइदेउ है फतौरी माया।

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary 2 หลายเดือนก่อน +8

    काङ्ग्रेस एमाले लुट को राजनीति मात्रै गरेको छ यदि नेपाली जनता र देशको लागि राजनीति गरेको भए देश को हालत यस्तो हुने थियो पागल हरु हुन सबै अरु साना पार्टी लाई कुनै अभियोग लगाएर अध्यक्ष समेत बन्न नदिने हरु आफु लाई भ्रष्टाचारी को नाइके को आरोप मात्रै हैन 100% भ्रष्टाचार गरेको मान्छे चाहिँ प्रधानमन्त्री दुनियाँ मन्त्री पद मा बस्ने डाका हरु हो

  • @devirijal7227
    @devirijal7227 2 หลายเดือนก่อน +17

    हैन गैरकानुन मन्त्रीहरुलाई चाहिँ कार्बाहि हुदैन यी अस्ति बुरुकबुरुक उफ्रेने ज्ञानेन्द्र, बिश्ववप्रकाश, गगने जस्ता पात्र काहा छन रबिलाई बिरोध गर्न मात्रै सम्सदमा गएका हुन कि के हो

    • @gangarai3501
      @gangarai3501 2 หลายเดือนก่อน

      बाख्रा चराउन गए होलान नि। काम गर्ने होईन । गगने र विश्वप्रकाशेको काम रबि लखेट्ने मात्रै त हो । अब रवि सरकारमा छैन अनि मूलाहरू सान्तिको श्वास लिदै होलान फायल बन्द भयो भनेर ।

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +6

    माननिय जयू हरू बाट सम्माननिय सभामुख दवारा मेरो प्रसन्न परघा मन्त्री को अदालतको केस के भैरहेको छ सोधिदिनु होला

  • @birenkarki-t1u
    @birenkarki-t1u 2 หลายเดือนก่อน +4

    70 करोड

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 หลายเดือนก่อน +4

    कानुन भएको भए के उखान्टुके प्रधानमन्त्री बन्नपाउँथ्यो त रातारात एउटा भुमाफीको घर्मा बसेर सरकार बनाउने सहमती हुन्थ्यो त

  • @BimalBc-j3e
    @BimalBc-j3e 2 หลายเดือนก่อน

    Excellent speech manniye ishwori mam

  • @arjun-s6b8w
    @arjun-s6b8w 2 หลายเดือนก่อน +2

    Good luck Rabi Dai

  • @VikramRokaya-g2c
    @VikramRokaya-g2c 2 หลายเดือนก่อน

    ओलीले राजीनामा दिनैपर्छ

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +8

    गैर सरकार खारेज हुनु पर्छ

    • @LekhaBhujel
      @LekhaBhujel 2 หลายเดือนก่อน

      अनि माओवादी चाहिँ कसरी प्रधानमन्त्री भयको हो 32 सिटे😂

    • @completenepal238
      @completenepal238 2 หลายเดือนก่อน

      ​@LekhaBhujel कहिले तिम्रो बाउ किर्ते प्रसाद टुक्केले बोक्छ कहिले र्याले दाईले बोक्छ त पालै पालो अनि किन प्रम नहुने !?! फतक्क कुह्रेर झर्न लागेको कालो काग्रेसका टेप्रेहरु मन्त्री, प्रम हुदा के प्रचन्ड जस्तो युगान्तकारी नेता प्रम हुन सक्दैन के प्रम पद कुहेर झर्न लागेको कालो काग्रेस र भु-माफिया जग्गा दलाल एमालेको पेवा हो ??!!

    • @ramgr5201
      @ramgr5201 2 หลายเดือนก่อน

      ​@@LekhaBhujelTapai hami naya pusta le kp sere prachande lai jiudai khalto ma napurda samma desh bikash kunai halat kehi hunewala xaina tapai hami jhole vhariya kahi le samma hune ho

  • @rajaramdumaru7948
    @rajaramdumaru7948 2 หลายเดือนก่อน

    भ्रष्टले देश चलाएर धम्की दिए नेपाली जनताहरुले फाँसीको सजाय दिइने छ

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 2 หลายเดือนก่อน +5

    काग्रेस र एमालेहरू याेकामगर्नसक्दैन किनभने अाफैचाेरछन।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 หลายเดือนก่อน +3

    एकले अर्कालाई दोष थुपार्नु भत्ता पकाउने बाहेक जनपक्षीय कुरा कोहि कसैले गरेको देखिएन। जनताले के गरि चित्त बुझाएर बसेको होला।

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 2 หลายเดือนก่อน

    एमाले काङ्ग्रेस याे देसकाे घातक हुन यिनिहरुबाट देस बनछ भनने अाशा नगराै नेपाली जनता हाे हामीले देस बनाउने कि नेता बनाउने बिचार गराै

  • @rickyram7301
    @rickyram7301 2 หลายเดือนก่อน

    Good luck 🔔🔔🔔🔔🔔

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 2 หลายเดือนก่อน +10

    लुट नेता लुट सकेको देश लुट

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 หลายเดือนก่อน

    Jay 70 karor jindabat jindabat

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan3672 2 หลายเดือนก่อน +1

    जन्ता۔काे۔ला्भ۔चाहानछाै۔भने۔गरिब۔निमुखा۔۔जनता۔लाई۔सबै۔सन्सद۔हरुले۔खाईपीई۔आएकाे۔टिए۔डिए۔र۔तलब۔ति۔जन्ता۔लाई۔दिएर۔हेरत۔काे۔कति۔पानी۔माछौ۔हेरौ

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 2 หลายเดือนก่อน

    wow raspa jay hos

  • @RameshKami-k9q
    @RameshKami-k9q 2 หลายเดือนก่อน

    Right 👍

  • @BasantaMagar-u3p
    @BasantaMagar-u3p 2 หลายเดือนก่อน

    कस्तो बाेल्छ माओवादी संसाद हरु लाज छहिन आफू प्रधानमन्त्री चाई ठिक

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 2 หลายเดือนก่อน

    गैर्‍ह कानुनि प्रधानमन्त्री नियुक्तिको सांसदले भन्ने होइन,मुद्दा अदालत मा भएकोले कानुनी गैर्‍ह कानुनि कुराको छिनोफानो अदालत ले गर्छ,

  • @ChandraRai-u5x
    @ChandraRai-u5x 2 หลายเดือนก่อน

    तिमिले पिटेझै गरम रोयको झै गर्छु भने जस्तो गर्नेहोइन संसदभित्र

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 หลายเดือนก่อน

    Ja ghanti 🎉🎉🎉🎉

  • @indragurung1512
    @indragurung1512 2 หลายเดือนก่อน

    RSP jindabad 🔔🔔🔔

  • @rajustha4300
    @rajustha4300 2 หลายเดือนก่อน

    कालो काङ्ग्रेस रिप जय घण्टी 🎉🎉🎉

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน

    Good

  • @smritithapa3265
    @smritithapa3265 2 หลายเดือนก่อน +2

    Mananiya Swarnim jyu, yiniharule tapaiko intellectual kura shayadai bujhe hola, bhaishko agaadi bin 😂😂😂 , but you keep it up, ettiko byakti haamilai deshma chahinxa🙏🙏🙏🙏

    • @narayanadhikari8205
      @narayanadhikari8205 2 หลายเดือนก่อน

      Sahi ho sabai tori laure Ani Swarnima lai kaha mana parau6ata

  • @damarpun4623
    @damarpun4623 2 หลายเดือนก่อน

    गैरसवैधानिक तरिका बाट प्रधानमन्त्री बनेर बस्नु लाज लाई पनि लाज लाग्यो होला।

  • @premkumarrai2184
    @premkumarrai2184 2 หลายเดือนก่อน +1

    अब यी आउट्डेटेड अयोग्यहरु हटाइनु जरुरी छ।

  • @rajaramupreti-k3f
    @rajaramupreti-k3f 2 หลายเดือนก่อน

    😢य मा

  • @bijaybalami1426
    @bijaybalami1426 2 หลายเดือนก่อน

    संसद भवन त खाली आरोप प्रत्यारोप लगाउने ठाउँ पो भएको छ त । नेपाली काङ्ग्रेस र एमाले पार्टी चाहिँ नसकी हुंदैन ।

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u 2 หลายเดือนก่อน

    ३४ बर्षदेखि खाँदै आएकाहरुको डकार चै सुन्न नपरे हुन्थ्यो। अहिले पनि गर्न थालेका नियुक्ति लगाएतका कामहरुनै
    पहिले गर्दै आएको कामकै निरन्तरता छ।

  • @BikashGorkhali-ok7wc
    @BikashGorkhali-ok7wc 2 หลายเดือนก่อน

    प्रधानमन्त्रीले विश्वासको मत नपाएको खण्डमा जब वर्खास्त हुनुपर्यो नयाँ सरकार गठन ठुलो पार्टीको नेतृत्वमा हुनुपर्ने संविधान त मानेनन् त्यो संविधान नमान्ने भए के का लागि संविधान जे हुन्छ नेपालमा हुदो रहिछ

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 2 หลายเดือนก่อน

    जय घण्टी जय स्वनिम गुड

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 หลายเดือนก่อน

    Jaya Ghanti all team ❤️❤️ ❤️ ❤️ ❤️

  • @nandaniroula6025
    @nandaniroula6025 2 หลายเดือนก่อน

    यसपली घण्टी ले गर्दा भस्ट्चार गर्नु गरो परो खाको पनि ओकल्न गारो परो इन्लाइ।पढेलेखेका र नपढेलेखेका फरक यहि हुदो रछ

  • @nirg8229
    @nirg8229 2 หลายเดือนก่อน

    मानिस झा लाई पारदर्शी को एलर्जि रहेछ, मुकुल ले प्रतिवेदन जनता मा पुर्याउन चाहेका थिए, यिनलाई रिस उठ्यो!यता आफू सँग सम्बन्ध नरहेको यति एयर को बारेमा जनता ले के सुन्न पाएका थिए।अब छन्मिन गर्न पर्छ रे!

  • @magardolkha8843
    @magardolkha8843 2 หลายเดือนก่อน

    70000000/Khai

  • @SthirBahani
    @SthirBahani 2 หลายเดือนก่อน

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति : २ साल/३ महिना साउन/ १६ गते तीन बार साेमबार हाे।
    त्री ७ र श्री ५ भनेको के हाे त सुगुर लाई थाहा छ?जथाभावी नबाैल्हा।श्री ५ भनेको पापकाे राजा हाे।श्री ७ भनेको धर्मको माहाराजा हाे।२४६ राष्ट्रमा श्री ७ काे हुकुम चलिसक्याे।यस्तो नियम म स्थिर बाहानी ले बनाएर बन्छ? म पनि मान्छेकाे छाेरी हाे।हरेक देशमा हेर कुनैले पनि सरकार चलाउन सकेको छैन।धर्मको माहाराजाले हुकुम गर्नु भइराखेको छ।रिसाएर अरुलाई सराप्ने मात्र काम नगर।हाम्रो देशमा धर्मको माहाराजा जन्मिनु भएको रहेछ भनेर कुरा बुझ।यस्तो चाेर र अत्याचारि देशमा धर्मको माहाराजा जन्मिनु भएको भनेको हामी भाग्यमानी हाै बुझ।सिङ्गो पृथ्वी लाई भस्म गराउनु भएर बाईजन गराउनु भएकाे छ।उहाले सत्यको हुकुम गरिराखनु भएको छ।२०२४ भित्र बाईजमा माहाराजा भएर देखिनु हुन्छ।त्यो भित्र कुन दिन देखिनु हुन्छ मलाई थाहा छैन।जसले श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा काे हुकुम मान्दैन भष्मै हाेस।

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 หลายเดือนก่อน

    ❤ RABI RA PRACHANDA LAI DHAMKI DEENE HARU CHADAI SAKINDAI CHAN...🎉🎉

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 2 หลายเดือนก่อน

    तिमिहरु मा नैतिकता छ र जनताको चहाना हो भने प्रतक्ष्य कार्यकारी प्रधानमन्त्री बनाउ,०८४ मा तिम्रो औकात जनताले देखाउने छन।

  • @govindakhatri7154
    @govindakhatri7154 2 หลายเดือนก่อน

    जो आयपनि केहि हुदैन यो देशमा

  • @humanathsubedi5321
    @humanathsubedi5321 2 หลายเดือนก่อน

    हिजाे १३८ जनाले हामी प्रधानमनत्रि नियुक्ति गरिपाउ भने सर्बाेचमा ठाडाे निबेदन दिदात सम्सदमा बहुमत पुगेर सरकार गठन गरुजेल ठुलाे पार्टि ले सरकार गठन गर्नबा सम्सद बिगठन गर्न पाईने छै भनेर नजिर बनायका हाल नया अायका सम्सले थाहा नपायर हाेला याे दुई ठुला पार्टका समसदिय दल सहित १६६जनाले फलानाेलाई सरकारकाे नेत्रिताे लिने गरि प्रधानमन्त्रि नियुकति गरिपाउ भनी दियकाे निबेदन के रद्दिकाे टाेकरिमा फनल्दछ भनेर लनग्नु बहुमत जनताले समर्न नदिय पनि हामिनै सरकारमा हुन पर्दछ भन्ने हाेईनर ।

  • @jivanjoshi8283
    @jivanjoshi8283 2 หลายเดือนก่อน

    ए मानव रुपी जनावर, जनतासामु झुटो नवोल, नेपाल आज सम्म कसैको अधिनमा नरहेको स्वतन्त्र मुलुक हो, तिमी ले भने जस्तो, नेपाल र भारत संगै स्वतन्त्र भएको होईन (25:10 को समयमा वोलेको) आफ्नो देश विश्वकै एक स्वतन्त्र देश हो भन्ने थाहा नपाउने अज्ञानी तिमि छि छि छि

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 หลายเดือนก่อน

    धेरै नखाेक ७२ गाेकुले तिमीहरू मरेपछि याे देशले परगति हुनछ

  • @khadkasuresh966
    @khadkasuresh966 2 หลายเดือนก่อน

    Good 💯

  • @chitraadhikari5473
    @chitraadhikari5473 2 หลายเดือนก่อน

    गगने र विश्व प्रकाश जस्ता ब्रीद्द बालक हरु रास्टृय भाउजू को कान्ड मा किन बोल्दैन? के पि को त आन्द्राभुडी दुर्गा प्रसाई ले गरि हाल्छन नि।यो २ युवा भनौदा गगनेको र बिस्वप्रकास हल को हुक्का,,,,, हुक्का गर्ने आबाज कता छ।

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 หลายเดือนก่อน

    सदनमा तिमीहरू बोलेको सुन्दा दिक्क लाग्यो अब त सुन्न पनि मन लाग्न छोड्यो। तिमीहरूबाट पार लाग्दैन राजालाई छिटोभन्दा छिटो राजालाई बुझाउन हो।

  • @miraneupane2274
    @miraneupane2274 2 หลายเดือนก่อน

    स्वडिम वग्ले जु ले बोल्नु भको कुरा एमाले कंर्गेस्ले बूज्ला र

  • @UttamKhadka-e7l
    @UttamKhadka-e7l 2 หลายเดือนก่อน

    ७२ करोड को चेखे दाउ सुचारू हुनेछन्

  • @GeetadeviLimbu
    @GeetadeviLimbu 2 หลายเดือนก่อน

    जस्ले जे भनुन अब को ८४ कोचुनाब मा रास्वपा लाई आँखा चिम गरे दुई तिहाइ भोट ल्याउनु पर्छ एक पटक रबि लामच्गने को नि नाडी छामौना ५ बर्ष सम्म अनि बोल्ने मात्र रहेछ कि बिकास को तय समान्तर गर्दो रहेछ सबै गाउँ घर बस्ती शहर का जनत एक हौ म कमयूनिष्ट माने नि बिकास को लागि रास्वापा लाइ नै भोट दिनेछु नेपाल मा रहे भने सबै जनताले बुझौ नेतालाइ हरेक गाली संजालमा गर्नु भन्दा भोट नदिने ८४ मा

  • @kinjalthapa624
    @kinjalthapa624 2 หลายเดือนก่อน

    70 crore

  • @bhupeshrawal8156
    @bhupeshrawal8156 2 หลายเดือนก่อน

    कहा बुझ्ने छन् र यस्ता शब्द 😂😂😂

  • @rajubudhathoki6247
    @rajubudhathoki6247 2 หลายเดือนก่อน

    71

  • @santoshbk4678
    @santoshbk4678 2 หลายเดือนก่อน

    यी मुख थुने केजाती बाट बोल्ने आन्टी को बोलाइ सुन्नुस है।अलि कति लाज सरम नै नभयको होला।स्पष्ट थाहा छ आम देश प्रेमी नेपाली हरु लाई।हाम्रो देश मा सबै रास्ट्र घाती छैन न यो कुरा को हेक्का रहोस।कालो काङ्ग्रेस र एमाले ले अब बोल्नु भन्दा पैला सोचेर बोल्नु होला।जय नेपाल्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @govindakhatri7154
    @govindakhatri7154 2 หลายเดือนก่อน

    रास्वपा पनि सत्ता पाये हुनि रहेछ, तिम्रो पनि आस मरो जनतालाई ।

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 2 หลายเดือนก่อน +2

    84ma ymalay ra congress 0

  • @गोपालकोइराला
    @गोपालकोइराला 2 หลายเดือนก่อน

    गोकुले डाका बोल्न पनि जान्दैन भ्रष्टाचारी भ्रष्टाचारी मिलेर सरकार बनाउने प्रवृत्ति हो एस्ता नेताले देश कता लादैछ ??
    खबरदारी हुनु जरुरी छ देश लुटपाट गरेको पनि34/35 बर्ष भयो अब जनता बाठा भैसकेका छन खबरदार??? जनताले एकदिन श्रीलंकामा जस्तो धोबी हान्ने दिन आएको छ जय जनता 💐🙏🙏🇳🇵

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 2 หลายเดือนก่อน

    गोकुल बास्कोटा जि ७० करोड डिल गरेकोअडियो रेकर्ड बिर्स्यौ कि क्याहो त्यो भ्रस्टाचार होइन र बास्कोटा जि निकै चिच्याउदै छौ नि ।

  • @ganeshbk6075
    @ganeshbk6075 2 หลายเดือนก่อน

    कांग्रेस एमाले राष्ट्र घात हुन

  • @maajagadamba553
    @maajagadamba553 2 หลายเดือนก่อน

    आतंकवादी सरकार को मन्त्री मण्डल मा सबै जना माथि आपराधिक क्रिया कालाप को गम्भीर आरोप प्रति आरोप लागेका व्यक्तिहरू संलग्न छ। जनता ले आशा गर्ने ठाउँ कतै छैन । कमाउ धन्दा को लागि बनेको मन्त्री मण्डल हो।

  • @harinepal520
    @harinepal520 2 หลายเดือนก่อน

    त्यो थलो को सधै को अन्त गर्नुहोस् माननीय 😡😇😬😂😅

  • @bjaymukhia8225
    @bjaymukhia8225 2 หลายเดือนก่อน +1

    शेरेको भित्रेनी रैछी क्याहो पोथी त भाले खोजेर क्वार्क्वार कुर्लिन्दैछे त यार

  • @BijayaChown
    @BijayaChown 2 หลายเดือนก่อน

    बुढा नेता मर्नु पर्छ।।। 😢

  • @shushilghimire4357
    @shushilghimire4357 2 หลายเดือนก่อน

    Kp sere rip

  • @HariramDanuwar
    @HariramDanuwar 2 หลายเดือนก่อน

    संम्बिधानकोपालानानगरेसंम्बिधानकोकेकाम

  • @prembhujel9839
    @prembhujel9839 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @mkproduction6414
    @mkproduction6414 2 หลายเดือนก่อน

    Aarju ra kp oli lai karbahi garnu paryo xito bhanda xito

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 หลายเดือนก่อน +1

    vastachari oli

  • @dadanddaughter7539
    @dadanddaughter7539 2 หลายเดือนก่อน

    bholi 32 sit congress 22sit emale hunxha aba

  • @shridharawasthi314
    @shridharawasthi314 2 หลายเดือนก่อน

    अर्थ बिद भय सि किन बिरोध गर्छौ सोणिम अर्थतन्त्र कसरी राम्रो हुन्छ भन्ने तिर जाउन

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 2 หลายเดือนก่อน +1

    3:22 3:31

  • @SarmilaBudha-xy9nu
    @SarmilaBudha-xy9nu 2 หลายเดือนก่อน

    इनलाइ त सेकहसिना लाई जस्तै देश निका गर्नु पर्छ

  • @BimalaSigdel-gg3qd
    @BimalaSigdel-gg3qd 2 หลายเดือนก่อน

    70 कराेड कता गयाे केपि फटाह

  • @ShaktiKumar-d6c
    @ShaktiKumar-d6c 2 หลายเดือนก่อน

    चोर डाँका फटाहा नेताहरु झगडा गरेर आफ्नो इज्जत हुन्छ। भस्तचार नेताहरु।

  • @yogyarajThapa
    @yogyarajThapa 2 หลายเดือนก่อน

    Dherai nabole hunxa 72 karod

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 หลายเดือนก่อน

    Hait yo sansad ma yesari bolera janta jhukaune bhanda sabai le kehi garnuni yo Saba janta lae sunayeko?

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 2 หลายเดือนก่อน +1

    ७० करोड चोर निकै फुर्ती आउदै छ

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 2 หลายเดือนก่อน

    नेपाल प्रहरि मनोज के सि लाइ के का लागी सरुवा गरियो भनें अपराध लुकाउन हों प्रहरि मनोज के सि ले काण्ड मा पक्राउ गर्न खोजदा आईजी पि लै कर्म चारी काे रूप मा राखियो चोर् हरु ले

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน

    Khoji khoji Bhrast huaru lai Mantri banau,

  • @sureshchaudhary7969
    @sureshchaudhary7969 2 หลายเดือนก่อน

    70 Krod

  • @NBRai-z8k
    @NBRai-z8k 2 หลายเดือนก่อน

    य‍ो भरषट हरुलाइपोकोपारनुपछ गफगाफगरेरतारनेमेल‍ोनगरुङ।