ความคิดเห็น •

  • @KhojMediatv
    @KhojMediatv 5 ปีที่แล้ว +23

    हामीले जुन अवस्तामा देखियो कमल मोक्तानलाई त्यही भिडियो खिचेर हालियो तर तपाईहरुको साथ र कमेन्टले फेरीपनि हामीलाई सोच्न बाध्य बनाएको छ। तपाई हामी मिलेर थोर थोरै पैसा उठाएर सुधार केन्द्रमा केहि समय राख्न सक्यो भने ठिक हुने थियो । त्यो दिन हामीले भिडियो गरिसकेपछि कपडा किनेर दिएको नै हो, हामीलाई थाहा थिएन यो भिडियो यसरी भाइरल हुन्छ भनेर, सहयोग गर्न इच्छुकहरुले खोज मिडियासंग सम्पर्क राख्नु होला । माया गर्नेले थोरै सहयोग र शेयर गर्न पनि नभुल्नु है। तपाईहरुको दिन शुभ रहोस !!
    सम्पर्क:
    खोज मिडिया
    नयाँ बस्ती बौद
    मोबाइल: 9841256587 / 9849756801
    फेसबुक: facebook.com/khojentertainmentmedia
    इमेल: info@khozmedia.com

    • @lawanglama5376
      @lawanglama5376 4 ปีที่แล้ว

      यो दाई सिन्धुपाल्चोक वाफाल यता पटि भन्ज्याङ को हो नि

    • @lawanglama5376
      @lawanglama5376 4 ปีที่แล้ว

      वाफाल भन्ज्याङ को हो नि

    • @KhojMediatv
      @KhojMediatv 4 ปีที่แล้ว

      @@lawanglama5376 उहाको मृत्यु भइ सक्यो है 3,4 महिना अगाडि

    • @lawanglama5376
      @lawanglama5376 4 ปีที่แล้ว

      @@KhojMediatv होर

    • @johnnykyson2928
      @johnnykyson2928 3 ปีที่แล้ว

      you prolly dont care but if you are bored like me during the covid times you can watch pretty much all the latest movies and series on instaflixxer. I've been watching with my gf during the lockdown xD

  • @dilukhimutamu9891
    @dilukhimutamu9891 5 ปีที่แล้ว +203

    बिचरा दाजु त वाध्यताले यस्तो भए जस्तो छ!! सबैले सहयोग गरेर राम्रो बनाउन हाम्रो कर्तव्य हो !!!

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 ปีที่แล้ว +1

      सहयोगको अपेक्षा गरिएको छ ,यहाहरुले जहाँ हुनुन्छ कलेक्सन गरेर पठाउनु भए अभारी हुने थियौं ।

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 5 ปีที่แล้ว

      @@sandhyasuskera1563 plz maro channal subscribe garnuna LA

    • @lamasohan9
      @lamasohan9 5 ปีที่แล้ว

      यो कुरा सहि हो भोलि आजै बाटा सुरु गरौ 9860267839 कल गरेर एक झुट हुम

    • @nabarajadhakari7387
      @nabarajadhakari7387 5 ปีที่แล้ว

      होइन सर ममान्दिन सौता को रिसले पोइ को काख मा पिसाब गर्नु जस्तै हो

  • @susmee_tmg..1234
    @susmee_tmg..1234 4 ปีที่แล้ว +14

    यो दाजुलाइ सबै मिलेर सहयोग गरि उपाचार गर्नु पर्छ

  • @sasankharsyam93
    @sasankharsyam93 5 ปีที่แล้ว +14

    बिचरा दाजु यो दुनियाँ कति स्वार्थ छ धेरै माया गर्ने मान्छे ले छोडेपछि दाजु को यो हालत भएको जस्तो लागो दाजु लाई सुधार केन्द्र लगेर राख्नु होला ठिक हुन्छ।

  • @hiraalemagar5433
    @hiraalemagar5433 5 ปีที่แล้ว +16

    हरेश न खानुस दाइ जिन्दगी अझै बाकि छ

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 5 ปีที่แล้ว +13

    एस्तै हो
    हजुर हामी परदेशि को जिन्दगी ।
    गह्रौं छ हो हामिलाई

  • @bamsing9566
    @bamsing9566 5 ปีที่แล้ว +8

    बिचर दाजु लाई धेरै पीडित पो रहेछ

  • @ghisingsajan9685
    @ghisingsajan9685 5 ปีที่แล้ว +8

    यो दाजु लाई सबैले माया गर्दिनु होला 🤔😭

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 5 ปีที่แล้ว +13

    दाजुलाई सहयोग गरेर मान्छे बनाउन पर्छ यो दाइ पागल होइन हल्का साईको भएको हो ।

  • @rammagar6457
    @rammagar6457 5 ปีที่แล้ว +19

    रक्सी पिउन छोडेर राम्रो काम गर्नु भए कमल दाजुको भबिस्य उज्ज्वल हुने थियो।

  • @nagendra5548
    @nagendra5548 2 ปีที่แล้ว +3

    सारै राम्रो आवाज मेरो साली नानीको लासो 🙏

  • @bharatbc5577
    @bharatbc5577 5 ปีที่แล้ว +10

    साचो माया गर्ने मान्छे ले सधै धोका किन पाउँछन् हाम्रो नेपाली दिदी बैनी कहिले सुधारिने हो आफ्नो आमा बाउ नभनेर बुढिलाइ छोरा छोरिलाइ बजारमा बसालेर बिदेशक 55 % डिग्री घाममा खाइनखाइ पसिना बगाएर सुख्ख मा राखेका हजारौ दाजु भाइ हरु बिदेश बाट घर फर्किदा स्वास्नी अर्कै सङ्ग टाप पैसा सबै साप गर्ने अनि पागल हुन बाध्य बनाउने नेपाली दिदी बैनी को दिमाग कहिले नफर्किने भयो

  • @sanukajisanukaji1479
    @sanukajisanukaji1479 5 ปีที่แล้ว +7

    यीनलाई सुधार गृहमा लगेर उपचार गराउने प्रबन्ध गरौं कृपाया ।

  • @Royal_Phulmaya
    @Royal_Phulmaya 4 ปีที่แล้ว +1

    विचरा दाइ यार स्वास्नीलाई लास्ट माया गर्ने रैछ,कस्ताे खालकाे स्वास्नी रैछ,सम्झाई बुझाई गरि सुधारेर सँगै बसेकाे भए कति राम्राे हुन्थ्याे।लाेग्ने विदेस गएसी स्वास्नीकाे भराेसा नै हुन्न रैछ नेपालमा।विचरा दाजुलाई कस्ताे बिजाेग पारेर मरिछे नकचरी अाईमाईले।साह्रै दुख लाग्याे मलाई😭😭😭😭

    • @KhojMediatv
      @KhojMediatv 4 ปีที่แล้ว

      tyoi pirle kamal daile yo sansar chhodisakyo hajur

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +4

    छोरा मान्छे को जीवन सपरने अनि बिगार्ने छोरी मान्छे को हातमा हुन्छ भनेको सुनेको थे होला क्या रे। बिचरा दाइ लाई देखेर खुसी लाग्यो ।

  • @ilovenepal4652
    @ilovenepal4652 5 ปีที่แล้ว +69

    सबैले सयोग गरेर यो दाजु लाइ कुनै सम्बन्धित मेन्ट्ल हस्पिटल सम्म पुराइ दिनु होला अनि रक्सी छोड्नी औसधि उपचार गर्नु पर्यो सबै जाना मिलेर

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 ปีที่แล้ว +2

      लौन सबैले सहयोग गर्नुस त हामी तयार छौ हस्पिटल लाने,बस्ने ब्यबस्था गरिदिन

    • @sontelama1803
      @sontelama1803 5 ปีที่แล้ว +1

      Aanchyan jyojo da ghade dukhatajimu..lulu nana dugu jyojo da soyug lapincha hai nana aang

    • @KhojMediatv
      @KhojMediatv 5 ปีที่แล้ว

      कृपया सहयोगको अपेक्षा गर्दछौ |

  • @sudip606
    @sudip606 5 ปีที่แล้ว +19

    कति मिठो आवाज़ मोक्तान नानाको ।

  • @tribhuvanrai328
    @tribhuvanrai328 5 ปีที่แล้ว +8

    जती माया पाउन पर्नै मान्छे बाट माया नपाए पछी उसलाई मर्नु जसतै हुन्छ हो यही को नतीजा ।

  • @kalukaalu4287
    @kalukaalu4287 5 ปีที่แล้ว +5

    कति राम्रो तामाङ्ग सेलो गाउनु हुदो रोइछ 😘😘😭😭

  • @user-ry6lx9do6t
    @user-ry6lx9do6t 5 ปีที่แล้ว +2

    बिचरा दाइ जे गर्यो बिदेश ले गर्यो हामी प्रदेसि हरु को सबैको काहानि यसतै हो

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 2 ปีที่แล้ว

    जिन्दगीमा धेरै ठूलो सोच बनाउने मान्छे हो तर जिन्दगी देखि हारेको मान्छे हुनुहुदो रहेछौं

  • @bkthapa808
    @bkthapa808 5 ปีที่แล้ว +47

    कृपया !यिनलाई सुधार केन्द्र लैजाने प्रयास गरौंन।

    • @edwingurung8440
      @edwingurung8440 5 ปีที่แล้ว +1

      bk thapa kasto ramro sallaha bk ji.uslai gali hoina yastai sudhar kendra samma puryaune kam garyo bhane awasya change hunxa jasto lagxa

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 ปีที่แล้ว +26

    ल बैनी यो दाजु रक्सी पिएर पैसो न भएर बुडि नि पोईला गएर फ्रस्टेसन मा छ।कुनै साथ सहयोग भयो भने रामो मान्छे हुने देखिन्छ कुरो बाट बुजिन्छ.??ब्यबस्थापन गरौ..??

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 ปีที่แล้ว

      हजुरहरुको साथ सहयोग पाए हामीले सक्ने साथ दिनेछौ।

  • @ramkrishna6902
    @ramkrishna6902 5 ปีที่แล้ว +31

    सुधार केन्द्र मा लानु होला हजुर मान्छे छ जस्तो छ

  • @jagatmagar4579
    @jagatmagar4579 5 ปีที่แล้ว +11

    सबैलाई रमाइलो लागेछ हैन? बिचार दाजुलाई कस्तो पिरपरेको होला

  • @bistaganesh5
    @bistaganesh5 5 ปีที่แล้ว +3

    Thanks for updating like this video and thanks interviewer sis..... Really heart touching.... Please help this man...... I hope he will improve as soon as possible......

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 5 ปีที่แล้ว +2

    यस्तो भिडियो बनाइ रहेको छ मस्त चुरोट पिउदै छ हैट

  • @ramkrishna6902
    @ramkrishna6902 5 ปีที่แล้ว +3

    कति राम्री तामाङ नि हरु होउ

  • @user-ty5ou2os5v
    @user-ty5ou2os5v 5 ปีที่แล้ว +12

    ल होइ ङा जा स्याङ्ग तान अनि ज्यो ज्यो जा मोक्तान जिम होइ अनि ताम ङ्योईबा नाना नोन मोक्तान नोन जिम याङ्ग्ला तामाङ्ग ग्योई ग्याम इन्टर भ्यु किन्ना सिबाजिम औदिन ज्याना ङाम्जी ।तर मृङ्ग फादा निजि बिसि आईराक जा थासोल्गो होइ ज्यो ज्यो।आईराक ख्लाजी बिसाम राङ्ग ला भबिस्य योनान बन्दिला होइ ज्यो ज्यो।

  • @sipramtmng2822
    @sipramtmng2822 5 ปีที่แล้ว +5

    भोलि के हुन्छ कसैले देखेको हुदैन;बिचरा दाजुले नसोचेको दिन भोग्नु परेछ:

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +5

    मिडिया को दिदी ले कति राम्रो कुरा सोधनु भयो बिचार के भाको होला नाना

  • @hadimlimbu7521
    @hadimlimbu7521 5 ปีที่แล้ว +1

    Kati ramro git gaunu vayo hau kamal vaile

  • @laxmantamang3359
    @laxmantamang3359 5 ปีที่แล้ว +1

    Tamang sang derai ramro gaudo raixa hai nanaa

  • @lijarai8075
    @lijarai8075 5 ปีที่แล้ว +2

    Sabai milera sahayog garu

  • @Harish_budha
    @Harish_budha 5 ปีที่แล้ว +3

    Manche ko kunai pir le badhyetale garda tyo awastha vayo .. sahayog garna xodera Sabaile uhako majja liyera herdai xan .. kathai tapaiharu mathi daya jagera aayo🤗🤗

  • @bijayakumarrai885
    @bijayakumarrai885 2 ปีที่แล้ว

    जिन्दगी एस्तै रहे छ बिचरा

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 ปีที่แล้ว +3

    हाे यस्ता दुखी पिडितहरूकाे, प्रताडितहरूकाे अन्तर्वाता लिन सक्नुभयाे भने हजुरहरूकाे पत्रकारीताकाे धर्म पुरा हुन सक्दछ । खाली कहिले खतिवडा लिलाराज, कहिले शाही ज्ञानेन्द्र, कहिले अाेली काेमलहरूकाे मात्र अन्तर्वाताहरूले समाजमात्र विभाजन गर्दछ ।

  • @Lovefoodaroundtheworld
    @Lovefoodaroundtheworld 5 ปีที่แล้ว +2

    Khoj media yo dajulae ramro safa banayeraa mediama lyauu chado....timor ko pani ramro bhalo huneychaaa.....

  • @abinashtamang55
    @abinashtamang55 5 ปีที่แล้ว +3

    Moktan jyojyo ko praribha chahi babal rayxa✌👍👉

  • @manojkanxa5984
    @manojkanxa5984 5 ปีที่แล้ว +10

    कति राम्रो सँग नेपाली भासा बोलिराख्नु भको थियो बीचमा प्वाक्क लाङ लाङ र लुङ लुङ के के भन्यो भन्यो बुझिन म त 🤔🤔🤔

  • @hemmagar8410
    @hemmagar8410 5 ปีที่แล้ว +27

    बिचरा पीडा छ के गर्नु?

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 5 ปีที่แล้ว +5

    काेठे भाषण र वक्तव्यबाजी गर्नेहरू गरीव पत्रकार रे । अनि एउटा कृषि पेशा गरेर खान्छु भन्दा रकम नहुनेहरू चाँही के हाेला ? यी दाजुकाे जीवनकथा वास्तवमै हृदयविदारक र भयावह रहेछ । अामाबाबा बित्नुभएकाे, मात्र २ छाेरीहरू भएतापनि वेवास्ता गरीएका अनि भएकाे श्रमती अाफू विदेश राेजगारकाे क्रममा हुँदा अार्काेसँग पाेइल गएकी ...... तव, रक्सी नपिए त गर्ने के र ।

  • @nayanepalsukhinepal2064
    @nayanepalsukhinepal2064 5 ปีที่แล้ว +8

    वाउ दाम्मी रमाइलो लाग्यो होई।

  • @sarojtamang7588
    @sarojtamang7588 ปีที่แล้ว

    दिमाक त ठिकै छ जस्तो लगियो💞💞💞💞

  • @krantimagar8884
    @krantimagar8884 5 ปีที่แล้ว +1

    यो दाइ कलाकार हुनुपर्ने ब्याक्ती हो

  • @reshamtamang6019
    @reshamtamang6019 5 ปีที่แล้ว +1

    Bichara dai.. Dukha lagyo.... Afu le afulai samhalda hune thiyo...

  • @oumbahadur199
    @oumbahadur199 5 ปีที่แล้ว +1

    Tamang get t bujdenaa tara kasto man parxa dame layo yo dai ko behara kssto bude lagyo

  • @khadakmagar2454
    @khadakmagar2454 5 ปีที่แล้ว +9

    बाजे 45 सालको s .L .C bhane ko chha baje lai rojagaari dilaunu paryo

  • @ujwalrai2389
    @ujwalrai2389 5 ปีที่แล้ว +2

    Anyway heart touching 😔😔😔

  • @horizon5935
    @horizon5935 4 ปีที่แล้ว

    गरिब आमा बाबाको कोखमा जन्म लिएपछि हरेक दुख सहेर जिउनु पर्छ कोही कसैले राम्रो पनि मान्दैन आखिर सबैभन्दा ठुलो त पैसा मात्रै रैछ पैसा हुने धनाध्यहरु मात्रै यो दुनियाँ रहेछ राम्रो प्रेमिका राम्रो साथी पाउन मनले हुदैन मात्रै धनले हुन्छ भन्ने कुरा स्पष्ट भयो यो दाजुको भिडियो हेरेर सुधार केन्द्र भन्दा पनि उहालाई सबैको साथ सहयोग मायाको आबस्यक छ उहाँको दिमाग एकदमै ठिक छ तर अरुको साथ सहयोग मायाको भने धेरै कमि छ

  • @jit7133
    @jit7133 5 ปีที่แล้ว +8

    होइन हो हाम्रो नेपाल मायो प्रबास ले गर्दा सबैइको घर बर्बाद भयो होइ

  • @fulchoki-media
    @fulchoki-media 4 ปีที่แล้ว

    खोज मिडीय़ाबाट यस्तै कामको आपेक्षा गर्दछु...

  • @chefmagarofficial8964
    @chefmagarofficial8964 5 ปีที่แล้ว +6

    बिचारा दाजु बाद्धेताले गर्दा दुखी गरिब भए पनि समाज को नजर्मा राम्रोसँग हास्नु गाउनु रमाउदै खुसी हुँदै बिचारा तामाङ दाजु

  • @umeshlama9479
    @umeshlama9479 5 ปีที่แล้ว +2

    Bichara budi lai derai maya garthiyo hola tesaile yesto vayo halat

  • @basantoli05
    @basantoli05 5 ปีที่แล้ว +1

    यो मानव अधिकार वादी र समाज सेवि नाम गरेका हरु को नजर नपरेको !बिचरा दाइ बाटो देखाउने मान्छे र साथ पाए पक्कै बाटो परिवर्तन गर्थे होला !

  • @deepakkhatri4579
    @deepakkhatri4579 4 ปีที่แล้ว

    आज भन्दा २ साल पहिला बाग्लुङ चैट अस्ट्मी मेला मा दाजुलाई बाईक प्राकिङ मा देखियाहो पहिलो पटक देख्दा उहाले ट्र्फिक जाकेट लगाउनु भाको थियो गलामा सिठी पनि भिर्नु भाको थियो जाकेट मा पोखरा लेखिया थियो मैके पोखराको मान्छेले टेन्डर हालेहोला अनि दाई प्राकिङ मा रोजगारीको सिलसिला मा बस्नु भय होला तर म बाग्लुङकै बासिन्दा भाकोले दाइ लाई कहिले पिन्सिन क्याप कहिले कता कहिले कता देख्ते आफुले सकेको सयोग पनि गर्ते तरा चेलीबेटी देखे जिस्काउने पछि लाग्ने अशब्द बेबार गर्ने दाईको कमजोरी छ अहिले था भो दाइ के कस्तो र कसेरी यस्तो अवास्ता मा पुग्नु भाको रहेछ दाइ चाडै निको हुन रा पुर्ण नयाँ जिवनको सुरुवात होस जय बाग्लुङ कालिका....

  • @sanishsunar988
    @sanishsunar988 2 ปีที่แล้ว

    saraii man bohakiyo 😢😢😢 daju laii pinte ...pani didya vaye katti khusi hunthiye hola..

  • @kiran-we1vq
    @kiran-we1vq 5 ปีที่แล้ว +6

    नेपाल मा अहिले यस्तै छ बुढाहरू परिवार को खुसि को लागि पर्देश जान्छ बुढी हरू नाठो लियर हिन्छ अनि पागल हुनु बाध्यता हुन्छ ।

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 2 ปีที่แล้ว

    हामी नेपाली सङ्ग नभएको कला गला केही बाकी छ बधाई छ

  • @jaypradhan5109
    @jaypradhan5109 ปีที่แล้ว

    God bless you bhai

  • @bibasbaraili4583
    @bibasbaraili4583 5 ปีที่แล้ว +2

    कति बेला के हुन्छ ।मान्छेको जीवन मा ।क गर्नु घर बिग्रे पछि सबै बिगृन्छ।कसैलाइ पनि नहेपौ।हामिलाइ पनि थाहा छैन ।भोलि के हुन्छ।

  • @ramlalmoktan2014
    @ramlalmoktan2014 5 ปีที่แล้ว +2

    Bichara hami tamang

  • @preamprakash8031
    @preamprakash8031 ปีที่แล้ว

    Yo daili sapot garnu hola

  • @mongol7417
    @mongol7417 5 ปีที่แล้ว

    बिदेशीको जिन्दगी हैट

  • @pasangtamang9068
    @pasangtamang9068 4 ปีที่แล้ว

    कमल मोक्तान मात्र हैन हाम्रो नेपाल मा कमतिमा ५०० जाना को भबिस्य बिचलित भयको छ नेपाल सरकारले लानु पर्छ

  • @ParashLamaTamang
    @ParashLamaTamang 5 ปีที่แล้ว +1

    खुब मिठो गित गाउनु हुदो रहेछ

  • @santoshraisunuwar8902
    @santoshraisunuwar8902 5 ปีที่แล้ว +1

    green dress wali ko po badhi charxa hola jastai xa .. beautifull...

  • @shortoutgamer9330
    @shortoutgamer9330 5 ปีที่แล้ว +3

    Bichara kasto hola tew papi .
    Yo halat banaidiyoo..

  • @buddiman2532
    @buddiman2532 5 ปีที่แล้ว +33

    बिचरा दाजु लाई सारई पिर परेछ

  • @user-se4ln2md8i
    @user-se4ln2md8i 5 ปีที่แล้ว

    मान्छे बनाउने बिगार्ने भनेको नै केटीले हो ।सायद राम्रो सङ्ग उपचार भाको छैन सहयोग गर्नुस दिदी।

  • @purnimaraee2767
    @purnimaraee2767 5 ปีที่แล้ว +1

    bichara kasaikoni jindagima yesto naparos daiko family hola samalishyo hola

  • @tejbadhur8055
    @tejbadhur8055 5 ปีที่แล้ว +1

    nice Didi good luck

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 5 ปีที่แล้ว

    हैट !!! खतम भएछ जिन्दगी !!!
    घरबार बिगर्ने र सपर्ने आइमाई नै हो

  • @bishnuyonghang5091
    @bishnuyonghang5091 5 ปีที่แล้ว +3

    Jyaban Jyaban khanang gyam khaji hw jyo jyo. Question garne bahiniko aawaj pani sarai ramro raix. Jyo jyo lai help garum hi.

  • @balghale494
    @balghale494 5 ปีที่แล้ว

    Keep it khoj media.

  • @minumagar2565
    @minumagar2565 4 ปีที่แล้ว

    Bichara kasto yesto haltma bichara yeti ramro manxe paxi sudriyo vne katti ramro ho bichara

  • @nareshpun3566
    @nareshpun3566 5 ปีที่แล้ว +1

    Kati mitho bolnu vo ra uha lai yesari dekhaunu vo hajur lai salute xa miss

  • @lamaghising6961
    @lamaghising6961 5 ปีที่แล้ว +1

    Lhasso pyafulla
    Jai Newa Tamsaling 🙏

  • @shankargurung1928
    @shankargurung1928 5 ปีที่แล้ว +3

    सम्पुर्ण मित्रजन हरु मा नमस्ते 🙏 "मानिस ठुलो द्ल ले हुन्छ जातले हुन्दैन" यो भनाइ हाम्रो समाज मा अबग्दै छ त्यसकारण हामी सबै मित्रजन मिलेर ती दिन दुखी बुबा हजुर लाई उदार /help गरम है इI always ready for it....😍😍

  • @neyazhaidar9658
    @neyazhaidar9658 5 ปีที่แล้ว +11

    अाे हाे तमाङ भासा कति रामाईलाे लाग्याे

  • @sonamtamang7200
    @sonamtamang7200 ปีที่แล้ว

    Ramro sor xa

  • @rajanrai9443
    @rajanrai9443 5 ปีที่แล้ว +2

    Daju ko geet chai saraI mitho lageu bichar vauju le xodnu vayexa

  • @dilkumarigurung1136
    @dilkumarigurung1136 3 ปีที่แล้ว

    बिचरा याे भाई काे मर्मिक गीत ,

  • @lamalama231
    @lamalama231 4 ปีที่แล้ว

    मैले उहाँ लाई नयाँ बस्ती तिर देखेको जस्तो लाग्छ

  • @shreekumar6898
    @shreekumar6898 5 ปีที่แล้ว +3

    बिचारालाई,,शुधार,,केद्रमा,,लगिदीनूनि,,,

  • @homtmg7804
    @homtmg7804 5 ปีที่แล้ว +6

    हेलाे अङा चु ज्याे ज्याे त थाेपाेरि मन लाे मि अाङा अास्पात ल रि पाेर स्युगाे अाङा

    • @sandhyasuskera1563
      @sandhyasuskera1563 5 ปีที่แล้ว

      दान्देम खाम्जी फान्जी ज्योज्यो ज्याबन मुला तर बास खान्दमन दान्स्याबाका हृसी भ्राबा ओन्छ्यन सेम मुसाई तिलाई लाबारी आखाम्लाई ज्योज्यो ङै जम्मलन सहयोग याङसाम लासी पिन्छेला ज्योज्यो

  • @sachinacchami4593
    @sachinacchami4593 5 ปีที่แล้ว +1

    Dukha payako Mani's lai hela hoina Maya garnu par x thanks for khoj media

  • @chandrabahadur9144
    @chandrabahadur9144 4 ปีที่แล้ว

    Yanhako lagi khusi kp hardik kamana gardaxu ....

  • @thapasom6384
    @thapasom6384 5 ปีที่แล้ว

    यसरी रमिता देखाउनु भन्दा एक दुई जोर लुगा दिएर सबै को सामु फेराइदिनु न धर्म लाग्छ के हो नाना थरी अन्तर बार्ता लिदै बसेको

  • @balaramtamang6321
    @balaramtamang6321 5 ปีที่แล้ว

    साँचो माया गर्नेहरु पागल हुन्छ भन्थ्यो हो रहेछ। बिचरा दाइ बुढी अर्कैसंग भागे पछि यस्तो हालत भको रहेछ। पाप लाग्छ छोडि जाने त्यो निस्ठुरीलाई। उहाको आफन्तहरुले मेन्टल हस्पिटल लगेर उपचार गरिदिए जाति हुन्थ्यो होला यर😥😥😥😥

  • @namastehongkong876
    @namastehongkong876 5 ปีที่แล้ว +1

    बिचारा दाइ

  • @rabirai4014
    @rabirai4014 5 ปีที่แล้ว +6

    ऑइमॉइ को चरित्र दैव लॉइ त थॉहॉ हुदैन भन्छ । यो बॉजेलॉइ कसरी थॉहॉ होस्

  • @kalukaalu4287
    @kalukaalu4287 5 ปีที่แล้ว +1

    सबै ले माया गर्दिनु होला उहाँ लाई हाम्रो सहयोग को लागि एक दमै आवास्य छ plz😘😘😘

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 ปีที่แล้ว +5

    बिचरा सबै यकैत हुन्नन् है ।तर अाइमाइले गर्दा छाेरा मान्छे लाई धेरै अप्ठेराे भाछ।बिदेश त जानै नहुनि केभाहाे???

  • @sumanbajyutamang2564
    @sumanbajyutamang2564 5 ปีที่แล้ว

    एक प्रतिभाको खानी हुनुहुँदो रहेछ दाई तर पारिवारिक अवस्थाले आज यो परिस्थितिमा ल्याई पुर्याएछ कति स्वार्थी कति निर्दयी छ हाम्रो समाजको ब्यक्तिहरु .सबै मिलेर आर्थिक सयोग जुटाई उपचार गरि दाईको प्रतिभालाई बाहिर लेराउन सकियो भने साँचै यो Interview लिएको अर्थ हुन्छ .

  • @govindashrestha3128
    @govindashrestha3128 2 ปีที่แล้ว

    त्यो एउटा नागा बोको चाहिँ चेलिहरुको बिचमा बसेर चुरोट पिएर खुब हिरो पल्टिएको होला । थुइक्का नागा ।
    यो कमेन्ट एस्को नजरमा परेदेखी हुनेथियो ।

  • @balugurung3995
    @balugurung3995 2 ปีที่แล้ว

    Wou amazing talent with this Dai. But sad lagyo waha ko abastha herda

  • @subashkutuwal2349
    @subashkutuwal2349 5 ปีที่แล้ว +1

    Yo manxea lai ma ramro sanga chinxu

  • @user-qb7uy5pv2e
    @user-qb7uy5pv2e 4 ปีที่แล้ว

    Next video pani upload garnu hola.. Ahile kasto abastha hunuhuxa plz?

  • @gyanudarlami8355
    @gyanudarlami8355 5 ปีที่แล้ว +1

    Bujhen