अाहा सबै ठाउँकाे सभ्यता अनि प्रचलित माैलिक खानेकुराहरु अनि माया प्रेमकाे सब्द भरिएको सुरिलाे अावाजमा पुर्बेलि गितले मनै छाेयाे तेस्तै जताहेरे पनि पर्बै रमाइलो जस्ता गितहरुले झन मनै रमाउछ
श्रेयासी चेम्जोङ बहिनीलाई मैले दिब्यानी चेम्जोङदेखी नै प्राय सबै गीतहरुमा हेर्दै र सुन्दै आएकोछु। उहाले सानो उमेर(९ बर्षको) हुँदा गाउनुभएको पनि धेरै मन पर्छ। सबै गीतहरु अती नै मन पर्छ। यसरी नयाँ नयाँ गीतहरु गाउदै जानुस्। यै शुभकामना छ।
सन्तोष तोलाङ ताप्लेजुङ् को एक अत्यन्तै प्रतिभसाली सङ्कलक हुन यो कुरामा दुई मत छैन , उनी ताप्लेजुङ् मा बसेर दुक्ख जिलो गर्दै भएपनी समय समय मा गीत हरु बनाउदै रेकर्ड गरिरहनु भएको छ सङ्गै को दौतरी हरु छुटे पनि । उन्को ठेट पुर्बेली लोक गीत ले धेरै को मन जितेको छ फेरी उन्को यो आगमन ले मेची भन्सार भन्दा उच्चाइ प्राप्त गाह्रोस निकै मीठो गीत बनेको छ अली राम्रो ध्यान दिएर भिडियो पनि बनोस उज्वल भबिस्यको शुभकामना । मेची भन्सार बोल को गीत को पनि भिडियो को प्रतिक्षा मा छौ हामी ।
गित अत्यन्तै मिठो बनेको रहेछ । एक दम खुशी लाग्यो । भाई बहिनी लाई धेरै धेरै बधाई अनि शुभकामना छ । यस्तै यस्तै सुमधुर गित हरू पस्कँदै जानु होला । धन्यबाद् । देबेन्द्र कोरँगी बेलायत्
जवान हुँदा कसै सङग लाएको मायापिरतीको याद झलझली आयो गार्हो थियो छुट्न तर पनि छुट्नु पर्यो । मीठो आवाजकी धनी स्रेयसी चेम्जोङ लिम्बूको धेरै गित सुनेको छु सबै मन छुने छन आज फेरि सुन्न पाउँदा अत्यन्तै खुशी छु । मोरङ पथरीशनिस्चरे -३ हाल साउदी अरेबिया
ओ हो अत्तिनै मिठो पुर्बेली गीत धेरै राम्रो लाग्यो।।श्रेयसी ।र शन्तोस को समधुर आवाज मा।।👌👌👌👌👌👌👌👍️👍️💕💕💕💋💋💋❤️❤️💓💓💔💕💕💖👅👅👅💛💓❤️💘💘💛💚💚💙💗💖💖👄👄💋👅👅👅💔💓
अाहा सबै ठाउँकाे सभ्यता अनि प्रचलित माैलिक खानेकुराहरु अनि माया प्रेमकाे सब्द भरिएको सुरिलाे अावाजमा पुर्बेलि गितले मनै छाेयाे तेस्तै जताहेरे पनि पर्बै रमाइलो जस्ता गितहरुले झन मनै रमाउछ
tq so much🙋🙋🙋🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
Wow dherai ramro purbeli lok vaka dherai ramro xa keep it up both you
सारै रामो् लाग्यो गित दुबै जनाको को स्वर ।सन्तोष दाइ फेरि फेरि एस्तै गित लिएर अाउनु शुभकामना।
💖
श्रेयासी चेम्जोङ बहिनीलाई मैले दिब्यानी चेम्जोङदेखी नै प्राय सबै गीतहरुमा हेर्दै र सुन्दै आएकोछु। उहाले सानो उमेर(९ बर्षको) हुँदा गाउनुभएको पनि धेरै मन पर्छ। सबै गीतहरु अती नै मन पर्छ। यसरी नयाँ नयाँ गीतहरु गाउदै जानुस्। यै शुभकामना छ।
I in in I in I I
Wow very good yad aayo purbako
धेरै राम्रो छ है 🎼🎼🎼🎵🎵🎶📢
Wow Ati Metho Ani Sundhar Video Song.Suni Rahu Lakni.
सकारात्मक सोछ हुने समस्त भद्र दर्शक स्रोता हरुमा दस आउला जोडि नमन ।।
🙏🙏🙏
Mero pani sano aasaya chha paxi kura garum LA hajur
गाउँ-ठाउँलाई समेटिएको यस्तो पो पूर्वेली गीत !!! 🌹🌹🌹😍😘👌 शब्द,संगीत र स्वरको संयोजन साच्चै उत्कृष्ट छ !!!❤️❤️❤️
सन्तोष तोलाङ ताप्लेजुङ् को एक अत्यन्तै प्रतिभसाली सङ्कलक हुन यो कुरामा दुई मत छैन , उनी ताप्लेजुङ् मा बसेर दुक्ख जिलो गर्दै भएपनी समय समय मा गीत हरु बनाउदै रेकर्ड गरिरहनु भएको छ सङ्गै को दौतरी हरु छुटे पनि । उन्को ठेट पुर्बेली लोक गीत ले धेरै को मन जितेको छ फेरी उन्को यो आगमन ले मेची भन्सार भन्दा उच्चाइ प्राप्त गाह्रोस निकै मीठो गीत बनेको छ अली राम्रो ध्यान दिएर भिडियो पनि बनोस उज्वल भबिस्यको शुभकामना । मेची भन्सार बोल को गीत को पनि भिडियो को प्रतिक्षा मा छौ हामी ।
tq so much 👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Shryasi chemjong ko swor khub mitho chha malai khub man paryo
Wow voice sary mitho xa gud luck hjr
Atyantai mithyo chha purbeli lok song atinai sundar bane ko chha ba..
अहा कति मीठो भाकामाभाम्रो पुर्बेली गीत सुनिरहु जस्तो 💟💞💞💞💞💞💞💟🌹🌹🌹🌹🌹💑
Purbeuli vakabhanesi tw nasuni man nai mandain
eakdam ramro xa sabailai safaltako kamana
ल है सारै राम्रै छ है बधाई छ हजुर लाई
गित अत्यन्तै मिठो बनेको रहेछ । एक दम खुशी लाग्यो । भाई बहिनी लाई धेरै धेरै बधाई अनि शुभकामना छ । यस्तै यस्तै सुमधुर गित हरू पस्कँदै जानु होला । धन्यबाद् ।
देबेन्द्र कोरँगी बेलायत्
सन्तोस भाई सानै देखि लोक गितको शोखि हो लोक गित राम्रोसग गाउन सक्छन ।
साच्चिकै पूर्वीय लोक गीत मन छोयो स्रस्ताहरुलाइ सलम
Cl
Wow अत्ति राम्रो छ पुर्बेली गित मलाई सारै मन पर्छ एस्तै गित हरु 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💝💝💝💝💝💝💝💝💝👍👍👍👍👍👍🤗🤗🤗🤗🤗🤗🎵🎶🎶🎶🎶🎵🎵🎵🎶🎶🎶🎧🎧🎧🎧🎧🎧📻🎹🎹🎹🎹🎹🎹🎤🎤🎤🎤🎤🎤
Wa ati mitho
मीठो गित
साच्चीकै दामिछ गित श्रेयासी चेमजोङ loove you ❤️
Mero gau ghr ko song sary ramro xa vre nice wow
Dherai mitho sabda ani aawaj x
लोकभाका आफैंमामा काफी स्वादिलो मिठो लोकभाका आयो यस गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤️❤️🌺🌺😍😍👏👏 ।।
waw aafnai gau ghar ko vas vusa lai smeter bnaeako raix khusi lagyo best of luck sampurna tim lai
सारै राम्रो छ पुर्बेली भकामा
अति राम्रो
पुर्बेली लोगित निकै लोपहुन थालेको बेलामा आएको यो गित राम्रो लाग्यो है
यो पुरबिली लोक गीत अतिनै राम्रो बने छ श्रोया जी यसरी नै धेरै धेरै हजुरको गीतमा म अभारी रहने छ श्रोया जी
ल राम्रो छ है पुर्वेली लोकगीत
साथी को गित त हो नै। मिठास पनि तेतिकै छ। गाउँ घर कै गित अनि शब्द संगीत ले सारै मन छोयो।।
अल द बेस्ट सन्तोष अनि श्रेयसी।।
Sari ramro xo song mali gharva xa taplejug ma janme ko ma i miss u taplejung
राम्रो छ पुर्बेली लोक गित।
वाव सुपर सेभी ऊपर 🇳🇵🎶🎧👌👌👏👏🙏🙏😍
सारै राम्रो पुर्बेली भाकामा
wow ..wow..wow..dami kati ramailo git ...
ati ramro purbeli lok geet all the best inter tim lai👍👍👍👌👌👌💘💘💘
Wow phideem ko bzar gumaula ...mero gau phideem bzzzar wow
Lo akdam ramailo suni rahu jasto lagdo purbeli song
कति मीठो गीत, स्वर आहा
यो होनि त पुरानै गाहानी नुगेन सेवारो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤝👏👏🤜🤛🤜🤛👍️👍️👍️👍️👍️✊✊✊👏👏
dheray ramro. .....shuvkmna. ....
Aaha Kati mitho purbeli song Jhapako supari kutukai sindur lagai deu sutukai waw
🌺🌺🌺🌺🌺🌺🌺गायक गायीका लाई बधाई छ राम्रो छ गित
सिङ्गो पुर्ब र सर्लक्क गाउँ घर घुमाउने परदेशमा भए पनि 😍😍👏👏 साच्चै जति सुने नि सुनी रहनु मन लाग्ने पुर्बेली अर्गानिक लोक गित 😍😍😍🙏🙏🤘🤘🤘👏👏🤝🤝
Tq so much
एकादाम मै राम्रो लाग्यो हे पुर्बेली गित 💜💜
आहा कती मिठो रमाइलो गित
Lastai dami lagyo sarai ramro x hazur haru sabailai safaltako suvakamana...
अति मिठास छ हाम्रो पुबेलि लोक संगित मा सम्पूर्ण टिम प्रति उत्तर उत्तर प्रगति को कामना यु,ए , ई हाल
धेरै नै रमाइलो गित मनै देखि धन्यवाद दिन चाहान्छु सबै टिम मेम्बर लाई 🙏🙏
अति नै मिठो शब्द संगीत रहेछ सुनिरहु जस्तो!!
पुर्वेली गीतलाई माया गराै,,
सेवारो नमस्कार सुरेश सर ज्यु म सन्त सिगक लिम्बू एकदमै मार्मिक लागो गीत हार्दिक बधाई तथा सुभकामना छ 🙏🙏
Dherai dherai badhai tatha subhakamana akdamai ramro song
जवान हुँदा कसै सङग लाएको मायापिरतीको याद झलझली आयो गार्हो थियो छुट्न तर पनि छुट्नु पर्यो । मीठो आवाजकी धनी स्रेयसी चेम्जोङ लिम्बूको धेरै गित सुनेको छु सबै मन छुने छन आज फेरि सुन्न पाउँदा अत्यन्तै खुशी छु ।
मोरङ पथरीशनिस्चरे -३
हाल साउदी अरेबिया
wow nice
Supper Voice both love song bring more in future. Best of Luck nani haru lai.
साह्रै राम्रो पुर्बेली लोक भाका .... ♥♥♥
Wow nice song..
Santosh sir ..& .. shreya bahini
Chemjong,,,,,, very sweet voice ke khanchou sarai mitho sor
साच्तीकै राम्रो छ पुर्बेली लोक गीत सरररररररर~~~~~~!! चट् चट्👏👏🙏🙏
श्रेयसी चेम्जोङ को फ्यान जत्ति हाजिर हौ त😍😍😍
अति नै मिठो गित निर्माण गर्नु भएको छ सन्तोष जि लगायत सम्पूर्ण टिमलाई उत्तर उत्तर प्रगतिको कामना
Ramro cha
Atayanta mitho purbeli lok Geet
राम्रो छ गित Wooo so wandfull song
Derai ramro lagyo👌👍
दामी गीत मलाई मेरो मन छोयो।धन्याबद छ तपाईं दुबै जनालाई।
वाउ!!! सारै राम्रो गाना
dil khus kardiya
Wow अतिनै मार्मिक गित 🙏🙏🙏
Man xune sabdha Ani voice yaha haruko best off luck astai song rachana gardai janu hola dai .
Wowo nice 👍🇳🇵 song
वाह आज यो गीतले आफ्नै गाउ घर घुमेझै लाग्यो सर्जक तथा सम्पुर्ण टिमलाइ धन्यबाद
बबाल गीत 👍️👍️👍️👍️😍😍😍
Shabda laya swor dherai mitho ....
Congrats to the entire team.
ल धेरै राम्रो छ हाम्रो पुर्बेली ठाँउ लाई समेटेर बनाएको रहेछ गित अझै राम्रो गर्दै जानुहोला बधाई तथा सफल्ताको कमना
Aapui santosh daI lu dami xa song 😘😘
Waw kye dami purbelee get 👏👏👏😍😍😍😍😍😍
Wow dami purbeli git ❣️❣️❣️❣️❣️
Dherai nai sumadhur lok geet 😍😍😍😍😍😍😘😘😘😘😘🙏🤝🤘👌
सुन्दै मजा अायाे,,सलाम छ सस्टा हरूलाई।
Akdamai ramro song yaha harulai suvakana
गीत संगीत त यस्तो लाेकलाई समेटेर हाेस्न । कति मिठाे
एक दम दामी छ है मित्र दाजु सन्तोष तोलाङ
dherai ramro song hajur haru ko
Aahaa kya mitho geet from Australia
अति नाई जाेरदार रमाईलाे मिठाे छ 😍😍
sahi chha geet
paryatan prabardhan garne geet superb collection wish you all the best
Sarai ramro hamro burbeli song
Nice song best of Luck both of you
अब जे भए पनि गित सुने पछित बधाइत दिनुपर्नेभो सन्तोश थलङ र राम्री श्रेयासी चेम्जोङ लाई नुबा साम्लो नुगेन वारो
Santosh tolang ho hajur thalang hoina ।
Dherae ramro purbeli song
सुन्दर पुर्बेलि गीत राम्रो छ
हार्दिक बधाई शुभकामना सुरिलो स्वोर है भावुक हुँदै म
Santosh dai balla tapaiko aawaj sunna paiyo dai dami xa good luck
Ati nai sundar song di
दामि पुर्बेली आवज यार 👍️💖🙏🇳🇵🇳🇵🇳🇵