धेरै नै मेहनत गर्नु भएको छ । मोडल हरुको अभिनय तारिफ योग्य छ ।बिशेष : बुबा आमा को संवादले धेरैनै मन छोयो (यरीक चेल्लेकलेक लमेन मना रे आम्जेङ ) सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना । खगेन्द्र याक्सो दाजु र आभा मुकारुङ दिदी उहाहरुको म पहिले देखि नै ठुलो शुभचिन्तक हु ।
Nepali culture, Nepali Melody our proud our identity we should preserve, thank you all Team and wish you all the very best from my core of heart to all creators , Nepali Heart, Nepali History, Nepali Artiste, Nepali costumes such lovely and antique
म फेरि पनि खगेन्द्र यक्सो दाजुलाई हृदय देखि नै हार्दिक बधाई अनि शुभकामना दिन चाहान्छु। जति सुनिन्छ उत्तिकै हेरिरहु लाग्ने हजुरको यो गीत संगीत । यो भिडियोमा जति सुरुवात राम्रो छ उत्ति नै अन्त्यमा पनि उरान्ठाउले पाराले अन्त्य गरिएको छ कि कल्पनालाई बास्तबिकता देखाईएको छ , यो नै युमा आर्ट अर्थात खगेन्द्र यक्सोको बिशेषता हो ।
गीत राम्रो लाग्यो सबै लाई बधाई अनि सधैं नाई यस्तै गीत पस्किनु दर्शक सोर्ता मा तर अलिक दुःख लागेको मलाई चाई हिरो र हिरोनी को दमल नमिल्दा अलिक मन कस्तो कस्तो खिन्न भयो।
कति मिठो मलैत १० बर्स पछाडि प पुरायो यो गित्लेत यस्तो गित हरु लोप भैसक्यो अहिले भन्थे तर अझै रछ यस्तो शब्द सङ्गीत बटुल्ने कलकार भनेर था भो खगेन्द्र याक्सो ज्यु को धेरै पछि सुन्नु पैयो गित
Good Artist haru ko giet dherai ramro huncha very good song beautiful video and beautiful singing many many congratulations noogen Sewaro Namaskar god bless you all
उत्कृष्ट छ , धेरै राम्रो भिडियो हुँदा हुँदै युमा आर्ट्सका हिरोनीहरुले चै इजोत थामेनन है सुङ्गुर धेरै खाएछन उमेर सानै होला तर धेरै मोट्टी कोइ कस्ता कोइ कस्ता होइट
लु है धेरै पुरानो गीतको भिडियो भने गजबको बनाउनु भयो । कलाकारहरुको अनुहार पनि मज्जाको देखियो । उहीँ पुरुष मोडेल योगेन्द्र राई साथमा महिला मोडेल चही अलिक नया र पहिलो मोडलिङ पो होकि जस्तो लाग्यो।
Dharie ramro song ATI ni ramro ani ahila sama hajur yo song 10patk vayo hajur jati sunyo Tati sunuu man lagana yes I love song sampuran Team lai dhanyaba hajur hal Saudi Arabia parbasi vayar ni man xoyo hajur 🤟🤟👌👌👌👌👌👌💓
सारै राम्रो लाग्यो हजुरहरु को भिडियो नाचौ नाचौ लाग्ने हार्धिक सुभकामना हैत्🌹💐🌸🌻🌼
purkhaako naso yehi ta ho hamro saskriti saskaar aahaa kati sundar video
Khagendra daju sewaro
दामि
...गाउघरको स्वर्णिम पलहरुको सङ्गालो HOIN TA 'LUNGA TAREBR/TAREME ??/
Dami
Aasha ❤️❤️❤️
ढिलो हेर्न पाए तर मन अति रमायो यो भिडियो देखेर देउ सर लगायत अरु सबै लाई धेरै धेरै धन्यवाद
🙏🙏Bachunkel 🎹📷💚yestai 🎷🧡🎺yestai songharu 🎸🎻sunnu 🎬🎥modal ♥️💗Bhai 📽️❣️🎤Sarai📡❤️🌹 dami ❤️xa 💓❣️🙏
आहा कति राम्रो पुर्बेली लोक भाका
सम्पुर्ण लोक टीमलाइ हार्दिक शुभकामना ,🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙋♂️🙋♂️👌👌🎶
Nice video
Wow aaja 9 mahina paxi mero palo lu gajab chha hamro purbeli song
Typical story lovely voice and beautiful Models - sounds good 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏2
mutu nau xuyo hajur sewaro
really fantastic story and beautiful music video
मनै फुरुङ्ग भएर आउँछ अनि त्यो गाउघरको स्वर्णिम पलहरुको सङ्गालो 💋
एकदमै मन पर्यो गीत बधाई छ है सम्पूर्ण टिमलाई 👏👏
हामी लिम्बु जातिको परम्परा संस्कार सराई मन पर्छ लिम्बु हुनु मा खुशी पनि लाग्छ 🥰🥰
Yes
मन छोयो
Cha?rik Nubaro kerek Nuba chok- Director the best One
कस्तो मिठो रहेछ
भिडियो सारै राम्रो बनेको छ।👍️
राम्राे लाग्याे गीत।
Wow really nice 💃💃🧚🏻♀️🧚🏻♀️🥰🥰 हार्दिक बधाई तथा अझै धेरै प्रगतिको शुभकामना 💐💐🙏🙏 ।
धेरै नै मेहनत गर्नु भएको छ । मोडल हरुको अभिनय तारिफ योग्य छ ।बिशेष : बुबा आमा को संवादले धेरैनै मन छोयो (यरीक चेल्लेकलेक लमेन मना रे आम्जेङ ) सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना । खगेन्द्र याक्सो दाजु र आभा मुकारुङ दिदी उहाहरुको म पहिले देखि नै ठुलो शुभचिन्तक हु ।
Kati ramro sara limbu daju vai ko
बधाई छ सम्पूर्ण टिमलाई .... 👌beautiful sister (Aasha chongbangkyak)💕
Hang Online TV thank you so much didi and vena 🙏😊
सारै रामो गीत । गायक गाईका स्मपुर्ण टिम को उतर उतर पर्गति को शुभ कामना 💐💐💐💐💐💐💐
Nepali culture, Nepali Melody our proud our identity we should preserve, thank you all Team and wish you all the very best from my core of heart to all creators , Nepali Heart, Nepali History, Nepali Artiste, Nepali costumes such lovely and antique
P
kĺ
राम्रो गित सबै लाई बधाई सफलता को सुभ कामना सशी को त मुख नै लुकाएर्😀😀
Nice video 🙏 हाम्रो पुर्बेली गीत आहा कति मीठो भाका
Khagendra dai ra abha mukarung timlai dherai dhanebat xa hai
सिंगाौरि टु ल्याउनु पर्याे खगेन्द्र सर / अति राम्रो धेरै धेरै धेरै शुभकामना छ अाभा मुकारुङ ज्यु काे स्वर धेरै पछि सुन्न पाइयाे खुसि लाग्याे ????
nice song
but modal so faet
हजुरको गाना म सबै सुन्छ राम्रो लाग्छ सुनिता जि
सारै राम्रो लायो।
म फेरि पनि खगेन्द्र यक्सो दाजुलाई हृदय देखि नै हार्दिक बधाई अनि शुभकामना दिन चाहान्छु। जति सुनिन्छ उत्तिकै हेरिरहु लाग्ने हजुरको यो गीत संगीत । यो भिडियोमा जति सुरुवात राम्रो छ उत्ति नै अन्त्यमा पनि उरान्ठाउले पाराले अन्त्य गरिएको छ कि कल्पनालाई बास्तबिकता देखाईएको छ , यो नै युमा आर्ट अर्थात खगेन्द्र यक्सोको बिशेषता हो ।
अति नै राम्रो लाग्यो गित बधाई छ सब टिम लाई 👏👏
Bibas Serma th-cam.com/video/JU2Mnafi3uk/w-d-xo.html
@Ratna Lingthep Limbu छ ो
@Ratna Lingthep Limbu छ ो
गीत राम्रो लाग्यो सबै लाई बधाई अनि सधैं नाई यस्तै गीत पस्किनु दर्शक सोर्ता मा तर अलिक दुःख लागेको मलाई चाई हिरो र हिरोनी को दमल नमिल्दा अलिक मन कस्तो कस्तो खिन्न भयो।
सबै कलाकारहरु लाई हार्दिक शुभकामना
जति पनि सिर्जानाहरू राम्रा छन प्रगति को कामना ।
ल बधाई छ हजुरहरु सबैमा ।राम्रो भिडियो बनेछ ।
कति मिठो मलैत १० बर्स पछाडि प पुरायो यो गित्लेत यस्तो गित हरु लोप भैसक्यो अहिले भन्थे तर अझै रछ यस्तो शब्द सङ्गीत बटुल्ने कलकार भनेर था भो खगेन्द्र याक्सो ज्यु को धेरै पछि सुन्नु पैयो गित
धेरै राम्रो छ गित
मिठो गित सुनिरहु लाग्यो घरगाउँको याद आयो
अति राम्राे
शब्द संगीत अतिनै मन परो सुबि राई लगायत सम्पूर्ण टिम लाई बधाई छ
अत्तीराम्रो गीत। मीउजीक झनरामरो
ati ramro
पुरोना गितमा नया सुगन्ध थपियो मेहनतको फल मीठो गीत पनि मीठो भिडियो झनै राम्रो ।
युमा आर्टसको यही काम सराहनीय छ- किनकी युमाले खालि यस्ता मन कटक्कै खाने गीत भिडियोहरु पब्लिस गर्छ
Ati man xune sabda
सेक्खाने लाखे लाखे लराङ अागाग सारिक नुबा भिडियो । खगेन्द्र सरकाे साेर राम्रो
Nice song n dance 💃 but alik motti voye xa
सीता तुम्बाहाम्फेको बोली चाहिँ टिपिकल लिम्बु लवज लाग्यो। जे होस भिडियो मन पर्यो।
सेवारो खगेन्द्र भाइ । सारै राम्रो पूर्वेली गीत 🙏
बजार गएर सुतेको चै मज्जा लाग्यो दाजु राम्रो छ ।
राम्राे
एक राम्रो छ है लुङ्वा पुर्बेलि गित मेरो पहिलो रोजाई हो ।
दामी छ हजुर
धेरै धेरै राम्रो छ खगेन्द्र दाई
Ahaa mero basantapur ko Sen po harnnu paya saraii khusii lagiyo malaii
एकदमै राम्रो छ। सबै टिमलाई बधाई छ।
अाज भन्द केहि साल पहिले गाउमा हुदा सुनेको थिए यो गीत तर आज फ़ेरि यो प्रदेशको ठाऊँमा सुन्न पाऊँदा मन नै कहाँ बाट कहाँ पुगेयो
Bal bahadur lhayo Magar
th-cam.com/video/JU2Mnafi3uk/w-d-xo.html
Dami dami za hai
आज भन्दा निकै बर्ष आगडी सुनेको गीत आज video सहित हेर्न सुन्न पाइयो सम्पुर्ण टिमलाई सुभकामना👏👏🙏🙏
Very nice song best of Luck
Basntpurko chumulung park dekhna paiyo yo video ma la badai xa team lai
धेरै राम्रो छ है म छुने गित
wow dami xa 👍👌🙏🌹🙏🌹💃💃💃💃💃💃💃💃💃🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Nice song Best of luck Entire Team 👏👏.
good rural story organic style
गित मिठो भाकामा बनाउनुभएको रहेछ राम्रो बधाई छ
ल हाम्रो लिम्बू गित सारै मन पर्यो
वास्तविक कुनै समयको अवस्था
मलाई अझै पनि मन पर्छ यो
sarik numa 😍👌👍️
dami x hjr
सुन्दर गीत
चे्ललेकलेक लमेन्लो मनारे आम्जेङ❤
Good Artist haru ko giet dherai ramro huncha very good song beautiful video and beautiful singing many many congratulations noogen Sewaro Namaskar god bless you all
Dharai ram xa khagendra Dai
Ati sundar Best of Luck
Best
उत्कृष्ट छ , धेरै राम्रो भिडियो हुँदा हुँदै युमा आर्ट्सका हिरोनीहरुले चै इजोत थामेनन है सुङ्गुर धेरै खाएछन उमेर सानै होला तर धेरै मोट्टी कोइ कस्ता कोइ कस्ता होइट
Ramro xa malaita sarai man paryo
Waw maele khojeko song balla vetaye so hirdaya bata nai khusi lago n my best song
La hjr like tokara frn banira gako xu aunu hola hami tira pani sir
लु है धेरै पुरानो गीतको भिडियो भने गजबको बनाउनु भयो । कलाकारहरुको अनुहार पनि मज्जाको देखियो । उहीँ पुरुष मोडेल योगेन्द्र राई साथमा महिला मोडेल चही अलिक नया र पहिलो मोडलिङ पो होकि जस्तो लाग्यो।
Damy lagyo
भर्खरै बनेको गित रहेछ,चोत्लुङ पार्क बने पछि को सुटिङ रहेछ।
यरिक नुबा वारो।
Charik numa sammlo khagendra daju nu Aava didi ko.
Lugwa sabailai sewaro xahai meropani Sarai ramro Hana ani vidiyo 🙏🙏🙏🙏
Wow dami xa git
Sarik nuba 👌
Pa APlp 0qs
Khagendra and Mukarung Best Vidio Songs Like Nogen
Dharie ramro song ATI ni ramro ani ahila sama hajur yo song 10patk vayo hajur jati sunyo Tati sunuu man lagana yes I love song sampuran Team lai dhanyaba hajur hal Saudi Arabia parbasi vayar ni man xoyo hajur 🤟🤟👌👌👌👌👌👌💓
nice song
Asha! proud of you girl ❤️❤️❤️❤️
b3neta thank you binata 💕😘
Nice 👍
Sarik nuba samlo nugenro kerek😍👏👏👏
Very nice song
Plz paxadiko suting ra aadagiko achahi nalagai dinu hola hajur dairek vedio oflod garnu hola dhanyabat all tim lai badhai chx akdam ramro chx vedio