ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
राजमार्गमा यी महिलाको केराको ब्यापार, यतिसम्म हुँदोरहेछ फाईदा │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 16 ม.ค. 2020
- नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra #Banana #Chambas
नेवारी जातीले सकिहाल्छनि ब्यापार गर्नको अती साहासी काम सलाम छ हजुरलाई
very good job sis
सलाम छ हजुरलाई काम सानो ठुलो हुदैन । हुन्छ त सँकुचित बिचार ।बिचार बदलौ आत्मनिर्भर बनौं ।
सलाम छ दिदिलाई
Very good jop sister
Love u sistar
Dami
Ramro kam diju ..la
Wow wonderful 😱😱😱😱😱😱😱😱😍😍😍😍😍😍🤗🤗🤗
Mehanati bahini lai dherai dherai dhanyabad. Parishram ko phal ramro huncha.
Good job 👏
Wow Dharai Ramro kam
Ramro bebsaaya
ramro kam
Good job aafnai paurakh sika kehi desh chaluniharu.
यस्तो उस्तो भन्दा पनि यो दिदी को काम देखेर यतै काम गर्नु परो सबैले कामलाई ठुलोसानो नभनि
माहान,महिला,बधाइ,छ
wow kera mero man parne phal
Good
बहिनिको मेहिनेत लाइ👌👌👌👌👌👌👌👌
दिदी को केरा एक दामै राम्रो र हे छ कुन ठाउ हो मलाई पनि चायो
Janus hjr dhading. Chambas chalise tira
❤️❤️❤️❤️❤️❤️❤️
चार दर्जन बेचेको 110रूले जम्मा 440! (फाईदा 250भन्नुभो ) (440-250=190खरिद दर )यत्रो फाईदा हुदो रहेछ घर त बन्ने नै भयो जे होस मिहेनेती बिहिनीलाई सुदूरपश्चिमको दार्चुलाबाट सलाम छ प्रगतीको कामना गर्दछु !!
Ment.ko..Fla..ramro,,huncha
Sslam🌹🌹🌹🌹
दिदिको केराको फम लगाउने तरिका मल पानीको मात्रा को विडियो बनाउनु पर्यो सर।
दिदी को कुरा बाट एउटा कुरा था भो आदि त फाइदै खाने रैछन अब घटाएर किन्नु पर्ने भो हैन
Kaam Garera Khako Ramro Tara Kerako Faida Badi Rakhnu Hudo Raicha Ali Milaera Lida Ramro Hunthyo
Kuro sahi ho sis. Be strong 🤔🤔🤔
कति राम्रो खाम भयाे केरा
दिदिको केरा कति ठूलो पट्पटी फुटेछ केजिको कसरी? उपभोत्ताको स्वास्थ्यको लागि प्लास्टिकको कभर लगाउनुस दिदी खुल्ला हुदा धुलो तथा किटाणुले असर हुनेछ, व्यापार बढाउनु छ भने हाईजेनिक सफा हुनु पर्छ।
साचै मेहनत हो पैसा नेपाल मा कमाउन सकिन्छ राम्रो छ दिदी को ब्याबसाय हाल साउदी छु
साउदी कुन ठाउँ होर...
Yesto jado ma dabai nahali pakkn t 15/20 din lagx hau didi haxam halln ta tar testo laparbahi xaen bhannu na .
म पनि आउदै छु
aunty ko bichar ko lagi🙏🏻
कृसकलाइ अलि दिनु परो है ।
Kera herdai kham kham layo
Chiya chhaneko
अलि व्यवस्थित तरीकाले केरा बेच्नु न मैयां, केरा ब्यापार राम्रो छ
Kera wali Didi... good job...👍🏼👍🏼
Yo
Juna kcha hal khabar timro
औषधि नहाले त पाक्दन नढाट्नु
Deri ramro kam sabai le sikau la
Meena
👍👌👍👌👍👌👍👌👍👌👍👌🤩😘😍
Ok
Dami
Gaf layau nani ausadi nahali pakdain
KHUSI LAGO TAPAI KO BEPAR LAI HERDA?
घर त बनाउनु तर त्वाइले मुनिको घडेरी नबेच्नु
Solti le ke bhaneko? Mahina ko 40-45 Hajar kera bechera amdani hune rahecha, kina ghaderi bechnu? Kina, solti le ghaderi kinne plan gareko cha gajuri tira?
MALAMAL CHA?
औषधी नराखेर त पाक्दैन है यसरी त कति झोट बोलेको दिदी त
यो कुन ठाउँ होला ? मलाइ यस्तै माल्बुवा केराको बीउ चाहिएको थियो । यो बहिनिको फोन नम्बर पाउन पाए हुन्थ्यो ।
Yo dhading ko chambas vanne thau ho hjr
Kera wail 😂😂😂