मेलम्चीको पानीले पक्की सडक नै फोरेर डुबायो बालाजु माछापोखरी, पसलभित्रै थुनिए श्रीमान श्रीमती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • #balen #balenshah #melamchi #balaju #balenshahnews #balennews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 110

  • @mamtachand6622
    @mamtachand6622 2 หลายเดือนก่อน +20

    अहिले तपाईँहरूले भोग्नुपरेको पिडा ,आउने चुनाव मा भोट दिने बेलामा नबिॅसिनु होला।🙏🙏🙏

  • @parkdhong
    @parkdhong 2 หลายเดือนก่อน +14

    omg खड्गे प्रधानमन्त्री बनेपछि के के हुन्छ यो देशमा

  • @razzpahadi4682
    @razzpahadi4682 2 หลายเดือนก่อน +12

    भ्रष्टाचारीहरुले छारो टार्ने काम न गर्नेहुन्!! यो देशमा किशुनजी को पालादेखि लगभग ५० वर्ष अगाडीदेखिको निरन्तर कामको खानेपानी बिकासको अवस्था!?? थुक्क देश लुटाहाहो?? यस्तो पनि हुन्छ बिकास?? जनता भेडा हुनुको उपलब्धिहरू यस्तै हुन्छन्!!🤔🤔

  • @rajagurung5506
    @rajagurung5506 2 หลายเดือนก่อน +3

    ८४ मपनि वोट एमाले,कॉंग्रेस,माओवादी लाई देउबा। यसरी नाई बिकास हुनछ।

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 หลายเดือนก่อน +4

    एक महिना अघि नै मेलम्ची पानी बन्द गरेको होइन र ! कसरि मेलम्ची पानी को प्रभाव पर्यो? कतै ढलको पाइप दुलो त पारेन यि फटाह कर्मचारीहरूरले!

  • @prakashneupane971
    @prakashneupane971 2 หลายเดือนก่อน +4

    महानगर प्रहरीलाई धेरै धेरै धन्यवाद ।

    • @pramod4296
      @pramod4296 2 หลายเดือนก่อน

      Machaa khayo Ra pokhari massera ghar banaye pachiii ... Kye ko xhetiipurtii niii .... Thikkai vayo 👍

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 2 หลายเดือนก่อน +5

    भीमसेन थान मा पसिना आउनु अनिष्ट हुन्छ हुन्छ कीन की इ चोर हरू जहीले पनी राती बाह्र बजे मात्र गर्छन राछ्यस काल हो कहीलै भलो हुँदैन

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน +4

    मेलम्ची खानेपानी आयोजनाको पाईप बिछ्याउने काममा निक्कै लापरबाही भएको छ। यो एक उदाहरण मात्रै हो।आउने दिनमा यस्ता घट्ना धेरै घटेको देख्ने छौ।

    • @uddhavtamang3750
      @uddhavtamang3750 2 หลายเดือนก่อน +1

      भए को छ होइन, भए का थिए सर ! के गर्ने तपाईं हामी बोल्न नमिल्ने! अर्को कुरा जब ढल लाइन मा प्वाल पारेर बिद्युत तार को पाईप बिछ्याउने भनेपछि यहाँ भन्दा बिडम्बना अरु के नै देख्नु पर्ला र नेपाल मा सर ॥ धन्यबाद

  • @pushparajamatya664
    @pushparajamatya664 2 หลายเดือนก่อน +2

    निर्माण कार्यहरू गर्दा हतार हतार गरि माटो भर्दा कम्प्याक्सन गरि माटो पुर्ने काम नगर्दा र प्राबिधिकहरूको दृष्टि नपुगेर यसरी घट्नाहरू हुने गरेको छ र सम्बन्धित निकाय यस्को जिम्मेवार हुनु पर्दछ । यस्मा सम्बन्धित निकाय र नेतृत्वको गम्भिर ध्यान जावस । धन्यवाद

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 2 หลายเดือนก่อน +6

    नेपाल सरकारको धयान जावोस

  • @sunilkarki4670
    @sunilkarki4670 2 หลายเดือนก่อน +6

    Chinikaji mayor lai vannu wuha lay dherai ramro kaam garnu hunxa road mai basera uwha ko support haru sabai chinikaji ko ek champcha gu khayera help garna aauxan

  • @PukarMoktan
    @PukarMoktan 2 หลายเดือนก่อน +1

    Melamchi ko project kati % kaam baki x ajhai ??kasaile vandinuhos

  • @kdkc7773
    @kdkc7773 2 หลายเดือนก่อน

    मेलम्ची आयोजनाका कर्मचारी सग पनि Inquiry लिन नपरेको ? समाधान हो कि तमाशा यो भिडियो ??

  • @nhuchhenemkul6723
    @nhuchhenemkul6723 2 หลายเดือนก่อน +1

    निर्माण कार्यकाे समयमा सम्बन्धित प्राविधिकहरू नियमित रूपमा निर्माण स्थलमा उपस्थित नहुनु, स्पेशिफिकेसन अनुसार काम नगर्नु साथै लापरवाही गर्नु नै याे अवस्था आउनु हाे ।

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 2 หลายเดือนก่อน +1

    हामिलाई मेलम्चि बन्द भयाे भन्छ कसरी पाईप फुट्याे चाेरहरू।vip पावर वालालाई खुशि वनाउदा वडि प्रेसर भयाेकि।

  • @Kumarmg88ar
    @Kumarmg88ar 2 หลายเดือนก่อน +1

    नेपालमा जे बन्छ त्यो काम छैन पुल बनायो पुल भचिन्छ सडक बनायो ३ महिनामानै खाल्डा पर्छ "मेलम्छी"...😂😂

  • @kajalchipalu741
    @kajalchipalu741 2 หลายเดือนก่อน +1

    Corruption le bhareko kaam..
    Ajhai masu bhat khara vote dinu.
    Pm minster palika jasto powerful place ma corruption jabha sama hatdaina... Tabha sama yo we all deserve it.

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 หลายเดือนก่อน +1

    वहाँ बाट नछोडेको पनी काठमाडौं मा बिस्फोट , ढाँट्न नि कति सम्म ढाँट्ने... सरकारले , आयोजनाले , जनताले कस्ले ! ? जनताको सम्पति त गयो 😢

  • @PrakashGurung-y2g
    @PrakashGurung-y2g 2 หลายเดือนก่อน

    Good karma ko fal ta paunai parcha janta chor bayasi yestai ho jai janta😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @BinayaRijal-db9xg
    @BinayaRijal-db9xg 2 หลายเดือนก่อน +1

    कमिसन वाला बलियो पाइप भएर हो ।22 बर्श मा कति बलियो होस पाइप ?

  • @indrathapa4337
    @indrathapa4337 2 หลายเดือนก่อน +1

    होइन नेपाली लाई कति दुख्ह हो के के चिज बाट बच्ने हो।

  • @rameshshrestha5957
    @rameshshrestha5957 2 หลายเดือนก่อน

    जनताले कर तिरे काे छ सरकारले त्येसकाे भर्पाई गरिदिनु पर्छ।

  • @sukralama3687
    @sukralama3687 2 หลายเดือนก่อน +1

    Yehi ho Bharshtha chariharuko kamal

  • @UmeshMaharaja
    @UmeshMaharaja 2 หลายเดือนก่อน +1

    32,33 barsa lagayeara banayeko malamchi ko halat yesto cha .

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 หลายเดือนก่อน +1

    कम गुण स्तरीय पाइप को प्रयोग हुन सक्छ !

  • @gajendralamichhane53
    @gajendralamichhane53 2 หลายเดือนก่อน +1

    जस्ता नेता खोजे तेसतै बिकास पाए,,के लेसन लिने

  • @lasttime1774
    @lasttime1774 2 หลายเดือนก่อน +1

    यो रक्सि मासु खाएर येई केपी सेरे हरु लाइ जिताउने हरु ले दुख पाउनै पर्छ 😄😄😄

  • @khatrichhetri837
    @khatrichhetri837 2 หลายเดือนก่อน

    ओलि प्रधान मंत्री भयपछि देशमा धेरै बिनास भयो अब गणतन्त्र समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद ❤

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 หลายเดือนก่อน +1

    लापरबाही नेपाली इन्जिनियरको र सरकारका निकाय र सरकारको जता ततै जेकाम गरेपनि दिगोछैन सरकार बरु राजाको पालामा राम्ो बलियो बनाउथे र भ्रस्टचार पनि कम थियो राजाका पालामा बिकास भैसके पछि सरकारी अनगमन हुन्थियो अहिलेत कागज मा सिमीतछ हुन्छ किन नेता ज्यु नआयेर होकी नगरेरहो पाटि नेता धेरै भये नेपालमा तेहि भयेर नेपालमा बिकास नहुन सकेकोहो र कमिसन बढी खाने काम फितलो बलियो नगर्ने जताततै येस्तैछ फटाकाम गर्ने गरेकाछन सरकार
    कुनै पनि काम गर्दा जग बलियो नहुने मेटल कम हाल्ने बाटो हेरौन ढलान कस्तोहुन्छ बिचमा गहिरो छेउ छाउमा हाइट बनाउने र ढल हाल्दा सुलोप बडी नबनाउने सम्म ढल हाल्ने माटो भरीयेर छिटै ढल।बन्द हुन्छ यो बनाउनेको गल्ति र सरकारको अनगमन नहुने अनि नोट झ्याम पारी हाल्ने गरेको देखीन्छ सरकार बिदेशिको बिकास हेरन हो नेपालका मिस्तिरी इन्जिनियर ठेकेदार हौ क्या फटाइ कामकर्तेहो सरकार देखो

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 หลายเดือนก่อน

    हेर गरिब जनतालाई दुख्ख माथि दुख्ख देका छेतिपुरति कशले दिनछ

  • @BISHAL_LAMA29
    @BISHAL_LAMA29 2 หลายเดือนก่อน +1

    vot dine bela aankhaa dekhdaina vedaa hru awni parinaam ta piehaalx ni estai

  • @khuviramacharya7189
    @khuviramacharya7189 2 หลายเดือนก่อน

    अब देशमा अधम्हरूले अनिष्ट निम्ताउने छन् किनकि हाम्रो प्रकृति देवीले भ्रष्ट अधम , नैतिकहीन शासकहरूको विरुद्धमा थप बितण्डना लिएर आउनेछिन् यसर्थ सबै श्रमजीवी जनतालाई सतर्कताका साथ सत्यको मार्गमा अडिग रहेर बस्नु होला भन्ने बिनम्र अनुरोध गरिन्छ। अधमहरूको नेतृत्ववर्ग ध्यान रत पनि देऊ _
    " अन्यायो पार्जितम् द्रब्य दश बर्षाणि तिष्ठति ।
    प्राप्ते चौकादशे बर्षे सममूलं तद्विनश्यति ।।" नेपालमा खानेपानी र सरसफाई तथा सडक निर्माण को क्षेत्रको भ्रष्टाचारको कारण जनताले ठुलो शास्ती भोग्नुपरेको मात्र होइन कि अकालमा धेरै जनताको ज्यान पनि यो नौलौ राज्यप्रणालीले लिइरहेको देखिन्छ। अधम शासकहरूको देशमा यस्तै हुँदो रैछ। धन्यवाद।🎉🎉🎉😢🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @jangarai2582
    @jangarai2582 2 หลายเดือนก่อน

    सरखारले खाने पानी बनायको हैन धराप थापेकोहो,जनता मरून

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 หลายเดือนก่อน

    ज्यान माराहरु सत्तामारदेखी येस्तै येस्तै भैरहन्छ।

  • @bikalbakharelofficial
    @bikalbakharelofficial 2 หลายเดือนก่อน

    रामचरीत्रमानस "विनय न मानत्
    जलत् जढ्
    गये तीन दिन बित
    बोले राम सकोप तब
    भय बिन होय न प्रीत।"

  • @sunilashrestha6078
    @sunilashrestha6078 2 หลายเดือนก่อน +1

    छिटो व्यवस्थित होस्

  • @swamiraaja1774
    @swamiraaja1774 2 หลายเดือนก่อน +4

    MELAMCHI LAI case garaun.

  • @kcsanzay3551
    @kcsanzay3551 2 หลายเดือนก่อน +1

    Aba chunab ma vote halda bichar garera vote halnus kaam garne lai vote dinus party bhanera feri party kai pachi nalagnus..afno thau ra desh ko bikash chahanu hunxa vane

  • @premkumarrai1388
    @premkumarrai1388 2 หลายเดือนก่อน +1

    Hera gathe melamchi ko panile Kathmandu safa gardai

  • @AnilKunwar-e1g
    @AnilKunwar-e1g 2 หลายเดือนก่อน +1

    Hamro deshma sarkar vayepo kaam hunxa

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 หลายเดือนก่อน

    दशकौंदेखि सुख्खा परेको माछा पोखरिमा बल्ल पानी भरिएछ , अब माछा हरु बाच्ने भए !
    बल्ल नाउँ अनुसार ठाउँ भयो 😂😂

  • @sudhirkandel2259
    @sudhirkandel2259 2 หลายเดือนก่อน +1

    ranibari sukumbashi ko pani news halnu na krishna ji

  • @Sklimbu-z4p
    @Sklimbu-z4p 2 หลายเดือนก่อน +1

    Dhani , garib , dusman , chahe jesukai hos tyo ego lai said ma bhuler , yo desh deployment area ya devlop county banaunuko lagi ek ek niswartha bayktigat rup ma chenge bhayera
    Aagadi badnu parchha , ek din free khanu payer jiban chhaldaina ,__ajhai futures expensive bhayera aaudai chha
    Aaja Chaliraheko life , voli ka futures ma garho hunchha , yo kura --- all NEPAL --ko janta le bujhnu parchha , aaja aafulai dhadter hidda voli _ life time dhater jiunu parchha ,plz cheng nepal & nepali jantaharu🙏

  • @pawanbohora4310
    @pawanbohora4310 2 หลายเดือนก่อน +1

    Chunab audaex feri masu vhat khanu ready hunu hola ani feri managar lai dos jati dinu hola ...

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 2 หลายเดือนก่อน +1

    Perhaps they used qualityless pipe and other fitting materials

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 2 หลายเดือนก่อน +1

    Melamchi bata paisa kamounu parena ta!!!

  • @sanamshrestha4836
    @sanamshrestha4836 2 หลายเดือนก่อน

    काठमाडौंको घरघरमा पानी पुर्याउँछु भनेर पाईप लाईन जोडेर पानी अाईसकेको थियो । फेरि के कारणले मेलम्चीको पानी बर्षौ सम्म बन्द गरेकोे हुनाले पानीको फोर्सको कारण पाईप लाईन फुटेर सिँगो काठमाडौं नै डुबाउन सक्छ ।
    यदि अझैसम्म घरघरमा मेलम्चीको पानी पुगेन भने जे पनि हुन सकिन्छ । पैसा कमाउने लोभले पानीको मुल थुनियो भने काठमाडौं डुबानमा पर्नेछ

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuri 2 หลายเดือนก่อน

    Sa -bi kaha gayo kaha cha ?

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 หลายเดือนก่อน

    Purano quality nabhayeko pipe ko Karan janata ko jyan dhan ko khatara dekhinchha. Yasri jahatahi dhosta lathaling bhadragol banayeko chhan.

  • @narayanbogati2635
    @narayanbogati2635 2 หลายเดือนก่อน +1

    Pahila pani pani pasnay thau ho.

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 2 หลายเดือนก่อน

    घटना हुनु भन्दा पहिलै मेयर बालेन शाहा लाई जानकारी गराएर कुन वडा हो,सम्बंधित वडाले काम गर्नु पर्ने.घटना भै सक्यो अब जनताको क्षति पाउनु पर्यो. नगरपालिका ले यता ध्यान दिएर समस्या को समाधान गर्नु पर्यो. धन्यवाद

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 2 หลายเดือนก่อน

    यो जिमूको वोली पनि कस्तो हो !

  • @laxmithapa2882
    @laxmithapa2882 2 หลายเดือนก่อน +1

    Tyo melamchi ko thekka liney thekdaar haru lai teha lyayera chopalnu parney kati helchakrae janta haru lai kati saasti aba janta haru ley bujhnuparyo aba cheytna awos party party vanney jholy haru.

  • @voopazmagar6292
    @voopazmagar6292 2 หลายเดือนก่อน +1

    Machha Pokhari ma Machha hoina Manaw Bashti

  • @shekharsharma1518
    @shekharsharma1518 2 หลายเดือนก่อน

    ठेकेदारबाट कमिसन घिचेर गरेको काम ,,,राजनीतिक दलका चोरहरु

  • @binodkhaire3078
    @binodkhaire3078 2 หลายเดือนก่อน

    जब केपी ओलि चोर प्रधानमन्त्री बन्छ तब नेपाल मा दुर्घटना मात्रै हुन्छ यो केपी लाई सबै मिलेर मार्दिम त कोही छ अगाडि बढ्ने?

  • @tilakkarki2729
    @tilakkarki2729 2 หลายเดือนก่อน +1

    Jevo thik vo jhole patrukar ko kheti sapreko xa

  • @hummer1991
    @hummer1991 2 หลายเดือนก่อน +1

    बालेनको शहर

    • @Genz34007
      @Genz34007 2 หลายเดือนก่อน +1

      K ko balen ko sahaar
      Kp oli ko paani haajaaz ko lagi paaani akoo ho

    • @hummer1991
      @hummer1991 2 หลายเดือนก่อน

      😀😀😀

    • @santagurung8513
      @santagurung8513 2 หลายเดือนก่อน

      Terimalai tero bau kp ko sahar bhanana

  • @devkrishnakansakar3425
    @devkrishnakansakar3425 2 หลายเดือนก่อน

    ५० कराै डाै काे बिकाश हाे

  • @saritathapa-y5v
    @saritathapa-y5v 2 หลายเดือนก่อน

    Ktm nagar police lai salute❤❤❤ cha

  • @machindrakumar7523
    @machindrakumar7523 2 หลายเดือนก่อน +1

    Nepali jantale khojekai yehiho

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 หลายเดือนก่อน

    बालेनका झोलेहरू कता गए होलान् 😂

  • @axlrose4644
    @axlrose4644 2 หลายเดือนก่อน

    Corruption garira gariko kaam ma yesto problem creat hunxa. Jun High level KO equipment use hunu partheyo teyo bhayena, Matlab 100 rs KO saman use hunu parni ma but 0.1 rs KO saman use garira banayeko bhayera yo problem bhayeko ho.

    • @axlrose4644
      @axlrose4644 2 หลายเดือนก่อน

      Corruption garira gariko kaam ma yesto problem aauxa, 100 rs KO saman use huni parni cheese lai 0.1 rs KO saman rakhera bhaniko kaam yestai hunxa. Totally corruption garira gariko kaam ho yo

  • @subashthapa7153
    @subashthapa7153 2 หลายเดือนก่อน +1

    Jankari diyera pani kam nagarne nikaya ko karmachari lai mirtu danda de

  • @sangitashrestha1739
    @sangitashrestha1739 2 หลายเดือนก่อน +1

    Bipati aaunjel karaune ho chunab aaepachi birsine ho janta le | yo party ra tyo party ko vandai aafu aafu jhagada garne ho tara yo aapati maa tehi manche ek jut hununparcha neta haru masta guf handai khadai poudai baseko hola😮

  • @SureshChhetri-tp2tc
    @SureshChhetri-tp2tc 2 หลายเดือนก่อน

    Dolakha Bhimshen lai pashina ayeko xa re

  • @vinodmathema1706
    @vinodmathema1706 2 หลายเดือนก่อน

    Sarkar Pratipakxe Baneswor Sansad ma Bisphot.

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน +1

    Ghus khayera banako chij k ramro banauthyo...😂😂

  • @laxmithapa2882
    @laxmithapa2882 2 หลายเดือนก่อน +1

    Nepal saarkar ko kamjori ho.

  • @subashthapa7153
    @subashthapa7153 2 หลายเดือนก่อน

    Melanchi ko hakim lai mirtudanda de

  • @khatrichhetri837
    @khatrichhetri837 2 หลายเดือนก่อน

    गणतन्त्र को सरकार मुर्दाबाद 😢😂यो षड्यंत्र गठबन्धन मुर्दाबाद जन्तालाई मार्न खोजेको 😂

  • @laxmipoudel2343
    @laxmipoudel2343 2 หลายเดือนก่อน +1

    Binas garayko ho

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 2 หลายเดือนก่อน

    KP OLI LE janata marne darjan thapeko hun sakchha yini haru le nai melamchi yojana banaeko thiyo

  • @machindrakumar7523
    @machindrakumar7523 2 หลายเดือนก่อน

    Oli parchande deupa gagane chaiyo vanthiyouni jole ho ajai ktm sabai dupnuparne

  • @g56347
    @g56347 2 หลายเดือนก่อน

    9:05

  • @bibeklama6477
    @bibeklama6477 2 หลายเดือนก่อน

    arako choti balen lye jitawa navaye chor neta haru ko bikash yestai hunxa

  • @binupokhrel4808
    @binupokhrel4808 2 หลายเดือนก่อน +1

    Varsta chariharu le bajet khaltima Kam kamsal gare

  • @ramarataryadav-tk1pr
    @ramarataryadav-tk1pr 2 หลายเดือนก่อน

    Thikka paro melamchiko pani chaiyo vanera buruk buruk gareko hoina

  • @sabnamgurung6226
    @sabnamgurung6226 2 หลายเดือนก่อน

    Balen ko ramro kam abarof garne kamila kaji le k bhancha aba? Jai balen jai Nepal

  • @rajanregmi3654
    @rajanregmi3654 2 หลายเดือนก่อน

    Nanaimo

  • @reshabrai453
    @reshabrai453 2 หลายเดือนก่อน

    Nepal ko halat nepal ko sahar haru sab kurup bhaisakyo ani thumbnail ma Europe bhanda ramro re 🤣

  • @machindrakumar7523
    @machindrakumar7523 2 หลายเดือนก่อน

    Balen harka gopi ko putla janaune jole ra oli parchade deupa ko vakta harulai thikai vo

  • @RajuThakuri-q3o
    @RajuThakuri-q3o หลายเดือนก่อน

    Yo.sarakar.kamxai.na.

  • @nischal6098
    @nischal6098 2 หลายเดือนก่อน

    Nayaa Nepal maa yo k vae raako xxa k ma tha xxakka parey 🤷

  • @pradippradhan9457
    @pradippradhan9457 2 หลายเดือนก่อน +1

    Balen ko arko chamatkar❤

  • @user-i6q
    @user-i6q 2 หลายเดือนก่อน

    Poor me and poor Nepal😢

  • @SureshChhetri-tp2tc
    @SureshChhetri-tp2tc 2 หลายเดือนก่อน

    Kamanapa ka prahari salo vena ko kam utkrista xa

  • @surenmaharjan4119
    @surenmaharjan4119 2 หลายเดือนก่อน

    Balen city 😂😂😂

  • @pradippradhan9457
    @pradippradhan9457 2 หลายเดือนก่อน +1

    Balen lai gayara sodh balen ko arko chamatkar

  • @topprasaddhamala716
    @topprasaddhamala716 2 หลายเดือนก่อน

    Balen ko kamata

  • @nischal6098
    @nischal6098 2 หลายเดือนก่อน

    Nayaa Nepal maa yo k vae raako xxa k ma tha xxakka parey 🤷