ग्रिहिणि अशल श्रीमती भनेकाे यस्ताेहुनु पर्दछ बल्ल जिन्दगि साेचेजस्ताे हुनेछ कत्तिमहिला दिदी बहिनिहरु टिकटकमा नाईटाे नाङगाे तिग्रा देखाउनमा ब्यस्तहुनेगर्दछन तर क्रिसिमा ब्यस्त रहेर श्रिमानकाे कमाई बैक ब्यालेन्स गर्ने एकमात्र उदाहरणिय महिलालाई सम्मान छ 🤚❤️💋
निर्मला श्रेष्ठ बहिनी आफैमा महान अनि वहाँको श्रीमान् चाहिँ साह्रै लक्की किनभने अहिले धेरै बिदेश जाने दाजुभाइको श्रीमती नेपाल् मा ऐसा चैन अनि अन्तमा झिटिमिटि सबै कुमल्याएर अर्कै नाठो सँग भागेर पुरै जिन्दगी नै अन्धाकार बनाइ दिएको धेरै छ्याप्प छ्याप्ती देख्न पाइयो यो स्वच्छ इमानदार छोरी चेली यो बहिनिको उदाहरणिय कामलाई नमुनाको रुपमा लिने होकि अनि मात्रै बिदेश जाने साथिहरुको मुटु छिया छिया त हुने थिएन ।
हाम्रो भोजपुरे चेलीलाई सलुट छ श्रीमान मलेसिया मा छ भन्नु लजाउनु भयो मलेसिया त्यस्तो नराम्रो हैन मलेसिया अाफु राम्रोसँग बुझेर घर परिवारको दुख बुझेर काम गर्ने लाई धेरै राम्रो हो गर्मि हुदैन बाताबरण सधै एकै नासको हुन्छ।
यस्तै महान नारी भएकाे भए किन? किन? नारी प्रतिकाे बिस्वास् खस्किन्थ्याे। मनै देखि नमन छ बहिनी तिमिलाई भगवान् ले पनि साथ दिउन। यी नानी बाट सिक है नारीकाे नाममा कलङ्क हरू ।
जे नेपाली चेलीबेटी भनेको यस्तो हुनु पर्छ श्रीमान विशेष हुने हरु को खाली यस्तो भयो उस्तो भयो भन्ने मात्र खबर सुनिन्थ्यो तर आज निर्मला बहिनी ज्यु ले एउटा सारै राम्रो उधारण देखाउनु भयो तपाईं हामी सबै ले यस्तै मिहेनेत गर्यो भने बहिर जान्नै पर्दैन भन्ने उदारणिय देखाइ सक्नु भयो यसरी नै बहिनी को फाइदा हुन्दै जाओस
नाइँटो र नाङ्गो तिघ्रा देखाएर tik tok मा नाच्ने दिदिबहिनी भन्दा मेहनत गरेर परिवार पाल्ने नै असल श्रीमति हुन असल श्रीमति उहाँलाई भनिन्छ !!कृषिप्रधान देशको उदाहरणिय महिला ।
हाे राम्रो मिडियाहरुले यसरि सन्देश दिने खालकाे उदाहरणीय कामहरु, प्रतिभाहरुकाे खाेजी गरेर जनता माझ ल्याउने र चिनाउने काम गर्छ। युट्युपे मिडियाहरु कहाँ केटाकेटी बिक्रेका छन् कसकाे श्रीमती पाइला गइ कसकी श्रीमानले बिहे गरे वाईयत कुराहरुकाे खाेजि गर्दै भ्युज बढाउने काम गर्दै हिड्छन् कुनै कुनै बेईजति मिडियाहरु हुन्छन् ।
Keko sarkaari jagir khane bhanchha Yo krishi jagir nai think chha I ho bunu❗ Kati ramro krishi from raichha Bunu timile yo fomko kaam nachhoda Ramro chha👌👌👌👌👍👍👍👍😃😃😃😃👋👋👋👋
संघर्ष नै जिबन हो मिहिनेतको फल मिठो हुन्छ मेदमको बोली हासो मुस्कान कति मिठो छ बोल्ने तरीका शैली कति राम्रो छ । धेरै राम्रो गर्नु भाको रहेछ बधाई छ हजुर लाई
हुने बिरुवाको चिल्लोपात भ्ने झै यी पौरखी बैनिलाइ सलाम छ !
ग्रिहिणि अशल श्रीमती भनेकाे यस्ताेहुनु पर्दछ बल्ल जिन्दगि साेचेजस्ताे हुनेछ कत्तिमहिला दिदी बहिनिहरु टिकटकमा नाईटाे नाङगाे तिग्रा देखाउनमा ब्यस्तहुनेगर्दछन तर क्रिसिमा ब्यस्त रहेर श्रिमानकाे कमाई बैक ब्यालेन्स गर्ने एकमात्र उदाहरणिय महिलालाई सम्मान छ 🤚❤️💋
🙏🙏🙏💕🎉
होनि
👌🙏🙏
सबैका यस्तै बुढी मेहनती हुनुपर्छ
@christian dherai ramro suggestion sarai ramro kura garnu bhayo
See kuro
कति मायालु बोली बहिनिको कति हिम्मत वालि कति मीठो मुस्कान
निर्मला श्रेष्ठ बहिनी आफैमा महान अनि वहाँको श्रीमान् चाहिँ साह्रै लक्की किनभने अहिले धेरै बिदेश जाने दाजुभाइको श्रीमती नेपाल् मा ऐसा चैन अनि अन्तमा झिटिमिटि सबै कुमल्याएर अर्कै नाठो सँग भागेर पुरै जिन्दगी नै अन्धाकार बनाइ दिएको धेरै छ्याप्प छ्याप्ती देख्न पाइयो यो स्वच्छ इमानदार छोरी चेली यो बहिनिको उदाहरणिय कामलाई नमुनाको रुपमा लिने होकि अनि मात्रै बिदेश जाने साथिहरुको मुटु छिया छिया त हुने थिएन ।
मेहनती हात हरुलाइ सलाम। tiktok fb मा नाइटो देखाउनेलाइ यो एउटा गतिलो शिक्षा हो।
कति नम्र बोली, कति हँसिली ,प्रगती हुदै जावस्
सबै को बुढि यस्तो मिहेनति भयो भने त प्रगती हुन्थयो होला आजकाल त को केटि हरु टिकटक र फेसबुक पछि भागछन बधाई छ बहिनि
हाम्रो भोजपुरे चेलीलाई सलुट छ श्रीमान मलेसिया मा छ भन्नु लजाउनु भयो मलेसिया त्यस्तो नराम्रो हैन मलेसिया अाफु राम्रोसँग बुझेर घर परिवारको दुख बुझेर काम गर्ने लाई धेरै राम्रो हो गर्मि हुदैन बाताबरण सधै एकै नासको हुन्छ।
सारै राम्रो काम गर्नो भयाको रहे छ दिदि 🌹🙏🙏🙏🌷
सारै राम्रो काम गर्नु भएको रहेछ तपाईको
ऊज्वल भबिष्य एबं प्रगतिको कामना
गर्दछु ।
Wow कति भाग्य मनि
Sriman कति मीठो बोली baini को
यो हाे त नेपाली चेलि salut छ ह्जुर लाई sis
यस्तै महान नारी भएकाे भए किन? किन? नारी प्रतिकाे बिस्वास् खस्किन्थ्याे। मनै देखि नमन छ बहिनी तिमिलाई भगवान् ले पनि साथ दिउन। यी नानी बाट सिक है नारीकाे नाममा कलङ्क हरू ।
कति राम्रा टमाटर अनि कति मिहिनेती दिदी ।
ल किरण दाइ हाम्रो गाउँ तिर पुग्नु भएछ धेरै धेरै धन्यबाद।।
कत्ति मेनहती नारी,अनि कति मिठाे बाेलि, सालिन सुशील।Good job.
गरि खाने चेली अति राम्रो काम सलाम छ बैनिलाइ
कति राम्रो तरकारी खेती गर्नु भएको रहेछ थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
अति राम्रो बेबसाइ लु बधाई छ
salute xa yesta naari lai, kati hasilo boli ,raamro kam hajurko.
जे नेपाली चेलीबेटी भनेको यस्तो हुनु पर्छ श्रीमान विशेष हुने हरु को खाली यस्तो भयो उस्तो भयो भन्ने मात्र खबर सुनिन्थ्यो तर आज निर्मला बहिनी ज्यु ले एउटा सारै राम्रो उधारण देखाउनु भयो तपाईं हामी सबै ले यस्तै मिहेनेत गर्यो भने बहिर जान्नै पर्दैन भन्ने उदारणिय देखाइ सक्नु भयो यसरी नै बहिनी को फाइदा हुन्दै जाओस
ए मेरो पनि भोजपुर जिल्ला हो मेरो गाउँ नजिकै हो यो बोखिम भने गाउँ ल बधाई छ बहिनीलाई म पनि हाल मलेसिया बाट छु
हाम्रो जन्मभूमिमा गएर news बनाउनू भएकोमा धन्यबाद नेपाल चित्र. कम लाई चेलिको काम लाई उच्च सम्मान🙏🙏
बहिनिको मेहनती हातलाई सलाम छ
अति उत्तम र शालीन मेहनेती नारी ।
यस्तो समाचार हो , हेर्नु सुन्नु पर्ने
Wow dherai ramro kaam hajur ko sirmati vaneko hajur jastai hunu parxa salut xa hajur lai mero
सलाम छ बैनिलाइ
Sarai Ramro sister good job
Ati ramro
कति राम्रो तरकारी खेती।
सलुट छ बैनिलाई, राम्रो काम गएएको मा, अझै प्रगतिको शुभकामना !!!
महिलाको लागि मात्र होइन पुरुसको लागि पनि उदाहरणिय पात्र
महीला भनेको ऐसतो होस God bles your life
सलाम बहिनी लाई सबोधन गर्ने कुनै शब्द छैन
नाइँटो र नाङ्गो तिघ्रा देखाएर tik tok मा नाच्ने दिदिबहिनी भन्दा मेहनत गरेर परिवार पाल्ने नै असल श्रीमति हुन असल श्रीमति उहाँलाई भनिन्छ !!कृषिप्रधान देशको उदाहरणिय महिला ।
See kuro
धेरै राम्रो काम बैनिको
भेरी नाईश दिदी
राम्रो काम बहिनी सलुट छ हजुर लाई 👍️👍️👍️👍️👍️👍️
आफ्नाे नेचर बिगारेरबाल बच्चा श्री मान छाेडेर हिड,ने नारिका लागिज्वलन्त उदाहरण हुन,यी बहिनी।
धेरै धेरै रामरो बहिनि को काम
राम्रो काम सलाम छ बैनिलाई।
Nice inspiration video to all the viewers, thanks to Kiran sir ji to make such a wonderful video 4 us.
Kati ramro kam
मेहनेती बैनी 👍️👍️
बुढो बिदेस मा हुँदा यता बुढी भने थाम्नु नसकेर पोइला जान्छन तर यो बहिनि लाई मान्नै पर्छ नमस्कार 🙏👍
सफलताको शुभकामना बहिनी
Salute xa tapailai mihenati hunu hunxa
I AM PROUD OF ALL FARMERS IN NEPAL. JAYE NEPAL..... LOVE TO YOU FROM CALIFORNIA
मेहनति हातलाई सलाम
Good job sister👍️👍️
Wow hamro Bhojpure cheli po hunuhudo rahex ajhai pragati gardei janus..
किरण पौडेल र विशाल साबकोता को आवाज उस्ता उस्तै छ है
बोली मीठो मेहनती पनि मेरै छिमेकी जिल्ला रैछ
हाे राम्रो मिडियाहरुले यसरि सन्देश दिने खालकाे उदाहरणीय कामहरु, प्रतिभाहरुकाे खाेजी गरेर जनता माझ ल्याउने र चिनाउने काम गर्छ। युट्युपे मिडियाहरु कहाँ केटाकेटी बिक्रेका छन् कसकाे श्रीमती पाइला गइ कसकी श्रीमानले बिहे गरे वाईयत कुराहरुकाे खाेजि गर्दै भ्युज बढाउने काम गर्दै हिड्छन् कुनै कुनै बेईजति मिडियाहरु हुन्छन् ।
Yesto po hunuparcha mahan shreemati.
Dherai ramoro xa
Good xa job
Wa, आईमाई,bhneko,yo,ho, धन्यवाद,छोरी, लाई, लोगने,को,कमाई,बचौन, नई ramro,ho,timro, लोग्नेको, भग्यो,ramro,rai, छ तिमी,जस्तो,जीवन,साती,पाये
मेहेनेती मान्छे भएसि कुरो सक्किगोनी बधाई छ !
Well done hard work sweet results, thanks
अचम्मै राम्रो नानी सबैले सिकौं
Dhannebad cxa bahinilai
राम राम के साह्रो लोधर फलाको हो!!। बधाई छ राम्रो गर्नु होला।
Kati mehanati
Kati mitho boli ani muskan, best of luck
Congratulations Baini
Selutt garxu baini timlai
राम्रो
Great woman🙏🙏🙏🙏
Great job sister
बुडो बिदेश मा दुखगरेर कमायको पैसाले नेपालमा नाठो सँग मोज मस्ती गरेर बस्ने र पोईल जाने नखरमौलि हरु ले ई माहान चेलिबाट केही पाठ सिक्न जरुरिछ👌🤪
ramro jab Good
Wow
म चै मलेसिय बाट हेर्दै छम हजुर
Great work sister
सबैको बुढि यस्तै मिहिनेती भए बुढाहरु बिदेशमा जान पर्ने थिएन
Awesome baini. Best wishes.
Meter le napera bechne ??😂😂😂😂😂
Good job
कसैको बुडि यस्तो पनि हुदा रैछन कसैको बुडि बुडा आउने बेला छोराछोरी बिचल्ली पारेर नाठोसङग टाप
Dherai ramro garnu bhax
ल राम्रो काम गर्नु भको रैछ बैनी नानी ले ! साउदी बाट हेर्दै छु हजुर
So sweet...
good sis
हुने बेलाकाे चिल्लाे पात कति मेहेनेती बहिनी रहिछिन अझै प्रगतिकाे गर्दै जानू हाेला है
सुखत भबिस्य को सुभ कामना बैनी लाई
Keko sarkaari jagir khane bhanchha
Yo krishi jagir nai think chha I ho bunu❗
Kati ramro krishi from raichha
Bunu timile yo fomko kaam nachhoda
Ramro chha👌👌👌👌👍👍👍👍😃😃😃😃👋👋👋👋
संघर्ष नै जिबन हो मिहिनेतको फल मिठो हुन्छ मेदमको बोली हासो मुस्कान कति मिठो छ बोल्ने तरीका शैली कति राम्रो छ । धेरै राम्रो गर्नु भाको रहेछ बधाई छ हजुर लाई
सालाम छ चेलिलाई 🙏🙏🙏🙏
Good hamro bhojpure buharilai
Dherai ramro kam
Nice
हिम्मतवाली 🙏💞
Buda bidsh ma budi haru poila jani sijan chaliko xa tara yo bahini lae salut grnu parx🙏🙏🙏🙏🙏good job sis
Nice jood job sister u are hard work
Very good 🙏🇳🇵🇳🇵🇳🇵👍👌
Wow very good job sisther hjr
Ramro jam Bahini ko
बहिनी लाई बधाई छ
Wow kati mihineti shreemati sabai ko shreemati yastai hunu parchha
Dherai dherai hirdai dekhinai naman chha bahini hjurlai hjurle manle chitaeko sapana pura hudai jaush ani sadhai bhari esarinai khushi bhaer basnu hai hjur