पाथीभरा गाइ फार्म दमक ४ झापा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2019
  • दमक ४ झापाका कृषि उधमी सुदीप गाैतमले ९ बर्ष अगाडी २ वटा गाइबाट सुरुगर्नु भएको पाथीभरा गाइ फार्म आज पूर्वि नेपालकै एउटा नमुना फार्मको रुपमा स्थापित भएर गैरहेकोछ । सुदीप र सीताले पालनपोषण गर्दै अगाडी बढाइरहेकाे याे गाइ फार्मकाे बाँकी कुरा सुदीपकै आवाजमा ।

ความคิดเห็น • 10

  • @nilmani5269
    @nilmani5269 2 ปีที่แล้ว +1

    एउटा कुरा हजुर्ले एकदम सत्य भन्नुभयो नेपाल मा गाइको उन्नत नसल पाइदैन मैले 16 लिटर दूध दिने गाई लाई सरकारी डाक्टर दुवारा एआइ गरेको बाछी पायो र अर्को बेत मा माउ बेचे पछि त्यो बाछी बियायो पहिलो बेत मा दिनको 3 लिटर दूध दिने भयो फेरि अर्को बेत मा 3.50 दिने भयो हाम्रो नेता हरु को भासन मात्रै धेरै हुन्छ सम्बन्धित बिसयमा काम नै हुदैन 16 लिटर दूध दिने गाई लाई सरकारले दिएको बीउ लाउदा कम्तीमा 18.20 लिटर दूध दिने बाछी जन्मिनु पर्ने हो तर 3 लिटर मा झरो.कृषि मन्त्री हरु ब्राजिल इज्राए खेती गरेको हेर्न सिक्न भनेर देसको ढुकुटी रित्याएर घुम्न जान्छन् घुमेर मात्र आउँदा रहेछ

  • @tekendrarairai3796
    @tekendrarairai3796 3 ปีที่แล้ว

    धेरै राम्रो कार्य सर को उहाँ गाई फार्म संन्चालन गर्ने सर धेरै राम्रो हुनुहुनछ मैले पनी उहाँ को बाट सुप्पर नेपियर भन्ने घास को बिरूवा लगेर रोपेको छु त्यों ऐले धेरै राम्रो हुदैछ। त्यस को लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु म उहालाई।

  • @amanbhandari5500
    @amanbhandari5500 3 หลายเดือนก่อน

    Good

  • @milanmagar3507
    @milanmagar3507 3 ปีที่แล้ว

    good

  • @LRTVlogs
    @LRTVlogs 4 ปีที่แล้ว

    Nice video....
    Ma sanga pani jodinu hola....

  • @tayahangvlogs5354
    @tayahangvlogs5354 4 ปีที่แล้ว

    Darsan hoi hajur molaini subscribe garidinu hola moile gareko xu hjurlai

  • @ambargurungentertainment189
    @ambargurungentertainment189 3 ปีที่แล้ว

    Sudip g ko contact number pauna sakinna .

  • @ramanjan415
    @ramanjan415 3 ปีที่แล้ว

    आहा राम्रो लायो मलाइ
    हाम्रो च्यानल पनि subscribe गर्दिनु होला है।।
    th-cam.com/users/AnjanMusicEntertainmentFolkGeetIsOurHeritage

  • @padamadhikari2677
    @padamadhikari2677 4 ปีที่แล้ว

    cow damak ma xa bachna sir xa vana malae 9810257609 ma call garara contact garnu hunxa ma damak 8 ma basxu.