Rajendra Uprety
Rajendra Uprety
  • 75
  • 168 326
Drone Demonstration Biratnagar
आकासमा ड्रोन उडेर फोटो, भिडियो खिच्ने कुरा अब धेरैकालागि नयाँ रहेन । तरपनि कृषिमा प्रयोगहुने ड्रोनहरु अझैपनि हाम्रालागि नयाँनै छन । फोटो वा भिडियोमा देखिने कृषि बालीहरुमा मल र बिषादि छर्न तथा अन्य धेरै प्रयोजनमा प्रयोग हुने यो मेसिन तथा प्रविधिको प्रयोग नेपाली किसानहरुकोलागि अझैपनि "आकाशको फल आँखा तरि मर" जस्तै भैरहेकोछ । नजिकै छिमेकि भारतिय खेतीमा छरपस्टै प्रयोग हुनथालेको यो प्रविधि हाम्रामा कहिले सहजतासाथ उपयोग हुनेहोला अहिले नै यसै भन्ने अवस्था छैन । कृषि ड्रोनको दर्ता तथा प्रयोग अनुमति अहिलेपनि धेरै झन्झटिलो र कठिन छ । हामीहरु मजदुर अभाव र खेतीखर्च बढि भएको कुरा जताततै गर्छौ तर त्यो समस्यालाइ समाधान दिने कुराहरु भित्र्याउन तगारो खोल्न कसैले अग्रसरता लिदैनौ बरु सकेसम्म तगारो बढाउछौ । हालै बिराटनगरमा सम्पन्न भएको कृषि एक्स्पोमा भारतबाट आएको Vimanika Aerospace ले बिराटनगरमा ड्रोनको प्रदर्शन गरेकोथियो । यसको बारेमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, संघिय कृषि मन्त्री तथा २ जना पूर्व प्रधानमन्त्रीज्यु हरुलाइ समेत यसमा रहेको अवरोधको बारेमा जानकारी गराइएको थियो । हेरौ उनीहरुले सुनेका कुरामा गाँठो फुकाउन र ड्रोन प्रविधि नेपालमा सहजतासाथ भित्र्याउन कस्तो भुमिका खेल्नेरहेछन । किसानहरुकोलागि यस्ता प्रविधिहरु उपलब्ध गराउन राज्यले अग्रसरता नलियसम्म यि कुराहरु "हेरेर मुख मिठ्याउनमै" सिमित हुनेछन ।
มุมมอง: 29

วีดีโอ

Birateshwar Briddha Ashram (बिराटेश्वर बृद्धाश्रम)
มุมมอง 1093 หลายเดือนก่อน
बिराटनगर महानगरपालिका ८ मा रहेको बिराटेश्वर बृद्धाश्रम बिराटनगरकै पूर्व शिक्षक जगत अर्यालको सोच सपना र रातदिनको खटाइको परिणाम हो । जगत दाइको समर्पण र रातदिनको खटाइमा हजारौ परोपकारी हात र साथहरुको उपलब्धी हो यो बृद्धाश्रम जुन बिराटेश्वर बृद्धाश्रम सेवा समीतिले संचालन गरिरहेकोछ । यो मानविय सेवा अभियानको सानो परिचय यो भिडियो मार्फत प्रस्तुत गर्ने प्रयास गरिएकोछ । यो बृद्धाश्रमलाइ लक्ष्मी देवी-गंगा...
Dragon fruit farming and Kripasur Kamala
มุมมอง 1815 หลายเดือนก่อน
एउटा बोटबाट सुरु भएको कृपासुर र कमलाको ड्रागनफ्रुट खेतीको यात्रा अव स्थिर र लोभलाग्दो कमाइको बाटो बनेकोछ । मलेसियाबाट ल्याएको एउटा बोट उनिहरुको करेसाबारीमा धेरै बर्ष त्यतिकै रह्यो । उनिहरु त्यसैको फल खादै त्यसको स्वादमा रमाउदै गए । झण्डै एक दशक बितेपछि उनिहरुले यसको ब्यवसायिक यात्रा सुरुगरे । सुरुमा ४० वटा पोलमा बिरुवा सारेर सुरुभएको उनिहरुको यात्रा निरन्तर चलिरह्यो र बढिरह्यो । ब्यवसायिक यात्र...
तरकारी खेतीमा रघु चन्द्रवंशीको अनुभव
มุมมอง 1795 หลายเดือนก่อน
रघु चन्द्रवंशी बराहक्षेत्र ९ मा रहेको सुन्दर फार्मका एकजना साझेदार हुन । उनीले सुनसरीको पढदा अनि दक्षिण कोरीयाका कामको अनुभव संगालेपछि कोरीयामासंगै काम गरेका साथी र अर्को एक जना स्थानिय साझेदारसंग मिलेर सुन्दर कृषि फार्म संचालन गरिरहेकाछन । आफुसंगै अरु धेरै स्थानियहरुलाइ समेत रोजगारी दिइरहेका उनिहरुले कादारहरुको तलवमामात्र बार्षिक ४५ ला भन्दा धेरै दिइरहेकाछन । हाल ११ बिगाहभन्दा धेरैमा २ ठाँउमा ...
नयाँ बर्ष २०८१ को शुभकामना संदेश
มุมมอง 3195 หลายเดือนก่อน
हामी नकारात्मकताको पछि कुदन थालेकाछौ । यो क्रम बढदोछ । हामी धेरै आफुचै केहि नगरी सकारात्म रुपान्तरणको चाह गरिरहेकाछौ । इमानदारीसाथ गरिने मेहनतहरु सधे असफल हुदैनन । सकारात्मक सोचकासाथ लागिपर्नेहरुलेनै हो संसार बदल्ने । त्यसैले आउने नयाँ बर्ष २०८१ मा हामीपनि आआफनो ठाँउबाट आफुले जानेको कुराहरुबाट रुपान्तरणको अभियान सुरुगरौ । यो सुरुवातमा सानो हुनसक्छ तर त्यसले ल्याउने रुपान्तरण ठूलो हुनसक्छ । आफुल...
Visit Barju lake for birds watching.
มุมมอง 147 หลายเดือนก่อน
Barju lake is in Barju rural municipality of Sunsari district Nepal. It is 10-12 Km from Biratnagar. During winter season there are several types migratory birds come from different worlds. Those are hundreds in numbers and we can observe their activities very closely.
बर्जु ताल सुनसरी (Barju Lake, Sunsari)
มุมมอง 568 หลายเดือนก่อน
सुनसरी जिल्लाको चिमडी नजिक रहेको बर्जु ताल चराहरुको अवलोकनकोलागि एउटा उत्कृष्ट ठाँउ हो । हिउद याँममा यँहा संसारका बिभिन्न भागबाट धेरै प्रकारका चराहरु आइपुग्छन । उनिहरुले यँहा आएर बच्चा कोरल्ने तिनिहरुलाइ हुर्काउने र लिएर फेरी आफनै ठाँउमा फिर्ने गर्छन । यसरी हिउद याम सुरुभएपछि आउन थाल्ने चराहरु गर्मि बढदै गएपछि फिर्न थाल्छन । Barju lake near Chimdi in Sunsari district is an excellent place for b...
SRI तरिकाबाट खेती गरिएको धानहरुको अवस्था
มุมมอง 76ปีที่แล้ว
एसआरआइ तरिकाबाट खेती गरिएको बिभिन्न जातका धानहरु बेर्ना उम्रिएको ९० दिनपछि यो अवस्थामाछ । ११० दिनको धानका जातहरु अब दुध पसेर पाक्ने क्रममा रहेकाछन । अरु १२० देखि १२५ दिनमा पाक्ने जातहरु पसाउने क्रममा रहेकाछन । प्राय जातहरु राम्रो अवस्थामा रहेकाछन । हामीले बजारको माग किसानको बालिचक्र र बाली सघनताको आधारमा धानका जातहरु उपलब्ध गराउन सक्यौ र बाली ब्यवस्थामा केहि सुधार गर्नसक्यौ भने धानखेतीमा राम्रो...
Initial investment for Dragon fruit farming
มุมมอง 251ปีที่แล้ว
ड्रयागन फ्रुटको सुरुवाती खर्च महंगो हुन्छ त्यसैले यसको फल महंगो हुनुपर्छ भनेर धेरैजनाले मुल्यनै पाइएन । सपना सबै तुहियो भनेको सुनिन्छ । तर धेरै बर्षदेखि यो खेतीलाइ आफनो मुख्य पेशा बनाएका र एक झयाङ्गबाट सुरुगरेर हाल १२०० झ्याङ्गसम्म आफनो बगान पुर्याएका रामधुनी ७ सुनसरीका ड्रयागन फ्रुट किसान कृपासुर घलेको अनुभवमा यँहा प्रस्तुत गरिएकोछ । आसा छ यो यँहाहरुकालागि उपगोगि हुनेछ ।।
Dragon Fruit farming in Nepal
มุมมอง 4.5Kปีที่แล้ว
ड्रयागन फ्रुटको खेती बिस्तारै नेपालको पूर्व देखि पश्चिमसम्म फैलिरहेकोछ । मान्छेहरु युट्युब र सुपरमार्केटको मूल्य हेरेर सपना बुन्छ्न अनि त्यही दामको कल्पना गरेर खेतीमा उत्रन्छ्न । खेतीसङ्ग रमाउने र सिक्दै बढाउदै लाने एउटा बाटो छ । अर्कोले गरेको देखेर एकैपटक भेलमा फलान्ने तर खेतीपाती गर्नपनी रमाउन नसक्नेहरुले प्राय बितृष्णा फैलाउने अर्को बाटोछ । आज घुम्दै घुम्दै कृपासुर घले र कमला जिको रामधुनी ७ ...
Dog chew industry in Nepal
มุมมอง 21ปีที่แล้ว
छुर्पि नेपालको परंपरागत उत्पादन हो । यो पहिला पहिला मान्छेले खाने एउटा पोषिलो खानेकुराको रुपमा लोकप्रिय थियो । तर पछिल्लो बर्षहरुमा फ्याटरहित छुर्पि डगच्युको रुपमा अमेरीका क्यानडा र अन्य बिभिन्न देशहरुमा कुकुर बिरालाहरुको पोषिलो खानाको रुपमा निर्यात भैरहेकोछ । कोभिडको पहिलो बन्दाबन्दि पछि यसको उत्पादन र निर्यात तिब्ररुपले बढिरहेकोछ । चालु आर्थिक बर्षमा यो ३ अर्बको हाराहारीमा आइपुगेकोछ । यसको उत...
नेपालमा छुर्पि (Dog chew) उत्पादन र यसको भबिष्य
มุมมอง 61ปีที่แล้ว
छुर्पि नेपालको परंपरागत उत्पादन हो । यो पहिला पहिला मान्छेले खाने एउटा पोषिलो खानेकुराको रुपमा लोकप्रिय थियो । तर पछिल्लो बर्षहरुमा फ्याटरहित छुर्पि डगच्युको रुपमा अमेरीका क्यानडा र अन्य बिभिन्न देशहरुमा कुकुर बिरालाहरुको पोषिलो खानाको रुपमा निर्यात भैरहेकोछ । कोभिडको पहिलो बन्दाबन्दि पछि यसको उत्पादन र निर्यात तिब्ररुपले बढिरहेकोछ । चालु आर्थिक बर्षमा यो ३ अर्बको हाराहारीमा आइपुगेकोछ । यसको उत...
Sotang Organic Farm, Basantatar, Dharan
มุมมอง 3.2Kปีที่แล้ว
It is the best learning center for #agrotourism, #organicfarming, #resources #recycling, #biofertilizer production, and many more. Mr. Krishna Rai established this farm 24 years ago and he continually improving it by # integrating different components of the #sustainable #farmingsystem. Recently he added fish ponds and #aquaponicsystem of #vegetable farming. He used fish pond #water to grow veg...
दुग्ध ब्यवसायमा चिज उत्पादनको कुरा
มุมมอง 34ปีที่แล้ว
चिज उत्पादन र यसको बिविधता अनि गुणस्तर: संभावना धेरै भएको तर गर्नुपर्नेपनि धेरै रहेको एउटा ब्यवसाय । त्यसको सिकाइ र सरकार तथा उधमीहरुले गर्नुपर्ने कुराहरुको संयोजन यो सानो भिडियो ।।
कोशी प्रदेशमा कोभिडको संकटझेल्दै बढिरहेको तरकारी खेती
มุมมอง 63ปีที่แล้ว
कोभिडको महामारीले मानिसहरुलाइ धेरै सास्ति दियो । तर यस्ता महामारीले संकट संगसंगै नयाँ सिकाइहरुपनि ल्याउछन । यस्तै खोजिको क्रममा भेटाइएका केहि सिकाइहरु यो भिडियो मार्फत यँहा प्रस्तुत गरिएकोछ । यँहाहरुको प्रतिकृया हाम्रालागि उपयोगि हुनेछ ।।
Ashar 15 2080
มุมมอง 40ปีที่แล้ว
Ashar 15 2080
कोभिडको संकट र चियाखेतीमा इलामको सिकाइ ।
มุมมอง 24ปีที่แล้ว
कोभिडको संकट र चियाखेतीमा इलामको सिकाइ ।
Digha beach and Gangasagar yatra
มุมมอง 37ปีที่แล้ว
Digha beach and Gangasagar yatra
Seagull birds flying toward Gangasagar visit.
มุมมอง 61ปีที่แล้ว
Seagull birds flying toward Gangasagar visit.
Lucky dairy Ilam and Mozzarella Cheese
มุมมอง 367ปีที่แล้ว
Lucky dairy Ilam and Mozzarella Cheese
गाइपालन र यसको ब्यस्थापन ।
มุมมอง 92ปีที่แล้ว
गाइपालन र यसको ब्यस्थापन ।
Vegetable farming is eastern hills.
มุมมอง 272 ปีที่แล้ว
Vegetable farming is eastern hills.
SRI method different stages
มุมมอง 1512 ปีที่แล้ว
SRI method different stages
बासमती धानको बारेमा सानो जानकारी
มุมมอง 1382 ปีที่แล้ว
बासमती धानको बारेमा सानो जानकारी
लक्कि डेरीको चिज उत्पादन
มุมมอง 1522 ปีที่แล้ว
लक्कि डेरीको चिज उत्पादन
चैते धानखेती अनि किसानहरुको प्रतिकृया
มุมมอง 9062 ปีที่แล้ว
चैते धानखेती अनि किसानहरुको प्रतिकृया
धान खेती सुधारका कुरा
มุมมอง 2552 ปีที่แล้ว
धान खेती सुधारका कुरा
धान खेतीमा एस आर आइ तरिका सानो झलक
มุมมอง 5722 ปีที่แล้ว
धान खेतीमा एस आर आइ तरिका सानो झलक
मेरो अनुभवको शुभद्रा मदन फाउन्डेसन
มุมมอง 1492 ปีที่แล้ว
मेरो अनुभवको शुभद्रा मदन फाउन्डेसन
चन्देश्वर मेहताको आलुखेती
มุมมอง 2373 ปีที่แล้ว
चन्देश्वर मेहताको आलुखेती

ความคิดเห็น

  • @OmPrakashKharal
    @OmPrakashKharal หลายเดือนก่อน

    Malai biruwa chaiyo pauna sakinchaki nai

  • @bhanukhadka9196
    @bhanukhadka9196 หลายเดือนก่อน

    Vai ma 50 par pic ma lenxu mali phone no denu

  • @rishiramgautam
    @rishiramgautam 3 หลายเดือนก่อน

    अनारस के रेछ भनेकाे त भैकटर पाे रहेछ ।

  • @ManojThapa-md9ki
    @ManojThapa-md9ki 4 หลายเดือนก่อน

    maile 250 ma khanu parxa per piece. Uhalai badhima 60 janxa

  • @hemrajtater9798
    @hemrajtater9798 4 หลายเดือนก่อน

    उद्योग कहाँ छ?फोन नं पाउँ।

  • @aluorin
    @aluorin 4 หลายเดือนก่อน

    धान का धेरै जातहरूको बिषयमा बताइदिनु भयो , ति मध्ये सबै भन्दा बढि उत्पादन र बाजार मूल्य भएको करीब एक डेढ बिगामा लगाएर अत्यधिक मुनाफा कमाउन सकिने धानको जात कुन होला सर 🙏 र हामिले धान रोप्दा स्थानीय सहयोगीहरू दैनीक ज्यालादारीमा लाएर बिना लाइन अनुमानमा गाज गाजै रोप्ने चलन छ अब SRI प्रविधिबाट रोप्न कसरी अनी केहि सरल यन्त्र भए कहाँ कसरी आधुनिक बन्न सकिन्छ? 🙏

    • @rajendrauprety4800
      @rajendrauprety4800 4 หลายเดือนก่อน

      यी बताईएका जातहरुमा केही पाकिस्तानी बासमती जातहरु र केही बाङ्लादेशका लोकप्रिय जातहरुछन। मुनाफाका हिसावले पाकिस्तानी जातहरु राम्रो हुनसक्छ्न । धेरै फल्ने हिसावले बाङ्लादेशका जातहरु ठिक हुनसक्छ्न । अहिले झापा मोरङ्का केही भागहरुमा मेसिनले रोपिने (SRI जस्तै) तरिकापनी फैलदैछ ।

    • @rajendrauprety4800
      @rajendrauprety4800 4 หลายเดือนก่อน

      पाकिस्तानी जातहरुमा चेनाव, पन्जाव र सुपर बासमती राम्रो फलेकाछ्न । बङलादेशका जातहरुमा बिना, BRRI 75, BRRI 87 र रबिधान राम्रो फल्छ्न । यी सबैजातहरु ११०-१२० दिनका हुन ।

    • @aluorin
      @aluorin 4 หลายเดือนก่อน

      @@rajendrauprety4800 🙏 आफू खानलाई 6/7 बर्ष देखि बिरिमफूल लगाइराको छौं। बाकि एक बिगामा प्राय वायोसिडको जिरा 501 लाउदै आको छौं। यस पटक 501 को सट्टा हजुरले भनेजस्तै कुनै प्रजाति- विऊ उत्पादन गर्ने गरी कहाँ उपलब्ध हुन सक्छ होला। अनी लाइनमा रोप्न ड्रम सिडर को प्रयोग यूटुबमा हेरेको, कत्ती राम्रो हुन्छ त्यो प्रविधि? कृपया बताइये दिनु होला।

  • @ramjisah2260
    @ramjisah2260 4 หลายเดือนก่อน

    1:08 1:16

  • @amanbhandari5500
    @amanbhandari5500 5 หลายเดือนก่อน

    Good

  • @ramkumaupretio3101
    @ramkumaupretio3101 9 หลายเดือนก่อน

    Phone no pau na

  • @Mukesh-Siwa
    @Mukesh-Siwa 9 หลายเดือนก่อน

    दश केजीको कती पर्ला बिऊ राखेको कती दिनमा रोप्ने हिउँद बर्खा सधैँ हूने हो धानको स्वाद कतिको मिठो छ ठेगाना दिनुहोस्न

  • @harekrishnaofficial143
    @harekrishnaofficial143 11 หลายเดือนก่อน

    ❤❤❤

  • @sabinshahi4060
    @sabinshahi4060 11 หลายเดือนก่อน

    Number dinus sir yo farm Ko

  • @uttamgurung284
    @uttamgurung284 ปีที่แล้ว

    Bhuikatar hoina ra yo

  • @ramudhimal7211
    @ramudhimal7211 ปีที่แล้ว

    Gd work.

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Nice

  • @jivanyatra6600
    @jivanyatra6600 ปีที่แล้ว

    Very nice

  • @VTEN558
    @VTEN558 ปีที่แล้ว

    मलाई यो भाई को न दिन सक्नु हुन्छ

  • @MadhabKarkee
    @MadhabKarkee ปีที่แล้ว

    अल्छि नै हुन कि मान्छेले बानी बिगारिदिएको!?

  • @santoshcwakoti
    @santoshcwakoti ปีที่แล้ว

    very informative !

  • @khemmagar2925
    @khemmagar2925 ปีที่แล้ว

    Sugur farm wala baini ko number pauna

  • @khemmagar2925
    @khemmagar2925 ปีที่แล้ว

    Sugur farm vai ko number pauna sakxu hola

  • @vpgtyrecarts7256
    @vpgtyrecarts7256 ปีที่แล้ว

    What is distance between rows and hills

  • @premregmi3074
    @premregmi3074 ปีที่แล้ว

    Malae pH number chaiwako thiyo biruwako lae

  • @ParadiseAgroFarm
    @ParadiseAgroFarm 2 ปีที่แล้ว

    केराबारीमा हुने त हाम्रो लोकेशन (झापा) तिर पनि हुन्छ होला नि सर ?

  • @ParadiseAgroFarm
    @ParadiseAgroFarm 2 ปีที่แล้ว

    Nice

  • @ramchandrakhanal7127
    @ramchandrakhanal7127 2 ปีที่แล้ว

    सबैको प्रयास भए परिवर्तन सम्भव छ! दाजु को प्रयास र सहयोग अतुलनिय छ!

  • @diwakarrai4660
    @diwakarrai4660 2 ปีที่แล้ว

    Hajur damii

  • @khimoli1482
    @khimoli1482 2 ปีที่แล้ว

    Thank you meyadam video ko lagi baristha baristha patrakar jiu lai

  • @RedRoseDewanganj
    @RedRoseDewanganj 2 ปีที่แล้ว

    Thanks sir for information

  • @Randhawapigfarmanddairyfarm
    @Randhawapigfarmanddairyfarm 2 ปีที่แล้ว

    Send phone number

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 ปีที่แล้ว

    Very nice Sir 👍

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 ปีที่แล้ว

    Congratulations Bhani 👍

  • @nabinapudasaini417
    @nabinapudasaini417 2 ปีที่แล้ว

    Yo kun thauma chha

  • @nilmani5269
    @nilmani5269 2 ปีที่แล้ว

    एउटा कुरा हजुर्ले एकदम सत्य भन्नुभयो नेपाल मा गाइको उन्नत नसल पाइदैन मैले 16 लिटर दूध दिने गाई लाई सरकारी डाक्टर दुवारा एआइ गरेको बाछी पायो र अर्को बेत मा माउ बेचे पछि त्यो बाछी बियायो पहिलो बेत मा दिनको 3 लिटर दूध दिने भयो फेरि अर्को बेत मा 3.50 दिने भयो हाम्रो नेता हरु को भासन मात्रै धेरै हुन्छ सम्बन्धित बिसयमा काम नै हुदैन 16 लिटर दूध दिने गाई लाई सरकारले दिएको बीउ लाउदा कम्तीमा 18.20 लिटर दूध दिने बाछी जन्मिनु पर्ने हो तर 3 लिटर मा झरो.कृषि मन्त्री हरु ब्राजिल इज्राए खेती गरेको हेर्न सिक्न भनेर देसको ढुकुटी रित्याएर घुम्न जान्छन् घुमेर मात्र आउँदा रहेछ

  • @yadunathkhanal363
    @yadunathkhanal363 2 ปีที่แล้ว

    Yasta bolna najanne le pani ke youtube channel chalaune hola

  • @blackvenomff7603
    @blackvenomff7603 3 ปีที่แล้ว

    Thank u lafako

  • @rajanrai5820
    @rajanrai5820 3 ปีที่แล้ว

    Yo MC interview line manxe k saro khulkeko boleko.

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว

    Great work

  • @purnarai5661
    @purnarai5661 3 ปีที่แล้ว

    Jhapa kun thauma ho didi

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว

    Omg kg ko 10?

  • @indirashrestha7551
    @indirashrestha7551 3 ปีที่แล้ว

    Jhapa kun tho haju ko number pauna sxkinxa

  • @sanjaysarkar2133
    @sanjaysarkar2133 3 ปีที่แล้ว

    Sir, can you share contact number of the farm owner

  • @dilliwajilimbu2066
    @dilliwajilimbu2066 3 ปีที่แล้ว

    यो बोयर जात को पाठा पाठी मलाई पनि चाइए को थ्यो कति पर्छ होला किन्दा जानकारी पाए हुन्थ्यो

  • @jibibasnet5002
    @jibibasnet5002 3 ปีที่แล้ว

    Daju tyo kurilo kheti wala dd ko namber dinu na kun thau ma ho tyo kurilo kheti

  • @dnps_gachhiya
    @dnps_gachhiya 3 ปีที่แล้ว

    नम्बर पाउन सकिन्छ ?

  • @dilkumarlimbu2893
    @dilkumarlimbu2893 3 ปีที่แล้ว

    Jhapa kun thau ho malai pani patha chahiyekoxa

  • @skjaina6953
    @skjaina6953 3 ปีที่แล้ว

    Super

  • @neelchandra7562
    @neelchandra7562 3 ปีที่แล้ว

    Farm Onwer contact details?

  • @madhusudanthapachhetri9687
    @madhusudanthapachhetri9687 3 ปีที่แล้ว

    Yo Bhai KO no pauna berna KO lagi

  • @rambandari1553
    @rambandari1553 3 ปีที่แล้ว

    Hajur sampargaa nabar thau dinu holaa hai mero pani palne socha xa