मुसाले काट्यो चन्द्रागिरी केवलकारको तार | EP 16 |AAWAJ JANATAKO | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • PRESENTER : RAJENDRA BHATTA
    PRODUCER: ANGA RAJ NEUPANE
    SUB EDITOR: GOVINDA KUNWAR
    Outdoor Camera person
    Niran raj bana
    Studio Camera person
    Santosh kc
    Surendra maskey
    Janardan khatiwada
    Arbind chaudhary
    Editor
    Sushil ghimire
    Indra manandhar
    Social Media
    Gift Risal
    Riti Shrivastav
    Rajesh shrestha
    Chanda Chaudary
    Graphics
    Bibek Shrestha
    Research
    Dilip Prakash Karki
    Sr.Reporter | Sub.Editor
    Govinda Kunwar
    Editor | Producer
    Angaraj Neupane
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us:
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hd #ap1tv #trending #nepalgovernment #janatakoaawaz #nepal #rabilamichhane #pmprachanda #kpoli #nepalipoliticalnews #cybersecurity #cybercrime #nepalgovernment #mukuldhakal

ความคิดเห็น •

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 หลายเดือนก่อน +61

    तेहि कालो धन ले बनाएको थियो होला पाप धुरी बाट कराउछ भन्थे बुडा-पाका ले ... बेकार मा हामिले दुख पा-छौं ।। 😢😢😔😔😔

  • @reshamgc2109
    @reshamgc2109 2 หลายเดือนก่อน +44

    सबैले अब चन्द्रागिरी बहिस्कार गर्नु पर्छ ।

  • @sheronrai3484
    @sheronrai3484 2 หลายเดือนก่อน +20

    ओहो 😱 यसलाई तत्काल बन्द गर्नु पर्छ तत्काल सरकार को ध्यानाकर्षण हुनुपर्छ।
    के यो मजाक हो ????

  • @PrakashprahDumi
    @PrakashprahDumi 2 หลายเดือนก่อน +28

    यस्तै हो भने कोहि नजानु होला चन्द्रगिरी मा

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 หลายเดือนก่อน +6

    अब कोही पनि चन्द्रागिरी केबलकार नचढ्नु होला केबलकारको केही पनि भर छैन ! बेलैमा सबै जनाहरु होशियार साबधान हुनु होला जे पनि हुन सक्छ ठुलो दुर्घटना निम्तिन सक्छ !

  • @purnagurung1413
    @purnagurung1413 2 หลายเดือนก่อน +13

    चन्द्रगिरी केबुलकार मनकामना केबुलकार जतिको बिस्वस्नियता छैन त्यही भएर चन्द्रगिरी केबुलकारमा यात्रा गर्दा धेरै सोचबिचार गरेर मात्र गर्नुहोला

  • @prakashgurung7214
    @prakashgurung7214 2 หลายเดือนก่อน +20

    केबुल कार लाई दण्ड गर्नुपर्छ । हरेक यात्रु लाई क्षतिपूर्ति दिनुपर्छ ।

  • @booming-p3v
    @booming-p3v 2 หลายเดือนก่อน +7

    कोही नचढ्नु होला ज्यान भन्दा ठूलो केही होइन् डाकु सरकारले यस्तो माहाँ डाका लुटाहालाई पाथीभारामा केबला कार चलाउनु अनुमति दिएको छ।

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 หลายเดือนก่อน +3

    म पनि मेरो परिवारसहित २०८० र २०८१मा दुईपटक चन्द्रगिरी केबुलकार यात्रा गरे ।अब चाहिँ जिवनभरी नजाने बाचा गरे।

  • @maanu2559
    @maanu2559 2 หลายเดือนก่อน +9

    चन्द्रेले श्रावण महिनाभर ५ बजे पछि आरतिको लागि २०० टिकट गर्थियो यसपाली धेरै कमाउनलाई छुट दिएन त्यसैको पाप लागेछ अब त्यस्को जोखिम मोलेर को चड्छ

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 หลายเดือนก่อน +4

    यस्तो जोखिम मोलेर हामीले किन रमाउछौं यसले बताउछ हामी पनि बिना बुद्धिका हौं , भनेर।

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +21

    नेपाल मा लुट्नु बाहेक अरुको सेवा कस्ले गर्छ चन्द्र ढकाल पहिले सुन तस्कर हो ?

    • @Ashimrai246
      @Ashimrai246 2 หลายเดือนก่อน +1

      तेही तस्करी गरेको सुनले यो चन्द्रागिरी बनाको तेस्ले

    • @shankarlaltuchhenshrestha
      @shankarlaltuchhenshrestha 2 หลายเดือนก่อน

      Hoho​@@Ashimrai246

    • @shankarlaltuchhenshrestha
      @shankarlaltuchhenshrestha 2 หลายเดือนก่อน

      ​@@Ashimrai246😢😢😢😢😢

    • @shankarlaltuchhenshrestha
      @shankarlaltuchhenshrestha 2 หลายเดือนก่อน

      Hoho chor laru ho sabai jana

  • @Sansarxetree2055
    @Sansarxetree2055 2 หลายเดือนก่อน +3

    जसरी नी प्रहरी लाई दुःख

  • @premlama7076
    @premlama7076 2 หลายเดือนก่อน +9

    Globle IME बैंक ८% ब्याज़ म दिएर १५% सम्म बड़ी लिदा पनी
    चंद्रा ढाकाल जी लाइ jenetor किन्न पैसा पूगेन ?

  • @jeevanlama9243
    @jeevanlama9243 2 หลายเดือนก่อน +2

    जुन सुकै बेला खस्न सक्ने बिज्ञहरुले आकलन गरिएको भन्ने सुनेको छु है सचेत रहौ।

  • @gyanjirel851
    @gyanjirel851 2 หลายเดือนก่อน

    मन्दिर बनाउँदै कमाउ धन्दामा संलग्न छन् अहिलेका हुने खाने धनी व्यक्तिहरू जसरी पनि जनता मार्ने 😢😢

  • @sharada5383
    @sharada5383 2 หลายเดือนก่อน +2

    चन्द्रागिरी 🗻 पहाड चाहि प्रचण्डलेनै किनेको भनिन्छ।

  • @dshekhar057
    @dshekhar057 หลายเดือนก่อน

    दुःखदायी घटना 😢

  • @shreedawalama9744
    @shreedawalama9744 2 หลายเดือนก่อน

    जय नेपाल

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน

    लुटेकोधनले बनाको संमरचना कामछैन।सबैयातीत हुनेछन भन्ने पुष्टीभो गणतन्त्र

  • @kailabhlon8567
    @kailabhlon8567 2 หลายเดือนก่อน

    jay shambhu bhole jay shivsankar jay mahakal jay mahakali jay bhadrakali mata kakasle paap gare xani xani sadak maa leunu paryo jay debadi deb mahadev jay mahakal🙏

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 หลายเดือนก่อน

    ❤Janu hudaina❤

  • @aahanaupreti7607
    @aahanaupreti7607 หลายเดือนก่อน

    २ महिना कसैले पनि प्रयोग न गरे लाईनमा आउँछ ।

  • @sangilthapa7643
    @sangilthapa7643 2 หลายเดือนก่อน +2

    Nepal honi ta 😢😢😢

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es 2 หลายเดือนก่อน +1

    चोर हरु लाई राम्रो बनाउनु छैन के गरेर हुन्छ लुट्नु छ

  • @hastaramrai7312
    @hastaramrai7312 2 หลายเดือนก่อน

    चन्द्रगिरी केबुलकार बहिस्कार गर्नुपर्छ ।।।😂😂😂😂😂

  • @khemrajluintel
    @khemrajluintel 2 หลายเดือนก่อน +1

    लौ ! अर्थ मन्त्रालयको CCTV CAMERA को तार काटेको मुसो अब चन्द्रागिरी केबुलकारको तार काट्न पुगेछ ? अचम्म !

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน +1

    कालाे धन ले पिराेल्छ नै तर निर्दाेष यात्रु चर्काे भाडा तिरेर मनाेरन्जन् गर्न गएकालाई सास्ति किन ? लुटेर कालाे धन कमाएका केवलकार संचालक ढकाल झुठाे प्रचार गरेर लुट धन्दा हाे। काेहि पनि नजावस गएपनि सडक प्रयोग गरियोस सबैलाइ आभ्वान छ।

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 หลายเดือนก่อน

    म पनि जाउला भनेकाे थिएँ तर अब खत्तम म पनि बहिस्कार चन्द्रागिरी केबलकार । मलाई मर्नु छैन ।

  • @shyamdongol5946
    @shyamdongol5946 2 หลายเดือนก่อน

    चन्द्रागिरी केबुलकारको प्रयोग गर्ने वित्तिकै विमा हुनुपर्छ कमसे कम १ करोडको । होइन भने केबुलकार सबै जनताले बहिस्कार गर्नुपर्छ ज्यानभन्दा ठूलो रमाईलो होइन ।

  • @dshekhar057
    @dshekhar057 หลายเดือนก่อน

    म एक पल्ट गएको थिए परिवार सहित अब जाने छैन 😢

  • @4miracalvibes01
    @4miracalvibes01 2 หลายเดือนก่อน +2

    यस्तै हुन्छ भनेर हो केवलकार नचढेको म 😂😂😂

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน

    JYAAN KO MAYA NAHUNE HARU CHANDRAGIRI CABEL CHADDA HUNCHA ....NO PROBLEM...🎉🎉

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 2 หลายเดือนก่อน +4

    boycott चन्द्रगिरी केवलकार

  • @anitapokhrel9010
    @anitapokhrel9010 หลายเดือนก่อน

    Ramilo Thau cha....Tara asto chai hunuvayana hai

  • @sumankarki6753
    @sumankarki6753 2 หลายเดือนก่อน +2

    AP टिभी पनि कुन चाहिँ गतिलाे हाेर डाकानै त हाे

    • @rajulimbu66
      @rajulimbu66 2 หลายเดือนก่อน

      Ani ap tv daka bhaye ni samachar ta sahi chha ni timro chai ke dukhyo ta

    • @sumankarki6753
      @sumankarki6753 2 หลายเดือนก่อน

      @@rajulimbu66 मेराे लाडाे उठाे चाक थापिदेउन मुख भएनी हुन्छ

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 2 หลายเดือนก่อน

    यदि फनि भ्रष्ट हुन। कार्यवाही हुन पर्छ।

  • @shaktiranjit3462
    @shaktiranjit3462 2 หลายเดือนก่อน +2

    Good work Nepal police

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 2 หลายเดือนก่อน

    Chandragiri cable car खतरा रहेछ साबधान

  • @birugurung7800
    @birugurung7800 2 หลายเดือนก่อน

    chandragiri bahiskar gariyo aba.

  • @khadgarai9578
    @khadgarai9578 2 หลายเดือนก่อน

    केवल कारको डोरि खरको थियो ? जान्न पाए राम्रो !

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 2 หลายเดือนก่อน

    म पनि जान्छु भनेर बिचार गरेको यो धटना देखेर डर ने लाग्यो ?

  • @tarasharma797
    @tarasharma797 2 หลายเดือนก่อน +1

    Aaba chandarie chan hunaa

  • @harikummar5469
    @harikummar5469 2 หลายเดือนก่อน +1

    Je hunx Nepal mai hunx

  • @munaburja1618
    @munaburja1618 2 หลายเดือนก่อน

    Sahi ho paisa kamaune matra ho subidha khi xaina yatrulai sasti matra ho.

  • @chandrabahadurtamang
    @chandrabahadurtamang 2 หลายเดือนก่อน

    एकपटक चढ्दैमा अघाएको।

  • @bambahadur6501
    @bambahadur6501 2 หลายเดือนก่อน

    यो केबल कार जस्ले संचालन गरेको छ त्यसलाई त्यसैगरी लड्काउनु पर्छ अनि थाहा हुनेछ सोएमलाई

  • @nirugkc
    @nirugkc 2 หลายเดือนก่อน

    😢😢😢😢

  • @rebikamalla2364
    @rebikamalla2364 2 หลายเดือนก่อน +1

    Kin janu paryo testo dharapma

  • @neerurai7190
    @neerurai7190 2 หลายเดือนก่อน +1

    Omg aba kahile chadina cablecar 😱

  • @unayonjan2241
    @unayonjan2241 2 หลายเดือนก่อน

    Yastai ho hamro Nepal ma

  • @baburamtamang1657
    @baburamtamang1657 2 หลายเดือนก่อน +2

    Asti ko ghatana ho Aasar 3 gate hami pani 10-15 Minet hold vako thiyo

  • @purnakumar7787
    @purnakumar7787 2 หลายเดือนก่อน +1

    कडा कबाही गर्नु परो पैसात मर्मे गरि असुलेको छत खोइ बेबस्ता चाइन 😡😡😡

  • @manman-mq9oq
    @manman-mq9oq 2 หลายเดือนก่อน

    हामि संग त केबुलकार चढ्ने क्षमता छैन बालमतलव

  • @RambabuKarkee
    @RambabuKarkee 2 หลายเดือนก่อน

    हावा खबर केबुलकारको केबुललाई मुसाले काट्यो रे यो चैनललाई चन्द्र ढकाल बाट चिया खर्च पायेन कि क्या हो

  • @mercifulLila
    @mercifulLila หลายเดือนก่อน

    Yo sarkari jagga ho ki private ma baneko ho

  • @KisanAbiral
    @KisanAbiral 2 หลายเดือนก่อน

    Hjr ko dushman ko kaam ho. Musaa le panee iron:''falaam kasari kaatna sakxa ?? Yo sabai hjr ko dushman haru ko kaam ho.. don't worry sir..

  • @bishnupoudel3593
    @bishnupoudel3593 หลายเดือนก่อน

    केबुल्कार पुरानो हो बिद्र्सिले दम्प गरेको थोय्रो सामान ल्यायेर जन्ता मार्दै छ सर्कार

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 หลายเดือนก่อน +1

    Podway Podway भनेर कराएकाे नि बर्षाै भैसक्याे... के गर्नु र ....!!!.... कसले राेक्याछन् .... कसले बाेलिदिने हाे कुन्नि ...!?!...

  • @BhawanaBudha-m6k
    @BhawanaBudha-m6k 2 หลายเดือนก่อน

    😮

  • @kidsentertaining1535
    @kidsentertaining1535 2 หลายเดือนก่อน +5

    Khai muso

    • @DamodarBasyal
      @DamodarBasyal 2 หลายเดือนก่อน +4

      Biralo le khayoo😂

    • @kidsentertaining1535
      @kidsentertaining1535 2 หลายเดือนก่อน +3

      @@DamodarBasyal khai biralo 😅😅

    • @DamodarBasyal
      @DamodarBasyal 2 หลายเดือนก่อน +3

      Khola le bagayo😂😂😅

    • @bishnuadhikary5235
      @bishnuadhikary5235 2 หลายเดือนก่อน +3

      ​@@DamodarBasyalखै खोलो 😂😂

    • @NepaliPolitics
      @NepaliPolitics 2 หลายเดือนก่อน +2

      Dhakalle sukayo

  • @pramodthapa3603
    @pramodthapa3603 2 หลายเดือนก่อน +1

    Jay apf

  • @BhawanaBudha-m6k
    @BhawanaBudha-m6k 2 หลายเดือนก่อน

    Ho😢😥

  • @BhawanaPoudelDevkota
    @BhawanaPoudelDevkota 2 หลายเดือนก่อน +3

    Customers need to stay away from this cable car

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 2 หลายเดือนก่อน

    J kuramani safe xainau hami aba pakheta laideu afai udera gantabya samma pugnalai😢😢😢

  • @MohanPun-g5o
    @MohanPun-g5o หลายเดือนก่อน

    Kina khelbar hunchha cable car ke eni janta maya chhaina.

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 2 หลายเดือนก่อน

    त्यहाँको जग्गा चाहिँ कस्तो हो सरकारि कि निजि? छानविन गर्नु जरुरी छ

  • @chandrika-et1dd
    @chandrika-et1dd 2 หลายเดือนก่อน

    ❤️🙏🏻🌈🇳🇵

  • @sureshlamichhane-yw5qy
    @sureshlamichhane-yw5qy 2 หลายเดือนก่อน

    अनि नेपाल मा जाहा पनि खाना खाने time भनेरा पर्खिनु पर्ने रछ यो हुना हुन्न खाना खाना पलो पालो जाने हो बिदेश मा तेस्तो हुन्न

  • @sumantasatyal4204
    @sumantasatyal4204 2 หลายเดือนก่อน

    झ्याल हुनुपर्ने अक्सिजन को कमि पुरा हुनेथियो।

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 2 หลายเดือนก่อน

    सा ले को केबलकार तोडफोड गर्नु पर्ने त्यही बेला

  • @harisilwal6498
    @harisilwal6498 2 หลายเดือนก่อน +1

    Patrakar haru jhan dada giri ho 2karod le natra kidnapped Parisa vanne sirohi k dada hainarani timi haru sab tesaiko bacha tatha haga hainar yo manxe jhu diyo vaner ghati fully ko ni note le hanxa ki vaner honi tapaile le chandra dhakal nuna khayako vaya yo kura bolna saknu hunxa ra ho chatna painxa ki vaner khokeko ho yaha kasai ko trust aba janata le gardainan hjur k tapai le sojo kama gerer yo suit lagauna pugxar tapai haru kasai le samasya parer bina note gayar sewa garnu vaxa chhati hat rakher vanna saknu hunxa no kin ki nepal ma kunai pani journalists lai upasthit garauna ko lagi office ma fee bujaunu parxa right

  • @MG-01
    @MG-01 2 หลายเดือนก่อน +2

    chandagiri kathmandu ma pardaina.

    • @MangalmayaRai
      @MangalmayaRai 2 หลายเดือนก่อน

      Ktm jilla ta ho ni teti pani tha xaina ktm nai ho tha navaya nabolnu k sodnu janne sunne lai

  • @devikarki1260
    @devikarki1260 2 หลายเดือนก่อน +1

    Lutna ra kamau dhanda matrai garna janeko xan. Aapatkalma k garne tesko kunai bikalpa bina jantaharu lai jokhim pardai kamau dhanda garne .

  • @sherabdolma3223
    @sherabdolma3223 2 หลายเดือนก่อน +1

    Chandra D chore

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 2 หลายเดือนก่อน +1

    Yastai Ho chor varaute Party Neta haru ko kabadi... Jasle gareko Ho tyo ta Sada sarbadako lagi vanni hisable banaunuparni hainar yasto Hunxa vane tyo ramro hainani...

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน

    CABUL TAAR MA PURE TORI KO TEL LAGAUNU PARCHA ...THICK HUNCHA HOLA .. 2:27

  • @vijaypandey4260
    @vijaypandey4260 2 หลายเดือนก่อน +2

    Ap1 ko chadragiri ra chandra dhakal sanga ramrai dushpani raicha jasto , dominate pani kati garya?😂😂 mechanical chij ma technical issues kaile kahi aaucha.. .

    • @Reactzone-s1d
      @Reactzone-s1d 2 หลายเดือนก่อน

      Technical issue aaux vne teslai slove pani garn saknu pryoni

  • @khagendrabohora1702
    @khagendrabohora1702 2 หลายเดือนก่อน +1

    ma wo kamred Haruko sayo pako ho Chandra Dhakale

  • @abhattarai4348
    @abhattarai4348 2 หลายเดือนก่อน

    Ek choti news banaune, feri tei byapari le paisa diyepachi chup lagera basne kam chai nahos.

  • @SangitaKc-s3y
    @SangitaKc-s3y 2 หลายเดือนก่อน

    चोरहरु खान बसेको

  • @AnuMagar-mp6xg
    @AnuMagar-mp6xg 2 หลายเดือนก่อน

    😅😊

  • @ComedyReaction2080
    @ComedyReaction2080 2 หลายเดือนก่อน

    kohi jadai najane hotel mandir sabai byalar chit hunx problem solved 😂

  • @deepurimal5957
    @deepurimal5957 2 หลายเดือนก่อน

    yo cablecar ta neta haru ko investment ho kp ba prachanda madav lagvag top neta..kina vandinau shareholder xan pani nai 60 thou ko khako kp ba ley tha hola ki nai.jamma 15000 tirera paiya xa ta tesai hunxa jungle ko banaspati sab masisakyo fohor matrai xa

  • @rajulimbu66
    @rajulimbu66 2 หลายเดือนก่อน

    Pathibhara ma ni lata limbuharulaie lov pralobhan diyera ...cable car baunaune yahi chor hoina

  • @nabingurung6403
    @nabingurung6403 2 หลายเดือนก่อน

    Yesto laparbahi garna ka pauxa machikni karbahi huna parxa ra xetri purti Dina parxa

  • @biswakarmarasailibirbaha-dp1og
    @biswakarmarasailibirbaha-dp1og 2 หลายเดือนก่อน +1

    Nepal ho ni

  • @soniadewan9102
    @soniadewan9102 2 หลายเดือนก่อน +1

    Haha media haru

  • @ArunkcKumar
    @ArunkcKumar 2 หลายเดือนก่อน

    काम छैन ।

  • @MajidPhone-vh3rx
    @MajidPhone-vh3rx 2 หลายเดือนก่อน

    Sakxas naya saman hal sakdaina purano Saman rakhera jyan jokhim narakh

  • @newa_gamer5041
    @newa_gamer5041 2 หลายเดือนก่อน +1

    🤣🤣🤣🤣🤣

  • @bimalawagle958
    @bimalawagle958 หลายเดือนก่อน

    Please find attached please hujarafter result not good please Nepal Sarkar officers mangenment CIB inquiries investigation stop this work people mentally life not suqkreatey please check environment people।more problems please quickly response please Dil maiya Rani her her mahadev sitaram Radhya Radha Krishna jai 🌹🙏

  • @PradeepNeupane-nr9fk
    @PradeepNeupane-nr9fk 2 หลายเดือนก่อน

    Manasik tanab ra jhyan ko kei value xaina Nepal ma. Corrupted Nepal government

  • @pramodmaharjan4464
    @pramodmaharjan4464 2 หลายเดือนก่อน

    Yatra ko kehi surashya xaina ..
    Kamaune matra dhyawene

  • @nabingurung8276
    @nabingurung8276 2 หลายเดือนก่อน +1

    Aba dekhi sochna badhya vayo arabau paisa aamdani hune thauma baikalpik upaya pani xaina ??? Sarkar le turunta xanbin garos

  • @bhimchams2350
    @bhimchams2350 2 หลายเดือนก่อน

    Thuk ka lajamardo badman xya😮😮😂😂

  • @ushachanel3110
    @ushachanel3110 หลายเดือนก่อน

    Sabai jantalai seair nadiya .chorharuko matrai hunasakdaina natra ukhera falidiye farak pardaina

  • @chetbirrana7874
    @chetbirrana7874 หลายเดือนก่อน

    Paisko vog

  • @shivashrestha5221
    @shivashrestha5221 2 หลายเดือนก่อน

    News sahi ny ho manau life ko risk leyra 1 pal ko khusi nkojau hy sathi ho yo video herepaxi tespaxi afy thik banx paxi kablekar

  • @yambahadur8334
    @yambahadur8334 2 หลายเดือนก่อน

    Samasya khasai thulo hoina auta thulo generater lagayo vane kam tamam aba lauxa hola chor le