यो नयाँ चट्याङग को बारेमा सुनियो , हासो उठ्यो मलाई । पहिलो कुरा चट्याङग भनेको के हो ? यो कसरी पर्छ भन्ने नै प्राबिधिक अनबिज्ञ हो कि जस्तो लाग्यो । उहाँ ले पढेको जस्तो चट्याङ्ग को बारेमा चै मैले कहिले पनि पढ्न पाईएन ,कहाँ पढ्नु भएको हो लौन न मलाई पनि उहाँको शिक्षक वा गुरु लाई भेटाईदिनु पर्यो । @@nirmalgiri556
सेफ्टी ट्याङ्की भित्र अर्थिङ्गको कार्य गर्नु एकदम गलत काम हो। यसले तपाईलाई अर्थिङको फाईदा भन्दा बेफाइदा र जोखिम धेरै हुन जान्छ । यो तपाई ले ट्वाईलेट को सेफ्टी ट्याङ्की भित्रको अर्थिङ घरको लागि एकदमै जोखिम पुर्ण छ ।अनि चट्याङ पर्दा सिसाको के काम हो । चट्याङ धेरै खालको भन्नू भयो यसको बारेमा पनि बताईदिनु होस । यो सिसा वाला चट्याङ भनेको के हो ?
Sir yo sisakin haleko malai vandinuhai
@@begamgiri5709 sisa haleko ramro huncga kina ki chatang handa dheri kismiko chatang hancha sisa jasto chatang bata bhachauna sisi haleko ho sir