Exclusive:बिहे गर्नासाथ हराएकी खुशी यस्तो अवस्थामा भेटिइन|छुट्नेबेला श्रीमानले दिए यस्तो सुझाब|ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 561

  • @narrana9480
    @narrana9480 2 ปีที่แล้ว +26

    Hi ganga first of all I proud of you take care and keep smiling always.actually you are one fearless reporter and do your job with happily.god bless you

  • @shantibasnet8162
    @shantibasnet8162 2 ปีที่แล้ว +114

    भाई सानो उमेरको भए पनि बुझ्ने खालको रहेछ बिचरा भाई चाहिँ सोझो हो

    • @ishworkarki6538
      @ishworkarki6538 2 ปีที่แล้ว

      बच्चै रहेछन् । भर्खर कुखुरे बैश शुरु भयको रहेछ ।

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 2 ปีที่แล้ว +27

    जिन्दगी रेला होईन भाई र यात्रा लामो छ, तिमी बुझकी रहेछौ जति पाउँछौ सबै भुलेर अघि बढ ।

  • @amiritagurung45
    @amiritagurung45 2 ปีที่แล้ว +109

    गाला फुट्ने गरि पिट्नु पर्न के भाको आज भोलि को बच्चाहरु😡😡😡😡

    • @rockstar3155
      @rockstar3155 2 ปีที่แล้ว +2

      hami jasto sojo saja kaha hunxanra amrita ji aajo volika keta keti haru

    • @itsmemingmarlama8821
      @itsmemingmarlama8821 2 ปีที่แล้ว +2

      Tehi ta hami ta budi vaye paxi bihe garda ta bau ama le bachai xa aajai age xa bihe garne vanthiyo Ahile ko bacha haru chai sabai age ma buda chaine

  • @tirthatamang3625
    @tirthatamang3625 2 ปีที่แล้ว +26

    बरु पहिला को जमानामा नपढेको भए पनि धेरै कुरा बुझ्थ्यो अहिलेको त पढेको भएपनि कुरा नै बुझ्दैन गारो छ हो।

  • @chakragurung9244
    @chakragurung9244 2 ปีที่แล้ว +24

    यो नानी त बिहे गर्ने उमेर नै पुगेको छैन जस्तो लाग्छ र त्यापे बनी सकेको रहेछ भाईले बुबा आमालाई जिम्मा दिएको राम्रो हुन्छ

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +50

    अचम्म लाज पनि छैन यस्ता बच्चाहरु हुनु भन्दा त बरु नभएकै ठिक होला हो

  • @rituthapa8146
    @rituthapa8146 2 ปีที่แล้ว +55

    यो बैनि पनि जता पाए तेतै हिन्ने जे पायो तेहि खाने जो केटा पाए नि हुनि ाखालको हो यिनिहरुको गुरुप तेहि हो धन्दै बिचरा त्यो सोझो भाइ न फसेको अब छोड्देउ भाइ तेस्लाइ आफ्नो जिबन सुधार

  • @ramsubba2579
    @ramsubba2579 2 ปีที่แล้ว +39

    यो नानि अझै पनि बाबा आमा सङ्ग बस्छ जस्तो चै लाग्दैन है ख्याल गर्नु होला र त्यो अन्जलि भन्ने मान्छेलाइ पनि खोजेर मिडिया मा ल्याउनु पर्यो गङ्गा सिस🙏

  • @cbgmagar4824
    @cbgmagar4824 2 ปีที่แล้ว +70

    आफ्नो छोरी गत्तिलो छैन अनि त्यो भाइलाई दुख दिने यी आमाबुबा एउटा छोरिलाइ राम्रो सस्कार दिन नसक्ने।बिचरा भाइ निकै बुझ्ने खालको रहेछ।

    • @Hawakura436
      @Hawakura436 2 ปีที่แล้ว

      magar vayoo nii, j vayee ni bujakii hunxaan

    • @snehachetri303
      @snehachetri303 2 ปีที่แล้ว +2

      @@Hawakura436 tyo chae ho hae mero eauta magar sathi thiyo clz sachhi hola usko gf prati ni katti loyal ani sathiko khas gari kt ko saro ejjat garne kya kati ramro bewahar kasaelae naramro najarle nasochne naherne kya hunata sabae magar testo nahola but jatini veteko xuni ramrae veteko xu 😊

    • @copsqueen9802
      @copsqueen9802 2 ปีที่แล้ว +1

      Aafno mal gatilo nayesi yestai ho tungo ma po rakhnu parxa tw kti ovar bigreko roixa kura sunda xi buda dai kathi ramro soch 🤣🤣🤣🤣 vada kuti khelne bela ma yestai ho bihe gareko ni kheleko hola vadakuti 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @rameshadhikari3278
    @rameshadhikari3278 2 ปีที่แล้ว +25

    त्यो बैनी जस्को सम्पर्क मा यतिका दिन बसिन उनको बिस्तृत अनुसन्धान गरियोस कतै यतिका दिन सम्म परिबार भन्दा बाहिर सम्पर्क बिहिन गराएर राखिन उनलाई राम्रोसँग अनुसन्धान गर्नु पर्छ ।

  • @palsang-23
    @palsang-23 2 ปีที่แล้ว +30

    उम्रिदैको तीन पाते भनेको यहि हो जस्तो लाग्यो ।।।

  • @parkashpoudle4675
    @parkashpoudle4675 2 ปีที่แล้ว +2

    गङगा बहिनी धेरै राम्रो जनलिस्ट हुनुहुन्छ भुवाइस नै मीठो न्यायाहिक भुवास छ काम पनि राम्रो गर्नु हुन्छ सफल्ताको कामना बहिनी अरु निडर भएर अगाडि बड्न लाई भगवान ले साथ मिलोस

  • @jasale5867
    @jasale5867 2 ปีที่แล้ว +10

    हेर भाई तिमिले यो केटी लाई फेरि आफू सङै राखेउ भने जिन्दगी मा धेरै दुख पाउनेछौ यो सङ छुट्ने मौका यहि हो चानस नगुमाउ यो केटी खतम छ,,

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +3

    बच्चा नै रहेछ नानी तामाङ शेर्पा समुदाय मा सानो उमेरमा र जबर्जस्ती बिबाह गर्दिने चलन छ।

    • @lhamu91
      @lhamu91 2 ปีที่แล้ว

      sherpa ma chhaina testo chalan j pt

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 ปีที่แล้ว +15

    भाइ बच्यो भाइको लागि राम्रो भयो धेरै कुरा नभनम interview सुन्दा सबै बुझ्न सकिन्छ अनि बैनी को बैनिको बाबा मम्मिले राम्रो हेर्बिचार गर्नु पर्ला है बैनिले एक दिन मात्र हैन बारम्बार गाजा खाको हुनु पर्छ watter gun भन्छ गाजा मात्र हैन बैनी बारम्बार नाकमा सर्दी लागेको जस्तो स्वाक स्वाक गरिराको छ त्यो गाजाको असर हो जस्तो लाग्दैन बैनी बसेको त्यो साथिहरुलाइ अनुसन्धान गर्नु होला सानै छ बाबा आमले राम्रो हेर्बिचार गर्नु पर्छ है नत्र त्यो बैनिको भबिस्य खासै राम्रो देखिदैन।।।

  • @nevermaind9754
    @nevermaind9754 2 ปีที่แล้ว +16

    एस्तो मान्छे सङग जीन्दगी बीताउन गारोछ सबै भन्दा राम्रो छतीएकै राम्रो

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 2 ปีที่แล้ว +3

    गँगा लामा मेरो सबै भन्दा मन पर्ने युटुवर हुन उहाँ ले को माथि कस्तो अन्याय भको छ दुबै पक्ष को कुरा सुनेर जस्ताको त्यस्तै पब्लिक मा ल्यउनु हुन्छ ।खुसि लाग्छ उहाको काम लाई फेरि पनि प्रगति को कामना हजुर लाई 🙏🙏🙏

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +55

    हैट हाम्रो नेपाल कता तिर जादै छ हाे । हेर्दा त बिहे गर्ने उमेर भयकाे जस्ताे लाग्दैन त ।बच्चा नै छ याे केटिहरुकाे ग्याङ नराम्रो धन्दा गर्छ जस्ताे लाग्यो ।

    • @superguru2648
      @superguru2648 2 ปีที่แล้ว +1

      M lai pani testai lagyo

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 2 ปีที่แล้ว

      उत्तर > हाम्रो नेपाल कालो झत्ते दुलो भएको अोढार तिर जाँदैछ

    • @motiroka5050
      @motiroka5050 2 ปีที่แล้ว

      Malai pani testai lageow

    • @yontmgsuneeta6207
      @yontmgsuneeta6207 2 ปีที่แล้ว

      Tyoi ho 100%

    • @Entertainmentmix73
      @Entertainmentmix73 ปีที่แล้ว

      💯% yestai garcha

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 ปีที่แล้ว +79

    गाला फुट्ने गरि दिनुन नाइटो झरेको छैन उतौलो भएर बिहे गर्ने छोड्ने अरु केटा सङ्ग जाने हेर्द खेरी त आमाको दुद छोडेको चैन जस्तो छ बैसा आको

    • @Aagya-v1q
      @Aagya-v1q 2 ปีที่แล้ว +1

      🤣😂😂😂pitai na pugeko ho vura haru lai
      Padhni umer ma poila janxa
      Poila gayesi ta Ghar gari khanu ni
      Kina feri aarko kta sanga lagnu
      aama Baba ko ejjat matra falxa belauri haru 😡😡😡

    • @selimasdiary
      @selimasdiary 2 ปีที่แล้ว

      😂😂😂 ho baneko

    • @motiroka5050
      @motiroka5050 2 ปีที่แล้ว +1

      Aama baba ko galti xa

  • @chiranjibirai8917
    @chiranjibirai8917 2 ปีที่แล้ว +28

    आजकालको भाईबैनीहरुसङ्गपनी नसकिने भो यो उमेरमात हामीत खै लपसब भन्ने कुरात पत्तो नै हुन्थेन भन्या 😀

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +29

    उमरिन्दै तिनपाते बाहिर बाहिर घुमेर हिड्ने त्यो बुनु बाहिरको संगत भैसके को छ तेसैले धेरै care गर्नु नत्र भोलि पछुताउनु पर्ला। तैबिसे भाइ बुजाकि रहेछ।

    • @Ramanlama569
      @Ramanlama569 2 ปีที่แล้ว

      राम्रो कुरा गर्नु भयो हजुरले समयमा मिलाउनु पर्छ

  • @khim_ranamgr
    @khim_ranamgr 2 ปีที่แล้ว +6

    थाहा छैन यो नानीको जिन्दगीमा कति जनासँग बिहे हुने हो 🤕🤕😔

  • @jhamakthing10
    @jhamakthing10 ปีที่แล้ว

    यस्तो बच्चाहरु केबिहे छोड्देहुन्छ।गन्गा मेडम सबैभन्दा राम्रो आआफ्नो बाउआमाको जिम्मा लगाएर पठाईदिनु राम्रोछुन्छ।

  • @bktamang5911
    @bktamang5911 2 ปีที่แล้ว +7

    जिम्मा लगाय हुन्छ उस्को आमा बाउलाई यस्तो बारामासे केटी

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +52

    उमरिदै तिनपात भनेको यहिहो
    अहिलेको बच्चहरु ओठनिचर्यो भने
    दुध निस्किन्छ लभगर्नु पर्ने अचम्म

  • @kumarnewa-k7
    @kumarnewa-k7 2 ปีที่แล้ว +17

    हुन पनि आफ्नै प्यारेन्सको लापार बाहिको कारण पनि नानिहरु बिग्रन्छ।तर नानी को हुलिया हेर्दा चै भनेर नलाग्ने देखियो।र गुड टि भि सम्पूर्ण टिम लाई सफल्ताको शुभकामना।।

    • @ngimalama7867
      @ngimalama7867 2 ปีที่แล้ว

      Bbbbb b 0 b bb. 9. 9 9. 9 9 9 9 9 9j 9 9 9j 9 9 9 9 9 9 9j 9 9 9 9j 9 9 9 . C 9 9 9 9 9j. 9 9u . 9v 9 9. 9. 9 v9 9. O 9j. Vvv CNN m b9n NV b NC m n BBL bb NM n NM v c v

    • @ngimalama7867
      @ngimalama7867 2 ปีที่แล้ว

      BobbingNM m NC v

  • @priyakunwar5223
    @priyakunwar5223 2 ปีที่แล้ว +9

    बच्चामा बिहे गर्‍यो के गरेर खानु पर्छ भन्ने थाहा छैन होइन अभिभावकले पनि आफ्नो छोराछोरी लाई के छाडा छाेडेर होला राम्रो सग पढ्न सकेन भने राम्रो सीप मुलक काम हरु सिकाइ दिनुस् भोलिको दिन मा दुख पाउदैनन्

  • @ShaddyPopat666
    @ShaddyPopat666 2 ปีที่แล้ว

    Oth nicharyo vane dudh aauxa hola sala bihe garnu parne re jhyam jhyam sisno pani hannu parne 🤬

  • @rrttvloger.2918
    @rrttvloger.2918 2 ปีที่แล้ว

    जे होस भाइहरु एकदम इमानदारी हो ।

  • @tankamagar9528
    @tankamagar9528 2 ปีที่แล้ว +6

    यो बुनु लाई मैले जहिले नी
    पहेलो पुल मा ग्राक कुरेर बस्छ कसम
    विश्वास नलागे हजुर हरु नी याद गर्नु
    नारायन्तर पुल भन्दा अलि तल🙏🙏

    • @sanjurai1290
      @sanjurai1290 2 ปีที่แล้ว

      Policelai call garidnuna k saro badmas vako ho

  • @aszxc6359
    @aszxc6359 2 ปีที่แล้ว +2

    भाइ सोजो रैछ।फुची चाहिँ चालू नै भैसकेछ।

  • @kptp6992
    @kptp6992 2 ปีที่แล้ว +2

    Kostoo ramro song sodhanuu vako ganga jii lay maya lagdoo paraa lay

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 2 ปีที่แล้ว +14

    यस्ता वैफाले केटी, दुनियाँले ठोकेको केटी लाई जिम्मा लिनु ज़िन्दगी भरी पछूताउन हो । घुमन्ते, मगन्ते फिरन्ते केटीलाई police को मा ज़िम्मा दिए हुन्छ

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 2 ปีที่แล้ว +1

      पुलिसले पनि लादैन होलनी??😃😃

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 2 ปีที่แล้ว +6

    यस्तै केटिहरू बम्बैको कोठिमा बेचिने हो। कोठिमा पुगेपछि बल्ल होस आउछ।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +3

    ऐतिसानो उमेरमा बियगरने अनीहावाकै तालमा अनि श्रीमानत ठिकै छनत अब बाबा सङग जानेभऐ राम्रो सङग पडनानु हावाको तालमा नहिड र गुट टिभीले धेरै राम्रो काम गरेको छ र गंगा मेय्म लाई सलाम छ🙏

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว +7

    छैन भन्दा पनि किन जबर्जस्ती सोधेको। मगर लाई किन थर्काएको गङ्गा जी

    • @ruptamu6335
      @ruptamu6335 2 ปีที่แล้ว

      पत्रकारको कामै त्यस्तै होनि , कस्तो तरिकाले हुन्छ कुरा निकाल्ने होनि पत्रकारको काम।

  • @memosalimbu9988
    @memosalimbu9988 2 ปีที่แล้ว +1

    यो केटी को गाला फुट्ने गरी हान्नु पर्छ छाडा
    गंगा बहिनी लगायत सम्पूर्ण टिम लाई सलाम।

  • @khantikhanti3220
    @khantikhanti3220 2 ปีที่แล้ว +5

    बिचारा भाइ सोझो रहेछ अनि येस्तो गरेको छाेडि देउ भाइ तेस्तालाइ उमृन्दै तीन पात

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว

    Weldone Gangaji.
    Yo rato shirt lagaune jethaju ho ki sasura ho, dherai samajdar, savve ani bavarik kura garnu hudo raixa, khusi lagyo.
    Nani kulatma ani aru kahi fasne samvabana dherai xa, bau aamale ramro care garnu paryo.

  • @aadityapaudyal45
    @aadityapaudyal45 2 ปีที่แล้ว +4

    हाम्रो समाज कता जादैछ। हैत तेरिका हेर हेर ओठ निचोर्नु भने दुध आउँछ।। हैन अहिले का भुरा भुरी हरु के भका होलान पढ्ने बेलामा लव गर्दै हिंड्छन। अलिकती अभिभावकहरुले पनि आफ्नो बच्चा के गर्दै छ भन्ने कुरामा ख्याल गर्नु पर्यो।।जय नेपाल🇳🇵🇳🇵

  • @mihbgmt1447
    @mihbgmt1447 2 ปีที่แล้ว

    यी बैनिको साथीहरुलाई फ्लोअप गर्नुपर्यो

  • @rawdy4577
    @rawdy4577 2 ปีที่แล้ว +4

    Babu❣️ timi ramro xau agadi baddai jau yasto kt ko paxi nalagnu bhai timro life barbarda hunxa haii

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว +3

    बहिनी पनि सोझै हो अरुले उकास्ने रहेछ।अन्जलीलाई पनि छिट्टै निगरानी लिनु राम्रो लाग्यो ।

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +4

    यो नानीलाई कोहिकसैले प्रलोभन देखाएर फसाएको हुनुपर्छ । दाईभाउजु साबधान रहनुहोला/ किनकी भोलि ठुलो दुर्घटना हुन सक्छ ।

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 2 ปีที่แล้ว

    यो उमेर मा धेरै गारो छ जोगौन लाई

  • @eshworshahi2821
    @eshworshahi2821 2 ปีที่แล้ว +2

    हाम्रो समाज कता जादैछ यस्ता बच्चा देखिनै यस्तो भए पछि के हुँदैछ हो

  • @sanumayashrestha749
    @sanumayashrestha749 2 ปีที่แล้ว +5

    Good job Ganga baini

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 2 ปีที่แล้ว

    योकेटि फटाइरइछ भाइ छाडिदेउ राम्रो हुन्छतिमिलाइ

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว

    ती साथिले बिगारेछन साथिहरुकाे काम राम्राे छ जस्ताे लागेन तिनिहरुलाइ पनि खाेजनु पराे

    • @sijanthapa4104
      @sijanthapa4104 2 ปีที่แล้ว

      आफू गतिलो हुनुपर्छ भुराभुरी जो सुकै ले उचालेनी उचालीदैन तेसैले यो केटीको निएत नै ठिक छैन अनि साथी हरुको नाम बेचेर के गर्छौ नानि

  • @chatgpt2023.
    @chatgpt2023. 2 ปีที่แล้ว

    दुइचार वर्ष रिलेशनमाहोस। 20 कटेपछी बिहे गर्नु। बधाई छ!

  • @taplejungtamor9243
    @taplejungtamor9243 2 ปีที่แล้ว

    हैन love कति बर्ष देखि गर्नु थालेको रैछ सानै छ्न भाइ बैनी त 🙂 पढ्नु पर्छ हौ सानै हुनुहुन्छ नानी हरु🤗

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +1

    गार्हो छ हो नानी बाबू हरु लाइ

  • @lokpun2917
    @lokpun2917 2 ปีที่แล้ว +1

    appreciad to good tv

  • @anishkarki4132
    @anishkarki4132 2 ปีที่แล้ว

    केटा चाइ हो 😍😍😍😍😍😍
    पाउनु मात्र होइन गुमाउनु पनि माया हो

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 ปีที่แล้ว

    👍👍👍good job

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 2 ปีที่แล้ว +3

    आमा नाई तरुनी रैछ बुवा सोजो बिचर नानी ले दुख पयो आमा ले गर्दा

  • @bishallama1437
    @bishallama1437 2 ปีที่แล้ว

    नाइटो झरेको छैन होला बिबाह के हुनाथाले कलियुगमा अचम्मै !

  • @IambackJoJo
    @IambackJoJo 2 ปีที่แล้ว +3

    आजकाल का भुराभरि को भर हुँदैन ट्यापे ट्यापेनि को गाजाभान्ग मोजमस्ती बाहेक अरु केही चाहिदैन। सुधार्न गारो छ

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว

    खोजेर ल्याउने दिदी लाई धन्यवाद

  • @Beenumagar-h8s
    @Beenumagar-h8s 4 หลายเดือนก่อน

    Ramro Kura garnu vayo bhai.yo kt sanga timiro life hudina .. timiro life ramro bananu Bhai yo kt dengar xa Bhai . Masta khana kt dengar hunxa....aama ra babu lai jemi dinu Bhai .. timiro life ma no tension....

  • @mihbgmt1447
    @mihbgmt1447 2 ปีที่แล้ว

    बिहे गर्नु पोइला जानू अघि म सहि या गलत निर्णय गरेर परिपक्क हुनुपर्छ।

  • @kripapaija4946
    @kripapaija4946 2 ปีที่แล้ว +2

    Astivarkharai hereko thiye hajurko video yo nani harayeko yetti chitto vettaunu vayecha good jog ganga sis love from qatar

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 ปีที่แล้ว

    सुधार केन्द्र मा राख्दिनु कुलतमा फसिसकेको रहेछ । त्यो दिदि भन्नेलाइ खोज्न अाबस्यक छ

  • @kalpana361
    @kalpana361 2 ปีที่แล้ว

    Good job didi

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว +3

    ए भाई,
    तिम्रो कथित/बुडीले तिमी सम्म जादिन भन्छे भने चुपचाप त्रीशुल छाप ठोकेर उनको बाउलाई जिम्मा लगाएर पठाई देउ नभए त्यत्तिको माया गरेर बिबाह सम्म गरिसकेर पनी माया लाग्दैन भन्छिन त्त् फेरी ल्यायौ भने तिम्रो निंद्रा/चैन गायब पार्दिन्छिन्;👈

  • @estherrai6695
    @estherrai6695 2 ปีที่แล้ว

    मलाई त आपा आमा को देरई माया लाग्छ यो उमेरमा किन बिग्रेको होला केटा केटी हरुको

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 ปีที่แล้ว +3

    धुलो खेलाउने उमेर मा गुलो खेलाए पछी यस्तै हुन्छ

  • @bhumayagurung6514
    @bhumayagurung6514 2 ปีที่แล้ว

    उसलाई श्रीमान को महत्व नबुझेको, अनि आफ्नै ढङ्गको देखियो। केटालाई स्वतन्त्रता दिनुपर्छ

  • @topbahadur6665
    @topbahadur6665 2 ปีที่แล้ว

    Yes100% good jod di🙏🙏🙏

  • @binunicerai8349
    @binunicerai8349 2 ปีที่แล้ว +10

    केटा हरु चिल्लो गाला हेरेर बिहे गर्छ। जिबन मा रुनु पर्छ। केटा पिडि पनि कति हो?

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 ปีที่แล้ว

      खह्रो गाला ले त काम नै गर्दैन एक दुई बर्षमा मोरिहाल्छ

  • @LP-mp4ko
    @LP-mp4ko 2 ปีที่แล้ว

    मेरो नी सानै उमेर मा बिहे भयो बाउ आमा ले पढाउँदा पढाउँदै भागियो दुःख पाइन्छ नानी बाबु हरू जिन्दगि खेलौना होइन रैछ हरेक कुरा को कदम उठाउँ नु भन्दा पहिला 1000पटक सोच्नु पर्दो रैछ हाम्राे जस्तो जिन्दगि तिमि हरुको नहोस् हाई बाउ आमा ले भनेको मान्नु पर्छ हाई नानी बाबु हरू

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 2 ปีที่แล้ว

    अरु केही हैन मातिए को हो सुख ले

  • @amitsubba5412
    @amitsubba5412 2 ปีที่แล้ว +1

    याे नानू लाई धैरै ले हानि सकेकाे छ।नानू काे कुरा सुनदा नै थाहा भइहाल्छ नि।काठमाडौ मा पारय यस्तै केटि हरू हाेटल रेस्टुरेन्ट तिर भेटिन्छ।।।याे नानू ठुलाे ठुलाे माल खाने बानि भइसकेकाे छ।।।।।याे नानू काे माल पनि ठुलाे हाेल भइसकेकाे छ।।।।

  • @chadanigautam986
    @chadanigautam986 2 ปีที่แล้ว +1

    मेरो विचारमा यो केटि बिगरेको रहिछे बाव अामाले अलि ख्याल गर्नु पर्छ नि कस्तो सग सगत गर्दैछे भनेर कियर गर्नु पर्छ यो केटि त छाडा छाडेकाे अनि कुल्तमा फसेकाे रहिछे यस्ता सग नबस बाबू तिमिले पछि दुख पाउछौ यस्लाई बाव आमासग जान देउ

  • @anitagiri5551
    @anitagiri5551 2 ปีที่แล้ว

    बच्चा छ खेल्ने उमेर छ कुलतमा फस्ने भए अभिभावकले जिम्मेवार भुमिका खेल्नु पर्छ ।

  • @gobindarai6484
    @gobindarai6484 2 ปีที่แล้ว +2

    गँजडिको ग्याङ्गमाफँसिसकेको रहेछ सुधार्नुपर्यो उमेरहेर्दा आमाकोदुध्दखाँदैगरेको जस्तोछ।

  • @deepakdeepikabohara9753
    @deepakdeepikabohara9753 2 ปีที่แล้ว +4

    Ganga didi the best ❤️❤️❤️❤️❤️❤️

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 2 ปีที่แล้ว +1

    अहिले अलि बच्चै रछन् अलकच्चो बुद्दी हुन्छ। माया त दुवै ले गर्दो रहेछ पछि उमेर पुगेसी यो भाई सङ्गै बिहे गरिदिनुपर्छ। बिचरा स्वागारात मनाएको पनि छैन होला। जानेको पनि छैन होला। चुस्नु न चाट्नु ज्यान मात्रै थाक्नु नामको मात्रै श्रीमन श्रीमती भयो। केटाको दाईले चाहिँ सही कुरा गर्यो है एकदमै क्याएर गर्नुपर्छ। कुलतमा हल्का फुल्का फसिसकेको जस्तो लाग्यो। यि बहिनी को कुरा सुन्दा।

  • @amritasen2646
    @amritasen2646 2 ปีที่แล้ว +2

    good hajur 👍👍👍

  • @shreeale316
    @shreeale316 2 ปีที่แล้ว

    दजु भइ को कुर चही सहि हो

  • @ushagurung2026
    @ushagurung2026 2 ปีที่แล้ว

    Bichara kati maya lagdo vai teu nani khasai Ramro keti hoin rhex yo nani ko bani thik xain yo nani dekhinko bani hola

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 ปีที่แล้ว +2

    बच्चा मा बिहे गर्दा पनि गाह्रो नै हुन्छ गरिखान हालहुल्ले दिमाग हुन्छ मन कन्ट्रोल गर्नु गाह्रो हुन्छ अब बिहे गर्दा पनि अलिक ठूलो भए पछि गर्दा हुन्छ

  • @pramishathakuri2295
    @pramishathakuri2295 2 ปีที่แล้ว +2

    Ahile ko bachaa haru yestai xan 🤧🤧
    Begreraxa bachaa haru 🥹 future ma dukha pauxa vanira sochdainann 😒😒

  • @Pyuthanpost45
    @Pyuthanpost45 2 ปีที่แล้ว

    यति सानो नानीलाई बुबा आमाले राम्रोसँग ख्याल नगर्दा दुर्बेसनमा फस्छन्😪

  • @mayatamang7796
    @mayatamang7796 2 ปีที่แล้ว +5

    Ganga sis ra yo bahini ko baba aama milera sab kura haru bujhnu jaruri xa yo bahini rakheko dd ko ho khojnu hola na manab bech bikhan garne ra garirahane manxe po ho ki?

  • @sumanbishowkarma9232
    @sumanbishowkarma9232 2 ปีที่แล้ว

    question अलि बिस्तारै सोधपुछ गर्नु न मेदम

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 2 ปีที่แล้ว

    त्यस्तो उमेर मा बिहे गर्न रहर हुन्छ ।केइ था हुँदैन , तर घर व्यवहार परेसी त्यो घर मा बस्न मन लाग्दैन । बाउ आमा को मा बस्न दिनु पर्छ....

  • @thahacreation6776
    @thahacreation6776 2 ปีที่แล้ว

    केटा पक्ष धेरै राम्रो

  • @anjumayacreation3213
    @anjumayacreation3213 2 ปีที่แล้ว

    सानो नानी छ।अबुझ छ यसैले सम्झाई बुझाई राख्नु यहि उमेर हो बिग्रेने यसैले घर लगेर पनि पिट पाट नगर्नु होला।नत्र फेरि बिग्रेन सक्छ।यसैले मायाले सम्झाउनु तर अब झन बढि केर गर्नु होला नानिको 🙏🙏

  • @shyaron503
    @shyaron503 2 ปีที่แล้ว

    Yo umerma hamro bachcha harulai hamro saathko ekdam jaruri hunxa ramro naramro k.hi bujeko hudaina Uniharu jasle lobh dekhayo tetai bahakinxa. Karayera dar dekhayera matra hudaina euta Saathi jasto vayera uniharu ko manko kura bujne kosis garnu parxa.. Jun kura hami thulo aawajma vanxau uniharu lai tehi kura sano aawajma naram vayera vanda dherai farak parxa..

  • @sunilpun6722
    @sunilpun6722 2 ปีที่แล้ว

    आज भोलि त पोलियोथोपा खान जादा नै पर्छ क्यो लभ हाम्रो नेपालमा😂😂

  • @balendragurung9154
    @balendragurung9154 2 ปีที่แล้ว +7

    ए भाइ यस्तो जाबा बुडिलाई दुई झापट हानेर नलखटिकिन आर्को पाईन्छ यार नामर्द जस्तो भएर बसेको छ्या

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 2 ปีที่แล้ว

      पिट्न त हुन्न पिटेर समस्याको सामाधान हुन्न हजुर सररिरको बिकास नभई बिहे गरेछ पहिलेको जमना हेर्ने हो धने बच्चै देख्छु

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 ปีที่แล้ว +1

    सुरुवातीको बिग्रने उमेरै नै यहि हो ।
    नानी बाबुहरु कहाँ जान्छ कस्तो कस्तो साथी भाईसग नजिक हुदैछ भनेर बाबा आमाले ख्याल गर्नु पर्छ । अब आफ्नो नानिलाई फकाएर त्यो पुरानो सबै साथी संगतबट छुटाउनु होला । नत्र १००% नानी कुलतमा फस्ने स्थितिमा पुगि सकेको रहेछ ।

  • @devidpun-f7y
    @devidpun-f7y 2 ปีที่แล้ว +1

    नाकको सिगान राम्रो संग सफा गर्न सक्दैनन तर बिबाह गर्नु पर्ने भारा भुरी लाई।के समय आएको उल्का अचम्म😂

  • @geetabhattarai702
    @geetabhattarai702 2 ปีที่แล้ว

    Wh.y ?? this small girl is not going or sending her to School !! This small bunu is so sweet !!

  • @taratamang2468
    @taratamang2468 2 ปีที่แล้ว

    छि यस्तो छोरी हुनु भन्दा न हुनु बेस छि कसरी मुख देखाउनु हौ छि

  • @prazolmoktan9970
    @prazolmoktan9970 2 ปีที่แล้ว +1

    उमृदै को 3 पाते हरु लाई 6 महिना कान नसुन्ने गरि झाप्पु हान्नु पर्ने यो सब मोबाईल को परिणाम 🤔🤔

  • @tulsibhandari4920
    @tulsibhandari4920 2 ปีที่แล้ว

    बरै छाेरा छाेरी नभयनि चिन्ता भय नि गाराे छ

  • @chhetrisuraj457
    @chhetrisuraj457 2 ปีที่แล้ว

    संगत ले बिगारेको हो यो नानू लाई गङ त खतरा छ कुरा सुन्दा