मानवीय भिम रावल ज्यु लाई अगृम।सुभकामना छ , हजुर जस्तै देस को माया गर्ने हरु सबै एक जुट भएर अघि बढन लाई। हामी जस्तो अन्धो भक्त कै कारण हो एमाले भ्रष्ट भएको।मलाइ त आफू एमाले हो भन्न पनि लाज हैन घिन लाग्छ।भिम रावल जस्तो शिक्षित र सहि ब्यक्तित्व को लागि एमाले सुहाएन पनि। बिस्वास छ हजुर को आगामी दिन हरु अझ सफल र ससक्त बन्नेछ र मेरो अनुरोध पनि सबै रास्ट्रप्रेमी हरु एउटै धारणा लिएर भ्रष्ट हरु ले खोक्रो पारेको हाम्रो देस को अस्तित्व जोगाउनु पर्छ अब।🙏🙏🙏🙏🙏🙏🙏
वाह भिम रावल, तपाइको बौद्धिकता । तर्क र तथ्य सहितको अभिव्यक्तिप्रति नमन छ । नेपालको कानूनी इतिहासमा शक्तिशालीहरुले जे गरे पनि हुन्छ भन्दै कानूनको धज्जी उडेको एक आगो ओकेल्नु पर्ने घटना हो ललिता निवास प्रकरण जहाँ प्रत्यक्ष जोडिएका व्यक्ति बिष्णु पौडेल केपीको विश्वास पात्र र हाल अर्थमन्त्री छन, संसारको कून कानूनमा छ अझ भनौ नेपालकै कून कानून तेस्तो बनेको छ जहाँ चोरले चोरेको समान बर्षोपछि फिर्ता गरिदिदा उसको कर्तुकमा पूर्ण रुपमा सफाय पाउने । केपीको शक्तिले चोरलाइ समेत चोर भन्न दिएन कानूनले समेत आफ्ना दुबै आँखा बन्द गरेर बस्यो, अन्धो कानून, मुलुकको कानूननै भ्रष्टहरुको नियन्त्रणमा भएपछि यस्तै परिणाम हुने हो भीम रावलज्यू, हरेक नेपालीको शरिरमा आँगो बलेर आउन्छद यी भ्रष्टहरुको बिकृतीको चरम कुव्यवहारहरु सम्झदा तर खै जनता आफै डिप्रसेनमा छन बिचराहरु ...
म काङ्रेसी भएता पनि डा• भिम रावलजीको अभिब्यक्ति प्रति सहमत हुँदैं वहाँले साम्यवादी दल होइन कि सबैलाई समेटेर प्रजातान्त्रिक दल खोल्ने आँट गर्नुहोस तपाईको भविष्य उज्जवल छ, यो मेरो सानो सुझाव मात्र हो? सबैको जय होस,जय नेपाल।
भिम दाइ kp बा जस्ता ब्याक्ती सग रुएर के आश गर्नु भाको छ ? आफै सक्षम नेता को लिस्ट मा हुनु हुन्थ्यो यदि यसरी नै kp बा बाट पाउने आश गरेमा तपाईंको पनि लिस्ट बाट नाम जाला ।आफै नेपाली युवा को नेतृत्व गर्नुस कोहि बिदेशी वाद छोडेर नेपाल वाद मा उभिनुस अबको माग त्यि हो हजुर 🌷❤️❤️
भिम रावल सरले अब चुनाव लड्दा स्वन्तन्त्र रुपले उठी ,नेपाल देश र जनताको साँच्चिकै सेवा गर्ने उदेश्यले जागरुक भएका सक्षम ( समाजसेवाको काम गरेका , असल , पढेलेखेका , धर्म र कर्म चिनेका नैतिकवान ब्यक्तित्वहरु ) युवाबर्गलाई साथ लिएर अगुहाई गरे राम्रो होला कि । यो पार्टी भन्ने चिज अाफैंमा बैमन्यस्यता हुन्छ , अब सबैले देशविकासमा सहकार्य गर्नुपर्यो , न कि बैमन्यस्यता । जय गोरखनाथ , जय पशुपतिनाथ । 🙏
नसोच्नु डा भीम रावल एक्लै छन् के नै गर्नै हुन् भनेर उनको यो आवाज पछाडि सम्पूर्ण सुदूरपश्चिमका जनता र नागरिक एकजुट छन् अव मात्र 2084 को चुनाव कुरेका छौ हामी 084 मा देखाउने छौ एमालेलाई बहिष्कार 084 मा भीम रावल❤
भीम रावलको भाषणमा म पूर्ण सहमत छु।
मानवीय भिम रावल ज्यु लाई अगृम।सुभकामना छ , हजुर जस्तै देस को माया गर्ने हरु सबै एक जुट भएर अघि बढन लाई। हामी जस्तो अन्धो भक्त कै कारण हो एमाले भ्रष्ट भएको।मलाइ त आफू एमाले हो भन्न पनि लाज हैन घिन लाग्छ।भिम रावल जस्तो शिक्षित र सहि ब्यक्तित्व को लागि एमाले सुहाएन पनि। बिस्वास छ हजुर को आगामी दिन हरु अझ सफल र ससक्त बन्नेछ र मेरो अनुरोध पनि सबै रास्ट्रप्रेमी हरु एउटै धारणा लिएर भ्रष्ट हरु ले खोक्रो पारेको हाम्रो देस को अस्तित्व जोगाउनु पर्छ अब।🙏🙏🙏🙏🙏🙏🙏
अनपढको अगाडि विद्धानले अपमान सहेर बस्नु उचित थिएन,ठिक गर्नु भो सफलताको शुभकामना
स्वाभिमानी स्वच्छ इमानदार नेता डाक्टर भिम रावल प्रती मेरो पनि पुर्ण समर्थन छ । हार्दिक शुभकामना ❤❤❤
मेराे पनि हार्दिक " शभ कामना " भिम सरलाई ।।
बधाई तथा शफलताकाे धेरै धेरै शुभ-कामना भिम सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई तथा सफलताको शुभकामना छ
भिम रावल दाइ जिन्दावाद तपाईलाई हाम्रो पुर्ण समर्थन छ
वाह भिम रावल, तपाइको बौद्धिकता । तर्क र तथ्य सहितको अभिव्यक्तिप्रति नमन छ ।
नेपालको कानूनी इतिहासमा शक्तिशालीहरुले जे गरे पनि हुन्छ भन्दै कानूनको धज्जी उडेको एक आगो ओकेल्नु पर्ने घटना हो ललिता निवास प्रकरण जहाँ प्रत्यक्ष जोडिएका व्यक्ति बिष्णु पौडेल केपीको विश्वास पात्र र हाल अर्थमन्त्री छन, संसारको कून कानूनमा छ अझ भनौ नेपालकै कून कानून तेस्तो बनेको छ जहाँ चोरले चोरेको समान बर्षोपछि फिर्ता गरिदिदा उसको कर्तुकमा पूर्ण रुपमा सफाय पाउने । केपीको शक्तिले चोरलाइ समेत चोर भन्न दिएन कानूनले समेत आफ्ना दुबै आँखा बन्द गरेर बस्यो, अन्धो कानून, मुलुकको कानूननै भ्रष्टहरुको नियन्त्रणमा भएपछि यस्तै परिणाम हुने हो भीम रावलज्यू, हरेक नेपालीको शरिरमा आँगो बलेर आउन्छद यी भ्रष्टहरुको बिकृतीको चरम कुव्यवहारहरु सम्झदा तर खै जनता आफै डिप्रसेनमा छन बिचराहरु ...
तपाई को नयाँ अभियान र जागरण को लागि धेरै धेरै शुभ-कामना ।
भिम रावललाइ गिज्याउनु केपीको अन्त्यको दिनगन्ति सुरु भयो।
आफू त सकिने भो एमाले पार्टी पनी सकिने पक्का भो।
बधाई तथा शुभकामना छ स्वभिमानी स्वच्छ र ईमानदार नेता डाक्टर भिम रावल ज्युलाइ ❤️🙏
तपाईं को नयाँ अभियानको सफलताको सुभकामना कमरेड।
best of Luck for the new mission with vision Rawal Sir.
भीम रावलको यो भनाई 100% सत्यछ । ❤❤
साँचो सत्य कर्मनिष्ट मान्छेहरुयक्लो हुन्छन् । सहमत छु रावल सर् को भाषण मा
भिम रावल जि तपाई लाई । धन्यवाद ।
यो निरङ्कुश केपी पण्डालाई अब पत्तासाफ गर्नुपर्छ , अब एमालेको दिनगन्ति शुरु भयो ।
कमरेड भिम रावल ज़िन्दाबाद 🎉🎉🎉
केपी पण्डा मुर्दावाद😊😊😊
अब देश प्रेमीहरू एक जुट हुनु पर्यो ।❤❤🇳🇵देश चुस्ने किर्नाहरुको बीचमा स्वाभिमानी देशको सपुत बाँच्न सकेन ।बहादुर स्वाभिमानी सपुटलाई सलाम छ।
धन्यवाद भिमराउल जि धन्यवाद केपि र शखरे लाई पछार्ने पर्छ ्ल मेरो नि साथ छ
पार्टी अधक्षकोकर्तूत सम्पूण खोल्दीनु भयकोम धन्नेबाद माननीययु
बधाई र शुभकामना छ
तपाईकाे याे प्रयासलाई सलाम छ मेराे सिमनामा काडेतार लगाउने विषयमा म सहभागी साथ समर्थन जनाउन चाहन्छु।
एमाले मा देशभक्त नेता भनेकै भिम रावल नै हुन् हामी विपक्ष काे पनि पुर्ण समर्थन छ।
Best of luck congratulations 👏🎉🎊🎈
बधाई तथा शफलताकाे धेरै धेरै शुभकामना
ल बधाई छ,,,,🤳✍️👍️🇳🇵
छट्टु ओलिले नेपालि जनता प्रति गरेको स्वार्थ राजनिति को कारण देशलाइ धेरै नोक्सान तुल्यायको रहेछ। good luck vim rawl sir.🙏🙏
म काङ्रेसी भएता पनि डा• भिम रावलजीको अभिब्यक्ति प्रति सहमत हुँदैं वहाँले साम्यवादी दल होइन कि सबैलाई समेटेर प्रजातान्त्रिक दल खोल्ने आँट गर्नुहोस तपाईको भविष्य उज्जवल छ, यो मेरो सानो सुझाव मात्र हो?
सबैको जय होस,जय नेपाल।
हार्दिक बधाइ छ सफल्ताको लागि सुभाकामना छ भिम रावल जि
डा: भिम रावल राजनीतिक जिबनमा राजनीतिक यात्रामा बिबादरहित र ईमानदार प्रस्ट बिचारधारका नेताज्यु हुनुहुन्छ उहालाई अहिलेसम्म कुनैपनी भस्टाचारजसता काण्डमा मुच्छिनुभयकाे छैना । देशप्रेमी राजनितिज्ञलाई आम जनताहरुले साथदिनुपर्छ ।
आशा छ डा भीम रावलको नयाँ यात्रा सफल रहोस्
भिम दाइ kp बा जस्ता ब्याक्ती सग रुएर के आश गर्नु भाको छ ? आफै सक्षम नेता को लिस्ट मा हुनु हुन्थ्यो यदि यसरी नै kp बा बाट पाउने आश गरेमा तपाईंको पनि लिस्ट बाट नाम जाला ।आफै नेपाली युवा को नेतृत्व गर्नुस कोहि बिदेशी वाद छोडेर नेपाल वाद मा उभिनुस अबको माग त्यि हो हजुर 🌷❤️❤️
Agreed.
salute , सलाम कमरेड डा.रावललाई
सहिहो भन्नू भो हजुरले।
पुर्ब गृहमन्त्री डा, भिम्रावल ज्युलाइ अगृम सुभकामना ।
😂😢😢😮😅😊तर भीम रावलले बाचन गर्नु भएको कुरा धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉😮😮😢😅
स्वर्गीय मदन भण्डारीको दोस्रो रुप डा. भिम रावल हो ✅✅✅
जनता हो एकपटक सबैले सपोर्ट गर्नु होला।
मलाई मन पर्ने नेता डा भिम रावल जि🎉🎉🎉🎉❤❤❤
बधाई छ
हार्दिक बधाई तथा सफलताको लागी शुभकामना नेता ज्यू 🌺🌺✅🙏🙏
100%✓✓ Sahi Kura garnu vayo Always support bhim Rawal sir Jay Nepal 🇳🇵🇳🇵🇳🇵
भिम जि लाई सम्मान छ अब बोल्नुपर्छ केपी ले अती गरेको छ यो अराजकता खत्तम पार्नुपर्छ जय रबि जि जय घण्टी 🙏🙏🙏
राजनीति नेपालको येस्तै हो कुरा सुन्दा हो कि जस्तो लाग्ने हामी कठै बरि जनता 😂😂
Great 👍 speech 🎤 😊keep it up 😊
जय भिम रावल सर हजुर लाई बधाई छ
जय हवस् निधर नेता हजुरको आगामी यात्रा सफल हवस् जय नेपाल 🙏🙏
One of the patriotic leader Bhim Rawal always fight against injustice.
भिम रावल सरले अब चुनाव लड्दा स्वन्तन्त्र रुपले उठी ,नेपाल देश र जनताको साँच्चिकै सेवा गर्ने उदेश्यले जागरुक भएका सक्षम ( समाजसेवाको काम गरेका , असल , पढेलेखेका , धर्म र कर्म चिनेका नैतिकवान ब्यक्तित्वहरु ) युवाबर्गलाई साथ लिएर अगुहाई गरे राम्रो होला कि । यो पार्टी भन्ने चिज अाफैंमा बैमन्यस्यता हुन्छ , अब सबैले देशविकासमा सहकार्य गर्नुपर्यो , न कि बैमन्यस्यता । जय गोरखनाथ , जय पशुपतिनाथ । 🙏
❤❤❤ right garnu vayo bhim rawal jiu kp dekhi xutinu vayako ma ❤❤
देशलाई इमानदार नेताको खाँचो छ।सर,यस्तै होभने हाम्रो र हाम्रो देशको अस्तित्व के होला ? नेताज्यूहरुले सोच्नुपर्ने भयो।
Eakdum right bhim rawal la vannu vayo🙏🦁
best of luck for the new mission with vision Dr Bhim rawal🎉🎉🎉🎉
सफलता को लाखौं लाख शुभकामना भिम सर
नसोच्नु डा भीम रावल एक्लै छन् के नै गर्नै हुन् भनेर उनको यो आवाज पछाडि सम्पूर्ण सुदूरपश्चिमका जनता र नागरिक एकजुट छन् अव मात्र 2084 को चुनाव कुरेका छौ हामी 084 मा देखाउने छौ एमालेलाई बहिष्कार 084 मा भीम रावल❤
हिजो काम व्यवस्थता कारण उपस्थित हुन् सकिन आउने सभामा उपस्थित हुनेछु डा साफ❤
Dr Bhim Raul ji lai hardik Naman chha uchha samman chha🙏🙏🙏❤❤❤🎉🎉🎉
खै के भन्ने भन्ने अहिलेका कुरा सुनेर राष्ट्रवादी भन्ने कि बिगतका केही काॠ सम्झेर राष्ट्रघाती भन्ने महाकाली बेच्दा हस्ताक्षर गर्ने यो पनि हो।
Go get it, Jay Buddha, Jay Nepal.
Congratulations.
डाक्टर भिम रावल ईमानदार स्वाभिमान सुसासन र पारदर्शी छवि भएको देश र जनता आवासेकताहो
जस्ले पार्टी खोल्छ त्यो सकियो ,कित राजनीति बिचार मिल्ने सग एकता गरे त्यो सम्भावना छ ।
यत्तिकाे ईष्पट बाेल्ने नेतापनिरैछ नेपालमा
देशभक्त नेता डाक्टर भीम रावललाई हार्दिक बधाई तथा सफलताको शुभकामना
Best of luck,Go ahead
Best of good luck Dr Bhima Rawal Sir ji
Best of luck janata sabako saath xa ..,.
Dr Bhim Rawal sir Desh Ra Janta ko lagi Kam garnu hosh desh ka Janta aafai support garchhan.
बा का छोराछोरीहरुको के प्रतिक्रिया छ भनेर हेर्न आउने को को हुनुहुन्छ।
यो नेता हरु सुवार्थी र पदलोबी हरुहुन कसैको भर्परनुछैन
म भिम रावल लाइ best मान्छु तर पार्टि खोलेर भन्दा ज्ञानेन्द्र शाही र भिम रावल संगै मिलेर गए best नै रहन्थ्यो...
Communist Neta ho tah...afno siddhanta tyagdaina hola baburam jastai
हार्दिक सुभ कामना नेता भिम रावल ज्युलाई।
सही १००% ❤❤❤
छोरी र बाउको कथा मार्मिक छ ।
Ma tapaiko sathama. Sadai hunt dada
हार्दिक शुभ कामना भिम रावल सर
धन्यवाद रावल जि।
भीम। रावल। सलाम। सर
Jay nepal🙏😢😢😊🥰🇳🇵
पार्टीको अध्यक्ष एबम प्रधानमन्त्री ओलिले हुने भए भिम रावललाई साँसद पद बाट पनि निलम्बन गर्थे होलान्।
जय होस भिम रावल
Subha kamana xa sir
उपप्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री , ४/५ पटक हुँदा के के गर्नुभयो??
फास्ट फुस्स
Good ❤❤🎉
महोदय नेपाली नेता बोल्न त्रितालछन सत्ता पाएपछि उस्तैहुन ।।
Best of luck bhim sir and congratulations 👏🎉❤
GGood ❤❤
🎉❤100% good
Best of luck congratulations
शुभकामना ।
जय होस
Oli ko Dasha suru vayo
सुभकामना
Bhim rawal great 👍
Aasli eamaley ho vaney bhim rawal lai saath denu prchha 🎉🎉
जय भिम राष्ट्रकादी नेता
शुभकामना छ
Wow salute Dr vim sir
Good sir,
म पनि साधारण सदस्य बन्न चाहन्छु।
All the best and good luck for new Party Dr. Bhlm Rawal.
Good