HB Sawad mg goma ktm aayo thamel chikaun aaux indreni hoina mero 12inchnko lado chiraune ho pahila pani chikeko maile nepalganj bolayr goma valu number 1ho maile chikeko video pani x
राजु परियार र गोमा जि लाई एक ठाउमा राखेर गीत गाउन लगाउनु होस हजुर ।राम्रो गायिका लाई संमान गायक सग गाउन लगाउनु भयो भने प्रतिभा लुक्ने छैन पिलिज राजु र गोमा जि लाई गाउन लगाउनु होला
गित गाउँदै अन्जु पन्थ जस्तो चाहि नहुनु हाम्रो पहिलै नै सुझावलाई ध्यानाकर्षण गर्नु हाेला घरपरिवारको अनुमति र अादेशमा हाम्रो नेपाली समाजमा नैतिकताको र मर्यादाको ख्यालराख्दै अघि सर्दै जानुपर्ने छ
Aha kati beautiful ho Goma G . Tei mathi pani mitto ra ramro geet gaudo rahexa. ABBA indrani ma lyara pradip roka bhai sanga judhaunu paryo haita saathi ho. Good and well done and this team.☝️👌👌👌🙏🏻👋
बैनिको स्वर अति मीठो लाग्यो सफलताको कामना।तर मादल बजाउने भाईले मादलको ताल गित नसकिदै मादल पैला नै रोक दिने,कहिले काहिँ गित गाएर सकि सक्दा पनि मादल बजाई रहने यो चाहिँ अलि नमिले जस्तो लाग्यो हजुर धन्यवाद।
कति राम्रो स्वभाव भयको गोमा दिदी हुनुहुदो रहेछ I love u gomaa dd
ईन्देणि मा आउनु पर्यो गोम जि पनि ।।।ईन्देणिमा हेर्ने मन छ सम्पुर्ण को
Ati ramro git
HB Sawad mg goma ktm aayo thamel chikaun aaux indreni hoina mero 12inchnko lado chiraune ho pahila pani chikeko maile nepalganj bolayr goma valu number 1ho maile chikeko video pani x
गोमा दिदिको भोइस दामी छ इन्द्रेणी मा आउनु पर्यो
गोमा बैनीको दोहोरीको सवाल जवाफ गर्ने तरीका अतिनै राम्रो छ।त्यो भाइ त गोमाको छेउमै आउन सकेन।
गोमाअोलि को स्वार एक दमै राम्रो ङ
धेरै मीठो छ दिदी को स्वर इन्द्रेणी मा लगेर राजु दाइ सङ्ग भिडाउनु पर्यो ।Thank you .
गोमा बैंनीले जित्नु भयको छ मेरो बिचारमा । सारै राम्रो स्वर छ बैंनीको । सफलताको शुभकामना बैंनीलाई । बैंनीलाई ईन्द्रेणीमा ल्याउनु परीयो
भाईको सब्द तल माथि भयो तिम्लाई तिम्लाई मैले हुन्छ
bरalaram subedi
balaram subedi of your 22 too
Gita Adhikari to get to see 51
sarit lama to get DAILY NEWS BY- Anjali Singh of
गोमा दिदी को कला लाई ठुलो कलाकार संग दोहोरी गाइयको हेर्न पायोस तै छ हाम्रो चाहाना इन्द्रेणी मा लेउन पर्यो ।।
ramro xa
मादल😂😂।गोमा दिदी लाई शुभकामना है अगाडि बढ्दै जानु
खुसी लाग्यो।।राम्रो प्रतिभा।।।
Ramro xa di ko sor
Goma dile jitnu vayo
दोहोरी त ठिक ठिकै हो तर तुक्का दोहोर्याउनु पर्ने थियो र गोमा को स्वार मिठो छ संगीत छेत्रमा भबिस्य उज्ज्वल छ शुभकामना दुबै जना लाइ
अतन्तै रमाइलो भयो आज्को यो दोरि साउदी अरेबिया बाट हैर्दै छु
प्रकाश सपूत सङ्ग गायको हेर्न मन छ
सारै राम्रो स्वार छ गोमा जि को शुभकामना।
आहाँ अति राम्रो गित गाऊँ नु भो हाल म शाऊधि अरभ देखि हेर्दैछु
confidence लेबल झनै बढिराकोछ अझै राम्रो गर्दै जानू है नानू! एक्दम राम्रो छ 😍😍
धेरै राम्रो भोईस छ गोमा सिस्को
राजु परियार र गोमा जि लाई एक ठाउमा राखेर गीत गाउन लगाउनु होस हजुर ।राम्रो गायिका लाई संमान गायक सग गाउन लगाउनु भयो भने प्रतिभा लुक्ने छैन पिलिज राजु र गोमा जि लाई गाउन लगाउनु होला
Milan jock yes good
Uhako siriman lai pani dekhaununa
madal bhyana ho mileko
गोमा बहिनी लाई शुभकामना छ
इन्द्रेणी मा आएर भिम पौडेल र गोमा को गित सुन्न पाए म अभारी हुनेथियो राम्रो छ गोमा जि उत्तर उत्तर प्रगती को शुभकामना
गोमा ओलिको र मनोज को लाइभ दोहोरी धेरै रमाइलो लागेको छ !
अाहा यकदम राम्रो छ ,अाज याे च्यानल पनि सरकराईब गरियाे
कडा अायाे त गाेमा दिदी बाट
ल बधाई छ 🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
अाफुत अेालिपरियेा मेरै चेलिगेामाले जितिन स्वर भ्वाईस गेामाकेाराम्रेा छ अरु प्रगतिकेा शुभकामना ल
गोमा जी दामी छ
राजु दाइ सँग भिडाउनु पर्छ गोमा बईनी लाई
गोमा जि लाई देखेरै मेरो मन खुचिङ खुचिङ भयो या्र
Wow 😳😳
दाेहाेरी धेरै राम्राे छ
मज्जा आयो
धेरै राम्रो छ स्वर इन्देणी हेर्न पाइयोश
सोर धेरै राम्रोछ goma di ko
❤❤❤❤😂
रबिन र गोमा बनिको दोहोरी जम्छ कि जस्तो लाग्यो मलाइत
गित गाउँदै अन्जु पन्थ जस्तो चाहि नहुनु हाम्रो पहिलै नै सुझावलाई ध्यानाकर्षण गर्नु हाेला घरपरिवारको अनुमति र अादेशमा हाम्रो नेपाली समाजमा नैतिकताको र मर्यादाको ख्यालराख्दै अघि सर्दै जानुपर्ने छ
Nice chetana
Good
गोमा बहिनी को दोहोरी राम्रो लाग्यो
दिदी को सोर त अति राम्रो छ कुनै चर्चित गाइका को भन्दा कम छैन सफलता को सुभकामना
ल राजु परियार दाइ सङग गित गाउन मिलौनु पर्यो
म संघ गाउन लाउदा नि हुन्छ ओ साथी मैले पनि गीत त कडा नै दिन्छु ....जा सम्म गोमा जि संघ गाउन सक्छु ....
गाेमाँ अाेलि जिकाे साेरसारै मिठाेछ
बबाल छ है दाेहरि गित नछाेड्नुहाेला गाउँदै जानू ल
Wow yasto ramro suni eau jasto layo
Goma didi ko voice thulo fans vaesake ma... akdam ramailo lageu daju le pani ramro gaunu hudo rahexa...
धेरै राम्रो छ गोमा को स्वर मिठो छ
Wow nice song xa hjr
जित गोमाको
Very nice dohori goma oli
गित गाउनी लाइ भन्दा यो मादल बजाउनी लाइ कति हतार भको हो
गोमा बैनी मान्छे र स्वर उस्तै लाग्यो अग्रिम शुभकामना
धेरै बेजोड प्रस्तुती दिदी को एन्ड ब्रो को पनि दिदि लाई indreni ma ल्याउनु पर्यो कृष्ण दादा म कुवेत देखि
गाना त धेरै राम्रो हो त्र माडल् चाई धेरै बूढो रहेच
Dherai dherai badhai x
एक दमै रमाइलो लाग्यो है
wow supr
दामि छ ल
ईन्देणी लानु परो सर गोमा जि लाई
Aha kati beautiful ho Goma G . Tei mathi pani mitto ra ramro geet gaudo rahexa. ABBA indrani ma lyara pradip roka bhai sanga judhaunu paryo haita saathi ho. Good and well done and this team.☝️👌👌👌🙏🏻👋
Wow Nice
Sujan Tigela Limbu Official k KO vu KO g
Best supob i lke thank u da
Bhaiko pani ramro xa suruma yastai ho 2janako safaltako kamana
दामी छ भ्वाइस बादाई छ दिदी हजुर लाई अब प्रकाश सपुत सँग दोहरी गाउनु पर्यो मीडिया लिएर आउनु पर्यो हेर्ने धोको छ दोहोरी
दामी लाग्यो
बधाइछ सबैजनालाइ ।
Goma didi.ko faan.hajir garmutA
राम्रो छ मादल को ताल भयेन
दामी
इन्द्रेण्री मा यी बहिनिलाइ लाने हो भने अहिले कि मै हुँ टीका सानू फ्ल्प हुने निश्चित छ किनकी टीका भन्दा सुन्दर र मीठो स्वर छ ।
शुभकामना छ गोमा ओली ।
good
इनरेनिमा आउनु परेयाे
खतरा दोहोरि
अाहाे सबै गाउले लु बधाई छ
Dherai ramro xa ma yo bhandai na ke goma matrai ko ramro xa manoj ra goma ji ko ramro xa tapai le pani like gardinu la please
२० काटेनी छैनौं भुइ छोडेको 😁😂🤣🤣😍😋
केटा पछे बाट राम्रो भएन येति राम्रो गाउदि रहिछिन गोमले
गोमा बैनी लाई इन्द्रेणी मा ल्याउनु पर्यो हामी कृष्ण दाइ लाई भन्छौ
गोम को सोर र सब्द b 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राजु दाइ स फाले हालेसी thik hunxa👌
wow goma ji
Very nice song
Very nice
Dharai mitho xa dd hjr ko shower
❤❤❤❤❤❤
मान्छे पनि अति राम्ररी छन स्वर धेरै राम्रो छ भाइ को स्वर राम्रो छ
धेरै राम्रो छ
Ramro
बधाई छ अगाडि बडनुशाेस रामराेछ पतिभा
goma is best singar
आहा
हाम्रो पत्रकार भाइको नाम भुलेछु माफ गर्नु होला दारी यक दम सुहायको थियो किन फ्याक्नु भएको होला अति राम्रो आज को पोरोगारम
Feri dari palai sakyo uhako
गाउकी चेली देख्दा खुसी लायो इन्देर्नी म जानू पर्यो
म पनि गाउँ कै हो सर ..मलाई पनि आउछ गित गाउन ..गोमा जि संघ दोहोरी खेल्नी मोउका पाउन पाय ..म पनि भाइरल हुन्थेय कि
Wow
Shanti shree di sanga match hunxa voice😊😊😍❤️
Pasupati sharma ra goma didiko lol dohori herana man cha... goma didi is so beautiful and sindur katti suhako k 😍😍😍😍 best wishes didi
Gomako petal dami xa
Wowowow ramro sor manxe sabai ramro goma ji aagadi badnu
यो अघि पछि बस्ने ले गिद चोपी दिय के चाइ लछर पाटो लाग्थ्यो होला ह
इन्द्रेणी मा गयर गाउनु पर्यो गोमा दिदि
बैनिको स्वर अति मीठो लाग्यो सफलताको कामना।तर मादल बजाउने भाईले मादलको ताल गित नसकिदै मादल पैला नै रोक दिने,कहिले काहिँ गित गाएर सकि सक्दा पनि मादल बजाई रहने यो चाहिँ अलि नमिले जस्तो लाग्यो हजुर धन्यवाद।
Wow very nic xa
यो मदल बजौने डाम्न के बजाको औदैनबने चुपचाप बस्नुनी
कडा आयो गोमा को
Goma ko performance nice voice bhahiko pani ramryo xa
गोमा जि को voice supap. But.आजकाल कता हो उहाँको गित आउदैन त!!!