यःमरि पूर्णिमा (Yomari Purnima) || History in Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 4

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 8 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यबाद, खान मिठो लाग्थो तर बनाउन आउदैन थियो । मेलक्ष देश बाट २०८१/०८/३० गते बिहान ५:५० मा

  • @lakhanshahi3637
    @lakhanshahi3637 10 วันที่ผ่านมา

    Yomari punhi ko mahatwapurna jankari ko lagi dherai dhanyabad Subhaya

  • @sharada5383
    @sharada5383 8 วันที่ผ่านมา +1

    योमरी होईन।
    यः मरी
    यः= मन परेको
    मरि= रोटि
    खास आकार शंखको हो।
    जुन भगवान बुद्धको मन्दिरको आकार ( धोप्तो पारेको शख जस्तै देखिन्छ।)
    त्यसैले
    यः मरि भित्र मासु हाल्न हुँदैन।
    थाहा नहुनेले राखेको देखें।
    भनेपछि हाल्नेकाम गरेन।
    मन्दिरहरूको जात्रामा पनि गजुरदेखि फुलले बर्षाए जस्तै यः मरिले बर्षाएर जात्रा मनाउने गर्दछन।

  • @InshanChaulagain-w8n
    @InshanChaulagain-w8n 9 วันที่ผ่านมา

    ❤❤❤❤