नेता भन्न लायक कोही देखिएन । पूर्व राजालाई सम्मान गर | BISHAYANTAR | GNN HDTV | C. BANIYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2023
  • BISHAYANTAR #bishayantar
    Presenter: Chandra Baniya
    Guests: बलराम केसी, पूर्व न्यायाधीश, सर्वोच्च अदालत
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #gnn #bishayantar #chandrabaniya #government #legislation #law #nepal #supremecourt #justice #balaramkc
  • บันเทิง

ความคิดเห็น • 118

  • @RudraParajuli333
    @RudraParajuli333 6 หลายเดือนก่อน +25

    राजा त आउनु नै पर्छ

    • @AjitGautam-nu2iw
      @AjitGautam-nu2iw 6 หลายเดือนก่อน +1

      जयदेश! जयनरेश!

    • @durganeupane9260
      @durganeupane9260 6 หลายเดือนก่อน

      3qeeeqewqe१११333q3
      ।7
      ६​@@AjitGautam-nu2iw

  • @malladinesh3060
    @malladinesh3060 6 หลายเดือนก่อน +9

    यदि राजा आएर राजनीति पाटिलाइ बन्देज गरेर । नेपाल देशको बिकास हुन्छ भन्ने । यसको लागि हामी नेपाली जनताले एक चोटि मौका दिनुपर्छ राजालाई ।

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน +1

      2029 ko sambdhan chahinxa niti daxin koriako linuparxa adhikar n koriyako.

    • @183Astropankaj
      @183Astropankaj 4 หลายเดือนก่อน

      हामीले राजा फालेका होइनौं यिनै भ्रष्ट राजनीतिक दलले फालेका हुन् जनता को लागि राजा अहिलेपनि राजा हुन् ।

  • @baburamsharmaadhikari7983
    @baburamsharmaadhikari7983 6 หลายเดือนก่อน +7

    अहिलेको सरकार नेपाली जनताले बनाएका हैनन्। नेपाली जनताले बनाएको भए बहुमतको सरकार बन्थ्यो तर अहिले अल्पमतको सरकार छ यो कुनै बिदेशी सरकारले बनाइ दिएका हुन

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 6 หลายเดือนก่อน +13

    न्याय जनताले राम्ररि बुझेकोछ ।

  • @ishorgautam564
    @ishorgautam564 6 หลายเดือนก่อน +8

    नेपालका पाटिहरु स्वदेशि नभै बिदेशबाट सन्चालित छन । स्व देशि पाटि हुनु परो।

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 หลายเดือนก่อน +7

    दुबै जना लाई नमस्कार 🎉 जोसुकैले जेसुकै भनोस् वा गरोस् हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो २०४७ र राजसंस्था राजा ल्याऔं रास्ट्र राष्टियता नागरिक बैदिक सनातन हिन्दू बौद्ध किरात अोमकार धर्म संस्कृति जोगाऊँ परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ र ०४७ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน

      Sahi ho jatata r netalai ankus lagaunu parxa 2047 ko sambdhan pani thik xa.

  • @shrawanpoudel171
    @shrawanpoudel171 6 หลายเดือนก่อน +5

    सर्वदलीय संरचनामा भागशान्ति गरेर देश लुटपाट।

  • @norbulamajumli1768
    @norbulamajumli1768 6 หลายเดือนก่อน +7

    ❤❤❤,भष्टचार उल्का भयाे

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 6 หลายเดือนก่อน +13

    लोक तंत्र मा टेकेर भरष्टचार गर्ने बाताबरन बन्दो रहेछ

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z 5 หลายเดือนก่อน +3

    जति ब्याख्या गरे पनि संविधान नै ठिकछैन भ्रष्टचारीलाई संरक्षण गर्ने संविधान खारेजगर्नु पर्छ ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 5 หลายเดือนก่อน +3

    ललितानिवास जग्गाघोटालाको मुद्दामा बदनियतपूर्ण फैसलामा संलग्न व्यक्ति मध्येका हुन् यी केसी!

  • @Pariyar250
    @Pariyar250 6 หลายเดือนก่อน +14

    धन संपति को हदबंदी नहुनू को कारण हो भ्रष्ट्राचार बडेको।

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน

      Sima toknu parxa.rastraghat vrasta lutaha r dalal netalai vot hali jitaune khate daridri ekxak janatalai kasari taha laune tyo bato banaunu paro.

  • @roshanbhattarai9874
    @roshanbhattarai9874 6 หลายเดือนก่อน +13

    राजसंस्था जिन्दाबाद

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน

      2019 ko sambdhan aabasyak xa.

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 4 หลายเดือนก่อน +2

    वेालेर सबै थाेक जनताका आवस्यकता पुराहुन्छ र ? देशलाई टाट भईसक्याे जनतामारिसक्याे अँझ पनि लाेकतन्त्र काे गुणगान गर्ने ।देश र जनात का लागि चिन्ता छैन।

  • @Delje960
    @Delje960 6 หลายเดือนก่อน +3

    लोकतन्र्ंमा बोल्न पाईन्छ भने शान्ति पुर्ण अन्दोलन गर्दा सरकारले निषेद क्षेत्र किन तोकेको र दुर्गा प्रसाईलाई घरमा नजरबन्दी किन बनाईयो अनि किन बोलेन यो बिषयमा?

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 6 หลายเดือนก่อน +4

    देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे देश र जनता लुटेर देश र जनता मारेर खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली कमाउनिस्ट तन्त्र 😊😊😊देश र जनता पेर्मि राजतंत्र ज़िन्दाबाद ज़िन्दाबाद कालो गणतंत्रे स्याल हरु मुरादाबाद मुरादाबाद 😊😊😊यस्ता त न्यायाधीश छन् थुक्क नालायक रास्ट घाति लेन्डुप दोर्जे लुटेरा चोर दलाल 😊😊😊 राजा राणा हरुले खोलेका उद्योग धन्दा कलकारखाना, बिश्बोबिध्यालय, कलेज, रोड, हस्पिटल बाहेक अरु केहि गरेको 😂तिम्रो गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल हरु ले 😊😊😊अधिकार राजा थियो बिकाश थियो जनता लाइ न्याय थियो अपराधि लाइ कार्बाइ थियो देश र जनता को सुरक्षा थियो त हामिलाइ त्यहि राम्रो छ तिम्रो लेन्डुप दोर्जे लुटेरा सरकार चाहिदैन देश बेचेरे खान पाइदैन 😊😊😊😊

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 6 หลายเดือนก่อน +3

    नमस्कार धन्यवाद

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc 5 หลายเดือนก่อน +3

    46 सालमा लोकतन्त्र थिएन कि कसो2046 देखि2062 सम्म लोकतन्त्र थियो 63 देखि अहिलेसम्मको चाहिँ लुटतन्त्र हो।

  • @dbmalla1272
    @dbmalla1272 6 หลายเดือนก่อน +3

    यो ७२को संबिधान ब्यबस्था फेल भैसक्यो अब राजसास्था सहित ४७को संबिधान पुन लागु गरियोस

  • @indirabasnet1601
    @indirabasnet1601 6 หลายเดือนก่อน +3

    भ्रस्टचारि नेताहरु ले गर्दा आज देश को यो हालत भयो,सबै युवाहरु बाधेता ले विदेश पलायन हुन लागे.... यो बिषयमा कसैलाई चिन्ता चासो छैन आफ्नै कुर्सि,पद अनि खोक्रो भाषण गरेर एसो गर्छु उसो गर्छु भन्ने लाज पचेका मुर्ख हरु को के कुरा गर्नु र अब.......

  • @anoj4sanju
    @anoj4sanju 6 หลายเดือนก่อน +3

    वास्तवमा नेपालमा ३ करोड जनसंख्या भएपनि ,मान्छेको मान्यता दिन मिल्ने मान्छे ३० हजार जना जति मात्र रहेछ ! धेरै जस्तो आतङ्कबादी सङ्क्रमित राउटे जस्ता मान्छेहरुमात्र बहुसंख्य रहेछ !

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h 6 หลายเดือนก่อน +3

    तेरिमा जर्ज सोरोसका तलुवा अझै बाईबलिय संविधान गर्न आवश्यक छैन भन्छस ?

  • @somnathniraula6405
    @somnathniraula6405 5 หลายเดือนก่อน +3

    भ्रष्टाचार को छान्बिन गर्न अघि बड्नथाले पछि टुंगो नलाग्दै लोप रोकिन्छ किन

  • @rameshshrestha365
    @rameshshrestha365 6 หลายเดือนก่อน +2

    नेपालकाे माैलिकताकाे धरातलमा भन्दा साम्राज्यबादी अमेरिका बेलायतवाट बढि प्रभावित देखियाे । अब यस्ताे मान्छेलाइ के भन्ने? म पनि बिदेशकाे प्रख्यात ३ वटा विश्वविध्यालमा पढेकाे मानिस हाे । मलाइ राम्राे थाहा छ, त्यहाँ कसरी उनिहरूले यस्ता मानिसहरूलाइ तयार गर्छन।

  • @ishorgautam564
    @ishorgautam564 6 หลายเดือนก่อน +1

    पाटिबहुमत आयपनि कामगर्नसकेन नेपालकापाटिहरु 13:3

  • @nirmalamalla6342
    @nirmalamalla6342 6 หลายเดือนก่อน +8

    Raja lyau desh bachau ❤❤

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 6 หลายเดือนก่อน +5

    यो नेपालमा के भइरहेको छ भन्ने कुरा लगभग सबै लाई थाहा हुन्छ कुनै बकमफुसे विरलेषक ल्याएर जनताको दिमाग नभुटे पनि हुन्छ । सवकुरा सेटिङमा चल्ने देरा हो भाइ यो । तिमीहरू लफुड्गाहरुलाई भन्दा धेरै जानकारी यहाँ सडकमा जाँड खाएर ढल्ने जड्‌याहा लाई पनि हुन्छ ।

    • @user-jn4pu1ms1g
      @user-jn4pu1ms1g 6 หลายเดือนก่อน +2

      नापिस साले आतंककारीको झड्केलो॥ बलराम श्रिमानलाइ सिकाउछस मुजि औकात हेरआफ्नो॥

  • @kirtibilas
    @kirtibilas 6 หลายเดือนก่อน +1

    वोल्नै नदिने , कुरै नवुझ्ने , प्रश्न सोध्ने जवाफको एक वाक्य पनि पुरा गर्न नदिने , एक दुई शब्द पनि सुन्न धैर्य रहेनछ। वलराम के शी जस्तो व्यक्तित्वलाई वोलाएर कुरा राख्नै दिएको देखिएन । साह्रै खल्लो लाग्यो ।

  • @premsubedi3048
    @premsubedi3048 5 หลายเดือนก่อน +2

    Kingdom syestem is well in nepal 🇳🇵

  • @agnisharma9175
    @agnisharma9175 5 หลายเดือนก่อน +2

    राजा को आवसेक्ता छ

  • @baburambhandari7114
    @baburambhandari7114 6 หลายเดือนก่อน +1

    बिचिकालिका मजदूर कर्मचारीको विषयमा फैसला गर्दा के बचाउनु भो श्रीमान ? जस्को कारण कति रुधा रुधै मरे कति अझै रुधै छन । यसमा लाभ त अवश्यनै हयो होला? Mccभन्दा खतरनाक उदार अर्थनीतिमा यी सव भयका होईनन?

  • @183Astropankaj
    @183Astropankaj 4 หลายเดือนก่อน

    जय देश जय नरेश नेपालमा उद्योग हरुको आबश्यकता छ।भ्रष्ट फटाहाहरुकाे राजनीतिक दलहरु आबश्यक छैन ।

  • @vijaykhadka576
    @vijaykhadka576 6 หลายเดือนก่อน +1

    Desh lai rajsanstha chahinchha

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 6 หลายเดือนก่อน +1

    पार्टी खोलेर बिज़नेस चलाउनु पर्छ पो भन्छन् नालायक रास्ट घाति लेन्डुप दोर्जे न्यायाधीश 😊😊😊

  • @seragolf
    @seragolf 6 หลายเดือนก่อน +2

    नै बकमफुसे ल्याएर जनताको दिमाग नभुटे पनि हुन्छ ।

  • @mohanrana9134
    @mohanrana9134 4 หลายเดือนก่อน

    By the people for the people, Democracy is the best system in the world.

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 4 หลายเดือนก่อน

    अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक, संघीयता बिहीन सनातन राष्ट्र कायम गरे कसाे हाेला?

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 6 หลายเดือนก่อน +2

    जेभयेनी तीन दल खराब हो

  • @narendrapandey8055
    @narendrapandey8055 6 หลายเดือนก่อน

    Dhannebad ❤ patrakar jiu sailot

  • @chandrathapa6316
    @chandrathapa6316 4 หลายเดือนก่อน

    Good conversation.

  • @gobindapoudal3268
    @gobindapoudal3268 6 หลายเดือนก่อน +2

    Praiseworty interview! Logical and meaningful thoughts during entire intervew. Thank you Balaram Sir!

  • @omparshadkhanal
    @omparshadkhanal 6 หลายเดือนก่อน +2

    नेताबन्नेबेब्सताफालौतबदेसबनछराजालेऔ

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 6 หลายเดือนก่อน +2

    Yee kehi hoinnan,kharab le kharab badchha.yeen le shikaunu pardaina.

  • @tekbahadurkhatrichhetri9383
    @tekbahadurkhatrichhetri9383 5 หลายเดือนก่อน

    Good sir❤❤❤

  • @krishnaadhikari3489
    @krishnaadhikari3489 4 หลายเดือนก่อน

  • @arthakoirala1348
    @arthakoirala1348 4 หลายเดือนก่อน

    अहिलेको प्रधानमन्त्री निम्नमादध्यमीक ईस्कुलको मास्टर छन त देश टाटपल्टीदैन ?

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 5 หลายเดือนก่อน

    माननीयज्यू ! सधै वाउनकाे गाँडतन्त्र र वाउनकाे पक्षमा उचित नभएपनि वकालत गरीरहने हजुर आज अली फरक :::::???

  • @ramsisray3141
    @ramsisray3141 5 หลายเดือนก่อน

    Ramraj.....balaram...keshe..give
    Agood.,.comment...thanks..for
    Balàràm..sir

  • @mini_vlog52
    @mini_vlog52 4 หลายเดือนก่อน

    ,राजा,,आउदेसबचाउ

  • @sirgotolucknow
    @sirgotolucknow 6 หลายเดือนก่อน +3

    उनी चोर हरु किन यथार्त लुकाएर झुट बोल्छन। गु खाएर बोल्छन दलेहरु

  • @diwaskarki7918
    @diwaskarki7918 4 หลายเดือนก่อน

    Raja aau des bachau

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 4 หลายเดือนก่อน

    राजा र जनताको रिस गरेकोमा नेतालाई पाप लाग्यो ।यो साशन व्यवस्था काम छैनराजसंस्थाजिन्दाबाद।,जन्ताकोशुझाब ७२को खोइ यी लुटेरा हुन यो घण्टी पनि यस्तै हो ।काङ्रेस एमाले माओ उस्तै भए।संविधान फेर्नु पर्छ तुरुन्त ।जनता

  • @sundarsingh92
    @sundarsingh92 6 หลายเดือนก่อน +5

    Definitely there were bad incidents during the monarchy period but at least the country's territorial integrity, sovereignty and national pride was intact during that period. Our society has disintegrated completely, rampant corruption, the country being the poorest in Asia, universities without students, national debt beyond imagination and we are at the verge of being a failed state. How long can we wait or whether we can sing the national anthem with empty stomach?

  • @krishnaprasai9825
    @krishnaprasai9825 4 หลายเดือนก่อน

    😊

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 6 หลายเดือนก่อน

    The pages of the World History do not indicate the restoration of the monarchy in Nepal .

  • @sanadthapa5091
    @sanadthapa5091 6 หลายเดือนก่อน +6

    A true Nepalese.. hats off Sir🙏🙏🙏

  • @premsubedi3048
    @premsubedi3048 5 หลายเดือนก่อน +1

    Hinduadhirajye sahit ko rajshastha

  • @dambarpant7066
    @dambarpant7066 4 หลายเดือนก่อน

    यहिखवस्थारहे देश छिट्टैटाट पल्टाउछन।

  • @daminivaidya1163
    @daminivaidya1163 6 หลายเดือนก่อน

    Banijya ji sli sammyamit bhaye raamro hunthyo. Kura sunnu bhanda grill garnu raamro hoina ki ?

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 5 หลายเดือนก่อน

    माननीयज्यू तपाईंको डलर खाजा सकिएकै हाे ? नत्र सँधै वाउनकाे पक्षमा बाेल्ने मान्छे किन यू टर्न काजिसाव ?!?!?!? पत्रकार मित्रकाे उत्तर के दिन्छ ? डलर वालाले ? देशहित विराेध वाेल्ने माननियजी ? ताेरी ?!?!?

  • @bijaypradhan8561
    @bijaypradhan8561 6 หลายเดือนก่อน +1

    लोकतन्त्र र beauty ? 🤩🤩

    • @bijaypradhan8561
      @bijaypradhan8561 6 หลายเดือนก่อน

      नेपालमा बसेर स्वीडेन हरुमा भ्रष्टाचार छैन भन्छ, त्यहां भ्रष्टाचार गर्ने सभ्य र बैधानिक उपाय हरु स्थापित गरिएका छन्।

  • @erlaxmanaryal7152
    @erlaxmanaryal7152 5 หลายเดือนก่อน

    plz try to respect the guest. give him the time to speak.if you think you know all then give lecture.else listen.

  • @NetranarayanSharma-mr7jw
    @NetranarayanSharma-mr7jw 5 หลายเดือนก่อน

    Vvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvv BB vvvvvvvvvvvvvvvvvv high

  • @madanthakuri3349
    @madanthakuri3349 5 หลายเดือนก่อน

    Mahendrale northa koriako siddaanta linu parlhyo daxin koriako siddanta linuvo.nepali janata r netako buddilai ta nirankus bebastha chahinxa.vate karwahi garnu parxa.

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 4 หลายเดือนก่อน

    Nepalma partyko aabashyakata chhaina.Aba Nepalma 2017 ko Raja Mahendra modelko sakkalee prajatantra chahieko chha!

  • @kbkamal7812
    @kbkamal7812 6 หลายเดือนก่อน +1

    Yo patrajar lai patyaune yehi KC le rahechh, Ali ramrsi manchheko interview linu ni, TP pani badhthyo,

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 6 หลายเดือนก่อน +1

    राजतन्त्रमा भरतगुरूंगडीबिलामाको हर्कत नदेखेको अन्धो!

    • @user-jn4pu1ms1g
      @user-jn4pu1ms1g 6 หลายเดือนก่อน

      ए मुजि मुख समाल साले आतंककारीको गोबर॥

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 6 หลายเดือนก่อน +2

      Khaobadi vai bharat gurung, db lama lai ta teti khera karbai vako thiyo ali bujera comment gare huntho damred vai

  • @keshabgautam4553
    @keshabgautam4553 6 หลายเดือนก่อน

    Yo sambidhaan nai raastra ghaati chha .

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 6 หลายเดือนก่อน +1

    2o17 sal ma raja mahendra le party haru lai teti kai pratibandh gareka thiyenan yi chor neta ko kala kartut lai dekhera ho

  • @saurangole7756
    @saurangole7756 6 หลายเดือนก่อน

    bahun harule yo desh chalaunu sakdainan aba janjatiharu aaunu paryo

  • @chandratulachan4045
    @chandratulachan4045 5 หลายเดือนก่อน

    Khaisakyo NCLmo rakam kasle khayo sabai gapharimatrai rahechhan.

  • @shyammanandhr8508
    @shyammanandhr8508 5 หลายเดือนก่อน

    भसताचारि कमिसन खोर नेता हरु ले देश खोक्रो बनाइसकेको छ फटाहा दलाल भसताचारि ठग घुस्याहा नेता हरु ले राज्य चलाएको देश नेपाल जस्तो लाग्छ हजुर धन्यवाद

  • @narendrapandey8055
    @narendrapandey8055 6 หลายเดือนก่อน

    Answer pni ramrai aai ra cxan

  • @shivagurung8512
    @shivagurung8512 6 หลายเดือนก่อน

    last ma aaune raja nai ho yasari des lutera khaile samma hunxa....

  • @doctorsclinic9354
    @doctorsclinic9354 5 หลายเดือนก่อน

    पाँच विकास छेत्र को विकसित रुप नै संघीयता हो , संघीयता बिना लोकतन्त्र कसरी हुन्छ ।

  • @devendrabc9068
    @devendrabc9068 4 หลายเดือนก่อน

    तेरो डेमोक्रेसीले देशको बेहाल भयो भ्रस्टाचारमा डुब्यो l

  • @nareshkc7269
    @nareshkc7269 6 หลายเดือนก่อน

    Ani bolera chahi pet varinxa ?jawab xa murkha manxe.

  • @sirgotolucknow
    @sirgotolucknow 6 หลายเดือนก่อน

    Noted your lied things

  • @raibishu5209
    @raibishu5209 6 หลายเดือนก่อน

    Yo baluwatar betchanu mAh matiyar ho .

  • @kbchauhan4261
    @kbchauhan4261 6 หลายเดือนก่อน +4

    Good personality real analysis for the people and nations jaya hos

  • @agnisharma9175
    @agnisharma9175 5 หลายเดือนก่อน

    पत्रुकार फटा

  • @chandratulachan4045
    @chandratulachan4045 5 หลายเดือนก่อน

    Yo Dalie bebasta le kamagarena jhan ulto bhayo Aba hernusta Jantama m bhaekoxa Naik haru motae Jantama BHK Mari lagyo Desko simako Halat ra bhaeka nadinal matoko Halat k bhaekochha Naikeko saram hara bhayo lok Tantarako Kam chhainahai hnf kamgarxJnan,

  • @hamroaaganigalkotghumte9294
    @hamroaaganigalkotghumte9294 6 หลายเดือนก่อน

    Baburam ko name lina layak xainas views ko lagi name mention thukka

  • @raibishu5209
    @raibishu5209 6 หลายเดือนก่อน

    Yo baluwatar khaneh Pagal Lai kin anterbartah lekoh ho .

  • @rajendrakhawas
    @rajendrakhawas 6 หลายเดือนก่อน

    luteraharule matra aafu ra aafnolai matra valo garo,ahile sambaidhanik rajtantrako hoin,prajatantrik rajsanstha parikalpana garer bebastha falau...

  • @bababholenath9384
    @bababholenath9384 4 หลายเดือนก่อน

    तीन दल तीन चुल्हा जनताको मत पकाउने बादिचुडी खाने

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 4 หลายเดือนก่อน

    ne paalmaa netaanai chhainn yi sab bidesi dalaal hun taanashaahharu.

  • @shridharpakwan9835
    @shridharpakwan9835 6 หลายเดือนก่อน

    yo bolna nadine patrakar dalharu ko dalal ho?

  • @jeetpun1621
    @jeetpun1621 6 หลายเดือนก่อน

    "Bau-baaje ko paalaa dekhi voting gardai aayeko party laai vote " bhanne "paramparagat soch" nai muluk ko yo awastha ko laagi jimmewar6.
    Hunata KP Oli/Boxing, Mahendra Yadav/khukuri, Prachande/jutta ra JN Khanal/jhapu khaayeko le Nepali janataa aba "Arab Spiring " jastai " Nepal Spiring " sampanna gari Libiya ko Gaddafi banaune tarfa agrasar hundai6 bhanne kuro pramaanit hun6.
    Prachande dwara Nepali janataa laai jhukkayera ra jabarjasti Parliament maa 6halfal nagari imposed F.D.R.constitusion 072 laai new generation ko leaders like Lingden, Balen, Sampang, Gopi etc haru ko team le replace gari traditional politics garne dealers haru like Prachande, Makune, Oli, Deupa lagaayat haru laai sada-sarwada ko laagi out gari dine ho bhane ra "Rule of law" ko aadhar/base maa muluk laai expertise ko aadhar maa sambandhit jimmewari/ministry jimma lagayo bhane Nepal 🇳🇵, Singapore 🇸🇬 ra China 🇨🇳 banna samaya laagdaina.
    Nepali Judiciary ko ke kuro garnu ?
    Hunata Tikapur ra Nepalgunj ko massacre ra murder laai Supreme Court ko verdict le "justice still prevail" ko viswas jagayeko thio tara BK Khand issue le feri viswas laai thes purayeko6.
    Hunata, KP Oli/Boxing, Mahendra Yadav/khukuri, Prachande/jutta ra JN Khanal/jhapu khaayeko le Nepali janataa aba "Arab Spiring " jastai "Nepal Spiring " sampanna gari Libiya ko Gaddafi banaune tarfa agrasar hundai6 bhanne kuro pramaanit hun6.
    Jaya Nepal 🇳🇵

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 6 หลายเดือนก่อน +1

    Loktantra murdabad, wahiyat tark

  • @pramodkarki755
    @pramodkarki755 4 หลายเดือนก่อน

    न्याय मुर्ती हरु को विवेक त यस्तो छ।देस कसरि बन्छ।2047को सम्विधानले नै2072 को
    सम्विधानबनेको हो? बिदेसी हरु ले द्राफ गरेको लिपि लाईसम्विधान को रुप दियर अझै फुर्ती गर्ने।

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 4 หลายเดือนก่อน

    राजा न आय देश रहने वाला छैन लेखेर राख्नु होला साथिहरु हो बुझ हो डुकुलठ्क देश र जनता दोर्हि बिदेसि बाट परिचालित सैतान हरु हो 😊😊😊

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 4 หลายเดือนก่อน

    उद्योग धन्दा कलकारखाना केहि खोल्न न पर्ने तर पार्टी खोलेर देश र जनता बेचेरे खान पर्ने कस्ता देश र जनता दोर्हि हिचडा हरू हुन यिनिहरु भनेको 😊😊😊