प्रधानमन्त्री "प्रचण्ड" गंगाको कारण डुब्दै छन् | BISHAYANTAR | GNN HDTV | C. BANIYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • BISHAYANTAR #bishayantar
    Presenter: Chandra Baniya
    Guests: डा. अमरेश कुमार सिंह, स्वतन्त्र सांसद, प्रतिनिधि सभा
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #gnn #bishayantar #chandrabaniya #amreshkumarsingh #prachanda #primeminister #houseofrepresentative #pratinidhisabha #government #nepal

ความคิดเห็น • 409

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 หลายเดือนก่อน +14

    प्रचण्ड ढल्ने मात्र हैन लखेट्नै पर्छ याे हत्यारा नेपालकाे लागि काेराेना माहां भाईरस हाे यस्ले राष्ट्र र जनता सखाप पार्छ बुझ है भेंडा, दलाल, झाेले , स्वार्थि, अनपढ, जनता हाे। नत्र कति सास्ति बेहाेर्नु पर्ने छ। छड्के सलाम छ डा, तथा संसद अमरेश कुमार शिह ज्यु जनताले तपाईंको एजेन्डा अावाज मा साथ छ।❤🎉

  • @shivaramshrestha4149
    @shivaramshrestha4149 9 หลายเดือนก่อน +16

    यहाको प्रयास रसहास अनि देश प्रतिको मायाकोलागी स्यालुट छ ।

  • @teknarayanchaudharuy4701
    @teknarayanchaudharuy4701 9 หลายเดือนก่อน +32

    छोडनु हुदैन है अमरेश जि जनता साथमा छ।

  • @teetekarelaa6064
    @teetekarelaa6064 9 หลายเดือนก่อน +64

    देश बचाउन आम नागरिक ले अमरेश ज्युलाइ साथ दिउँ।

  • @SantoshPaudel-t1m
    @SantoshPaudel-t1m 9 หลายเดือนก่อน +32

    हाम्रो समर्थन अम्रेस जि लाई अम्रेश जि को आवाज नेपाली जनताको आवाज हो प्रचण्ड ओलि शेरे को पार्टी भ्रष्टाचारि को पार्टी हो यिनि हरु बाट जनताले मुक्ति पाउनै पर्छ

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 9 หลายเดือนก่อน +3

    निर्भिक , निडर र पारदर्शिताको लागी हजुरलाई धेरै धेरै धन्यवाद छ । जय सनातन ।

  • @Gangadahal6945
    @Gangadahal6945 9 หลายเดือนก่อน +11

    धन्यवाद माननीय अमरेस कुमार सिंहज्यु एक नेपाली नागरिक देश र जनताकाे चासाेलिनुभएकाेमा ।यहाँ काेगरिमासधै अटल रहोस जयनेपाल

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 9 หลายเดือนก่อน +32

    माननीय अमरेश ले तार्किक व्याख्यान गर्नुभयो, धन्यवाद! प्रधानमन्त्रीहरूको आर्थिक दलालीको कमिशन एजेन्ट परिवारका छोरा, छोरी, पत्नि! सल्लाहकार भनेको बुख्याचा जोकर मात्रै!! कि कसो???

  • @dhanlo218
    @dhanlo218 9 หลายเดือนก่อน +7

    अत्यन्तै राम्रो बिचार डा अम्रेश सरको ! माननीय अम्रेश कुमार सिंह ज्यु लाई धेरै धेरै शुभकामना ।

  • @chakrathapa
    @chakrathapa 9 หลายเดือนก่อน +76

    तर यि चन्द्र बानियाँ अलिकति त अध्ययन गरेर सटीक प्रश्न गर्दा राम्रो ।अमरेश एक कर्तव्यनिष्ट नेता हुन् । अलिक स्तरीय प्रश्न गरौँ।

    • @teetekarelaa6064
      @teetekarelaa6064 9 หลายเดือนก่อน

      यी पत्रकार को खास दम छैन। यिनी आफै अल्लि चिनि नमरेश लाई बोलाका मात्रै हुन।

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 7 หลายเดือนก่อน +2

    अमरेश कुमार सिंह ज्यू 21तोप काे सलामी दिनु पर्छ। राज्यको लागि साब भन्दा उत्कृष्ट व्यक्ति हो जय नेपाल 🎉❤🎉🎉🎉

  • @deepakpaudel7444
    @deepakpaudel7444 9 หลายเดือนก่อน +12

    समय यही हो ,अहिले नै प्रमाण हरु पेश गर्न सकेमा !सांसद अमरेश ज्यू ,नेपाली पुत्र ,देश बचाउ बन्नु हुने छ !!

  • @KailashKoiral
    @KailashKoiral 9 หลายเดือนก่อน +4

    यी माननीय अचेल सत्य बाहिर ल्याई जनताका मन जित्दै छन्

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 9 หลายเดือนก่อน +2

    धेरै सहिभनुभयो धेरै राम्रो गर्नुभएको छ हजुरलाई मेरो तर्फबाट सलवटछ मधेसी नेतालाई

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 หลายเดือนก่อน +3

    सत्य तथ्य डाक्टर अमरेश सरको जयहोस, सत्य तथ्य एक हुनुपर्छ, नेपाल राष्ट्रको जयहोस।

  • @sonamsonam259
    @sonamsonam259 9 หลายเดือนก่อน +24

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद 🇳🇵🙏🇳🇵

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน +2

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chudamanidahal6369
    @chudamanidahal6369 9 หลายเดือนก่อน +23

    माननिय जि नछोड्नुस

  • @rajeshkumarkahar
    @rajeshkumarkahar 9 หลายเดือนก่อน +8

    सत्य.कुरा भन्ने.हिम्मत.छ.बानिया.जी

  • @DadhiramPaudel-vk4bu
    @DadhiramPaudel-vk4bu 9 หลายเดือนก่อน +2

    जय होस माननीय अमरेश कुमार हजुर जस्तो कर्तब्यनिष्ठ अरु केही सामसद भएको भए प्रचण्ड र शेरेले यसरी देश लुट्न सक्ने थिएनन।

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 9 หลายเดือนก่อน +2

    माननीय डा. अमरेशकुमार ज्यू , अघि बढ्नुहोस , जनता सारा तपाईको साथ छ । प्रचण्ड भष्माशुर हो , यो राष्ट्रीय रोग हो यो र माओबादी ।

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 9 หลายเดือนก่อน +6

    साह्ररै राम्रो व्यक्ति हुनु हुंदो रहेछ

  • @bishalmagar1849
    @bishalmagar1849 9 หลายเดือนก่อน +2

    ❤ यो कुरा लाई सहमति गर्ने जति यता हजिर हुनु

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 หลายเดือนก่อน +4

    जननेता अमरेश सिंहजीलाई. हार्दिक नमन

  • @subhash7408
    @subhash7408 9 หลายเดือนก่อน +12

    Dr Ambresh is sincere leader. 🙏 sincere नेता lai पद dedaiinan true.

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 7 หลายเดือนก่อน +1

    डा सर सलाम तपाईँलाई यतार्थ जनताको आबाज बोल्नुभएकोमा

  • @udayaamatya9374
    @udayaamatya9374 9 หลายเดือนก่อน +2

    नेपाली काँग्रेस र शेरेदेउवा पनि भयंकर दाेषी छ ।

  • @kirankoti7336
    @kirankoti7336 9 หลายเดือนก่อน +27

    सर हजुर जस्तो ६ जान नेता भए पुगछ नेपालमा,

  • @kbchauhan4261
    @kbchauhan4261 7 หลายเดือนก่อน

    सच्चा देश भक्त, सत्प्रतिसत देश भक्त जनताका यथार्थ मन छुने आवाज उठाउने सच्चा जनप्रतिनिधि डा. अंरेश कुमारलाई नेपाली जनताले पाएका छन देश र जनताको निम्ती वहाँको स्दा जय होस् ।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 9 หลายเดือนก่อน +4

    माननीय अमरेस कुमार सलाम छ🇳🇵🇳🇵

  • @mchamlagain48
    @mchamlagain48 9 หลายเดือนก่อน +7

    राष्ट्रभक्त सांसद् हुन् 🇳🇵

  • @bishnuaryal1028
    @bishnuaryal1028 9 หลายเดือนก่อน +7

    ठिक हो,अध्यात्म भनेको जीवन विज्ञान हो।

  • @pkpantom8031
    @pkpantom8031 9 หลายเดือนก่อน +5

    माननीय ज्यू को साहसको तारीफ गर्नैपर्छ।

  • @102ff2
    @102ff2 9 หลายเดือนก่อน +4

    100,% सहि हो

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 9 หลายเดือนก่อน +8

    धेरै राम्रो बिचार।

  • @sheelaacharya1613
    @sheelaacharya1613 9 หลายเดือนก่อน +14

    True leader of Nepal Amresh sir

  • @bibeksharmanepal
    @bibeksharmanepal 9 หลายเดือนก่อน +9

    अम्रेश सिंह सहि मान्छे हुन् !!

  • @shreedharpaudel-lx2wj
    @shreedharpaudel-lx2wj 9 หลายเดือนก่อน +2

    राजा ल्याऊ,भ्रस्ट सिध्याउ,अमरेश जी,देश को नेता बन्नुहोस्।

  • @nepalxm1729
    @nepalxm1729 9 หลายเดือนก่อน +1

    अमरेश कुमार सिंह जिन्दाबाद बहुसंख्या जनता को आवाज बोल्दै छन् अमरेश कुमार सिंह

  • @paudil1697
    @paudil1697 9 หลายเดือนก่อน +3

    अबत बोरिङ भोइसक्यो , कहिले प्रमाण सार्वजनिक गर्नेहो माननिय ज्यु! फेसबुकमा हाल्दिनु हामी तपाइको साथमा छौ

  • @kulparsadlimbu8255
    @kulparsadlimbu8255 9 หลายเดือนก่อน +3

    100% Amresh shing Ramro manchhe Desh mukhi, manchhe raichha jai 100% jai

  • @omthapamagat3293
    @omthapamagat3293 9 หลายเดือนก่อน +4

    सलाम छ अमरेश सरलाई 🙏🙏

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 9 หลายเดือนก่อน +1

    अम्रेश सिङ्ग ले यो प्रमाण सहि लिएर आउनु भयो भने यहालाइ सदा सदाको इसमरण गरिरहने छु।

  • @sushil7567
    @sushil7567 8 หลายเดือนก่อน +1

    ❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई युबालाइ युबतिहरुलाइ साथ गणतन्त्र सङ्घीय पाखाप्यात मसानघाट ❤❤जय नेपाल आमालाई सबैएकैसाथ गणतन्त्र सङ्घीय मुर्दावाद

  • @KaziGorkha
    @KaziGorkha 9 หลายเดือนก่อน +2

    100% sahi ho Comred✊🏻✊🏻🇳🇵🇳🇵

  • @devendraghimire9817
    @devendraghimire9817 8 หลายเดือนก่อน +2

    यस्ता भ्रष्टाचार लाई छोड्नु हुदैन है।

  • @MeroDeshNepalpyaro
    @MeroDeshNepalpyaro 9 หลายเดือนก่อน +1

    शेर बहादुर देउबाको सत्ता मोहले गर्दा लोकतान्त्र विकास र समृद्धि बन्धन बन्यो ।यसरी चल्दैन , कांग्रेसले हिम्मत गरोस , अब हेरेर बस्ने दिन गए गगन र शेखरले हिम्मत गर्नुपर्यो

  • @krishnaramshrestha8205
    @krishnaramshrestha8205 9 หลายเดือนก่อน +3

    हालको कार्यकारी प्रचण्ड भए छि प्रचण्डलाई प्रश्न नसोधी के पत्रकारको पिताजी लाई सोध्नु पर्ने हो????

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip 9 หลายเดือนก่อน +2

    नमन् छ अमरेश सर 🙏

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 7 หลายเดือนก่อน +3

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @PuskarJung-j4l
    @PuskarJung-j4l 9 หลายเดือนก่อน +2

    Great 👍

  • @shridharpakwan9835
    @shridharpakwan9835 9 หลายเดือนก่อน

    छोडनु हुदैन है अमरेश जि जनता साथमा छ।

  • @Afroj_vlogging
    @Afroj_vlogging 9 หลายเดือนก่อน +47

    he is good leader hope he will get good position in politics position

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน

    ❤❤अमरेश कुमार लाइ साथ छ ❤❤गणतन्त्र चाहीदैन जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय युबालाइ ❤❤❤❤जय होस

  • @melakc9620
    @melakc9620 9 หลายเดือนก่อน +1

    तत्वज्ञानी ब्यक्तिमात्र यस्तो हिम्मत गर्छ । डा .अमरेश जी , सत्यमेव जयते । तपाइको मुखबाट खुदभित्रको बोलेकोहो भने त्यो आबाज परब्रह्मको हो जुन परब्रह्म अरबौं मानवभित्र छ । त्यसैले तपाइ डरनु भएको छैन र डरनुहोस । करोड़ों जनताको साथ र आसीरबाद तपाइलाइ छ ।

  • @tiwarisajag6527
    @tiwarisajag6527 9 หลายเดือนก่อน +2

    Great Leader डा. अमरेश कुमार सिंह, स्वतन्त्र सांसद, प्रतिनिधि सभा

  • @Umesh-n8x
    @Umesh-n8x 9 หลายเดือนก่อน +3

    ❤❤❤🎉🎉🎉

  • @GaneshGurung-pf7tm
    @GaneshGurung-pf7tm 9 หลายเดือนก่อน +2

    We support you and always behind you.

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 9 หลายเดือนก่อน +18

    Salute you Sir!! Keep it up your great work. We're with you!!

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 9 หลายเดือนก่อน +5

    यो पत्रुकार पनि नेताको झोले रैछ। यो देश बिगारेको यस्तै दास झोले हरुले हो। पहिला झोलेहरुलाइ फासिको सजाय ल्याउनुपर्छ। बल्ल देश बिकास सुरु हुन्छ।

  • @rajeshkumarkahar
    @rajeshkumarkahar 9 หลายเดือนก่อน +2

    द.ग्रेट.अमरेश जी

  • @kulrana4839
    @kulrana4839 9 หลายเดือนก่อน +3

    amres ji you are right100%

  • @SantoshPaudel-t1m
    @SantoshPaudel-t1m 9 หลายเดือนก่อน +1

    अम्रेस लाई तलमाथी केही भयो भने प्रचण्ड र शेर बहादुर परिवारलाई नेपाली जनता मिलेर देश निकाला गर्नु पर्छ

  • @saradaupreti2788
    @saradaupreti2788 9 หลายเดือนก่อน +2

    बानिया ज्यू आफूले सोधेको प्रश्नको जवाफ सुन्ने धर्यता पनि गर्नुस् ।

  • @harikoirala5457
    @harikoirala5457 9 หลายเดือนก่อน +1

    राष्ट्र भक्ति हुनु राम्रो हाे।

  • @gokarnapariyar2692
    @gokarnapariyar2692 9 หลายเดือนก่อน +2

    great amresh ji

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 7 หลายเดือนก่อน +1

    मर्न त एक दिन धर्ती जानै पर्छ कसैले राेकन सकदैन डाक्टर माननीय साम्सद अमरेश कु सिहं ज्यु,तर जनताकाे मतवाट निर्वाचित हुनु भएकाे हुदा भष्टचारकाे जालाेलाई प्र तिकार अावाज बुलन्द जारि राख्नु हाेला,अनि जनताकाे पक्षमा बाेलि रहदा,जनताले नै तपाईंको साथ छ।

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 7 หลายเดือนก่อน

    माननिय अर्मेस जी सलोड छ 🙏💐शुभकामना छ ।हार्मो देश बिकास रसामाझीक न्याय स्वास्थ्य,शिक्षा, र देशमा कल कारखाना खोल्नु पर्छ अनि पो ८० लाख युबालाई देशमा रोज़गार र बिकास गर्नु सकिन्छ ।१०० %सही हो ।यसरी नै अघी बढ्नु होस ।३ करोड नेपाली तपाईंको साथमा हुने छ ।शुभकामना छ 💐🙏जय नेपाल 🇳🇵

  • @mchamlagain48
    @mchamlagain48 9 หลายเดือนก่อน +2

    अशल नेता ❤️

  • @ramharighimire3605
    @ramharighimire3605 9 หลายเดือนก่อน +1

    डा.अमरेश कुमनर सिह को बिचार 100%सहि छ ।❤❤❤❤

  • @sabinarai7869
    @sabinarai7869 9 หลายเดือนก่อน +1

    Maney jiuko kura 10000% sahi x we with you always be strong 💪🏻

  • @shreekrishna2871
    @shreekrishna2871 9 หลายเดือนก่อน +4

    Desh bhakta neta❤❤❤❤❤

  • @technogemer-uh1et
    @technogemer-uh1et 9 หลายเดือนก่อน +4

    All the best

  • @khadkathapa9938
    @khadkathapa9938 9 หลายเดือนก่อน +1

    Good job and good luck Dr amreh jiu bhrasta chari ko parda fas gari dinu bhayo 🙏🏼🙏🏼👍👍❤️❤️❤️❤️❤️❤️❤️

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @janakpur8876
    @janakpur8876 9 หลายเดือนก่อน +3

    Great leader.....

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 9 หลายเดือนก่อน

    देश भक्त अमरेशकुमार सिंह जिन्दावाद

  • @movieexplained5903
    @movieexplained5903 9 หลายเดือนก่อน +4

    Raja aau desh bachau bachau bachau bachau ❤❤❤❤

  • @binodkadel5555
    @binodkadel5555 9 หลายเดือนก่อน +30

    Amresh jee I think it’s right time to publish solid evidence against Prachanda, don’t worry public is with you 🙏

    • @rambahadurbudathoki7318
      @rambahadurbudathoki7318 7 หลายเดือนก่อน

      शर ऐन्सियल हेैन नेपालेै

  • @kalibahadurkc7058
    @kalibahadurkc7058 9 หลายเดือนก่อน +2

    a desh jindabad

  • @tnsharmasharma2110
    @tnsharmasharma2110 9 หลายเดือนก่อน +1

    Good Amresh ji

  • @anmolgiri7895
    @anmolgiri7895 9 หลายเดือนก่อน +7

    Brave, honest politician keep going, stay safe... Respect

  • @pkpantom8031
    @pkpantom8031 9 หลายเดือนก่อน +3

    माननिय जी भ्रष्टाचारीहरूलाई सप्रमाण जाकनु पर्छ है।प्रलोभनमा नपर्नुहोला।🎉

    • @RameshKumar-np9qe
      @RameshKumar-np9qe 9 หลายเดือนก่อน

      Amreshkumarbharratiyedalalhunasacxan

  • @ramsne5769
    @ramsne5769 9 หลายเดือนก่อน +2

    Excellent leader ❤

  • @Samirkarki-xw6pr
    @Samirkarki-xw6pr 9 หลายเดือนก่อน +2

    प्रचण्डको च्यानल रहेछ डा अम्रेसले चित्तबुझ्दो जबाफ दिनु भयो । सहि लाई गलत लाई गलत हो लाई होइन लाई होइन भन्ने हो

  • @shivaramshrestha4149
    @shivaramshrestha4149 9 หลายเดือนก่อน +3

    I think one of the devoted leader to the nation, Mr.Amaresh .

  • @darpan937
    @darpan937 9 หลายเดือนก่อน +1

    Great sir

  • @roshanchhetri3339
    @roshanchhetri3339 9 หลายเดือนก่อน +1

    100% Sahi ho

  • @reemazjumnpj7561
    @reemazjumnpj7561 9 หลายเดือนก่อน +1

    Ramro lagyo Dr armesh interview

  • @sparshadhakal4838
    @sparshadhakal4838 9 หลายเดือนก่อน +2

    नेपाली पत्रकार पनि पार्टीको झोले हुन्छ अनि नेताहरुको समर्थन गरिहाल्छन

  • @RamKumar-ld7ls
    @RamKumar-ld7ls 9 หลายเดือนก่อน +2

    Amresh sir le bhaneko thik ho sir Iron man ho