द्वन्द्वकालीन समयमा भैेेरवनाथ गणमा के के भयो ? | BISHAYANTAR | GNN HDTV | C. BANIYA | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2023
  • BISHAYANTAR #bishayantar
    Presenter: Chandra Baniya
    Guests: डा. प्रेमसिंह बस्न्यात, पूर्व जर्नेल
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #gnn #bishayantar #chandrabaniya #general #premsinghbasnyat #nepalarmy #military #nepal
  • บันเทิง

ความคิดเห็น • 125

  • @kesharmahat7949
    @kesharmahat7949 6 หลายเดือนก่อน +19

    जति बोलिएका कुरा छन् ती सबै सत्य हुन् । देश बचाउने हो भने प्रेमसिंह बस्न्यात जर्णेल साहेब जस्तै अब सबै सडकमा निस्कनु जरुरी छ ।

    • @madanthakuri3349
      @madanthakuri3349 5 หลายเดือนก่อน

      Ho sabaile uniti banaunu paro desko kalyanko lagi.

  • @user-ew8oi3xr7c
    @user-ew8oi3xr7c 6 หลายเดือนก่อน +11

    "नेपालका नेताहरु नाङ्गो हुदैछन्, नेताको कालो दिन सकियो अब नेपालीहरुले राजदरबार हत्या देखि MCC काण्ड र सबै काण्डहरुको फिल्म हेर्न तयार हुदै गर्दा हुन्छ।"

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 6 หลายเดือนก่อน +8

    राजा आजको आवश्यकता 🙏

    • @rojisherchan6550
      @rojisherchan6550 5 หลายเดือนก่อน

      ABASEKTATA6, RAJA CHAHI DES BACHAUNE DES BANAUNE BATHO HUNUPARYO. BOLNAPANI NAJANNE GOFLE HUNUVAYENA.

  • @aryankarki7900
    @aryankarki7900 6 หลายเดือนก่อน +2

    सेनाबारेको भरत दाहालजीको बिचार मलाई उपयुक्त लाग्छ भरत दाहालजीलाई पनि बोलाएर अन्तरवार्ता लिईयोस।

  • @tekkarki8900
    @tekkarki8900 6 หลายเดือนก่อน +3

    Aajaka ek matra nidar, sachcha, imandaar, desh bhakta Sipahi Gen. Prem Singh Basnyat... Big Salut.

  • @BISHNU_1432
    @BISHNU_1432 5 หลายเดือนก่อน

    ध्स्न्यबाद डा साहेब धरती पुत्र नेपालिले तपाईं को बचन्ले नबीउताने कुरै छैन । हजुर अतिब्सदी हैन रास्ट्रबादीहो ।जय देश जय नरेश ।

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 6 หลายเดือนก่อน +10

    मानवाधिकार सानवाधिकार सब पाखण्डी मुजिहरुको खाने धन्दा हो।

  • @jeetsingh2346
    @jeetsingh2346 5 หลายเดือนก่อน +2

    Mr Chandra baniya ji sarkar le kati ramro kaam gareko chha bhane tyo kaam hern ek choti Nepal ka kuna kapcha gaughar puger report garaunu ani tha hunx ki ke kati ramro bhaya x ya chhain

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc 6 หลายเดือนก่อน +2

    काङ्ग्रेस भाइ पाटि भएकोले भारतियहरुले नेपाललाइ भाइ देश भनेको रहेछ। अब नेपाली काङ्ग्रेसको न्वारन गरेर भारतिय काङ्ग्रेस नाम राखिदिए हुने हो त!

  • @bhagatsubba155
    @bhagatsubba155 6 หลายเดือนก่อน +1

    बस्नेतजीलाई धन्यवाद सेवाराेहाै अादाङबे ।

  • @narbahadurKatwal-fw6kb
    @narbahadurKatwal-fw6kb 5 หลายเดือนก่อน +1

    सर नमस्कार सरको कुरा ले मेरो रगत तातियो सर सलुत छ हजुर को स्पिचको

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 5 หลายเดือนก่อน +1

    नेपाळ आमाका महान सपूत जनरळ प्रेमसिँह बस्न्यातज्यू नमन ! 🙏🇳🇵

  • @padamgurung5430
    @padamgurung5430 5 หลายเดือนก่อน +2

    Welsaid Sir, you're great. My salute to both of you Sir. Jai Nepal 🙏🇳🇵

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti6690 5 หลายเดือนก่อน +1

    Dedh bachauni kurà sabaile linu ramro hune thiyo.❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @JeshGiri-tp5in
    @JeshGiri-tp5in 6 หลายเดือนก่อน +3

    prem sir great

  • @ramthapa2694
    @ramthapa2694 6 หลายเดือนก่อน +3

    Salam cha basnat sir you are right person

  • @shailendradahal1693
    @shailendradahal1693 6 หลายเดือนก่อน +2

    म पनि प्रेमजी जस्तै १० को लागी कार्यकारी बन्न चाहन्छु!!

  • @umanepal8098
    @umanepal8098 6 หลายเดือนก่อน +4

    100% rights

  • @chandragurung2429
    @chandragurung2429 6 หลายเดือนก่อน +6

    जर्नेल डाक्टर प्रेमसिङ बस्नेत साहेबको प्रतेक अन्तरबार्ता हेर्न र सुन्न एकदम मनलाग्छ हजुरको हरेक बोली शब्द पोचिलो सत्य लाग्छ हजुर जस्तो निडर कर्मठ देश हाक्ने ठाउँमा पुगेको हेर्न चाहन्छु🙏

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 6 หลายเดือนก่อน +1

    Dr.prem sir ,ye patrakar ko haisiyat chhaina yasta lai antarbarta dinu samaya khera janchha. Dhanyabad.

  • @dibakarpant3390
    @dibakarpant3390 6 หลายเดือนก่อน +1

    Thoughtful ! Jay Hos General Saheb Ko !

  • @shivaharinepal6977
    @shivaharinepal6977 4 หลายเดือนก่อน

    मेरो जिल्लाबासी बिद्वान डा.साप ,जर्साप भविष्य बोकेको व्यक्ति, सेनामा पनि अलि भिन्न बिचार राख़्नु हुने , तर कहिले कहीं अलि सामंजस्य मिलाउनु हुन सादर अनुरोध ! जय रास्ट्र !

  • @biratthapa6415
    @biratthapa6415 5 หลายเดือนก่อน

    प्रस्ट बक्ता बस्नेत सर लाई सलाम

  • @user-ew8oi3xr7c
    @user-ew8oi3xr7c 6 หลายเดือนก่อน +5

    अब 15 दिन पछि सधैंको लागि स्थिर सरकार आउने छ सर।

  • @tejdhakal6917
    @tejdhakal6917 6 หลายเดือนก่อน

    पत्रकाहरु किन नेता बचाउन यति तल्लीन हुन्छ? नेताहरूले देश बिगारेको पत्रकारहरुको आखाले किन देख्दो रहेनछ ।

  • @a10nip48
    @a10nip48 6 หลายเดือนก่อน +2

    जय नेपाल सर🇳🇵🇳🇵

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc 6 หลายเดือนก่อน +1

    नेपालको आजको प्रधानमन्त्री इन्डोपश्चिमा शक्तिको सरकसमा नाच्ने बांदर जस्तै हो भारत र अमेरिकाले प्रचण्डलाई सरकसमा बांदर नचाहे झै नचाहिरहेका छनसत्ताको लागि यिनिहरु बांदर मात्र होइन कुकुर बन्न पनि तयार छन।

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 หลายเดือนก่อน +1

    प्रेम सिंह बस्नेत को जय होस। हजुर हरु जस्तो रास्ट्र भक्त सेना हरु सबै रास्ट्र बचाउन लाग्नु होस , हामी जनता साथ मा छौ

  • @MahatAlisha-hc1ed
    @MahatAlisha-hc1ed 6 หลายเดือนก่อน +1

    👏👏👏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 6 หลายเดือนก่อน

    विरगंजको विरेन्द्रलाल नेपलि हनहुन्छ काँग्रेसको राष्ट्र वादि नेता हजूर । धन्यवाद।।

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 6 หลายเดือนก่อน +3

    सत्य निरुपण आयोगमा सेना साच्चिकै सेना हो भने कुनै हालतमा झुक्नु हुँदैन ।

    • @shambhumagar7430
      @shambhumagar7430 6 หลายเดือนก่อน

      Sena muji harule k garyo rw raja marda k herera basyo aile samma sena chup xa shahi sir hajur lai vaneko haina hai

    • @shambhumagar7430
      @shambhumagar7430 6 หลายเดือนก่อน

      Sena jamanamai bikisakeko ho kam xaina sena

    • @mrigendrashahi5398
      @mrigendrashahi5398 6 หลายเดือนก่อน

      @@shambhumagar7430
      सेना साच्चैको सेना हुनको लागि सान्स्कृतिक र एथिकल रुपमा दिक्षित हुन पर्दोरहेछ शम्भु भाइ ! के गर्ने? खान्ते पिन्ते र जागिरे मानसिकताको सेनाको कामै नहुदो रैछ ।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 4 หลายเดือนก่อน

    जसले राम्रो काम गर्छ इ राबनहरुने देरवन सक्दैनन न्यायलय पुरा चरलम्म डुबेकोछ अरुन चौधरिले १० रोपनि जग्ग मिचेको मान्छेलाइ तिनदिनमै न्यायले पैसा कुम्लायो चाडैनै छोडो इ सबै नेपालका डाकाहुन

  • @surajsilwal640
    @surajsilwal640 5 หลายเดือนก่อน

    जर्सापले लुटेराहरुलाई लुटेरा भन्नु भयो।के गलत बोल्नुभयोत?
    सबैभन्दा यो दस बिगार्ने र जनतालाई यो अबस्थामा पुर्याउने इन्का कार्यकर्ता हुन।तिनिहरुलेत भगवान भनएहाल्छननी।तर एउटा कुरा के भने देश नरहेत इनिहरुपनि काहा रलान्र।इ डाकाहरुको देश चाहि कुन रहेछ।

  • @birkhaswar3472
    @birkhaswar3472 5 หลายเดือนก่อน

    सेना पति जयु तथा अदालत अखतियर प,मुख प,हरि प,मुख निबाचन अायाेग का प,मुख लाेक सेवा अायाेग का प,मुख बाेष तथा लेखा नियनत्रक प,मुख जयु सग मेराे के बिनति छ भने अरका ले के गरयाे भननु भनदा पहिले अाफुले के गरे भने र बुझन पने जर,रिछ यि पाचेे सममे धानिक का प,मुख भने का तिन कराेड नेपालि का नयाय दिने हुनु हुनछ तर तयाे सकापत गने बाम केपि ले गरेपनि तयाे सउटमा केपि छेन तर अाफुले काम गदा मेले मेराे कातापिता काे इजजत राखनुपछ सनसारले सात पुसता समम रासट पसता पृथिबि नारायण शाह काे इजजत अाज समम देसेे भरि छ प,मुख सिटमा बसेपछि सतय बाम गराे कसेेले हललाउन सकदेेन अाफुले बाम गदा जसले पनि अाहा कति रामाे काम गनु भाे भने र अाफनाे नाम राखनुपछ धनअाउछ जानछ तेस सग काे मतलब नराखाेे बाबु अामा बाजे बजय काे नाम राखनु जति बुददि मानि केहि छेेन मरे र जाने चाेला हाे जादा लिनकेहिपनि सकिदेेन जसताृ अायाे तेसतेे जानुपछ सतयकाम गराे सतयमृे रहाे

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e 5 หลายเดือนก่อน

    एकचोटी प्रधानसेनापती हुनुपर्ने व्यक्ति हुनुहुन्छ जरसाब डा. प्रेम सिंह बस्नेत ज्युऽ यो देशमा चार चोटी पाँच चोटी प्रधानमन्त्री हुन्छन यी लोभी चोर विदेशिका दलाल नेता भने एकचोटी प्रधानसेनापती बनाउन मिल्छकी मिल्दैन होला डा. प्रेम सिंह बस्नेतलाई? उहाँलाई पुनर्बहाली गरेर भएपनि प्रधान सेनापती बनउनु पर्छ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 หลายเดือนก่อน

    🎉 DURGA PRASAI KO ABHIYAAN MA SABAI LE SAATH DEW HAI . 🎉❤ NATRA SAMPATI SABAI MARWADI LAI BUJHAI DEW .🎉

  • @pokhreldmc
    @pokhreldmc 5 หลายเดือนก่อน

    सलाम🌷🌹

  • @mantamang3543
    @mantamang3543 6 หลายเดือนก่อน +1

    Good

  • @jagatkhatri240
    @jagatkhatri240 6 หลายเดือนก่อน +1

    पत्रकारले प्रश्न सोध्नको लागि अलि तयारी गर्नु पर्यो

  • @mayaa4996
    @mayaa4996 5 หลายเดือนก่อน

    100% Right

  • @dipendratamang7580
    @dipendratamang7580 4 หลายเดือนก่อน

    जर्साप २०५८ जेठ १९ को कहालीलाग्दो घटना मा के नेपाली सेनाको chief grand design को पात्र होइन ? यस बिषय मा चाहिँ भन्नू हुन्छ डाक्टर साप!

  • @Art_queen97
    @Art_queen97 6 หลายเดือนก่อน +2

    Indian borderlands band garaunus tes pachhi matrai Des bikas hunchha Jay nepal

  • @susmaregmi6111
    @susmaregmi6111 5 หลายเดือนก่อน

    प्रश्नको जवाफ दिने क्रममा पत्रकारजी ले बीच बीचमा न बोली दिनु भए बेस हूने थियो ।

  • @ninirema4532
    @ninirema4532 6 หลายเดือนก่อน

    ❤❤❤❤

  • @user-vc3if2wq1k
    @user-vc3if2wq1k 6 หลายเดือนก่อน

    Salut❤🎉🎉

  • @ShivaRimal-uh1nz
    @ShivaRimal-uh1nz 4 หลายเดือนก่อน

    Right.

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 5 หลายเดือนก่อน

    प्रेमसिङ बस्नेतकाे अनटसन्ट भाषाले केभन्न खाेजेकाेभन्नेनै सपष्ट नभएकाे जस्ताे बाेलेकाे आभाष हुन्छ ।

  • @avishekpandey4477
    @avishekpandey4477 6 หลายเดือนก่อน +1

    मनि मसल र पावरले चलाएको मुलुकमा शान्ती र इस्थाइत्व आएर सर्वोच्च अदालतभन्ने सस्था पार्टिको हुदा दुखलाग्दछ।राज्यका विकाउ अङ्ग पार्टिको नेता देखि राज्यको चौथोअङ्ग भन्ने मिडिया पार्टिको दलाल र अवसरवादी देखि नाफाखोर काला बजारिया व्यापारी पार्टिको हुदाको परिणाम भयाभय हुदा स्वयम् रास्ट्रको सेनाधरी पार्टिको हुदा घृणा लागेर आउदछ।

  • @narayanacaharya5563
    @narayanacaharya5563 5 หลายเดือนก่อน

    100%

  • @birkhaswar3472
    @birkhaswar3472 5 หลายเดือนก่อน

    अर,ले के गरे भननु भनदा अाफु तफ हेराे मेले के गरे कति काम रामाे गरे कति ल गरे भनृ र अाफेे तफ हेरनुपछ अरका ले अाचि खायाे भने अाफुले पनि अाचि खाने सात पुसता समम नाम राखने काम गनुपछ गलत काम जिनदगि मा नगनु छाेरा छाेरि लाइ धन कमाउनु सारेे अाना गलत छ छाेरा छाेरि लाइ पढाइ दिनुपछ बस तेति नेे हाे पाप अाफुले गने मरेपछि डनड अाफुलेभाेगने छाेरा छाेरि बुहारि लाइ मसति गने बाबु ले असतय गरेकाे धन समपति बेच र रकसि खाय र सकछन, सतयबाट कमाय काे धन मा त्र कामलागछ गलतबाट कमाय काे धनछाेरा बुहारि ले मसति गरे सकछन, सतय लेखे काे हु धम रक्षित रक्षत ॐ ॐ ॐ नमाे भगबते बासु देबाय याे मेराेलेख नेपाल का समपुण अफिसका प,मुख लाइ लेखे काे हु यक छिन हेरि सहयाेग गरस दिनु हुन सादर अनुराेध छ मेले पनिअदालतमा 39 बषजागिर खाय गलतबाम कहिले गरिन नपतयाय कान निय नयायाधिस जयु काेहि रिटाड हुनु भयबाे छ भने काेह जागिर बाहाल हुनु हाेला साेधनुपछ सतयम शिबम सुनदरम

  • @user-kr6cx2uk2f
    @user-kr6cx2uk2f 5 หลายเดือนก่อน

    sae ho

  • @yadavdevkota1171
    @yadavdevkota1171 5 หลายเดือนก่อน

    जनरल प्रेम सिंह बस्नातको आरोप होइन र पुर्वाग्रह पनि होईन ! सत्य यहि हो तर यिनिहरुको झोले चण्डमुण्डहरु जय जयकार गरेर थाक्दैनन !

  • @kumarkoirala4565
    @kumarkoirala4565 6 หลายเดือนก่อน

    सही हो काँग्रेस ले यो देश बनाउन एउटा इटा पनी थपेको छैन ।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 4 หลายเดือนก่อน

    नेपाल रवरान भस्म बनाउनेनै भस्ट चारगर्न सिकाउने नै इनैहुन मियो गतिलो नभयपछि अ
    स्तरआ
    लम को ललिता निवास भोटानि सरनर्थको सुनकान्ड इ मिनचार बुढा नेताका
    महो केचै गरेको छर याहात सानालाइ कारबाहि गरेकेकछ

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 หลายเดือนก่อน +2

    प्रेम सर नमस्कार 🎉 देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु भनेको त बिदेसी दलालि र स्वार्थी पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत जय देश जय नरेश

  • @meghrizal4939
    @meghrizal4939 5 หลายเดือนก่อน

    jay jay gorakh

  • @aavashpant2842
    @aavashpant2842 6 หลายเดือนก่อน +1

    A b pant right version

  • @ganeshpande1035
    @ganeshpande1035 5 หลายเดือนก่อน

    अातंकारि छिमेकि भारत काे झाेले पार्टीका झोले पार्तिका नेता कायकरता लाई अधि सारेर देस सक्न आतेक कदम हो

  • @umakantaregmi7430
    @umakantaregmi7430 6 หลายเดือนก่อน

    नेपाली सेनाकाे काम माअाेवादि मार्ने हाे कि देशकाे सिमा रक्षा गर्ने हाे जर्नेल साप?तपाईकाे कार्यकालमा नेपालकाे कुन क्षेत्रमा नेपाली सेनाले सिमा रक्षाका लागि भारतिय सेनालाई लखेट्नु भयाे नेपाली सेना भित्र याे अवाज किन उठाउनु भएन?

  • @chandratulachan4045
    @chandratulachan4045 5 หลายเดือนก่อน

    Nepali sena kamtima 3 lakhko abasek can ra Armyko jimma dinu parchha Des bachahnuma.

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 5 หลายเดือนก่อน

    चोर हरु ले जे भनेनी सत्य यहि हो

  • @gobindapoudal3268
    @gobindapoudal3268 6 หลายเดือนก่อน

    उहा विद्वान होला भन्ने सोचेको थिया, तर यो मान्छे त् पढेको स्वाट्ट रहेछ - घ्रीडा लाग्यो!

  • @ebutuoy402
    @ebutuoy402 6 หลายเดือนก่อน

    जर्नेलले त आर्मिको बारेमा खुलाउने हैन र??

  • @user-di6bp8qj5o
    @user-di6bp8qj5o 6 หลายเดือนก่อน

    Chandra ji tapai ko prasna so dhai Bata Basnyat jiu Lai yatharta okelna garo Bhai Rahe ko chha Satya tathya okelna dinus na

  • @Bayambu.K
    @Bayambu.K 6 หลายเดือนก่อน +1

    तथ्य हिन तर्क गर्ने र तथ्य हिन हावादारी कुरालाई मिडियामा आएर जनता सामु भ्रम छर्ने यी यस्ता बकम्फुसे हरुले गर्दा नै हो समाजमा धेरै बिकृती फैलिएको ।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 5 หลายเดือนก่อน

    Kura kehi xaina Rana,shah,congress, communist jasle aajako din samma raajniti gareko xan yi sabaiko antye hunu parxa sahi vumiputra dna le raaj chalaudaina taba samma uvo lagdaina. Bartaman sampleharu herau.

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 6 หลายเดือนก่อน

    Aba Docter sahab le ye dalal party Netaharu lai political LEPROCY bha ko bhannu bho tara wastab ma pujibadi system nai Sansar ma LEPROCY ko roop ma raheko cha.... big haru ko bichar ke cha bhane yaslai control garera kam chaldain... nirmul nai parnu parcha... ye dalal haru lai LEPROCY lagnu swabhavik nai ho...sabai system ka das hun... . Sabai sarkar ma jane barhabunde party hos wa aru... Congress hos wa kunai communist party ye sabai khawowadi ra bhag banda ko kamaunist ganda rajnity ma faseka chan...... Naya party le naya nity ko sath aye matra kehi parivartan huncha... Na purva Raja na purana party Neta ma yas prakar ko isthiti lai course correction garne chamta cha.... Pure social economy nai Nepal ko bikas ko lagi ek matra bikalp ho.... yasko lagi LENIN jastai neta hamile janmaunu parcha.... Nepali le ke bujhnu paryo bhane sit chatera pyas mardain. JAI GORAKH.

  • @hastagurung1650
    @hastagurung1650 6 หลายเดือนก่อน

    आफ्नो power मा हुनजेल कति दुइ खुट्टा मात्र जेडेर,बितायो होला? अहिले ढोल बजाएर के काम।

  • @hiranyapoudel1614
    @hiranyapoudel1614 6 หลายเดือนก่อน

    dr. prem singh basnyat rastrabadi byakti hunda deshitko lagi thik chhan.

  • @aryankarki7900
    @aryankarki7900 6 หลายเดือนก่อน +1

    पत्रकार Talking too much.

  • @YULINNAGACHA
    @YULINNAGACHA 5 หลายเดือนก่อน

    Dictator ko kura garxau,rajinama nadiyera senapati hunthyeu hola ani ku garera Dictator bannu parthyo ni😂😂😂😂😂

  • @user-jh1go9tt4c
    @user-jh1go9tt4c 4 หลายเดือนก่อน

    prem basnetle bhaneko thik bhannubhayeko ho

  • @kajigajmer4154
    @kajigajmer4154 6 หลายเดือนก่อน

    Jar sap ko vanai 100 persent right xa yo thula tauke haru le desh ra janatalai chuseka xan yiniharulai vate act garnuko bikalpa xaina

  • @hiranyapoudel1614
    @hiranyapoudel1614 6 หลายเดือนก่อน

    dessko ;sena le rastra ko raxako lagi ladeko h'unda hannelai haneko hunda mero samarthan chha..

  • @madanchhetri8128
    @madanchhetri8128 6 หลายเดือนก่อน +2

    patrakar bolna ta sika ,ar

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 6 หลายเดือนก่อน

    K. P. Oli lai India le hatayer uskai party ka Prachanda lai P. M. banaun khojda uni kagaji Rastrabadi baneka hun..... . Na thori ko ayodhya na Lympiyadhura ma pragati bho.... . bas yini pani tested bhai sakya chan... uhi 84 ko mission ko danka bajaudai berupiya geru bastra dharad gari P. M. banne chakkar ma chan... Yini pani hamro desko "ghanchakkar" nai hun premji... "Chor chor mausiwat bhai" JAI GORAKH.

  • @tankasapkota4905
    @tankasapkota4905 6 หลายเดือนก่อน

    यो हत्याराको हात गर्ववती कलावती तिवारी को रगतले लत्पतियेको छ । जो बिद्यार्थी थीईन । घरबाट थुतेर भैरवनाथ गणमा लगियो र मारियो ।यो सिपाही हैन कायर पापी हो ।

  • @RobGrg-xn2ej
    @RobGrg-xn2ej 6 หลายเดือนก่อน +2

    Yuo patrukar neta ko jhole hoki k ho? Neta ko haddi khako jasari neta ko support garcha chor sera kp prachanda rest in hell

    • @user-bd6jc6rq2l
      @user-bd6jc6rq2l 5 หลายเดือนก่อน

      Tehi sala Bolnai didaina

  • @user-qu2ti9ce1v
    @user-qu2ti9ce1v 5 หลายเดือนก่อน

    O kernel giu 10 hajar senale geroko raja lai kasri marry sena nepalko heinz jasto lagx

  • @tekkarki8900
    @tekkarki8900 6 หลายเดือนก่อน

    Patrakar mahodaye, 2046 saal dekhi aaja samma sattama baseka sabai partyharu 12 bundeharu hun ra yee 12 bunde bhanda bahirako kasaile pani sashan garna paundaina kina bhane yee 12 bundeharu bhanda bahek aru lokatantra/ganatantra badi matra hoinan nepali nagarik nai hoinan....

  • @janjantimalsina1465
    @janjantimalsina1465 6 หลายเดือนก่อน

    .......

  • @rajkumarkc7829
    @rajkumarkc7829 6 หลายเดือนก่อน +1

    Muji patrakar ramro k gare neta le bhan ta Janata lai

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 6 หลายเดือนก่อน +1

    हैत यस्ता फटाहा का कुरा!

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 6 หลายเดือนก่อน +1

    Kura Sahi ho

  • @devendrabc9068
    @devendrabc9068 6 หลายเดือนก่อน

    😂नदि भारत ले लिएकोहैन नेपाल ले भारत लाइ दिएकोहो l

  • @stoneage6329
    @stoneage6329 5 หลายเดือนก่อน

    Ko ho waste of time!!!!!

  • @wolip1
    @wolip1 6 หลายเดือนก่อน

    प्रेमसिं जर्साबको अन्तवार्ता आजमात्र सुने । वाहाँका भनाइ संधैभरि राष्ट्रप्रेमले भरिएका देस हितमा निडर भएर यथार्थ बिषय बोल्ने सकृय ब्यक्ति हुनुहुन्छ । वाहाँजस्तो सकृय ब्यक्ति को जति सराहाना गरेपनि कम हुनेछ ।

  • @abinarayanshrestha1168
    @abinarayanshrestha1168 6 หลายเดือนก่อน

    Jhur sena.

  • @narbahadurpun6713
    @narbahadurpun6713 4 หลายเดือนก่อน

    फाल्तु कुरा हवल्दार सिपाही उपर राज गरेको छोटे रजौटा ।

  • @picnictillotama5
    @picnictillotama5 6 หลายเดือนก่อน +1

    ex army nepal ma aru manche chainan interviiew lina ko lagi yo hawa gafadi lai interview garcha aru dherai talent haru chan hola ni

    • @SagarSharma-ge7hf
      @SagarSharma-ge7hf 6 หลายเดือนก่อน

      Bro he is a decorated general with doctorate in military history..get urself educated first

    • @greaterhorizenbridgeofusne2598
      @greaterhorizenbridgeofusne2598 6 หลายเดือนก่อน

      Yo kun chhadam veshi maobadi khate ho??

  • @shridharpakwan9835
    @shridharpakwan9835 6 หลายเดือนก่อน

    yo patrakar bhrasta neta ko jhole ho?

  • @anilkckshetri1157
    @anilkckshetri1157 5 หลายเดือนก่อน

    यो जर्नेल ज्ञान भको बुद्दि नभको मान्छे हो। हाउडे जर्नेल

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 6 หลายเดือนก่อน

    Yo youtupe Baula ho ki ke ho preshan sodhe ko nai thaha napaune jasto xa ?

    • @user-bd6jc6rq2l
      @user-bd6jc6rq2l 5 หลายเดือนก่อน

      Yo muji bolnai nadine raicha guest lai

  • @100millions-pt1wb
    @100millions-pt1wb 6 หลายเดือนก่อน

    Yo muji patrukaar pani party ko jhole nai racha ni

  • @bishnupathak9630
    @bishnupathak9630 6 หลายเดือนก่อน

    यो kp वलिको झोले , जुत्ताको तलुवा हो रहेछ

  • @sandiplimbu1685
    @sandiplimbu1685 6 หลายเดือนก่อน

    Jagir khawun Salam handai but bajardaima 30 barsa bityo ani retired bhayepaxi satto Sarah desh khayo sakyo khatam paryo re. Thukka daka

  • @user-yn6kl7lx8s
    @user-yn6kl7lx8s 5 หลายเดือนก่อน

    सहि हाे