आयो हास्दा हास्दै मुर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ค. 2022
  • आयो हास्दा हास्दै मर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori 2022
    __________________________________________________________________
    🎼 Kalash Rodhi Ghar :- Part - 7
    =======================================
    🎼 Original Song by: Musu Musu Nahasa Mayale
    =======================================
    Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
    Lyrics: Kazi Babu Aryal
    Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
    Original Video : www.youtube.com/watch?v=V_6Ma...
    ___________________________________________________________________
    #KalashRodhiGhar
    #rajupariyar
    #sarmilagurung
    #sumanpariyar
    #indragc
    #shila_ale
    #tikasanu
    #balchandra_baral
    #sagarbc
    #newteejsong2079
    #Newlivedohori2022
    ___________________________________________________________________
    Live Dohori Singer
    ★ Sarmila Gurung
    ★ Raju Pariyar
    ★ Indra GC
    ★ Suman Pariyar
    ★ Shila Ale
    ★ Tika Sanu
    ★ Balchandra Baral
    ★ Sagar BC
    ___________________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Uddav Oli
    _____________________________________________________________
    Edit
    Bishal Nath Yogi
    ___________________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    ___________________________________________________________________
    ♬ Mix : Samit pariyar
    ___________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    ___________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    ___________________________________________________________________
    © Kalash Rodhi Ghar-2022,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 872

  • @kalashrodhighar
    @kalashrodhighar  2 ปีที่แล้ว +242

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।

  • @pragyarai133
    @pragyarai133 2 ปีที่แล้ว +29

    सुमनले कती हसाऊने😄

  • @balu_magar1671
    @balu_magar1671 2 ปีที่แล้ว +6

    दोहोरी असाध्यै मन पर्यो। तर कुनै त्यस्तो शब्द प्रयोग नहोस जुन अलि अपच्य होस। सफलताको निम्ति शुभकामना । राजु_परियार_र_शर्मिला_गुरूङ्ग मेरो निम्ति सदाबहार उत्कृष्ट

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +53

    हास्न पनि कति हास्नु मुखै दुखो कति खेर दोहोरी सकियेछ थाहै भएन कति रमाइलो फेरि हेर्न मन लाग्यो

  • @suresgyawali8253
    @suresgyawali8253 2 ปีที่แล้ว +54

    सुमन चाहि सबै भन्दा अब्बललागो है , सागर भाई र शिला दिदी पनि साह्रै राम्रो छ है सबैको जय होस् ।

  • @3439305
    @3439305 2 ปีที่แล้ว +7

    कोब्रा ग्याङ्ग जता गयो त्यतै रमाईलो

  • @suresgyawali8253
    @suresgyawali8253 2 ปีที่แล้ว +17

    शर्मीला दिज्यूको बयान गर्न शब्दै छैन , ऊहालाई नमन गरे दख्न पाईयो खुसीलाग्यो । फेरी पनि दिदीलाई नमस्कार

  • @gopalbasnet2041
    @gopalbasnet2041 2 ปีที่แล้ว +22

    सागर र सुमन दाई को टुक्का सारै मन पर्छ😅🤣🤣😂

  • @samirkafle496
    @samirkafle496 ปีที่แล้ว +8

    राजू दाई , सिला दीदी, अनि सर्मिला दीदी लगायत सम्पुर्णमा ऊच्च सम्मान छ ।यसैमा निरन्तर दोस्रो भाग निकाल्नू परो । साह्रै मन पर्यो ।

  • @mountiannepal8377
    @mountiannepal8377 2 ปีที่แล้ว +3

    सुमनलाई १००%नम्बर दिए अरुलाई 98%

  • @bedarinisha7398
    @bedarinisha7398 2 ปีที่แล้ว +14

    येसपालिका दोहोरि सुन्दा हासेर मुख नै दुख्यो ।😃😃😃😃😃

  • @sagarbcofficial
    @sagarbcofficial 2 ปีที่แล้ว +94

    नमस्कार म सागर बि सि रमाइलो दोहोरी माया गरिदिनुहोला है

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +78

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @user-sn4iw6ht7h
    @user-sn4iw6ht7h ปีที่แล้ว +14

    सुमन जि र सागर जि को दोहरी लास्टै मनपर्छ

  • @suresgyawali8253
    @suresgyawali8253 2 ปีที่แล้ว +12

    राजुदाई त दोहोरीको राजा नै हो कति गहकिला शब्द ऊठाईसीन्छ ।

  • @sanjitatamang1476
    @sanjitatamang1476 2 ปีที่แล้ว +10

    wow फेरि पनि एत्ति रमाइला गीत दोहोरी सुन्न पाइयो एसै गरि सदै भरी हासी खुसी अगाडि बड्दै गर्नु होला अनि एक्दम राम्रो छ सबै टिम लाई सफल्ता को धेरै धेरै सुभकामना 👏👏🙏🙏🙏🙏

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +6

    एकदमै रमाइलो छ आजको भाग .....राजु दाइ को आगमन ले झन उत्कृष्ट लाको छ .

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +27

    बरिष्ट कलाकारहरुको अपूर्व जमघटमा आयोजित यो रिले लोकदोहोरी अत्यन्त रमाइलो लाग्यो । सबै खारिएका कलाकारहरुको शब्द र टुक्काहरुको संयोजन अनुपम छ ! समग्रमा यो एपिसोड अति नै राम्रो छ । सबै आदरणीय श्रष्टा सर्जक एवं गायक गायिकाहरु र आयोजक लगायतमा सादर नमन् तथा शुभकामना !!

  • @alinasony8030
    @alinasony8030 2 ปีที่แล้ว +9

    सबै दोहोरी टिमलाई उतिकै सामना छ विशेष गरि अहिले शब्दको खानी सुमान र सागर ब्रो लाई विशेष धन्यवाद है 🙏🙏🙏🙏💕💕💕💕❤️❤️

  • @jayaram2015
    @jayaram2015 2 ปีที่แล้ว +27

    आज चाहिँ उधुमैं रमाइलो भयो।