कोब्रा श्यामे देखेर राजु र शिला हासेरै बौलाए , पागल बनाउने दोहोरि , Kobra Gyang Rile Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ค. 2022
  • कोब्रा श्यामे देखेर राजु र शिला हासेरै बौलाए , पागल बनाउने दोहोरि , Kobra Gyang Rile Live Dohori | Raju Pariyar, Shila Aale, Shyam | New Nepali Song 2022 | New live dohori Songs 2078 | Nepali Geet 2078 | Raju Pariyar 2079
    #RajuPariyarOfficial #Kobragyang #LiveDohori #NepaliSong
    ©&℗ RajuPariyarOfficial
    ------------------------------------------------------
    REJINA SANGIT SARGAM Presents
    🎶 Panche Baja | पन्चे बाजा
    ----------------------------------------------------------------------------
    🎶 VOCAL
    Raju Pariyar
    Shila Ale
    Shyam Rana
    Indra JC
    Kalika Rokka
    Balchandra Baral
    ♪ COROUS VOCAL
    Sitaram Pariyar
    Aayush Pariyar
    Laliya B.K.
    Ramila B.K.
    Aaradhya B.K.
    -----------------------------------------------------
    ♪ MUSIC / MELODY
    Resham Sapkota
    ♪ MIXED / MASTERED
    Arjun Birahi Sharna
    ♪ STUDIO
    Khulduli Dhohori Ghar
    ♪ RECORDIST
    Arjun Birahi Sharma
    🎶/🎬️ AUDIO / VIDEO
    Khulduli Rodighar
    ♪ CINEMATOGRAPHER
    Shankar Sunar
    Prabesh Shrestha
    Amish Uparkot
    ♪ EDITOR
    Kopila Magar
    Ishwor Bhantana
    COLOUR
    Santosh Raj Sapkota
    ♪SPECIAL ADVISOR
    Kalpana Pariyar (Wife)
    ♪ TECHNICAL ADVISOR
    Santosh Raj Sapkota
    ♪ POST PRODUCTION
    Khulduli Rodhighar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    Dholak
    Shiva Anurag
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    Pawan Shahi
    ♪बासुरी / Basuri
    Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    P.N Sainla
    Octopad
    Bilak Gurung
    SOCIAL LINKS
    TH-cam: / rajupariyar. .
    Facebook: / rajupariyaro. .
    TikTok: / rajupariyarof. .
    Instagram: / rajupariyar. .
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2022 All Right Reserved to Raju Pariyar Official
  • เพลง

ความคิดเห็น • 1.3K

  • @ramesholi6730
    @ramesholi6730 2 ปีที่แล้ว +912

    श्याम राना का फ्यान भरी यता हाजिर हुम त✊✊

  • @user-mh2ox1eh8z
    @user-mh2ox1eh8z 2 ปีที่แล้ว +382

    श्याम दाजाइ को नया अवतार देखेर उधुम मज्जा आयो keep it up all of u lovely gusy..

  • @sankit53
    @sankit53 2 ปีที่แล้ว +81

    श्याम दाजुको parrra दामी लाग्यो।😁😎😎😎☺️♥️♥️👏🔥👍💯

  • @bikashgurung5909
    @bikashgurung5909 2 ปีที่แล้ว +62

    सन्देश मुलक दोहोरि🙏श्याम दाईले जस्तो भुमिका पनि सजिलै सग निभाउन सक्ने ,,स्याङ्जाली होन्त😃

  • @topendrakasera4464
    @topendrakasera4464 2 ปีที่แล้ว +106

    बाफ्रे बाफ्रे श्याम दादा जति कस्ले सक्छ ।।बबाल छ ।मज्मा आयो।

  • @lalbahadurbk2348
    @lalbahadurbk2348 2 ปีที่แล้ว +64

    श्याम राना को दोश्रो रुम पनि देख्ना पाइयो अति रमाइलो आगामी भागमा पनि श्याम लाई यस्तै प्रकारले देख्न पाइयोस

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 ปีที่แล้ว +36

    श्याम भाइ को खुबी देखेर उधुम रमाइलो भयो पाँच फेरि हेर्दा पनि अगाको छैन।

  • @munaghartimagar4113
    @munaghartimagar4113 ปีที่แล้ว +9

    श्याम भयो कि दोहोरी तेतिकै रमाइलो लाग्ने💗🙈🙈😛😛

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +33

    हाल आएर बहु प्रतिभा भएको धनी जस्तो लाग्न थालाे शयाम राना भाई र आज सबै काे भूमिका राम्रो लाग्यो सबै जना लाई धेरै धेरै धन्यवाद ।।

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +74

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 ปีที่แล้ว +23

    सारै मज्जा आयो पार्ट 2 चाहियो यो छोटो भयो अलि लामो 50 मिनेट को शुभकामना सबै टिम लाई 🙏🙏👏👏👏❤️❤️❤️❤️म हाल मलेसिया

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 2 ปีที่แล้ว +130

    बास्तबिक कला र गला भएको श्याम जि लाई धेरै धेरै शुभकामना 🙏❤

  • @narayanramdam9407
    @narayanramdam9407 2 ปีที่แล้ว +62

    shyam rana rocks 🤘🤘🤘🤘ekdam ramailo vayo .(अग्रज दाई दिदी सम्पुर्णमा नमन 🙏🙏)

  • @parbatigaudel3439
    @parbatigaudel3439 2 ปีที่แล้ว +42

    बालचन्द्र दाजु भएको भए अझै खत्रा हुने थियो 👍👍👍

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 2 ปีที่แล้ว +93

    श्याम रानाको उत्कृष्ट अभिनय र एउटा जनचेतनामुलक गित । धन्य कलाकार सबैलाई अनि सम्मान ।

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +25

    यस पालीको तिज मा यो टिम ले हसायरै मार्ने भय प्रगति गर्दै जानू सबै कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว +74

    (अहिलेको पुस्ता )वाउ श्याम दाइको नयाँ अबतार देखेर भरपुर मनोरञ्जन लिइयो.मनोरञ्जनको त खानी नै हुन.त्यसमाथि अग्रज राजु दाइ, सिला दिदी सम्पुर्ण टिमलाई नमन्🙏(साथीहरूले चिन्दा रैछ्न श्याम्स भनेर्🤣🤣🤣🤣🤣🤣

  • @sudipdhungana1234
    @sudipdhungana1234 2 ปีที่แล้ว +92

    अाहा स्वर सम्राट राजु दादा & श्याम राना दाजुकाे बिल्कुल बिल्कुल नया प्रस्तुति ।❤️❤️❤️❤️💖💖

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +26

    सारै राम्रो अजै स्याम भाईको डाईलक धेरै डेनजर अनि गितपनी धेरै मीठो गाउनु भयो धनै बात होलटिमलाई सुभकामना छ❤️🙏

  • @prabinbista2359
    @prabinbista2359 2 ปีที่แล้ว +5

    लोक दोहोरी का गुरु राजु परियार

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +44

    बिचार राजु दाइ🤣🤣🤣🤣🤣कसम आज सारै हासियो🤣🤣स्याम रानाको गित अनि कपाल स्टायल देखेर

  • @kamalale737
    @kamalale737 2 ปีที่แล้ว +17

    गित t दामी छ झन् राजु जी को हाँसो हेर्दा हैरान भो😂😂

  • @binupandey134
    @binupandey134 2 ปีที่แล้ว +3

    श्याम दाईले गर्दा खुब हेर्ने भको छु दोहोरी रमाइलो हुने रहेछ नि

  • @user-dx5mr6kp4i
    @user-dx5mr6kp4i ปีที่แล้ว +6

    यो श्याम दाई हँसाउन नी कति जानेको स्याम को फ्यान कोको हुनुहुन्छ ❤😁😋

  • @nareshsoni1829
    @nareshsoni1829 2 ปีที่แล้ว +115

    हत्तेरिमा टोक्ने कति हाँस्नुर स्यामस् को स्टाइल चाहिँ खत्रा गित पनि उस्तै हो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट 😀😀

    • @tekkauchaghumtegroup7611
      @tekkauchaghumtegroup7611 2 ปีที่แล้ว +3

      गीत संदेश मुलक छ बधाई छ सम्पूर्ण टिम लाई

    • @tikatiwari5526
      @tikatiwari5526 2 ปีที่แล้ว +1

      Nepalka samrat raju dada sila dd peyari tara nani sabiaili badaixa

    • @battisahi2409
      @battisahi2409 2 ปีที่แล้ว +1

      Yo dohori gaune tim lai derai dnnebath xa

    • @ChudamaniNepali-ph5ki
      @ChudamaniNepali-ph5ki 4 วันที่ผ่านมา

      ​@@tekkauchaghumtegroup7611😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮y😮😮

    • @ChudamaniNepali-ph5ki
      @ChudamaniNepali-ph5ki 4 วันที่ผ่านมา

      ​@@tekkauchaghumtegroup7611😮😮😮😮😮😮😮😮😮😮😮😮😊😮😮😮😮😮

  • @reshammagar5193
    @reshammagar5193 2 ปีที่แล้ว +47

    बवाल धमका श्याम ब्रो को यो तीमले बजार खाको छ अहिले 🙏🎼🎤🎧✅👍🇳🇵

  • @khagirana1030
    @khagirana1030 2 ปีที่แล้ว +20

    श्याम राना मगर🌹नं 1 कलाकार।👍
    क्यारेक्टरमा डुबिहाल्ने।🤪😂
    Love you all ❤️❤️❤️❤️

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว +13

    आहा कति रमाइलो मनै चङ्गा हुने ऊतकृस्ट रमाइलो भन्दा पनि अती रमाईलो दोहोरी 🤩🤩❤️❤️

  • @3439305
    @3439305 2 ปีที่แล้ว +128

    सबैको उत्कृष्ट दोहोरी अन्तमा ताराले आमाको भूमिका सार्है राम्रो श्याम always rocks

  • @fuchhimagarni6144
    @fuchhimagarni6144 2 ปีที่แล้ว +17

    साथिभाईले चिन्दारैछन् श्याम्स भनेर😝👌👏👏👏👏,,,,।

  • @gomabista9819
    @gomabista9819 2 ปีที่แล้ว +19

    सारै रमाइलो उत्कृष्ट छ दोहोरी कति हास्नु हाँसेरै मुर्छा परियो!! तर श्याम रानाको भने बिल्कुलै नयाँ रुप देखियो🙏🙏❤️❤️🙏

  • @shreyagirivlogchannel2014
    @shreyagirivlogchannel2014 2 ปีที่แล้ว +24

    श्याम दादा को आज नया रुप बधाई छ सबै टिम😎😎😍😍😍

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +3

    स्याम जी झकास उधुम रमाइलो सागर जी पनी कम छैन

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 2 ปีที่แล้ว +48

    आहा कति मिठो स्वर लोक स्वर सम्राट दाजु राजु परियार दाई को ।।उहाँ को उपस्थिति नै काफी लाग्छ झन् गाउँदा त बबाल नकाटी सुन्छु मत राजु दाई देखें पछि

  • @user-lk4if5sv2v
    @user-lk4if5sv2v 2 ปีที่แล้ว +25

    यो श्यामे नि अनेक गर्छ।।कति हसाउछ।।म श्याम राना को ठूलो फ्यान।

  • @basantaniwas2493
    @basantaniwas2493 2 ปีที่แล้ว +10

    अब भाग-२ देख्न पाउ छिटो अति रमाइलो 😋😋

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +10

    अाहा सारै रमाईलाे तेहि माथि स्याम दादा काे लुक्स जेन्ज हुदा झैनै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌

  • @Thapaliyuddap69
    @Thapaliyuddap69 2 ปีที่แล้ว +23

    Raju dai lai tesai dohori ko badsaha vannya haina love you daju ❤️❤️❤️❤️❤️❤️❤️

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 ปีที่แล้ว +87

    सबैको प्रस्तुति राम्रो ♥️श्याम भाईको नयाँ पुस्ताको भुमिका समय सान्दर्भिक 👌👌♥️💪 लागू अौषध जस्ता कुलत अनि स्वदेशमै कहि गर्नु पर्छ भन्ने जनचेतना मुलक सन्देश सहितको यो गीतको लागि सबैलाई हार्दिक धन्यबाद ♥️♥️♥️

  • @kumartamang9222
    @kumartamang9222 2 ปีที่แล้ว +40

    जस्ले जे भने नि श्याम राना भाको जस्तो रमैलो चाहि कँहि नि हुन्न कला प्रति सम्मान छ जय गित

    • @manishamagar6107
      @manishamagar6107 2 ปีที่แล้ว

      Honi

    • @karanpariyar8181
      @karanpariyar8181 2 ปีที่แล้ว

      @@manishamagar6107p

    • @bishnuthapamgr1676
      @bishnuthapamgr1676 2 ปีที่แล้ว +1

      म पनि श्याम जी देखें पंछी गित न छुटाई
      हेर्छु तो पनी पेट फुटनी गरी हासि हासि।।

    • @manisharana9410
      @manisharana9410 2 ปีที่แล้ว

      🙏🙏🙏🙏

    • @manisharana9410
      @manisharana9410 2 ปีที่แล้ว

      🙏🙏🥀🥀

  • @kebalkumar4036
    @kebalkumar4036 2 ปีที่แล้ว +22

    स्वर सम्राट कोब्रा स्याम ब्रो खतरा छ है🥰

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +96

    आहा स्वर स्म्राट दाजु राजुलाई धेरै धेरै सम्मान छ ❣️

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 ปีที่แล้ว +11

    साँच्चै नै श्यामस भएछन यार चिन्नै नसकेको ।दामी लाग्यो गित 🙏🙏👍

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +8

    तारा सीस धेरै राम्रो र रमाईलो दीनु हुन्छ हेर्नी दर्सकलाई 🙏🙏सघै यस्तै खुशी दीनु है🥰🥰

  • @lalthapa1848
    @lalthapa1848 2 ปีที่แล้ว +43

    अहिलेको तिज यो टिमले खायो बबाल सफलताको शुभकामना।गित समय सान्दर्भि र सन्देशमुलक छ धेरै खुसि लाग्यो।

  • @melinawaglekhushi7971
    @melinawaglekhushi7971 2 ปีที่แล้ว +165

    वाउ निकै रमाइलो स्याम दादा को नयाँ रुप स्वर 😉💕 शुभकामना छ सम्पुर्ण टिमलाई। 🙏🌺

    • @narendersingh3145
      @narendersingh3145 2 ปีที่แล้ว +3

      Rit dsyso

    • @durgamagar4742
      @durgamagar4742 2 ปีที่แล้ว

      Wow nice

    • @bipanachaulagaun6376
      @bipanachaulagaun6376 2 ปีที่แล้ว

      @@bimochanbaisali972 2 we f free we2waàqw1qq we 122wrdd33 we 3nzlaLA oil ofieepepepwpepeoepo3e9e9ea9eOeoepoqwppw0wp

    • @nayanpanthi8517
      @nayanpanthi8517 2 ปีที่แล้ว +1

      ❤️ Kati hasnu alll the best all tim li I'm waching 🇦🇪

    • @saritamanandhar877
      @saritamanandhar877 ปีที่แล้ว

      @@durgamagar4742ppppppppppppppppppl

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +7

    आज त आंसु नै आए हांस्दा हांस्दै लास्टै रमाइलो भयो । यस गीतमा सबै मिसिएको निकै रमाइलो भयो । 2nd part पनि आउनु पर्यो है ।शुभकामना

  • @gorkhalimongol-c6v
    @gorkhalimongol-c6v 2 ปีที่แล้ว +4

    आज यो दोहोरी हेरेर मेरो मन यति खुशि भोको छ कि।आज सम्म ऎस्तो दोहोरि हेरेको थिएन । बिशेस गरि श्याम दाई लाई र हजुर हरुको होल टिम लाई धेरै धेरै शुभकामना जै मंगाेल।

  • @yambahadurthapa7683
    @yambahadurthapa7683 2 ปีที่แล้ว +7

    आहा कति रमाईलो श्याम भाईको याक्टिङ अझै उत्कृष्ट

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 ปีที่แล้ว +15

    राजु जीकाे channel मा पुगेकाे त दाेहाेरी झकस् पाे रहेछ साह्रै मज्जा लाग्याे ,,

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 2 ปีที่แล้ว +16

    राजु दाइ र सिला दिदी लाई दोहोरी मा देक्दा सारै खुशी लाग्छ सफलता को कामना 👌❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +9

    राम्रो लाग्यो राजुजिको युटुबमा हेरियो जनचेतनामूलक छ सबैलाई धन्यवाद् कतारबाट

  • @Rebikaridhi170
    @Rebikaridhi170 2 ปีที่แล้ว +14

    श्याम भाई Natural voice भन्दा यो voice मा एकदम यूनिक लागेको छ, अगाडी को दिन को लागि धेरै धेरै शुभकामना छ।

  • @theoneadventurenepal1
    @theoneadventurenepal1 2 ปีที่แล้ว +7

    लोकदोहरिका स्वरसम्राट आदरणीय दाजु राजु परियार लाई नमन....साथै सम्पुर्ण गायक ज्युहरु प्रती सम्मान!

  • @shreekrishnasapkota646
    @shreekrishnasapkota646 2 ปีที่แล้ว +4

    श्याम दाइको live दोहोरी हेर्ने ठुलो रहर छ्❤️❤️❤️😋😋

  • @shangurung539
    @shangurung539 2 ปีที่แล้ว +12

    स्यामरानाको यो रुप अनि स्वर दामी लाग्यो हौ 😘😘😘😘😘😘

  • @haribharati5645
    @haribharati5645 2 ปีที่แล้ว +5

    स्याम राना को यो अबतार अत्यान्तै राम्रो rock 😀👏💃👏

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 2 ปีที่แล้ว +20

    धेरै रमाइलो दोहोरी 🤣🤣🤣🤣हास्दा हास्दा आँसु नै सकियो।सबै टिम लाई धन्यवाद छ।

  • @munagautam9562
    @munagautam9562 2 ปีที่แล้ว +10

    कति सम्म हसाउन सकेको श्याम को नयाँ रुपमा रमाइलो लाग्यो

  • @pramilamagar9350
    @pramilamagar9350 2 ปีที่แล้ว +5

    स्याम दादाले चै खतरा याक्टिन गरेको है बधाई छ सम्पुर्न टिमलाई

  • @jaljalanepal1500
    @jaljalanepal1500 2 ปีที่แล้ว +176

    राजु परियारका फ्यानहरु जति यता हाजिर हुम त।

  • @aanandaruchal1901
    @aanandaruchal1901 2 ปีที่แล้ว +6

    Sabai janalai namaskar xa
    Raju daiko gitai khatra xa

  • @bhuwang1030
    @bhuwang1030 2 ปีที่แล้ว +275

    श्याम भाइ बहुमुखि हुनुहुन्छ !! तपाइको कला र प्रतिभाको संधै प्रसंशक हुं !

    • @dhirajthakuri5437
      @dhirajthakuri5437 ปีที่แล้ว +4

      yes

    • @dhanebohara7662
      @dhanebohara7662 ปีที่แล้ว +2

      @@dhirajthakuri5437
      Pppp00❤️❤️❤️❤️❤️
      Ok boo k ho at all possible
      No 9 in ho no u
      Za❤️❤️🎉🤔😈🎊

    • @devikakaul2009
      @devikakaul2009 ปีที่แล้ว

      998⁹⁹⁹8⁸⁸8⁹⁹ⁿ9

  • @krishnatiruwa890
    @krishnatiruwa890 2 ปีที่แล้ว +12

    Multi-talented syam Rana👍

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +4

    sarai ramailo dohori nice veri nice sang bathai chx lok sor samrat raju vai

  • @narishworpuri8354
    @narishworpuri8354 2 ปีที่แล้ว +21

    बबाल दोहरी !🌹🙏🌹 कसै कसैको जीवनमा हु-वहु मेल खान्छ !

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 ปีที่แล้ว +3

    सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ। श्याम राना र तारा थापा नानि को dance हेर्न पाएको छैन धन्यवाद।

  • @bikrambikram-tn1xn
    @bikrambikram-tn1xn หลายเดือนก่อน

    very nice dohori sabailai best luck 👌👌❤❤❤❤

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 ปีที่แล้ว +11

    कहिले हसाउँछन कहिले रुवाउँछन धेरै धेरै मायाँ 😘 सबै टिम लाई सुभकामना छ ❤️❤️🙏🙏🙏

  • @yamumanandhar3200
    @yamumanandhar3200 2 ปีที่แล้ว +6

    khayo sayagja li le khayo shyam is rock🤟🤟🤟🤘🤘🙏🙏❤️

  • @shadhavdahal1675
    @shadhavdahal1675 ปีที่แล้ว +2

    कति हास्नु अर्को भागेको आशा गरेको छु सम्पुर्ण टिम लागि हार्दिक सफलताको शुभकामना छ

  • @ReshamRana-xo6yy
    @ReshamRana-xo6yy 3 หลายเดือนก่อน +1

    बहुत राम्रो शयाम दाजु काे कला

  • @debinembang9082
    @debinembang9082 2 ปีที่แล้ว +11

    Wow Shyam bhai superstar extra dami lago & all team congratulations thanks.

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 ปีที่แล้ว +8

    सिला दिज्यु कति राम्री देखिस्यको अाहा❤️❤️❤️❤️

  • @user-fm3ig9fm6m
    @user-fm3ig9fm6m หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो सबै लाई टाडइ बाट मिठो सम्झना❤❤

  • @rajbanentertainment-nepal8580
    @rajbanentertainment-nepal8580 2 ปีที่แล้ว +2

    एकदम सब्य भब्य समय सन्धर्बिक अनि हासो ठट्टा मिसीएको हास्य र सुजाब जन्य भाको को धनि बनायर यसरी लोक दोहोरि को जोगेडा गर्न सके नेपालि र नेपाल को विकास को साथै मनोरंजन मा नि खुशी हुन् सक्छौ

  • @kesharalemagar
    @kesharalemagar 2 ปีที่แล้ว +7

    Sabai lai uchcha samman 🙏🙏🙏🙏🙏🙏dherai ramailo lgyo jhanai shyam dai ko Rock performer ma Kati hasnu 😂😂🤘🤘🤘

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 ปีที่แล้ว +9

    यो स्याम रानाले गीत गाको देखेर कति हास्नु !!

  • @surajkhatri7300
    @surajkhatri7300 2 ปีที่แล้ว +2

    राजु दाई लाई हासे को फस्ट टाइम 👀👀👀देखे स्वर को धनी गुरु धन्यवाद🙏💕🙏💕 दाई लाई😘😘😘

  • @naradpaneru5286
    @naradpaneru5286 2 ปีที่แล้ว +3

    Shayam dai ko action dherai ramro xa sabai team lai congratulations🎉 🙏

  • @nirmalrijal6441
    @nirmalrijal6441 2 ปีที่แล้ว +11

    ठट्टा अनि मनोरंजन का साथमा सन्देश मुलक राम्रो प्रस्तुति देख्न पाइयो बधाई छ सम्पुर्ण टिम लाइ

  • @hombahadurbk5775
    @hombahadurbk5775 2 ปีที่แล้ว +7

    रमाइलो को साथै सन्देशमुलुक गित हेर्न पाइयो सम्पूर्ण टिमलाई बधाई छ ♥️♥️🙏🙏

  • @chandrathapa7386
    @chandrathapa7386 2 ปีที่แล้ว +10

    Shyam u r the versatile entertainer 😅😅😅 keep it up

  • @radhikachhetri1574
    @radhikachhetri1574 2 ปีที่แล้ว +5

    King raju dai

  • @kamalbhattarai9571
    @kamalbhattarai9571 2 ปีที่แล้ว +9

    राजु❤️❤️shyam!Seems to be rock!!

  • @krishnalohani3007
    @krishnalohani3007 2 ปีที่แล้ว +3

    Thank you Raju and Shila ji.Shyam ji lai 🙏good act

  • @prakashprakashkatuwal1729
    @prakashprakashkatuwal1729 ปีที่แล้ว

    Eakdam ramailo bhayo shyam rana ko sabai banda ramro bhayo he is great preson god bless u all.

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 ปีที่แล้ว +8

    King 👑👑 Raju pariyar dai Lai sadai khusi dekna pau

  • @triples5527
    @triples5527 2 ปีที่แล้ว +15

    Shyam rana always doing rock

  • @amritthapa6902
    @amritthapa6902 2 ปีที่แล้ว +12

    New role of shyam rana.. very creative wish u all the best ..🙏🙏🙏🙏

  • @Karishma-fg2tv
    @Karishma-fg2tv 15 วันที่ผ่านมา

    20,81 ma yastai rmailo sunaunu pareyo aab ❤❤❤❤❤

  • @saraswatibhandari8223
    @saraswatibhandari8223 2 ปีที่แล้ว +6

    Kati hasnu k 😃😃 Raju dai ❤️ yekdam ramilo 👩‍❤️‍💋‍👩dohori jhanai Shyam daiko Naya rup🥰very very nice ❤️ jay get 🙏jay sangeet🙏jay Lok dohori🙏❤️❤️❤️👍👏🙏 love you 💗 miss you 💖 all of us 💗💗💗👩‍❤️‍💋‍👩🙏

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 2 ปีที่แล้ว +7

    म पैलैई देखि स्यामको कला हेरेर थठाकेको अहिले झन नयाँ नयाँ पस्तुति हेर्न पाईयो देरै खुसि लाग्यो र अझै झकाश झकाश हेर्न पाईयोस भन्दै सम्पूर्ण कलाकार हरुमा सम्मान छ र उधुमै रमाईलो लाग्यो बधाई छ अझै यस्तै रमाईलो रमाईलो हेर्न पाउ भन्ने अाशा राख्दछु धन्यवाद

  • @bijaygurung104
    @bijaygurung104 2 ปีที่แล้ว +1

    Wow ekdam ramailo lagyo thanks uuu all tem lai dherai dherai 💕💕💕👌👌❤️❤️🌹🌹💃💃❣️❣️😘😘😘

  • @vishnuale5115
    @vishnuale5115 2 ปีที่แล้ว

    Hahaha danger xa ta hau tejko dohori geet... Babal man pareo.. Sabai Jana kalakaar jeu harulai Salam.....

  • @sumanthapamagar6281
    @sumanthapamagar6281 2 ปีที่แล้ว +5

    सारै रमाइलो ढाेहाेरी सबै कलाकारलाई सम्मान छ 💜💜

  • @laxmanbk4415
    @laxmanbk4415 2 ปีที่แล้ว +5

    अति राम्रो तिज लाईभ दाेहाेरि सबै लाई नमस्कार छ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो रमाइलो आहा जता श्याम दाजु उतै रमाइलो आहा happy teej all ❤️❤️❤️❤️🙏🙏🙏

  • @bharatgurung2495
    @bharatgurung2495 2 ปีที่แล้ว

    ati ramailo rile dohoro shyam rana bhai ta jhan kada rup ma ! dami !

  • @rajmagar2312
    @rajmagar2312 2 ปีที่แล้ว +25

    shyam rana was seen in a different performance today.congratulations