KATHMANDU AUDITIONS | NEPAL IDOL SEASON 5 | EP 6 | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created and owned by Fremantle Media. Nepal Idol 2024 is the fifth season of "Idols" which airs exclusively on AP1HD TV.
Subscribe to Nepal Idol
www.youtube.co...
FORMAT CREATED BY
SIMON FULLER
BASED ON FORMAT OWNED BY
FREMANTLE MEDIA & 19TV LTD
CONSULTING PRODUCER
CHITRA LANGEH
PROJECT HEAD / DIRECTOR
SURESH PAUDEL
CHIEF ASST. DIRECTOR
MOHAN RAJ ADHIKARI
DIRECTOR OF PHOTOGRAPHY
SHIVA RAM SHRESTHA
POST PRODUCTION HEAD
MADHU SANJEL
ASST. DIRECTOR
NIMESH RAJBAHAK
EDITING INCHARGE
INDRA MANANDHAR
MUSIC DIRECTOR & CONSULTANT
RA PRAVEEN SHRESTHA
REALITY PRODUCER
SUJAN SHRESTHA
SURENDRA BISHWOKARMA
SUBASH THAPA
ASST. DIRECTOR OF PHOTOGRAPHY
DHANA YONJAN TAMANG
EDITOR
SUSHIL GHIMIRE
MILAN SHRESTHA
SUBIN DAHAL
CAMERA PERSON
HRITIK SINGH THAKURI
RAJENDRA SUWAL
NIRAN RAJ BANA
SANJAY POUDEL
ASHOK GHIMIRE
SURENDRA MASKY
SURAJ THAPA
KAMAL PRASAI
BINAYA MALEKAR
ERIK SHRESTHA
ONLINE EDITOR
NIMESH RAJBAHAK
ONLINE GRAPHICS
BIBEK SHRESTHA
MOTION GRAPHICS & PROMOTION DESIGN
NIRAJ POUDEL
COLORIST
SHYAM KUNWAR
SOUND ENGINNER
RAMESH THAPA
KISHAN SHRESTHA
SUJIT NAPIT
NARRATOR
SURESH PAUDEL
MCR ENGINEER CHIEF
ROSHAN SHRESTHA
IT CONSULTANT
NISHAN SHRESTHA
SOCIAL MEDIA
GRISHM DEVKOTA
HR & ADMIN
NARESH MAN SHRESTHA
REKHA RAJBAHAK
BUSINESS HEAD
KEHSARI BALLAV DAHAL
FINANCE
BIPLAV UPRETY
RAMESH GHORASAINI
STYLIST
SUJANI MALLA THAKURI
MUA
NIJAN RAI KOSHELI LIMBU
SCREEN OPERATOR
BINOD SHRESTHA
LIGHT TECHNICIAN
GYAN BAHADUR TAMANG
SUBARATNA MAHARJAN
NARAN GURUNG
GANESH NEUPANE
ASST. CAMERA PERSON
MADAN KHADKA
BIKASH SHRESTHA
SAJAN KC
DRONE
KAMAL PRASAI
IT DEPARTMENT
AVISHEK SITAULA
SAGUN MAHARJAN
PRODUCTION CONTROLLER
SHIVARAM THAPA
ART DIRECTOR
RAJU PAINTER
MCR ENGINEER
PRAMOD KOIRALA
DIPENDRA YADAV
RABINDRA KUMAR SHAH
NISHAN CHIKANBANJAR
ANAND ROY
YOGESWORI SHRESTHA
SUJAN THAPA MAGAR
RASHMITA SHAH
MANISHA YADAV
HR & ADMIN OFFICER
NIRAJ SHRESTHA
MARKETING
MADHURI SAPKOTA
PRATIVA LAMIGHATE
RITI SRIVASTAV
TALENT HEAD
MIN GURUNG
PRE-JUDGE
GOVINDA ACHARYA
SUBASH CHANDRA JOSHI
SURAJ THAPA
MUSKAN RANABHAT
MEGHA SHRESTHA
KAMALA KHANAL
DEEPAK RAYAMAJHI
SAROJ DAHAL
BINA BHATTARAI
BISHWASH UPRETI
LOGGER
SUBASH THAPA
TECHNICIAN
RAJESH PHUYAL
ELECTRICIAN
RAM BAHADUR THAPA
SPOT
RAJESHWOR PATEL
TRANSPORT
DEVI RAM BISHWOKARMA
RAJ KUMAR SAPKOTA
BISHNU ADHIKARI
BISHAL B.K.
MUKUNDA KHATIWADA
KHIRANTA GIRI
Based on format owned by
Fremantle Media & 19TV Ltd.
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2024 NEPAL IDOL™
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2024 AP1HD™
TH-cam: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtelevision
Facebook: / nepalidolap1
Tiktok: / ap1hd_tv
Website: ap1.tv/
#RealityShow #AP1HD #Nepalidol5 #NepalIdolSeason5 #ap1hd #ap1 #season5 #idols #vivonepal #music #kathmandu
गरिबि बुझेको स्वोर को धनि परियार करण golden माइक पाउदा सम्म खुशी किन्ने ठाउँ मा पुग्न सकेन | वाउ | भाई म नि पहिलो पल्ट तिम्लाई vote दिनेछु | keep on dropping tears my brother
यसो कमेन्ट हेर्दा त
' सिजन ५ करणको नाम ' होला जस्तो छ ।
कारणहरु :
१. गायक बन्ने तीव्र इच्छा , २. God gifted, ३. Innocent ४. गरिबीको कारणले किशोर अवस्थामा नै परिपक्व बन्न बाध्य भएको केटो ।
A huge respect Karan Pariyar❤🙏
🎉🎉
huna lai ho hajur tara hamro desh ma ramro lai hoina hamro lai khojcha
शुभकामना करण भाई 🎉
करण परियारले गोल्डेन माई पाएकोमा हृदय देखि नै खुशी छु जज हरुको मुल्यांकन प्रति हार्दिक नमन व्यक्त गर्दै करण भाई लाई उज्ज्वल सांगीतिक भविष्यको कामना।
Me too
🎉
Same hera
Final पछि फेरि audition को सुन्न मन लागेर आउने ले लाइक गरौ।
👍👍
karanlai ta harek din sunxu m ta
पहिलो सिजनको फाईनल पछि नेपाल आईडल हेर्न छोडेको म करणको गायाकीले पुन: नेपाल आईडल हेर्न थालेँ।❤ # सामान्य, धर्य, अनुशासित , लगनशील , परिपक्व # मेरो भोट करणलाई❤❤
करण परियारलाई गरेका सम्मान ले
एकदम मन् छोयो 🎉
करण परियार भाइलाई गोल्डेन माइक दियर आज नेपाल आइडलको जजहरुले सारै राम्रो गर्नु भो ।
करण भाइको प्रस्तुति सारै राम्रो लाग्यो ।
Ho ni Bichara kayi dukha garera music 🎵 parti kayi maya rahxia beautiful voice xa bhai ko future dherwi ramro xa
Good🙏🙏❤️❤️❤️
Best of luck karan bhai 🎉
Vai lai vote garerah jitauna parcha
टिकटकमा करन परियारको गित सुनेर नेपाल आईडल हेर्न आउने एक हौ !
TikTok chaldaina mero😂
Same too😊
🖐️🖐️🖐️🖐️🖐️✋✋✋✋✋
Mani ho from qatar
Fb maa herer m
करण परियार ले golden माइक पाउँदा धेरै खुसि लाग्यो , धन्यबाद नेपाल idol लाई एकदम खुशी लाग्यो,god bless you karan
करण परियार भाइको कला लाई नेपाल आइडलका जज हरुले निया दिनु भएकोमा सबै जान धेरै खुशी हुनुहन्छ सबैले करण भाईलाई मायाँ र सपोर्ट गर्नु होला।
एउटा गरिबको छोरो सङितको हिरा करण परियार लाइ चिन्नु भएको मा जज हरुलाइ बिशेष धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻 उज्वल भबिश्यको कामना छ करण भाइ लाइ
करन परियार एउटा राम्रो कलाकार हो।धेरै खुसी लाग्यो करनले golden mike पाएकोमा। फाइनल सम्म देखन पाइयोस ।करनमा सबै किसिमको गित गाउने दम छ।सारै मीठो स्वर।❤❤❤
❤❤❤
कारण परियार ले golden माइक पाउँदा हृदयबाट धन्यवाद नेपाल idol लाई एकदमै खुशी लाग्यो,
करण परियार को fan कोको हुनुहुन्छ?
नेपाल आइडल जो सुकैले जीतोस, मन त करणले जितिसके, सांगितिक बजारमा अब हिरा भएर चम्कने पालो करण परियारको❤
यश पालिको नेपाल idol दमदार हुने वाला छ। कर्ण परियार भाइ लाई धेरै माथी पुगेको हेर्न पाइयोस्❤❤❤❤
Congratulatin karan bhai❤
कराण परियारले गोल्डेन माईक पाएकोमा म धेरै खुशी
🎉🎉🎉🎉
Haitt didaina ki k ho jasto lagya thio😁😁. Khane vo nepali sangit market aj samma kai best lago😍😍😍
@@mahendrasarkar7001❤❤ his voice is 😮😮😮😮😮😮😮❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@@deudhanrai male version rachana rimal asmita adhikari ho yo bro
Yo bro le market khanx 100%
@@namkhanngajato3911 exactly
करन परियार
कति भाग्यमानी
प्रतिभासालि गाएक बनुन हामी सबैको सुभकामना झुपडीमा हुर्किएको बच्चा सागर जस्तै फैलियोस❤
मेरो तर्फबाट करण परियारलाई पूर्ण सपोर्ट हुन्छ। साच्चै करणको कणकणमा संगीत रहेको छ भन्ने प्रमाणित भएको छ । धन्यवाद नेपाल आइडल ।
यसपालि को नेपाल आइडल एकदमै टफ हुने वाला छ जहाँ कारण परियार जस्ता हुनाहार प्रतिभा को धनी छ विशेष गरि धेरै धेरै धन्यवाद नेपाल आइडल तीम अनि तिनै जना जज हरु लाई कारण परियार लाई गोल्डेन माइक दिनु भएको मा 🎉🎉🎉🎉
काठमाडौ अडिशन रमाइलो लाग्यो कारण परियार साच्चैको गायक बन्न लाइक छ
हामीहरू सबै मिलेर करन परिवारलाई धेरै माथि सम्म पुर्याउनुपर्छ❤❤❤❤🎉🎉
करण परियार हिलोमा फुलेको कमलको फुल हो यार,रात ताप,अभाव सबैलाई मान्छेलाई सधैं इमान्दार,मेहनती,कर्मठ,लगनशील बनाउछ ❤❤❤हिरा बन्नको लागि राप ताप खप्नै पर्छ । सफलताको शुभकामना करण परियार ❤❤
Hoit bro nepal aamako asto dhartima janmeko manxepo hotw swarga hiloma tw vanaai milena hola yrr.. milne vytww direct winner banaunuprne🙏🙏👌
करण भाई तिमि धेरै ठुलो गायक भएको देख्न पाईयोस सबैको मन मुटुमा बस्न सक्ने गायक बन्नु धेरै शुभकामना छ❤❤❤❤
अहिले सम्म अडिसन दिने जति मध्य करण भाइ को जस्तो मिठो अनि बुलन्द आवाज सादय अरु साथिहरु खासै लागेन मलाई लाग्छ यसपालिको nepal idol sea..5 winner करण भाइ नै हुन सक्छन् भन्दै भाईलाई सफलताको शुभकामना ब्यक्त गर्दछु❤❤
सहि साबित भयो आज आएर।
करण भाई एकदम रेडी छ ! मेरो एउटा गित अफर गर्छु आज र ५० हजार गायकलाइ पारिश्रमिक दिने भए !
Love you mero bhai .
You have bright future ❤️❤️❤️❤️
Salute x hjr lai
हजुरलाई धेरै धेरै बधाई छ।
चाडै सुन्न पाउ खुसि को खबर।
आहा लौ बधाई अनि शुभकामना पनि है❣️🙏❣️
❤❤❤❤
Salute xa hajur lai
आज को episode मा जर्ज हरुले करन परियार लाई देखाएको सम्मान र माया लाई देख्दा कस्तो आँशु नै आयो करन you deserve golden mic for 🎉🎉🎉🎉
यसपालीको Nepal idols साच्चिकै धेरै रमाइलो हुने छ......!❤❤❤
Season 5 samma auda balla change vexa judging..garne .season 4 samma ,,contestant haru Sanga hat Pani milaune thiyenan
Really yar ❤
यो नेपाल ईडल नहेरुम भनेको करान परियार को कारन हेर्ने भैयो भोट पनि दिने भाइ लै😍😍
अरुले जितोस् या नजितोस् तर म करण परियार भाई को जित होस भनेर भगवान संग प्राथना गर्ने छु किन भने सबै जना राम्रो ठाऊ बाट आको छ तर करण भाई एऊटा संघर्ष बाट आको छ।
नमस्कार म करन परियार बर्दिया बाट देश विदेश तथा हाम्रै देश नेपाल बाट यति धेरै माया अनि साथ सपोर्ट गर्नु हुने मेरा प्यारा भगवान् रूपी धर्सक हरु प्रति आभारी छु। हजुरहरुको मायाले गर्दा म यहाँ सम्म पुगेको हो। धन्यबाद ❤❤
बधाई छ कारण भाई💞💞💞💞💞
करन परियार एक अर्गानिक गायक पाउनु Nepal Idol S5 को सफलता हो। बधाई छ।
नेपाल आइडलको जज हरु एकदम राम्रो लाग्छ मलाइ किनकि उनीहरु एकार्कामा सहजदारी हुनुहुन्छ। भोइस अफ नेपाल को कुरा गर्दा एक अर्कामा होच्याउने बानी आफै मा अहमता सो.. नेपाल आइडल बेस्ट्👍️👍️
राम कृष्ण ढकालले तर्साइ सकेकाे छ साे
करण परियार भाइ सारै सोझो सालिन लाग्यो ।करण परियार भाइको 1टा गित मैले रेकर्ड गरिदिने बिचार गरे ।
Guff hola hau
@@ig_hrithik99😂😂😂ma ni euta gardim jasto lagyo
Sir, tapai le ramro kaam ko nirnaya garnu vako xa 🙏 god bless you 🙏🙏
gafai ta hola ni😂😂
Ramro bichar;;; Recording ma financial help garne Hola Karan KO sthiti kamjor nai rexa .,!;; .musician tw pakkai hoina ki recording studio xa R ??
करन लाई खोज्दै आउने कोको छौ ।
Yeta😂
Ma
Ma
Ma
Ma Pani aako
कराण परियार गोल्डेन माईक पाएको मा म धेरै खुसी छु ।अझै राम्रो गर्दै जानू शुभकामना छ भाइ 🙏❤ nepal idol जर्ज हरु प्रती राम्रो प्रतिभासाली लाई गोल्डेन माईक दिएकोमा हिर्द्द देखि नमन 🙏🙏
नेपाल आइडलबाट रचना रिमाल पछिको अब चम्किने पालो करण परियार भाइको!नेपाल साङ्गितिक क्षेत्रको एउटा चम्किलो तारा।best of luck with god bless you करण भाइ ❤❤❤❤
Thanks
Really he is best among all
@@Prem-k-0.2🎉
I like him And support from Protugal
❤❤❤
यो पालिको नेपाल आइडल नेपालगन्ज हुँदै बर्दिया तिर लग्नु पर्छ best of luck karan भाइ मन जितेउ सबै को। मेहनत गर जिताउने जिम्मा हाम्रो
Ho bro bardiya ma ni dherai brother an sister haru xan❤❤lanu parx❤❤
सङीतको कुनै भुगोल हुदैन मित्र। चाहे जहासुकैबाट जहाँ सुकै लगोस vote चाहिँ करणलाई नै। करणको अर्को प्रस्तुती हेर्न आतुर। जजहरु प्रती मेरो नमन छ करणप्रतिको बिश्वास प्रती भरोसा गरि दिनु भएकोमा।
कारण परिवारले गोल्डेन माइक पाउनु भन्दा बढी जजेजहरुको मान र इज्जत दिनु भयो त्यसमा खुशी लाग्यो🎉🎉🎉❤❤
I love watching Nepal idol. Most beautiful part of the Nepal idol is Nyhoo sir playing guitar along with the singers. Chords choice are so beautiful
मेरो छिमेकी करण परियार भाइ लाई धेरै धेरै बधाई ।❤❤❤❤मेरो भोट कतै जाने छैन भाइ । हाल साउदी रियाद देखि।
करण परियार कस्तो मिठो केटा अनि कति इनेसेन्ट वाउ मन आन्दित बनायो यार धन्याबाद जजेजहरुलाई
करन परियार नेपालको साङ्गितिक क्षेत्रको नछेत्र बन्न सफल होस ।धन्यवाद नेपाल Idol को सम्पुर्ण टिम लाई...
लास्ट खुशी लाग्यो करन भाई ले गोल्डेन माइक पाउदा❤❤❤❤❤❤😊
बर्दियालि भाई 🤟🤟🤟
Mr. Karan Pariyar truly deserved to get golden mic, and waiting to see him as a Nepal idol. Best wishes and luck to him...
कराण परियार गोल्डेन माईक पाएको मा म धेरै खुसी छु अझै राम्रो राम्रो गर्दै जाउ शुभकामना छ भाइ 🙏🙏🙏
आज को करन भाई लाई दिएको गोल्डेन माईक मा धेरै खुसि भैयो।
संगीत आफैमा एउटा ध्यान हो जसले संसार लाई नै मोहित पारेको छ💚👋🏿 Best wishes all of you🥰
करण को गीत जजहरुको सम्मान आँसु नै आयो आज फेरि❤
Thank you for nepal idol❤
करण परियारलाई जज ईन्दिरा बहिनीले ढोगेर पहेलो कार्ड दिनुभएको छ । साथै गोल्डेन माईक पनि दिनु भयो । कार्ड र माईक मात्रै दिनु भएन , धेरै माया अनि अभिप्रेरणा युक्त मिठा शब्दहरु पनि दिनु भएको छ सबै जजहरुले , जसको कारण करण भाईमा थप आत्मावल मिल्नेछ , उत्साह थपिने छ । धन्यबाद सबै जजहरुलाई ,शुभकामना भाईलाई ।
वाह कारण परियार बधाई साथै आउने एपिसोडको लागि अग्रिम शुभकामना👏👏
करण जस्तो ब्यक्ति हरु लाई सुन्न र देख्न पाऊदा नै मन पराऊछौ हामि नेपाल आईडल ❤❤ ऊच्च प्रगति सहितको आगामि दिनको शुभकामना करण ।
मन जित्यो करण परियार भाइले उज्ज्वल भबिस्यको सुभ कामना भाई
रुवायो लास्टमा कारण भाइले जजेजहरुमा नमन प्रतिभा चिन्नु भएको मा best of luck karan vai❤
नेपाल आइडल जस्तो राम्रो platform अरु कुनै रियालिटी सो मा छैन।कुनै कुना मा हराएको ब्यक्ती को प्रतिभा पहिचान गरि निम्न स्तर भएका हरुको स्तर उन्नतिको काम पनि धेरै को गरिसकेको छ।त्यसैले त मन पर्छ नेपाल आइडल।हिजो रचना रिमाल देखि अन्य धेरै लाई सफल बनाइदियो आइडल ले।आशा छ करन भाइ लाई पनि राम्रो पहिचान दिनेछ नेपाल आइडल ले। धन्यवाद नेपाल आइडल अनि शुभकामना करन परियार भाइ लाई।
जज सधै उहाहरु हुनु पर्छ अनि मात्र नेपाल आइडलको सोभा बढ्छ ।
कारण भाइ तिमि ले यो नेपाल आइडल होइन बिश्व हलाउने छौ तिमी लाई आग्रीम बधाई छ भाइ तिम्रो यो सपना छिटो पूरा होस हे पासुपतिनाथ अब पालो तिम्रो 😢😢😢😢❤❤❤❤good luck bhai
आसु नै झर्यो ।
करण परियार ❤
what a simplicity
करण परियार भाइलाइ साच्चिकै संगीतले न्यायाधीश हरुले न्याय गरे जस्तो अनुभूति भो यो होनित अगामी दिनहरुमा तिमिलाइ अझै राम्रो हुँदै जाउन सुभकामना भाइ🙏🙏जय नेपाली सङ्गीत 🎉🎉🎉
जजहरूले गनुभएकाे मूल्याङक निकै पारदर्शी रहेकाे छ
लास्टमा करण भाईकाे मिठ्ठाे पस्तुतिले निकै अानन्द अायाे thank you nepal idol❤❤
हाम्रो बर्दिया बाट भबिस्यमा सङ्गीतको क्षेत्रमा नेपाल हल्लाउने गायक को जन्म भएको छ बधाई छ करण भाई 🥰❤️
कला अनि गलालाइ सम्मान 🙏 साथै करन परियार प्रति देखाउनु भएको माया ले आदरणीय जर्ज हरु लाई नमन्🙏🙏❤️
यसपालिको winner करण हुन्छ कस्तो दामि गाको मन जित्यो मित्रले best wishes 🎉🎉
Milyo t guess
हिलोको बिचमा फुलेको कमल Best of luck vai karan.❤
आहा!करन भाइ तिम्रो गित संगीतको यात्रा उज्ज्वल छ।अग्रिम शुभकामना करन भाइ❤️❤️👌👌👌👌🌹🌹🌹
यसपाली को विजयता कारण भाइ लाई भएको हेर्नु चाहन्छु धेरै राम्रो आवाज का धनी भाइ आवाज ले गरिबी को बेथा बुझेको छ उज्वल भविष्य को कामना
नेपाली आईडल लाई धन्यवाद जसले करण परियार जस्तो हिरा हात पायो यो सिजन जित्ला नजित्ला तर उ अबको नेपाली स्टार भै सक्यो ❤😢❤❤❤
अन्तिममा करण परियार भाईले रुवायो सबैले माया गरौ ❤❤❤
साच्चै मन छोयो आज बाट सबैको मनमा करन परिवार❤ सहि निर्णय गोल्डेन माइक्रोफोन
गरिबिको कारण लुकेको पर्तिभा आज नेपाल आइडल को मन्छ ले चिनेकोमा धेरै खुसी लाग्यो भाइलाइ धेरै शुभकामना छ❤
करन भाइको गीत त छदै छ उस्को एकल संघर्ष सरौ मन छोयो मेरो आँसु आयो यार कस्तो प्रकृति स्वरुप आबज 😭❤️
ल बधाई छ मेरो भाई ❤करण❤ तिम्रो आवाज le दुनिया हल्लाउने छ 🎤🎼🎵🎶🎼🔊
धेरै खुशी लाग्यो जजहरु प्रती पनि धेरै धेरै सम्मान 🙏🙏🙏
यो सिजन बबाल हुन्छ सब प्रदेशको कलाकार जम्मा भऐर सिग्गो नेपाललाई प्रतिनिधित्व गरेका छन् नेपाल आईडलले❤🥰🙏🇳🇵🇳🇵
करणले गोल्डेन माईक पाएको साह्रै मन पर्यो । शुभकामना ❤️❤️
याे नेपाल आइडल न्यू Episode हेर्नै मन लागेको थिएँन,,But करण भाईको कारणले गर्दा र जर्जहरूकाे साथ सपोर्टले एउटा गरीब को आँखा रसाई दिएको छ जो कोईले पनि यो करण भाईको भिडियो हेर्नु हुन्छं उसलाई भित्रि मन रुवाछ 😢। करण भाई Best of luck 🎉🎉
करण परियारको आवज जति सुनेपनी सुनिरहु लाग्ने । good luck karan ❤ god bless you 🙏
जे हाेस दिनभरिकाे थकान मेट्छ नयाँ प्रतिभा देख्दा अनि सुरिलो स्वर सुन्दा ❤
सबैभन्दा राम्रो गयको एपिसोद यहि हो र सबै भन्दा राम्रो करन परियार को लाग्यो अहिले सम्मा।गूड् लक करन भाइ
नेपाल आइडल सिजन ५ को star करन परियार, golden mike पाएकोमा धेरै खुशी लाग्यो,good luck brother 🎉🎉🎉
वास्तविक हिरा चिनेर गोल्डेन माइक प्रदान गर्नु भएकोमा सम्पूर्ण जज हरुलाई नमन्❤❤❤❤
Nepal idol season 5 को audition दिने मध्येको सबैभन्दा राम्रो स्वर भनेको करण परियार को लाग्यो..... आशा छ यसपालि करण लाई नै Nepal idol भएको हेर्न पाउँ.....god please 🙏🙏🙏
अहिलेको judge निकै खारियेको र भित्री प्रतिभालाई बाहिर ल्याएर select गर्न जानेको छन, करन परियार लाई Golden Mic दिएर फेरि अब्ब्ल judge को भुमिका निर्भाह गर्नु भएका 3 judge हरु लाई धेरै धन्यवाद ❤
नेपाल आइडल मात्र यस्तो प्ल्यत फफ हो जहाँ सबै किसिम को गित को कदर हुन्छ।।त्यस माथी पनि हाम्रा तीन जना जज हरु सारै मन मर्छ मलाइ🤗🤗🤗🤗
करणले माइक पाउँदा कस्तो आँसु आयो नमन छ जर्जहरुलाई करणपर्तिको माया देख्दा
कारन परियार भाइ को प्रस्तुति हेर्दाहेर्दै आखाबाट आँसु झरेको पत्तै भएन वा भाइ वा यसपालि मेरो 100% भोट तिमिलाई
अम्मामामामा! के कडा गायक भेट्नु भएछ दाइ यो पाली त?
आगो !आगो! 😍😍🤩🤩
अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट आवाज करण परियारको लाग्यो।❤🎉🎉🎉
करण भाइ लाइ मेरो support हुने छ यो season मा good luck भाइ ❤️
मलाई धेरै खुशी लाग्यो । सायद मलाई सङ्गितको बारेमा तेत्ती जानकारी छैन ,तै पनि करण को प्रस्तुति हेर्दा र सुन्द नेपाल आइडल को बिजेता बनोस । यहि छ शुभकामना ।।।
करण परियार भाइको सुमधुर आवाजले सफलताको शिखर चुमोस्। आगामी दिनको लागि हार्दिक शुभकामना।
करण भाईको प्रस्तुती र जजहरुको मुल्यांकन र सम्मान प्रति नमन व्यक्त गर्दै उज्जव सांगितक भविस्यको कामना भाई🎉
Yo choti hamro vanda pani ramro lai sath saport garnu prxa ..garibi ma fuleko full karan pariyar lai sabai ko sath saport maya milos..good luck bhai ..dharai dharai suvakamana xa ❤❤❤
बाहिरी चित्रणले भित्री चरित्रको बयान गर्न सक्दैन ! बधाई छ करण भाइलाई 🎉❤
राहुल बिश्वास लाई सिजन 1 , भ्वाइस नेपाल , र अर्को रियालिटी सो हुँदै आज सम्म अनवरत रुपमा पाउँदा निक्कै खुशी लाग्यो ! पावर फुल भ्वाइस को लागि भाइलाइ निक्कै शुभकामना ❤❤ !!
करण भाइले यसपालिनले नेपाल आइडल जित्नुपर्छ भन्ने साथीहरु मसँग जोडिन सम्पूर्ण🎉🎉❤❤
THANK YOUUU 🙏😇❤️❤️
सधै भरि जर्ज हरुले यसरी नै राम्रो सग जर्ज गरेर मात्र लाग्नु होला अगाडि ❤❤❤❤❤❤❤😊🙏🙏🙏🙏🥰😍❤️❤️❤️❤️❤️🙏🙏🥰🥰
What an incredible talent Karan Pariyar..I was waiting eagerly to see if he gets the golden Mike..well deserved..can't wait to see him in the upcoming episodes.. best wishes 💖
Thanks
@@Prem-k-0.2
If you are real Karan Pariyar, you got a fan here. ❤
Best of luck for upcoming days.🎉
Hats off Karan bhai😢😢😢जसले संगीतबाहेक अरु सोँच्दैन नि त्यसले मनैदेझी संगीत बुझेको हुन्छ।
Congrats for the Golden Mic. 1:09:31 देखी जति दोहोराएर हेर्दा पनि मननै भरिएन, फेरी हेर्छु उतिनै मिठो !!! बधाई छ!!
करन परियारको स्वर एकदम राम्रो छ उज्ज्वल भविष्यको लागि शुभकामना one of the best performance best of luck final winner Vaya ko dekhan pau🎉