Takshashila: नफुर्के हुन्छ, ढिलो चाँडो रवि जेल जान्छन् ! Dinesh Tripathi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 145

  • @dksubba588
    @dksubba588 13 วันที่ผ่านมา +5

    मलाई त यस्तो लाग्छ , यदि देशमा कानूनलाई सहि तरिकाले उपयोग गर्यो भने यै त्रिपाठी पहिले जेल जान्छ

  • @chudamanitimsina2640
    @chudamanitimsina2640 13 วันที่ผ่านมา +20

    यो पार्टी को झोले वकील हो। सहि कुरा थाहा पाउन भीमारजुन आचार्य लाइ वोलाउ प्रकाश गिरी।

    • @AnilThapaMagar-g5c
      @AnilThapaMagar-g5c 13 วันที่ผ่านมา +2

      भिनार्जुन ले पनि शिष्ट भाषा मा गम्भीर संकेत गरिसकेका छन् !

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 13 วันที่ผ่านมา +2

    रवि लामिछाने मात्र यो देश को नागरिक हो र अरु जनता चाहिँ होइन कानुन त सबलाई बराबर हुनुपर्यो नि।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 12 วันที่ผ่านมา +1

    नेपालमा एउटा ईम्रान खानको आवश्यक छ। अब डा. सुरेन्द्र केसी, महामन्त्री डा. मुकुल ढकाल, हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत हरु मिलेर नया पार्टीमा खोल्नुपर्छ। 🙏🏼🙏🏼

  • @NarendrakumarGurung-cf8ei
    @NarendrakumarGurung-cf8ei 12 วันที่ผ่านมา

    राम्रो बिश्लेशण ।

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 13 วันที่ผ่านมา +2

    काला कोटेको भर हुदैन।जता पैसा उतै दौडिन्छ्न दिनेश पनि त्यही हुन।यिनी काङ्ग्रेस हुन विगत देखि

  • @Jibesh-j8p
    @Jibesh-j8p 13 วันที่ผ่านมา +2

    यो वकिल को भनाईमा कुनै तुक छैन वरिष्ठ वकिल गान्धीले आस्तिनै खण्डन गरिसकेकोछ!

  • @avishekpandey4477
    @avishekpandey4477 13 วันที่ผ่านมา +5

    पार्टिका झोले अकिलहरु को सधै इश्वर दाहिने हुदैनन।एकदिन पार्टिको मात्र वकालत गराउनेअकिलपनी जेलको बास हुन सक्दछ।समय बलवान् हुन्छ सत्य सत्यनै हुन्छ तर फैसला ढिलोचाढो आउन सक्दछ।

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @Binodkafle1
    @Binodkafle1 13 วันที่ผ่านมา +5

    यो काङ्ग्रेस को हलि हो कसरी बरिष्ठ अधिवक्ता हुन्छ यो पार्टी को झोले वकील हो।

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @clappedkid
    @clappedkid 12 วันที่ผ่านมา +1

    जेल त चटके बुढो जानु पर्ने हो,उल्टो छ चलन

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 12 วันที่ผ่านมา

    अमेरिकाबाट खाली खुट्टा नेपाल आएको सहकारी ठगीको मुख्य अभियुत्त रवि लामिछानेक खातामा २८ करोड भन्दा बढी देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन “वरिष्ठ अधिवत्ता बालकृष्ण न्यौपाने भन्नु हुन्छ”।🙏🏼

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 13 วันที่ผ่านมา +1

    जि.बि लाई लुकाएर राख्ने अनि फरार डाका अधिबत्ता यो २१ औ शताब्दी हो अधिवत्ता १५ औ शताब्दी होइन sting operation जमाना हो।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 12 วันที่ผ่านมา

    याे दिनेश त्रिपाठी भन्ने मान्छे पैसा टन्न पायाे भने हत्याराकाे पक्षमा पनि वकालत गर्ने खुँकार अपराधी हाे।यसकाे सम्पत्ति सुद्धिकरणमा सम्पत्तिकाे छानबिन हुनुपर्छ

  • @nirg8229
    @nirg8229 12 วันที่ผ่านมา

    संसारमै MD भएर चेक एकलौटी चलन गर्छ भने त्यो MD आर्थिक कारोबार अरुलाई गर्न दिँदैन भन्ने हो।फुर्सद नभए छवि ले चेक काट्न सक्ने थिए तर रविको दिएनन्।जसरी रासोपा को संगठन खल्ती मा लेखेको नाम ले चलेको छ त्यही बाट थाहा हुन्छ रविको पारदर्शिता।मेरा घण्टी मित्र हरु जो ठगी को अन्त्य चाहन्छ भने वालेन मुकुल हर्क गोपी स्वागत लाई नेता मानम।

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 13 วันที่ผ่านมา +6

    Ramro kuro garnu vo sir thank you

  • @Prazi-q3o
    @Prazi-q3o 13 วันที่ผ่านมา +4

    यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

    • @thelastgeneration333
      @thelastgeneration333 9 วันที่ผ่านมา

      Khub jannu va raixa . Tapai ko boudhik xyamata charlangai vayo. Yetro vani rako xa

  • @Ramailo2001
    @Ramailo2001 13 วันที่ผ่านมา

    यस्ता वकिल भएर नै हो नेपालमा आजकल न्याय मरेको, गबीब दुखीले न्याय पाउन छोडेको , रवि निर्दोष छन् अनेक गरेर फसाएर राज गर्ने दाउ हो पुराना सत्तामा रहेका दलको ! तर न्याय प्रेमी नेपालीको आर्शिवादले रवि प्रधानमंन्त्री बन्छन्

  • @sudamak.c9406
    @sudamak.c9406 12 วันที่ผ่านมา

    tripati satya kura bola kasaiko jhole nabannu

  • @nowandthennepal
    @nowandthennepal 13 วันที่ผ่านมา +3

    १)रवी लामीछाने सहकारी ठगेकेा साचेा हेा !
    २)दीनेस त्रीपाठी पनी बदमास हेा?? येा धनराजकेा र ऋीषीकेश बीरुद्द कीन बेाल्दैन!!??
    ३) प्रकास गरी रबी र माअेाबादीकेा बीरेाधी हेा??
    हामी जनताले कसकेा बीस्सवास गर्ने????

    • @AnilThapaMagar-g5c
      @AnilThapaMagar-g5c 13 วันที่ผ่านมา +1

      रबि को बिपक्षी वकिल भएपछि रबि को बिरोध मा बोल्नु स्वभाबिक हो

    • @nowandthennepal
      @nowandthennepal 13 วันที่ผ่านมา

      @ बीपक्षेमा बेाल्नु ठीक हेा तर देाषी ठहर गरीसक्येा भन्छ, यस्तेा कु तर्क गर्नु हुन्छ?? येा अबस्था भनेकेा अदालतले थप समय चाहेकेा हेा?? र अभीयुक्त न भाग्ने भयकेाले धरैाटीमा छेाडेकेा हेा???

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 13 วันที่ผ่านมา

      हजुर सबै सहि हो र नेपाल देश र जनताको लागि बिदेशी को पाल्तु दास देशद्रोही म्याउबादी सबैभन्दा ठुलो समस्या हो दोस्रो म्याउबादी घण्टी दल लाई मालिकले के गर्छ भन्न सकिन्न

  • @saradneupane2839
    @saradneupane2839 13 วันที่ผ่านมา

    अझै ओलीलाई कहा चिन्नु भएको छ र दिनेश दाइ सत्ता हस्तान्तरन हुने बेला थाह होला ।

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 13 วันที่ผ่านมา +1

    The one RELEASED on BAIL does not prove INNOCENCE.
    It is ADVISABLE to KNOW how the law WORKS.

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

    • @narendrachitrakar8315
      @narendrachitrakar8315 13 วันที่ผ่านมา

      @@Prazi-q3o What does this have to do with my comment?

  • @mahendradhakal2873
    @mahendradhakal2873 13 วันที่ผ่านมา

    ठगी को भरमा बजने घण्टी कति दिन बजने हो.
    काम र कुरो छैन कति कूर्ची फेरी बसने हो.
    अरूलाई ठग भने किन आफू पनि ठगने हो.
    नाम परो ठगी प्रसाद नाक को डाडी भाचने हो.

  • @RubinShrestha
    @RubinShrestha 13 วันที่ผ่านมา

    हैट् कति अन्याय गरेको एक जना बेकसुरलाई । अझै पापको घडा भरिएको छैन र यि अन्यायीहरुको? श्री श्री श्री परशुराम प्रभु....

  • @HemkumarChemjong-u4j
    @HemkumarChemjong-u4j 13 วันที่ผ่านมา

    रबि र समर्थकहरु फुर्केको होइना आफ्नो मान्छे छुँड्दा खुसी मनाको हो। तर तँ मुलाले एकदिन रबि जेल जान्छ जान्छ भन्छस के म जसरी भएपनी जेल हाल्छुँ भन्न खोजेको हो।?

  • @omtiwari5262
    @omtiwari5262 13 วันที่ผ่านมา +2

    दिनेश कांग्रेस झोले हो भन्ने सबैमा जगजाहेरै छ भने किन सत्तापक्षलाई यो प्रश्न?

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @hariduttadahal7993
    @hariduttadahal7993 13 วันที่ผ่านมา

    दिनेस त्रिपाठि।सतासि।अरब।गरिब।जनताको।पैसा।झ्वामबनाछ।काङ्ग्रेसर एमालेले। चालिसवटा।सहकारिको।रकम।हिनामिना।भाछ।भनेर सुर्यथापाको।प्रतिबेन।ले।देख्याछ।अनि।जिबिराइलाइ।समातेर।ल्याएर।अनै।रबिलाइ।जेल हाल।तिमि।कुकुर्घुक्याझै।घुम्नुपर्छ मात्रैहो।अब।काङ्ग्रेस्लेनै।सत्ता।सधैपाउछ।जनता,लेदिन्छ।भन्नेसपना।देख्नु।तिम्रापाल।पन।जनताले।देखाइदिन्छ।यादगर।तिनकडो.

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา +1

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @rambk1698
    @rambk1698 13 วันที่ผ่านมา

    यो काङ्ग्रेस को हलि हो कसरी बरिष्ठ अधिवक्ता हुन्छ????

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา +1

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @prbnrjl
    @prbnrjl 13 วันที่ผ่านมา

    मिस्टर तालू को पसिना आएछ रवि लाई छोडेपछि। कट्टुमा सु पनि गर्यो कि, हेर्यो कसैले😅

  • @HariLama-x4j
    @HariLama-x4j 13 วันที่ผ่านมา

    Tanasaha Oli lai balla chinnubhayecha

  • @Dpak_Gmr
    @Dpak_Gmr 13 วันที่ผ่านมา

    बेरोजगार बिहारी कालाकोटे 😂😂😂😂

  • @dineshbhandari2964
    @dineshbhandari2964 13 วันที่ผ่านมา

    प्रकाश गिरि सर अलि देस लाई माया गर्ने नेपाली जनताको दुख सुख मा भिज्न सक्ने अतिथी बोलायेर बहस गर्नु न काङ्ग्रेस को झोले झुन्ड Ingo बोलायेर किन समय बर्बाद गर्नुहुन्छ अनुहार देख्दा नि घिन लायेर आउँछ एस्ताको

  • @LaleBalami
    @LaleBalami 4 วันที่ผ่านมา

    Rabi jail parera mero bachat phita hunchha ki hunna ?

  • @nowandthennepal
    @nowandthennepal 13 วันที่ผ่านมา +1

    त्रीपाठी धनराजकेा बीरुद्द बेाल्न चेहदैन!😂😂😂😂

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @RajThapa-c9g
    @RajThapa-c9g 8 วันที่ผ่านมา

    Bala thik thauma aayeax

  • @janakkafle2501
    @janakkafle2501 13 วันที่ผ่านมา +1

    Congress ko jhole rahi chha..pahila thik lagthiyo..

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @BalkumarMagarVlogs-jo6dl
    @BalkumarMagarVlogs-jo6dl 12 วันที่ผ่านมา

    S ko mukhma goli hannu parxa ani bolxa satya

  • @Mrknowall_re
    @Mrknowall_re 13 วันที่ผ่านมา

    तॅ पनी बच्दैनस!!

  • @rosandhakal9324
    @rosandhakal9324 11 วันที่ผ่านมา

    Dhannai marennann ajaa😂

  • @TamraGhimire-yu3nz
    @TamraGhimire-yu3nz 13 วันที่ผ่านมา +3

    यो वरिष्ठ ओकिल होइन यसको सर्टिफिकेट चेक गर्नु पर्छ अस्ति कास्की अदालतमा यसले गरेको तर्क बाटै थाहा भयाे बौद्धिक हैसियत

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @successfulyamukhanalanjana4687
    @successfulyamukhanalanjana4687 13 วันที่ผ่านมา +1

    Jhut ho

  • @Anjal9708
    @Anjal9708 13 วันที่ผ่านมา

    यो त्रिपाटि भन्ने मान्छे ओकिल होस कि पार्टीको झोले कार्यकता हो?

  • @NirmalaPhuyal-y6b
    @NirmalaPhuyal-y6b 13 วันที่ผ่านมา

    Dines tripathi ko eyes 👀 pratiyaropan nahune gari phutaunu uchit hunxa.gagan ra arju ko bhatuwa ho.ubraj safal yesko khetala ho.

  • @narayanadhikari8205
    @narayanadhikari8205 13 วันที่ผ่านมา

    Tripathi jyu Rabi jail gaye pa6i desh ban6 ho?

  • @chhatrabahadursilwal988
    @chhatrabahadursilwal988 13 วันที่ผ่านมา

    याेचाेरलाडलातकालातहानन

  • @shivakarki2733
    @shivakarki2733 12 วันที่ผ่านมา

    Yesko English sunera Kan naii futni vyo yr

  • @rosnsyd5968
    @rosnsyd5968 13 วันที่ผ่านมา

    यस्को नि हिसाबकिताब राम्रैसङ राख्या होला नि

  • @rajmanandhar4136
    @rajmanandhar4136 12 วันที่ผ่านมา

    यो झोले !!!!

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 13 วันที่ผ่านมา +1

    राम्रो भनाई दिनेश ज्यु

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 13 วันที่ผ่านมา

      @Prazi-q3o देशद्रोही दलालको कमि छैन म्याउबादी नै खडा गरेको छत मालिकले ?आफ्नो स्वार्थ का लागि म्याउबादी पछी घण्टी बादी प्रयोग गर्दैछ अब थाहा पाउनेछन् नेपाली हरुले

  • @puspagautam8565
    @puspagautam8565 12 วันที่ผ่านมา

    Wrong person to be your guest today

  • @purnatimsina7205
    @purnatimsina7205 13 วันที่ผ่านมา

    Dhoti mula congress ko jholey hoo natra lawyer veneko k ko thai nai chaina

  • @Bandu-e1c
    @Bandu-e1c 13 วันที่ผ่านมา

    How Rishikesh wife paid the bail on the spot without any pre hearings ?

  • @bishnubhatt6001
    @bishnubhatt6001 11 วันที่ผ่านมา

    Yesta jhole kaput nayadhis yo desh ma bhaya samma yo desh ma bharastachar baddhai jhanchha.Rip jhole nayadhis.

  • @nabinpantha4364
    @nabinpantha4364 13 วันที่ผ่านมา

    Rip

  • @sanjibghising214
    @sanjibghising214 13 วันที่ผ่านมา

    Yaslai fansi dinu parxa

  • @GopalMagar-x3s
    @GopalMagar-x3s 13 วันที่ผ่านมา

    🇳🇵🙏❤️👌👍️👍️👍️☝️☝️☝️

  • @NirBista-b4l
    @NirBista-b4l 13 วันที่ผ่านมา

    You macheknay tripati rip

  • @DaCrush-d1m
    @DaCrush-d1m 13 วันที่ผ่านมา

    Dinesh kp ko jhole ho. Yo prakashe 12 bhai

  • @bhairabshrestha4596
    @bhairabshrestha4596 13 วันที่ผ่านมา

    This is jhola

  • @Lorkedai
    @Lorkedai 13 วันที่ผ่านมา

    Yo Patrakar haru pani kina buddhi chalaudainan? Ongoing case ma bahas Garne wakil harulai kina interview linchan? Kina Kina kina? Please they must not be given a stage to speak out.
    Je hos, 1000% Pratisodh nai ho. Hami jasto latole ni bujhisake. Dinesh ji lai sodhnus ta Rishikesh Patniko Barema.

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @karunasubedi6174
    @karunasubedi6174 13 วันที่ผ่านมา

    Yesta chor lai pani kati interview leya ko hola

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 13 วันที่ผ่านมา

    यो वकिल पनि काङ्ग्रेस बाट परिचालित छ पक्कै

  • @ranpalharibabujee6322
    @ranpalharibabujee6322 10 วันที่ผ่านมา

    Yo bharstachcgari ho yes ko dui char din ma dhulai aru pani hune wala x

  • @sabijranamagar8720
    @sabijranamagar8720 13 วันที่ผ่านมา

    Yo kangress ko jhole ho yasle 1 din lukne thau paudaina herdai ja

  • @nepaltrekking5602
    @nepaltrekking5602 12 วันที่ผ่านมา

    Dubai Jana Rabi ja birodhi Hun Ani kutarka gardainan.
    Giribandhu, Wide body, Baluwatar, Balmandir ra Scout ko kura gara na tar!
    Paisa kahabata aayo re? 87 arba firta garna adhyadeshbata kanun lerauna bahas garnu ni?

  • @sabijranamagar8720
    @sabijranamagar8720 13 วันที่ผ่านมา

    Yo kasto patrukar ho quiestion daro sodhna paryo hoina vane yo program banda gare hunxa bro timro kam xaina

    • @nowandthennepal
      @nowandthennepal 13 วันที่ผ่านมา

      @@sabijranamagar8720 अल्क्षी पत्रकार!!

  • @devlimbu4746
    @devlimbu4746 13 วันที่ผ่านมา

    दिनेश मुसलमानले के सारो रिस गरेको हो रबिलाई ??

  • @renukarki9655
    @renukarki9655 13 วันที่ผ่านมา

    Yasta pani okil re hait hamro desh yo okil rabkp ani ubaraj safal vanne jantu namare samma hamro dehs banne chain natra jantale dado kataunu parcha Yo okil school gako ra dherai padheko hoina yaslai netale jhole okil paleko ho vanne pakka huncha

  • @renukarki9655
    @renukarki9655 13 วันที่ผ่านมา

    Pakka ramro chan bin ra khoji garne ho vane malai ta lagcha yasle pani kalo dhan rakheko cha sahakari ma ra jabarjasti mudda lagayer rabi Bat asul garna chahanxha khabar dat tero sapna Pura hune chaina Yo kadabi huna sakdainan hami Yo huna dine chainu

  • @sabijranamagar8720
    @sabijranamagar8720 13 วันที่ผ่านมา

    Yo pidit ko barema boleko hoina yasle ta kangress ra yamale ko bachau gardai xa yaslai nepali janata le xodna hunna

  • @TarkRawal-x9c
    @TarkRawal-x9c 13 วันที่ผ่านมา

    good बिस्लेसण

  • @deepakthapa9542
    @deepakthapa9542 13 วันที่ผ่านมา

    Yo jhole racha

  • @NirBista-b4l
    @NirBista-b4l 13 วันที่ผ่านมา

    You machekany patiko jhulay ho

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 13 วันที่ผ่านมา

      सबै मान्छे म्याउबादी र घण्टी बादी हुदैनन् होलानी

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 13 วันที่ผ่านมา

    ❤️ Jay ❤️ Rabi ❤️ lamichhane ❤️ sir ❤️ sadentra Kari nalayek nikamma nirankus tanasaha Dui tihai sarakarko nalayek phataha sarakari okil nalayek phataha ho yestai nalayek okilharu le garda nirdos lai phasnu parchha Rabi lamichhane nirdos chhan sadentra Kari sarakar ho nalayek papi haru lai aba bhagawan le heri rahechha nalayek nikamma sarakari okil lai thulo pap lagchha papi haru ko aba aantim din aaudai chha

    • @Prazi-q3o
      @Prazi-q3o 13 วันที่ผ่านมา

      यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 13 วันที่ผ่านมา

    💐💐🙏💐💐😘

  • @puspamaharjan410
    @puspamaharjan410 13 วันที่ผ่านมา

    चोरले म चोर हु भनेर भन्दैन।

    • @nowandthennepal
      @nowandthennepal 13 วันที่ผ่านมา

      @@puspamaharjan410 तं देशकेा मलामी चेार हेास ३० बर्स देखी देस लुटेकेा छस!!

  • @PadamKarki-w9d
    @PadamKarki-w9d 13 วันที่ผ่านมา

    Rabi fataha nai ho , ek matra galti chhaina , ktm , pokhara , chitawan , butawal , jatatatai aparadh , america ma 7 aparadh , 2 swasni , 2 girlfriend , 2 passport , 2 nagarikata , salikram hatya , driver hatya ani mukul dhakal issue sabai herda fataha ho rabi

    • @sanamdahal4365
      @sanamdahal4365 13 วันที่ผ่านมา

      ओके रबि फटाहा हो माने अनि तेरा बाउ हरु दुध्ले नुयायेका हुन??? येदि तेरो सोच सचा हो भने तेरा बाउहरुलाइ पनि रबिको जस्तै गरि अनुसन्धान गर्नु पर्छ भन्न सक्छस खाते??

  • @Aayoushchau
    @Aayoushchau 12 วันที่ผ่านมา

    Yasta jhaarya haru KO bash kukurlai suna jaathaa haru😅😅😅😅😂😂😂😂 haat guithya

  • @ArjunBhandari-o3e
    @ArjunBhandari-o3e 13 วันที่ผ่านมา

    Jholea kalokuttea ho

  • @Prazi-q3o
    @Prazi-q3o 13 วันที่ผ่านมา +1

    यो दिनेश त्रिपाठी नेपालमा अस्थिरता अशान्ति ल्याउँन मात्र उद्दत हुने भारतीय मुलका नेपालको नागरिकता प्राप्त व्यक्ति हो जसले नेपालको वकिल बनेर नेपालको जो कुनै नेताहरु विरुद्ध मुद्दा दायर गर्ने लड्ने काम मात्र गर्दछ। यस्ता नेपाली नागरिकता प्राप्त भारतीय मुलका व्यक्तिलाई राजनीति गर्न प्रतिबंधित गर्नको निमित्त आवश्यक पर्छ अन्यथा नेपालको भू-राजनिति हेर्दा भारतको प्रतक्ष्य नकारात्मक असर पर्छ।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 12 วันที่ผ่านมา

    अमेरिकाबाट खाली खुट्टा नेपाल आएको सहकारी ठगीको मुख्य अभियुत्त रवि लामिछानेक खातामा २८ करोड भन्दा बढी देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन “वरिष्ठ अधिवत्ता बालकृष्ण न्यौपाने भन्नु हुन्छ”। 🙏🏼🙏🏼

  • @shortsvideo6631
    @shortsvideo6631 13 วันที่ผ่านมา

    Rip