आमा भएका छोराहरू ले श्राद्ध गर्न हुदौन भन्ने चलन भएकाले श्राद्ध नगरेर तर्पण गर्ने गरिदै आएका छौ तर्पण गर्दा कसरी गर्ने गुरुहरुले फरक,फरक तर्पण गराउने गर्नु हुदो रहेछ सिधा कति स्थापना गर्नु पर्दछ।
तपाईंले भन्नुभएको सबै ठीक हो, तर्पण गर्दा अगाडि नै बत्ती बाल्न पर्छ भनेर पद्धतिमा लेखेको छैन, बत्ती नबाली पनि गर्न सकिन्छ, कपालको क्षौरकर्म नगरेको प्रतिनिधि चाई सिकाउनको लागि मात्रै गरेको हो, अर्को पटक बाट कपालको क्षौरकर्म गरेको प्रतिनिधि राखौला। धन्यवाद।🙏🙏
धन्यवाद टक्र्याउन त चाहनु भो टक्र्याउने चै कैले ?
धन्यवाद।
जयनारायण जय होस गुरुदेब
जय श्री राधे राधे जय हाे
पिता पिताम्मह ,परपिताम्मह होलानी ,,,बृद्द पिताम्मह भन्नूभयो ,,
हजुरले भन्नुभएको पनि ठिकै हो, पिताम्मह ,परपिताम्मह हो तर बृद्द पिताम्मह पनि भन्न मिल्छ।
तामाका बेली थालीमा दुधदहीधिउ राखेर तर्पण गर्नु ठिक होला र ?
जय श्री मन नारायण गुरुदेव
जय श्री मन नारायण गुरुदेव, हरि शरणम्।
जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️
जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️
जय श्री मन नारायण
Jay shree pitardev ji
हरि शरणम्।🙏🙏
Jay shree ram
जय श्री राम🙏🙏
गुरुदेब ताबा को भाडामा दूध घिउलाउन मिल्छ?
तामाको भाडामा गाईको दूध हाल्न मिल्दैन, तर तामा को भाडामा तुलसी पत्र वा सुनको प्रतिमा राखेर तर्पण गर्न सकिन्छ।
हल्लुडा
हरि शरणम्।🙏🙏
राधे राधे गुरु देब्❤️❤️❤️❤️❤️👏👏👏👏👏
राधे राधे🙏🙏
खैयाेकेदेखाकाेहाे शुद्दहुनुपराेनि है गुरुदेब तेसताे देखाउनेमाता शुद्दहुनुपराेहै
लगाएको जनै निचोरेर त्यै लगाउने यस्तो कुरा गलत हो वस्त्र निष्पीडनम् भनेको नबुझी किन कर्म गर्ने पैला पढेर गुरु बन्नुपर्छ। यो भएन।
आमा भएका छोराहरू ले श्राद्ध गर्न हुदौन भन्ने चलन भएकाले श्राद्ध नगरेर तर्पण गर्ने गरिदै आएका छौ तर्पण गर्दा कसरी गर्ने गुरुहरुले फरक,फरक तर्पण गराउने गर्नु हुदो रहेछ सिधा कति स्थापना गर्नु पर्दछ।
१६ श्राद्धमा सिदा पाँच वटा उठाउन पर्छ, एकोदीस्टमा २ वटा सिदा उठाउन पर्छ। तर्पण पद्धति सबैको एउटै हो फरक फरक हुन सक्दैन।
कपालको क्षौरकर्म नगरेको प्रतिनिधि राखेको अपशब्यनगरेको किन?दियो खै?अर्घ निर्माण दहिबाट बनएको खै ?
तपाईंले भन्नुभएको सबै ठीक हो, तर्पण गर्दा अगाडि नै बत्ती बाल्न पर्छ भनेर पद्धतिमा लेखेको छैन, बत्ती नबाली पनि गर्न सकिन्छ, कपालको क्षौरकर्म नगरेको प्रतिनिधि चाई सिकाउनको लागि मात्रै गरेको हो, अर्को पटक बाट कपालको क्षौरकर्म गरेको प्रतिनिधि राखौला। धन्यवाद।🙏🙏
तर्पण गर्दागैडाको खगौतो भन्नु भयो तपाई ले त केरा लिएर तर्पण दिए जस्तो लाग्यो
कानुनी रुपमानै खाग राख्न पाइदैन ।
ठीक भन्नुभो, कानुन भन्दा ठूलो प्रथा र परम्परा हो।
गैंडाको खाग नपाए पनि तामाको आर्गवाट गरेको हो।
अलि शुद्ध पढौं न गुरु !
बिचरा